कक्षा भित्रै शिक्षकले छात्रालाई यौ-न दुब्यबहार गरेको दाबी।अभिनय नै गरेर देखाए छात्राले Chhadke 59

Поделиться
HTML-код
  • Опубликовано: 7 янв 2025

Комментарии • 3,2 тыс.

  • @EpicNepal
    @EpicNepal 5 лет назад +1337

    अपिल दाजु पनि रबि लामिछाने दाजु भन्दा कम हुनुहुन्न भन्ने जति हाजिर गरौ 😍
    साथि पनि बनौ है

  • @EpicNepal
    @EpicNepal 5 лет назад +462

    अपिल त्रिपाठी र रबि लामिछाने को फ्यान कोको छौ

    • @raishaktisahara1409
      @raishaktisahara1409 5 лет назад +4

      Badi rabi rabi vanera kabi nabanau hai sis
      Aryan tamang ko bare aso herum ta rabi tim ko niyat kasto ho bichar garum
      Man dukhe im sorry

    • @lamamk30
      @lamamk30 5 лет назад

      Me

    • @agag9579
      @agag9579 5 лет назад

      ✋✋

    • @Maya-jj3fg
      @Maya-jj3fg 5 лет назад

      Rai Shakti Sahara teita

    • @santoshbhujel1451
      @santoshbhujel1451 5 лет назад

      mani xu bubai janako frnd

  • @Keshabrana96
    @Keshabrana96 2 года назад +7

    यस्ता सर हरु लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 5 лет назад +455

    अपिल त्रिपाठि सर को गण्डकी छडके न छुट्टाइ हेर्नु हुने साथि हरु को को हुनु हुन्छ सुरु गरौं ??

  • @thakurising6045
    @thakurising6045 5 лет назад +168

    जे होस अपिल सर को बोलिमा दम चाहिँ छ है
    मैले मान्छु ।

    • @gorkaharasaeli7153
      @gorkaharasaeli7153 5 лет назад +3

      Sem

    • @chemzongsanu
      @chemzongsanu 5 лет назад +2

      गुड

    • @thakurising6045
      @thakurising6045 5 лет назад +1

      ✋✋👍️👍️

    • @tirthakc5834
      @tirthakc5834 2 года назад

      हेर्दाहेर्दै कुकुरको अनुवार छ । बलात्कार गर्ने जस्तो ।खाते?

  • @santoshjoshi6320
    @santoshjoshi6320 5 лет назад +84

    दादाको confidence level छ भन्ने जति यता हाजिर हुम त✊✊✊

  • @bcalldarnal9961
    @bcalldarnal9961 5 лет назад +130

    नर पिचास। शिक्षक को नाममा कलन्ख ।।फासीको सजाय हुनु पर्छ।। म मेरो समर्थन छ अपिल त्रिपाटि सर।।

    • @umeshdagaura4451
      @umeshdagaura4451 5 лет назад +1

      झुन्ड्याउनु पर्छ येस्ता नरपिचाश लाई

    • @SantoshRai-zf6bh
      @SantoshRai-zf6bh 5 лет назад

      yestalai kadabhanda kadakarbhai hos

    • @bhinakhanal1482
      @bhinakhanal1482 5 лет назад

      Roshan Prakash phasi ta nepal ma law nai chaina but life jail halnu parcha

    • @bhinakhanal1482
      @bhinakhanal1482 5 лет назад +1

      This teachers Mahindra shred tha has to be jail for life bhinakhanal from uk

    • @bhinakhanal1482
      @bhinakhanal1482 5 лет назад

      Why he is lying Apil tripati bhai yo kukur lai yo sodnu paryo tya ko staff lai galti swikari Sakyo

  • @yogendraprakash9254
    @yogendraprakash9254 5 лет назад +250

    यो देशमा अब रबि लामिछाने
    कुल्मान घिसिङ
    धुर्मुस सुन्तली
    ग्यानेन्द्र शाही
    अपिल त्रिपाठि
    जस्तो मान्छेको खाचोछ यो देशमा ।

    • @Alemgr56
      @Alemgr56 5 лет назад +3

      Yogendra Prakash apil sir ko namm pahila aaunu paryo

    • @nthapa66
      @nthapa66 5 лет назад +1

      Mahabir Pun.

