बालेनसँग सबैले हार खाए, ओलीको पंगाले न्युरोडमा दंगा, गिरीबन्धुमा फस्ने ४ तथ्य, रविको तमसुक भेटियो

Поделиться
HTML-код
  • Опубликовано: 2 июн 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 852

  • @SagarVolgHawa
    @SagarVolgHawa 2 месяца назад +259

    बालेनको फेन जती याता हाजिर हुनु हई साथीहरू ❤❤ को को हुनुहुनछ❤❤ हामी जनता यक हुनुपरछ 🎉🎉🎉🎉🎉🎉🎉

  • @somsingar1304
    @somsingar1304 2 месяца назад +253

    बालेन लाई जेल हालेमा काठमाडौंमा मात्र होइन नेपालमै उथल पथल हुन्छ।

    • @SagarVolgHawa
      @SagarVolgHawa 2 месяца назад +1

      केपि गयो 😅😅😂😂

    • @chetpaudel8212
      @chetpaudel8212 2 месяца назад +1

      नाप्यो

    • @gurungsuresh7182
      @gurungsuresh7182 2 месяца назад +2

      के को धम्की दिएको मित्र हामी पनि हातमा हात लुकाएर बसेको छैन चेतान होस ।

    • @SumanGaire-gu1mg
      @SumanGaire-gu1mg Месяц назад

      Right bro

    • @pratap.123
      @pratap.123 Месяц назад +1

      नेता हो झोले सहित लाई आगो लगाउने हो बालेन बिरुद्ध केही गर्यो भने यो चोर सरकार ले👈️👺

  • @karkiganga7284
    @karkiganga7284 2 месяца назад +222

    एउटै बालेनले देश हल्लाईदियेा
    येाहेा नि देशकेा असलि नेता🇳🇵♥️

    • @RoyalAnjan10
      @RoyalAnjan10 2 месяца назад

      chahe naya hunt purana hunt sabi kohi kasai batw parichalit xnxx yiniharuko aabrn arkai xw

    • @BikashThapa-og5to
      @BikashThapa-og5to 2 месяца назад +1

      Y😮 22:28 o

    • @user-zh3wu8hl7e
      @user-zh3wu8hl7e Месяц назад

      Good balen saha lae nchunu ntra mrnichau kukur ho tahathiyna khate ho❤

  • @Dineshgajmer574
    @Dineshgajmer574 2 месяца назад +248

    कांग्रेस एमाले माओवादी जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया कमिसन खोर ऋषि जस्तो पत्रकार भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो हजुर-

    • @basantalama7076
      @basantalama7076 2 месяца назад +8

      सहि हो हजुर चोर नेताहरुको जुंगाको लडाईंले देशै रहला नरहला .....

    • @user-lj4mi5ic6i
      @user-lj4mi5ic6i 2 месяца назад +3

      १००%

    • @nabitrai6744
      @nabitrai6744 2 месяца назад +2

      Hajur ani veda jsto janta jati garda ni tehi chor harulai jitaunu euta general awareness nahunu tyo sabai afai ley nimta ko faal ho hajur kina aru aspect lai dosh dinu voting right ko sadupayog garna saknu paryo saab jhola bokdai hidchan

    • @ramkhanal4426
      @ramkhanal4426 2 месяца назад

      Janata ahkh hunuparcha

    • @nirajb9817
      @nirajb9817 2 месяца назад +1

      ho hajur! Saahi bhannu bho!

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 месяца назад +89

    बालेन शाह जस्तो बिकास प्रेमी मेयर
    रबि लामिछाने जत्तिको गृहमन्त्री अनि
    सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री नेपाल ले
    इतिहासमै पाउने छैन ☝️ जय चन्द्र सुर्य 🇳🇵

