रविको ह*मलापछि कांग्रेसीहरु चुपचाप, गगन तिल्मिलाए !, छानविनमा सेटिङ मिलाउने स्वर्णिमको प्रस्ताव!

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • रविको हम*लापछि कांग्रेसीहरु चुपचाप, गगन तिल्मिलाए !, छानविनमा सेटिङ मिलाउने स्वर्णिमको प्रस्ताव! SIDHA KURA JANTA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24NEPAL #Shorts

Комментарии • 1,8 тыс.

  • @rameshtamang601
    @rameshtamang601 4 месяца назад +254

    कांग्रेस नै हो यो देशको सबैभन्दा ठूलो भाईरस।

    • @completenepal238
      @completenepal238 4 месяца назад

      ​@santoshdarlami8491
      🙏 सबैले बुझी दिनुपर्ने कालो काग्रेसको यस्तो बाध्यता छ यति बेला !
      -------------------
      काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ!
      धन्यवाद !

    • @madansinghthapa7326
      @madansinghthapa7326 4 месяца назад

      Hgnthapalaipnichaoksigrnooprchh

  • @kamalkhatri1081
    @kamalkhatri1081 4 месяца назад +73

    गगन थापालाई लाज लाग्न छोडे छ । हावा खुस्के छ । यस्तै नेताहरूले कांग्रेस डुबाए ।

    • @radhagiri5529
      @radhagiri5529 4 месяца назад

      Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy

    • @radhagiri5529
      @radhagiri5529 4 месяца назад

      Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti om i am happy

    • @radhagiri5529
      @radhagiri5529 4 месяца назад

      Good morning nani babu radhey radhey sanchai hunu hunch ni sabai ma namsker sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu sangita sabai lai samjako chu ghanay bath xa hamra mahanu vab lai dhanay bath xa jay hos rabi sir jay ghanti om i am happy hammmahnuvawb lai dhanay bath xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy

  • @shishirchanchale5838
    @shishirchanchale5838 4 месяца назад +436

    नेपाली काङ्ग्रेस को धोती न टोपी आज देशको भाइरस पनि काङ्ग्रेस हो यिनिहरु लाई भोट् दिने जनता सुध्रिनु जरुरी छ !

    • @anandchaudhary1675
      @anandchaudhary1675 4 месяца назад +17

      Ani Hm le gagan Lai kina arrest na gareko

    • @MehermanBasnet-mh9yz
      @MehermanBasnet-mh9yz 4 месяца назад +7

      Collegema park websiteka naamma bakhra farm ram masu pasalka naamma swasthyamantri Huda machchaeko luterale dhamkyaeko Ali suhaena.bhakhre thapa gi.

    • @anandchaudhary1675
      @anandchaudhary1675 4 месяца назад +1

      @@MehermanBasnet-mh9yz 2ta passport bokera nepal ma illegal job gareko, Nepali citizenship renew na gareko ani Election ma uutheko. Shakari luteko. esko investigation chai kasle garxa jholey bheda.

    • @keshargurung3343
      @keshargurung3343 4 месяца назад +3

      Congress choro rabi HiHiHi

    • @MehermanBasnet-mh9yz
      @MehermanBasnet-mh9yz 4 месяца назад

      ❤1q❤❤

  • @mankumarshrestha391
    @mankumarshrestha391 4 месяца назад +24

    गगनेको यो हावा प्रमाण हो रबि लामिछाने ज्यू सही मान्छे हुन

  • @sunilnep
    @sunilnep 4 месяца назад +106

    दाइ भाउजुले राति १२ बजे फोन हानेर रवि लामिछानेलाई डेढ वर्षको लागि प्रधानमन्त्री भइदिनुस् भनेर भनेका रहेछन्। आज रविले प्रष्ट पारे। देवर बाबुहरू जति चिचाए पनि हुनेवाला केही छैन। 👍👍🤣

    • @completenepal238
      @completenepal238 4 месяца назад

      ​@santoshdarlami8491
      🙏 सबैले बुझी दिनुपर्ने कालो काग्रेसको यस्तो बाध्यता छ यति बेला !
      -------------------
      काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ!
      धन्यवाद !

  • @padamrai5582
    @padamrai5582 4 месяца назад +29

    जनताको माझमा उभिएर सुसूचित ,सधै आम नागरिक लाई सचेत गराउने सुपर News 24 सिधाकुरा लाई धन्यवाद !

