केटा फसाउने प्लान गर्ने महिलाहरु हेर्नुहोस | एक अर्काको पोल खोल्दा भयो लफडा | पैसामा अवार्डको किनबेच

Поделиться
HTML-код
  • Опубликовано: 4 ноя 2021
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 154
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,8 тыс.

  • @Binodmgr1234
    @Binodmgr1234 2 года назад +337

    दुधको दुध पानीको पानी निकाल्ने हाम्रो अपिल सरलाइ सलाम छ र दिपावलिको शुभकामना

  • @keshabrajbhat8470
    @keshabrajbhat8470 2 года назад +370

    माक्स खोलेर फेश राम्रो संग देखाउनु हुन्थ्यो सबैले चिनेर थुक्क गर्नु पर्छ

  • @sarurai8634
    @sarurai8634 2 года назад +33

    धेरै राम्रो काम गर्नु भयो अपिल भाई । यस्ता ठग आईमाईहरु लाई ३ करोड जनता सामु ल्याउनु पर्छ।

  • @rajendarbist9083
    @rajendarbist9083 2 года назад +2

    यी आईमाई हरु लाईत नागे झार बनाउनु पर्छ ठिक्क, भो एस्ता चौथेले आईमाई हरु

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 года назад +133

    अर्को ठग पुजा भन्ने आईमाई लाई पनि सङ्गै ल्याउनु पर्यो अपिल जि।

  • @liluthapamagar5887
    @liluthapamagar5887 2 года назад +163

    केही कुरा पुगेन भनेर कहिले

  • @milandhami8226
    @milandhami8226 2 года назад +13

    हाम्रो सान हिरो अपिल त्रिपाठि❤️🙏💪

  • @indraadhikari4836
    @indraadhikari4836 Год назад +1

    १००% ठिक छ,पत्रकार बन्धु,धन्यावाद,हो नेपालको महिला हिंसा हैन पुरूष हिंसा,नै भएको ठिक सत्य हो,नेपालको महिला कानुन ठिक छैन,यो कानुन पैशा ठगि गनेँ माध्यम को रूपमा प्रयोग भएको ठिक सत्य हो, यो घट्ना को उधारण मा नेता साम्सद,अभिनेता,कलाकार| र राष्टि्य स्तरका खेलाडि हरू समेत महिलाको फन्दामा परेको सबैले थाहा पाएकै कुरा हो,यस्तो कुइ गंन्धा कानुने समाजमा शान्ति होला र??यो कानुन बिद र कानुन को गलत बाटो र बिकृति को बाटोमा गएको ले यो कानुन खारेज गनँ सक्त जरूरि छ,यो कानुले नेपाली समाज हिंम्सै हिंम्सा र प्रति हिंसा,र ठगि धन्दाको जडको रूपमा यो नेपालको महिला कानुनको गलत दुरूपयोग मात्र भएको छ,बिदेश जाने यूबाहरुको त बेहाल नै भएको छ,यसरि के समाजमा शान्ति देशको नै बिकास होला?? संम्भव छ? कानुन विद लाइ , जनतको प्रश्न ?!छ। (चितवन बाट)धन्यावाद ।।

  • @gopalbk9937
    @gopalbk9937 2 года назад +28

    अपिल दाइको नियमित कार्यक्रम हेर्ने जति यता हाजिर गरम त ल।।..

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 2 года назад +31

    100% right kapil sir .. अहिले महिला भन्दा पुरुष धेरै पीडित छन ।

  • @monstergamerz9186

    हाम्रो पोखराको हिरो अपिल सर । यस्तो अपराधी लाई कडा भन्दा कडा करबही होस ?

  • @binodthapa6646
    @binodthapa6646 2 года назад +5

    अपिल दाजु मान्छे हिरो नै हुन् ।।

  • @dorjesherpa895
    @dorjesherpa895 2 года назад +137

    त्यो दुई जाना आइमाई को मास्क खोल्ना लाउनु नि सर फेरि हामी पनि फस्यो भने के गर्नु 😃 चिनीराख्नु पर्यो नि सबैले

  • @Nsp933
    @Nsp933 2 года назад +56

    तिहार काे शुभकामना अपिल त्रिपाठी लगायत सम्पूर्ण टिमलाई ,।

  • @ritadahal2015
    @ritadahal2015 Год назад +1

    अपिल त्रिपाठी र गंगा लामा जस्तो छोराछोरी जन्माउने आमालाई हृदय देखि मुरी मुरी धन्यवाद । अझै 2 , 4 जना यस्तै भय अन्याय अत्याचारको अन्त्य हन्थ्यो। कि निडर , निस्पच्छे कडा तरिकाले बोल्ने 1 नम्बरमा अपिल त्रिपाठी र गंगा लामा मात्र देखेको छु । हजुर हरुलाई आजिवन भगवान्ले रक्षा गरुन् । 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️💐💐💐💐💐

  • @manojsoni6600
    @manojsoni6600 2 года назад +1

    असली पत्रकारिता भनेको यो हो अपिल त्रिपाठि सर लाई हिर्दय देखि नहि सम्मान छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +74

    पैसाको लागी कसैको कला गला भावना सँग

  • @madanmagar994
    @madanmagar994 2 года назад +107

    हरेक प्रदेशमा अपील सर जस्तो पत्रकार हुन जरुरत छ । सलाम अनि उच्च सम्मन छ हजुर लाई सधैं प्रगति को कामना ।

  • @NarayanKhatiwoda-cr6sl

    धन्नेबाद्छ पत्रकारज्यु पुरुस्फसाउनि केटिहरुलाई झेल्हालल्न पर्छ

  • @VikasKumar-ws8zj
    @VikasKumar-ws8zj 2 года назад +1

    Apil sir hjr lai salmxa sir good job