Exclusive सात दिनको छोरा बेचिदिए भन्दै आमा मिडियामा प्रहरी यस्तो भन्छ || Hemraj Adhikari

Поделиться
HTML-код
  • Опубликовано: 26 июн 2022
  • यस कार्यक्रममा मेरी प्रजनन् स्वास्थ्य सेवा केन्द्र हुनुपर्नेमा अन्यथा भएकोले सच्याएको छ सम्पादक
    Presenter - Hemraj adhikari
    Camera - Asbin Thapa Shantosh Nepali
    Editor - Anil Adhikari
    Tv Reporter :- Ramchandra Adhikari
    Exclusive Hamilai Bhannu Chha
    © Fewa Television 2079
    यो गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशारण हुने FEWA TELEVISON को आधिकारीक RUclips CHANNEL हो । यस च्यानलमा रहेका भिडियोहरु अनुमति बिना डाउनलोड गरी अन्य च्यानलमा राख्न पाईने छैन । यदी राखिएमा कानुन बमोजिम कारबाही हुनेछ ।
    More details :
    Fewa Television Ltd.
    Pokhara 9, Kaski Nepal
    Tel : +977 9856056796 +977 061 524517/ 524518 /524519 / 524520
    Email : news.fewatv@gmail.com
    #FewaTelevision

Комментарии • 568

  • @sushilapun2422
    @sushilapun2422 2 года назад +66

    त्यो पापी लाई कडा सजाय गर्नु होला हेमराज सर❤❤

  • @ambikakhanal1865
    @ambikakhanal1865 2 года назад +52

    कति राम्रो पत्रकार कति राम्रो सोधपुछ हाम्तो समाजमा एस्ता मान्छे छ्न बिदम्बना

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 2 года назад +9

    कति मिजासिलो पत्र कार भाइ नम्र बोली हजुर को राम्रो काम प्रती सलुट छ 🙏

  • @surendrarai8493
    @surendrarai8493 2 года назад +18

    हेमराज सर हजुर त धेरैदिनपछि अाउरनु भयो धनयाबाद छ है

  • @aashishgurung6390
    @aashishgurung6390 2 года назад +30

    यो केशको छिनोफानो गरिदिनुस है हेमराज सर / फ्ल्वो गरिरहन्छु म ।

  • @dipakpoudel3006
    @dipakpoudel3006 2 года назад +34

    घटना जस्ताको तस्तै उतार्न सक्नु पर्ने सकेको देखिदैन।कस्ले कस्लाइ फसाउन खोज्दै छ बुज्नु पर्ने देखिन्छ।घटना सुनेकै भर मा समाचार तयार पार्दा स्वच्छ र सत्य समाचार प्राप्त गर्न पाउने अधिकार लियका दर्सक स्रोता अनि समग्र जनमानस अन्योल मा हुन्छ्न र कसैको ब्यक्तिगत जिबन धमिलिन्छ भन्ने तिर पनि ध्यान दिन जरुरि देखिन्छ।मुख्य कुरा कुनै पनि मिडिया ले काचो समाचार अथवा आफु नै अनुसन्धान अधिकारि झै कुरा नगरि पुर्ण समाचार मात्र सम्प्रेषण गरेर निस्वार्थ मिडिया को साख जोगाउने गरि समाचार सम्प्रेषण गर्दा राम्रो हुने थियो।यहि समाचार सत्य तथ्य अरु कुनै मिडिया बाट आफ्नो सफाइ अनि मानमर्द को कानुनि बाटो को खोजि सहित आय के होला? अचम्मित छु।

  • @samirsunarsunar359
    @samirsunarsunar359 2 года назад +4

    पहिला त हेमराज सरलाइ धेरै धेरै धन्यबाद सत्यतथ्य कुराहरु बाहिर ल्याउनु भएकाेमा।त्यो पापी अपराधीलाई कानुनको कठघरामा उभाउनुपर्छ नत्र भने यस्ता ख्यालका घटनाहरु हाम्रो समाजमा दिनदिनै बडदै जाने छ रेशनी केसीले न्याय पाउनुपर्छ नेपाल प्रहरी👍️👍️👍️

  • @minathakuri1812
    @minathakuri1812 2 года назад +42

    सबैलाई पक्राउ गरेर जेल कोच्नु पर्छ ।।कस्ताकस्ता राक्षस हरु छन् नेपाल मा ।सबै चोर जून ठाउँमा पनि चोर हरु छन् ।

