यातायात कार्यालयमा अर्को स्टीङ अपरेशन ! बिचौलियाको कडा सेटीङ | पैसामा हुन्छ यसरी काम |

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 939

  • @GameingNepal207
    @GameingNepal207 2 года назад +109

    अपिल त्रिपाठि सरको कार्यक्रम नछुटाइ हेर्ने जति यता 🙏🙏🙏

    • @cityshort
      @cityshort 2 года назад

      ruclips.net/video/n76aUONhSn0/видео.html

  • @madhavmelina3153
    @madhavmelina3153 2 года назад +34

    अपिल सर हजुरले गरेका हरेक काम र काम गर्नेशैली लाई २१ तोपको सलाम छ । म हजुरको प्रतेक कार्यक्रम निरन्तर नछुटाइ हेर्ने गर्छु तर हजुर कहिले काहीँ आउनुहुदैन त्यो दिन म साह्रै दुखी हुन्छु प्लिज नछुटाइ आउने गर्दिनु होला

  • @uttarmanrai1121
    @uttarmanrai1121 2 года назад +32

    पास्पोर्ट बनाउने ठाउमा पनि छडके गर्नु परो अपिल सर । मेरो चही मोरङ जिल्ला पर्छ घर।

  • @routineofexlover
    @routineofexlover 2 года назад +19

    अपील दाई लाई सम्मान गर्ने कोको हुनुन्छ हाजिर गरौ 🇳🇵❤️

  • @durgachaudhary3045
    @durgachaudhary3045 2 года назад +8

    माथी बातै प्रमुखहरु यसरी आफ्ना गल्ती लुकाउदै छन ।अनि के न्याय होला र ।जय अपिल सर

  • @sujankumar9027
    @sujankumar9027 2 года назад +1

    सलाम अपिल सर

  • @माम्बातामाङ्ग

    अपिल सर को कडा प्रश्न्न को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nandakumaripun7607
    @nandakumaripun7607 2 года назад +6

    अपिल सरको टिमलाई सलाम।यसरी नै बिचौलिया र भ्रष्टचारीहरुलाई एक एक गरेर कानुनको दायरामा ल्याएर कार्वाही गर्नु पर्छ।

  • @milankarki2296
    @milankarki2296 2 года назад +16

    हरेक ठाउँमा तेस्रो ब्याक्ती बेगर कुनैपनी काम हुदैन 100% कयौ ठाउँमा म आफै परेको छु

  • @tilakbardewa1305
    @tilakbardewa1305 2 года назад +98

    good job apil sir🙏🙏
    हजुरको काम र हिम्मत लाई जति सलाम हानेनी कहिले पुग्ने वाला छैन्🙏🙏🙏
    जय अपिल सर 🙏🙏

    • @sarmilar8792
      @sarmilar8792 2 года назад

      P

    • @cityshort
      @cityshort 2 года назад

      ruclips.net/video/n76aUONhSn0/видео.html

  • @ramailakuraharu9562
    @ramailakuraharu9562 2 года назад +6

    दाङको तुलसीपुर यातायात र मालपोत कार्यलयमा पनि यस्तै लूट भैराछ। एकपटक अपिल सरहरु आउनुभयो।

    • @nepalnews2414
      @nepalnews2414 2 года назад

      Hor sir?

    • @sasartstudio9167
      @sasartstudio9167 7 месяцев назад

      आउनिभयो कि आउनुपर्यो काका ??

  • @anishkgurung7281
    @anishkgurung7281 2 года назад +102

    अपिल सरले गरेका काम लाई सम्मान, सलुट छ | 🇳🇵

    • @cityshort
      @cityshort 2 года назад

      ruclips.net/video/n76aUONhSn0/видео.html

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +10

    अपिल सरको कामलाई मनैदेखी उच्च सम्मान दिन चाहन्छु ।।गण्डकी छड्के को निरन्तर श्रोता दर्सक।।।

  • @khadkabishwokarma279
    @khadkabishwokarma279 2 года назад +1

    अपील भाई को जस्तो काम निर्वाचित वडा महानगर का जनप्रतिनिधी ले गर्ने भए कति पनी भष्टचार हुने थिएन ' अपील भाई र उहांको टिम लाई सलाम अनी सम्मान छ सधै सेवाग्राही
    जनताको आवाज कडा मेहेनत का साथ स्टेरिङ अपरेसन गर्नु भएको मा '