    • @user-lu9im9dh5x
      @user-lu9im9dh5x Месяц назад +2

      रबि पनि अलि खस्किएको जस्तो लाग्न थाल्यो आज भोली त मलाई

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 Месяц назад +1

      बालेन राम्रो अरु ठग झुठ किर्ते रास्वपा नेता

    • @rigsong9123
      @rigsong9123 Месяц назад

      Rabi power ko paxi lagyo puranai dal sanga gayo tei vayera biswass lagnu xodyo

  • @sanjitpoudel117
    @sanjitpoudel117 2 месяца назад +105

    ओलिको तालुमा तबेला बजाउनै पर्छ बालेन जि देस का युवा बालेन सङै छौ

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 2 месяца назад +72

    ए रबिका झोलेहरु बालेनलाई सपोर्ट गर हो देशको भलो हुन्छ

    • @Mission3116
      @Mission3116 2 месяца назад +1

      Yo ho ni line

    • @neeshamkhadka
      @neeshamkhadka 2 месяца назад +4

      तेरो गजडि लाइ त आफै समर्थन गर ए झोले

    • @user-gp9hl6bj2r
      @user-gp9hl6bj2r 2 месяца назад +1

      ​@@neeshamkhadka Khate muji jhole

    • @lakshmankunwar7524
      @lakshmankunwar7524 2 месяца назад +1

      @@neeshamkhadka तेरो भौमान ले केही गर्दैन हौ कान्तिपुर मिडियाको साहुलाई त आफ्नै व्यक्तिगत इगो ले समाएका हुन

    • @neeshamkhadka
      @neeshamkhadka 2 месяца назад

      @@user-gp9hl6bj2r तोपे को लिङ्ग पुहारि गजडि ग्याङ्ग कस्लाइ झोले भनिस । त होस तोपे मुजि मधेसि को झोले

  • @ramabadal7789
    @ramabadal7789 2 месяца назад +45

    बालेन शाह कार्यकारी प्रधानमन्त्री बनाउनुपर्छ😮

  • @user-mz1jf2bt9l
    @user-mz1jf2bt9l 2 месяца назад +81

    बालेन जि अब यो उखाने ओलि बा लाई जेल कोच्नु पर्छ।बालेन जि तपाइँको साथ मा जनता छ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 месяца назад +70

    जनताले साथ दिनु पर्छ ,यो उखाने बुढो विकाश विरोधी भर्ष्ट बुढो हो

  • @ukphysics6062
    @ukphysics6062 2 месяца назад +65

    बालेनलाई खुलेर समर्थन गरिन्छ! देश बालेनले बनाउँछन् !!

  • @kumargiri9594
    @kumargiri9594 2 месяца назад +39

    नेपालको छोरो सङ्ग बल्ल भेट भयछ।जय बालेन

  • @tekraj.bhandari
    @tekraj.bhandari 2 месяца назад +22

    याे देशमा असल नियतले काम गर्ने एक जना छन्, ती हुन् बालेन शाह ।

  • @rocsrana8252
    @rocsrana8252 2 месяца назад +51

    बालेनले सही काम गरेका छन् ,यूरोपको एतिहासिक शहर मा बालेनको सोच जस्तै हुन्छ !!

  • @user-od4gi6ds8v
    @user-od4gi6ds8v 2 месяца назад +31

    यस्तै पार्टिको झोलेहरुले गर्दा हो रैछ देस बिकास हुन नसकेको।

  • @deepakbhandari125
    @deepakbhandari125 2 месяца назад +41

    बालेन आउ काठमाडौं बचाउ♥️🇳🇵

    • @Genius3.0TTT
      @Genius3.0TTT 2 месяца назад +1

      Ktm matra hoina Nepal bachau

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 2 месяца назад +31

    बालेन जिन्दावाद
    भ्रष्टाचार मुक्त नेपाल प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बालेन शाह अगामी दिनका

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 2 месяца назад +15

    बल्न बालेन बोले गिरिबन्दु को साजिस को नाईके के पि मुर्दाबाद

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 месяца назад +8

    तिमीहरूको अगाडी फोहोर फाल्ने होईन तिमीहरूलाई नै फोहोरमा फाल्नुपर्ने हो ! यो देशलाई विश्वकै मगन्ते बनायौं ! युवाहरूलाई बेकामे बनायौं !