  • @yashodamahat7329
    @yashodamahat7329 2 года назад +15

    के सुन्नु परेको 😥😥😥 , राम्रो सग छानबिन होस र अपराधी लाई कडा कार्बाही होस,,त्यो कुन चाहिँ पापी हो तेस्लाइ यतिकै छोड्नु हुन्न,,

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 2 года назад +17

    जस्तो परिस्थितिमा पनि अामा ले अाफ्ो बच्चालाई राख्न सक्छ सोझो महिला को फाइदा उठाएर प्रहरी ले पनि गलत बोल्दै छ

  • @durgasanuyoutube3307
    @durgasanuyoutube3307 2 года назад +14

    महान हुनुहुन्छ सोम नाथ अधिकारी सम्मान छ

  • @nimasherpa8659
    @nimasherpa8659 2 года назад +28

    ७५% आमाको पनि कम्जोर देखिन्छ यहाँ 😥

  • @juntara4676
    @juntara4676 2 года назад +26

    मुटु नै भुक्क भएर आयो यति इमानदार र सेवाबादी ब्यक्ति पनि हुनुन्छ अझै हाम्रो देश मा सलाम छ्🙏🙏

  • @meghjungbudha5664
    @meghjungbudha5664 2 года назад +15

    यस्तो गर्ने लाई कुनै पनि हालत मा छोडनु हुँदैन

  • @sumankc2325
    @sumankc2325 2 года назад +5

    पुलिस को जबाफ गल्त देखियो पैसा मा बिके कै हुन पका

  • @krishnaraut3551
    @krishnaraut3551 2 года назад +6

    अनौठो र सत्य घटना पर्दाफास गर्नुभएको मा फेवा टेलिभिजन र सहयात्री हेमराज लाई धन्यवाद ।
    बच्चा बेचिएकै प्रष्ट हुन्छ। यसमा सग्लग्न ठुलै गिरोह परिचालन भएको देखिन्छ र घटनालाइ छामछुम पार्न कथालाइ नया मोडमा लगियो। बच्चाको Dna test गर्न पनि जरुरी छ । अहिले नया कथाबस्तुको बच्चा अर्कैको हुन नि सक्छ।

  • @santoshgurung5590
    @santoshgurung5590 2 года назад +5

    यस घटना को बारेमा प्रहरी को अनुसन्धान मा त्यत्ति चित्त बुझ्दो छैन र हेमराज सर को कार्य पनि फितलो लाग्यो जय नेपाल को कानुन 🇳🇵🙏🙏

  • @ramkhakural1534
    @ramkhakural1534 2 года назад +6

    दाेसी लाई जन्म कैद हाल्नु पर्छ पीडीत लाई न्याए हुनु पर्छ

  • @KamalaKamala-jr7gz
    @KamalaKamala-jr7gz 11 месяцев назад +1

    प्रहरी अनुसुन्धान निस्पक्ष देखियन,,,

  • @debaanjlianjli9050
    @debaanjlianjli9050 2 года назад +5

    एस्यो अपराधि को पनी माहाअपराधी लाई जमन कैद भन्दा नी फासीको सजाया होस आमा र बच्चा को मिलन होस

  • @mayaraini7015
    @mayaraini7015 2 года назад +10

    पापी लाई तेशोइ छोड्नु हुदोइना कान को झाली फुट्ने गरि हान्नु पर्छ

  • @rambahadurmagarmagar4492
    @rambahadurmagarmagar4492 2 года назад +90

    पुलिसको कुरा सुन्दा कन्सिरि तातेर अायो यार अामा कमजोर भयो भन्दैमा अामालाई थाहै नदि मर्यो भन्ने लुकाउने

    • @gangapokhara2806
      @gangapokhara2806 2 года назад +4

      Thik bhannu vyo hjr le

    • @ayushatg2048
      @ayushatg2048 2 года назад +1

      Tapaile Akdam sahi bhannu bhayo.

    • @sitaale8141
      @sitaale8141 2 года назад

      हो नि आमालाई मर्यो भन्न पाइनेरहेछ???थुक्क के हो नियम तेस्तो बिचरी सुत्केरी त्यो माथी बच्चा मर्यो भनेर बाउले संरक्षण मा राखेको रे आमालाई चाहिँ सुसार चाहिदैन???अचम्म नियम धनी र धन लाई मात्रै हो कि के हो????

