बालेन-हर्कले तहल्का पिट्दा धमाधम जेल जादै दलका मेयर, अख्तियारले डाम्यो यी ५ सय मेयर र वडाध्यक्षलाई
HTML-код
- Опубликовано: 3 фев 2025
- कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#balenshah #harkasampang #mayor #dhirajbasnet #khabaranwesan #nirajtamang #primetimestelevision
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
बालेन दाइ, हर्क साम्पाङ, गोपिकृष्ण हमाल एक भएर देश हाकेको हेर्ने ठुलो धोको छ कोको सहमत हुनुहुनुहुन्छ??
👇🏾🇳🇵❤️🙏🏾
Yo kulli HARkey ko level mildinna
Kasari kulli vaye k janapratinidhi le kaam garnu hudaina kun bidhan r sammidhan ma dekhautaw sir plz @@overseas2849
👍👍👍
@@overseas2849kin mildain gai khane vner m hrkhlai imandar neta mqnxu
@@overseas2849यदि तिम्रो हैसियत त्यति धेरै छ भने हर्कले जस्तै स्रमदान बाट केही गरेर देखाउनु अनि हो भनुला।नत्र तिम्रो आफ्नो हैसियत केहो?अतिबादी हौकी?जातिबादी?देशको ढुकुटीबाट काम गर्नु र जनस्रमदान बाट काम गर्नु आकाश पाताल फरक छ है अतिबादी सोचाइ भएको झोले।
बालेन हर्क नेपालको हिरो भन्नेहरु हाजिर
@@overseas2849you don't know the meaning of development
@@overseas2849kasari vaye kulli varashtachar garnu Nadiya ka le ho
हर्के को गल्ती हिन्दू मन्दिर को अगाडि किन क्रिश्चियन को चर्च बनाउन किन दियो ? गाई काट्न कसरी दियो ? अब का दिन क्रिश्चियन लाई कसैले पनि भोट दिने काम नगरौ 🇳🇵
Mahaan dubae ho
काठमाडौंको मेयर => बालेन शाह
धरानको मेयर => हर्क साम्पाङ
धनगढीको मेयर => गोपी हमाल
नेपालको उत्कृष्ट जनप्रतिनिधिहरु 🇳🇵👌
Wow go on please save Nepal and Nepali
@@sangitathapa7495 अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।
अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।
Jati sakdo sthaniye tahama swotantra umedwar aako nai ramro.Kaam garna sakney uhahaurai nai ho.
तिन जनालाई बधाई सुभोकामनाछ राष्ट्र घातीलाई सचेत जनताले बुजनुजरूरीछ
Balen समर्थक जति लाइक गरुम है हजुर
जय balen
देश बनाउने हो र नेपाली एक भएर देशको बिकास गर्ने हो भने बालेन,हर्क र गोपि यी तीन जनालाई सपोर्ट गर्नु,,बालेन मात्रै होइन ,हर्क मात्रै होइन र गोपि लाई मात्रै होइन ,,तिनै जनालाई सपोर्ट गर्नु है।।।
अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।
JAY balen ❤️❣️❤️
जनताले बुझनु परछ नत्र नेताले देश बेचन बाकी छ जाग जनता संतेको साथ गरम नत्र तिमरा अाउदा छोरा नातिको फिउचर खतरा दखिन छ है
बालेन,हर्क र गोपी हमाल सहित उत्कृस्ट मेयरज्यूहरुको संयुक्त प्रयास एकदम प्रशंसनिय स्वागतयोग्य रहेको मेरो ठम्याई छ ।
जय बालेन जय गाेपि हमाल जय हर्क साङ्पान हजुर हरुलेकाम गरदै जानू तीन करोड जनता हजुर हरुकाे सथमा छन जय नेपाल 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👌👌👌
भ्रष्टचारीहरुलाई जेल हाल्नै पर्छ धन्यवाद छ सर
अब अख्तियार प्रमुख बालेन लाई बनाउनु पर्छ अनि मात्र देशले काचुली फेर्छ 🙏🙏🙏
येस्तो भ्रष्टाचार हरुलाई त कार्वाही अवश्य हुनुपर्छ।नत्र गोलिले उडाईदिन पर्छ।
झुठो समाचार मात्र दिने हरु लाई जेलमा कोच्नु पर्छन् ।येति सत्य हो भने ती भ्रष्टाचार हरु लाई जेलमा कोच्नु पर्छ धन्यवाद
झपाका मेहर हरुलाइपनी पुराइ अनुसन्दान मा तानिनु पर्दछ
बालेन,हर्क र गोपि हमाल एक हुनुपर्छ।।।
बालेन हर्क नेपालीको हिराे
बालेन जतिकाे त हर्क पनि हाेईन बालेन शीत कसैलाई दाज्न मिल्दैन।
दलको नेता हुनु भनेको देश र जन्ता लुट्नु हो!