  • @A.k.Timsina
    @A.k.Timsina 4 месяца назад +278

    गगन जि लाई देखेर लाज पनि लजाईरको होला

    • @BabiTimilsina
      @BabiTimilsina 4 месяца назад +4

      true

    • @rameshthapa8854
      @rameshthapa8854 4 месяца назад +2

      😂😂😂

    • @suraz555
      @suraz555 4 месяца назад +4

      100%right

    • @Civilcr77
      @Civilcr77 4 месяца назад +4

      Thukka veda haru baru timi haru ko vauman dekhera chai laj pni lajairako hola

    • @sudeepkattel3179
      @sudeepkattel3179 4 месяца назад +1

      बाेएर थापा

  • @NomennLimbu
    @NomennLimbu 4 месяца назад +9

    विपि कोइरालाका १ भनाई:- हाम्रो बिरोध कटुताहिन र सैद्धान्तिक हुनुपर्छ,तर व्यक्तिगत हुनुहुँदैन।" तर अहिलेका काँग्रेसि नेताहरुले यो कुरा कहिल्यै बुझ्ने कोशिस गरेनन्,,,,

  • @dwaanbohara1217
    @dwaanbohara1217 4 месяца назад +296

    कांग्रेसको राजनिति गर्ने दिन सकियो अब जेल बस्नेपालो आँउदैछ

    • @anandchaudhary1675
      @anandchaudhary1675 4 месяца назад +14

      Jail ma thuney hunxa ni Rabi le. Dhamki Matra kina na diney. Kaam garera dekhaye hunxa ni.

    • @haddinetwork3638
      @haddinetwork3638 4 месяца назад

      यो मान्छे @@anandchaudhary1675 लाइ सब्य बोल्न पनि आउँछ र?? टिकापुर को जग्गा कण्डमा फसाइएको त छैन कतै चौधरी जि😂 किन यति सारो गगन प्रती माया हो हाम्रो लागि सब उस्तै हुन चोर मुखले ठिक्क पार्ने

    • @deyoz1
      @deyoz1 4 месяца назад +1

      @@anandchaudhary1675 handeu talai bhanya jasto kuro garcha tyo fatha chatake...moro kapal Thado parera afno kartoot satta patta garna gako sarkaar ma...hernus koi samatidaina, ani tyo fatha le ni clean cheat paucha....

    • @completenepal238
      @completenepal238 4 месяца назад

      ​@@anandchaudhary1675​@santoshdarlami8491
      🙏 सबैले बुझी दिनुपर्ने कालो काग्रेसको यस्तो बाध्यता छ यति बेला !
      -------------------
      काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ!
      धन्यवाद !

    • @durghasingh9930
      @durghasingh9930 4 месяца назад

      शनं​@@anandchaudhary1675

  • @mahendrapaudel8431
    @mahendrapaudel8431 4 месяца назад +4

    Good luck Ravi 👍🤞🍀❤️

  • @haddinetwork3638
    @haddinetwork3638 4 месяца назад +105

    कंग्रेसी पत्तुकार सम्मेलनमाअफ्ताब का फाइल टिकापुरका, बालमन्दिरका, टेरामेक्सका,वाइडबडी, ओम्निका फाइल पनि यसरी ल्याउने हिम्मत राखेको भए आज यो दिन आउने थिएन! हे भगवान पानीमाथिको ओभानो बन्नुपर्ने अवस्था कसरी आइलाग्यो इ महान ब्याक्तीत्वलाइ

    • @anandchaudhary1675
      @anandchaudhary1675 4 месяца назад

      Rabi le Giribandhu ko kura kina nikalena aaja van ta muji

    • @YanjiSherpa-gk7yl
      @YanjiSherpa-gk7yl 4 месяца назад +2

      रवी र पुरानामा केही फरक छैन । एमाले र माओवादीका केसहरु हराए ???

    • @haddinetwork3638
      @haddinetwork3638 4 месяца назад

      @@anandchaudhary1675 झोले हरु बोल्ने भाषाबाटै चिनिन्छ्न अरु कमेन्ट पनि हेरन अन्पढ गवांर अर्को कमेन्ट पनि गरेको छु! यहि कुरा सब्य भएर भनेको भए हुदैन थ्यो त तेरो मुखमा किरा परेको छ कि के हो अर्को कमेन्टमा यो पनि भनेको छु( रबि बोलेर पनि केही लछार्पाटो लाग्ने त होइन तैपनी बोल्न नदिनुको पनि कारण होलानी त बालमन्दिरको जग्गा पचाउन नदिने! अफ्ताबको सालिक बनाउने सपना अधुरै छ। लुकाइसकेको चिकित्सा शिक्षाको प्रतिबेदन उदिन्ने अनि सिरोहियाको नागरिकता कोट्याउने अनि कार्बाही नगरेर चोख्याउने भित्र भित्रै बार्गेनिङ गर्ने!डर नलागेर के जोस आउँछ त???