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Месяц назад +5

    बालेनको सपोर्टको लागि जनता श्रिलंका शैलिमा उग्र अान्दोलनको लागि तयार हुनुपर्छ ।

  • @Ykk2015
    @Ykk2015 2 месяца назад +14

    ओली चोर बालेनको मात्र दुश्मन होईन देशकै दुश्मन हो ।

  • @dipanshubaral4266
    @dipanshubaral4266 2 месяца назад +10

    रबि लामीछाने र balen साह याे देशका नयाँ योद्धा हुन्

    • @avinashshah4183
      @avinashshah4183 Месяц назад

      रबि लामिछाने मेरो झात् काे बाल हो
      रबि मुजि चोर् डाका हो

    • @chitrarana-je2zq
      @chitrarana-je2zq Месяц назад

      बालेनसंग तुलना नगर्दा राम्रो
      सहकारी ठग दलालसंग

    • @deepaksapkota9158
      @deepaksapkota9158 Месяц назад

      सहकारी ठग बालेन सङ्ग हुँदैन तुलना

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 2 месяца назад +5

    at jast बालेन जि आवान गर्नुस नेपाली जनता बालेन को साथमा छम

  • @deep.deep143
    @deep.deep143 2 месяца назад +14

    राजनितिक दलका बिदेशी भरियाहरुलाइ अब लखेट्नुको बिकल्प छैन त्यसमा केपि त नम्बर 1 राजनितिक गुन्डा भयो😡😡

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 Месяц назад +1

      ruclips.net/video/TGvx73T1Lek/видео.htmlsi=2cFGDVHa8-J7b816 गुन्डा नि हो प्रमाण यता छ

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 месяца назад +10

    यो बिषय अन्तरको कुरा मात्र हो ॥ भित्र गुदि कुरा अर्कै छ ॥ नितिगत भ्रष्ट्राचार माथि बोल्ने पारदर्शी मान्छे बालेन देखि टाउकेहरुको मुटु हल्लिएको छ ॥ यहां झोलेका टाउकेहरुले जनताहरुलाई झुटको खेति धेरै नै गरि नै सके अब अति भइसकेको छ ॥
    बालेन शाहको लोकप्रियता र उनको नेतृत्वले देखाएको दृढता, पारदर्शिता, र इमानदारीको कारण धेरै युवाहरू उनलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहन्छन् भन्ने कुरा स्पष्ट छ। यहाँ केहि कारणहरू छन् जसले गर्दा युवाहरू उनको नेतृत्वमा भरोसा राख्छन् ॥

  • @jiwanmahat662
    @jiwanmahat662 2 месяца назад +13

    बालेन ले जे गरून् मतलब छैन ।एमाले सकियो अब

  • @gaganshahi8627
    @gaganshahi8627 2 месяца назад +8

    जय बालेन
    केपि बा लाई त्रिशुलिमा बगाइदिए हुन्छ।
    सडक डिभिजन लाइपनी आगो लगाइ दिए हुन्छ।जय बालेन

  • @SanuXettr
    @SanuXettr 2 месяца назад +15

    बालेन सरलाई सबैले साथ दिनु पंछ जैयं🇳🇵🇳🇵🥀🥀🥀👌👏👏👏🙋‍♂️🙋‍♀️🙋

  • @lokendra_Bohara16
    @lokendra_Bohara16 2 месяца назад +6

    देश भक्त युवा भनेको बालेन नै हो

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 2 месяца назад +9

    Balen is real hero we support mayor balen if we are brave nepali

  • @angkajiserpa7662
    @angkajiserpa7662 2 месяца назад +8

    बालेनलाई समात्नु मात्र ब्यब्स्था नै परिवर्तन हुन्छ र तिमीहरु जस्तो सबै चोर नेताहरु जेलको चिसो छिढीमा हुन्छौ

  • @bindradevi6369
    @bindradevi6369 2 месяца назад +3

    गिरीबन्धु सम्बन्धी जुन जगा को कुरा बालेनले उठाऐको कुरा सहि हो

  • @JivanThapa-kw3lh
    @JivanThapa-kw3lh 2 месяца назад +7

    सडक विभागले पिच गर्नुपर्ने ठाउँमा वास्ता छैन बालेनकाे काममा बेथाेल्ने काम मात्र हाे

  • @hariprasadbhandari5893
    @hariprasadbhandari5893 Месяц назад

    हामी जनता एक छौँ
    पुराना दलहरु भगाउने
    छौँ खबरदार पुराना दल
    बालेन साह जिन्दाबाद 🌹🙏

