Комментарии •

  • @pgurung789
    @pgurung789 Год назад +39

    Thanks!

    • @TechTanka
      @TechTanka Год назад +7

      Thanks a lot for the support 🙏🏻❤️

  • @shambhukuikel7169
    @shambhukuikel7169 Год назад +34

    😢😢😢अत्यन्तै महत्त्वपूर्ण भिडियो र सत्य तथ्य यथार्थ विश्लेषण गर्नु भएकोमा धन्यवाद यहाँलाइ ।

  • @nitaraut3710
    @nitaraut3710 Год назад +80

    नमस्कार 🙏टंक सरको मेहनलाई हामी सबै नेपाली जनताले सम्मान साथ मान्नु पर्छ, जय नेपाल 🇳🇵

  • @damodarpaudel5693
    @damodarpaudel5693 Год назад +74

    नेता भ्रष्ट्राचारी भए भनेर बाहिर कुर्लिने तर ती नेतालाई सडकमा ल्याएर कालो मसो दल्न नसक्ने हामी जनताको पनि कमजोरी हो जस्तो लाग्छ 🙏🙏

    • @maheshanmesh2076
      @maheshanmesh2076 Год назад +1

      सहि भन्नू भो अब नेता लाई सदकमा ल्याएर कालो मोसो दल्नै भर्छ ।

  • @bamdevbk9750
    @bamdevbk9750 Год назад +8

    मेरो उच्च सम्मान छ टंक सर प्रती कहिकतै न डकमगाउनुहोला र कहिलै न डराउनुहोला यस्तै भ्रष्टाचार को प्रदाफास गर्नुहोस् नेपाली जनता तपाईंको साथमा छौ धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏

    • @ram20ism
      @ram20ism Год назад

      जय होस् ! टंक सरको

  • @यूध्वन
    @यूध्वन Год назад +15

    Hajur ko research garne dimang lai Mahile manne tanka Daju!! Hajur ko fact sabai crystal clear huncha Hajur ko video herna haru lai!! Salam cha Hajur lai. Keep shining like diamond.

    • @nabinghalegurung
      @nabinghalegurung Год назад

      Tanka g ko khufiya agent haru nepal mai chhan jasle uhalai khufiya kura haru America pathauchhan

  • @arjunrayamajhi6219
    @arjunrayamajhi6219 Год назад +64

    2084 मा माओबादी,एमाले,काङ्ग्रेसको पत्ता साफ गराउनुपर्छ सबै नेपाली मिलेर😊

    • @anildhimal4792
      @anildhimal4792 Год назад +2

      सहि कुरा गाेरनु भ सर

    • @sanjayashah1407
      @sanjayashah1407 Год назад +5

      हाम्रो पुस्ताले अर्थात अझै भनौं हाम्रो आँखाले यो देशको परिवर्तन देख्न असाध्यै मुस्किल छ अर्जुन जि, तर सोच चाहिँ सकारात्मक राख्नै पर्छ हामिले।

    • @-Rr1990
      @-Rr1990 Год назад +3

      जनताले चाहे परिवर्तन सम्भव छ।

    • @loksundar6078
      @loksundar6078 Год назад +1

      2084 nai aaudaina jasto chha ra po 😊

    • @SumitraDarai-j2m
      @SumitraDarai-j2m Год назад +1

      Aba 84 ma Sabi Jana le bahumat le ghanti lai voting garm Sabi neta jail ma honchha

  • @-Rr1990
    @-Rr1990 Год назад +11

    टंक सरको मिहेनतलाई मेरो सम्मान 🙏🏽🙏🏽🙏🏽

  • @pramodthapa4406
    @pramodthapa4406 Год назад +8

    100% Sahi analysis

  • @grpnepal
    @grpnepal Год назад +10

    🙏 सारै धेरै मेहनत गरेर टन्क सरले एउटा अनुसन्धान मुलक भिडियो बनाउनु भएको छ! धन्यवाद !

