A aaiya 😅😅माईत अाकाे हाे रे सहि भन्नू भयाे सर हामी सरबसाधारण ले सेबा लिन 5 बजे पछि नहुने रे अनि अपिस अाउने टाईम 11 बजे 😭😰सलाम छ अपिल सल हजुरकाे काम काे लागि ❤️❤️🥀🥀
पन्चामृत खानी मान्छे ले झुट बोल्छ तर रक्सी खानी मान्छे ले कहिले पनि झुट बोल्दैन भन्नी सुन्याथे 😆😆😆बाजे त बातै पिछे सर लाई किन झुट बोल्नी भन्छन त साची हो क्या हो😆😆
"सरकारको काम कहिले जाला घाम" यिनिहरु त एउटा प्रतिनिधि पात्र मात्र हो, नेपालको हरेक सरकारी कर्मचारीहरुको चाला यस्तै छ। यस्ता भातमाराहरुलाई कडा कारबाही गर्नु पर्छ अनि मात्र देश बिकास हुन्छ।
सर सारै राम्रो काम गर्नुभयको छ धेरै खुसी लाग्छ, हजुरको यो छद्के हानेको देख्दा, यस्ता कर्मचारीहरुलाई कारबाही हुनै पर्छ ,अझै यस्ता गर्दै जानुहोला, हामी जनता को पुरै साथ छ हजुरलाइ,
अपिल सरले भित्री रहस्यमय खबरहरु जन्ता माझ छर्लङ्ग देखाई दिन हुन्छ त्यहि खुशी लाग्छ अपिल सरले धेरै राम्रो काम गर्नु हुन्छ यस्ता नलाएक हरुलाई र भ्रस्टचारी खाते हरुको यसरीनै जनताको माझ सधै भरी यसरीनै ल्याईदिनु हुन र यि पशुहरुलाई कारबाहीको दायरामा ल्याउन पर्छ भन्ने अपिल सालाई धेरै अनुरोध
भ्रस्टाचारी नेतालाई ठाडो औंला गर्ने मात्र होला, वास्तवमा अधिकांस जनसंख्या भ्रस्ट छl समय, श्रम, शक्ति वा द्रब्य सबैमा भ्रस्टाचार हुन सक्छ l अपिल बाबु जस्ता हजार जना नहुँदा सम्म कष्ट मै बस्ने होl Well done अपिल बाबु l!
यस्ता कर्मचारी लाई लात को लात हानेर निकाल्नु पर्छ द्वारिका लाल जस्तो मेयर हुनु पर्यो विदेश मा एक मिनेट ढिलो भयो भने सस्पेनट हल्दिन्छ ,,साल चोर हरु भतुवा हरु।।।
सर्बप्रथम त हादिक दश॔न नमस्ते अपिल सरको सबै होल युनिट टिम पर्ति र अपिल सर जस्तै ७७ जिल्लामा हुनु जरुरत छ । तपाई र रबि लामिछाने सर पत्रकारितालाई सलाम गर्छु र तपाईं पनि सुरक्षित सात काम गर्नु होला भस्टचारि ले जे पनि गर्न सक्छन सर आजको कार्यक्रम कमीडियन र ऊस्कृष्ट थियो धन्यवाद अपिल त्रिपाठी ज्यू🙏🙏🙏🙏👋👋👋💕💕💕
यो ईपिसोड सारै मजा लाग्यो 🤣🤣🤣🤣🤣🤣 अपिल सर लाईनै अल्छि लागिसक्यो कहिले कुर्ने कहिले बाटो हेर्ने सारै मजा लाग्यो रमाईलो कार्यलय रहेछ( माईत आउनु भाको हो तपाईं ) 🤣🤣🤣
