रवि-बालेनको लय मिल्दै। प्रचण्ड एक्ल्याउन देउवाको जाल। मन्त्री सुमनादेखि त्रसित दलहरु ! TO THE POINT

Поделиться
HTML-код
  • Опубликовано: 20 апр 2024
  • रवि-बालेनको लय मिल्दै। प्रचण्ड एक्ल्याउन देउवाको जाल। मन्त्री सुमनादेखि त्रसित दलहरु ! TO THE POINT
    PRESENTER ; RAJIB KHATRY
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts

Комментарии • 717

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 Месяц назад +177

    रास्वपा जस्तो केही गर्छु भनेर अधि बढीरहेका लाई खुट्टा तानेको तानै गर्छन र 12 भाइले खाली गलत समाचार प्रसारण गरेर गलत साबित गर्नु खोजेको बेलामा हजुरले सहि सत्य समाचार प्रसारण गरिदिनुभयो यसरी नै सत्य लाई साथ दिनुस देस बनाउनु छ 32/34 बर्स धमिराहरुले सक्नुलागेको देस लाई रबिको नेताहरुले केही सुधार हुँदै गएको महसुस हुनथालेको छ र अर्थमन्त्री र स्वास्थमन्त्री भएन यस्मानी रास्वपा कै नेता भयो भने 100% देस सुधार हुन्छ🙏🙏🙏🙏🙏🔔🔔🔔🔔

    • @satish7770
      @satish7770 Месяц назад +1

      Bhai aago nabali dhuwa udhaina

    • @NavrajBiswakarma-xl8kr
      @NavrajBiswakarma-xl8kr Месяц назад +3

      Rabi dai nepali ko san ho baki sabai bey bey

    • @chinnarayan
      @chinnarayan Месяц назад

      ​@@satish7770llll

    • @Sureshbohara108
      @Sureshbohara108 Месяц назад +1

      ​@@satish7770aago balne Pani yauti matra hunxa ta vai.😊

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 Месяц назад +2

      ​​@@satish7770भाइ तिम्रो अजैविक काका बाउ हरुले आगाे बलेको प्रमाण भेट्न नसकेर आगाे बिनाकाे अबैध धुवाकाे बदनाम गर्दैछ, बाउ बिनाको बच्चा पाउने लाई समाजले कति घृणा गर्छ? धन्न पाे अबैध धुवा जन्माउने तिम्रो अजैविक काका बाउहरु घृणित भएको छैन😂😂

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo Месяц назад +167

    एक सच्चा पत्रकार राजिब सर🙏🙏रबिको खेदो खन्नेहरुको अन्त्य मिसन ८४ मा हुन्छ 🔔🔔🙏🙏

  • @madankarki2964
    @madankarki2964 Месяц назад +103

    यो देशको लागि रवि र बालेनजीले मिल्नु बाहेक कुनै विकल्पै छैन। यिनीहरु मिल्दैन भने देश पनि बन्दैन

    • @ramkaransah254
      @ramkaransah254 Месяц назад +2

      Nepali Kangress Ko Lakhau Chor, Daka, Bhrastachar, Commision Tantra, Ghoskhori Lai Ke Garyo?, Khou Rajinama Garao Aaphno Sarkarko Ko Palama, Where was Gagane, Bishwaprakas, Shere, Arju? THANK YOU Rabi Lanechhane. Sabai Chor Lai Jel Halnus, Shuvkamna!

    • @nawarajbharati5778
      @nawarajbharati5778 Месяц назад +1

      यो ध्रुव सत्य कुरा हो !❤❤

    • @dilvilm.news...6027
      @dilvilm.news...6027 Месяц назад

      😂😂

    • @tekchantbthapa8187
      @tekchantbthapa8187 Месяц назад +1

      बालेन चाहि थिक हुन तर रबि लाइ भन्न मिल्दैन

  • @reshamtamang6019
    @reshamtamang6019 17 дней назад +16

    दम्दार प्रस्तुति ❤ हामी सबैले रबिलाइ साथ दिनु पर्छ ।

  • @puskarthapa5256
    @puskarthapa5256 Месяц назад +113

    अब ३४ वर्ष अगाडि देखि राजनीति गरेका मान्छेहरूलाई भोट हालिन्न, यिनले देश बर्वाद गरे