    • @purnimanepali9408
      @purnimanepali9408 5 лет назад +1

      And Dwarikalal Chaudhari

    • @bahubalitwo1714
      @bahubalitwo1714 5 лет назад +2

      येक्दम चित्त बुज्दो कुरो गर्नु भो सर

    • @rajendrabashyal7918
      @rajendrabashyal7918 5 лет назад +1

      @@Alemgr56 धनेब द

  • @youme2059
    @youme2059 5 лет назад +70

    भुत पुर्ब प्र अ लाई सलाम छ मेरो
    जनप्रतिनिधि कै अगाडि निडर रुप ले उनी हरुको गलती औल्याइदिनु भयको मा

  • @kumariu2b683
    @kumariu2b683 5 лет назад +385

    अपिल सरको तारिफ गर्ने शब्द सायद शब्दकोषमा छैन होला
    धेरै पत्रकार हरु जन्मिनुपर्छ अपिल जस्तै रवि जस्तै

    • @jeenaninglekhu
      @jeenaninglekhu 5 лет назад +2

      Kumari RUclips सहि कुरा गर्नु भयो जरुरी छ एकदमै हाम्रो देशमा हजारौं अपिल को खाँचो छ

    • @kokilsyangtan2711
      @kokilsyangtan2711 5 лет назад +3

      रवि जस्तो होइन अपिल जस्तो मात्रै हो ।

    • @jeevansunar7172
      @jeevansunar7172 5 лет назад +1

      Sai ho

    • @krishnagurung8738
      @krishnagurung8738 5 лет назад +2

      Khara ho yo mastar yeslai sajaya hunai parxa hai tirpathi sar

    • @reweenreween3178
      @reweenreween3178 5 лет назад +1

      @@kokilsyangtan2711 sayad rabi letero bau le vrastachar gareko dekhayako xa hola tesaile hate gareko

  • @shivaadhikari9458
    @shivaadhikari9458 5 лет назад +85

    अपिलजिको कार्यक्रम गण्डकि छड्के हेर्न शुक्रवार पर्खेर बस्ने कति हुनुन्छ लाइक ठोकम त

  • @tikathapa3071
    @tikathapa3071 5 лет назад +3

    अपील त्रीपाठी सरले पनी धेरै धेरै राम्रो काम गरिरहनु भएको छ , मलाई अपिल त्रीपाठी सर र रबी सर बोलेको सार्है मन् पर्छ र एकदम सत्य र कडा लाग्छ !सल्युट गर्छु अपील त्रीपाठी सरलाई !

  • @bishalbudha8514
    @bishalbudha8514 5 лет назад +57

    अपिल दाजु लाई भन्दा उहाँकै काम लाई मन पराउने यता हाजिर हुम त🇳🇵

    • @deepakkunwar3524
      @deepakkunwar3524 5 лет назад

      सलाम छ अपील सर

    • @अभियानसिंहगोर्खा
      @अभियानसिंहगोर्खा 5 лет назад

      यो हो नि असली काम ,, स्टुडिया मा बसेर चिच्याउनु र फिल्ड वर्क गर्ने मान्छे मा कति फरक छ ,,, ? रबि ले अपिल सँग सिक्नु पर्यो ,, स्टुडियो मा बसेर फ़ोन गरेर electronic media मा उफ्रेर देखाउने , फ़ोन लागेन भन्ने , के सही के गलत भनेर जनता लाई झुक्याउने रबि लामिछाने फटाहा को गिरोह हो ,,, ज्ञान लिनु पर्यो राम्रो मान्छे सँग ,, कुशल मान्छे सँग पढ्नु पर्छ रबि अमेरिका मा पढेको भनेर फुर्ती नलाए हुन्छ ?? ,, विदेशी को दलाली गर्ने काम छोड्नु पर्यो रबि ?,,, कि कुनै गलत राडी सँग लागेको छ कि यो बईमान रबि , नत्र मान्छे बार बार दलाली किन गर्छ ???

  • @anupampun1627
    @anupampun1627 5 лет назад +127

    यो अपराधी को अनुहार पुरै देखाइएको भए अझै राम्रो हुन्थ्यो नि अपिल सर।

  • @shovaparajuli6653
    @shovaparajuli6653 5 лет назад +57

    जुन गुरुलाई भगवान मानेर पुजा गरिन्छ त्यही गुरु दानव निस्केपछि कस्को भर पर्नु ।
    तेस्तो शिक्षकलाई शिक्षक भनिदैन अपराधी र राक्षस भनिन्छ ।

    • @surenrai2340
      @surenrai2340 4 года назад

      Yasto lai guru hoina goru vaninxha

    • @jack_ff_1
      @jack_ff_1 3 года назад

      👍👍👍

  • @BaglungVlog
    @BaglungVlog 5 лет назад +24

    अपील त्रिपाठी दाजुको सुभचिन्तक कति जना हुनुहुन्छ लाइक गर्नु होला । salute xa daaju laai