    • @sujayaadhikari6308
      @sujayaadhikari6308 Год назад +1

      please ...🙏🙏🙏🙏🙏.अपराधिलाइ कारवाहि हाेस्..!!

    • @bhagawatiroka6078
      @bhagawatiroka6078 Год назад +3

      यो पुलिसको कुरा सुन्दा छक्क पर्नु सुत्केरी श्रीमतीको स्याहार गर्नुपर्नेमा अझ दुधे बच्चा आमाबाट छुटाएर लानु यो भन्दा ठूलो अपराध के हुन सक्छ? आमाको स्वीकृति बिना बाउले बच्चा लान पाउदैन ।

  • @ikshalimbu9643
    @ikshalimbu9643 2 года назад +21

    बच्चा आमा बाट टाढा भको यत्रो समय भइसकेको रैछ आमाले कोइन कोई संग कुरा गर्नु पर्छ नी आमाले जब आफुले जन्माको बच्चा नैं साथमा xain भने दुनियाको डर किन यो विषयमा बच्चाको आमा बाबा लगायत डाक्टर हरुको सबैको बयान राम्राे संग लिनु जरूरत छ

    • @nimasherpa8659
      @nimasherpa8659 2 года назад +1

      yes sister

    • @user-df5xz2ri6g
      @user-df5xz2ri6g 2 года назад

      Aaba aama buda haru banaudai hinxa ani kata bata khojxa tani tyo mote pani yesko aarko buda ho

  • @shristisirjal5148
    @shristisirjal5148 2 года назад +34

    प्रहरी मिलेको छ १००%

    • @user-df5xz2ri6g
      @user-df5xz2ri6g 2 года назад

      Ini haru sab milako ho tyo mote ra roshni tyo mote dalal ho kt bichni ani ini dui jana milara sab bata paisa dhutxa

    • @lhamolhamo4497
      @lhamolhamo4497 2 года назад

      Yes that’s true

    • @sanumgr8808
      @sanumgr8808 2 года назад

      @@user-df5xz2ri6g Dusmani thuloi xa kya ho Moty sanga 😂😂

  • @hdhdhdjdj4877
    @hdhdhdjdj4877 2 года назад +14

    salute Hem raj sir.सबै जनालाई पक्राउ गरे पछि पत्ता लागि हाल्छ।

  • @kabirajsharma7789
    @kabirajsharma7789 2 года назад +20

    पुलिस लाई पनि दबाब परे जस्तो लाग्छ

  • @hrtvnepal2859
    @hrtvnepal2859 2 года назад +8

    येस्तो जबर्जस्ति घटना हुँदा पनि किन यत्रो समय सम्म चुप बसेको ?? तेस्तो जबर्जस्ती ग्रदा सम्म त नेपाल प्रहरी लाई जानकारी गराउनुप्रनी

    • @Pokhara15
      @Pokhara15 2 года назад

      Ketinai Testai ho rahexa 😂 basi khabar lerw auxa yo hemraj le Pani😂k mileko xaina yo video ma toit😂 tyo ratko 11 12baje audani chub viral huna lai ho

    • @tulasiwagle3676
      @tulasiwagle3676 2 года назад

      यो आईमाई नै तेस्तै हो ! आफ्नो सासु आमाले नाठो सङ लागेको थाहा पाएर सम्झाउदा सासू आमालाइ नै लुछेकी हो र बाहिर देश रहेको लोग्नेलाइ समेत नहुनी कुरा लाएर सासू आमालाइ समेत लोग्नेलाइ नबोल्नी बनाएकी हो ! बिचरा गणेश ले बिदेस गएर कमाएको पैसा समेत नाठोलाइ खुवाएर हिनामिना पारेर कि हो ! बिचरा गणेश लाई बर्वाद पारी यो आइमाइले !