  • @rameshpande2867
    @rameshpande2867 Год назад +24

    जबसम्म झोले कार्यकर्ता पार्टीमा हाबी भैरहन्छ्न र गलत क्रियाकलापको जमेर बिरोध हुन्न तबसम्म यो प्रकृया दोहोरिरह्न्छ ।

    • @mrshrek362
      @mrshrek362 Год назад

      Jhole voter lai chai ke vanni

    • @nabinghalegurung
      @nabinghalegurung Год назад

      ​@dreammotivation1287sidha tei ho yesma kunai sanka chhaina

  • @ramsubba2294
    @ramsubba2294 Год назад +32

    टंक भाइ म तपाईंको भिडियो चेनल सबै हेर्ने र फेसबुकमा साझा गर्ने गरेकाेछु।तपाईंको अनुसन्धान र विश्लेषण साह्रै चित्त बुझ्दाे घतलाग्दो हुन्छ। अर्थको अनर्थ नलागेमा, राज्यसत्ता सञ्चालनमा कर्ता धर्ता सबै ब्राह्मणहरु छन्।एक बिराउने शाखा पिराउने भएकाले गर्दा अन्य साेझासिधा पिडित ब्राह्मणहरु समेत मर्कामा छन्। यस्ता भ्रष्ट लाेभीपापी नेताहरुलाई सजाय हुने दिन कहिले आउँछ हाेला?आज धरानमा जातीय धार्मिक विवादले उग्ररुप लिएकाे महिनाै बितिसक्दा समेत केन्द्र सरकारले चुँईक्क नबाेल्नु र केही पहल नगर्नुभ भनेको के देशमा गृहयुद्ध गराएर अर्को फायदा हेरी रहेका छन् कि ? यसबारे पनि विश्लेषण सहितको भिडियो बनाउनु हाेला। नेपाली हामी एक हाैं र एक रहि रहनेछाैं।🇳🇵🤝✊🇳🇵

    • @nagenkatuwal502
      @nagenkatuwal502 Год назад +1

      Sahi Ram sir.. please aaunee election bata yi sabai bhrata haru lai kick out garnu paryo.. lau na janata jagau.. yi jhole ra jhole ra leaders lai taha lagau .. sabai fataha chhan shere ..Oli .. aru pani ...wakka lagchha desh chalaunee yi gadhar haru ra yin ko harkat herera...

  • @samirkc1592
    @samirkc1592 Год назад +49

    हामी नै हाै लाेकतन्त्रकाे नाममा लुटेरालाई सत्ता सुम्पिने त्यसैले सम्झिने पानी छम्किने !

  • @lamasamina5161
    @lamasamina5161 Год назад +3

    कत्ति अध्यन र मेहनतले यत्ति राम्रो कुरा ल्याउनु भएको छ सबैले कुरा बुझिदिनहोस।

  • @bikash_kc07
    @bikash_kc07 Год назад +11

    You are the only nepali investigative journalist I admire . Excellent sir

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 Год назад +8

    Well done! Thank you very much. I am impressed with you.

  • @aaradhyapoudel3442
    @aaradhyapoudel3442 Год назад +4

    रा श्व पा र रा प्र पा मिलेर अघि बढे राजनितीमा सुधार हुनसक्छ। अरु पार्टीमा देशदोहन र भष्टाचार देख्दा दुःखित छु। तपाईंको मेहनतकोलागि सवैको आशिर्वाद प्राप्त होस ।

  • @sarojpoudel1349
    @sarojpoudel1349 Год назад +3

    माधब,झलनाथ ,बाबुराम ,उपेन्द्र ,राजेन्द्र महोतो ,शेरे -आरजु ,ओलि ,महरा ,बषमान ,प्रचण्ड ,प्रकाश मान ,गोकुल बास्कोटा इ सबै लाई फासी दिनुपर्नेछ ।

    • @ManjuRijal53
      @ManjuRijal53 6 месяцев назад

      अब राजा ल्याएर यिनिहरुलाई कडा कर्बाही गर्ने हो भने देश सुद्ध्रीन्छ ।

  • @sanjayashah1407
    @sanjayashah1407 Год назад +21

    यदि टंक जि नभएको भए हामी जस्ता सिधासाधा नागरिक हरुलाई लाजनिती(राजनिती) भित्रको यस्ता कुकृत्य हरुको फेहरिस्त कस्ले उजागर गर्थ्यो होला र🤔🤔🤔

