लिखित र ट्रायल बिना नै हातमा लाइसन्स ! यो हो चोर बाटो | हेर्नुहोस स्टीङ अपरेशन | बनाइदिने रंगेहात !

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Gandaki Chhadke Ep 173
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 2,1 тыс.

  • @resammagar4481
    @resammagar4481 8 месяцев назад +3

    नीडर साहसी पत्रकारीता अपिल सर लाई सलाम छ ❤️❤️🙏👏

  • @Binodmgr1234
    @Binodmgr1234 2 года назад +296

    हाहाहा कुरा सुन्दा पनि हासो लाग्छ
    अपिल सर देखे पछि सबै भागाभाग जय अपिल सर्✋✋✋

    • @santoshbohara8713
      @santoshbohara8713 2 года назад +1

      Manxe chai wonest raixa tyo banaune wala😁

    • @Jay-gd6dh
      @Jay-gd6dh 2 года назад

      @@santoshbohara8713 😂😂

    • @jaygierga
      @jaygierga 2 года назад

      🤣🤣🤣🤣🤣🤣🤣comedy para le

    • @mangurung8410
      @mangurung8410 2 года назад

      😂🤣🤣🤣🤣👍♥️

    • @sbshrestha2015
      @sbshrestha2015 2 года назад

      Hahaha Pani piunu paryo
      Jay Apil sir🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gokrnadevkota8012
    @gokrnadevkota8012 2 года назад

    April sir is great reapoter

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад

    धेरै धेरै धन्यवाद छ हजुरलाई अति नै राम्रो काम गर्नु भएको मा म साउदी अरब बाट हेर्दै

  • @reshmarai5615
    @reshmarai5615 Год назад

    टिकटक हेरेर आको😅😅 माथि बाट बा ले देख्नु भयो होला के भन्नुहुन्छ कुन्नि😂😂😂 सारै हास उठायो किर्तिय केटो ले😂😂

  • @kashsres1064
    @kashsres1064 2 года назад +5

    22:41 The funniest scene ever caught on Apil Tripathi show. 🤣😂😆

  • @rajbaral135
    @rajbaral135 2 года назад +41

    अपिल सर लाई देख्दा मुटु नै बाहिर आएको जस्तो हुन्छ रे 😂😂😂😁😁😁

  • @caseybkrm7256
    @caseybkrm7256 2 года назад +59

    What a line.. 16:54
    ७२ साल मा बाउ मरेर लाइसेन्स थ्यो त्यहि स्टिकर टाल्देको , बाउ ले माथी बाट हेरेका छन... अब के भन्चनअब😂😂😂😂😂😂

    • @mohanikafle100
      @mohanikafle100 2 года назад +5

      Tyo bajiya nikai chalakha rahexa

    • @caseybkrm7256
      @caseybkrm7256 2 года назад +4

      @@mohanikafle100 कमिडी पनि कति गर्न जानेको के है😂😂

    • @renugurung1308
      @renugurung1308 2 года назад +3

      good job Apil sir🙏
      New upcoming video ( coming Friday).sanchi nae u r brave hero.

    • @shivasharma1767
      @shivasharma1767 2 года назад +2

      hahaaa

    • @sitamagar3176
      @sitamagar3176 2 года назад +2

      Khub majja lagx apil sir ko kam dekher mero paisa khaidinu vo re bichara😂😂😂😂🤣🤣hai kati hasnu

  • @gitaoli3675
    @gitaoli3675 2 года назад +6

    साचिकै यो भिडियो हेरेर हास्ने कति हुनुहुन्छ भन्नू होल

  • @Dkentertainment831
    @Dkentertainment831 2 года назад +195

    मान्छे फटाहा होइन।गल्ती गरिसकेपछी गल्ती भयो भन्नू नै महानता हो।नेपालको चलन अनुसारको काम गरेको हो अरु केही होइन।स्यम ग्राहक हरुले नै यस्ता मान्छे हरु खोजी गरिरहेका हुन्छ्न।वास्तवमा सेवा पनि हो यो।😁