😊
ब।लेन शाह जिन्दब।द🎉🎉❤
हर्क सम्पङ्ग जिन्दब।द🎉🎉❤
गोपि हम।ल जिन्दब।द🎉🎉❤
Yee 3 deshko hasti mahanike hiro desh peremi jeu haru lai man mutu dekhi nai Salam xa🙏🙏🙏❤️❤️❤️
अरु सबै मुर्दाबाद😂😂
लट्न सके लुट मेयर , लुट्न सके लुट वडा अध्यक्ष लुट , अन्त लुट्न पाईदैन , स्थानिय तहमा छ छुट ।
सत्ते भनेको हो बालेन सर ले
यो देश को धमिरा हरु पार्टी को नेता र कार्यकर्ता हरु हो
भ्रस्ट नेता हरुलाइ टुडेखेलमा फासी दिनु पर्छ।
देश अब युवाले चलाउनु पर्छ।
जनताको कमजोरीहो। ई लुटेरालाई लखेटनुपरछ सचेत नागारीकले छाडनुहुदैन राष्ट्र घातीलाई लखेटनुपरछ
खबर अन्वेषण प्रतिनिधि प्रति धन्यवाद! केन्द्र, प्रदेश,न पा र गाउँपालिका र वडा सम्मको कार्यालयका कार्यकारी प्रमुख देखि लेखा समिति कार्य तालिकाबाट संचालन हुने सबै आथिर्क संग सम्बन्धित खाेज गरि सम्पुर्ण लाइ छानबिन गर्नु पर्छ। राम्रो काम लाई मुल्यांकन! नराम्रो कामलाई जेल!
good news धिराज सर सबै भन्दा अख्तियारले काम नगरेर हो अख्तियार नै पार्टीको झोले छ यो अख्तियार खारेज गर्नुपर्छ धरानको मेयर हर्क साम्पाङ्गले अख्तियारले काम नगरेको पनि भनिरहेको छ
श्री ५ काे सरकार भन्दा अहिलेका छाेटे राजाहरूले नाम लेखाउन सफल भएछन धन्यवाद ।
कान्तिपुर र प्राईम टाईम्स नेपाल देखि लखेट्नु पर्छ।
Prime times batai bhaneko xau ta😂
पार्टी को कार्यकर्ता को लवज हो है यो
वडा सदस्यहरु पनि कम छैन.. यसमा पनि होस पुर्याउनु होला
मेयर वडा अध्यक्ष सदस्यले यतिसम्म भ्रष्टाचार गरेछ भने केन्द्र नेता र प्रदेशकाे नेताहरू मिलेर ब्रह्मलुट मचाएकाे हाेला त्यही भएर हाेला अर्थतन्त्र धाेस्त अबस्थामा गएको ।
बालेन साह जिन्दबद 🎉🎉❤ हर्क साङपान जिन्दबाद 🎉🎉🎉❤ गाेपी हमाल जिन्दबाद 🎉🎉🎉❤
अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।
तिन तहको सरकार होइन तिन तहका डन बडे सङ डन मिडियम डन परदेश डन छोटा नगरपालिका वडा डन यिनि चोर फटाहा भ्रष्टाचारि भन्दा चरि घैंटे ठिक।
बलेनशा ❤💪💪💪💪
गोपीहमाल❤💪💪💪💪
हर्क साम्पाङ❤💪💪💪💪
अब फाँसी को कानुन ल्याएर सर्वस्व तानेर झुन्ड्याउनु पर्यो।
बालेन राजा हो जनताको चाहना पूरा भयो बालेन साहा जएबालेनजि जनताको राजा हो हजुर 🎉🎉🎉🎉🎉🎉
जय नेपाल जय धीरजसर गणतन्त्र सङ्घीय सम्बीधान को फलहो यो
prime times media महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका को रातुखोला उत्खनन् को पनि छानबिन हुनुपर्छ ।
नेपालका प्रमुख शहरका मेयरहरु स्वतन्त्र उम्मेदवार हुन ।सबभन्दा पहिले त धरान , धनगदी , काठ्मान्डौ का जन्तालाइ सलुट र सम्मान छ हाम्रोलाइ होइन राम्रो लाई भोट दियर जिताउनु भयो।
धरान उपमहानगर पालिकामा अख्तियारनै संका जनक र घुस्खोरिको पक्ष्यमा देखिन्छ किन भने छान्बिन हुदैन किनहो किन।
त्यहिभएर सिर्स भनाउदाहरुले स्वतन्त्रलाइ देखिसहदैनन,जस्ता गुरु उस्तै चेला।बिकासको गतीले हिमाल चढ्दैछ।तलदेखी माथिसम्म,माथिदेखी तलसम्म।
84 म बलेन शाहा गोपि हमाल हर्क सम्पांग मिलेर एक पार्टी खोल्नु पर्छ
Harkey out only Balen and Gopi ❤
नेपालमा वडादेखी जहांपनि बिना पैसा केही काम हुन्दैन। घुष विना वडामा समेत हुने भएकोले अब उपरान्त नयां र बालेन सरको गठबन्दका ब्यक्यक्तिलाइ जिताउन बाहेक केही देखिन्दैन अबको बिकप यही हो र हालमा मतदात हरु लाइ यउटै मात्र भोत दिउं जय नेपाल जय बालेन सर र टिमहरु
5 साल मा मेयर वाडा अध्यक्ष कसरी करोड पती हुन्छ सरकार लाई थाहा छैन सबै भन्दा चोर सरकार नैछ
कास्की अन्नपुर्ना गाउँ पालिका ३ को पनि पुरानो नयाँ अदक्षेहरु को पनि छानबिन हुनु पर्छ
के हो ? नेपालको राजनीतिक दलहरु त सबै भ्रष्टचारी हरुको दल पो हो की के हो??? मन्त्री देखि वडा अध्यक्ष सम्म सबैले भ्रष्टाचार गर्दोरहेछ त के हो???