    • @ybsujan3286
      @ybsujan3286 2 года назад +1

      @@Pokhara15 Hame teii gaunko ho hjur 😁🙏🙏mon milerw garne lastma jabarjastii rey

  • @lawangchakpay8290
    @lawangchakpay8290 2 года назад +4

    Fewa tv news reporter and brother All of you thank you for helping good job 👍

  • @dhanakc2650
    @dhanakc2650 2 года назад +2

    पत्रकार सरको जय होस।राम्रो काम गर्नुभएकोमा।

  • @sanumgr8808
    @sanumgr8808 2 года назад +9

    उत्तानो टाङ्ग लाएर मस्ति अनि जबर्जस्ती
    अामाको नाममा कलङ्क छिछि थुक्क 😡😡

    • @ajayapariyar6526
      @ajayapariyar6526 2 года назад +1

      Good vanu vyo hjr la

    • @user-os2lw6jo7d
      @user-os2lw6jo7d 2 года назад +1

      तैले देखिस र उत्तानो टाङ गरेको त चै तेसतो गरेर हिँड्छ होला

  • @nkumar9634
    @nkumar9634 5 месяцев назад

    good hemraj❤❤❤❤

  • @surajiuc4104
    @surajiuc4104 2 года назад +4

    यो केस मा प्रहरी मिलेको छ 100% ठुलो मान्छे को ज्याक लगायर पुलिस लाइ एस्तो भन्न पारिएको छ 100%

  • @surensurenkarki3008
    @surensurenkarki3008 Год назад +1

    अपराधी लाई छोडनु हुदैन यो याम्सि लाई सबै मिलेर केही न केही गरेको रहिछ यस्तो भात मारा लाई छोड्नु हुदैन पत्रकार सर सालाम छ पीडित ले न्याय पाहोस

  • @purnagharti7969
    @purnagharti7969 2 года назад +12

    इनिहरु सबै मिलेर बच्चा बेचेका रहेछन् मिडिया मा गैइसकेपछि डरायेर दिदीको घरमा लगेर राखेको नाटक गरेका हुन यो घटनामा प्रहरीको पनि मिलोमतो देखिन्छ

  • @tulsathapa5092
    @tulsathapa5092 Год назад +3

    यो बच्चा बेचेकै हो यसमा धेरैको मैलोमोतो देखीयो सर बच्च जन्मेपछी आमा सितनै हुनु पर्छ

  • @MMTA_PURI
    @MMTA_PURI 2 года назад +23

    सास न भय लास चाहियो लास नभय चिहान भयनी चाहियो
    बच्चा बेच्न पाइन्छ

  • @kedardhakal6444
    @kedardhakal6444 2 года назад +1

    पत्रकार सर लाई सलोट हजुर को सोध्ने तरिका धेरै राम्रो लाग्यो धन्यवाद।

  • @bijayakafle2250
    @bijayakafle2250 2 года назад +4

    प्रहरीले मिलेमतोमा काम गरे जस्ताे देखियाे,आजसम्म आमालाई थाहा नदिनु ,बच्चा कहाँ थियाे घर परिवारलाई समेत थाहा नहुनु,अनुसन्धान हुनु जरुरी छ

    • @sunitathapa1860
      @sunitathapa1860 2 года назад

      100/प्रहरीको मिलो मोतो देखियो नि कुरा छर्लङ्ग छ

  • @ramailopalanita
    @ramailopalanita 2 года назад +14

    त्यो पापिलाई तेसै छाेडनु हुदैन

    • @lucaskebo4618
      @lucaskebo4618 2 года назад +3

      दुई जना नै तेस्तै हो
      यो केटी को आइले सम्म गरेर 4..5... चोटि बिहे भैसक्यो होला

  • @bikashlama69347
    @bikashlama69347 2 года назад +2

    good work hemraj sar🙏🙏👍️🇳🇵🇳🇵🇳🇵

  • @sitatamang2380
    @sitatamang2380 2 года назад +1

    Great work Hemrajsir

  • @world_Digital_2.0
    @world_Digital_2.0 Год назад +3

    धन्यवाद पत्रकार ज्यु।पत्रकारको काम प्रति उच्च सम्मान छ सदैव न्याय को निम्ति अगाडि बढ्नुहोला।❤❤❤❤❤

  • @Himes2244
    @Himes2244 7 дней назад

    नाै महिना पेटमा बाेकेर जन्माउन लगाउने अनि बढि अधिकार चै बाबू काे हुनु पर्ने त्या बाबू भनाउदाे लाई र मिलेमताे गर्ने लाई सक्त कार्बाहि हुनुपर्छ,त्याे जन्माउने अामालाई कति पीडा भयाे हाेला!!!कारबाहि गरियाेस् नानि सकुशल अामाले पाहुन् शुभकामना