    • @TMG77700
      @TMG77700 2 года назад +2

      Nepal ko awastha hera hera k vagwan Mero desh

    • @kamalbro8816
      @kamalbro8816 2 года назад

      Sahi kura

    • @medianepal5644
      @medianepal5644 2 года назад +1

      यो सेवा पनि हो

    • @moshabardewa5734
      @moshabardewa5734 2 года назад +1

      फटाह हैन भने!के होत?साधु,जबकी बनाउदै बनाउदैनान भने,बन्दै बन्दैन भने,कस्ले खोज्छ।

    • @Mahendra-supriya
      @Mahendra-supriya 2 года назад

      Rammro coment

  • @taurnaaznar4506
    @taurnaaznar4506 2 года назад +48

    विचरा, मुटु वाहिर निस्कने गरि, छादै अाउने गरि तर्सेर भागेछ , फेरि जिन्दगिनै बर्बाद हाेला कि भनेर तर्सेर १० वजे अाएछ। dew खाकाे भए जित्थ्याे कि।😅

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +57

    अपिल सरको काम लाई र अपिल सरको टिम सम्पूर्ण लाई मन मुटु देखि नै हार्दिक नमन गर्दछु।।यस्तै यस्तै पत्रकार हरेक जिल्लामा हुनि हो भने सबै भर्स्टाचारी हरु कम हुने थियो।।स्यालुट छ अपिल सर हजुर लाई

  • @manishaaa___2705
    @manishaaa___2705 Год назад +9

    Tiktok ma dekhera aako hai mata🤣
    It was fun watching this episode 🤣
    Majja aayo

  • @D.BThapa-se5yi
    @D.BThapa-se5yi 3 месяца назад +1

    अपिलसर यातायातकार्यालय नेपालगन्जबाके आउनुपर्यो याहाधेरै भर्स्टचारभैरहेकोछ

  • @ramharikaphle1039
    @ramharikaphle1039 2 года назад +38

    लास्टै हसायो यार सोल्टीले 😂🙈

    • @smsajina5911
      @smsajina5911 2 года назад

      Aw yr comedy champion ma lagnu parne 😂😂

    • @ganeshbk2825
      @ganeshbk2825 2 года назад

      अफ्रेल सर उस्ले सारै हसाउ छ तो तपाईलाईदेखेर सबै भाग्छ्न भन्छ तो मुतु त धुक धुक भय छ

  • @magarpriya5677
    @magarpriya5677 2 года назад +78

    झन्दै हजुर बिरामी भय पछि को यो दोस्रो इ पि सोद हेर्न पाय निकै खुसी छु अब को कार्या क्रम निरन्तर आओस सर जय अपिल जय नेपाल प्रेम बिवस आले दाङ्ग तुल्सिपुर बाट हेर्दै छु

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 года назад +24

    अपिल भाइ जति समाचार मिडियामा अाए पनि ती यतायातकाे हाकिमकाे जागिर किन जाँदैन? ती यातायातकाे सम्पुर्ण कर्मचारीको जागिर खाइदिनुस न plz भाइ।

  • @shivabachanonlinetv7599
    @shivabachanonlinetv7599 2 года назад +29

    आज सम्म नेपालको पत्रकारहरु मा नम्बर १ मा राखे है अपिल जि लाई 😎😎

  • @MahendraThapa-m8b
    @MahendraThapa-m8b 10 месяцев назад +1

    मत हासेरै मर्छुकी क्याहो यो सिधा मान्छे हो पैसाकोआस्मा कसैले शोझोपन्को फाइदा उठाको जस्तो लाग्यो

  • @sangitabc7697
    @sangitabc7697 2 года назад +41

    धेरै राम्रो लाग्छ अपिल सर हजुर को कार्यक्रम सधै हेर्ने गर्छु

  • @avagi111.
    @avagi111. 2 года назад +53

    निडर अनि शाहासि अपिल सर को काम लाई सलाम🙏🙏

    • @sanulama2665
      @sanulama2665 2 года назад +1

      👏👏👏💯💯💯💯👍👌🙏🏻

  • @sudanbhattarai4561
    @sudanbhattarai4561 2 года назад +177

    तपाईंलाई देखेपछि मुटु ढ्वाक ढ्वाक हान्छ के सर रे 🔥🔥
    वा अपिल जि वा सलाम छ तपाईंलाई यो हो नि त भ्रष्टाचारि कर्मचारी र बिचौलियालाई तह लाउने तरिका !! 🔥🔥🔥🔥