  • @hemrajadhikari7662
    @hemrajadhikari7662 2 года назад +21

    यो काम प्रत्तेक कार्यलयमा हुने गर्छ सलाम छ अपिल सर सबै ठाउमा यस्तै गर्नुहोस

  • @narendrasendang8630
    @narendrasendang8630 2 года назад

    नेपालको सच्चा पत्रकार मध्येका अगृम पङ्तिमा
    रहेका अपिल तृपाठि र उहाको सहयोगी हरुप्रति हामि ३ करोड नेपालि जनता आभारि छौ।

  • @deepaklama4619
    @deepaklama4619 2 года назад +13

    मलाइ सारै मन पर्छ अपिल सर को पत्रकारिता एउटै भिडियो नछुटाइ हेर्छु म अपिल सर जस्तो १० जन काठमाडौ म पनि हुनु पर्ने थ्यो ।

    • @manbahadur2200
      @manbahadur2200 2 года назад +1

      मलाई सारै मन पर्छ अपिश्ल सरको पत्रकारिता खत्रागरनु हुन्छ शर धनेबाँद ज्य ज्य ज्य नेपाल

  • @anmolsharma1329
    @anmolsharma1329 2 года назад +4

    कालोमोसो छैन हातमा अपिल भाइ , छिटो लगाई दिउ न यी कर्मचारीलाई

  • @Binodmgr1234
    @Binodmgr1234 2 года назад +16

    अपिल सर देखे पछि भ्रष्टाचारिहरु भागाभाग जय अपिल सर्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋‍♂️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +3

    ठाडो प्रश्न सोध्न सक्ने हिम्मत भएको पत्रकार
    अपिल त्रिपाठी तपाईंको सधैं जय होस् 💐🙏

  • @rajkumarmgr6852
    @rajkumarmgr6852 2 года назад +8

    यो सबै यातायात कार्यालयको सेटिङग हो । यस्तै भ्रष्टचारकै कारणले देश अगाडि बढ्न नसकेको हो । यो भ्रस्टचारीहरुसंग कस्ले सक्छर कुरागर्न साला चोरहरु

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 2 года назад +17

    कर्मचारीहरु यति घुस्याहा भैदियकी एउटा सानाे काम गर्नलाई पैसा नखुवाई हुदैहुदैन।भ्रष्ट कर्मचारीहरुलाई तह नलगाई देष बिकाष गर्न गाराे छ।

  • @जिन्दगीकायात्राहरु

    अपिल ब्रो हजुर को काम सहि गर्नु हुन्छ , जे गर्नु हुन्छ बिना swath , काम गर्नु हुन्छ सलाम छ हजुर लाई, ल ईन्डिया बाट को को हुनुहुन्छ , आउनुस एक हौ ?🙏🙏🙏

  • @buddhisagar5778
    @buddhisagar5778 2 года назад +4

    नेपाल बिर्गेरकाे लुटेर, भष्टाचार, नेता दलला नेताहरु जस्ता ले हाम्रो देश नेपाल बिगारेको अपिल त्रिपाटि हजुरले यस्ता लुटेर भष्टाचार बिरुद्ध गरेको प्रति म उच्च सम्मान सेलुट गर्दछु अपिल त्रिपाटि दाई॥

  • @bishwashrestha8871
    @bishwashrestha8871 2 года назад +5

    देश त हाम्रो धनी नै हो येस्तै धमिराहरुले गर्दाहो गरिब भाको।।।

  • @RANDOMNEPAL1
    @RANDOMNEPAL1 2 года назад +1

    Apil dai maile paila paila hajurko all program herda jaile yo yatayat ko garnu na vanera kati comments gare aja balla aaunu vayo dilalai vaya pani malai kasto khusi lageko xa kasam. BIG Salute mero dada

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 года назад +6

    वाउ कार्यक्रम रोचक बन्दै गएको छ छ अपिल सर.......तर यस्ता पटकपटक देखाइ रहदा पनि मान्छे हरु घुस अनि भ्रष्टाचार कानुन रचिलो हुदा रोकिनु भन्दा बढीरा छ।

