*रबि र अपिल यो देशको The Leader बनिएर यो देशको चाबी सम्हाल्नु पर्छ,* *भ्रस्ट कालोबजार अनियमितता घुसखोर हरुको भन्डाफोर गरि, देशमा बिकाश र समृद्दी ल्याउनु पर्छ* *रबी लामिछाने र अपिल त्रीपाठिले आफू र आफ्नो नसोची सँधै देशको लागि, पिडित र दुखिको लागि मात्रै लडिरहेका छन भन्ने कुरामा कोको सहमत हुनुन्छ?* 👇️
@@scout2004 tyo ta negative thinker ra positive thinker ma bhar parcha bro hajur ni ek choti tyo awaz majale sunnu hos ta aafai hajur lai pni prasta huncha
कि परेकालाई थाहा हुन्छ कि पर्दै नपरेकालाई थाहा हुन्छ 😀Ganga Ale GangakoGhar waw nice name 😋😋धेरै भाबनाका छालहरु तरङ्गित नगरेहुन्छ मेरि बास्सैको बान्द्रेको डाईलग बोलेर
अति राम्रो जानकारी ... मनिष ठगिने बाट जोगिने बाच्न जानकारी दिने भिडियो सबै ले आफ्नु आफ्नु ठाँउ बाट share गरेर सबै लाई जानकारी गरौ । Thank you #ApilTripathiBro
कतार जस्तो यस्तो कडा कानुन भयको देशमा त यस्ता फोन बारम्बार आउछ्न अझ नेपालमा त झन किन छोडुन लुट्न सबैभन्दा सजिलो देश नेपाल नै हो लुट्न सके लुट कान्छा अरु देशमा पाइदैन नेपालमै छ छुट
अपिल जी तपाईँले काम त गर्नुभयो, तर आधा अधुरो । यो बीचमा तपाईंले पुलिससँग सम्पर्क गर्नु पर्थ्यो, आईएमईको मुख्य कार्यालयको सहयोग लिएर जसको नाममा पैसा पठाइएको हो सो व्यक्तिलाई समाउन सकिन्थ्यो । सो नाम भएको व्यक्ति फर्जी कार्ड लिएर कुनै न कुनै समय पैसा निकाल्न, वा सो नामको पैसा कुन account मा transfer हुँदोरहेछ त्यो थाहा पाउन सकिन्थ्यो ।
police le k nai garxa ra.... last time malai pani imo ma 25lakhs jiteko xa ra ime bata ekjana lai paisa halka tirnu parxa vanera cal auda maile najik ko police station ma afai gayera contact gareko thiye.... but tyaha kai police le malai tyo police pani tyestai msg, ajjha jhan documents pani pathayekothiyo vanera msg dekhayo....but yesto thagi dhanda lai k hi garnai sakdaina tyeta bata vanera malai ulto yesto ma naparnu afai satark hunu re....ani police lai matra vanera k hunxa ra
Sab ka batho pade lekheko hunxan ra koi koi jasto sano thulo kura gare pani biswas garera fasxan ani fase pani kahile pani kasaiko believe garna nasakne hunxa malai ta maya lagyo bichara haru
सर्ब प्रथम अपिल शर लाई मेरो नमस्कार हाल म साउदी देखि यो सब ठगी धन्दा हो साउदी मा पनि ईमो मा जोईन हुन्छन अनि जेजे तपाईं सङ्ग बोलेको छ तेहि बोल्छन हामिलाई पनि तर हामी यो सब ठगी हो जस्तो लागेर मैले त दाईरेक्त ब्लक गर्दिन्छु अपिल सर ले सबैलाई जान कारी दिनु भयो तपाईं धन्यवाद ?