  • @sushantgurung7138
    @sushantgurung7138 2 года назад +1

    यो मान्छे कमेडीयन हो की दलाल हो म त Confused नै भय हो🤪🤪🤪

  • @yamkhadka9248
    @yamkhadka9248 2 года назад +1

    बिचरा एक चोतीलाई माफ गरिदिनु नत्र फेरि मुटु वाकवाक एकै चोति आउछ 😂😂

  • @avagi111.
    @avagi111. 2 года назад +66

    *power of अपिल सर👊👊देख्दै डर लागि सक्यो,मुख सुकि सक्यो,पानी खाउन😂😂तपाईं लाई देखेर मुटु बाहिर निस्केला जस्तो भई सक्यो😊😊*

  • @laxyamero3662
    @laxyamero3662 2 года назад +37

    हा हा हा कति हास्नु अपिल सरलाई देखि पछि मुटु ढक..ढक..ढक 😃😃😃

  • @AoneMediaTv
    @AoneMediaTv 2 года назад +9

    राम्रो गर्नु भयो अपिल सर यस्ता ठगको पत्तासाफ गर्नुपर्छ

  • @naresh6943
    @naresh6943 2 года назад +8

    जे भैरहेको छ, त्यो गलत हो तर बर्षौं कुर्दापनि यातायात कार्यालयले लाइसेन्स नदिए पछी जनताले के गर्ने? नक्कली नै सही, लिनै पर्यो? यो मानिसको गल्ती देख्ने तर सरकार नै nonexistent भएपछी के गर्ने त? यो एक प्रतिनिधि पात्र मात्र हो। सरकारले यो अवस्था नै आउन दिनु हुदैन, लाइसेन्स दे न त सरकार, पैसा तीर्न र जाँच पास गर्न जनता तैयार छन।

  • @ipgautam4496
    @ipgautam4496 Год назад +1

    तराइ तिर पनि धेरै विकृति छ त्यसको पनि स्टिङ अपरेसन गर्दा राम्रो हुन्थ्यो 😮😊

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 года назад +48

    अपिल सरको पत्रकारितालाई सलाम छ ❤

  • @amitpulami9033
    @amitpulami9033 2 года назад +128

    नमस्कार अपिल सर।🙏नेपाल आमाले हजुर जस्तो हिम्मत भएको छोरा लाई अझै जन्म दिनु पर्छ।हजुरको आँट,साहस लाई उच्च सम्मान गर्छु ।सत्य कामको लागी अझै अघि बढ्नु होला।अग्रिम शुभकामना।🙏🙏🙏🇳🇵🌹

    • @arunpun9021
      @arunpun9021 2 года назад

      Malai ta haso uthyo hou tyo dalal lai dekhera apil lai makkhai banaidiyo bhane ko

  • @roshanchand5069
    @roshanchand5069 2 года назад +18

    🙏अपिस सर पोखरा जसतै ठाऊ ंठाऊ मा भैदिएको भए नेपाल आज यो गतिमा सून र देखिन थिएन होला

  • @lakxmankhanal5455
    @lakxmankhanal5455 2 года назад +1

    उफ्फ आज पत्रकारिता मा पैलो चोटि हास्नी मान्छे मै होला

  • @madanbc4770
    @madanbc4770 2 года назад +9

    अपिल सर लाई देखे पछि कुन माइकलाल भाग्दैन होला गलत धन्धा चलाउने मान्छे यस्तै थुर थुर हुन्छ हसायो एक छिन दाम्ना ले पनि अपिल सर को काम लाई सलाम छ 🙏🙏❤️

  • @manojmalla5167
    @manojmalla5167 2 года назад +20

    लास्टै हसायो ट्वाकेले😂😂

  • @yogeshsenchuri9006
    @yogeshsenchuri9006 2 года назад +18

    टिकटकमा जति नै मनोरन्जन गराएर हसाए पनि लोकपृयता कमाए पनि आखिरमा दुबै बाट साइला दाइको हर्कत देखि हालियो नि