  • @krishnakarki770
    @krishnakarki770 Месяц назад +83

    भ्रष्टाचार नेतालाई कार्बाही गरेर छोडनु रबि सर पद गय जाओस तर पछि न हट्नु 8:59

  • @mansoonmagar7743
    @mansoonmagar7743 Месяц назад +67

    साथै धरानको मेयर हर्के, युवराज सफल, दुर्गा प्रसाई र १२ भाइ मिडिया पनि रविको पछि हात धोयर लागेका छन !

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q Месяц назад +2

      Ahile swagat bhanine Nepal bahun Pani rabiko dahama lageko xa 2079 Dekhi nai

    • @top10slist94
      @top10slist94 19 дней назад +1

      ​@@user-nf7ct1tq8qrabi pani bahun nai ho hai...bahun le desh dubaune kaam matrai garxa

  • @Usharma656
    @Usharma656 Месяц назад +39

    इलामबासी जनताहरु अब भोट फेर्नु । अब नया पार्टी🔔🔔मा भोट हाल्नु । पुराना पार्टीबाट देश बन्दै बन्दैन । यती बर्ष सम्म देख्नु भयो के पाए त नेपाल नेपालीले?? गरीबी, बेथीती भस्टाचार
    अब त सचेत बनौ

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q Месяц назад

      ilamko chunabma 1barsha aghi chitawanko chunab bhanda ramro hos ghanti ghanti ghanti

    • @kumarbahadurgurung
      @kumarbahadurgurung 22 дня назад

      1¹​@@user-nf7ct1tq8q

    • @RamkrishnaThapa-wx7te
      @RamkrishnaThapa-wx7te 9 дней назад

      Yo. Kalo. Congress sanga. Milne Kam. Nagarna. Pati Lai. Anurodh 😊

  • @tejindrabk2680
    @tejindrabk2680 Месяц назад +31

    रबि अाशा र भराेषा केन्द्र हाे ❤रबि मेरो एउटा परिवार काे हिस्सा हाे जस्तो लाग्छ । रबि लाई जतिसुकै हिलाे छ्याप्ने काम गरे पनि उ देशको अाशा केन्द्र हाे रबि प्रति परिवर्तन चाहने नेपालि जनताको बिश्वास छ❤️

  • @p.gurung9417
    @p.gurung9417 Месяц назад +28

    राजीवजी ले दिनु भएको यो बिषश्लेषण सुनेर बृद्धभत्ता थाप्न तमतैयार भ्रष्टाचारी झोलेहरु कति त अझै बेहोस होलान😆😆
    रबिजीको मिसन ८४ मा तपाई आउनै पर्छ राजीव जी🎉❤

  • @brighternepal2813
    @brighternepal2813 Месяц назад +11

    देश र जनताको लागि रबि प्रधानमन्त्री ,बालेन गृहमन्त्री भएको हेर्ने ३ करोडको आसा,भरोसा छ।
    तीन तिहाइ मत आउँछ ।

  • @smoothoperator2008s
    @smoothoperator2008s Месяц назад +42

    नेपाल स्वतन्त्र पार्टीका गृह, शिक्षा, खेलकुद, श्रम मन्त्रीहरुले धेरैलाई प्रभावित पारेका छन् । 💙💙
    यदि तपाई- अर्थतन्त्र र सेयर बजारमापनि प्रगति चाहनुहुन्छ भने RSP लाई समर्थन गर्नुहोस्। RSP लाई भोट गर्नुहोस्।🔔🔔