अपिल त्रिपाठी देश अनि जन्ता को हिरो हो भन्नेहरूले लाइक गरौं है l
साची यो त मालाइ नि परेको हो sir but kata bata bache xu
Khatele gali gareko
अपील त्रिपाठी लाई नेपाल को प्रधानमन्त्री बनाउनु पर्छ।।
भन्नेहरू यता आउनुहोस् है एक अर्कालाई साथी बनाऔं
hjr yaa vanda dari ramro garnus hamixu hajr ko satma
Pradhan mantri pani kati laai banauxau hau saathi ho
Malai ta asal patrakar vayakai jaati apil sir kamse kam haami dukhi haru le ta nyaya paainxa
Bad jokes
Jo dekhyo tesailai pradhamantri banaa keraa jasto
अपिल सर जनताको हिरो हुन
अपिल त्रीपाटी लाई मन पराउनी जति हाजुर हुम त साथीहरू ।।।
sampaeka number xa vane dinuna uhako
Bg fan daju from damauli
big frd
अपिल सरको सबै cases रोचक नै हुन्छन् ! सामाजिक बृकिती को भण्डाफोर गर्नु हुन्छ धेरै राम्रो काम!!!
Ma attend
अपिल सर दुखी जनता को आवाज हुन ! उहाँको कार्यक्रम नियमित हेर्नुहुने कति हुनुहुन्छ हजुर 👍️👍️👍️👍️👍️
moh
इंडिया बाट यस्तै मलाई पनि चिठ्ठा पर्यो भन्दै थियो।मैले खुब गाली गरे।
हाम्रो अपिल राम्रो अपिल भन्नेहरू यता हाजिर i love apil
😀😀😀😀😀😀😀
@@sukumayanepali5807 ft
😊
@@sukumayanepali5807❤❤
😢q😂😢😅
i am redy
@@sukumayanepali5807❤❤❤❤❤❤
अपिल दाइको लागि येक like ठोक्नुहोस।
जय नेपाल।
👇️like here 👍️
टेकबहादुर समाउनु पर्छ सर्बप्रथम त अनि सबै त्यो आफै मिलाउछ
परदेश बाट..
हतार हतार Duity सकेर हरेक Episode..
नछुटाई हेर्न जति यता✊✊✋✋✋...
म पनि छु
✋ ✋ ma pane xuu hai
Aaj samma gandaki chhadke xutaaeko xain
Moh pane hai just 6am mah herdei xu
Apil sir ko fan hit like
☝️☝️☝️☝️☝️☝️☝️☝️☝️
Tero bau video sanga sambandhit kura gar na sala fan like here vandai comment garxas khate
@@anushkoirala5755 man ko kura garyau lop u yr
Yasto kamta sindupalchok tira pani hunxa re apil sir
dherai.ramrokam.sir.u.r.great
*रबि र अपिल यो देशको The Leader बनिएर यो देशको चाबी सम्हाल्नु पर्छ,*
*भ्रस्ट कालोबजार अनियमितता घुसखोर हरुको भन्डाफोर गरि, देशमा बिकाश र समृद्दी ल्याउनु पर्छ*
*रबी लामिछाने र अपिल त्रीपाठिले आफू र आफ्नो नसोची सँधै देशको लागि, पिडित र दुखिको लागि मात्रै लडिरहेका छन भन्ने कुरामा कोको सहमत हुनुन्छ?*
👇️
100sahi vannu vayo
के म लिडर बनेर चाबी लिदा हुदैन?just joke😀😀
Sahi kuro ✌️
*रोल्पा बक्सियोस कि मलाइ रुकुम बक्सियोस*
*अपिल दाइको लागि ज्यान चढाइदिन्छु हुकुम बक्सियोस*
😂😂🔥🔥🔥
👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
नक्कली गङ्गा हाइ
तँ माँचिक्नी फेके भाग मुजि
G
देश भर अपिल सर जस्तै पत्रकारको खाचो छ भन्ने जति एता हाजिर हौ त।