  • @mahendrakhadka157
    @mahendrakhadka157 2 месяца назад +9

    बालेन लाई छोएर त हेर, तिमिहरु सक्किन्छौ

  • @user-hy7rg4gy7o
    @user-hy7rg4gy7o Месяц назад

    जय बालेन अघिबढ बालेन

  • @gangabdrgurung9844
    @gangabdrgurung9844 2 месяца назад +6

    हाम्रो देश को ह‍‍ोनहार नेता हो बालेन

  • @singgurung7206
    @singgurung7206 2 месяца назад +1

    We saport Baalen shah 💪💪💪💪💪💪💪💪💪

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 месяца назад +5

    बालेन जिन्दाबाद ❤❤🎉❤❤

  • @MDAbbasTamang
    @MDAbbasTamang 2 месяца назад +6

    बालेन् औं देश बचाउ

  • @vanjababupokhareli
    @vanjababupokhareli Месяц назад +1

    Good works mr.BALEN jee🙏🇳🇵❤️🤝

  • @rajanluitel3257
    @rajanluitel3257 2 месяца назад +4

    ६/८ महिनामा पुरा हुने काम १५ बर्षसम्म अलपत्र र अस्तव्यस्त बनाएर जनता अल्झाउने राजनितीमा पाेख्त केपि अाेलि माथि गिरिवन्धु टि स्टेटकाे छानबिन हुनुपर्छ ।

  • @jayneupane2129
    @jayneupane2129 Месяц назад +1

    यो देशमा बालेन को उदय हुन जरुरी छ

  • @harishah6042
    @harishah6042 Месяц назад +1

    वालेन र रवि जनताका भन्दा पनि मिडियाका नेताहरू पनि हुन ।यिनिहरुलाई जबर्जस्ति प्रस्तुत गर्ने मिडियाहरुको संजाल छ।

  • @Jirelnewvlogs
    @Jirelnewvlogs Месяц назад +1

    न्युरोड को बारेमा बालेन सङ निउ खोज्ने होइन बालेनलाई काम गर्न देउ होइन भने केपि बुढा तिम्रो यस्तो चालले यो देशमा कहिल्यै बिकास हुन सक्दैन।

  • @user-kw5sb4ln5r
    @user-kw5sb4ln5r Месяц назад +1

    वालेन कार्यकारी प्रधानमन्त्री भएको हेर्ने मन छ।

  • @user-nx8es4oi9w
    @user-nx8es4oi9w Месяц назад

    बालेनका फ्यान यता हाजिर हुनु है।।

  • @sumankhadka5764
    @sumankhadka5764 Месяц назад

    बालेन शाह को सपोट मा को को छौ यता हाजिर हैत 🙏

  • @kesharthulung262
    @kesharthulung262 Месяц назад +2

    jaya #Balen ........................ ओलिको तालुमा तबेला बजाउनै पर्छ .

  • @Sportinfo75hd
    @Sportinfo75hd Месяц назад

    अब 2084 मा बालेनले नयाँ पार्टी खोलेर यी सबै पापिहरुलाई यिनिहरुको औकात देखाउनु पर्छ 🇳🇵🇳🇵❤️🙏👑👑

  • @bavinkhatri6445
    @bavinkhatri6445 Месяц назад +1

    नेपालको जीउँदो छोरा अब बालेन मात्रै हो अरु सबै नेपाल आमाको छातीमा लाट्टा हान्ने नालायकहरु हुन्⚔️⚔️⚔️

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep Месяц назад +1

    रवि प्रधानमन्त्री बन्देको भए रविको छानबिन नै हुने थिएन। यो प्रधानमन्त्री नभन्दा कांग्रेसले खेलेको खेलो भन्ने जनताले राम्ररी बुझिसकेका छन्।

  • @MegaParajuli
    @MegaParajuli 2 месяца назад +2

    मर्ने बेलामा पनि हाम्रो बाको बुद्दी आएन
    पार्टिको आडमा खान पाएका बाहेका नेपालमा राजनीति दलका समर्थक छैनन