  • @Binod326
    @Binod326 2 года назад +8

    चोर डाका लाई
    कहिल्यै भलो नहोस्

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 года назад +7

    जय श्री राधे । मानव जीवन अमूल्य छ । कर्म जस्तो गर्यो उस्तै फल पाउने ध्रुव सत्य छ ।
    जय श्रीपशुपति नाथ ।

  • @shashankthapa3214
    @shashankthapa3214 Год назад

    जबरजस्ति करणि याे माेते र डाक्टर सबैकाे मिलेमटाे छ सर छानबिन गरि कारबाई हाेस् ।

  • @netrajungrana2610
    @netrajungrana2610 2 года назад +12

    मन मिल्दा चमत्कार मन नमिलेसी बलात्कार

  • @sitaale8141
    @sitaale8141 2 года назад +1

    great job Hem raj sir

  • @janeakichhetri4060
    @janeakichhetri4060 2 года назад

    दुई वटा छोरा छोरी र सोझो बुढाको आसुले पोल्छ । धेरै बाठो हुँदा यो ठाउँ मा मात्रै हैन् अझै के के हुन्छ हेर्दै जाउँ धेरैधेरै बधाई छ

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 года назад +1

    सत्य त्यथ दुधको दुध पानीको मानुब बेच बिखन गर्ने अपराधीलाई कडा भन्दा कडा कारभाई गरीयोस

  • @riteshghatane4357
    @riteshghatane4357 2 года назад +1

    Hemraj dai ko kam lai salut xa

  • @santoshvlog5832
    @santoshvlog5832 2 года назад +8

    आफनो बच्चा आमाले हेर्न नसके अरु कसले हेर्छ हो,कि आमा मानसिक सन्तुलन बिग्रिएको भए

    • @technogamerj4172
      @technogamerj4172 2 года назад +1

      Masaya opretion garera icu ma vako aamale kasari herxa pura kura bujera matra comment garnu hola

  • @galmayabk31
    @galmayabk31 2 года назад +2

    Good news sir❤️❤️❤️❤️🙏🙏🙏

  • @gurunagphabindra7201
    @gurunagphabindra7201 2 года назад +1

    Dhannyabaad patrakar jyu

  • @kesherrai658
    @kesherrai658 2 года назад +1

    Good job From HK

  • @mainasubedi6293
    @mainasubedi6293 2 года назад +2

    Ham Raj babu att valjmi God bless you all the best all them alli Galti Aama ko ni ho bacca return hunu paro dosi lai karabye hoss hajur 🙏🙏

  • @rajendragurung4306
    @rajendragurung4306 2 года назад

    Thank you sir

  • @kritims3707
    @kritims3707 2 года назад +1

    Hajurlai samman x sir.hajur jasto manxeko khachox hamro nepalma.ra waha bunulai rakhne dailai pani samman x🙏

  • @radhagiri5529
    @radhagiri5529 6 месяцев назад

    Jay sri ram jay hanu man. Radhey krishna nani sabai lai samjeko xu jay hos rastra jay nepal jay ghanti jay rabi sir om shañti shanti nice to all of you jay

  • @babitaupreti2363
    @babitaupreti2363 Год назад

    Yo patrakar vai harek saili yakdam ramro lagxa purai sodhai sab samete pasi bujni garera vannu ra dekhaunu hunxa dherai ramro babu

  • @rudrahari4208
    @rudrahari4208 2 года назад +16

    बच्चा जन्मिदा बित्तिकै मृत्यु भयो भनेको भय पत्याउनै पर्नेथियो किन कि आमा होसमा नभयर बिहोसमै थिइन् तर 1 हप्तासम्म दूध पिलायको अनि काखमा लियको बच्चा यक्कासी मर्यो भन्दा उतिबेलै मिडियामा आयको भय कति सहज तरिकाले अप्राधिलाइ समात्न सहज हुन्थ्यो होला तर पनि पिडितलाई न्याय मिलोस धन्यवाद

    • @apka7986
      @apka7986 2 года назад +1

      अब मरेकै भय पनि बच्चा काे लास परिवार लाई बुझाउनु पर्ने हाेनि

  • @arjungt9963
    @arjungt9963 2 года назад +38

    साला आफ्नो दुई छोरा छोरी बुढा बिदेसमा हुदा नाजाइज सम्बन्द राखेर अहिले नौटंकि साला जबर्जस्ति गरेको रे मन मिल्ने बेला सम्म राम्रो साला बुढा छोरा छोरी हुदा हुँदै पराई सँग सम्बन्ध राखेर यो सब भएको हो ।