पार्टी को नेता मेयरलाई छुट गराउन फेरी सांसदमा मच्चाउने हो की।
सक्तिका आडमा देसको धन लुटेर खाने
जनताको आँखा छलेर खाने कानुन
हातमा लियर सेटिङ्गमा कानुन नभको देस
बनाउने लाई योदेसको ब्यबस्थाले केकार्बाहि गर्ला
Jay Desh Jay NEPAL Jay Balen saha sir 👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏Jay Harka sampang hajur 🇳🇵👍🏼👍🏼👍🏼👍🏼🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेयेर र वडा अध्यक्ष मात्र हैन प्रधानपन्च सम्मलाई अनुसन्धान हुनु पर्छ। अब जनताले ईनीहरुको बाट कुनै जग्गाको कारबार गर्नु हुदैन नत्र पछी हामिलाई थाहाथियन भन्नु पाईदैन।
अब जनताले यी झोले दलका भ्रष्टहरुलाई पाखा नलगाए सम्म देश दुबी रहनेछ।
Kati ramr kura
चाँडै जेल कोच्नु प्रयो इ सबै लाई।
धरानको पुर्ब मेयर उपमेर को नाम आएनत
😢 पाटि बाट जाने नेता कार्यकर्ता सबै भ्रटचारीहून 😥😪
यो समाचार face book मा पनी आउनु पर्यो
अख्तियर बिउँझेको जस्तो महसुस भयो यो पत्रकार को भनाइ अनुसार । यदि सरकार छ भने बिउझनु जरुरी छ। जय होस् सत्यतथ्य को।
धन्यबाद बालेनसर
पार्टी पनि उल्लेख गर्नु भएको भए बेस्ट हुने सर ....।
खै त अरकाे नाम अाएन।अख्तियारमा उजुरी परेकाे नाम पनि अाएन।
देखिएका त्यति भनेसी नदेखिएका कति? खोज खबरले अझ सुस्म खोज गरी नङगाई दिनु पर्यो।
बालेन लाई जिम्बा लाय हुन्छ देश
यो सरकार गणतन्त्रवादीहरू लुट्नलाई समानुपातिक जुन लागेको छ संघीयता लागेको छ यो देशलाई लुटेर समाप्त पार्न लागेको छ। प्रदेशको केही कामै छैन। सब लुटतन्त्र को अखारा बनाउन बनाएको छ।
देस्काे हिराे हरु बालेन हरक गाेपाल्हमाल हाे बुज्नपर्छ ३ कराेड जनताले
रामबहादुर थापा बादल गृह मन्त्रि हुंदा, कारबाहि गर्ने हाे भने स्थानिय तह सबै रित्तै हुन्छ, भन्नू भाथ्याे
खोइ ? भरतपुर महानगरपालिका मेयर र उपमेयर तथा २९ ओटै वडाका वडाध्यक्ष हरु र गाउँपालिकाका अध्यक्षहरुको भ्रष्टचार को कर्तुत के हालत छ ? तेसको जानकारी नै पाईएन । किन हो मिडियाले पक्षपात गरेजस्तो ।
यो काङ्ग्रेस लाई आउदो ८४ मा अन्त्य गरौ
मेअर मात्रै होइन प्रशासक देखि साँस्द सम्म छ।
काँगरेज पार्टी मा काहिले गतिलों आयेना बोट रामरो भये पो फल राम्रो फलछ 😡😡
अख्तियारले पनि सही छानबिन गर्न सग्दैन।अहिले त अख्तियार न्यालय त झोले नै बन्दै जादैछ।
अब नयाँ जेल बनाउनु नै पर्ने भएछ
प्रधानमन्त्री ले बिकास गर्दैन स्थानीय मेयर र वडा अध्यक्ष ले गरेको बिकास हेर्न नसके पछी जनता लाई उल्लु बनाउने तरिका नलायक नेता हरु को चाल
Jay hos harka sampang great leader selute
मेर उपमेर र वडाअदक्छेलाइ जोगाउना अदालतले कमिसनखायर जेलजानाबाटबचाउने कालाकोटेपनि भ्रष्टनैहुन यिनिकोछानबिन कस्लेकहिलेगर्ने?