यो कपिल भन्ने मान्छे लाई प्रधानमन्त्री बनाउनुपर्छ अनि सबैलाई कार्यलय मा कर्मचारीले आफ्नो काम समयमै छिटो पूरा हुनेथियो 💟❤️❤️💟💟❤️❤️❤️💟💟💟❤️❤️😍😍😍😍😍😍😍😍🙃😍😍😍😍😍😍😍😍😍😍
कपिल सर मैले पनि मेरो बाबु नानी को जन्म दर्ता बनाउनु र बिवाहा दर्ता नबिकरण गर्न को लागि 1 महिना भन्दा बडी वडा र नगरपालिका धाउनु पर्यको क्ष.. चितवन को कालिका नगरपालिका plz सक्नु हुन्क्ष भनी हजुर ले केहि सुधार गरिदेनुस न plzzz🙏🙏🙏🙏🙏
अपिल त्रिपाटिको प्रष्न गर्ने तरिका मन पराउने जति यता हाजिर
Noh
*अपिल सरको असली फ्यानले मात्र यता ज्यान हाजिर गरौँ है*
ho hjur ho
No
*मनि छु है*
Ma xu hai
Ganga Ale GangaKoGhar mani asali fen best apil sir
माइत आउनु भएको हो भन्ने
डाइलोक मन पराउने यता हाजिर गरौ त
Me
Hehehehe sahi ho😀😀
Khatra lagyo
Me
रमाईलो रछ ओडा कार्यालय
बरै
आपिल सर लाई सर्पोट गर्ने जाती यता हजिर हुनु है
म
भोलि देखि ठ्याप्पै बन्द 😁😳🤣
बिचारा काका को माया लाग्यो 😅😅
Bhatija ra kaka baseh vho ny ta jhyaappa hune gari😜😂😂
मलाइनी माया लागो कुलत खरब हो
अपिल दाइ को फ्यान जति यता हाजिर हुनु होला
😆😆😆😆😆😆
😂😂😂😂😂 office ma Rakshi ?
Mee
yo raksi piune buda lasst comeydi rahexa hasoo lagyooo
म पनि
आखिर पत्रकार भनेको अपिल त्रिपाठी जस्तो हुनुपर्छ नेताको गुलामी गर्ने हुनु हुदैन
रबि लामिछाने अपिल तिर्पाटी कुल्माल घिसिङ मेरो लागि सम्मान सरुप हुन 🙏🙏🙏
ख्याश्यो नेपाल् बिगार्ने र सरकार चलाउने सबै बाहुन छेत्री हुन
11¹¹1¹¹¹111¹1111¹1111¹¹1111¹111¹1¹¹¹111¹¹¹¹11111¹
@@nabinlama949811qqqqqqqqqqq¹
हिम्मतवाला अनि राष्ट्रलाईनभइनहुने पत्रकार,सलाम छ तपाईंलाई।
देश बिग्रेकै यस्तै पाराले हो मान्छेहरू चन्द्रमा पुगे हामी नेपाली आझ गु मै छौ
आज सम्म गण्डगी छड्के नचुटाएर हेर्ने हरु ले एता हाजिर गर्नु होला है 👇👇👇👇👇👇👇👇👇👇
अपिल जि को हार्ट्ली फेन म जस्तै अरु को को छruclips.net/video/UoaEvLlyZnM/видео.html
Ma ni
Good job apil
के पारा हो.......