    • @CR7Prabin
      @CR7Prabin 2 года назад

      Tiktok id kxa yo dariko

  • @rajpaudel8412
    @rajpaudel8412 2 года назад +9

    अपिल दाईलाई देखे पछि मै हुँ भन्ने को पनि मुटु ले ठाँउ छोड्छ 😆😆😆
    अपिल दाई जिन्दाबाद 🇳🇵🙏

  • @MahendraThapa-m8b
    @MahendraThapa-m8b 10 месяцев назад +1

    हैन कति हास्नु यार हरेक सब्दमा

  • @dawatamang5284
    @dawatamang5284 2 года назад +3

    Apil tripathi jasto manchae dheri janminu parcha Nepal!!!

  • @3MCREATIVEGROUP
    @3MCREATIVEGROUP 2 года назад +35

    यो चोर होइन कमेडियन हो🤣🤣🤣😂

    • @bhumikamgr8818
      @bhumikamgr8818 2 года назад +6

      Haha comedian sajan srestha jasto po dkhchu

    • @bibashrai4792
      @bibashrai4792 2 года назад +1

      😀😀😀😀ho yl yo manxe over comedy xa😀😀sajan shresth from ratnapark😀😀

    • @bhumikamgr8818
      @bhumikamgr8818 2 года назад

      @@bibashrai4792 hjr ni comedian hoinara tiktok ma vairal bibas rai🥰😁

  • @grgdeeplux
    @grgdeeplux 2 года назад +11

    एउटा कुरा अप्रेसन सफल खुशी को कुरा भ्रस्टाचार को भन्डाफोर अर्को कुरा बिच बिच मा कमेडी लाग्यो हास्नु कि के गर्नु सबै लाई यस्तै भाको हो त...???

  • @rabindraoli1208
    @rabindraoli1208 2 года назад +49

    अरु कार्यक्रम सुन्नु भन्दा हजुर को यो दमदार कार्यक्रम सुन्नु भनेको हामि भाग्यमानी हो हजुर को जोस जाँगर निडरपन कहिले नहटोस् जय देश जय अपिल सर 🖤 🇳🇵🙏

  • @MahendraThapa-m8b
    @MahendraThapa-m8b 10 месяцев назад +1

    chor pani kati sidha boleko

  • @srijanahamal7296
    @srijanahamal7296 2 года назад +1

    हाहाहाहा मैले गर्छु भन्नी कुरा बरु सबैलाई थाहा भो रे बिचरा माया लाग्यो।😂😂😂😂😂😂🥰🥰🥰🥰🥰

  • @buddihichhetri6090
    @buddihichhetri6090 2 года назад +19

    सरकार को लाचारी सिस्टम को हिसाबले त यो काम खसै गलत होइन तर यस्ता बिचौलियाको कारण बास्ताविक पीडितले चै न्याय पाउन सक्दैनन् दुख लाग्छ क्यार्नु

  • @kshitizzrai4171
    @kshitizzrai4171 2 года назад +348

    अपील सर को कार्यक्रम हेर्दा मज्जा लागेको अहिले सम्मको यो हो मलाई सलाम छ हजुरलाई निडर साहसी पत्रकार 🙏🙏

  • @Mrsgrg20519
    @Mrsgrg20519 2 года назад +131

    अपिल सर को सुस्वाथ दिर्गायुको कामना गर्दछु 🙏🏼

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 2 года назад +1

    यती सोझो मान्छेले दुइनम्बरी काम कसरी शुरू गर्यो होला अचम्म परे म।

  • @rajeshsen3892
    @rajeshsen3892 2 года назад +22

    तपाईं लोकेसन सहित लाईभमा आउने प्रयास गर्नुस् किनकि कहिलेकाहि स्टिङ अपरेसनमा खतरा अवस्था आएमा तत्काल उद्दार हुन सक्छ

  • @indragurung1512
    @indragurung1512 2 года назад +86

    गल्ती महसुस गरी माफी माग्नु पनि महानता हो, अपिल सरको सम्पुर्णा तिमलाई सलुट छ🙋‍♂️

  • @SuperBhairaja
    @SuperBhairaja 2 года назад +16

    कस्तो राम्रो अभिनय गरेको यो दले ले,यस्तो नक्कली लाईसेन्स र अन्य कागजात बनाउनेलाई हदभन्दा धेरै सजाय दिनुपर्छ!यातायात कार्यालय का कर्मचारी को मिलोमतो बिना बन्दैन,हाकिम साब को र अरुको पनि भाग मिलेको होला!

