यसरी गायव बनाइएको रहेछ टुकुचा, लक्ष्मी र सिद्धार्थ बैंकसहित यी घरानिया व्यापारीको मलमा डोजर चल्ने !

Поделиться
HTML-код
  • Опубликовано: 14 сен 2022
  • #primetv #khabaranbasan #balen #Tukuchha
    कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Reporter : Dhiraj Basnet / Niraj Tamang
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #PrimeTimesHD #Khabaranbesan
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Комментарии • 521

  • @prakashtamang3657
    @prakashtamang3657 Год назад +179

    मेयर बालेन लाई कडा सुरक्षा दिन सम्पूर्ण सुरक्षा निकाय लाई मेरो अनुरोध छ ।

    • @minadeujakoirala9250
      @minadeujakoirala9250 Год назад +3

      thik vannu vayo hajur uha lai surkchhaya sa.sakta jarurat xa

    • @yugang7761
      @yugang7761 Год назад +1

      Garib deshko Dhani manche. Connection and corruption, Great example.

    • @biwashkulung1980
      @biwashkulung1980 Год назад

      Sahii vanu vayo

    • @debapmagar316
      @debapmagar316 Год назад

      yes 100% agree........

    • @sawit8577
      @sawit8577 Год назад

      Shai vanu vo yo kura ati nai jaruri xa ramro manxy lai marne neta deari xan 🙏🙏🙏🙏🙏tc cer

  • @kedargautam569
    @kedargautam569 Год назад +28

    खोलामाथि का सबै संरचना मा डोजर चलिनुपर्छ बालेन
    अगि बढ बालेन जि जनता साथमा छ
    काठमाडौं को भविष्य तिम्रै हातमा छ

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 Год назад +32

    *बालेन जस्तै साहसिलो युवा अब ७७ जिल्ला मा आवश्यक छ, युवा अघि सर्दछ देश अघि बढ्दछ, पुराना बुढा हरुको भत्ता खाने बस्ने हो Big Salute to TEAM BALEN* 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @gokulgautam2408
    @gokulgautam2408 Год назад +86

    बलेन सर को काम प्रती आभार प्रकट गर्दछु ♥️♥️♥️

    • @uddhavadhikari5703
      @uddhavadhikari5703 9 месяцев назад

      ❤❤❤❤❤Good😊😊😊😊😊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @panchebaja6347
    @panchebaja6347 Год назад +53

    Yo देश आखिर शाहले नै बनाउने रहेछ!!

  • @dhrubadevirai6033
    @dhrubadevirai6033 Год назад +13

    देशले खोजेको जनताले रोजेको, नेपाल आमाको एक सच्चा सपुत साहसि बालेन सर हजुरको काम 💯✅छ।

  • @thapaamrit2202
    @thapaamrit2202 Год назад +64

    लक्ष्मी बैंक र सिदार्थ बैंक लगायत जति बैंक छन ती बैंक को खाता बन्द गरेर हामिले आफुले सहयोग गर्न सक्छौ

    • @sarunarai9186
      @sarunarai9186 Год назад +2

      Yes 👍

    • @benhamsingh498
      @benhamsingh498 Год назад +1

      सही हो अब अभियान नै चलाउनु पर्छ।

    • @sushilbasnyat4831
      @sushilbasnyat4831 Год назад

      ईनीहरू मात्र कीन?त्यो चोर र लुटाह NiC ASIA BANK लाई पनी लखेट्नुपर्छ यो चोर फटाह बैङ्क हो र यसको सञ्चालक सबै माडे हरू भयेको ले ईनले नेपाली हरूको सम्पत्तिलाई कब्जा गरेर नेपाली लाई उठीबास गरन ला छन ईनीहरू को धन्दा नै अर्का को सम्पत्तिलाई खान खोज्ने पख तेरो पनी पालो आउँछ।