  • @imagegoldpalace6295
    @imagegoldpalace6295 Год назад +1

    सलाम पत्रकार महोदय यति धेरै खोज्मुलक र बिष्लेशणात्मक भिडियो बनाउनुभएकोमा ।यस्तै भिडियो हरु अझै बनाउदै जानुहोला । यहालाइ शुभकामना 🙏🙏🙏🙏🙏

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Год назад

    अत्यन्त‌ै महत्वपुर्ण भिडियाे
    सत्य तथ्य यथार्थ विश्लेषण गरेकाेमा धन्यवाद ,सलाम 🙏🙏छ दाई

  • @umeshgurung8927
    @umeshgurung8927 Год назад +5

    सहि सत्य तथ्य उजागर गर्नुभएको छ तपाइको च्यानलले अझ प्रगती गरोस

  • @bijayacharya8903
    @bijayacharya8903 Год назад +1

    अब बालेन साह लाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउन पर्छ।

  • @AnnoyedBubbles-kf6ht
    @AnnoyedBubbles-kf6ht 27 дней назад

    Tanka sir लाई मेरो 🙏अनुरोध छ नेपाल आमा सधैं हजुर को प्रतीक्षामा दिन रात आखा रातो बनाई रोई बस्नु भएको छ ,मिल्छ भने नेपाल आउनु हामी तपाई को साथमा हुन्छु , पोखरा चिप्लेढुङ्गा भरत श्रेष्ठ ❤🙏

  • @manoj_budha
    @manoj_budha Год назад +11

    Thank you Back to back chirfar sir✅🇳🇵❣️ great salute ✅

  • @mtm7031
    @mtm7031 Год назад +5

    Thank you so much amazing analysis 🙏

  • @mafia715
    @mafia715 Год назад +2

    सहि कुरा! नालायकहरुलाई पाता कस्न कसैले सकेनन्, अब जनता आफै उठ्न पर्छ।

  • @lovelorn19815
    @lovelorn19815 Год назад +6

    Bro your channel is very underrated. Hats off to you.

  • @tekrai8393
    @tekrai8393 Год назад +1

    कांग्रेस र एमाले चुनावमा यिनै दलको अग्र पंति हरुमा टक्कर हुन्छ नेपालीहरुले यिनै दलहरुलाई भोट दिएर जिताऊछ

  • @ramesharyal4811
    @ramesharyal4811 Год назад +1

    काम भनेजस्तै छ शुभकामना टङ्क जी लाई

  • @ashokranabhat3237
    @ashokranabhat3237 Год назад +2

    भोट हाल्ने बेलामा हजुर को ठाउ बाट राम्रो मान्छे उठे पनि त्यो पाटिको अध्यक्ष को छ।त्यो हेरेर मात्र भोट हाल्नु पर्छ।नत्र तपाईको भोटको दुरुपयोग यसरी हुन्छ।

  • @zenyoga8659
    @zenyoga8659 Год назад +7

    Nice informative video ❤

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 Год назад

    भाइ को लगन्सील्ता, ईच्छा शक्ति, रजानकारी को लागीधेरै!! धन्यबादछ!! यी, पीत्री हरुले, आफ्नुस्वार्था को लागि जे, जसोगर्नुपनी तयारहुन्छन्!! गर्दै !! आयको पनीयेस्तै!!हो!!

  • @cristincol6672
    @cristincol6672 Год назад

    एकदम समय सान्दर्भिक र सत्य तथ्यमा आधारित लाग्यो। 👍👍👍

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад

    सबै निकाय भ्रष्ट छन त्येसैले पुर्ब मंतृ केशर बहदुर बिष्ट जिउले लेड्काे नलगाई सुधारकाे अास नगरौ भन्नुभएकाे हाे। सलाम छ टंक जि नेताहरु कर्मचारी हरु र प्रसासन को बिकृती उजागर गर्नु भयेको मा।❤🎉

