पोखरामा कोरोना भाइ रस शंका गरीएका चिनियाको बास्तबिकता | स्कुलले बालक पि-टेको आ-रोप, टाउकोमा टाका

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2020
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 92
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 732

  • @basantthapathapa6832
    @basantthapathapa6832 4 года назад +114

    एस्तो मिस नचाहिने जनता ले लाइक यहाँ गर्नु होस

  • @shyamrai2962
    @shyamrai2962 4 года назад +327

    सानो बच्चा हो।गल्ती गर्यो होला। तर गल्ती गर्यो भन्दैमा टाउको फुट्ने गरि हान्ने अनि गल्ती गरेकै छैन भन्ने?? शिक्षक प्रति कडा भन्दा कडा कारबाही होस्।

    • @yubarajacharaya7776
      @yubarajacharaya7776 4 года назад

      Yo des ko kanunn yastati xa pass navayapani mastarlee padaayanaa alee alee karbaii garda mis vayo vane aaba maro xora ya xoxi filll vayao vanee kaslaliii van nee apil xa

    • @kisnabhandari1354
      @kisnabhandari1354 4 года назад +1

      I hate u tihar

    • @rajendarneupane2025
      @rajendarneupane2025 4 года назад +2

      Karbai hunu parxa xito

    • @rajendarneupane2025
      @rajendarneupane2025 4 года назад +3

      Ball badi vako sichak rakhnu vako vanda haso lago ...khatra Paraná....

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 года назад +368

    अपिल सर को नाम मात्र होइन कामै काफी छ
    हजुर जस्तो पत्रकार ले हरेक ठाउँमा एस्तो छडके गर्नु भयो भने नेपाल चाडइ सुधृने थियोे ।

    • @amritmagar8534
      @amritmagar8534 4 года назад +3

      Kaam hoina nam matra nai kafi xa vhannu na ho sir

  • @user-gf7qs9se2f
    @user-gf7qs9se2f 4 года назад +387

    अपील जी को फयान जती यता

  • @limbulimbu9857
    @limbulimbu9857 4 года назад +134

    अपिल सरको फ्यान जति यता हाजिर गरौ त हजुरहरु।

  • @os4089
    @os4089 4 года назад +87

    महान पत्रकार अपिल त्रिपाठीलाई मन पराउने जति यता हाजिर गरौं🙏🙏👍️👍️👇️👇️

  • @ashokbhandari9723
    @ashokbhandari9723 4 года назад +68

    नेपाल मा अपिल त्रिपाठी को एक मात्र फ्यान बाकि रहयो भने त्यो म न‌ै हुनेछु भन्ने जति एक हौ✋

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 года назад +126

    कोरोना भाइरस बाट जति पनि नेपालीहरु हुनुहुन्छ सधैं टाढा रहनु होला ।।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 года назад +127

    यो कुटपिट गर्ने मिस होकि मेडम हो एसको अनुहार हेर्न पाए कसो होला ।

  • @santoshbabuofficial535
    @santoshbabuofficial535 4 года назад +44

    आपिल तिरपाठी लाई मन पराउने हरु ले एता हाजिर गरम त

  • @ujnamgotana636
    @ujnamgotana636 4 года назад +20

    बच्चा कुटपिट गर्ने पाखन्दि आईमाई लाई कडा कारबाही गर्नु पर्छ 😥😥😣😣😣😣

  • @govindsunar7397
    @govindsunar7397 4 года назад +37

    नेपालमा तपाईं मात्र यस्तो पत्रकार हुनुहुन्छ कि लुकेका सबै कुरा छर्लङ्ग पारिदिनु हुन्छ

  • @safalrijal2034
    @safalrijal2034 4 года назад +88

    Apil dai ko fan yeta 🤚

  • @narayanwagle3000
    @narayanwagle3000 4 года назад +32

    दम्दार पत्रकार अपील तृपाठि निस्पक्ष पत्रकार हुन

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 года назад +53

    *चाइनिज सामन नक्कली जस्तै यो कोरोना भाइरस पनि नक्क्ली साबित होस,*

  • @lalkhadka5317
    @lalkhadka5317 4 года назад +23

    Good media good job apil sir salute xa hajur lie jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @raysop7
    @raysop7 4 года назад +49

    Rabi vs Apil sir ko fans yata
    Hit like here👇

    • @shushanttimilsena
      @shushanttimilsena 4 года назад +1

      Compare na gara na ho .dubai aafno aafno thau ma equal hunu hunxa ..