Apil sir ra rabi sir ko had frn koko 🤚🤚🤚uthau ta yata like 👍️👇️subscribe for my channel tq
Okk
Apil sir ko fan hit like here👇
लोभले बिलाभ भनेको यहि हो अहिले को जमानामा ठगीमा पर्ने कस्तो हो त्यो मान्छे चेतना भया
Prakash Akheli I don’t understand Nepali
गण्डकी छड्के कार्यक्रम मन पराउने काे काे हुनुहुन्छ 🙏🙏🙏🙏
Rabi daiko bhanda apil sir ko frn hit like here
He is either pakistani or afghanistani be sure of this
तुलना गर्नु राम्रो होइन
@@mallathakuri5463 / tulna garnuta ramro haina, tara bolne saili ra tune bata prasta huincha
Hya yesto compare nagara na bro hate fhailini matrai ho k
@@scout2004 tyo ta negative thinker ra positive thinker ma bhar parcha bro hajur ni ek choti tyo awaz majale sunnu hos ta aafai hajur lai pni prasta huncha
अपिल सरको वोलिमा दम छ भन्ने जतिले यता like र मेरो च्यानललाई subscribe पनि गर्दिनुन है।।।।
*जसले जे भन्यो त्यै बिस्वाश गरिहाल्ने चैँ, सबैभन्दा मूर्ख र सबैभन्दा लाटा त हामी ठगिनेनै रहेछौँ, यस्तो सुन्दा मेरो भावनाको छालहरु तरङ्गित भएर आउँछन*
Kati sojha xan,,,hami,,Nepali,,
@@jasbahadurgurung1508 वास्तबमै हामी असल छौ, बिस्वभरिमा सिधा र सोझा छौं
Ganga ale tah bango gango xa 😜😜
Ganga Ale GangaKoGhar timi sbai vanda lati Lol 😜😜😜
कि परेकालाई थाहा हुन्छ कि पर्दै नपरेकालाई थाहा हुन्छ 😀Ganga Ale GangakoGhar waw nice name 😋😋धेरै भाबनाका छालहरु तरङ्गित नगरेहुन्छ मेरि बास्सैको बान्द्रेको डाईलग बोलेर
🙏🙏 सलुट आपिल सर गुड जब👍👍
अपिल सर भस्तचारी ठग दलाली हरु लाई छोद्नु हुदैन कार्बाही गर्नु जरु रत छ
नहेरिकनै लाइक थोक्ने जति यता🙏
apil ji ki jaya jaya jaya
ठिगी मान्छे ले त उल्टै थर्काउने हाम्रो दादा लाई सलाम छ अपिल दादा
Sahi garnu vo sir le
सुझाव को लागि धेरै धेरै धनेबाद अपील सर लाई
सबै सचेत हुनुपर्छ धरै धेरै धन्यवाद अपिल दादा ♥️♥️♥️
मलाई नि फोन आको आकै थियो केको उपा हार आउछ बेकार भनेर बलक गरे साला ठगिपो रछ
अपिल त्रिपाठी बाट धेरै ठूलो आस गर्न सकिन्छ 💕क्रियासिल पत्रकारिता सदैब कायम रहोस ✌
1st time hereko wow Rabi dai vanda ni khatra lagyo🙏🙏 you are doing great job brother keep it up 👍👍👍may god always bless you🌼🌸💐
यो सन्तोष तामाङ भन्ने मान्छे लाई मोरङ प्रहरीले खोजी गर्नु पर्यो
sahi ho yo sano kura haen ajhai pani Kati thauma sanchar ko Kami xa so yasta lai jad bat nai nirmul garnu parxa
हुनत हो मोरङ मा सन्तोष तामाङ कति छन कति ना फोतो छ ना कुनै नम्बर छ कसरी पत्ता लगाउने
अपिल जि यो संतोष तामाङ लाई छानबिन गर्ने हो भने यो गिरोहको नै पर्दाफास हुने थियोे !!