  • @mynewgachalife9324
    @mynewgachalife9324 Месяц назад +130

    ढिलो आयो कडा आयो तर सत्य हो।रबि जिन्दाबाद✋✊✊✊✊✊

  • @chetanathacharya4589
    @chetanathacharya4589 Месяц назад +60

    सत्य बोल्ने निडर निष्ठा वान पत्रकारिता गर्ने राजिब खत्री सरलाई सलाम छ 🙏❤🔔

  • @sureshdahit7574
    @sureshdahit7574 Месяц назад +61

    मेरो मनमा लागेका कुरा गर्नु भयो दाजु, एक मात्र आस रवि लामिछाने🔔🔔🔔

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 Месяц назад +34

    मेरो मनकै कुरा बोल्दिनुभयो धन्यवाद राजिब जि🙏🙏🙏🙏🔔🔔

    • @sabumagar1004
      @sabumagar1004 10 дней назад

      Sahi Kura garnu vayo 👍👍👍🔔🔔🔔

    • @sabumagar1004
      @sabumagar1004 10 дней назад

      Sahi Kura garnu vayo 👍🔔🔔🔔

  • @Haker30013
    @Haker30013 Месяц назад +21

    काङ्ग्रेस एमाले माओवादी सहित पुराना दल बहिष्कार गरौ रबिलाइ सुधारौ

  • @Ususjs1969
    @Ususjs1969 Месяц назад +10

    गगन थापालाई अबको कांग्रेसको सभापति बन्ने चाहना छ र त्यसपछि ८४ मा बहुमत प्राप्त गरेर प्रधानमन्त्री हुने रहर छ त्यसकारण उनको यात्रामा रवि र रास्वपा बाधक छ । अनि गगन थापाले यसरीनै रविको खेदो गर्दैगए आफै सकिन्छ।

  • @lamarajughising
    @lamarajughising Месяц назад +25

    हजार जिब्रा भएका शेष नागले बर्णन गर्न नसकेको छेपारे प्रवृत्तीको गगनेको मैले कसरी वर्णन गरुँ ? तनहुँ र चितवनको उप निर्वाचानमा बोलेको यती छिट्टै बिर्सेको कि जनताले बिर्सीसके भन्ठानेको ?

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb Месяц назад +9

    33 वर्ष अगाडी रविले राजनिती गरेको भए आज यो अवस्था हुने थिएन होला 🎉🎉जय रवि दाई

  • @asantcreation
    @asantcreation Месяц назад +8

    राजीवजीले बारम्बार मन जित्नुभाको कारण हो सत्यताको निर्भीक आवाज

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o Месяц назад +29

    जय घण्टी इलाम2 मा घण्टी को जित हिनु आवश्यक छ। र जित्छ पनि किन कि डडेल्धुरा जस्तो भेडा होइन इलाम मा सिछित जनता बस्छ्न।

  • @brighternepal2813
    @brighternepal2813 Месяц назад +15

    तपाईं नै निस्पक्ष ,उत्कृष्ट पत्रकार हो । राजिब सर सलाम ।सहि हो ,यो आसा,भरोसा को साथी रबि हुन । इलामेली हामी घन्टिमा छाप लगाउछौ । अति गरे पुराना दलले ।❤

  • @dipanshubaral4266
    @dipanshubaral4266 Месяц назад +7

    बाख्रा चोर् हरू लाई ८४ मा धुली साप गर्नु पर्छ! रबि लामीछाने ज्यु हरुलाइ साथ समर्थन दिनु पर्छ राजीव सर काे कुरा 100%✅✅✅✅❤️❤️❤️💖💖💖

  • @matrikadhungel1269
    @matrikadhungel1269 Месяц назад +20

    रविलाई गहनेले भ्रष्टाचार सावित गर्न खोजेकोछ तर आखिरी भ्रष्टता सवै रहेछन
    पुराना भ्रष्ट छाडेर नयाँ भ्रष्टाचीनै सही भोट रविलाइनै दिउँ गगने भोकिरहोस।

  • @kedarkedar9679
    @kedarkedar9679 Месяц назад +16

    यतिको साहाशी पत्रकार पत्रकारिता जगत मा कमै होला अझै घोच्नु होस सुगुर हरु ले चेतेका छैनन् मुटुमा भालाले रोपेको