  • @romanticmedia
    @romanticmedia 5 лет назад +208

    अपिल तृपाठी दाजुको फ्यान आउनुहोस यता ।।।साथी बन्नुहोला

    • @dineshkurmi8268
      @dineshkurmi8268 5 лет назад +1

      तपाईको साथि म बन्छु ल

    • @agag9579
      @agag9579 5 лет назад

      ✋✋

    • @paaangtamang8585
      @paaangtamang8585 5 лет назад

      apil dai sari kada hinihunxa hai

    • @romanticmedia
      @romanticmedia 5 лет назад +1

      @@dineshkurmi8268 husss bannus lw youtube ma

    • @romanticmedia
      @romanticmedia 5 лет назад

      @@agag9579 साथी बन्नुस ल

  • @tirthakc5834
    @tirthakc5834 2 года назад +4

    ॐ गुरु ब्राह्म गुरु बिस्नु गुरु देब महेश्वर गुरु साक्षर प्रम ब्राह्म तस्मै श्री गुरु भे नम। यो गायत्री मन्त्र हो । यो मन्त्र सुर्य भगवान लाई भनिन्छ । प्राकृतिक चक्र जो निरन्तर उत्पत्ति संगै चलिरहेको छ । सुर्य भगवान लाई कति बेला दिन कति बेला रात भनेर हामी कसैले सिकाउनु पर्दैन । मलाई लाग्छ आज का कुनै शिक्षक हरु यस्तै विद्वान भयर आज का हाम्रा बालिका नानीहरू असुरक्षित छन् यस्ता विद्वान शिक्षक लाई सरकार ले आझै नियुक्ति गर्नु पर्ने आबसेक देखिन्छ । छात्रा हरुलाई शिक्षा को साथै अरु सम्पुर्न सारिरिक किरियाकलाप सिकाउने कति धेरै विद्वान शिक्षक मलाई यस्तो कुरा सुनदा गर्व लाग्छ । हाम्रो देब भुमि नेपाल मा मात्र यस्तो काम गरिन्छ । यस्तो काम ले विश्व बजार मा ठुलो मार्केट लिन्छ ।उहाँको नम गिनिज बुक मा लेखनु पर्छ । धेरै ठुलो मादन पुरुस्कार पाउनु हुन्छ। उहाले आफू मात्र नभए अरु शिक्षक लाई पनि सिकाउनु आबसेक देखिन्छ । थुक्क पागल बाचे ॐ गुरु ब्राह्म गुरु बिस्नु गुरु देब महेश्वर गुरु साक्षर प्रम ब्राह्म तस्मै श्री गुरु भे नम। यो गायत्री मन्त्र हो । यो मन्त्र सुर्य भगवान लाई भनिन्छ । प्राकृतिक चक्र जो निरन्तर उत्पत्ति संगै चलिरहेको छ । सुर्य भगवान लाई कति बेला दिन कति बेला रात भनेर हामी कसैले सिकाउनु पर्दैन । मलाई लाग्छ आज का कुनै शिक्षक हरु यस्तै विद्वान भयर आज का हाम्रा बालिका नानीहरू असुरक्षित छन् यस्ता विद्वान शिक्षक लाई सरकार ले आझै नियुक्ती गर्नुपर्ने आबसेक देखिन्छ । थुक्क पागल यस्ता पनि शिक्षक तो बचे कानुन र मरे को तातो तेल को ताइ मा भग भग पाक्छ्स साला। आझ यम yad गरेको भन्छ। बलात्कारको विषय लगेर mad गरेको हो कि क्या हो । मा त्यो छात्रा को बाउ हुन्थे भने तलाई सिधै दिजेल छ्रर्केर आगो तेरो शरीरमा लगाउथे बुजिस ।साला खाते अझ पालिस लागाउन खोज्दैछ । सान ननि ले भने पछि ।के ठुलो प्रमन चाहिन्छ। खाते तालाई सरकार ले फासी दिनुपर्छ बुझिस ?

  • @bhavikthapa8568
    @bhavikthapa8568 5 лет назад +134

    वास्तविक पत्रकारिता के हो सबैलाई सिकाइदिनु अपील सर ...salute🙏🙏

  • @thakurising6045
    @thakurising6045 5 лет назад +39

    अब आउने चुनाव मा अपिल सर लाई गृहमन्त्री बनाउनु पर्छ है साथीहरू ✋✋

    • @parashsingh5793
      @parashsingh5793 5 лет назад +2

      Ok. 🙏🙏🙏💪💪💪

    • @gangaram1031
      @gangaram1031 5 лет назад +1

      अपिल सर सबै ईश्कुल मा छड्के गरेर शावधान गर्नु परयो सर म हजुर लाई सलाम छ

  • @sunitathapaofficial5660
    @sunitathapaofficial5660 5 лет назад +3

    thank u अपिल।।

  • @rudrahari37
    @rudrahari37 5 лет назад +7

    सर्बप्रथम त अपिल सर लगायत गण्डकी छड्के होल युनिट लाई धन्यवाद यतिसाना बच्चालाइ यस्तो क्रियाकलाप गर्ने शिक्षक लाई कडाभन्दा कडा कारबाही हुन जरुरी छ यस्ता पनि शिक्षक हुन्छन छि छि छि

  • @sampattisewa
    @sampattisewa 5 лет назад +34

    बिडम्बना म यस्ता नरपिचास गुरु भएको देशको नागरीक हु भन्न बाध्य छु।।कडा भन्दा कडा कारवाही होस्।

  • @chetrajsaud127
    @chetrajsaud127 4 года назад +2

    सलाम छ

  • @डण्डकेसिरुकुम

    अपिल सरलाई सलुट र सम्मान बाहेक केही दिन सकिन ।

    • @flowerbeautifull4968
      @flowerbeautifull4968 5 лет назад

      Apil sir lai mero salam xa tapaie lai ,utaa syangja tira ne janu paryo hoi sir ,teta pani yestai chaa ,ward no 13 syangja tira janu paryo sir ???