ho santosh tamang ko nam ma morang bata kati choti poisa nikaliyo polish le bujidinu jaruri dekhaiyo
Duitako euta euta hat ximalnu parxa kattile batai halxani santoseko bibaran yo sabai mileko xa sathi ho natal ho sab
यो चही कडा न्युज र रमाइलो पनि साथै जनचेतना पनि दिनु भयो सबै जनालाई धन्यवाद । टर्की बाट सुरेन्द्र गुरुङ
प्रहरी सङ्ग समन्वय गरेको भए त्यो सन्तोष प्रहरिको फन्दामा आउथ्यो👍️
अपिल सर सलाम छ हजुरलाई❤️😍
आहा कति राम्रो सलाम छ अपिल सर
मलाई अति नै मन पर्ने पत्रकार रबि लामिछाने र अपिल त्रिपाठी ।
रबि सर ले अपिल सर ले कति भन्नुहुन्छ टिभी मा तरपनी नेपाली कति सोझा कति सिधा ।
अस्ती मात्रै मेरो साथीलाइ पनी यस्तै म्यासेज गरेर दिल्लीबाट कसैले हैरान गरायको थियो समयमै हामिले सजक गरायौ
दिल्ली मा बिग बिगी छ सर म पनी परेको छु तर मैले उल्टै थर्काईदिए
याे चाेरहरू लाइ सावा ब्याज हिसाब ले लिनु पर्छ सर म हजुर लाई बधाई दिन्छु सर
एउटा मरेको धोतिले सात ओटा जिउदो नेपाली लाई बेच्छ रे
होसियार रहनु होला
जय अपिल सर
जय चन्द्र सूर्य 🇳🇵🇳🇵
मरेको मधेसी ले जिउँदो नेपाली ठक्छ भनेको यहीँ हाे यस्तो चाेर फटाह दलाल हरुलाइ छाेडनु हुदैन अपिल सर
यस्ता चोर हरुलाई छाड्नु हुन्न सर सबै पीडीत हरुको साउ ब्याज गरि एक एक हिसाब लीनु पर्छ
सलाम छ अपिल सर यस्तालाइ सखाप पर्नु पर्छ!
बडो रोमाञ्चक छ , ठगुवा भाइ साहब।
अपिल सर सलाम छ हजुर लाइ
अपिल त्रीपाटी is doing great. Thank you for saving innocent nepali citizens from scams
भाई तपाई राम्रो संग बस्नु है चोर हरू हाम्रो पोखरा मा पनी छन भाई लीई चोट पुराऊलानी 😘😘
यस्ता कल त मलेशिया मा कति आउछन कति सबै पाकिस्तानी हुन्छन
अति राम्रो जानकारी ... मनिष ठगिने बाट जोगिने बाच्न जानकारी दिने भिडियो सबै ले आफ्नु आफ्नु ठाँउ बाट share गरेर सबै लाई जानकारी गरौ । Thank you #ApilTripathiBro
जनचेतनामुलक सन्देश प्रबाह गर्ने अपिल दाई कलियुग का भगवान जस्तै हुन् 😍😍
अति राम्रो काम अपील जि धन्यवाद ।।।
मेरो हिर्रदय देखि नमस्कार छ यकचोटी हजूरलाई नेपाल को प्रधानमन्त्री भाको हेरनमनछ
अपिल सर को फ्यान कोको हुनु हुन्छ ?