  • @tamangpn7328
    @tamangpn7328 2 года назад +5

    मलाई असाध्यै मन पर्ने पत्रकार । रवि ब्रो सिक्ने होकि अपिल सर बाट ?😅😅😅😅

  • @dilipdumirai4993
    @dilipdumirai4993 2 года назад +3

    कमेडियन साजन श्रेष्ठको दाजु हो कि भाइ हो सारै हसायो😃😃😃

    • @rabinrana7704
      @rabinrana7704 2 года назад

      मलाई नि उस्तै लाग्यो

  • @bhupindhimal
    @bhupindhimal 2 года назад +20

    एस्तै बिचौलिया, दलालको कारण सोजा सिधा जनताले महिनौ, सालौ कुर्न बाध्य हुन्छन तर पनि आउदैन । जब सम्म यस्ता व्यक्तिलाई यातायात कार्यलय वरिपरी वाट हटाइन्न तव सम्म नेपाली जनताले दु:ख पाईनै रहन्छन् । धन्यवाद अपिल सर ।

  • @simonthapa3201
    @simonthapa3201 2 года назад +67

    धेरै राम्रो काम अपिल सर 👍️

  • @dambardc9584
    @dambardc9584 2 года назад +19

    यस्ता दल्ला हरुलाई कडा भन्दा कडा कारवाइ गर्नु पर्छ। यनिहरु भनेका देश का घातक हुन। अपिल sir

  • @thamanbasnet98080
    @thamanbasnet98080 2 года назад +42

    अब अपिल सर को यो कारेक्रम रास्टिय टेलिभिजन बाट दमदार रुप म परसारन भाको हेर्न धोको छ😎😎

  • @sanjalimbu9539
    @sanjalimbu9539 2 года назад +7

    म पुर्ब झापा बाट हेर्दै छु😍
    अपिल सरको कुनै प्रोग्राम नछुटाइ हेर्ने गर्छु दलाल भ्रस्टाचारिलाइ तहलाउने एक मात्र साहसी अपिल सर♥️ wow 🔥 (तपाइलाइ देखेर मुटु ढुक ढुक हुन्छ) सलाम छ अपिल सर god bless you🙏🇳🇵🇳🇵🇳🇵

  • @mohanimagar2371
    @mohanimagar2371 3 месяца назад +1

    एकदाम् राम्रो आनुहार देखेसी सबले चिन्छ नि ठिक

  • @GB-ty5do
    @GB-ty5do 2 года назад +29

    मुटु नै बाहिर निक्लेला जस्तो भएछ 🤣🤣🤣🤣🤣🤣🤣🤣 यस्तै पत्रकाहरु प्रत्येक जिल्लामा चाहिन्छ,सल्युत छ अपिल जि

  • @RajendraKandel
    @RajendraKandel 2 года назад +19

    गुड जब !! सर सलुट !!🙏

  • @RameshKhanal16
    @RameshKhanal16 2 года назад +17

    1:46 तपाईंलाई देखेपछि मुटु ढ्वाक ढ्वाक हान्छ के सर 😅😂😂😂😂

  • @laxmanbk2409
    @laxmanbk2409 Год назад +1

    सलुट्छ अपिल सरलाई जुन् कारि कराम्मा म अाबारिछु खुसि लाउछा

  • @susmitarai7045
    @susmitarai7045 2 года назад +55

    My favorite अपील सर 🙏🙏🥰
    धेरै राम्रो लाग्छ तपाईं को कार्यक्रम 🙏

  • @yambohara4011
    @yambohara4011 2 года назад +6

    पत्रकार होस त अपिल त्रिपाठी सर जस्तो नेता पार्टी को झोले बन्ने पत्रकार ले किन बुज्दैनन प्रहरी प्रसासन ले गर्न न सकेको काम यसरी गर्नु हुन्छ proud of you sir

  • @rameshbade178
    @rameshbade178 2 года назад +13

    Heart attack nai dinu vayo tah daale lai aapil sir.. great job.