  • @ap-um5el
    @ap-um5el 5 лет назад +110

    this journalist is very smart. He is very respectful and knows his boundary. Wishing this journalist all the best for his future endeavours.

  • @sabinamagar5905
    @sabinamagar5905 5 лет назад +3

    अपिल सर सलुट छ हजुर लाई

  • @romanticsong5774
    @romanticsong5774 5 лет назад +27

    महान पत्रकार अपिल जि लाई सलाम छ समाज का डाका चोर भ्रष्टाचार विकृति गर्ने हरु लाई सजाय र भन्डाफोर गर्नु हुन्छ

  • @milankc3691
    @milankc3691 5 лет назад +72

    अपिल त्रीपाठीको समर्थक् को- को छौ हात उठाउ है

  • @cholendrapkrl1138
    @cholendrapkrl1138 5 лет назад +1

    यस्ता पशु शिक्षकलाइ कडा कार्बाही होस

  • @बाबुकान्छा-र5ङ

    यस्ता शिक्षक लाई के शिक्षक भन्नू
    अरु ले जस्तो फाँसी को सजाय हुनु पर्छ यो शिक्षक लाई त म भन्दिन किन कि फाँसी नेपाल को कानुन मा नै छैन so कडा कार्बाही चाहिँ हुनु पर्छ

  • @haribahadur2263
    @haribahadur2263 5 лет назад +79

    yesto शिक्षक लाई कुनै पनि इस्कुल मा entry गर्नु राम्रो हुदैन जगिर खारेज गर्नु पर्छ

  • @rajendratamang9860
    @rajendratamang9860 4 года назад +2

    Good thanks Apil sir

  • @sushantsingjali302
    @sushantsingjali302 5 лет назад +40

    Na daajnuu rabi ra apil daharulai both are super on their stage......🙏🙏🙏🙏

  • @lnachary7642
    @lnachary7642 5 лет назад +32

    यो नरपिचास शिक्षक लाई कडा कार्वाही होस् प्रसासन बाट ।

  • @dhgcreator4321
    @dhgcreator4321 5 лет назад +142

    अपिल भाईको ठाउमा म भयको भय त्यहि माईकले त्यसको बङ्गारा झारिदिन्थें सालेको

    • @arjunregmi8448
      @arjunregmi8448 5 лет назад

      Jane ho raw bro Ghar khojdai ...jau Jane Vaya ma Pani xu😶🤤😶😶😶

    • @dhgcreator4321
      @dhgcreator4321 5 лет назад

      @@arjunregmi8448 म तयार छु

    • @panchtharcreation5883
      @panchtharcreation5883 5 лет назад +1

      म भको भए दुई झापड चार लात्ती दिन्थे।।।

    • @premroadride2180
      @premroadride2180 5 лет назад +2

      apil sir lai allow hudaina kut pit garne jaanta saamu purai dinu vayo baaki kaam janta le athawa police karmi le garne ho

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +162

    *आफ्नै घरमा बाउबाट छोरी अशुरक्षित*
    *आफ्नै मामाले भान्जिलाइ यौन शोसण*
    *बजार गएकि बालिका बलत्कार पछि हत्या*
    *आफ्नै शिक्षकले बिद्यार्थी लाई यौन दुर्ब्यबहार*
    *कस्तो खोटो रहेछ मेरो कर्म, मेरो भाग्य*
    *कसैले भन्दिनुस न, के म छोरी भएर जन्मिनुनै मेरो गल्ती हो? अब म कहाँ शुरक्षित हुने?*
    उफ्फ हाम्रो समाज, के हुँदैछ, किन हामी हाम्रै घर समाझमा ढुक्क सँग सास फेर्न नस्क्ने बाताबरण कसरी हुन गयो? कहाँ नेर त्रुटि भयो? *लौन कसैसँग छ यसको जवाफ? राक्षेस हौ तिमिहरु सबै, पुछर मात्र नभएका पशु हौ यस्ता घिनलाग्दा काम गर्ने हरु सबै*
    (अपिल दाइको काम र खबरदारी को निरन्तरता लाई हौसला बढाइ राख्न चाहानु हुने कोको हुनुन्छ यता?)
    यहाँ भेला हौँ त कति रहेछौ?
    👇️ कृपया एक एक लाइक ठोक्नुस त !