    • @sangitathapa7495
      @sangitathapa7495 Год назад +1

      that's great always support u

  • @antimbk9418
    @antimbk9418 Год назад +3

    सलाम छ काठमाण्डुको मेयर बलेन सह

  • @mantimro735
    @mantimro735 Год назад +8

    बालेन शाह को काम ले इतिहास रच्नेछ 💪

  • @user-qf5ki4pn7i
    @user-qf5ki4pn7i Год назад

    बालेन सर ले जेगरनु भाछ देश काे लागि गरनु भाकाे छ बालेन सर जिनदा बाद

  • @rajumazakoti953
    @rajumazakoti953 Год назад +14

    साच्चिकै पाप को घैटो भरिएकै हो good news 👌👌👌🙏🙏🙏

  • @gangashrestha8554
    @gangashrestha8554 Год назад +5

    बालेन शाह लगायत सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिदै अझै अगाडी बढ्ने क्रमलाई नै शुभकामना व्यक्त गर्दछु ।

  • @mblama6289
    @mblama6289 Год назад

    बालेन शाह साहाबंशिय नयाँ सपुत हो बालेन

  • @hemgurung5629
    @hemgurung5629 Год назад +4

    श्याबास ! बालेन मेयर ज्यू । पंचायत काल देखि गणतन्त्रसम्मको कालोकरतूत उजागर गर्नु भएकोमा समग्र देशबासीहरुले श्याबासी र धन्यवाद दिएका छन् ।

  • @shyamchhetri4586
    @shyamchhetri4586 Год назад +2

    बालेन सर लाई बहादुरी को तक्मा सहित सम्मान गर्नुपर्छ नेपाली जनता ले

  • @kamala3467
    @kamala3467 Год назад +2

    टुकुँच्चालाइ पुँण जीवन दिनु पर्छ बालेन साहालाइ सबैले साथ दिउँ।

  • @rokajudha9952
    @rokajudha9952 Год назад +14

    पत्रकार महोदय हरु तेत्रा महल बनाउँदा देखिनन् ती क्यामरा ले सलुट बालेन्द्र महानगर प्रमुख र सम्पूर्ण टीम लाई

  • @iam.0109
    @iam.0109 Год назад +4

    नेपाल अामाकाे सपुत बालेन शाह , जिन्दाबाद

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Год назад

    अतीऊत्तम काम भईरहेको छ।
    जय बालेन
    अब देशमा यी फटाहाहरुले अतिक्रमण गरेका कुराहरु पत्तालाग्नेछ। फटाहाहरुको पत्तासाफ हुने पालो आयो।
    जय नेपाल

  • @saritalimbu8344
    @saritalimbu8344 Год назад +23

    धेरै राम्रो काम बालेन सरको 🙏

  • @chandrabahadurgurung4517
    @chandrabahadurgurung4517 Год назад

    बालेन सरले चाल्नु भएको काम सफल रहोस् शुभकामना

  • @ajayanagarkoti5546
    @ajayanagarkoti5546 Год назад +76

    अब खोला हदपेर घर बनाउने सबै भु-माफिया हरुको घर घर मा दोजर चलाउनु पर्यो छितै

  • @angsherpa9094
    @angsherpa9094 Год назад +41

    विजुलीको तार भन्दा खोला नै underground गर्ने देशको विश्व रेकर्ड कायम गर्ने नेपालको नाम गिनिज बुकमा दर्ता होला कि?