    • @haddinetwork3638
      @haddinetwork3638 4 месяца назад

      @@YanjiSherpa-gk7yl सहि कुरो हजुर सिरोहिया लाई पानी छर्किहाल्यो जस्तो छ!

    • @anandchaudhary1675
      @anandchaudhary1675 4 месяца назад

      @@haddinetwork3638 ta jasto jholey le bujhne bhasa tehi ho. Mero degree and company ko naam sunis vane dhogna aauxas. Mero bhasa herna Vanda pahila Patrakar lai patrukar vanne ta hos.

  • @tekjungthapa3425
    @tekjungthapa3425 4 месяца назад +11

    गफै गरेर यहाँ सम्म पुगेका हाै। मिठाे बाेलेर देश बन्दैन । रबिले निगाहा नगरेकाे भए सम्सद छिर्न पाउन्न थियौ चुनाब हार्थ्याै महाेदय , सत्ता बाट बाहिरीदाकाे पीडा हाे याे सब

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 месяца назад +222

    कालो कांग्रेस को भ्रष्टहरु सबैलाई जेल को
    हावा खुलाउनु होस् गृहमन्त्री ज्यु हामी ३ करोड
    नेपाली जनता तपाईको साथमा छौं जय घण्टी🔔

    • @marshallymbu9646
      @marshallymbu9646 4 месяца назад +2

      3 😂 crore chai navan hai jholeni

    • @Bhimmagar19
      @Bhimmagar19 4 месяца назад +2

      😍😘👍️

    • @bijayachhetri5043
      @bijayachhetri5043 4 месяца назад +2

      Yes

    • @narendrabhusal5090
      @narendrabhusal5090 4 месяца назад

      11 लाख मत छ कसरी 3 करोड भयो अल्पज्ञानि

    • @kamal999raj
      @kamal999raj 4 месяца назад

      Mcc pass garne dunuya Kanda garne kangress ra timiharu jasta veda jhole haru kangress guu ho timi guy ma lagne hariyo makha hau thuuuuu🖕🖕

  • @minthapa4018
    @minthapa4018 4 месяца назад +2

    Good Good Rabi jue..keep it up..

  • @raisantosh327
    @raisantosh327 4 месяца назад +7

    गनगन थापा को कुरा पत्याउने भनेको युवराज सफल ले मात्र हो।।।😂😅

  • @birendarrana2021
    @birendarrana2021 4 месяца назад +234

    मटन थापाको सातोनै गयछ आज

    • @manighale5607
      @manighale5607 4 месяца назад +2

      nice name! loved it!

    • @jayakhatri3689
      @jayakhatri3689 4 месяца назад +5

      नाम सहि छ मटन थापा

    • @NagarkotiBigshow
      @NagarkotiBigshow 4 месяца назад +1

      देश बाट पनि बाहिर गएको हेर्न चाहन्छु

    • @navarajbanjara8143
      @navarajbanjara8143 4 месяца назад +2

      याेकति म्या म्या गरिरहन्छ खसि

    • @HemSangita
      @HemSangita 4 месяца назад +2

      yaslai desh nikala garnu parne maton thapa

  • @gokulthapa9580
    @gokulthapa9580 4 месяца назад +3

    काङ्ग्रेस आत्तिएर आएको छ ।

  • @nelamthapa1314
    @nelamthapa1314 4 месяца назад +1

    अब गगन थापा जि baat फाइल खोल्न सुरु गर्नुस रबि सर

  • @suraz555
    @suraz555 4 месяца назад +99

    अब यो गगने गनगन गर्नुको कुनै तुक छैन। रबिले काङ्ग्रेसको ९९% नेता जेल कोचेर काङ्ग्रेस बिनाको नेपाल बनाउनुपर्छ। जय रबि अगाडि बढ्नुस

  • @bisheshpokhrel8622
    @bisheshpokhrel8622 4 месяца назад +6

    १४.र १५ करोड लिएको पनि छनबिन हुनु पर्यो ,,गगन त्यसै पर्सनल कुरामा अघि बढेका छन उनलाइ रबि सङ रिस्वी भएको प्रष्ट बुझिन्छ यसरी हुँदै नभाको कुराको बिरोध गरेर गगनले आफ्नो राजनिती खतम गर्दै छन ,आफ्नो आङको जुम्रा नदेख्ने गगनले रबि माथी भैंसी हिनेको देखेका छन

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni 4 месяца назад

    वीरेन्द्र सर नमस्कार । म नियमित श्राेता हुँ। ताप्लेजुङ फुनपा३ बाट। सर समाचार रमाइलो सँग सुनिरहेका े छु।

  • @arzzuunnpokhrel263
    @arzzuunnpokhrel263 4 месяца назад +156

    गरिब किसानले पाउनु पर्ने अनुदानको रकम नेपाल कै ठुलो दलको महामन्त्री भनाउँदाले कुमल्याएर खाने र पहुँचको भरमा गरिब किसानलाई आफ्नो अधिकारबाट बञ्चित बनाउनु नै नैतिक भ्रष्टाचार हो!!