  • @मिकाचाम्लिङ
    @मिकाचाम्लिङ 2 года назад +2

    कस्तो रमाइलो भाइ गल्ति स्वीकार गर्यो यै राम्रो😀😀

  • @tilakbardewa1305
    @tilakbardewa1305 2 года назад +69

    साहासी र जन्ताको लागि सधै तत्पर अपिल सर 🙏🙏 ।
    good job सर । तपाईं अघि बढनु हामी छुम साथ मा🙏

    • @JpnNpl
      @JpnNpl 2 года назад

      O god hahaha

  • @chakragurung9244
    @chakragurung9244 2 года назад +102

    Apil is great reporter for public god bless you

  • @billgeatsbm6290
    @billgeatsbm6290 2 года назад +7

    Salut chha Nepal AAMA ki Saput

  • @shekharpoudel3980
    @shekharpoudel3980 2 года назад +1

    नेपाल को कुन चै यातायात कार्यलय बाट बैधानिक तरिकाले लाइसेन्स पाउछ र अहिले? जे सुकै पास गरे पनि लाइसेन्स को रेट तोकियेको छ।लिखित र ट्रायल पास गरेर लाइसेन्स पाउने दिन गये।अनि पुर्ब मा ट्राफिक लाई महिना मारी नतिरी गाडी कुदाउनु पनि तेस्तै हो

  • @jyotikarai651
    @jyotikarai651 2 года назад +1

    pani khuwaunu tpi deykhdaii mukh ghati sukisakyo 😅😅😅😅

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 2 года назад +33

    भ्रष्ट्रचारीहरुको मुटु हल्लाई दिने एक मात्र अपिल सर सलुट छ हजुरको राम्रो काम लाई 😊

  • @bikramlimbu6741
    @bikramlimbu6741 2 года назад +17

    गल्ती स्वीकार गर्नु नी ठूलो कुरा हो।यो दाईको अर्को पनि भिडियो लाउनु परो अपील सर भेल्लू भाजे भन्दा कमेडी लागो 😄

  • @rajeshtamang6731
    @rajeshtamang6731 2 года назад +7

    अपिल सरको पत्रकारितालाई हृदयदेखि उच्च सम्मान छ,यस्तो पत्रकारिता समस्त पत्रकारहरूले गर्नु अत्यन्त जरुरी छ।सदैव नेता,दलाल र कर्मचारीहरूलाई खबरदारी गरिराख्नुपर्छ र जनतालाई सचेत गराउनुपर्छ ।

  • @moshabardewa5734
    @moshabardewa5734 2 года назад

    Heavy को थप्नुपर्ने!सोधिदिनुना अपिल सर!कतिमा थपिदिन्छन?🤣🤣🤣🤣🤣🤣

  • @surendralingtheplimbu7716
    @surendralingtheplimbu7716 2 года назад +33

    पत्रकार भएपछि यस्तो सकारात्मक कार्यहरु गर्नुपर्छ । धेरै राम्रो कार्यक्रम छ निरन्तर रहोस हेर्न र सुन्न पाउ सफलताको कामना छ ।

  • @sagarshrestha4060
    @sagarshrestha4060 2 года назад +8

    Aaja khub hasiyo 😂😂😂comedy show ma lagnu parne manche rahecha😂😂

    • @aasadhakal1014
      @aasadhakal1014 2 года назад

      Um k ksm ma pani lastai hase🤣yatii t apil sirko program herer kahilyai hasina🤣

  • @chandrabc1984
    @chandrabc1984 2 года назад +5

    अपिल को कट्टर फ्यान यता है🙏🙏💐💐

  • @Study_with_RB_Magar
    @Study_with_RB_Magar 2 года назад

    दलाल - तपाईंलाई देखे पछि मुटु फुटेर बाहिरै आउला जस्तो भइसक्यो 😂😂😂

  • @shivasharma1767
    @shivasharma1767 2 года назад +1

    yo content ma sajan Shrestha ko roast hunu parxa😂😂

  • @nereshlimbu8070
    @nereshlimbu8070 2 года назад +8

    कति हसाको हौ मत हासेर मरे😂😂😂

  • @माम्बातामाङ्ग

    अपिल सर को कडा प्रश्न्न को फ्यन जाती यत हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @purnagurung9100
    @purnagurung9100 2 года назад +6