  • @menukapoudel8242
    @menukapoudel8242 Месяц назад +9

    सारै चित्तबुझ्दो कुरा भन्नू हुन्छ र खुसी लाग्छ यस्ता भनाइ सुनिरहु लाग्छ

  • @arjundulal4497
    @arjundulal4497 Месяц назад +7

    हर्क साम्पाङ्ग दुर्गा प्रसाई र १२ भाइहरुको निशानामा पनि रास्वापा र रबि भन्न छिट्यो राजिब सर।

  • @rajumalla1923
    @rajumalla1923 Месяц назад +29

    84 मा सवै पार्टीको सिट घट्ने भयर सवै डरायको

  • @RabiLama-fd6ym
    @RabiLama-fd6ym Месяц назад +12

    ध्रुव सत्य कुरा, हजुरलाई धेरै धेरै धन्यवाद

  • @navinsubedi9244
    @navinsubedi9244 Месяц назад +29

    कडा ,सत्य

  • @raptenlodue6451
    @raptenlodue6451 Месяц назад +20

    Good luck राजिब ❤❤❤❤❤❤❤❤❤❤

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg Месяц назад +17

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔जय रबि❤️❤️❤️❤️❤️❤️❤️जय राष्ट्रिय स्वतन्त्र पाटी

  • @Nishan13314
    @Nishan13314 Месяц назад +10

    सहकारी काण्ड रवि लाई होइन।सहकारीको हाकिम ले हो हिनबीना गर्ने।rabi Lai Kam garna denu parxa ❤ 10 sal rabi Lai garna dem

  • @lokendrasaud6304
    @lokendrasaud6304 Месяц назад +12

    जय पत्रकार एक राम्रो बिचार

  • @padamgiro5807
    @padamgiro5807 Месяц назад +10

    हो पत्रकार जी तंपाइले सत्यको पक्षमा जसरी बोलीराख्नु भाछ यसलाइ निरन्तरा दिराख्नुहोला !
    तंपाइ जस्ता रबी जस्ता सपुतहरूको नेपाललाई खांचो छ ,
    जय घन्टी ❤

  • @user-ce4vh6pf8p
    @user-ce4vh6pf8p Месяц назад +21

    नमस्कार राजिब सर 🙏🙏

  • @CALLMEAK107
    @CALLMEAK107 Месяц назад +49

    पार्टी का झोले शिक्षक हरु मुर्दाबाद
    अनि कसरी हुन्छ त शिक्षा मा सुधार ????

  • @shankarbahadursimkhada9842
    @shankarbahadursimkhada9842 Месяц назад +11

    माखो मार्दैन देउपा,केपी,पर्चन्ड र अन्नेको निस्पछ छान्बिन गरेको हेरौ ।

  • @dambarrawol2147
    @dambarrawol2147 Месяц назад +4

    धनगडिकाे मेयरलाई नछुटाउनु हाेला उ पनि राम्रो काम गरिरहेका छन्

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 Месяц назад +11

    Jaya ghanti all team ❤❤❤❤

  • @NEWSTV95
    @NEWSTV95 Месяц назад +16

    Illam ma Milan limbu Jo jit pakka ❤❤#milanlimbu

  • @TulsiKhadka-rd1vj
    @TulsiKhadka-rd1vj Месяц назад +2

    विरेन्द्र जैरु, राजव क्षेत्री, धिरज बस्नेत, अपिल त्रिपाठी, सञ्जिव रेग्मी, वसन्त विके थापा जस्ता सत्यतथ्यमा रहि निडर निर्भिकता पूर्वक सन्देश प्रवाह गर्ने तमाम पत्रकारहरु ८४मा पत्रकाररिता छाडेर राजनीतिमा होमिनु अत्यन्तै अपरिहार्यता छ। किनकी नेका, एमाले, माओ, लोसपा जसपा नाउपा जस्ता दललाई पूर्ण खारेजी र संलग्न नेता कर्तालाई मृत्युशैय्यामा पुर्याउनै परेछ।

  • @rameshadhikari3592
    @rameshadhikari3592 Месяц назад +10

    आजभने दामदार भाषण।

  • @ramkrishnathapa689
    @ramkrishnathapa689 Месяц назад +10

    Jaya ghanti🔔🇳🇵🙏

  • @subaschhetri5401
    @subaschhetri5401 Месяц назад +2

    वास्तविक पत्रकार यस्तो हुनुपर्छ सुन र केही सिक पत्रुकार हरु !