  • @believerbek
    @believerbek Год назад

    Yestai video haru banaunachai naxodnuhola hai..great information..salute to ur work..🙏🙏🙏

  • @KailashKoiral
    @KailashKoiral Год назад +2

    दल नै देश बर्बाद हुनुकाे एकमात्र कारण हाे

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial Год назад +1

    फासफुस हुँदैछ होइन भैसक्यो। जबसम्म ओली शेरबहादुर प्रचण्ड रामचन्द्र बाबुराम माधव नेपाल गोकुल बास्कोटा, नारायण काजी यिनीहरू सत्तामा रहिरहन्छन् तबसम्म कसैले केहीको पनि आस नगरे हुन्छ। यो देशको भविष्य देख्दिन म र कसैको चित्त नदुखोस् जबसम्म यो देशमा एकल ब्राह्मणवादको अन्त्य हुँदैन तबसम्म यो देश देश जस्तो रहन्न। बालुवामा होइन ढुङ्गामा लेखेर राखे हुन्छ।

  • @manishdongtamang9692
    @manishdongtamang9692 Год назад +2

    Great explanation Thaha Nia Navako Kura Sunna painx 💗

  • @pitambaracharya3582
    @pitambaracharya3582 Год назад

    निकै राम्रो र मर्मस्पर्शी भिडियो। हजुरको मिहिनेतका लागि हार्दिक धन्यवाद। अव आगामी दिनमा त्रिविशिक्षाशास्त्र सङ्काय (College of Education)को लागि अमेरिकी सरकारले तयार गरिदिएको ल्याबोरेटोरी स्कुल कसरी निजी बोर्डिङको रूपमा परिणत भयो, के यो स्कुल पुन त्रिविमा फर्किन सक्ला त? यसबारे सनसनीपूर्ण भिडियो बनाउनुपर्यो र अर्को पोल खोल्नुपर्यो....

  • @davidbhusal1421
    @davidbhusal1421 Год назад

    हजुरको research नंम्रर १ छ।❤❤

  • @pradipkumarshrestha7983
    @pradipkumarshrestha7983 Год назад +2

    You are doing great job . It’s highly appreciated Tanka sir.

  • @TaraTamang-z9d
    @TaraTamang-z9d Год назад

    धन्यवाद टंक शर तपाईं लाई।यस्तो यस्तै खबर बताएर आम नेपाली लाई बुझाउनु खोज्नु भएकोमा।

  • @priyeshnepali5680
    @priyeshnepali5680 Год назад +7

    Good job bhai

  • @nabingurung6446
    @nabingurung6446 Год назад

    अति तर्क संगत बिश्लेषण। धन्यवाद टंक सर यस्तै भन्डाफोर भिडियो प्रस्तुत गरिदिनु भएकोमा।

  • @heeratamang
    @heeratamang Год назад +9

    अब जागौ । बुझौ , 2084 मा नया दल लाइ समर्थन गरौ ... एक पटक घन्टि बजाऔ 🔔

    • @padambahadurpun42
      @padambahadurpun42 Год назад

      घन्टी ले स्वतन्त्र को नाम मात्र बोकेको
      हो कुरो को चुरो अर्कै छ

  • @krishnapoudel3695
    @krishnapoudel3695 Год назад +2

    Great analysis ❤❤❤

  • @sampangvlog605
    @sampangvlog605 Год назад

    धेरै राम्रो अनि पारदर्शी प्रस्तुत

  • @nirojpurkoti9760
    @nirojpurkoti9760 Год назад

    Thankyou for this kind of informations. I hope this is a new face of independent and free journalism without any bias.