    • @SantaBahadur-xd3fg
      @SantaBahadur-xd3fg 4 месяца назад +2

      100% सहि

    • @nirmalregmi9578
      @nirmalregmi9578 4 месяца назад +4

      अहिले सम्म गरिब किसान ले कुनै अनुदान पाएका छैनन सबै पार्टिका झोले हरुले खाछन ति सबै पार्टिमा छन।

    • @thepurbelikanxo666
      @thepurbelikanxo666 4 месяца назад +2

      Bideshi agent raixa kalo congress 2084 ma patan hunxa

    • @bhanucommu
      @bhanucommu 4 месяца назад +1

      Bhukampa(earthquake) Ko Bela Bidesi Le Deko Jasta,Tent (Tripal) Samma Sukaune Neta Bhako Party Ko Ke Kura Garnu Sathi Ho...

    • @gokarnasingh8223
      @gokarnasingh8223 4 месяца назад

      Anudan soja janta haru le kahile paudainan party ka jhole haru le nai udauxan

  • @ShantimayaSubba
    @ShantimayaSubba 4 месяца назад +1

    राम्रो खबर ! ❤ सत्ता र भत्ताको लागि ...
    काङ्ग्रेसको छट्पटी रबी गृहमन्त्री भएकोमा ।

  • @simbaeveemausam
    @simbaeveemausam 4 месяца назад +18

    कडा औधी कडा ✊ बोले जस्तै काम हेर्न पाइयोस अब तेति हो 🙏 Best wishes H.M. Rabi Ji 💐

  • @subinmagar-x3b
    @subinmagar-x3b 4 месяца назад +1

    धन्यबाद सम्पादक ज्यु

  • @chakgurung3175
    @chakgurung3175 4 месяца назад +1

    Rabi jii you hit the nail 💅 on the head of Gagan Thapa and Nepali Congress. Well done good luck God bless you 🙏 ❤

  • @ChandThakuree
    @ChandThakuree 4 месяца назад +27

    गगन को बोलिमा कहिले पनि सत्यता हुदैन यो हावा बोल्छ थान कटाई देउ भनेको होइन्न mcc पास भएपछि थान कोट कटाई दिने भनेको कुन मुखले बोल्दैछ्न ई पात्र अनि 14 महिना सरकारमा यो आफै थिए कस्को केरा खेलायर बसेका रहेछ्न ई पात्र गगन कुमार अ 23:36 ब 84 मा जमानफ जपत हेर्न मन छ यस्को जय नेपाल

  • @rasbinrokka4048
    @rasbinrokka4048 2 месяца назад

    सत्य कुरा बोल्छन रवि दाईले

  • @anupgorkhe8455
    @anupgorkhe8455 4 месяца назад +24

    चोर काङ्ग्रेस र तेसैको पछि लाग्ने झोले मुर्दा वाद जय रबि👍️👍️👏👏❤️

  • @podverse69
    @podverse69 4 месяца назад +5

    यो गगन भन्ने वाख्राको कुरा कस्ले पत्याउछर अनि भुकेको होला । नेपाली कांग्रेशमा गगन हिजो सम्म मनपर्ने नेतामा पर्थे तर आज आयर थाहा भयो यो पनि त्यही ड्याङ्को मुला रहेछ । विचरा गगनको ओठ मुख सुकेको देखियो । गगनलाई देखेर दया लागेर आयो। उहाको कुरा सुनेर लाज पनि लजायो आज ।

  • @shriyashree8337
    @shriyashree8337 4 месяца назад +81

    छापावला सुनलाई कसि लगाउने कोशिस गर्दा आजा काग्रेस आफै नागियो ! बाख्रा चोरले राजनीति बाटा सन्यासी लिनु पर्छ अस्ति बचम एकसेप गरेको छ काग्रेको धोती खुलियो ! चितुवा बासिलाई धन्यवाद एकदम राम्रो सामसाथ छानेर पठाएको मा ।

