प्रहरीको पर्दाफास : सधै घुसको लेनदेन ? प्रहरी र ठेकदार लफडा | प्रबक्ता भन्छन : त्यस्तालाई छाड्दैनौ |
HTML-код
- Опубликовано: 18 фев 2021
- Exclusive News
Producer/Presenter : Apil Tripathi
Coordinator : Ganesh Paudel
Gandaki Chhadke Ep 130
Falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
अपिल सर को कडा कडा प्रश्न्न लाई माया गर्ने जाती सबै यता हजिर हुनु है
Tac
Yasta.ghus.khorilai.khormanai.jagaunoo.parx
DSP sahib ko boli ma power chhaina, wahan ko kura sunda kheri tyo case ma ya wahan sanga sambandhit kunai case ma wahan DSP sahib ko sambandha raheko asanka garna sakinchha tesaile gahiro anusandhan ko thulo jaruri chha
Good dai
देश का अमुल्य गहना भन्न रुचाउछु म अपिल सरलाइ
चोर को पुलिस हो🤣🤣
लुटेरा को पुलिस हो🤣🤣
घुस लीने पुलिस हो🤣🤣
ढाड सेक्ने अपील सर हो 💪🙏🙏
Wow too Gud
🤣🤣🤣🤣
True
Bichar nachorer k garos talable kehi hudaina line vanda dine papi honi
Hahahaha
नेपालको हिम्मत वाला पत्रकार मध्येको उहाँ कपिल जि एक जना हो यहाको जति तारिफ गरे पनि कमी हुन्छ होला
अपिल जि सलाम छ हजुर
*पिलेन भन्दा सस्तो कार, झनै सस्तो बाइक*
*अपिल सरलाइ माया गर्नेले ठोकौं तल लाइक*
👇️
ठोकौ ठकौ मैले त ठोके हजुर
💕💕 waw waw
🤣हजुर जस्तो एस्तो सुन्दरी को अनुरोधमा कस्ले चही नठोक्लान त ताली?
मैले नि अपिल ज्यु को नाममा एक ताली र बाँकी यहाँ कै लागि👏👏👏👏👏
Nepal bigra ko nai police le Garda ho
aajvali ganga ji eata tir ho ...👍👍
अपिल त्रिपाठिको खरो प्रस्नले प्रहरी नै अक्क न बक्क पर्यो त है।धेरै राम्रो काम अपिल जि
अपिल सर जस्तो कडा कडा पत्रकारिता गर्ने अरु नि पत्रकार चाहियो देशको लागि जय नेपाल ।। 🙏🙏🇳🇵🇳🇵
🙏सम्पूर्ण दर्शक महानुभावमा नमस्कार! नेपालमा अपिल र रबि सर जस्ता धेरैको जन्म हुन अत्यावश्यक छ, सधैं साथ हामीले दिन जरुरी छ🇳🇵
one of the best पत्रकार अपिल त्रीपाटी सरको सम्मानको लागि लाइक ठोकौत गाइज
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
मेरो सबै भन्दा बढी मनपर्ने कार्यक्रम,,ठोकौं लाईक साथीहरु 🙏🙏
लास्ट अनि बेस्ट अपिल सर, सलुट छ हजुर को काम लाई 🙏
सुलुट सर,,,,,मेरो नेपाल आमा को सच्चा सपुत्र 👉️💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🙏👌👌
अपिल सर जस्तो निडर पत्रकारको लागि मन मुटु देखि सम्मान साेरुप सेर लाईक गर्नु हाेस
good sir
"गम्भीरता पुर्बक जवाफ् लिनु छ " कस कस लाइ मन पर्छ यो लाइन ??🤣🤣🤣
tulasi poudel 🙏🙏👍👍👌👌
मलाई धेरै मन पर्नी अपिल जि सलाम छ सर हजुर लाइ
आपिल जि सलाम छ हजुर्लै नेपालको हिम्मात
वाला पत्रकार मध्येको उहाँ कपिल जि जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
100% सई हो घुस लिनेको जागिर रद्ध गर्नु पर्छ
Jail pani hunu parchha liyako paisa firta hunu parchha kunai pani sarkari kaam garna napaune hunu parchha.