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 Год назад +1

    झाेला बाेक्ने जनतालाई गगनेकाे भाषण,केपीकाे उखान,देउवा र आरजुकाे संयुक्त ठगी,प्रचण्डेकाे धनयुद्ध,उपेन्द्र यादवकाे मेडईन इन्डियन राजनीति,सिके राउतकाे देशै विखण्डन गर्ने माेदी भर्जन राजनीति मनपराउछ त् के गर्नु टंक दाइ!!!??? जनताले देशलाई संयुक्त घर सम्झेर चिन्तन गरेको भए देश फलेको फुलेको हेर्न चाहान्थ्याे तर देशलाई,,, न्याय,अधिकार,बराबरको पहुँच,समृद्धि काे शिकार गर्ने थलाे काे रुपमा मात्रै हेर्याे, एउटा काण्डकाे रिस उम्लेर स्वाभाविक रुपले सेलाउन नपाउदै अर्को काण्ड घटाइएको हुन्छ दलाल हरुले😑

  • @kailashtmg88
    @kailashtmg88 Год назад

    Great Analysis and bitter truth hats up for you 🙏🙏🙏

  • @tikaramthapa6581
    @tikaramthapa6581 Год назад

    Thank you Sir तपाईको भनाई 100% सहि हो। यो त Sir राण सासन भन्दा बढि भयो। के गर्ने नेपाली जनुवार जनताहरू लाई जे गरे पनी हुन्छ।

  • @Travel_Lover3
    @Travel_Lover3 7 месяцев назад

    वाह Tanka sir वाह। यहाको खोज र रेपोर्टिङको कुन सब्दमा वयान गरौ। लाखौ करोडौ ले जन्नु पर्छ सरको सबै भिडियोहरु।

  • @hiddenfact6858
    @hiddenfact6858 Год назад

    खोजमुलक जानकारीको धन्यवाद ।

  • @USAjaynepal
    @USAjaynepal Год назад +7

    Great 👍. Thank you, Tek.

  • @sanumaharjan9226
    @sanumaharjan9226 Год назад

    Dhaney Bad Tanka G

  • @yatrapradipbudhathoki4337
    @yatrapradipbudhathoki4337 7 месяцев назад

    सबैले हामीले तपाईलाई जनताले बुझेका छन सबै साथ दिने छन हजुरको साथमा छन
    तपाईले धोती खोल्दिनु भएको छ wow great sir🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👌

  • @shresthadibas4828
    @shresthadibas4828 Год назад

    धन्यवाद सर🎉

  • @padamwakham2622
    @padamwakham2622 Год назад

    Sahi analysis tanka sirko...

  • @eirosgame8701
    @eirosgame8701 Год назад

    Great video.Nepali youths has to listen this and act accordingly in future elections

  • @dipinmoktan5327
    @dipinmoktan5327 Год назад +1

    Tanka sir tapailai mannaiparchha.....hats off to you.....

  • @bhimadhikari692
    @bhimadhikari692 9 месяцев назад

    अझै धेरै बाँकी छ यिनको चर्तिकला हेर्न k धेककन है, त्यसै नी यो विषयमा मा केस स्टडी अन्तिम हुँदै हरफ lagvak सबै मिल्ने पोस्ट पाए मैले खुसी लाग्यो दाजु।

  • @HariChandraMaharjan-xu6ek
    @HariChandraMaharjan-xu6ek Год назад +1

    जतिसुकै येस्ता घटना देखाये पनि नेपाली जनता ले के बुज्छ र यो कुरा चुनाब मा सब बिर्सिन्छ सब भन्दा बधी शीत देउबा ले जित्छ चुनाब को बेला अलि बोल्न जान्ने रकम को पछाडि लागे थिक्क थियो मलाइ अचम्म लाग्छ बाकी सर्ब सधारन पनि मासु र चिउरा मा बिक्छ मासु चिउरा मुख मा परेपछी 5बर्स अगादी को कुरा सब बिर्सिन्छ