  • @liluthapamagar5887
    @liluthapamagar5887 2 года назад +15

    सत्रु संग त म आफै जोगिन्छु भगवान-मलाई मेरा मित्र देखी बचाउ” 😢पल समिक्षा कान्ड (दुर्गेश)

  • @himpunmgr4075
    @himpunmgr4075 2 года назад +4

    अपिल त्रिपाठी हजुर को काम लाई सलाम छ

  • @camilalll7894
    @camilalll7894 2 года назад +21

    Great job Apil ji 🙏 tapai jasto patrkar sabai hunu parxa good job

  • @rrajkumarrawat56
    @rrajkumarrawat56 2 года назад +24

    अपील दाजु को काम पर्ती समान गर्दछु )) नेपालको एक मात्र सच्चा र देश पर्ती अडल
    हामी सबै नेपाली तफाई कामलाई समान गर्दैछौं

  • @arjunkc3413
    @arjunkc3413 2 года назад +1

    Great video great question dear apil sir thank you very much

  • @deep.deep143
    @deep.deep143 2 года назад +3

    कार्यालयको हाकिमहरुको कुरा सुन्दा पनि कति रिस आउँछ भने यदि उत्तर कोरियाको सासक भए सबैलाइ लाइन लगाएर तोप हानी सक्थे होला यस्तै यस्तै मान्छेले गर्दा हो हाम्रो प्रसासनको यो हबिगत भएको कहिलेपनी सुधार नहुने कस्तो देश बनाए चोर नेता हरुले यस्तो कामको खुलसा गर्नुहुने आपिल सरलाइ सलाम छ 🙏

  • @rameshbudha3666
    @rameshbudha3666 2 года назад +35

    जे होस् मन्त्री ज्यु को भावी कार्ययोजनाहरु धेरै राम्रै लाग्यो ।

  • @rsdulal5295
    @rsdulal5295 2 года назад +3

    सलाम छ अपिल जी ।

  • @RANDOMNEPAL1
    @RANDOMNEPAL1 2 года назад +1

    Malai yo program herna kasto maja aauxa ma kati faseko paila maile jaile daiko program ma kati garnu vanera comments garthe last ma garnu vayo ramro vayo dami lagxa dai. Good job mero dada big Salute you dada

  • @gobindabk7322
    @gobindabk7322 2 года назад +26

    Good job Apil sir and entire team🙏

    • @cityshort
      @cityshort 2 года назад

      ruclips.net/video/n76aUONhSn0/видео.html

  • @लोकप्रियवि.एम
    @लोकप्रियवि.एम 2 года назад +17

    अपिल त्रिपाटि सर लाइ अब नेपालको पर्धानमन्त्री न बनाउदा सम्म यो देस मा भ्रष्टाचार रोकिन्न I love u alillll sir

    • @anuraggurung4296
      @anuraggurung4296 2 года назад +1

      अपिल सर पत्रकार नै ठिक छ प्रधानमन्त्री भए स्टिंग अप्रेसन गरेको समाचार कसले दिन्छ ? प्रधानमन्त्री जस्तो मान्छे पत्रकार जस्तै बनेर हिँड्ने कुरा भएन त्यसैले प्रधानमन्त्री नभएको राम्रो होला 🙂

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 года назад +3

    अप्रेसन भनेको अपिल को जस्तो हुनुपर्छ सलुट छ अपिल लाइ

  • @healthinformationandcare2280
    @healthinformationandcare2280 2 года назад +1

    स्वास्थ्य समस्या, जानकारी र हेरचाह को बारे मा केहि RUclips भिडियोहरु बनाउँदै छु। कृपया भिडियोहरू लाईक, शेयर र सब्सक्राइब गर्नुहोस्। स्वस्थ रहनुहोस् र अरूलाई स्वस्थ र हेरचाह गर्न मद्दत गर्नुहोस्।

  • @ramgurung1012
    @ramgurung1012 2 года назад +3

    सबका सब मिलेको छ प्रमुख मेन खिलाड़ी त्यो भक्त बा.हो।

  • @ganeshbhadur1999
    @ganeshbhadur1999 2 года назад

    यस्तो गर्दा नि कार्वाइ न हुने अझ दलाल कर्म्चारी बिना अपिस नै न चल्ने जस्तो गरेको छ चोर हरु ले अपिल त्रिपाठी लाई सलाम छ

  • @aayushamagar2668
    @aayushamagar2668 2 года назад +11

    अपिल जस्तै पत्र कार नेपाल म 2 4 जन भय हाम्रो नेपाल म भरस्ट्चार हुन सक्दै नथियो हजुर को काम प्रती उच समान गर्दछु सर?