Ektam 1000% sahixa yo khaber sirko
राजनीति कुनै पार्टिले अब देशलाइ बिकास तर्फ लैजादो रहेनछ भन्ने प्रष्ट उदाहरण छ।पार्टिलाइ बहिस्कार गरौ।
धेरै काम हुँदा तल माथी हुनु स्वभाबिक कसरी हुन्छ? भ्र्स्टको भासा हो त्यो भनेको।
अख्तियार नै बिक्रि हुन्छ अन्तिममा
यस्ता अपराधिलाई कार्बाहि गर
पहिले नै हाल्नुपर्ने थियो भर्खर पो जेल हाल्ने खबर आयो अचम्मित भाइयो।
अमुल्य भोट आफैंलाई बर्बाद पार्ने हामी दुःखी आत्महरु जय होस् भ्रष्टाचार 😭😭💔💔😁😁🙏🙏🇳🇵🇳🇵
यिनिहरूलाई पनि चाैरासि पछि जाकाैला नि🔔
२०८४ सालमा हरेक स्थानिय सरकारकाे जनप्रतिनिधि स्वातन्त्र उम्मेदावर चुन्नु पर्दछ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले घुस, भ्रष्टचारमा मात्र गरिरहेका छन किनकि पार्टी लुट्न, ठग्न, दलाली गर्न मात्र सिकाएका छन । बालेन शाह, हर्क साम्पाङ, गाेपी हमाल जस्ताे सबै पालिकामा प्रमुख हुनुपर्छ ।
जनताको पक्षमा काम नगरी भ्रष्टचार गर्ने सबै जनप्रतिनिधिहरुलाई कानुनी दायरामा ल्याउनु सक्नुपर्यो।
जय स्वतन्त्र पार्टी
भनिन्छ जनप्रतिनीधिले बाेलेकाे आवाज जनताकाे आवाज हाे ! हाम्राे संसदमा सांसदहरु यसै भन्ने गर्दछन्।जनप्रतिनीधिले गरेकाे भ्रष्टाचार पनि जनताले गरेकाे हाेइन र ?
इनिहरुलाइ कस्ले कार्बाही गर्ने???जति उजुरि परेपनी कार्बाही गर्ने ठाउँ मा इनै दले हरुको नेता मन्त्री छन
पैसा काे तागत देखाइ घमण्ड गरने काे कने रहेछन नजर राख काम पछिकाम आउद छ ।
इलामका भेडा जनताको बुद्धि कहिले पलाउछ खै ?? 😊😊
अख्तियार लाई कार्वाही गर्ने कुन निकाय हो सरकार ल? जन्ता जान्न चाहान्छ...
योभन्दा अगीका मेयर हरुको छानवीन गर्नुपर्छ।
मुद्दा मात्र हैन सिदै जेल हाल्ने नियम कहिले हाेला किनभने पाटिका ठुला भनाउदाले एस्ता घुसखाेरिलाइ बचाउने चलन छ हजुर
ठुला ठुला पार्टीका नेताका नातेदार लाई ठेक्का पट्टाकाे लाईसेन्स दिएर अकुत रकममा वडा स्तर देखि न पा काे कर्मचारी काे सेटिङमा भ्रष्टाचार मौलाएको छ।
द्रब्यपिचासलाइ भनेरलाग्दैन ,आफ्नै आमालाइ वलत्कार गराउने गरने यहाँ भन्दा अधम मानव हुदैन !
अब सबै पापी हरुको न!स हुनि दिन आयो जयनारायण
You101% Right.
मिलाउनु पर्दैन सबैचोर हौ!!
Balen shaha jindhabad 🇳🇵
Harka sampang jindhabad 🇳🇵
Gopi hamal jindhabad 🇳🇵
God bless you balen sar and harka sar and Gopi sar 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
नेपाल ले बल्ल भेट्दै छ आफ्ना सपूत हरु मेयर को रुपमा
Very good journalist. Jay hos