  • @narayankhatri9533
    @narayankhatri9533 7 месяцев назад

    टँन्ग जि सिधा नेपाली लाई निन्द बाट उठाउदै । जागो नेपाली जागो।🙏

  • @smithl942
    @smithl942 Год назад +1

    मदन भणडारि र जिबरात अासरित।लाई -:जितेर अाए केपि वलि र झलनाथ खनाल र माधब कुमार नेपाल
    "१०बर्ष जनयुद्ध जितेर अाए प्रचन्ड,बाबुराम ,किरण,बादल,पुन,सिपिअादि..काङ्ग्रेस सरकार-:टाउका को मोल प्रचण्ड को..? *गिरजा,शेरबहादुर ,शिखर,अारजु,राजा,गगगन,बालकृष्ण ,सुजता,*सुशुल कोईराला
    बिरेन्द्र परिवार दरबार हत्य काण्ड १०जानाको ज्यान दरबार =बचने,ज्ञानेन्द्र ,सपपरिवार ,देउवा।राणा।त्सपछि अाउछ गिरजा देवा माअोबादि=दरबार गयो -लोकतान्त्रिक गणतन्त्र अायो।एेमाले केपि।माकुने।झले काङ्ग्रेस शेरे।शिखर।अारजु।गगन।बिशवप्रकास।सुजता।बालकृष्ण माअोबादि सबै ।अब,बालेन ।हरक र गोपाल हमाल।बकि छ लडाईं दरबार राप्रपा र ३ ठुला दलहरुको। नि ३-२-१ को भिडनत!र नया बालेन राबि हरक र गोपाल हमाल।सिके र रेसम।र मिडिया र बक्ता पावर १२ भाइ र धमला बुद्धिजीवी नागरिक समाज।एनजोयो सङगठन।र बाहिरि सवरथ।ईनडिया चाईना र अमरिका ठुला शकति बिट टकराब...र बदलिँदो विश्व राजनीति र अार्थिक र भोेैतिक।

  • @sudinlama5482
    @sudinlama5482 Год назад +2

    देश चलाउने मान्छे हजुर टंक सर जस्तो हुनुपर्ने के। ❤

  • @tamangsonam17
    @tamangsonam17 Год назад

    Clear tarika le nispachha kura haru Janata KO samu leunu bhako ma dhanyabaad

  • @damarubhatta
    @damarubhatta Год назад

    Great research

  • @shresthagoodday
    @shresthagoodday Год назад

    गृहमन्त्री नारायण काजी श्रेष्ठले बरु राजिनामा दिन्छु, अनुसन्धान बाट पछि हट्दिन भनेर शेरे लाई counter दिएको रहेछ भन्ने बल्ल बुझें। नारायण काजी श्रेष्ठ पछि हट्नु हुन्न र हामी जनताले पनि यसमा एक्यबद्धता जनाउनु पर्छ जस्तो लाग्यो। साथै उहाँले आफ्नै पार्टिका भए पनि कार्बाहीको दायरामा ल्याएर दोषी भए सजाय दिने गरी अनुसन्धान अघि बढाउन तत्पर हुनु पर्यो।

  • @bishnugiri78
    @bishnugiri78 Год назад

    True analysis sir

  • @abcd-sd9cd
    @abcd-sd9cd Год назад

    एकदम राम्रो खोज रा र अध्ययन छ सर।तर यो देशमा जब सम्म बाहुनले एकल शासन गर्छ तब सम्म यो देश यस्तै हो ।नभनौं भने गडो मान्छे भनाइ भने आफ्नो मान्छे😂😂।

  • @binodadhikari7652
    @binodadhikari7652 Год назад

    Very important information.

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 8 месяцев назад

    100% uchit banai. Jay Tanka jyu. The Nepali leaders , steps of corruption ecosystem …

  • @prahladkc2166
    @prahladkc2166 Год назад

    Great analysis, thank you..

  • @symphonykanxa
    @symphonykanxa Год назад

    Good statement. You are fearless person.

  • @bingurung9928
    @bingurung9928 7 месяцев назад

    Hamro Desh ko Netaa ra Police Okill haru ko Bahin kati Ramro bhannu bhayo .
    Thank you hajur lai. Badai .
    ❤🎉🙏❤

  • @tej_karki1236
    @tej_karki1236 6 месяцев назад +1

    एस्को एक मात्र उपाए हो। आफ्नो क्षेत्र बाट उठेको honest व्यक्तिलाई जिताउ जो business man nahos ra sath chunab ma Paisa kharch nageroko lai bhot diyo bhane ramro hunskx

  • @prakashkhadka938
    @prakashkhadka938 Год назад

    टंकजि हजुरको पोस्ट सबै हेर्छु धेरै राम्रो छ जयहाेस हजुर काे बिदेसमा बसेर पनि
    हामीलाई धेरै कुरा जान्ने अबसर दिनुभएको मा जयहाेस हजुरकाे👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @SuryaGurung-bw7sk
    @SuryaGurung-bw7sk Год назад +1