  • @amarbahadur8581
    @amarbahadur8581 4 года назад +81

    गण्डकी छड्के हेर्न नछूटाऊने फैसला गरेको छू अपील सर मीस यू

  • @babukoxoradon3746
    @babukoxoradon3746 4 года назад +106

    यो मास्तरनिको काम छैन बालबच्चालाई कसरी पढाइउने भन्ने बारे नै थाहा छैन रहेछ।।।

  • @RameshRamesh-yn9kt
    @RameshRamesh-yn9kt 4 года назад +45

    त्यो मिस लाई कडा भन्दा कडा कार्बाही गरि फेस सार्बजानिक गर्न्न पर्यो सर अनि हामी हरु ले सामाजिक सन्जाल मा ठिक पार्छौ

  • @novaqueen4845
    @novaqueen4845 4 года назад +46

    भद्रकाली स्कूल मा कलेज को मात्र होइन स्कूल को फी झन् धेरै छ 10 क्लास को 1 वर्ष को फी १५‚५४० आको छ झन् सरकारी स्कूल म पनि यस्तो हुने रैछ ।

    • @dirghabaruwal1233
      @dirghabaruwal1233 4 года назад +1

      बिचरा मेरोमा त महिना को १२,००० हजार छ हजुर को त धेरै सस्तो रहेछ

    • @yamsingjai9225
      @yamsingjai9225 4 года назад

      School KO hed sir was sambandhit nikay lai sodpuxa garnu paryo ni sis ajhai hjr KO chitta bujhena vane midia lai bolaunus

  • @215ksubscribe3
    @215ksubscribe3 4 года назад +12

    Apil daiko fan yata hai😍😍😍

  • @tilgurung5977
    @tilgurung5977 4 года назад +1

    क्या सहि बोल्नु भयो सर हजुरलाइ यश कुरा मा त सलाम छ है स्कुल मा छुच्यो नराम्रो होस भनेर पठाको होर

  • @harkasampangliveupdate3399
    @harkasampangliveupdate3399 4 года назад +2

    *याे चाेर नेताहरुलाई काेराेना भाइरस लागेर ठाउकाे ठाउमै ढले हुन्थ्यो जनतालाई अलिक सान्ता र सुविधा हुने थियोे तर सबै जनताहरु चहि सहि याे काेराेना भाइरस बाट सचेत रहनुहाेला*

  • @chiragrl871
    @chiragrl871 4 года назад +61

    त्यो शिक्षाका को थोप्दा देखाउनु पर्ने हो तर देखाउनु भए न यो चाइ गलत भयो

  • @duganaa7315
    @duganaa7315 4 года назад +1

    यस्तो teacher लाई कुनै स्कुलमा पनि जागीर खानु नमिल्ने गरि निलम्बन हुनु पर्छ।।।

  • @minurai4666
    @minurai4666 4 года назад +1

    हो यस्तो समचार हरु चाही अति उपयोगी समाज को लागी । धन्यवाद पत्रकार जीऊ

  • @huaweitab2484
    @huaweitab2484 4 года назад +21

    म पनि एक शिक्षक हो ।
    खै नकुटिकन नै सबै विधार्थिलाई बुझाएर पढाउछु सबैले मलाई माया गर्छ्न

    • @minuhahalimbu4742
      @minuhahalimbu4742 4 года назад

      Yasto khlako manxli aasli ni taauko futaanu parxx

  • @milanpoudel1142
    @milanpoudel1142 4 года назад +24

    Question garne style ❤️❣️

  • @user-rs8oz7qr1d
    @user-rs8oz7qr1d 4 года назад

    अपिल सरलाई राम्रो कामको लागि १ लाईक अनि कमेन्ट पनि ! सधैंभरि यसरी नै सत्य तथ्य घटनाको बिषयमा समाचार लिएर आउनु होला गण्डकी छड्के बाट हामी नेपाली जनता हजुरको साथ अनि सपोटमा हुने छौं ! " सदैव "

  • @smileybdhd7851
    @smileybdhd7851 4 года назад +22

    Fan of apil tripati hit like 😊😊😊😊😊

  • @madhuchhetri8077
    @madhuchhetri8077 4 года назад +1

    अपिल त्रिपाठि भाइ हजुरको काम प्रती उच्चसम्मान छ सायद हजुरको कार्यक्रम पहिलो एपिसोड देखि नछुटाइ हेर्ने एउटा म पनि हुम यसरिनै ह्जौरको यात्रा निरत्न्तर अघि बढोस शुभ कामना !!!