यो पुलिस कति डराएको? ए आम्म्म्मा!!! मैले घुस लिएको गलत हो भन्दैछ यो पुलिस।।
,😁
सुसु नै गर्यो होला 😂😂
😁😁😁
Yesta le ho police prasasan bigarney
भिजेको मुसो जस्तो भयो नि
प्लिज दृश्टिबिहिन दाजु दिदीहरुलाई सबैले सहयोग गरौ !🙏🙏
बल्ल पर्यौ निर मुया माकुरी जालैमा 😜 यस्तो बेला रुनि कि हास्नि 😄🥲😜😄
🤣🤣🤣
🤣🤣🤣🤣🤣
पत्रकार र पुलीस मात्र सहि हुने हो भने देश मा केहि फरक अवश्य हुन्छ
अपिल सर लाई सम्मान स्वरुप सलोट गरौं ।
खरो छ अपिल सरको सोधाइ यस्तै अरु पनि पत्रकार कहिले जन्मिने छन
यो ASI बाबू भाई देखेर माया लाग्यो। बिचरा, आज सम्म सूत्न सकेको छैन होला 😹😿😪😥🤥😭😰
कृपया यि दृस्टी बिहिन हरुलाई सबैले सहयोग गरिदिनु होला ।
*अपिल सरलाइ मनै बाट उच्च सम्मान गर्नेको भिंड*
👇️
साथै हजुर हरुले यो च्यानल सस्क्राइब गर्न नभुल्नु होला
यश च्यानल मा धार्मिक ज्ञान गुन को कुरा राशिफल बास्तु शास्त्र ग्रह गोचर ग्रह राशिपरिवर्तन जस्ता हिन्दुधर्ममा आधारित भिडियो आउछ्न
साथै हजुरहरु आफ्नो भबिस्य जान्न वा ग्रह गोचर जान्न इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ
सम्पर्क नम्बर 9844987708 ज्योतिष मोहन पोख्रेल
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
भिड यता लेखेभा हुन्थ्यो नि😁
Sankoch la malai tapaiprati, tapaiko RUclips id baata jahilay pani Apil tripathi ko prasamsa gareko dekhchhu, that is good n very nice, even i am big fan of Apil Tripathi,gandaki chadke,even i want same person like Apil Tripathi in Chitwan, Chitwan chadke,hatts off.but i think you are keeping all post in every episode lots of positive comments, which I feel your job is only keep supportive only.i want to gave you a call if you can share me your no.or any social account.
Is your RUclips id is compliance or its fake.
Apil Sir, Great MAN👌👌👌
apil sir ko jai ho hos....jai apil jai nepal
चोर पुलिस! उपनाम यस्तै गदार.चाप्लुसी ले गर्दा नेपाल पुलिसको बेजेत गरेका छन।यस्लाइ भाटे कार्बाही गर्नु पर्छ।
मलाई पनि सहभागी गरौं है सर म पनि चार भाटा हान्छु मोजाले।😁😁😁
अपील त्रिपाठी भाईलाई लाखौ लाख सलाम।।
salamxa apil sirlai hamro dhading gillamani tapai jastai journalistko khachoxa you 2 good man👍️
One of the great idol of nepal. I havent comment single in youtube .......big fan respected sir❤🙏
प्रहरीकाे गल्ती छ कति डताएकाे छ अनुहारले बताईरहेछ छानबिन गरि कारवाही हुनुपर्छ 🙏🙏🙏🙏जय अपिल सर
मन रुहायो लास्ट को एपिसोड ले 😥😥😥सबै मिलेर संयोग गर्नु पर्छ।।
yasari ni police lai question garne patrakar chaiyo..nepal ma
..salute Apil sir
कठै असई साब गलत गरे पछि त प्रहरी कै पनि हावा फुस्किने रैछ गतिलो मिडिया कर्मी को अगाडि 😂😂
प्रहरी नै चोर दलाल छन यो देश मा अरु जनता त हुनु स्वभाबिकै हो
Janta kasari chor vayo
सेतै आँखा पल्टायो असाय साबले ठिक पर्यो बर्दिको बदनाम गर्ने चोर
Government should protests apil sir cozz he is the hero of nation.