माइत आउनु भएको हो
११ बजे अफिस आउन मिल्छ, बोल्न मिल्दैन
सारै मन पर्यो.......अपिल सर
यक मात्र पत्रका हुन ज्यान को बाजि राखेर अगाडि बड्ने पत्रका जय अपिल तिर पाठी ।।।
Sai ho😅😅
अाज गण्डगि छड्ने ,,भोलि सिधाकुरा जनतासंग।
दुवै एपिसोडका सञ्चालक
1,अपिल
2,रवि
-दुवैको Big\hot Fan यता अौला ठोकेर जाम।
सर तपाईं ओखलढुंगा तिर पनि गयेर छडके गर्नुपरेयो ।
Devil Budha_Xettri दुबै जना सहि छन
Good job apil sir
me🙏🙏🙏🥰🥰👍👍👋👋
म हजुर
A aaiya 😅😅माईत अाकाे हाे रे सहि भन्नू भयाे सर हामी सरबसाधारण ले सेबा लिन 5 बजे पछि नहुने रे अनि अपिस अाउने टाईम 11 बजे 😭😰सलाम छ अपिल सल हजुरकाे काम काे लागि ❤️❤️🥀🥀
वडाध्यक्ष ज्युको बोल्ने शैली राम्रो छ। त्यहि अनुसारको मन र काम भएको जनप्रतिनिधि हरू भएमा धेरै राम्रो हुनेथियो।
योगेत्ता भएको सबै खाडीमा छन् ।भुसिया र घुस्याहाहरु सरकारि कर्मचारी कसरी चल्छ।
Ho hjr
Right
Sahi kura
Sahi vannu vo
Kura sai garnu vo
*सरकारी कर्मचारी अापिसमा काम गर्नु अाएका हुन् कि गित गाउन जनताको करबाट भुडी भर्ने यस्तो कर्मचारी लाई तुरुन्तै बर्खास्त हाेस यहि माग गर्दछौं*
अपिल जि को हार्ट्ली फेन म जस्तै अरु को को छruclips.net/video/UoaEvLlyZnM/видео.html
Imai.pani.khata
Haican
Vaya. Bast na. Vaya. Next
Nepal.masabai.lutnyharu.baiki.khixain.sabai.maghus
Kumar fitness right ho kura
गण्डकी छड्के हप्ता को दुई पटक आउनु पर्यो 🙏🙏कोको सहमत हुनुहुन्छ 👋👋शुक्रबार आउन एक महिना लाउँछ😭😭
I m from Kathmandu I love you
@@jywantmagarvlogs1895 me to ktm
@@soniyathakurichhetri7385 ktm kun thu ma bsxu
उम के है
म पनि पोखरा
👍️👍️👍️👍️👍️👍️very good अपिल सर
सबै जिल्लामै सरकरि कर्यालयामा अपिल सर पुग्ना जरुरी छ,मेरो सलम् छ
यक सच्चा देश भक्त 🙌🏻😍
अपील दाजु लाई मनै देखी सलाम छ..!!!👏👏💪🏾🙏
अपिल दाई हजुर को कार्यक्रम नछुटाई हेर्ने गर्छु
Good job bro best of luck
Ma pani
Thankyou
हा हा हा माइत आउनु भको क्या मजा आयो मन पर्ने जति एता हाजिर हुनु त,,
Bro. Good. Job. Please. Uni. Harulai. Niyam. Kanun. Ekdum. Thik tarika. Sikaunu hai. K. Nepal. Ma. Sarksri. Karmachari Lai. Ja. Garda pain. Huncha.
Hahahaha
@@manparichannel3786 ..
समय भएपछि जानकारी गराउनु घण्टाकाे नसक्ने , नसक्ने भए घरमा बसे भइहाल्छ नि।बडा अध्यक्षकाे मानवीय बिचार राम्रो लाग्यो , धन्यवाद अपिल सर🙏🙏🙏🙏
नेपाली परिबेस नै यस्तै छ । ।देसभरि नै यस्तो अबस्था छ ।सरकारी कार्यलय हरुमा । सलाम छ अपिल सर लाई ।
नमस्ते अपिल सर
म सिक्किम बाट हेर्दै छु दादा !!
सधै हेर्ने गर्छु ।।
Welcome hajur lai Sunita shahi
@@Birr.Ghale035 good अपिल sir
सधै हेर्दिनु हाेला!!!!!