  • @amritbagdas8650
    @amritbagdas8650 4 года назад

    हैट मनकाजी सरकाे स्कुलमा यस्ताे so sad

  • @arjungautam3098
    @arjungautam3098 4 года назад +1

    अपिल जि को दमदार प्रस्तुति अनि जन सरोकारका विषयहरु हुने हुदा छडके का हरेक episod हरु सार्थक हुन्छन

  • @bijaylama3899
    @bijaylama3899 4 года назад +10

    Doing great job sir...keep it up..

  • @BS-tk9wd
    @BS-tk9wd 4 года назад +39

    बल बढि भएर student कुट्ने अनुहार नदेखाइदिनु हुन अनुराेध पनि गर्ने

  • @raimanimk1250
    @raimanimk1250 4 года назад +29

    मन पराउने हजुर हरुले यता ठोकौ लाईक

  • @balramb.c7964
    @balramb.c7964 4 года назад

    एसतो काम नलाग्ने मेडम लाई ईस्कुल बाटनै निकाल्नु परछ जस्ले गल्ती गरेर पनि गल्ती नसुुई कारने लाई त ईसकुल मा राखनु अपरात हो अपील सर हजुर लाई मन देखि नै सलुट छ

  • @chandralamsal9225
    @chandralamsal9225 4 года назад

    नमस्कार अपिल दाइ सिधा कुरा र अपिल दाइ को कार्यक्रम नछुटाइ हेर्ने को को छौं

  • @ganeshamagar8071
    @ganeshamagar8071 4 года назад +1

    अपील त्रीपाटी सर को गण्डकी छट्के सबै भन्दा बेष्ट🙏🙏🙏🙏

  • @rockypaudel3432
    @rockypaudel3432 4 года назад +1

    यो teacher लाई कडा भन्दा कडा कारबाही हुनु पर्छ ।।।बच्चालाई पिट्ने अझै अनुहार न देखाई रे ।। लाज पचेकी नारी ।।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +83

    विद्यार्थी हिर्काउनु राम्रो होइन मेडम अलि सिक्नु होला ल

  • @girijaghimire1754
    @girijaghimire1754 4 года назад +34

    नमस्कार अपिल सर

  • @tilak_rasailyoutub
    @tilak_rasailyoutub 4 года назад

    यसरिनै बुलन्द आवाज घन्की रहोस

  • @pradeep6715
    @pradeep6715 4 года назад +1

    Apil jee, you are such a great human..
    Live you
    Much love

  • @subashrana8642
    @subashrana8642 4 года назад +2

    नमस्कार अपिल सर 🙏🙏
    हजुर को कार्यक्रम महत्त्वपूर्ण लाग्छ

  • @Mahendra9384
    @Mahendra9384 4 года назад +2

    सलाम अपिल सार लाई
    तपाइजस्ता मान्छे हाम्रो नेपालमा जन्मिदेकोमा❤️

  • @birupokhareli9300
    @birupokhareli9300 4 года назад +1

    जय होस अपिल सर को सानो बचालाइ रेस्पेक्त गरेन भनी ताउको फुत्ने गरि हाने तो नौतन्की केति लाई कार्‍वाइ हुनु पर्यो।

  • @pujanpujan7498
    @pujanpujan7498 4 года назад +8

    Proud to be pokherali due to apil tripathi ❤

  • @monikaamagar7327
    @monikaamagar7327 4 года назад

    तपाई को बोल्ने शैली र प्रस्तुति नै क्या गजब लाग्छ,,अपिल जि रबि पछि तपाई नै हो दोस्रो रबि ज्यान पनि खतरा मा होला होसियार बन्नु होला पिल्ज ,ं👍️👍️

  • @domanpunmagar9987
    @domanpunmagar9987 4 года назад +4

    गोलि ताकेपछि मान्छे भाग्छ!!
    wah😋 अपिल दादा💘💕😍😍

  • @bipindc5810
    @bipindc5810 4 года назад +3

    अपिल सर को फ्यान एता।।

  • @visitnepal-yj4cp
    @visitnepal-yj4cp 4 года назад +1

    यो केटि लाई हेरुम र खोजुम अनि कुनै काम नदिम यसलाई सबैलाई अनुरोध गर्दछु ।

  • @user-iu2xi3rt2q
    @user-iu2xi3rt2q 4 года назад +1

    याे बच्चालाई हानेर टाउकाे फुटाउने शिक्षिका लाई कडाभन्दा कडा कारबाही हुनुपर्छ गल्ती गरने अनि मेराे चरित्रमा दाग नलागाेसरे लाज सरमपचेकि शिक्षिका हाेयाे एसकाे अनुहार त टेलिभिजन मा देखाउनै परछ ताकि अरू बिधालयमा एसताे घटना नहाेस