Apil Sir Lai Salam ❤️
Good news अपिल त्रिपाठि का फ्यान हरु यता हाजिर हौ
उहाँहरुलाई दुई जनालाई चाहिँ अपील सर नागरिकता को लागि र दृष्टि विहिन ले सरकार बाट पाउने सुविधाको लागि पहल गरिदिनु होला सर🙏
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
होसै उड्यो यी प्रहरी को, गलत गरेको हुनाले एक सब्द बोलेन
यो देशमा पुलिस मात्र ईमानदार भैदिए भन्ने देश नै बदलिन्छ तर 100 , 99 % घुसखोर छ यो सबै लाई थाहा छ ।
सलाम छ अपिल सर्🙏🙏 असाइ साबको बोली बाटै थाहाँ हुन्छ।
गोल्ते मुला कसरि पुलिस असाई भयो यो गलत गलत भम्छ्त एस्लेत सबै बङगरा हल्लिने गरि दिनु प्रने
Apil tirpathi sirko lagi jyan hajir x
अपिल सर सलाम छ हजुर लाइ
great job ❤️
बिचरा अशाइ सपको सातो गैइसक्यो अब जागिर पनि चेट इजोत पनि चेट हेट 🤦♂️धेरै राम्रो काम अपील सर
Apil tirpathi sir lai mero taraf bata salute xa really ur the great🙏🙏🙏🙏
Salute April Bhai. Great.
कडा कडा कडा 🙏अपिल ब्रो ......तनहुँ का प्रहरी लुते रैछ्न,अलि कडा देखियनन,
This is called real media.😘💕
Yo video herera hamro dukhalai bujera jajasle sahayog garnuvo oohaharu sampurnalai hami DUI Jana ani hamro sano chhorako tarfabata dherai dherai dhanyabad Dina chahanchhu ani hami raheko Thausamma aayera yo video nirman gari lakhau srotaharu maj puraidine aadarniya Apil tripathi sir ra ooha maj hamro dukha sunaidine Krishna uncle lai Pani dherai dherai dhanyabad Dina chahanchhauū
साच्चै अपिल भाइ नेपालमा पुलिसले धेरै घुष खाने गर्दछन् र सत्यलाई असत्य र असत्यलाई सत्य बनाएको छन्।धेरै नेपालीले पुलिसबाट न्याय पैसामा मात्रै पाउने गरेको पाइन्छ।
अपिल त्रिपाठिको साहास लाई मान्नैपर्छ✊
वाह अपिल भाई वाह यो हो नि सच्चा पत्रकारिता तपाई र तपाईको कामलाई मेरो कोति कोति सलाम छ । अझ अगि बदनुस तपाईको कामलाई संधै सफलता मिलोस । तपाई जस्तो पत्रकारको यो देशलाई आवश्यकता छ ।
सलाम छ अपिल सरलाई
Great job Apil Sir.
Ur real hero of Nepal ❤❤
*अपिल झैं 10जना चाइयो,अलिक थोर भए*
*पुलिस मुलाङ्ग पनि बर्दी लगाएका चोर भए*
Ganga ale ja panii ghusdine🤣🤣🤣🤣🤣😍😍😘😘
Honi hjr
१० बराबर १ अपिल सर नै काफि छन
यक तिमी हुनुपर्यो
I'm coming
रियल हिरो अपिल सर
धजीया उढाई दिनुस यीनी हरूको बर्दीको अपमान गर्नेहरुलाई अपिल दाजु...
Proud of You Apil dada 🥰🥰🥰
बरा पुलिस नै बोल्न सकेन सलाम छ ।अपिल सर्👍️🙏🇳🇵🇳🇵🇳🇵♥️♥️
यो पुलीस हर्दै चोर जस्तो छ तर खै के गरने police ले police लाई के गर्छर गरीब जनता भएको भए गरर्थ्यो होला
100%sahi kuro garnu vayo......