    • @ybsujan3286
      @ybsujan3286 2 года назад

      🙏🥰

    • @madhukhadthakuri2200
      @madhukhadthakuri2200 2 года назад +1

      बेइज्जत नै भयो नि ब्रो

    • @durgapun5657
      @durgapun5657 2 года назад +1

      @@madhukhadthakuri2200 घरमा गयर यो आइमाइको सब कुरा पत्त लगाउनु होस

    • @madhukhadthakuri2200
      @madhukhadthakuri2200 2 года назад +1

      @@durgapun5657 पत्ता लगाउन पर्दैन आफ्नै गाउको हो पत्ता लगायर के गर्नु हुनि भैसक्यो अब

    • @sujatashrestha6936
      @sujatashrestha6936 2 года назад +1

      Tesko poi ka xa testo aaimai Lai ho k katnu parne

  • @rammayamagar9761
    @rammayamagar9761 2 года назад

    Aaha Kati good patrakarg,yasto po hunuparcha.

  • @sirulimbu5778
    @sirulimbu5778 2 года назад +1

    Good job sir 🙏🙏🙏

  • @YTYT-tl7hg
    @YTYT-tl7hg 2 года назад +1

    Hemraj sir tapai ko question sodana sailai salam x mannai parx

  • @sujatashrestha6936
    @sujatashrestha6936 2 года назад +2

    Ak bhadur gurung dada ta yasto hunuhunthena k vayo aahile yasto

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 Год назад

    अपराधिलाइ कारवाहि हाेस् ।।🙏🙏🙏🙏🙏

  • @ramumagar6171
    @ramumagar6171 2 года назад +9

    कस्तो नियत हुन्छ सोच्नै नसकिने कस्को बिश्वास गर्नु

    • @khadakale2021
      @khadakale2021 2 года назад

      Tai tw tetro 7 7 mongh huda samma tw kunai upaya hunthyo hola ni

  • @ambikathapa7229
    @ambikathapa7229 2 года назад +2

    7दिन को बच्चा कसरी आमा लाई मरो भनेर लाने अहिले आमा सङ बस्न र बाबा सङ बस्न फरन नपर्ने रे कस्तो कुरा यो पुलिल भाइ को भनाइ फरक पर्छ आमा सङ र बाबा सङ बस्नु मा 😥😥

  • @gangapokhara2806
    @gangapokhara2806 2 года назад

    Salute xa hemraj sir lai

  • @kausarbhai5808
    @kausarbhai5808 2 года назад +4

    आफै आइमाई तेस्तै रहिछ मोज गर्ने बेला मा बुद्धि आयन अहिले भुकेर के फाइदा तेस्तो जबर्जस्ति गरेको हो भने तेति बेला नै कानुन को दायरा मा ल्याउन सकिन्च

    • @lucaskebo4618
      @lucaskebo4618 2 года назад +1

      सै भन्नू भयो म पनि यो कुरा मा सहमत छु। यो दुउ जना नै मेरो गाउँ को हो केटी पनि तेस्तै छे ।। मोज गर्ने बेलामा बुद्दी पुगेन अनि अइले बच्चा 1 बर्स जति को भैसकेको छ बल्ल बुद्दी आयेछ यो आइमाइको

    • @ushagurung9006
      @ushagurung9006 2 года назад +1

      exactly. i agee with you sake khate kt yetika huda samma baccha janmida samma ghanta herere basethis arka le tesai ghr ma ayera jabarjasti garx ta

    • @sanumgr8808
      @sanumgr8808 2 года назад

      यस्तै नालायक अाईमेईले गर्दा हो छोरि मान्छे गलत देखिएको बुडा बच्चा हुदा हुँदै सुत्दै हिन्ने अनि जबर्जस्ती भन्ने छिछिछि माकसम म केटाको ठाँउमा हुन्थे भने भाटा छिराएर मुखमा निकाल्दिन्थे ....