    • @agag9579
      @agag9579 5 лет назад +2

      ✋✋

    • @narbadharnarbadhar9564
      @narbadharnarbadhar9564 5 лет назад +2

      Tasko ling katera faknu parxa sala chutya

    • @Santosh-py1pc
      @Santosh-py1pc 5 лет назад +2

      अब Ganga Ale जस्तो बेक्ती आउनु पर्छ रास्ट्रपति को ठाउमा अनि यस्तो घटना हरु घट्छ

    • @hamronepal3070
      @hamronepal3070 5 лет назад +1

      लोकतन्त्र गणतन्त्र हो घन्टा जस्तो कानुन

    • @santoshbhujel1451
      @santoshbhujel1451 5 лет назад +1

      K garni frnd khte haru testhai hun testha khatai ta kun chuk lagayr marnu parxa khate lai

  • @गरीबबाउकोहरिपछोरो

    हैट हुन लागेको केहो हाम्रै नेपालमा ।।
    यि प्वाल परेका कान र आँखाले के के देख्न र सुन्न पर्छ ।।।।
    साँच्चिकै अब मानवता भन्ने हरायो ।।।।

  • @rijanmahara3138
    @rijanmahara3138 2 года назад +2

    namaskar apil sir very good yestaii samchar haru herna pau

  • @rajidhansherpali6612
    @rajidhansherpali6612 5 лет назад +130

    नेपाल को हिरो पत्रकार अपिल सर अरु भनेको नाम र चर्चामा आउन लाई काम गर्छन

  • @prashantasubba8891
    @prashantasubba8891 5 лет назад +61

    Apil sir is the best men.. Your big fan.. 🙏🙏🙏🙏🙏👍👍

  • @chaudharyrajeah9612
    @chaudharyrajeah9612 5 лет назад +1

    तेस्लाई कानुन बमोजिम सजाय दिलाउनुपर्छ सर

  • @Technicalpkcom
    @Technicalpkcom 5 лет назад +9

    अपील त्रिपाठी सर को कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म । फलानो news ✋✋✋✋🙋🙋🙋

  • @gangathapa374
    @gangathapa374 5 лет назад +18

    यो शिक्षक को नाम मा कलंक रैछ यस लाई निलम्बन गरी तुरुन्त आवश्यक कानुनी कारवाही गर्न हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ ।

  • @pasangtamang6506
    @pasangtamang6506 5 лет назад +61

    थुक्क लाज पचेको बिधर्थिलाइ तेस्तो नराम्रो व्यवहार गरेर होइन भन्न्छ मुजि खते?
    अपिल दाइ धेरै धन्यबाद

  • @yambahadur6392
    @yambahadur6392 5 лет назад +39

    अपिल सर लाई मनैदेखी माया गर्नी हामी कति छ्म त सथिहरु।।।

  • @DineshKumar-hn5ru
    @DineshKumar-hn5ru 5 лет назад +6

    यस्ता सर लाई कडा भन्दा कडा सजाय दिनु पर्छ छाेरि जस्ताे नानि हरु माथि दुरबयहार गर्नि लाई त फाँसी दिनु पर्छ

  • @yunita8672
    @yunita8672 5 лет назад +5

    अपिल त्रिपाठी नेपालीको हिरो नै हुन।रवि लामिछाने हुदैहोइन

    • @dijonz2043
      @dijonz2043 5 лет назад

      Goru ho ki gai ho
      Topic is not about the who is hero or villain.. ... kan sunne bahiro muji

    • @sarpabeb4443
      @sarpabeb4443 5 лет назад

      Hi

    • @alaxbrave1915
      @alaxbrave1915 5 лет назад

      Chup😡both are gareat👑respect both🙏

  • @bibasbaraili4583
    @bibasbaraili4583 5 лет назад +9

    एउटा शिक्षक लाई बाबू आमा भगवान भन्दा पनि ठुलो मान्छे मानिन्छ ।साले एस्तो कुकुर्लाइ कडा भन्दा कडा कार्भाही हुनुपर्छ।र अपिल सर को काम पर्ती सलाम छ।

  • @shyampaudel3477
    @shyampaudel3477 5 лет назад +70

    यो शिक्षक नर पिचास हो यस्लाई कुनै राजनीति ब्याक्ती ले साथ दिएको हुनुर्ुपर्छ

  • @prakashguragain3872
    @prakashguragain3872 5 лет назад +9

    अपराधी को मुहार देखाउनुस है देखाउनुस यो दुर्ब्यहारिक शिक्षक को मुख

  • @kamalbasnetrukum9296
    @kamalbasnetrukum9296 5 лет назад +21

    यस्ता मानिस लाई फासि को सजाय हुनुपर्छ साउदि अरबिय को कानुन पालना गर्नु पर्छ

  • @khomurasaili
    @khomurasaili 5 лет назад +24

    यो टिचर १00% गलत बोल्दै छ। यसलाई कडा कारबाही हुनु पर्दछ।

  • @deepakthapa5943
    @deepakthapa5943 4 года назад +1

    Apil sir hjrle dherai yesto kaam haru garnu vakoxa hjrloi Nepal aama ko1 solut garxu