माईता आउनुभएको भन्ने सव्द मन परेयो
Hahaa
Ho vanyaa
@@manparichannel3786 honi hai
माइत आउनु भको हो कति हास्नु यी घाँस कर्मचारिलाइ त खाडीमा लिएर 10 घन्ता सम्म बेल्चा हान्न लाउनु पर्ने हो
Hahahaa hai
यस्तो कर्मचारीलाई सस्पेन गर्नुपरछ
Pलेनभन्दा सस्तो कार अझै सस्तो बाइक अपिल सरलाई माया गर्ने सबैले गर लाइक
यो ठाउँमा दलित हुन्थियो भन्ने निकाल्थे बाउन भएको भएर अद्छे देखि निकाले छैन्न अपिल सर🙏🙏
यो होनित भित्रि खबर, धेरै धन्यवाद अपिल जी लाई 🙏
हाहाहा माइत आउनु भाको हाहाहा घरमा गएर जोत्नु बस्नु हिहिँ गजब प्रस्न
K para ho yo माईत आको अहिले अपिल सर खतरा हुन्छ 😂😂
अपिल जि को हार्ट्ली फेन म जस्तै अरु को को छruclips.net/video/UoaEvLlyZnM/видео.html
@@naturesound10 ma xu
नेपाल काे डन भनेकाे अपिल सर हुनु हनु हुन्छ❤❤❤सलाम छ हजुरलाइ
यस्तै हाे सरकारी कर्माचारी हरु यस्तै हाे सिन्नुपानी हान्नु पर्ने
पन्चामृत खानी मान्छे ले झुट बोल्छ तर रक्सी खानी मान्छे ले कहिले पनि झुट बोल्दैन भन्नी सुन्याथे 😆😆😆बाजे त बातै पिछे सर लाई किन झुट बोल्नी भन्छन त साची हो क्या हो😆😆
e
Haha🤣🤣
गण्डकी छट्के मन पराउने जति यता अनि अपिल जि काे टिमलाई सलाम।
मैले देखेको बाहुन केटो अपिल नै हो दम भाको मान्छे स्यङ्जामा आउनु पर्यो भाइ झासे झुसेलाइ पत्ता साफ गर्ने हाम्रो अभियान सफल पारौ
हाहा रबि लामिछाने नि बाहुन हुन्न कि जस्तो लाग्छ मलाई त 😀😀
बडो गज्जब लाग्छ यार अपिल त्रिपाठि जि को गण्डगी छ्ड्के!२/३ घण्टाकै भएनी नछोडी हेरिन्छ!❣️👏👏👏
पिलिज अपिल्सर गल्तिगर्नेलाइ छोडनुहुदैन हाम्रो नेपाल को लापर्बाइ धेरैछ सबैलाइ ठिक्मा लेउनु पर्छ । उवासक्ती जिन्दाबात जय नेपाल
"सरकारको काम कहिले जाला घाम" यिनिहरु त एउटा प्रतिनिधि पात्र मात्र हो, नेपालको हरेक सरकारी कर्मचारीहरुको चाला यस्तै छ। यस्ता भातमाराहरुलाई कडा कारबाही गर्नु पर्छ अनि मात्र देश बिकास हुन्छ।
तिम्रो घर चाँचरी,ती तल होइन र
तिम्लाइ हाम्ले चाँचरी,चिनेको छैन र
बाबरी फुल को बोट्🕺🕺🕺
😂😂😂😂
chait chait
के पारा हाे सर तपाईंको माईत अाउनु भाकाे हाे गित गाउन😅😅😅😅
Hahaha.....
चैट चैट
Kati hasnu......😁😁😁😁
अपिल त्रिपाठी जिन्दावाद
सराबि बुढालाइ आडल थ्री मा पठाउनुहोला
राम्रो गित गाउछन्
रक्सी खाने कर्मचारी हरिबहादुर को चेला हो क्यार!