  • @manjuthapamagar8941
    @manjuthapamagar8941 Год назад

    Patrakar sir 🙏 hajurko boli sarai mitho love you sir

  • @munakarki2177
    @munakarki2177 2 года назад +1

    कुरा मिलाई सक्येको जस्तो बुझिन आयोत सत्यता केरैछ

  • @Asihs6
    @Asihs6 2 года назад +1

    कति राम्रो तरिकाले सोधपुछ गर्नु भएको सर कति सान्ती बोलीमा

  • @dhanbahadurpariyar6595
    @dhanbahadurpariyar6595 Год назад

    Good hemraj

  • @indrabahadur3433
    @indrabahadur3433 2 года назад

    Good job

  • @sureshsubedi8141
    @sureshsubedi8141 2 года назад

    चिर फटाहाहरु कै मात्र बिगबिगी छ जताततै

  • @chhayadevigurung4795
    @chhayadevigurung4795 2 года назад

    हैट गुरूङ हरूको पनी बीसवास भयन

  • @bimalabg
    @bimalabg 2 года назад +1

    क्या चित्त नबुज्दो उत्तर हो पुलिस

  • @gyanendrabucha6032
    @gyanendrabucha6032 2 года назад

    Grd works sar

  • @shivamijar2255
    @shivamijar2255 Год назад

    good job Sri 👍👍👍👍👍👍

  • @salinatamang9235
    @salinatamang9235 2 года назад

    Good job omnath dada🙏🙏🙏🙏🙏🙏🙏

  • @mukeshdhami1102
    @mukeshdhami1102 Год назад

    एकदमै सम्मान छ सर

  • @dreamvisionnepal7030
    @dreamvisionnepal7030 2 года назад +37

    Great work hemraj sir 🙏🙏🙏

  • @bimalaachhami468
    @bimalaachhami468 9 месяцев назад

    १ बर्ष अगाडीको भिडियो भए पनि, कमेन्ट गर्न मन लाग्यो,सिधै घुस्याहा पुलिस भनेको यस्तालाई भन्छन्,बिरामी आमा, बिरामी बच्चा भए पनि आमाको निग्ग्रानीमा हुनै पर्थ्यो।

  • @samanapaudel9929
    @samanapaudel9929 2 года назад

    अपराधी हरुलाई कडा सजाय होस।

  • @chijagurung8324
    @chijagurung8324 Год назад

    Good job Brother👍👍👍👍

  • @Dinesh-jl7su
    @Dinesh-jl7su 2 года назад

    Good job heraaj sir

  • @purnagharti7969
    @purnagharti7969 2 года назад

    Adhikari sir prati naman

  • @debaanjlianjli9050
    @debaanjlianjli9050 2 года назад +3

    एत्रो समय भै सकेछ तेति बेलानै खोजी गर्न सकेको भए कति राम्रो र सहज हुने थियो नी भगवान बच्चा र आमा को चाडै मिलन होस भगवान🙏🙏🙏

  • @shantibhusal1235
    @shantibhusal1235 2 года назад +4

    पुलिस नैपापीहाे

  • @sujatashrestha6936
    @sujatashrestha6936 2 года назад +2

    Ak bhadur dada Lai fasaune sadentara ho

  • @lekhnathmppk
    @lekhnathmppk 2 года назад

    🙏🏻🙏🏻

  • @sujankandel175
    @sujankandel175 2 года назад

    Dhanyabad somnath dai hajurlai salot xa

  • @pratimabistapoudel110
    @pratimabistapoudel110 2 года назад +1

    यो पुलिस ले झुट बोलिराछ ७ दिनको सुत्केरी ले कसरी खोज्नु , सिधै बाउ पट्टी लागेर कुरा गरिराछ पापी

  • @ritapangeni3322
    @ritapangeni3322 2 года назад

    बास्तबिकता पत्ता लगाएर तुरुन्त कार्बाही होस दोषीलाई

  • @travellingwithamar8402
    @travellingwithamar8402 2 года назад +2

    sab milya xan roshni kc pani

  • @sabitapanday5014
    @sabitapanday5014 2 года назад

    Thank you brother ❤️❤️❤️❤️❤️

    • @legendkiller8994
      @legendkiller8994 2 года назад

      Dosi lai karbahe hunu parxa pidita laaai Naya hunu paxa

  • @gourungtol99
    @gourungtol99 2 года назад +1

    👍👍👍👍👍👍

  • @Kriteesen
    @Kriteesen 2 года назад

    Tadha tadhako sunda pani man dukhi hunthyo aaja aafnai gau thauma yesto ghatana ghatda sarai Dukha lagyo.