  • @anishkarki4348
    @anishkarki4348 Месяц назад

    बालेनलाइ छोएर मात्र हेरोस् न कसम सिदै ठोक्ने हो 💥💥💥💥

  • @NarayanKhanal-zv3bh
    @NarayanKhanal-zv3bh 2 месяца назад +1

    जय बालेन 🌹

  • @kusalthapa7065
    @kusalthapa7065 2 месяца назад +2

    राजा हो राजा बालेन is फायर ❤👊🙏🇳🇵👍️

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 2 месяца назад +1

    Jay Balen sarkar. God bless you Balen ❤❤❤

  • @TylaRana-ry3np
    @TylaRana-ry3np Месяц назад

    बालेन शाह मेयर ज्यु जिदाबाद

  • @damodarsunar5977
    @damodarsunar5977 2 месяца назад +1

    जय बालेन ❤❤❤

  • @rolakthapa3405
    @rolakthapa3405 2 месяца назад +3

    अब काठमाडौंमा महानगरमा बिकास बिरोधि एमाले अबको चुनावमा बढारिनु पर्छ।

  • @harisubedi8722
    @harisubedi8722 2 месяца назад +6

    Balen is king of nepal

  • @ManshviAdhikari-ui3iz
    @ManshviAdhikari-ui3iz 2 месяца назад +5

    सच्चन सपूत उदाएका छन् ।सबैले साथ दिउँ बालेनलई ।

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 месяца назад +3

    यो देश नै हल्लाउन आएको हो बालेन नाथे उखाने केपि के होर ????

  • @ambikaupreti4048
    @ambikaupreti4048 Месяц назад

    3 दलका पार्टीका शिर्ष नेता,कान्तिपुर जस्तो मिडिया र भारत जस्तो छिमेकि हुनु ,राजतन्त्र हट्नु नै नेपाल र नेपालीको दुर्भाग्य हाे

  • @ganeshsunar7996
    @ganeshsunar7996 Месяц назад +1

    बालेन शाह जिन्दावाद ,जिन्दावाद ,जिन्दावाद ।।

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w Месяц назад

    बालेन 🙏🙏🙏🇳🇵🇳🇵

  • @sanjitshrestha8473
    @sanjitshrestha8473 Месяц назад +1

    बालेनले अब शिक्षित र अाफ्नाे अनुसारका नेता जन्मिने मापदण्ड बनाएर दल खाेल्ने बेला अायाे जस्ताे छ। हामी सफा सुन्दर सहर र स्वस्थ हुन चाहन्छाै ।

  • @baniyakaji213
    @baniyakaji213 2 месяца назад +5

    ओली देऊवा प्रचन्ड यिनीहरुलाई पसुपतिमा लगेर नपोले सम्म यो देश बन्दैन
    जय बालेन💪जय देश!

    • @ShankarDaas-nv6vh
      @ShankarDaas-nv6vh 2 месяца назад +1

      हो

    • @singgurung7206
      @singgurung7206 2 месяца назад +2

      Pashupati ma polne hoina yini haru laai bora ma halera trishuli ma bagaumu parxa

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu Месяц назад +1

    ओलीले आफुले आफैलाई नगाउदै , आफ्नो असली अनुहार देखाउन थाले,अब बालनलाई झन सबैले साथ दिनेछन्। जय बालेन साह, अब को प्रधानमन्त्री बालेन साहासि एक मात्र बा‌लेन

  • @rajadhakal2638
    @rajadhakal2638 2 месяца назад +6

    खोइ त जनता हरु बालेन को समर्थन मा उर्लेको ???? जनता हरु मात्रै लेख्न जान्दछन तर सडक मा आएर भ्रष्ट हरु को बिरोध खोइ गरेको ???

    • @ekrajkc7811
      @ekrajkc7811 2 месяца назад

      Janata kam jhole dherai xan hamro desh ma ani kaha bata hunxa

  • @kushangsherpa4217
    @kushangsherpa4217 Месяц назад

    सम्पुर्ण नेपाली जनता ब।लेन ल।ई
    साथ् सपोर्ट गरौं 🎉🎉🎉

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 Месяц назад

    बालेन फुटपाठ वढाऊनु पर्छ ।पछाडि जनता छन ।

  • @prashanttamang1086
    @prashanttamang1086 2 месяца назад +1

    Balen shaha jindabad

  • @binodshrestha2524
    @binodshrestha2524 2 месяца назад +2

    Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @deepakrai4857
    @deepakrai4857 Месяц назад

    यहाँ सहकारी ठग हरु यत्रातेत्रा छ सिङ्गो एमाले कांग्रेस माओवादी का तर रबि लामिछानेको मात्र खेदो खनेका छ। एक नम्बर मा देउवा के पि ओलि प्रचण्ड लाई कारबाही हुनुपर्छ यिनिहरु मुख्य देशको शत्रु ।

  • @rupeshdahal2921
    @rupeshdahal2921 Месяц назад

    भविष्यको प्रधानमत्री बालेन् जी।

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Месяц назад

    BALEN SHAH RASTRABADI NAGARIICK HUN VANNEY HARU KO KO HUNU HUNCHA SATHIHARU🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 2 месяца назад +2

    हामी बालेन को साथमा छौ!