  • @mahadevsedai440
    @mahadevsedai440 4 года назад +1

    Thanku apil sir yo chai galti ho sarkari school maa paisa lena paidaina 1 रुपियाँ पनी लीन पैदाइन

  • @ashishrana5028
    @ashishrana5028 4 года назад +9

    अपिल सर जय होस्

  • @joliejenny8824
    @joliejenny8824 4 года назад +1

    Hajur le ekdam right point linu vo dai hajur le good job mo hajur ko kam haru lai salam cha

  • @roselove357
    @roselove357 4 года назад +1

    अपिल त्रिपथी सर अनि सबै टिम लाई सफलताको शुभकामना हामी पनि सथमा छौ धन्यवाद ।

  • @raazukc7882
    @raazukc7882 4 года назад +10

    Iam with rabi lamichane and apil tripathi

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri5747 4 года назад

    धन्यवाद हजुर लाई ।

  • @manjukc5577
    @manjukc5577 4 года назад +6

    Namsteeeee Pokhara namste apil sir 🙏🙏😍😍😍😍

  • @chandrabk5055
    @chandrabk5055 4 года назад +2

    पत्रकार त अपिल सर रबि जि जस्ताे हुनु पर्छ।।सबकाे पर्दाफास गर्ने ।।

  • @chimmy5361
    @chimmy5361 4 года назад

    लठ्ठी शिक्षाको कहिले अन्त्य होला???बधाइ छ अपिलको हिम्मतलाइ,,,यदि नेपालमा क्रोना भाइरस आयो भने सबै सकिन्छ,,नेपाल सरकार र जनता सबै एम सि सि मा ब्यस्त छन,हैन नेपाल सरकारले चाइनाबाट केही अनुसन्धान गरि उपचारको खोजी किन गर्दैनन???

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 года назад +40

    आज त अपिल सर को दाजु पनि देखियो हौ

  • @dipakneupane211
    @dipakneupane211 4 года назад +1

    मूख सहीत को भीडीयो बनाउनु पर्योके

  • @premkaakura5165
    @premkaakura5165 4 года назад +1

    Thank you #Apil ji

  • @sureshshishir7218
    @sureshshishir7218 4 года назад

    यो त अति भयो सानो बिद्यार्थी ले पड्न जानेन भने सीकाउन पर्छ नी एउटा नारी भयर तेस्तरी पिट्न त हुदैन यस्तो मान्छे लाई तुरुन्त कडा कार्बाही हुनु पर्छ र मुख देखायर सार्वजनिक गर्नु पर्छ । कस्तो दया नभयको आईमाई रैछ

  • @kkbunu8983
    @kkbunu8983 4 года назад

    apil tirpathi दाई लाई मेरो नमस्कार छ

  • @nareshmahatara3436
    @nareshmahatara3436 4 года назад +3

    Dislike गर्ने लाई कोरोना भाईरसले तुरुन्तै लैजाओस 👿👿😈😈

  • @humgmagar2845
    @humgmagar2845 4 года назад

    नम्सकार अपिल जि लगायतसम्पुणटिम लाइ

  • @jivanoli9969
    @jivanoli9969 4 года назад

    वा वा सलाम छ अपिल त्रिपाटि सर हजुर लाई मेरो

  • @user-rs8oz7qr1d
    @user-rs8oz7qr1d 4 года назад

    युएई बाट हेर्दै छु अपिल सरले सञ्चालन गर्ने कार्यक्रम गण्डकी छड्के ।

  • @anjanaacharya5947
    @anjanaacharya5947 4 года назад +4

    malai chai hjr ko sodne tarika yak dam ramro lagyo apil tripathi ji tyo medam kasto khalko ho

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 4 года назад

    गण्डकी छड्के धेरै राम्रो लाग्छ सलाम छ अपिलजि लाई

  • @ombdrsunar8202
    @ombdrsunar8202 4 года назад

    सलुत छ अपिल सर

  • @kumarbogati4516
    @kumarbogati4516 4 года назад

    तपाईको काम प्रती सलाम छ ।

  • @binitagautam5199
    @binitagautam5199 4 года назад +1

    Best program apil bhai sabaiko piyaaro bhairaajaa

  • @ManashKshetry77
    @ManashKshetry77 4 года назад +6

    अपिल त्रीपाठी दाईलाई सलाम

  • @lands86
    @lands86 4 года назад +3

    निक्कै सान्दर्भिक र महत्त्वपूर्ण विषय वस्तुहरु माथीको टिप्पणी निक्कै दमदार थियो अपिल जि ।