अपिल सर सलुट छ हजुर लाई🙏🙏 यस्तो योगेता हुनी सर जस्तै अरु पनि भैदिनी भय नेपाल अलि अगि बर्नि थियो कि wow sir 👍👍
सलाम छ अपिल सर,राम्रो काम गर्दै जानू होला
33à3
U
Anil tripati ko mobile number pauna hajur
अपिल दाई नमस्कार दाई तपाई सग फोन कुरा गर्नु मिल्छ piz जबाफ दिनुस ल
P
म त भन्छु हरेक जिल्लामा अपिल त्रिपाठी जस्ता पत्रकार भए जनतालाई अती सुविधा हुनेथियो । जय अपिल जय नेपाल।
अजै ठूलाठूला कारलय मा जानू परो।।।तिनी त सानातिना माछा भैहालेनी ।।। tik xa tapaiko kaam .salam xa
कस्ता लाज पचेका कर्मचारी हुन सर्कारी पैसा मात्रै खानेहुन यी लाज पचेका कर्मचारी हरु
सर सारै राम्रो काम गर्नुभयको छ धेरै खुसी लाग्छ, हजुरको यो छद्के हानेको देख्दा, यस्ता कर्मचारीहरुलाई कारबाही हुनै पर्छ ,अझै यस्ता गर्दै जानुहोला, हामी जनता को पुरै साथ छ हजुरलाइ,
😮n
कती चडेका आईमाई कसैको नभको जागीर अरब ती पठाउनु पर्ने अनी थाहाहुनिथीयो
उम .. झन मुम्बई पठाउदा उतम हुन्थ्यो
Sita Pant घमन्ड पनी तेती छ की ११ बजे आयर जवाव दिनपनी नचाहने
Ani ta hami yuwa harulai chahi jagir xen yata buda matuwa lai haru umer katwkale paixa ani kaha des bikas hunxa ra
astaloi ta khadi des tira thik xa hau
अलि अलि ठुलो हुने भा त भन्नू यी आइमाई
माइत आकि चेली लाई टचर नगर न यार अपिल 😆😅🤣😂
हाहाहा
Hahah😀😀😀
माइति ले किन आइति भन्न पुगे अपिल जि हामि नेपाली एस्तै भएर बिकास नभएको
वडा अध्क्छ को बोल्ने शैली निकै राम्रो रहेछ
सहि कुरा गर्नु भयाे,तेहि बाेल्ने तरिका मिठाे भएर त भाेट हालेर जिताईयाे नि,यहि बेज्जति पारा हेर्न कै लागि🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
यसमा म पनि सहमत
कस्तो चित्तबुझ्दो कुरा गर्नु भयो अपिल सरले का माइत आउनु भाको तपाईं क्या सहि कुरा गर्नु भएको सलाम छ अपिल सर को सम्पूर्ण टिम लाई
धेरै राम्रो छ अझै प्रभावकारी बनाउदै जानुहोला धन्यवाद छ
यस्तै पत्रकार सबै वडा वडामा जन्मनु पर्याे।
जिउदो मान्छे 😍😍😍अपिल भाइ!!!
अरुभन्दापनि अप्पिल सरले माईत अाकाे हाे भन्दा हाँसो लाग्याे मलाई त
Ho bro
सत्यदेवीले लडाइमा रख्सी खाएर गइन अनि खाको 🙄🙄🙄😂😂😂😂
😂😂😂
Hamro apil sir lai salut xa 👌👌🙏🙏🙏🇳🇵🇳🇵@@ wahalai dherai dhaneybad xa hai***!!!
सरकारी करमचारी भएर के पारा हाे। यस्ता ले के सेवा दिन्छन् हाे छि छि । नेपाल - नेपाल ।।
फटहा भस्टाचारि अल्छी काम ठग अनुसाशनहिन यस्तै कर्मचारीले गर्दा देशको बिकाश हुन नसकेको हो
Sai ho
@@manparichannel3786 yes
sai kura bhanu bhayo
बाजेको तरिका चाहिँ हो के??
अब भोलि देखि ठ्याम्मै
छ्यापै खाडिन्😩😩
Ho ra
दाइ हजुर को लागि हामी सधै तपाईं को साथ मा छुम यस्ता लाई कानुन को दायरा मा लेउनुस सिर
अपिल सरले भित्री रहस्यमय खबरहरु जन्ता माझ छर्लङ्ग देखाई दिन हुन्छ त्यहि खुशी लाग्छ अपिल सरले धेरै राम्रो काम गर्नु हुन्छ यस्ता नलाएक हरुलाई र भ्रस्टचारी खाते हरुको यसरीनै जनताको माझ सधै भरी यसरीनै ल्याईदिनु हुन र यि पशुहरुलाई कारबाहीको दायरामा ल्याउन पर्छ भन्ने अपिल सालाई धेरै अनुरोध
हाम्रो दाङ तिर पनि आउनु पर्यो सर
एस्ता कर्मचारीलाई सिधै रातो अक्षर ले धसनुनी ।
पिएन क्याम्पस टाइम्पा स भन्ने गितै छ साच्चिकै रै छ ।।
Very good job sir ! You are the great person.