  • @dpboy2205
    @dpboy2205 2 года назад +1

    veri good

  • @tilakranabhat6272
    @tilakranabhat6272 2 года назад +4

    अपिल सर सलाम छ म तनहु रिसिङ गाउपालिका वडा नम्बर ६ बाट हेर्दे छु

  • @geetathapa9026
    @geetathapa9026 2 года назад

    देश र जनता दिउसै लुटियको छ । सरम लाग्नुपर्ने कर्मचारी र मन्त्री बोलेका ।

  • @jagangurung8901
    @jagangurung8901 2 года назад +6

    Another brilliant job 👏👏👏

  • @haminepalihamronepal4948
    @haminepalihamronepal4948 2 года назад +2

    हृदय देखि आभार व्यक्त गर्छु गण्डकी छड्के अल टिम

  • @ramailakuraharu9562
    @ramailakuraharu9562 2 года назад +6

    भ्रष्टचार अनि घुस खानु भनेको चोर्नु हो। यातायात र मालपोत भित्र चोरहरुले जनतालाई दिक्क पारेका छन् ।

  • @karansaudkaran1970
    @karansaudkaran1970 Год назад

    इनि बिचौलीया हरुलाई कारबाहि गर्नुपर्छ

  • @amarbudha4973
    @amarbudha4973 2 года назад +10

    Gajjab lagyo bhai tapai ko karyakram ! May god bless you forever forever....

  • @chingurung6591
    @chingurung6591 2 года назад +2

    अपिल सर लाई सलाम छ कास्की लाई सुन्दर र सफा बनाउने काम मा लाग्नु भएको छ।।।।। सलाम छ सर लाई

  • @purnabasnet1054
    @purnabasnet1054 2 года назад +3

    धेरै राम्रो काम अपिल सर अनि सम्पुर्ण टिमलाई उच्च सम्मान छ

  • @puranchandpun2896
    @puranchandpun2896 2 года назад

    सर्ब प्रथम त अपिल सर लाई धेरै धेरै धन्याबाद हामिलाई सत्य तथा राम्रो समाचार प्रदान का लागि हजुर हाम्रो देशको रियल हिरो नै हो .....तर एउटा सुझाब पनि सर >>>>> अब यो गण्डगी प्रदेश भन्दा अलि बाहिर देशभरी पनि आउनु पर्यो के सर... हजुर जस्तो राम्रो तथा सत्य समाचार दाता ,हिरो को आबश्यकता छ सर यो देशलाई.....! धन्याबाद

  • @pritamrai1155
    @pritamrai1155 2 года назад +7

    हैन सिधैछ यो लेखा र अधिकृतले बिमाको प्रतिलिपी साथमा चिप्कीएको छैन भने साईन नगर्ने नी केको मानबीय त्रुटि? केको बहस?। खानकै लागी यो धन्दाहो सिधै देखीन्छ।

  • @balkrishnakc111
    @balkrishnakc111 2 года назад +1

    विष विरक्ष जराबाट का टी दिनुहोस् सहज र बढी पैसा लाग्ने शुल्कमा काम हुने वातवरण मिलाई दिनुहोस् शुभकामना मन्त्री ज्यू।

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 2 года назад +5

    अर्को हप्ता पल समिक्ष्या काण को स्टृङ्ग अप्रेसन गर्नु होस ल अपिल सर

  • @santoshchaudhary5411
    @santoshchaudhary5411 2 года назад +1

    सबै ठाउँमा यहि सिस्टम लागू छ जनतालाई दुख दिने काम मात्र गर्छन ।

  • @kavrekosathi6523
    @kavrekosathi6523 2 года назад +4

    काठमाडौको एकान्तकुना को यातायात कार्यालयमा पनि छड्के हुनु परो सर बिचौलाहरु बिगबिगी घुमिरहेका हुन्छ्न ।