  • @madanrawat3029
    @madanrawat3029 4 года назад +5

    Salam xa hjr apil sir 🙏🏻

  • @bhimbahadur6737
    @bhimbahadur6737 4 года назад

    सलाम छ अपिल तिर्पाटी सर हजुरलाइ

  • @parshuramrai8994
    @parshuramrai8994 4 года назад +1

    मास्टर्नी साब ले आफ्नो अनुहार नदेखाउने अरे तेस्का बाजे गल्ती गरे पछि बेईज्यत हुन्छ भनेर होला नि 😀😀😀😀

  • @user-dp5md9uc2p
    @user-dp5md9uc2p 4 года назад

    अपिल सरकाे कार्यक्रम सार्है राम्रो लाग्छ।

  • @sandeshsunuwar3122
    @sandeshsunuwar3122 4 года назад +1

    great Apil sir

  • @baburambasnet3347
    @baburambasnet3347 4 года назад

    same like dis i have problems 1 part

  • @shantaghimire8497
    @shantaghimire8497 4 года назад

    सम्पुर्ण शिक्षक बर्ग हरू अरूले लेखेकाे बुझाउन नसक्ने किन शिक्षक हुने पढाउन यस्ताे पिट्नेलाइ मात्र हाेइन फेल हुने गरी पढाउने ठुलाे ढाक रबा फ देखाउने म पढेकाे ,राम्राे ,जाज्ने तिमी हरू नराम्राे भन्ने लाइ पनि कानुन अनुसार कार्याबाही हाेस यस्ता कुरा खाेजी खाेजी रिपाेसटीङ गरी दिनु प्राय यस्तै हुन्छन

  • @binodkhatri6540
    @binodkhatri6540 4 года назад +9

    Apil dai ♥️♥️♥️♥️

  • @harisunawar3308
    @harisunawar3308 4 года назад

    त्याे सिक्षीका र याे मनकाजिले सर्रासर झुट बालेका छन बच्चाहरूलाई पिट्ना पाईदैना बिहान 10:00 देखि बेलु की 4:00 संम्मा बच्चाहरूकाे नग्रानी सिक्षाक सिक्षीकाहरूकाे हातमा हुनछ र झुटनबाेलाैं

  • @netrakc5789
    @netrakc5789 4 года назад

    कडा कारबाही होस teacher lae

  • @rajendrashrestha6695
    @rajendrashrestha6695 4 года назад

    अपिल जि हजुर ले त्यो शिक्षिको अनुहार देखाउनु पर्नी थियो यउटा अबोध बालक लाई घाइते हुने गरि पिट्ने अनि त्यो अबोध बालको ज्यान भन्दा ठुलो उनको जागीर जस्तो को कुरा गर्छिन त तेस्तो शिक्षिकालाई तुरुन्तै त्यो इस्कुल बाट निकालिनु पर्छ हैन भनी यस्तै घटना फेरि अर्को बालक माथी हुनु सक्छ

  • @sitabhujel7528
    @sitabhujel7528 4 года назад +26

    त्यो शिच्छिकालाइ. रेस्टिकट. गर्नु पर्छ. नत्रा अरु लाइ
    पनि घाइते बनाउनु हुन्छ

  • @oppranjql5853
    @oppranjql5853 4 года назад

    जए नेपाल

  • @binodkc9885
    @binodkc9885 4 года назад

    अपि रस नछोैडनु ई टिचर हरू खान पल्के हरू हो सलाम अपि सर

  • @shivasapkota7571
    @shivasapkota7571 4 года назад +1

    यस लाई कारबाही गर्नु पर्छ सर

  • @sushmarai4682
    @sushmarai4682 4 года назад +6

    यो आईमाई को अनुहार देखाउनु पर्यो।एस्ले कुनै ठाउमा फेरि पढाउन पाउन हुन्न

  • @sarupthapa4072
    @sarupthapa4072 4 года назад

    दमदार बाहुन केटो अपिल मुटु दओ छ यो मान्छेको

  • @krishnathapa8797
    @krishnathapa8797 4 года назад

    अपिल सर लाइ बधाई छ

  • @ramsing6441
    @ramsing6441 4 года назад

    Jai nepal

  • @samirrana9404
    @samirrana9404 4 года назад

    यसतै प्रतकार को खांचों हाम्रो कर्णाली प्र्रदेश मां पनी खांचों छ ।‌।।।

  • @bibekkumarbogati1219
    @bibekkumarbogati1219 4 года назад +1

    Good work sir