  • @user-rw3ij8dd4p
    @user-rw3ij8dd4p Месяц назад

    बालेन ❤❤❤❤❤❤

  • @SiddharaOnlineKhabar
    @SiddharaOnlineKhabar 2 месяца назад +1

    बालेन नै असली रास्ट्रबादी नेता हुन्🙏🙏

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 Месяц назад

    चोरहरुलाई पुरिदिनु पर्ने । बाले न को ख्याति घट्ने हैन दिनप्रति दिन बढ्नेछ चोरहरु हो होसियार । जय बाले न

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g Месяц назад

    सभ्यता सिकाउने गुरु आफै कति असभ्य छन यो सवैले बुझेकैहो।

  • @pramilashrestha5801
    @pramilashrestha5801 Месяц назад

    BALEN MAYOR SAHEB KO JAY HOS
    SIR..JINDABAD

  • @surenshahi5173
    @surenshahi5173 2 месяца назад +1

    Balen is real Hero of Nepal salute for Balen

  • @RameshworAcharya-ct9yr
    @RameshworAcharya-ct9yr Месяц назад

    हालसम्म नेपाल आमाले एक मात्र सपूत जन्माएकीरहिछन Mr Balen

  • @premrawat1773
    @premrawat1773 2 месяца назад +1

    यदी बालेजस्तै नेता गृहमन्त्रीभय भष्टचारी लाई जेल कोच्थे रबी त केपी को तलुवा चाट्दै छन माखोमार्न सक्दैनन गफाडी मात्र रहेछ

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 2 месяца назад +1

    न्याय मरेको छैन। अब देश बनाउन युवाहरु जागौ।भ्रष्टाचारीहरुलाई कारवाई गरौ।

  • @user-mc3xj2xu5u
    @user-mc3xj2xu5u Месяц назад

    JE garxa BALEN SIR garxa, salute BALEN SIR

  • @user-iy7lj1tt5x
    @user-iy7lj1tt5x 2 месяца назад +2

    अब देस नेपाल को जिम्मा बलेन लाई दिनुपर्छ अनि मत्रै बन्छ देस र्याले सिगाने उखाने को काम छैन अब।।

  • @anilshakya9704
    @anilshakya9704 Месяц назад

    बालेन को कार्यकाल सकिने बितिकै फेरि पार्किङ उठाएर खाने सोचं भएका हरुको भनाइ लाई मिडियामा धेरै महत्त्व नदिउ न हो।

  • @jayneupane2129
    @jayneupane2129 Месяц назад

    यो देशमा सचेत नागरिक भए पो सबै दलका झोले छन्

  • @ashreyanashritpuwar734
    @ashreyanashritpuwar734 2 месяца назад +1

    बालेनलाई समतियो भनि सबै भन्दा अगाडि गोलि खाना परे पनि म त्यहा उभ्भिने छु।जय बालेन

  • @jiwanmahat662
    @jiwanmahat662 2 месяца назад +4

    जनता अब रोड मा जानै पर्छ

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 2 месяца назад +1

    बालेन❤❤❤🎉🎉🎉

  • @dharmarajgautam8105
    @dharmarajgautam8105 Месяц назад

    वालेन सरको कार्य प्रति सम्पूर्ण नेपालीको सहमत छ ।🙏🙏🇳🇵🇳🇵

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад

    ❤🎉❤🎉 मेयर बालेन आयातीत व्यवस्था अन्त्यका संवाहक हुन् ।
    जय होस् मेयर बालेन।

  • @radhikasanjel7804
    @radhikasanjel7804 Месяц назад

    Balen yo deshko bagh ko aru syal ko k hi lagdaina Balen is Hero of Nepal 😍😍😍😍😍😍😍

  • @sitalimbu5623
    @sitalimbu5623 2 месяца назад +1

    Balen sir jindabad ❤❤

  • @pushkarrajdhital7504
    @pushkarrajdhital7504 2 месяца назад +2

    गणतन्त्रका फोहोरीहरू बालेनसँग न भिडा जलेर भासमा हौला

  • @TolbhadurThapa
    @TolbhadurThapa Месяц назад

    लाै त कसले समाउछ बालेेन शाहालाई बालेन बाघ हाे ।बाघकाे साथमा लाखाै जनता छन भनने हेकका रहाेस महाैदय