    👍 Great tq sir 100 %right

  • @milangautam8536
    @milangautam8536 Год назад

    तपाईं सत्यतथ्य समाचार ल्याउनु हुन्छं जनता माझ अनि जनता सुन्छन् हेर्छन लाइक कमेन्ट् गर्छन हामी त्यो भन्दा अगाडी कैले बढ्ने 🙏

  • @phanbahadur70
    @phanbahadur70 Год назад +1

    Excellent explanation

  • @haribhattarai8063
    @haribhattarai8063 11 месяцев назад

    बहुत राम्रो !
    स्तरीय सामग्री !

  • @shambhukuikel7169
    @shambhukuikel7169 Год назад

    समाधान त यी सयाै बर्ष देखि इन्डाे पश्चिमाकाे हण्डि खाँदै आएका देशलाई हातकाे हत्केलामा राखेर माेल र कतिपय खाेला नाला पहाड उपहार दिएर सत्ता टिकाएका सत्तामा रहेका कथित विभिन्न नामका अपराधी ग्याङहरुलाइ नामिनेट पारेर नेपालकाे सबै भुगाेल धर्म रितिरिवाज मूल्य मान्यता सँस्कार भुगाेलकाे बनावट लाई ध्यानमा राखेर बनाउनु पर्छ यसाे भए पनि यिनका ब्यबस्था र अपराधी हरु सिद्दिन्छन् ।

  • @jitendradhimal3504
    @jitendradhimal3504 11 месяцев назад

    Wow, Hats off Tanka ji

  • @yamsenchuri9271
    @yamsenchuri9271 Год назад

    सत्य तत्थय छर्लङ्ग पारिदिनु भएकोमा धन्यवाद सर

  • @unknownanthraxx
    @unknownanthraxx Год назад

    ramro tanka sir sahi ho

  • @nirajthapa8424
    @nirajthapa8424 Год назад

    तपाई को मेहनत का लागि धन्यवाद

  • @bharatchhindal6529
    @bharatchhindal6529 7 месяцев назад

    Very good information and avoid toxic political Leaders

  • @somnathbhatta5702
    @somnathbhatta5702 Год назад

    Thank you Tank sir for authentic video

  • @nirmalgautam6110
    @nirmalgautam6110 Год назад

    You r great tank sir.we hope other informative videos be brought in the days to come.

  • @shreeramthapa6885
    @shreeramthapa6885 7 месяцев назад

    Thank u for informations Tank ji.

  • @joshilokendra7981
    @joshilokendra7981 Год назад +1

    good analysis👍

  • @uadaydhakal617
    @uadaydhakal617 4 месяца назад

    Dhannebad dahal sir Aba swachha chhabi bhayeka uba Agadi badhaunu parchha.

  • @kshitiz3166
    @kshitiz3166 Год назад

    नेपालीले दुर्भाग्य 😢

  • @sushil7567
    @sushil7567 20 дней назад +1

    गणतन्त्र सङ्घीय लोकतान्त्रिक फाईदाले सीकारबन्दैछन नेपालीहरु खावो गणतन्त्रेहो खावो

  • @anilgautam887
    @anilgautam887 Год назад

    यो कुरा सबै जनताले बुझ्नुपर्छ

  • @dipenthapa5064
    @dipenthapa5064 8 месяцев назад

    सत्यतथ्य खोजमुलक समचार हजुर लाई १७ तोप को सलामी सर

  • @bibaslama2262
    @bibaslama2262 Год назад +1

    जनता लाइ सचेत गर्दै जानुस यो भ्रष्टाचारी हरुको पत्तासाफ अबस्य हुनेछ।

  • @sandimanasku3744
    @sandimanasku3744 Год назад

    तपॉईको प्रसंसनिय प्रयॉसलाई 🙏 धन्याद

  • @dhanthapa4909
    @dhanthapa4909 Год назад

    Sabai nepali le bujnu parne video . Thank you video