  • @krishnakc4153
    @krishnakc4153 2 года назад +2

    Great work apil sir salute

  • @buddhiallstorychanal7493
    @buddhiallstorychanal7493 2 года назад +3

    कहिले नसुधृनी भए नेपालका कर्मचारी

  • @rajkumarpandit9631
    @rajkumarpandit9631 2 года назад +1

    हजुरको काम र हिम्मत लाई जति सलाम हानेनी कहिले पुग्ने वाला छैन्🙏🙏🙏

  • @babunath1048
    @babunath1048 2 года назад +3

    Great work apil sir

  • @videochannel6120nep
    @videochannel6120nep 2 года назад +1

    Nice jaya hosa aapil sir hajur laie

  • @binabudhathoki6858
    @binabudhathoki6858 2 года назад +4

    हजुरले यकदम राम्रो काम गर्नुहुन्छ 🙏अब पल र समिक्षा को बारेमा पनि सत्य तथ्य बाहिर लेराइदिनुसन❤️❤️🙏🙏

    • @kamalacharya7321
      @kamalacharya7321 2 года назад +1

      खाना खानुभएको छ कि छैन त्यो सत्य तत्थ्य न आउदा सम्म त ?

    • @nirajanoli3493
      @nirajanoli3493 2 года назад

      अदालत म पुगेको केश म किन्न जान्ने हुनु पर्ने मान्छे हरु अपिल सर लाई थाहा छ सिकाउनु पर्दैन जो बोल्छ्न ति पागल नैतिक हिन मान्छे हुन् पीडक र पीडित दुबै जुउदै छन् अदालत म ओकालत गर्न सक्छ्न

  • @BHAKKTI700
    @BHAKKTI700 2 года назад +2

    great apil sir🙏🙏🙏 online subidha hunuparyo

  • @kishormagar2662
    @kishormagar2662 2 года назад +5

    अपिल सर हिरो😍😍

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +2

    अपिल सरको कामको सराहना नगर्ने को होला🙏

  • @rajusapkota7711
    @rajusapkota7711 2 года назад +3

    यो नापी मालपोत,यतायत र भन्सार मेन भष्तचार हुने अखडाहरु हुन तेसै २० हजार तलब खान्छ्न तर तेही कर्मचारीहरुले एक दुइ बर्षमैइ करौडौ को सम्पत्ति जुटाउछ्न तेस्का बाजेहरुले।कानुन नैइ टाइट छैन हो हाम्रो नेपालमा।

  • @nshresthashrestha212
    @nshresthashrestha212 2 года назад +2

    अपील सर एकदम खुसी लाग्यो तर हाँसो रोक्न सकिएन मान्छे को कुरा सुन्दा।

  • @ambahadurgurung921
    @ambahadurgurung921 2 года назад +13

    Well done 👏 Apil Sir

  • @devghimire3588
    @devghimire3588 2 года назад +2

    जा देख्यो तेहि दलाली अच्म छ हो नेपाल देश मा सलाम छ अपील सर्🙏🙏

  • @chettamu2325
    @chettamu2325 2 года назад +4

    अप्रिल सरको काम एक्दमै राम्रो छ र भाचियको पुलको अरु अप्डेट हेर्न पाईयोस को ईन्जिनियर होईछ कस्को गल्ती रहेछ अरु भाग कहिले हो आउने प्रतीक्षा मै छम

  • @Pyuthanpost45
    @Pyuthanpost45 2 года назад +2

    हार्दिक नमन अपिल जि

  • @shivaacharya6544
    @shivaacharya6544 2 года назад +6

    Great opreation apil sir hope continue go ahead 🙏👍👍👍👍👍

  • @Sahity10
    @Sahity10 2 года назад +1

    निडर साहसी पत्रकार अपिल भाईंलाई सम्मान छ

  • @amarkarki3824
    @amarkarki3824 2 года назад +5

    सलाम छ हजुरको कामलाई ।

  • @yamkumargarbujapun7942
    @yamkumargarbujapun7942 2 года назад +1

    इस्टिम ओपरेसन इस्टिम ओपरेसन मात्र होइन सर । दोषीलाई कामकारबाही अनि पीडित लाई कारबाहीमा को दाहेरा म ल्यौनै पर्छ।