  • @manirajgurung3194
    @manirajgurung3194 5 лет назад +21

    यो अभियान देशै भरी गर्न पर्‍यो अपिल सर

  • @gitashahi5787
    @gitashahi5787 5 лет назад +4

    अपील सर लाई समबोधन गर्ने
    कुनै सब्द छैन। यस पापी लाई कानुनी सजाय होस्।
    जय गण्डकी टेलिभिजन

    • @barsasilwal409
      @barsasilwal409 5 лет назад

      अपिल र सिधा टिम लाई बधाई छ

  • @devinathapa9889
    @devinathapa9889 5 лет назад +1

    Apil vai really you are great...always support you... kati innocent chan yo nani haru...yesto activities dheri school ma vairahyeko cha... hamarai thula bhanauda harule yesto ghatanali lukauna khojne ra milaune garchan... yesto lai ta jati sakcha yakdam sajaye dinu parcha

  • @514sbvlogs5
    @514sbvlogs5 5 лет назад +25

    Dislike garney ley chai k sochxa yaar
    How can govt. school teacher can edit a video..
    Face deykhai dinu parthyo #apil dai
    You are doing Best... #Respect

  • @bipinshing8568
    @bipinshing8568 5 лет назад +47

    ऍशको आखा किन छोपेको सर यस्लाई कालो मुसो दलेर बजार परीक्रर्मा गराउनु पर्छ

  • @Hoolywood12
    @Hoolywood12 2 года назад +1

    Introduction parfect cha daju ko 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @harirammagar9227
    @harirammagar9227 5 лет назад +8

    धन्यवाद अपिल सर
    यस्तै यस्तै गाउका भ्रस्टाचारि ,दलाली, बल्तकारि र यौन बिपासुहरुको पर्दाफास गर्दै जानुहोस अग्रिम शुभकामना ।

  • @bhuwangurung9967
    @bhuwangurung9967 5 лет назад +33

    अपराध गरेको मान्छेलाई किन मुख छोपिन्छ अपराधी हो भनेर किटानी भई सकेपछि ?

  • @davilgtm9729
    @davilgtm9729 4 года назад +2

    गूरूब्रमा गुरू बिस्नु गूरूदेब महेश्वर भन्ने ठाउमा गूरूपापी हुनथाले थूक्क कडा सजाय हूनपर्छ

  • @khatrisurya7091
    @khatrisurya7091 5 лет назад +25

    अपिल ब्रो लाई सलाम छ
    त्र यो पापी लाई फाँसी हुन पर्छ

  • @coolbhattarai5915
    @coolbhattarai5915 5 лет назад +11

    यो फटाहा हो यसलाई शिक्षक पेशा बाट हटाएर कडा करबाहि होस र यसको अनुहार सबैले चिनने गरी देखाउनु परने थियो

  • @rupeshkulung9099
    @rupeshkulung9099 5 лет назад +1

    यदि महेनद्र कुमार स्रेष्ठले विद्दार्थीहरुलाई आफ्नो छोराछोरी जस्तै लागेर माया गरेको हो भने छात्त्राहरुलाई मात्र किन त्यस्तो व्यवहार गर्नुहुन्थ्यो ? यस्तो teacher लाई त कडा कार्वाही हुनुपर्छ।

  • @harikhadka9943
    @harikhadka9943 5 лет назад +9

    apil sir namaste tapai ko times lai dherai dherai salam garxu समाज मा कहिले सुधृने भयो एस्ता पापी लाई लगेर त्रिसुलि मा फालौ

  • @agag9579
    @agag9579 5 лет назад +61

    छाती को x-rey गरेर हेर्दा पनि नदेखिने गरि करङ का हड्डि भाच्नु पर्यो त्यो टिचर भन्ने गद्दार लाई 😆😆

    • @sonysunar8073
      @sonysunar8073 5 лет назад +1

      Hehehehehehehehehehe sahi vannu vayo

    • @agag9579
      @agag9579 5 лет назад

      @@sonysunar8073 होनि अत्ति भाको छ नेपालमा 1/2 जनालाइ तेस्तो सजाय दिएपछि बल्ल अरु पनि सुध्रीन्छन कि

    • @राजेन्द्रभण्डारी
      @राजेन्द्रभण्डारी 5 лет назад +1

      Kicha kucha hasirako xa khate sala lai kalo moso dalera jutta ko mala lagyera gau ghumauna parne k interview lirako apil bro..