  • @drndeepak6557
    @drndeepak6557 4 месяца назад +2

    १ नम्बर मा कांग्रेस
    २ नम्बर मा कम्युनिष्ट
    सबैलाई यो देश बाट पत्ता साफ बनाउनु पर्छ यो देश बाट नत्र केही हुने छैन यो देश को।

  • @Dexter-jv5pl
    @Dexter-jv5pl 4 месяца назад

    बिरेन्द्र जि प्रतिपक्षी हुदामात्र् समिति गठन गर्ने शब्द यथार्थ पस्कनु भयकोमा धन्नेवाद ।

  • @ChitraDahal-x8z
    @ChitraDahal-x8z 4 месяца назад

    सहि कुरा हो रबि सरको

  • @bhimbdrchhetri9294
    @bhimbdrchhetri9294 4 месяца назад +12

    अघि बढ्नुपर्छ रबि जनता साथ मा छन् जय घण्टी

  • @sanjalkusumya8891
    @sanjalkusumya8891 4 месяца назад +37

    गगने जति गनगन गरेनी अर्थ छैन अब
    Best of luck Ravi ❤❤

  • @himlalbhandari4593
    @himlalbhandari4593 4 месяца назад +2

    Jhaya ghanti 🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵

  • @prembk6787
    @prembk6787 4 месяца назад +16

    Good rabi sir🛎🛎🛎🛎🛎🛎

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 4 месяца назад +21

    बौलायो गगने
    कागज सहि हो कि गलत तिमिलाई नै कन्फम थाह छैन भने कसरी भन्छौ त

  • @gitaghimire6655
    @gitaghimire6655 4 месяца назад +1

    स्वर्णिमलेेे यदि सेटिङ गरेकाे हाे भने जनताले स्वतन्त्र पार्टि र एसका सदस्यलाई कार्वायी गर्छन तर फ्याक नियुज दिनेलाई कार्वायी

  • @rudraprasadchapagain8424
    @rudraprasadchapagain8424 4 месяца назад

    अचम्म छ युवा नेताहरूको यो हालत हैट

  • @sunilnep
    @sunilnep 4 месяца назад +14

    👍🔔🙏रवि लामिछानेले आज काङ्ग्रेस र गगन थापा उफ बाख्रा चोर को नाङ्गो झार बनाइदिए। ९ मिनेट १८ सेकेन्डमा।

  • @suryashrestha6838
    @suryashrestha6838 4 месяца назад +3

    Jay rabi 🔔🔔🔔🔔🔔

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 4 месяца назад +23

    त्यो काम नलाग्ने नक्कली प्रमाण toilet तिर फाल्नुहोस । साच्चिकै प्रमाण भए यतिको दिन सम्म कारबाही किन हुँदैन ???

    • @YanjiSherpa-gk7yl
      @YanjiSherpa-gk7yl 4 месяца назад

      रवी र पुरानामा केही फरक छैन । एमाले र माओवादीका केसहरु हराए ??

  • @AmitKanxa-wi3dn
    @AmitKanxa-wi3dn 4 месяца назад

    यो काग्रेस ल रासोपा लाई खेदो ख्न्न खोजेको छ तर सबै नेपाली रासोपा घन्टी का अध्यक्ष रबीलामीछाने को साथ मा छ🎉🎉🎉

  • @GovindaSarkar-pn3mg
    @GovindaSarkar-pn3mg 4 месяца назад +13

    Rabi sir ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @saraswatithapa2725
    @saraswatithapa2725 4 месяца назад +1

    गगन ले जति भट्याय पनि हुने वाला केही छैन हाे ठीक भन्नू भयाे रबी ग्रहमन्त्री न भयकाे सहकारी काे बारेमा तिमी हरु बाेल्ने नै थेनाै काग्रेस लाई छटपटी कीन भाकाे थाछ अब रबी मन्त्री भयाे अब कांग्रेस काे नेता हरु जेल जान पर्नी भयाे भनेर छटपटाय काे हाे कुनै पनि सहकारी पीडीत काे मायाँ ले हाेईन

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 4 месяца назад +13

    Good luck rabai sir jay ganti full support from chitwan

  • @mayagole752
    @mayagole752 4 месяца назад +2

    Ravi do best

  • @SbreedharBk
    @SbreedharBk 4 месяца назад +36

    अब प्रमाण कहाँ गएर खोज्लान यी बाख्रे र घडी वालाले

    • @arstam1362
      @arstam1362 4 месяца назад

      hahahaha

    • @completenepal238
      @completenepal238 4 месяца назад

      ​@@arstam1362​@santoshdarlami8491
      🙏 सबैले बुझी दिनुपर्ने कालो काग्रेसको यस्तो बाध्यता छ यति बेला !
      -------------------
      काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ!
      धन्यवाद !