नेपाल अधिराज्य भरि बेथिति र बिसंगति बिरुद्ध छड्के मार्नु पर्यो अपिल जि
भ्रस्टाचारी नेतालाई ठाडो औंला गर्ने मात्र होला, वास्तवमा अधिकांस जनसंख्या भ्रस्ट छl समय, श्रम, शक्ति वा द्रब्य सबैमा भ्रस्टाचार हुन सक्छ l अपिल बाबु जस्ता हजार जना नहुँदा सम्म कष्ट मै बस्ने होl Well done अपिल बाबु l!
सत्यदेबिले लडाईमा जितिन सबै फटाहालाईअलल्याउेअपिल सर पत्रकारलाई अलल्याएकाे सुनेर ३छक्कपरे सत्यदेबिले जितेकै रहेकी रैछिन
अपिल सर जस्तै सबै 77 ओटै जिल्लामा एक एक जानाहुनुप्रनी छड्के हान्ने
यस्ता कर्मचारी लाई लात को लात हानेर निकाल्नु पर्छ द्वारिका लाल जस्तो मेयर हुनु पर्यो विदेश मा एक मिनेट ढिलो भयो भने सस्पेनट हल्दिन्छ ,,साल चोर हरु भतुवा हरु।।।
अपिल दाइको फ्यानजतिले एता लाइक ठोक्नुहोस है।भटाभट ।।।।
👇️
apil sir 🙏 salut garxu hjr lai yo video jati here pani utinai herna man parxa Jay Nepal 🇳🇵 Jay desh pyaro hamro Nepal 🇳🇵 🙏
सर्बप्रथम त हादिक दश॔न नमस्ते अपिल सरको सबै होल युनिट टिम पर्ति र अपिल सर जस्तै ७७ जिल्लामा हुनु जरुरत छ । तपाई र रबि लामिछाने सर पत्रकारितालाई सलाम गर्छु र तपाईं पनि सुरक्षित सात काम गर्नु होला भस्टचारि ले जे पनि गर्न सक्छन सर आजको कार्यक्रम कमीडियन र ऊस्कृष्ट थियो धन्यवाद अपिल त्रिपाठी ज्यू🙏🙏🙏🙏👋👋👋💕💕💕
पढे लेखेका मान्छे बिदेश छन यस्ता नपढेका मान्छे कर्मचारी ।😂😂
अपिल दाई :यो के पारा हो
कर्मचारि : पारा त येस्तै हो सर रे 😆😆😆😆😆
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
😂😂😂
सरकारी काम कहिले जाला घाम नेपालि उखान नै छ ।। कसरी हुन्छ जनता झुलाउने नै नियत ले बिगृदो अबस्थामा छ हाम्रो नेपाल
बाहुनबाद को लूट सरकार छ अनि कसरी समृद्धि हुन्छ नेपाल्
यो ईपिसोड सारै मजा लाग्यो 🤣🤣🤣🤣🤣🤣 अपिल सर लाईनै अल्छि लागिसक्यो कहिले कुर्ने कहिले बाटो हेर्ने सारै मजा लाग्यो रमाईलो कार्यलय रहेछ( माईत आउनु भाको हो तपाईं ) 🤣🤣🤣
अपिल 🙏👍️💪त्रिपाटिको सोभाछनि सहिछनि सहिबिचार छ वाको
अपिल ले मात्रै छडके गरेर हुदैन अब सबै जनता अपिल जस्तै हुनुपर्छ बल्ल देस ले मुहार फेर्छ नत्रा यस्तै चाल सदै ।
यो हो पत्रकारीता youtbe का छक्का हरु को चटक देखाउनेलाई के भन्नू र खोइ
खास तपाइँ जस्तै सबै जन पत्रकार भयो भने कस्तो दामी देस हुन्थेयो