    • @bibekbomjan8043
      @bibekbomjan8043 5 лет назад

      😆😆😆😆😆😄😄sahi ho

  • @subashrana8642
    @subashrana8642 4 года назад +1

    आफुले पढाइको विद्यार्थी माथी नै त्यस्तो दुव्र्यवहार गर्ने शिक्षक यसलाई फासी नै दिएपनि काम नै हुन्छ यस्की माकी खाते चोर 😎😎जिन्दावाद अपिल त्रीपाटी सर 🙏🙏🌷🌷

  • @mayapradesikonepalluitel6465
    @mayapradesikonepalluitel6465 5 лет назад +113

    यस्ता नरपशु लाई, सिधै कालो मोसो लगाएर देश घुमाउने र जेल हाल्नु पर्छ,

  • @dambardambar2473
    @dambardambar2473 5 лет назад +4

    एस्तो मान्छे लाई जसरी भए पनि कारबाही हुनुपर्यो सर

  • @sujanbasnetofficial9301
    @sujanbasnetofficial9301 5 лет назад +11

    जब कुनै नेता मन्त्रीको छोरी चेली यस्तो शोषण बा बलत्कारी हुदैनन तब सम्म बलत्कार हत्या हिँसा रोकिदैनन्। 😢😢😢

  • @PIJNAS10
    @PIJNAS10 5 лет назад +4

    अपिल सर को सच्चा फ्यन एक होऔ !!

  • @beekash7319
    @beekash7319 5 лет назад +11

    Kasto khate teacher raix kati nervous vayer boleko x yo अपराधी nai ho कडा भन्दा कडा कारबाही गर्नु पर्छ yeslai😠😠
    अपिल दाई ❣️❣️uh

  • @basundhararai5355
    @basundhararai5355 5 лет назад +1

    Apil g ekdam samman xa tapailai tapaile farak khalko newa lyaunu hunxa tesko lagi tq ra apradhilai sajay hos

  • @jennytamang9841
    @jennytamang9841 5 лет назад +67

    It happens not only with children but with teenagers,adults and not only in school but also in colleges, workplaces... These were children so they couldn't speak or act against them but those who are teenagers,adults sholud act and act strongly in that way in which they will never do that shitty behviour never again....
    Dnt tell ur daughter be alert,tell ur son how to behave....🙏🙏🙏

    • @getyourfactsclear1463
      @getyourfactsclear1463 5 лет назад +2

      Ya are da 1st Nepalese i've ever come across my life whose eng is this good i'm so skeptical & #Flabbergast

    • @Hahahha634
      @Hahahha634 5 лет назад

      Muji jhunderaa mor hahah

    • @shristimanandhar525
      @shristimanandhar525 5 лет назад +3

      @@Hahahha634 k ho esto? coment ko para thik vana hai.. dekhya cha tesari hideko aru lai jpai vanna?
      #nevamind

    • @Hahahha634
      @Hahahha634 5 лет назад

      @@shristimanandhar525 freedom of speech

    • @shristimanandhar525
      @shristimanandhar525 5 лет назад +1

      @@Hahahha634🤣🤣🤣LOL to ur coment😆

  • @anzilasamazinglife7497
    @anzilasamazinglife7497 5 лет назад +9

    April tripathi is one of the inspiration for everyone amazing human the way he takes interview makes gulty very shameful he is toooo much talented and has done really good job keep going 👍🏻

  • @rebecca25-x7s
    @rebecca25-x7s 5 лет назад +1

    Daju katti khusi lagxani.. hjr haru le yesta kanda haru lai khotalnu hunxa... 😌😌😌😌😢💗💗💗💗

  • @bhandariharka4919
    @bhandariharka4919 5 лет назад +6

    यस्ता शिक्षक लाई हदैसम्मको कामकारबाही हुनुपर्छ भन्ने जति कोको हुनुहुन्छ ?

  • @bhaktaraj7349
    @bhaktaraj7349 5 лет назад +11

    यो पाजी मास्टर लाई जिउँदै आगो लगाइदिनु पर्छ । यस्तो दानव लाई कडा सजाय होस ।

    • @rajeshraut6269
      @rajeshraut6269 5 лет назад

      Patrakar vhai ho ysko . Mhuk dakhauna paryo

  • @suryaadhikari1381
    @suryaadhikari1381 5 лет назад

    सलाम छ अपिल सरलाई ।कुनै पनि बिध्यार्थी भाईबहिनीहरुलाई अनाबश्यक रुपमा संवेदनशील अंगहरुमा छुन शिक्षकशिक्षिकालाई मनाही छ। यस्ता शिक्षकलाई निकाला गरियोस्। अनि कुनै पनि स्कुलमा प्रवेश रोक लगाईयोस्, कडाभन्दा कडा सजाय होस्।

  • @jeebandamibohara4201
    @jeebandamibohara4201 5 лет назад +7

    अपिल सर लाई सात दिने जति एक हौ

  • @mohansingjali9310
    @mohansingjali9310 5 лет назад +40

    रबि भन्दा केही भढी संचारकर्मी हुन् भन्ने महसुस भएको छ । त्यस्ता नरपिचास सरलाई चारवटा हातखुट्टा भाचिदिइउ ।