  • @lalkhadka5317
    @lalkhadka5317 2 года назад +10

    Good job apil sir 🙏🏼🙏🏼 Jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @rpbhatt5585
    @rpbhatt5585 2 года назад +1

    यही लेखापाल ले पैसा खाएको छ 100% यसलाई सीधा फायर गर्नु पर्छ घुसिया कर्मचारी।

  • @khadkamanoj616
    @khadkamanoj616 2 года назад +9

    Well done Apil sir well done 👏👏

  • @mabinatharu2399
    @mabinatharu2399 2 года назад

    पत्रकार भनेको यस्तो हुनुपर्छ । हजुर को काम र हिम्मत लाई सलाम छ। 🙏🙏🙏🙏🙏🙏

  • @kabitashrestha4621
    @kabitashrestha4621 2 года назад +4

    Wow great job Apil sir 🙏🙏

  • @sarojkc8022
    @sarojkc8022 2 года назад

    सबै कार्यलयहरु मा येस्तै गरि छ्ड्के गरियोस् good job bhagya sir

    • @debinmagar9915
      @debinmagar9915 2 года назад

      हाहा भाग्य सर हैन अपिल त्रिपाठी सर हुन हजुर

  • @padambist5432
    @padambist5432 2 года назад +16

    अपिल दादा को कामलाई सलुट छ ❣️👈

  • @billgeatsbm6290
    @billgeatsbm6290 2 года назад +1

    Salam chha Nepal AAMA ki saput

  • @NepalCricketNews
    @NepalCricketNews 2 года назад +4

    यो कमेन्ट पढिरहनु भएको मान्छेलाई सय बर्षको आयु लागोस ।❤️🙏
    म पनि धेरै मिहिनेत गरेर ज्ञानमुलक भिडियो हरु बनाउछु ! तर कसैले हेर्दैनन । 😥😭

  • @suhannepali3697
    @suhannepali3697 2 года назад +1

    पत्रकारिता को अर्को लेबेल अपिल सर।कुरा सुन्दा सबै जना मिलेको छ जस्तो छ जरा बाट टुप्पो सम्म अझै मेरो अनुहार बिक्ने जस्तो देखिन्छ रे चोर जाठा ।।

  • @dhantamu6132
    @dhantamu6132 2 года назад +5

    Great job Apil ji, I appreciated

  • @arjunkc6885
    @arjunkc6885 2 года назад +2

    अपिल सरको लागि एक सोल्लुत 🙏🇳🇵

  • @pramodchhetri1680
    @pramodchhetri1680 2 года назад +5

    जय अपिल सर🙏❤️

  • @harichanrai6536
    @harichanrai6536 2 года назад

    सालम छ अपिल सर Great job🙏🙏🙏🙏🙏

  • @surendrakc7183
    @surendrakc7183 2 года назад +3

    7प्रदेश मा अपिल चाहियो अपिल

  • @santoshmahar1211
    @santoshmahar1211 2 года назад +2

    good job aplil sir ❤️❤️❤️❤️salam

  • @salturover2970
    @salturover2970 2 года назад +4

    Outstanding Apil Bro😎👍💪💪

  • @balaramoli
    @balaramoli 2 года назад

    याे स्टेरिङ्क अपरेसन अति उत्तम छ । यस्ताे काम दाङमा पनि गर्नु पर्याे ।

  • @monikarai610
    @monikarai610 2 года назад +5

    🙏🙏🙏big fan of apil sir

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 года назад +1

    सलाम छ एपील सर भरस्टचारी अपराधी दलालीहरूलाई नछोडनु होश।जन्ता साथ छन।एपील त्रीपाठी सरको प्रोग्राम सारै राम्रो छ हेर्नु एकदम राम्रो छ।दलालीहरूलाई रेकरेक्टी दलालहरू मरौंकी बॅाचौं

  • @rgr15222
    @rgr15222 2 года назад +40

    Huge respect media team!....This credit goes to political leaders, system is failed, youth jobless leaders sameless 💩💩💩

  • @nepalkorea5355
    @nepalkorea5355 2 года назад

    देश बिगार्ने मा एक नम्बर मा कर्मचारी र 2 नेताहरु छन्