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 Год назад +8

    Nice reporting,यसमा हामी संपूर्ण नेपालीहरु जनताहरूले साथ र सहयोग गर्नु पर्छ,,🙏🙏🇳🇵

  • @shivasharma2609
    @shivasharma2609 Год назад +9

    तत्कालीन कर्मचारी र जनप्रतिनिधि भनाउदाहरूलाई पनि कार्वाहीको दायरामा ल्याउन मिल्दैन ??? भविष्यमा सुशासनको आशा गर्ने हो भने यस्तो गर्नै पर्छ ।

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 Год назад +1

    बालेन सर जिन्दावाद अब पार्टी का झोले हरु को पालो आयो रुने बालेन सर लाई सुरक्षा strong हुनुपर्छ किनकि यिनी हत्यारा हुन सर्तक हुनुपर्छ बालेन सर लाई सुरक्षीत राख्नु पर्छ

  • @surajadhikari2640
    @surajadhikari2640 Год назад +17

    माफिया को मात्र हैन ! ती कर्मचारी जस्को पालामा जस्ले माफिया सङ मिलेमतो गरेर मालपोत कार्यालय का कर्मचारी को हो ? त्यो पनि ल्याउनु पर्यो।

  • @Bidhan876
    @Bidhan876 Год назад +37

    Balen Sir and Team: Namaskar. Your ideas and work Activities are awesome and 100% TRUE. Please keep it up.

  • @mantimro735
    @mantimro735 Год назад +3

    बालेन शाह शेर हुन शेर 💪💪💪💪

  • @acharyaji7005
    @acharyaji7005 Год назад

    पृथ्वीनारायण र महेन्द्र को अंश रहेछन् बालेन शाह जै हो।

  • @shyamkumar5120
    @shyamkumar5120 Год назад

    बालेन सर नेपाल देश राम्रोसँग हुन पर्छ

  • @sunitatamang7834
    @sunitatamang7834 5 месяцев назад

    बालन सर लाई मेरो सालाम छ🙏🙏👍👍👏👏🥰💐

  • @manojraiqr442
    @manojraiqr442 Год назад +2

    मायानगरी मेयर बालेन शाहा परिषद सुरक्षा कर्मी लगायत वाड अध्यक्षहरु स्थानीय बुद्धिजीवी सबै लाई सलाम छ यो अभियान नरोक्न आग्रह छ

  • @deepaktamang6102
    @deepaktamang6102 Год назад

    सलाम छ बालेन संगै नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई ।

  • @sabitarana7650
    @sabitarana7650 Год назад +3

    खाेला मिच्नेहरूलाई घर भत्काउने मात्र होइन कानुनी कारवाही पनि गर्नु पर्छ । 🇳🇵🇳🇵

  • @rockstaryt2471
    @rockstaryt2471 Год назад

    मेर बालेन शाहको सुरक्षाको लागि सम्पुर्ण सुरक्षाकर्मिलाइ मेरो ह्र्ददेखिनै अनुरोध गर्छु

  • @rudrashrees9868
    @rudrashrees9868 Год назад

    बालेन लाई कतै केही भएमा अहिले सम्म का जति सरकार आए उनिहरुनै जिम्मेबार हुनुपर्छ ।

  • @sabitrapuri3229
    @sabitrapuri3229 Год назад

    धेरै राम्रो गरनु भयो बालेन दादा ठिक छ

  • @buddhichaudhary6684
    @buddhichaudhary6684 Год назад +1

    Balen sirle ekdam ramro kamko suruwat garnuvaeko xa.sabaile sath diu

  • @damantakharel6944
    @damantakharel6944 Год назад +38

    We all should support Balan
    Hats off sir🙏🙏🙏

    • @rakeshbam1649
      @rakeshbam1649 Год назад +2

      God bless u Balen but we don’t know how much u can fight , these mafias r too powerful

  • @shivshaktiparamsatyagyaan3960
    @shivshaktiparamsatyagyaan3960 Год назад

    भ्रष्टाचारको जरो अदालत र न्यायाधीश राजनीतिक पार्टी नै हुन्

  • @Pradhhan
    @Pradhhan Год назад +18

    अब त्यो प्रचन्डे, के पि, त्यो सेरे चोर, त्यो खाते दलाल नेता चोर हरु सहि जग्गामा छ कि नाइ, यो पनि राम्रोसँग चेक गर्न पर्छ, अनि जब सरकारी जग्गामा रछ भने घोक्रे ठ्याक लाएर लात लाएर देश बाट खएद्न पर्छ