Wow aja feri sunna paiyo k para ho vanne sabda love u apil sir
मंगलबार त आय नि त सर 😃😃सारै रमाईलो लाग्यो 👌👌👌
धेरै राम्रो अपिल सर । राज्यको चैथो अङ्ग होइन पहिलो अङ्ग भएको थान्द छु । पुलिस लाई पत्याउदैन अब पत्रकारलाइ देखेर दराउछन भाग्छन । स्यालुत सर ।
वडा अध्यक्ष मन पर्यो भन्ने जति हाजिर गरुम।
अपिल दाईको बोल्ने शैलीलाई सलाम🙏
एघार बजे आउन मिल्छ
बोल्न मिल्दैन्😁
दाल पकाउन पुग्छ।
झोल हाल्न पुग्दैन्😂
अपिलि भाइ म हिरा हाल दुबै मााछु हजुर को कारे क्रम हेरि रहन्छु हासो लागो तपाईं माईत अाको हो भन्दा हासो लागो 😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😘😆😆
अपिल सर हाम्रो सल्यानको ब कु नगर्पलिको 5को
ober नातक नातक ! काम चोर काम चोर ! हे शंकर भोला ! नेपाल को कर्मचारी को के होला ! पछि आयो ङिच्चा हास्यो पुगो हैईईईईइ tripathi sir you are great
यो कपिल भन्ने मान्छे लाई प्रधानमन्त्री बनाउनुपर्छ अनि सबैलाई कार्यलय मा कर्मचारीले आफ्नो काम समयमै छिटो पूरा हुनेथियो 💟❤️❤️💟💟❤️❤️❤️💟💟💟❤️❤️😍😍😍😍😍😍😍😍🙃😍😍😍😍😍😍😍😍😍😍
"चिन्ता बढ्यो झन् भन्या त
रोएको रोयै छ खुशि छैन मन " 😂😂
यत्ति त आऊछ नि दिए बुढाले लास्टमा.. 😉😂😂
😀😀
कति गैरजिम्मेवार कर्मचारीहरु अनि त्यही अफिसमा एकजना कति इमानदार कर्मचारी... लाजमर्दो अनि कसरी बन्छ हाम्रो देश
अपिल सर हजुर को प्रस्न गर्ने तरिका एक्दम राम्रो लाग्छ। माइत आउनु भको हो तपाईं 😃हजुर को यो माहान काम को सलुट गर्छु।
कपिल सर मैले पनि मेरो बाबु नानी को जन्म दर्ता बनाउनु र बिवाहा दर्ता नबिकरण गर्न को लागि 1 महिना भन्दा बडी वडा र नगरपालिका धाउनु पर्यको क्ष.. चितवन को कालिका नगरपालिका plz सक्नु हुन्क्ष भनी हजुर ले केहि सुधार गरिदेनुस न plzzz🙏🙏🙏🙏🙏
हामि नेपाली हाम्रो नेपाल हामि नेपाली एस्तै त होनि ब्रो सुन्दर सान्त नेपाल 😂😂
मुख्यमन्त्री जी र मेयर जी लेकसाईडमा मस्त र कर्मचारी घरमै मस्त खतम छ नेपाल कर्मचारी ले नै देश बिकास हुनबाट बन्चीत छ।
हरे राम,,,हाम्रो देशका कर्मचारीहरुको ताल ,,छि छि छि
११ बजे Office आउन मिल्छ बोल्न मिल्दैन हाहाहा😝😜😜😂😂😂कडा आयो अपिल दाइ।
Hahaha
यस्तै पारा हो भने पुरै पोखरामा आगो लाग्छ।
अपिल त्रीपाठिको जिउको सुरक्षाको व्यवस्था हुनुपर्छ । नत्र खत्रा हुन सक्छ ।
keep it up.
यक दमै राम्रो काम गर्नु भाछ थिक हाे सबै थाउ यस्तै पत्रकार हुनुपर्छ