असई साहबको सम्बाद बाट नै स्पष्ट आकलन हुन्छ कि उसले १०१% गलत कार्य गरेकै हो
wow अपिल सर पत्रकार हुनु त हजुर जस्तो सम्मान छ हजुरलाइ 🙏🙏🙏
यसको जागिर निलम्बित गर्नु पर्छ सरकार ले
अपिल सर को काम धेरै नै राम्रो 🙏🙏🙏🙏
Hiro of journalist 👍️👍️🙏apil sir
अपिल जि सम्मान गर्दछु।
तपाईको यो कार्यप्रती सकारात्माक छु।
निरन्तरताको अपेक्षा गर्दछु।
होइन यो कस्तो खालको प्रहरी हो।।।यस्तै गोरूहरुले गर्दा नै बदनाम छ नेपाल प्रहरी 🇳🇵🇳🇵
बिचरा पुलिस सक्यो सर सबै रे😂😂
सलाम छ अपिल सर, तपाईंको प्रश्नले बुझ्ने मान्छेलाई त थलै पार्छ होला
good शलाम छ सर हजुर लाई।
Proud of you brother❤hjur jstai savai manxe banne vye gariv le pani jiuna sajilo hunthyo desh ma
कठैबरी असई साब 😂😂कति झुटा बोलेको डरले।
२,४ हजारकाे लाेभले गर्दा बिचराकाे जागिर जानेभाे भातेकाे
देश को होनहार नेपाल आमाको सपूतअपिल सर लाई सम्मान छ।सबै ले एक एक लाईक थोकौ।
जो अपिल सरको फन्दा पर्छ त्यो मान्छे अर्को चोटि केइ काम गर्दा 100 चोटि सोच्ने गर्छ होला अपिल सरको कोइसन मन पराउनेले ठोकै लाइक 👍️👍️👇️👇️👇️
माझ्याक्ने त्यो असइ लाई लात हान्न पर्नी रहिछ 😁
बिचरा कति बर्श पछि को असैइ लगाको होला ???अब खत्तम च्याट 😎😎😎
यो देसको रियल हिरो अपिल त्रिपाठि🙏🙏🙏❤️❤️❤️
धेरै धेरै धन्यवाद छ । अपिल त्रिपाठी ज्युलाई
अपील त्रिपाठीको कार्यक्रमलाई मेरो सलाम छ
*रातको 12 बजेछ, ब्युँझिएर यसो पाइखाना गएर हलुङ्ग भएर फेरि सुत्न परो भनेको त ठ्यक्कै अपिल सरको प्रोग्राम आएछ। लु अब एक कप कोइली गाइको दूध हालेर कडा च्यारङ्ग सहित ठूलो कपमा चिया बनाएर यो जाडोमा सुरुप्प सुरुप्प पिउँदै हेरिन्छ।*
Yo paaikhana vaneko k chahi hola hai ?
Ma pni apil sir ko huge fan ho tara hajur ko cahi gaff badi nai vyo hai😂😂😂
Gai Palermo chara nanu
🤣😅
त्यो त हो ,,रे ....अडकिन्दै 😂😂😂चोर पुलिस 😂😂😂
Dhanyabad apil sr. Tapai jasta patrakar haru ko varosa ma nimukha ra sahara bihin haru bbachi ra xan .
Tq Sir 🙏🙏
😆😆😆पहिलाे पटक प्रहरी पत्रकार सन्ग डराकाे देखीयाे याे मेरो िजन्दगीमा 🤣🤣
बुडो अलि सोजो रैछ😅
@@rupaksingh1662 sojo haina mathi ko power Nabhayera ho natra 70 karod hunthyo
का सेजो फटाहा हो गुस्खेरी😃😃😃😃😃
*मु.जि. हरु नै गति छाडा भएसी के लाग्छ?*
*पुलिसहरु सुरक्षा गर्न भर्ती भका कि लुट्न?*
नोट: मु.जि. = (मुख्य जिम्वेवार) ब्याक्ती हरु भन्न खोजेको हुँ
गङ्गा जि कमेन्ट अलि बुझिएन नि के लेख्नु भएको मु.जि. भनेर स्पष्ट गर्दिनुन
@@ajaythapamgr6854 😁😁 muji k ma buji saki hajur le bujnu vaenara😁😁😁😁
@@surajbhandari8218 नै यार
sahi kura sis.ko
😄😄
Go ahead apil sir 🙏🙏🙏
अपिल सर हजुरको काम प्रति मेरो सलुट छ यि चाेर पुलिस हरुलाई प्रर्दा फास गर्नु पर्छ।
भयो सर 😂
सक्क्यो सर कस्तो खाते मुला प्रहरी रछ फटाह 🤣
😃😃😃😎
जय देश जय नेपाल् 🙏🙏 अपिल सर
अपील रस हजुर लाई सलाम छ
Good job sir
*अपिल सर जस्ता संचार क्षत्रमा अब्बल लाई सन्चार मन्त्री बनाउँदा पो देश ले कोल्टे फेर्थ्यो त*
*अहिले त, ताइ न तुइका बुद्दी नभका गुन्डा गर्दी गरेर मन्त्री भएका हरुको शासन को कारण देशले कोल्टे फेर्नु त होइन उत्तानो टाङ्ग नै लाउने वाला छ*
मलाइ अपिल भाइको कर्य्क्रम सारै मन पर्छ अरु कस कस लाई मन पर्छ हाजिर हौ
यो डिसलाइक गर्नेहरुलाई फटाहाहरु हुन ।
One of the great personality i saw ever...lots of heartful congratulation sir