  • @shobhakardhakal4703
    @shobhakardhakal4703 20 дней назад +1

    100%सही विश्लेषण राजीव सर रबि लामिछाने सग देश बेचुवा कांग्रेस एमाले एमाओवादी मुक्त नेपाल हुनु पर्छ अनि नेपाल अगाडि बढ्छ

  • @rupapandeya9336
    @rupapandeya9336 Месяц назад +1

    सच्चा पत्रकार यस्तो हुनुपर्छ न कसैलाई काख न कसैलाई पाख । लाज पचेका हरु लाज त गाग्दैन तर यतार्थ सत्य तेहिनै हो । धन्यवाद पत्रकार सर ।😊

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i Месяц назад +2

    सटिक विश्लेषण सर पार्टिहरु गगन थापा प्रबृतिको समसामयिक राज्नैतिक परिबेशको ।यत्तिको तथ्य परक र निडर साच्चै यी सबै मेरो मनमा भएका कुरा हरु झै लाग्यो ।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Месяц назад +2

    जय रबि जय देश जय रास्वपा 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🔔🔔🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🔔🔔🇳🇵🙏🙏🇳🇵🔔🔔🔔🙏🙏🙏

  • @baburamsharma7831
    @baburamsharma7831 Месяц назад +1

    हामी जनता रबिको साथमा छौ है

  • @Nar6007
    @Nar6007 Месяц назад +2

    कडा आयो। सारै मन पर्‍यो। धन्यवाद राजीब भाइ।

  • @super123f
    @super123f Месяц назад +8

    रबिले छानबिन समितिको मागलाई सम्मान गर्नुपर्छ र अनि जिबि राइलाई नि छिटोभन्दा छिटो पक्राउ गर्न पर्छ अनि मात्रै रबि र रास्वपाको hype बढ्छ र 84 मा बहुमत ल्याउन पनि सहज हुनेछ ।❤❤❤ जय घण्टी ।।।

  • @lilalamichhane1756
    @lilalamichhane1756 Месяц назад +7

    Right sir salut

  • @bhuwantimilsina8225
    @bhuwantimilsina8225 Месяц назад +7

    Jay Rabi ❤

  • @subasdc1316
    @subasdc1316 13 дней назад +1

    भोलि सहकारी कान्डमा रबि जेल परे पछि तिमीले रबिको कति चाकरी गरेउ भन्ने आफै हेरेर समिक्षा गर्नु ।। रबिको अगाडी गगन विश्व केही होइनन् भन्ने तिम्रो बुझाइ दयनिय छ

  • @user-tu8dd7ob9t
    @user-tu8dd7ob9t Месяц назад +5

    Salam Rajiv Khatri Sir Yakdam Saikuroho Hajur Jay Nepal Rabi Sir

  • @rajumalla1923
    @rajumalla1923 Месяц назад +6

    गगन र विश्वप्रति analysis ठिक

  • @MrPun24
    @MrPun24 Месяц назад +3

    @balen & @Ravi संगै ❤❤❤

  • @user-lx6rh4hf6t
    @user-lx6rh4hf6t Месяц назад +1

    एक सच्चा सत्य बोल्ने निडर पत्रकार भनेको यस्तो हुन्छ सलाम छ राजीव सर🎉

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley5362 Месяц назад +1

    देशको मात्रै एक सच्चा मिडिया new 24 यो news हेरेपछी मात्र बिस्वास लाग्छ तर अरु सबै झोले र views को पछि लाग्ने गर्छन्🙏जे होस जय होस राजिब सर

  • @DhirenNambang-uv7lh
    @DhirenNambang-uv7lh Месяц назад +4

    Wow yo ho Nita nispaksha ptrakarita Rajiv ji i selut you from Malaysia.