    अपिल जि हाम्रो तिर पनि यस्तै हुन्छ।आई दिन पर्यो चितवन।

  • @surajtimilsina2011
    @surajtimilsina2011 Год назад +1

    Yesko number sodnuna pauna hajur😂😂😂

  • @alexgiri8685
    @alexgiri8685 4 месяца назад +1

    हाम्रो म्याग्दी तिरपनि आउनु पर्यो है छड्के चेकिङ्गमा
    मेसो मिलाएर ,
    कर्मचारीहरु कार्यालय आएर सुत्ने , कार्यालयको काम छाडेर आफ्नो व्यत्तिगत काममा जानुका साथै सेवाग्राहीलाई दु:ख दिने जस्ता यावट समस्याहरु देखा परेको सुन्नमा आको छ ।

  • @rameshbudhathoki4817
    @rameshbudhathoki4817 2 года назад +28

    Great job sir! I am proud of you!!

  • @topendrakumar5353
    @topendrakumar5353 2 года назад +4

    🤣🤣🤣🤣🤣यो boro लाई अर्को साल कमेदी च्याम्पियन मा पथाउनु पर्छ कति हास्नु हो सिदै बिजेता😅😅😅😅सिजन 3 मा 😝😝😝

    • @smsajina5911
      @smsajina5911 2 года назад

      Aw vanya 😂😂😂😂😂

  • @RamroEnglishGuru
    @RamroEnglishGuru 2 года назад +11

    He never disappoints us with his content.❣️😭:
    म पनि मेहनत गरि Video बनाउछु तर कसैले हेर्दैन 😭😭.🍎😭😭Plz😭😭😭

  • @dangikhum1559
    @dangikhum1559 Год назад

    देख्दै डर लागिसक्यो पानी खुवाउनु🤣🤣🤣

  • @sagarpariyar9880
    @sagarpariyar9880 11 месяцев назад +1

    hasayou license banaunele 🤣🤣🤣

  • @harirana2954
    @harirana2954 2 года назад +5

    प्रश्न सोध्ने तरिकामा कडा दम छ अपिल जि को keep it up

  • @kripankripa7982
    @kripankripa7982 2 года назад +52

    तपाई लाई जन्म दिनु हुने आमा लाई सर्बपर्थम त कोटि कोटि प्रणाम गर्छु जो हजुर जस्तो साहसी छोरा लाई जन्म दिनुभएकोमा ! अपिल जि को कार्यक्रम नहेरी कहिले मन सान्त हुदैन हजुर को कार्यक्रम दिनहु आए हुन्थियो जस्तो लाग्छ!!आगामी दिनको लागि अग्रिम शुभकामना 🌹🌹❤️❤️🙏🙏

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 года назад +22

    घुस्याहा हरुको लागि खत्रा प्रश्न चिन्न गर्न सक्ने एक मात्र ब्यात्ती अपिल सर

  • @bibashpulami-vlog4711
    @bibashpulami-vlog4711 2 года назад +1

    सजन श्रेष्ठ Lite 🤣🤣🤣🤣

  • @longlife4281
    @longlife4281 16 дней назад

    अप्रिल सरले दलालीहरु को चाई सात्तो लगाईदिनु भयो

  • @kiranbabuvlogs3411
    @kiranbabuvlogs3411 2 года назад +3

    देशकै यक्मात्र निडर पत्रकार सलाम छ अपिल त्रिपाटिलाई सलाम्🙏🙏

  • @thagendrailam5871
    @thagendrailam5871 2 года назад +8

    Bichara paani pina dinus sir.good astai manxe all jaggama hunuparxa chor haru ko vaagavaag hunxa good job

  • @bimalruchal5716
    @bimalruchal5716 2 года назад +5

    Solti chill ma hasdira xan 😄😂

  • @sonicthegod2005
    @sonicthegod2005 2 года назад +1

    Merai tole ko Dari budo raicha viral vayo budo hahahahahaha