  • @prakashpradhanang1392
    @prakashpradhanang1392 Год назад +5

    अब बलेनलाइ गृह मन्त्रालयले special security दिनु पर्छ नत्र भूमाफियाले उसलाई सिध्याउन बेर छैन।

  • @gopallimbu1780
    @gopallimbu1780 Год назад

    ठिक गरेकाछन बालेनसांले कुनैपनि समर्चना भत्काउनै पर्छ

  • @purnathapa281
    @purnathapa281 Год назад +1

    Salute mayor balen.go ahead we support you

  • @saritatamang2441
    @saritatamang2441 Год назад +1

    balen sir ko ramro kam salut garxu pasupati nath le ajhai sakdi diun balen sir lai ani balen sir ko tim lai manai dekhi khusi xu Jay Nepal 🇳🇵 Jay desh pyaro hamro Nepal 🇳🇵

  • @padamb.ghalan4340
    @padamb.ghalan4340 Год назад +7

    Dherai ramro kaam ho balen sir

  • @manarathkhatiwada1529
    @manarathkhatiwada1529 Год назад +9

    Great job balen shah sir and his team 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏

  • @ganeshbohara3278
    @ganeshbohara3278 Год назад

    बालेन को सुरक्षा को लागि नेपाली सेना दिनु पर्‍यो ।

  • @arjungubhaju3591
    @arjungubhaju3591 Год назад

    अब बल्ल बालेन को पावर देखीनेछ र बालेन लाई सुरक्ष बलीयो बनाऊनु जरूरी छ

  • @user-sb3ru5ov7b
    @user-sb3ru5ov7b Год назад

    प्यारो नाम टुकुचा 🥰🥰🥰🥰 बालेन को काम प्रति सेल्युट छ👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल आमा

  • @narayanbagale8749
    @narayanbagale8749 Год назад +1

    जे होस नेपाल अरु देश भन्दा अगाडि नै छ !खोला माथी घर बनाउने !मलाई यो खबर खुशी लागेको छ ।

  • @tirtharai642
    @tirtharai642 Год назад +15

    Balen is a hiro ! All Nepali people must support him.

  • @mybookismylife.2798
    @mybookismylife.2798 Год назад +14

    Hira Hun Hira Balen ji 👍 Balen ji ko parakhi nazar, Tej dimag, maan ma aat himmat ra desh prati dherai prem le garda Aja Tukucha nadi kaalkothari bata niskaera ghaamko Kiran dekhaeko cha Tukucha nadi le.. Dherai dherai dhanayabad hamro honest, intelligent, energetic, hardworking, deshbhakta, engineer mayor Balen ji lae..🙏🏿🙏🏿🙏🏿

  • @ramadulal1338
    @ramadulal1338 Год назад

    साधरण जनता देखि लियर भुमाफिय , अदालत , नेता जगा िमचने कसैलाई पनि नछाेडनाेस बालेन सर तपाइँलाई सबैको साथ छ ।

  • @puransubba5799
    @puransubba5799 Год назад

    राणा शासकहरु ले खेलेको भुमरिमा लोकतन्त्र का जनता हरुले सजायको भागिदार हुनु पर्यो।हामी देख्ने लाई कति मज्जा छ।घर बिल्डिङ नै भत्किने हरुको अबस्था के भै राको होला।फेरि सरकारी लालपुर्जा देखि नक्सा सबै छ।रै पनि भत्किने भयो।जय बालेन

  • @ambirrai8951
    @ambirrai8951 Год назад

    नेपाली एक भएर बालेन मेयरलाई साथ र समर्थन दिनु पर्छ मत गए है।

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 Год назад +3

    अब सबै संरचना भत्काउनु पर्छ काठमाडौं बासी ले पानी पिउन नपाएको कारण त यो पो रहेछ त्यसै त पानीको हाहाकार झन् त्यसमाथि खोला नै गायब बनाएपछि कसरी पिउन पाउनु काठमाडौं बासी ले पानी ???