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 4 месяца назад +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @raisantosh327
    @raisantosh327 4 месяца назад +3

    गनगन थापाको हात मा जहिल्यै प्रमाण हुन्छ तर पेस गर्दैन।।।कति हास्नु मुलाको साग।।।😂😂😂

  • @khadkabk9712
    @khadkabk9712 4 месяца назад +12

    मटन काजीमा अब अलिकती पनि सरम छ भने आत्मदाह गर्छ कि राजनिती छोड्छ। यो जनताले चाहेको नेता हैना। कमाउनाको लागि आएको थियो कमायो लुट्यो। यसको सम्पत्ति छानबिन गरि जफत गर्नुपर्छ र जहाँ बाट आएको थियो त्याही पुराइदिनु पर्छ।

  • @deepaktamang6102
    @deepaktamang6102 4 месяца назад +1

    Best of luck rabi go ahead 🎉🎉🎉

  • @laxmankhatri4985
    @laxmankhatri4985 4 месяца назад

    गुड रबि जि सहि हो बोल्नहिम्मत गरेको मा

  • @devghatani6491
    @devghatani6491 4 месяца назад +1

    काङ्ग्रेस भन्ने नेपाललमा अभिषाप नेपाल लाई काङ्ग्रेस मुक्त बनाउनु पर्छ

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 4 месяца назад

    Thanks Jiur Gaire sir, you are absolutel rigth. The young leadership should take action right now.

  • @grihalaxmi8806
    @grihalaxmi8806 4 месяца назад +1

    जसले आफ्नो स्वास्नीलाई धोका दिन सक्छ त्यसले देशको लागि सोच्छ?

  • @sharada5383
    @sharada5383 4 месяца назад +11

    यो बाख्रा चोर को नाम मिल्ने अर्कोको पनि नाम होला।
    मेरो नाम र जात मिल्ने मेरै टोलमा २ जना र अर्को टोलमा १ जना छ।
    त्यसैगरी
    मेरै टोलको आफन्तमै २ जनामा एउटै नाम र फेरी अर्को परीवारमा आफन्यमानै २ जनाको एउटै नाम छ।
    त्यसैले
    नामले मात्र कुनै हालतमा दोषि हुनै सक्दैन।
    ऋण लिंदा एक पत्रमा मात्र औंठा छाप हुदैन , थुप्रै ठाउँ , ठाउँमा हस्ताक्षर संगै छाप लगाउँन दिइन्छ।
    यो कुरा सबैले मनन गरेर बुजोस।

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 4 месяца назад +1

    गरे भने सब्को छानबिन गरोस धन्यवाद

  • @urmilakc1728
    @urmilakc1728 4 месяца назад

    बिरेनद् जैरु सर हजुरलाइ सलामछ

  • @tikaramraut1204
    @tikaramraut1204 4 месяца назад +1

    पांच साल यतिकै सकिने भयो

  • @narayanpariyar4755
    @narayanpariyar4755 4 месяца назад +20

    नेपाली काङ्ग्रेस र गगन अनि नेपाली काङ्ग्रेसका चोर भ्रष्ट नेता अनि पार्टीलाई चोखो भनेर नेपाली जनताले पत्ताइदिन पर्ने कति हास्नु के ??? चोर तस्कर भ्रष्ट जे भने पनि काङ्ग्रेस नै नै हो हो हो।।

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr 4 месяца назад +1

    रबिको साथमा छौँ। देशद्रोही कालो काङ्ग्रेस मुर्दाबाद!

  • @nabinpantha4364
    @nabinpantha4364 4 месяца назад +17

    Jai rabi

  • @RishiramBaruwal
    @RishiramBaruwal 4 месяца назад +1

    सहि हो

  • @khimmagar8574
    @khimmagar8574 4 месяца назад +12

    Jaya ghante

  • @RomanSarki-y9w
    @RomanSarki-y9w 4 месяца назад

    गगानेको प्रमाण हो रवि लामिछानेले प्रमाण भने

    • @Kasa690
      @Kasa690 4 месяца назад

      😂होइन गगन संग कस्तो चै प्रमाण रहेछ 10 ओटा क्यामरा तेर्साएर देखाऊन हुने अदालत सम्म कागजको खोस्टो प्रमाण बोकेर ठगिको मुद्दा हाल्न नसक्ने मिडियामा भुक्न मात्र सक्ने प्रमाण भन्दै भुच्छ त्यही मिडियामा आको कुरा पढेर सुनाउँछ होइन कति झुकाऊन जानेको