    • @wchezba9327
      @wchezba9327 5 лет назад +1

      Malai ta round kick hanna man lacha tyo master lai..milai milai

  • @tamangrajesh5382
    @tamangrajesh5382 5 лет назад +1

    अपिल दजु तपइलइ सलम छ

  • @शांतिशांति-भ9ब

    Yo honi पत्रकार 🌾🌱🌱🌱 tq sir sattey bahira leuna ko lagi

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +30

    *नमस्कार मेरो नाम अपिल तृपाठी*
    यत्ती नै काफी छ,!
    मानिसहरु किन यति राक्षस हुँदैछ्न, झन धेर शिक्षा पाएर चेत खुल्छ भनेको त, मानिस हरुको अर्कै चिज पो खुल्न थालेछ, घोर कलियुग घोर कलियुग।
    *यस्ता नरपिचास मास्टरको नाममा कलंक लाई त्यसै छोड्नु हुन्न*

    • @dipakbohora.7767
      @dipakbohora.7767 5 лет назад +1

      खैई नेपालकाे कानुन दैबलेजानुन, मास्टरलाई फाँसी हाेस,।।।

    • @Santosh-py1pc
      @Santosh-py1pc 5 лет назад +1

      फाँसी को सजाय चाहिएको

    • @LoveISLife-gc9st
      @LoveISLife-gc9st 5 лет назад +1

      Kanun abewastit vaerw ho uchit sajay Ko byawasta nai xainw yaha yasta samaj ka kalanka lai tw nagna awasta banaerw Linga katidine karwahi lagu garnu ekdam jaruri xw

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 лет назад +1

      @@dipakbohora.7767 tHIK BHANNU VO

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 лет назад +1

      @@Santosh-py1pc PAKKA HO.. FASI KANUN NAHUNJEL SABAI FREE

  • @narashbcnareshbc8141
    @narashbcnareshbc8141 5 лет назад

    यो अपराधी लाई कारबाई गर्नुस् अपिल सर

  • @milanglama1206
    @milanglama1206 5 лет назад +13

    One man army...(apil tripathi)
    Ur great brother...😎😍😍

  • @birupokhareli9300
    @birupokhareli9300 5 лет назад +4

    Salut apil sir you have done great job .

  • @anamateurmakes
    @anamateurmakes 4 года назад

    Yubraj sir lai salaam cha , sir le ramro garna khojda aru le sahayog garenchan ra afaile rajinama dinubhayecha..

  • @anuragbishowkarma3291
    @anuragbishowkarma3291 5 лет назад +45

    कस्तो कुकुर शिक्षक रहेछ यी नाबालिका नानी हरुलाइ दुव्र्यवहारको गर्ने । नानि हरुको कुरा सुन्दा आँसु नै झर्‍यो । दोसि लाई पर्दाफास गर्नुस् सर र कडा भन्दा कडा कारबाही होस ।

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 5 лет назад +8

    अपिल सर नमस्ते साथै हजुर को काम को सलाम गर्दछु

  • @sukraaryal816
    @sukraaryal816 5 лет назад

    बिचरा यो निर्दोश नानिबाबुहरु स्वर सुन्दा नै कति माया लाग्ने ♥️♥️♥️♥️♥️
    यस्ता नरपिचास कुकुरहरु नि गुरु थुक्क शिक्षा दिने गुरु नै यस्तो भएसी कठै बिचरा 😡😡😡😡😡

  • @alexsaud1188
    @alexsaud1188 5 лет назад +139

    यो साला पापिको अनुहार चै किन लुकाको होला ।।
    पर्दाफास गर्नुपर्छ

    • @lalbahadur5512
      @lalbahadur5512 5 лет назад +3

      होइन sir / यस्ता पाखन्डी को फेस किन छोपनु हुन्छ बिशोमा देखाउ नु प्रछ यस्तापखडिको इजत नलुकाउनु होला

  • @debilohanee3244
    @debilohanee3244 5 лет назад +5

    यस्तो अपराधी लाई किन मुख लुकाइदिनु भको

  • @hirarai4423
    @hirarai4423 Год назад

    Very nice video xa gandaki televijan ko tima apila sar hjur Lai love you.

  • @devinasynm966
    @devinasynm966 5 лет назад +5

    Apil sir le kasto majjale le point to point question sodhnu hunchha tapaiko ko kaam lai mannu parchh🙏🏻

  • @damakjhapa6591
    @damakjhapa6591 5 лет назад +59

    यो भिडियो डिसलाईक गर्नेहरु सबै बल्तकारीहरु हुन

  • @devakapandey5640
    @devakapandey5640 3 года назад

    Dhaynabad Apil BABU Pranam🙏🙏🙏🙏🙏🙏🙏

  • @dambarbahadur5190
    @dambarbahadur5190 5 лет назад +40

    एसता खातेहेरलाई त उलटो बनाएर झुनियाउनु परछ हो अपिल सर