  • @heydicee860
    @heydicee860 Год назад +12

    मेयर बलेनको व्यक्तिगत सेकुरिटी नेपाली सेनाले दिनुपर्ने जस्तो देखियो , Great Work!!

  • @RamThapa-ny8wn
    @RamThapa-ny8wn Год назад +1

    धेरै राम्रो काम गरनु भएको छ बालेन सरले👍️👍️👍️

  • @ojharajnath56786
    @ojharajnath56786 Год назад

    एउटै मन कति पटक जित्नु हुने हो बालेन सर। अब पालो धनगढी को।अंकल गोपु Be Ready जय गोपाल हमाल।

  • @junalama9203
    @junalama9203 Год назад

    Good job balen sirko surakxa ko lagi sabaiko dhankarsan hos

  • @Sanukajikasula-lu3ok
    @Sanukajikasula-lu3ok Месяц назад

    बालेनसरलाइ नगर प्रहरिहरु सुरछ्या प्रहरिहरुले धेरेैधेरेै साथदिनुपर्छ

  • @Pradhhan
    @Pradhhan Год назад +4

    very good balen ani hajur ko all team🙏🙏🙏

  • @santoshdawadi6901
    @santoshdawadi6901 Год назад

    दोस्रो पृथ्वीनारायण साह बालेन यो देशमा निडर सपूत उच्च सम्मान र मिठो माया बालु💕💞💞

  • @Pundit.Baje.
    @Pundit.Baje. Год назад +46

    यी खातेहरुलाई फेरि भोट दिएर मन्त्री बानउन हुन्न रैछ भनेर बुझियो।

  • @dhirajmagar1420
    @dhirajmagar1420 Год назад +1

    Ma hamra kathmandu maha nagar palika ko meyar saheb ko laghi j garna pani ma hardam tayar xu jay hosh hjr ko Balen Shah hjr jasto desh premi lai Mero salute xa jay hosh Balen shah ko ✊✊✊✊✊✊✊🇳🇵👍

  • @bhairajamaharjan8758
    @bhairajamaharjan8758 Год назад

    बालेन ज्यु ले राम्रो काम गर्नुभयो जनताले अवस्ये साथ दीन्छ

  • @rmcentertainment7136
    @rmcentertainment7136 Год назад +1

    जय बालेन❤❤❤❤❤

  • @bimalashrestha5466
    @bimalashrestha5466 Год назад +6

    Salute Balen and entire team

  • @sanushrestha4958
    @sanushrestha4958 Год назад

    बालेन जिन्दाबाद

  • @sapkotafamily3626
    @sapkotafamily3626 Год назад +9

    Nice program program host is excellent

  • @dhirajmagar1420
    @dhirajmagar1420 Год назад +1

    Hami Nepali nagrik sabai Hamro kathmandu ka meyar saheb lai support garxum jay hosh Balen shah ko hami Sabai Nepali haru jagruk hunu jaruri xa jay Nepal 🇳🇵✊✊✊✊✊✊✊

  • @kabitaranamagar6622
    @kabitaranamagar6622 Год назад +2

    कस्तो देश कस्तो प्रसासन कस्तो सरकार,, पापको घैटो फुट्दैछ,, खोला नालाम़ा गंगाको बास हुन्छ भन्थे हो रहिछ!!!

  • @saritathapa2254
    @saritathapa2254 Год назад

    दामि कमा जय देश नेपाल बालेन राजा

  • @santoshtosh3826
    @santoshtosh3826 Год назад

    Jaya balen ji grade salut 🙏🙏💞💞💞💞💘💘

  • @gyanugrg9456
    @gyanugrg9456 Год назад

    बालेन मेहेर लाइ कडा सुरक्षा दिनु जरुरी छ सलुट बालेन जिन्दावाद

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 Год назад

    Go ahead Balen team and media should publish continuing ... thanks media ..