  • @mohan_ilwal1176
    @mohan_ilwal1176 4 месяца назад +1

    मटन थापा अझै 2 नम्बर मै छ, एक नम्बर मा चै मा पनि कन्फ्युज छु। एक नम्बर मा त कांग्रेस नै हो।चोर हरुको लिस्ट मा

  • @krishnasapkota7180
    @krishnasapkota7180 4 месяца назад

    गगनका कुरासुन्दिने मानिसहरुजतिसबै डन र झाेलेहरुमात्र छन् भन्नेकुरा आम नेपालि र गगनकाझाेलेहरुले सुन्नैपर्ने कुरा प्र मँ खान हाम्राे पेर्टिमानआएपछि किनआक्राेसित भनेर बुझ्नुपर्ने हैनर ??????????? । किर्ते कागज देखाएर जनताझुक्याउँदैछ है। जनताले बुझ्न जरुरि छ ।

  • @yagyabasnet1494
    @yagyabasnet1494 4 месяца назад +6

    Good luck rabi dai aba sabai chorus haruko files open garnu paryo.
    Hami jantako support xa tapailai
    .

  • @ramkaji3088
    @ramkaji3088 4 месяца назад +1

    कांग्रेसको अब उदो गति

  • @ManojAyer-wr3fb
    @ManojAyer-wr3fb 2 месяца назад

    पहिलेकुरा गृहमन्त्रि ज्युले सत्ता छोड्नु नि छ पहिले जिबिराईलाई नेपाल देसमा मगाउनु पर्छ अनि जो जो परिरहेको छ्न तिनिहरुलाई गर्नु पर्छ रबि जि अझेै 84मा पनि जन्ता तिम्रो साथमा नि छ्न

  • @rajramkafle1370
    @rajramkafle1370 4 месяца назад

    काङ्ग्रेसको जमानत जफत गराउनु पर्छ साथीहरू अर्को चुनाव मा

  • @pankajbhatt4890
    @pankajbhatt4890 4 месяца назад +11

    Brendra daai namaskaar❤❤❤

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 4 месяца назад

    ज्ञान बहादुर साही जिन्दावाद

  • @shushilthapa6796
    @shushilthapa6796 4 месяца назад +8

    Great rabi sir❤❤❤❤❤

  • @limbusuresh263
    @limbusuresh263 4 месяца назад +1

    पहिले काङ्ग्रेस ले रबि लामिछाने सङ्ग मिलेर सरकार बनाउने योजना मा रबि लामिछानेले साथ नदिएको कारण कालो काङ्ग्रेस ले भएभरको शक्ती लगाएर रबिलाइ काम गर्न नदिन खोजेको हो रबि लामिछानेले यो बुझेर अझ शशक्त भएर देश र जनताको काम गर्नु सक्नु पर्छ भोली कालो काङ्ग्रेस आफै बढारिने छ

  • @keshabg4s
    @keshabg4s 4 месяца назад +10

    तिल मिलाएछन काजी । त्यती सजिलै सहकारीले ऋण दिन्छ ?

  • @Chandra_l.c.
    @Chandra_l.c. 4 месяца назад +1

    कालो कांग्रेस काे पत्ता साफ हुनुपर्छ गर्नु पर्छ

  • @lilbahadurpanthi317
    @lilbahadurpanthi317 4 месяца назад +8

    Good luck rabi ji

  • @madhavdahal1019
    @madhavdahal1019 4 месяца назад +1

    कङ्ेस देसकैचाेर भनेर कुराकाट्दैछन जनताहरु यसकाे छनबिनहाेस

  • @mayaadhikari3448
    @mayaadhikari3448 4 месяца назад +5

    Rabi is a true leader. He is future of the country. God bless you, Rabi❤❤❤❤

    • @YanjiSherpa-gk7yl
      @YanjiSherpa-gk7yl 4 месяца назад

      यो गर्दिउ र उ गर्दिउ भन्नु भन्दा गरिहाल्ने हो जनताको आखामा छारो नहालौ। रवी पनि चोखो छैन नत्र काड्ग्रेस संगै अन्य पार्टिको बारेमा गृहमन्त्री किन चुप?? के माओवादी र एमालेका का केसहरु छैनन् र ?? नयां भनाउदा बाट पनि केही आस गरिएन । कुनै पार्टीका नाममा गरिएका सबै गल्ती गर्नेहरुलाई कारबाही हुनैपर्छ ।