  • @VILAN_99
    @VILAN_99 17 дней назад +1

    रबिजि अब चैबिस्घन्टे सियोले जस्तै गरि कामगर्नुहोस रबिजि भटाभट फयल खोले र तपाईलाई कस्को डर्छर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumarmanandhar4253
    @kumarmanandhar4253 Месяц назад +7

    wow sir salut xa

  • @harimukhiya3716
    @harimukhiya3716 Месяц назад +3

    Wow wow !❤❤❤

  • @shreerambhattarai2001
    @shreerambhattarai2001 Месяц назад +4

    Very good Rajib sir!! Truly said

  • @KenuBrt
    @KenuBrt 12 дней назад +1

    रविको तारिफ धेर भो, बालनलाई सहयोग नगर्ने र बालेन देखी डराएका एउटा पात्र रवि हुन् जस्तो लाग्छ। आयोग गठन गरेर 2047 साल यताको सबै फायल रविले खोले भैहाल्यो नि । कांग्रेस, एमालेमा पुराना अपराधी ठहरिए नयाले चान्स पाउथे, देश सुशासनमा जाने थियो ।

  • @nabarazzstha1711
    @nabarazzstha1711 Месяц назад +7

    100% agree

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c Месяц назад +1

    देश का हिराे ई दुई मिलेर जानू प्रछ यहि बिक्लप छेैन शुभकामना रबि सत्य काे बिजय हुन्छ रबि जि बालेन जि बालेन काठ्माण्डाेै काे हिराे हाे भने रबि रास्टकाे हिराे अन्तरास्टिय चर्चा रबि जि हिराे गलत नहाेस सहि र सत्य मा रहिरहनु 🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f Месяц назад +3

    Jaya ho ❤❤❤❤❤❤

  • @007robinhoodlove5
    @007robinhoodlove5 Месяц назад +6

    100% PERFECT TA kohi pani chhaiann tara RAVI ra BALEN jyu ta aru bhanda saeeyau guna THIK chhann

  • @keshavgautam2708
    @keshavgautam2708 Месяц назад +8

    100%

  • @narendrapandey8055
    @narendrapandey8055 Месяц назад +3

    Wa patrkar to the point
    Rajeeb khatri jiu❤ sailot

  • @sushilaryal6644
    @sushilaryal6644 Месяц назад +3

    सच्चा निडर पत्रकार लाइ सलाम जय घण्टि ॐरबि दाइ जिन्दावाद।

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o Месяц назад +6

    जय घण्टी 🎉🎉🔔🔔🔔🔔🔔🔔🙏🙏🙏

  • @padampaneru-cd3gm
    @padampaneru-cd3gm Месяц назад +2

    राजिब सर कति राजनिती कुरा मात्र गर्नु हुन्छ राजनीति भन्दा बाहिर पनि उत्तिकै कयौं बिकृती बिसङ्गती छन तेता तिर पनि ध्यान दिनु पर्यो सर ❤❤❤जस्तै एयर्पोट हरेक नाका लगायत कयो ठाउमा भएको बिकृतिको बिसयमा पनि ध्यान जाओस भन्न चाहान्छु