  • @rajkhadka6921
    @rajkhadka6921 Год назад +2

    Our beloved Kathmandu mayor mr.Balen shah big salute , go ahead plz !

  • @gurungbruce4636
    @gurungbruce4636 Год назад +2

    लमजुङ्ग जिल्ला म पर्ने मिदीम खोला नै ब्यक्ति जो नाममा दर्ता छ। नाम हो स्थिर बाबु घिमिरे येस्तो पनि हुने रहेछ नेपाल मा।

  • @milanbhusal406
    @milanbhusal406 Год назад +1

    बल्ल पत्रकार पनि आउनु भयो।स्वागत छ,तपाइको सफल पत्रकारिता को लागि शुभकामना ।

  • @pabitrachapagain8180
    @pabitrachapagain8180 Год назад +10

    Balen sir and his team doing great job 👏

  • @sonamjbsherpa3530
    @sonamjbsherpa3530 Год назад +1

    टुकुचा खाेला अतिक्रण गरेर निर्माण गरिएकाे संरचनाहरू क्रमश भत्काउनै पर्छ। यसकाे लागि यहाँका स्थानीयहरूले महानगर प्रमुख बालेन शाहलाई साथ र सहयाेग गर्नुपर्ने आवश्यक छ।

  • @krishnarana5054
    @krishnarana5054 Год назад

    news भनेको यस्तो हुनु पर्छ सलाम छ

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 4 месяца назад

    दो दिन कि चाँदनी फिर अधेरी रात 🌃 समय बडा बलवान हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो सत्य को जित अवस्य हुन्छ 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @dalbahadurthapa1196
    @dalbahadurthapa1196 Год назад +4

    Absolutely right we have supported this mission

  • @mayatamang4811
    @mayatamang4811 Год назад

    तिर्पन बर्ष भयछ जे गरे बालेन मेर ले बालेन् जस्तै मन्त्री हरु भएको थियो भने हाम्रो देश मा केहि हुने थियो होला जय नेपाल जय बालेन्

  • @ritar2302
    @ritar2302 Год назад +14

    Good job Mayor ji, dherai dherai ashirbaad lagos ra bhagwan le rakshya garun 🙏🙏

  • @omm162
    @omm162 Год назад

    King birendra return as balen❤️🥺☺️jay balen

  • @amarbudha4973
    @amarbudha4973 Год назад +4

    Good job Balen, may god bless you forever and ever

  • @sagarkhadka4711
    @sagarkhadka4711 Год назад

    योस्तो सुरुङमार्ग बनाउने आविस्कार गर्नेलाई पुरस्कार दिनुपर्ने छ।

  • @manirai8371
    @manirai8371 Месяц назад

    Good job Mayor balen Shah Sir लाई सलुटछ

  • @trinity396
    @trinity396 Год назад +4

    GREAT REPORTING

  • @bbatube2087
    @bbatube2087 Год назад +10

    Good jobs balen dai

  • @munathapa6004
    @munathapa6004 Год назад

    बालेन साह को सबै टिममा हाम्रो तर्फ बाट हार्दिक धन्यबाद ग्यापन गरछौम सलोट टिम प्रति 🙏🙏🙏🙏

  • @onelove4648
    @onelove4648 Год назад +2

    Good job sir support Balen for good work

  • @ravishakya7085
    @ravishakya7085 Год назад

    बालेनज्यू , बिकास र निर्माणको कार्य शुभारम्भ भएको छ धेरै प्रशंसनीय र स्वागतयोग्य छ 🙏🙏👏👏

  • @ramrai5216
    @ramrai5216 Год назад +4

    Jai janta jai Balendra,Sunita Nagar prahari.

  • @user-fx5lp8ii8f
    @user-fx5lp8ii8f Год назад +2

    We should support Balen sir …❤❤

  • @sushil7567
    @sushil7567 5 месяцев назад

    जय बालेन