  • @rajenkoinch
    @rajenkoinch 4 месяца назад +1

    सुकुम्बासी पनि पहाडको जग्गा बेचेर घर बनाउदा रहेछ्न😅 सुकुम्बासीको अर्थ नेपालको कुनै स्थानमा जग्गा नभएको भन्ने बुजिन्छ होइन र?पोखरी मासेर बस्ती बसाउने सबै हुकुमबासी नै होलान्।

  • @lilasubedi7366
    @lilasubedi7366 4 месяца назад +2

    Good job birendra ji
    Ball rabi laai bolne mauka paya khusi lago! Gagan laai ta kehi vaneka hoinan
    Dherai xan gagan ka kartut !

  • @balramking5630
    @balramking5630 4 месяца назад +6

    सिधा कुरामा बोलेको याद आयो!!

  • @rudrabgurung2508
    @rudrabgurung2508 4 месяца назад

    Well explained and it was very useful tips so we can understand what is going on Nepali citizens now aware of it.

  • @HarishDhamivlog
    @HarishDhamivlog 4 месяца назад +21

    सहि कुरा हो रबि ले अहिले केही गर्न सकेन भने हात बाट फुतके पछी बाहिर बसेर उफ्रिनु सहि हैन रबि बेला छ अझै सब फाइल खोज

  • @dgccreation4827
    @dgccreation4827 4 месяца назад +2

    आफै अनमलमा पर्ने गरि १२ भाइको कागजलाइ प्रमाण भन्दै आएछ यो बाख्रे 😂

  • @deepaksunar7738
    @deepaksunar7738 4 месяца назад +9

    Mottun दाईले आज दरो खायो धूलो पिठो बाख्रा को आच्छी

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 4 месяца назад +2

    अझै पनि बाख्राको नाममा देशलाई लुटेर खाएको यो गगन थापालाई बोल्नलाई कति लाज नभएको ।अब त जनताले मेरो बारेमा बुझिसके अब मैले झुटो बोल्न हुन्न भनेर सुध्रिनु नि अब त।अब त आफैले पाएको छोराले पनि म गगनको छोरा भन्न लाज लागेर मुख छोपेर हिँड्नुपर्ला।राजनीतिको नाममा झुटो बोल्दा यति हेक्का रहोस्।

  • @manjuparajuli8905
    @manjuparajuli8905 4 месяца назад +1

    जो चोर उसैको ठूलो स्वर छी।।जय घन्टि जय रवि अब काम गरेर देखाउनु त?

  • @NarendraShahi-yh4lm
    @NarendraShahi-yh4lm 4 месяца назад +6

    Goid work

  • @amitkumaradhikari-yp7en
    @amitkumaradhikari-yp7en 4 месяца назад

    अब काङ्ग्रेसका सभापति सहितको सबैलाई महाभियोग प्रस्ताव ल्याउन पर्दछ बिना कारण सांसद अबरोध गरेकोमा कारवाई गर्नु पर्यो नत्र अरु मामिला तथा बिभागिय कार्यवाही चलाउन गाह्रो हुन्छ

  • @RamprasadKhteth
    @RamprasadKhteth 4 месяца назад

    साक्षी दायाँबायाँ कसलाई राख्नु भयो माहामन्त्री ज्यू ।।

  • @Harharmahadev21222
    @Harharmahadev21222 4 месяца назад +7

    Good rabi❤

  • @HarkSingh-z7q
    @HarkSingh-z7q 4 месяца назад +1

    Right

  • @bhaktaramgiri2082
    @bhaktaramgiri2082 4 месяца назад

    भाेलुम सानाे भयाे,फुल भाेलुम दिनु हाेला।

  • @keshabmishra9729
    @keshabmishra9729 4 месяца назад +7

    सहि दनक

    • @YanjiSherpa-gk7yl
      @YanjiSherpa-gk7yl 4 месяца назад

      यो गर्दिउ र उ गर्दिउ भन्नु भन्दा गरिहाल्ने हो जनताको आखामा छारो नहालौ। रवी पनि चोखो छैन नत्र काड्ग्रेस संगै अन्य पार्टिको बारेमा गृहमन्त्री किन चुप?? के माओवादी र एमालेका का केसहरु छैनन् र ?? नयां भनाउदा बाट पनि केही आस गरिएन । कुनै पार्टीका नाममा गरिएका सबै गल्ती गर्नेहरुलाई कारबाही हुनैपर्छ ।

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 4 месяца назад +1

    jay rabi❤❤❤❤❤❤🙏🇳🇵🇳🇵🇳🇵🇳🇵