  • @BHAWANI_SHANKAR_SUBEDI
    @BHAWANI_SHANKAR_SUBEDI Месяц назад +5

    Jaya ghante 🔔 Jaya rabi ❤❤❤❤🎉🎉🎉

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Месяц назад +3

    Good luck 👍🏽 rabi sir 🙏 jay ghanti

  • @sunilaryal6980
    @sunilaryal6980 Месяц назад +2

    wooo यथार्थ र दम्दार अभिव्यक्ति

  • @rameshthapa6170
    @rameshthapa6170 Месяц назад +5

    Wou rajib❤❤❤

  • @sunilkumarchaudhary-om3he
    @sunilkumarchaudhary-om3he Месяц назад +2

    राजिब सर हजुरलाई येकाइश तोपको सलाम्🙏🙏🙏

  • @pashupatiadhikari750
    @pashupatiadhikari750 Месяц назад +2

    राम्रो प्रस्तुति राजिव भाइ धेरै धेरै धन्यबाद

  • @rajumalla1923
    @rajumalla1923 Месяц назад +6

    Good Rajibji

  • @satishacharya2891
    @satishacharya2891 Месяц назад +1

    काग्रेस ले उनिको दोस देखाएर रबिलाइ समाउन सुरुदेखिनैे खोजिरहेका छन् तर हामिजनन्ता चाहन्छचम काग्रेसले रबिलाइ हैन रबिको समाउन एकदििन तैयार भएकोले हेर्न चाहन्छ । प्र

  • @hkmoktan532
    @hkmoktan532 Месяц назад +1

    अति राम्रो विश्लेषण यसरी अघि बढ्नु होला ।

  • @krishnakhanal4648
    @krishnakhanal4648 Месяц назад +3

    अहिले गएर गगने र विश्व प्रकासकाे समेत मुख्य एजेण्डानै रबिकाे खेदाे खन्ने मात्रै सिमित देखियाे दाेस्राे काम भ्रस्टचारि भाउजुहरु जाेगाउने ठेकेदार मै सिमित

  • @kalpanapokhrel6153
    @kalpanapokhrel6153 Месяц назад +1

    हजुर जस्तो पत्रकार लाइ सलाम छ ।निस्पछ पत्रकारिता को लागि ।🙏🙏😍😍

  • @jikryraiketomoh8022
    @jikryraiketomoh8022 Месяц назад +4

    Wow yo honi swaxa pratrakarita🙏🙏

  • @Laxmidevi-cv4oq
    @Laxmidevi-cv4oq Месяц назад +1

    जय हो रवि राम रवि रामं जय हो
    हेभगवान् सथ्ते सत्ते लाइ जीत् बनाइ दीनु होस् भगवान् आत्मा रुपि रामं
    जय हो रवि लामिछानेले को चिन्न घन्टी
    को आवाज लाइ सत्ते बनाइ दीनु होस् भगवान् हजुर ले आटे अरुको केही लाक्दैन भगवान् 🍊🥭💐👏👏👏

  • @ghanithapa4368
    @ghanithapa4368 Месяц назад +3

    🙏🙏🙏Rajib sir kada kada 👏👏

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 12 дней назад +1

    एउटा जिउँदो पत्रकार !!! आजको यथार्थ यही हो

  • @shivakhadka2032
    @shivakhadka2032 Месяц назад +5

    हतेरो ओलीलाई भ्रष्टचार को नाइके पाष्टर ओलिलाॅई टुडिखेलमा झुन्डायर मान्नुपर्दछ ।

  • @chhabilalkc3432
    @chhabilalkc3432 Месяц назад +4

    Jay rabi🙏🙏🙏

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 Месяц назад +2

    कडा सान्दर्भिक आयो सर 🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪👈️❤️❤️🙏🙏🙏

  • @narayanghimire4924
    @narayanghimire4924 Месяц назад +4

    good luck rabi sir and all trim

  • @user-wr8zi4li8t
    @user-wr8zi4li8t Месяц назад +3

    Wow salute rajib ji❤

  • @user-mw5qm9uo6h
    @user-mw5qm9uo6h Месяц назад +3

    औषधि तीतो हुन्छ यथार्थ यही हो जय घन्टी

  • @user-zl3sy3fg2p
    @user-zl3sy3fg2p Месяц назад +3

    क्या गजब दिनुहुन्छ राजिब सरले ।

  • @nabarajgurung1333
    @nabarajgurung1333 Месяц назад +1

    समय सान्दर्भिक मन छुने शब्द धन्यवाद राजिव सर... 🇳🇵🇳🇵🙏🙏

  • @SmilingDaisies-ff4ej
    @SmilingDaisies-ff4ej Месяц назад +3

    किन कि जनता छन साथमा