कतार जस्तो यस्तो कडा कानुन भयको देशमा त यस्ता फोन बारम्बार आउछ्न अझ नेपालमा त झन किन छोडुन लुट्न सबैभन्दा सजिलो देश नेपाल नै हो लुट्न सके लुट कान्छा अरु देशमा पाइदैन नेपालमै छ छुट
saudi ma pani aaux yasto call
सहि भन्नु भो दाइ
Badoooo K aru thau lutxn vandai ma npl ma poni k free xodine badooo ko dimag gayo mathi abo
सहि कुरा को जनचेतनाको लागि अपिल सरलाई धन्यबाद
चोर हो हर ईन्डियन नेपाली का लागी ।
Santosh tamang chai nita k bhannu huncha yesko barema
Yo pakistan ko haru garxa yasto call haru mero ma jahile garthiyo
अपिल दाई को यो दम दार प्रस्तुति कति मन पर्ने हो आहा मेरो मन देखी नै सलाम छ हजुर अपिल सर लाइ
बडो मज्जा आयो आजको कार्यक्रम हाहाहा अपील त्रिपाती सरको चलाखी पुर्ण कमेडियन कसम कमेडियन च्याम्पियन का कुनै कमेडियन ले सक्दैनन्।
Darsan namshkar Apil sir All Time's jay Nepal Jay Nepal
This man is truly news reporter ; risking his life everytime . Salute bro. Huge fan from canada
how do you know nepali
@@devisinghsingh5390 ki loop 999œ9œ
Very nic job sir hajur sacha nepali hunuhunxa
Apil ra Rabi Dai laai Man paraune ETA aaunushta🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🤚🤚🤚🤚🤚❤️❤️
अपिल जी तपाईँले काम त गर्नुभयो, तर आधा अधुरो । यो बीचमा तपाईंले पुलिससँग सम्पर्क गर्नु पर्थ्यो, आईएमईको मुख्य कार्यालयको सहयोग लिएर जसको नाममा पैसा पठाइएको हो सो व्यक्तिलाई समाउन सकिन्थ्यो । सो नाम भएको व्यक्ति फर्जी कार्ड लिएर कुनै न कुनै समय पैसा निकाल्न, वा सो नामको पैसा कुन account मा transfer हुँदोरहेछ त्यो थाहा पाउन सकिन्थ्यो ।
police le k nai garxa ra.... last time malai pani imo ma 25lakhs jiteko xa ra ime bata ekjana lai paisa halka tirnu parxa vanera cal auda maile najik ko police station ma afai gayera contact gareko thiye.... but tyaha kai police le malai tyo police pani tyestai msg, ajjha jhan documents pani pathayekothiyo vanera msg dekhayo....but yesto thagi dhanda lai k hi garnai sakdaina tyeta bata vanera malai ulto yesto ma naparnu afai satark hunu re....ani police lai matra vanera k hunxa ra
mon ko kuraa vandinu vayo #surface naepal
@@pashupatisunar7800 abcJnhhtccrok
ञपिल र धाेतिले रमाईलाे गरायाे यार
यो धोती को हो एस्लाई जसै समाउन पर्छ
Yo ta badesh ma ne hunxxa ne
You are great Apil sir Hats up😍😍🙏❤️❤️❤️❤️
Dear Apil Tripathi Sir. I salute you not only me. All the Nepali people salute you. Thank you so much for your great job.
keep it up daju we always with u❤️❤️❤️❤️
Yedi pratek RUclipsr haru le Apil Tripathi le jasto kaam garne ho vane des ma thagi corruption 0 ma k
Jharx.
Hats off to Apil G!!!
Kati hasnu Bhuri nai dhukho Tripathi sir ko lagi Ek Like tha bancha
बधाई छ भविश्वर apil tripathi ji यस्तो काम गरेकोमा धेरै राम्रो काम
Sir paisa pathaera paisa reciv garne thaau maa police pathaunu parxa ni sir...
ठगिनु पनि गधै हाे
त्यति सजिलाे बिश्वास गर्दिने पनि जाे काेहिलाइ।।
के हर्नु हजुर गरिबी र बेरोजगारिले च्यापेको छ जसरी नि काम चाइयको छ बिचराहरुलाइ फसाएछ
Sab ka batho pade lekheko hunxan ra koi koi jasto sano thulo kura gare pani biswas garera fasxan ani fase pani kahile pani kasaiko believe garna nasakne hunxa malai ta maya lagyo bichara haru
You are doing great job brother
Hats off to you
सर्ब प्रथम अपिल शर लाई मेरो नमस्कार हाल म साउदी देखि यो सब ठगी धन्दा हो साउदी मा पनि ईमो मा जोईन हुन्छन अनि जेजे तपाईं सङ्ग बोलेको छ तेहि बोल्छन हामिलाई पनि तर हामी यो सब ठगी हो जस्तो लागेर मैले त दाईरेक्त ब्लक गर्दिन्छु अपिल सर ले सबैलाई जान कारी दिनु भयो तपाईं धन्यवाद ?
एस्ता दले लाई त समातेर महेन्द्र पुल्को धोद्रामा फाल्नु नि चोर लाई ।
सहि हो मित्जिउ
Santosh Sing Thakuri LOL 😝
सजक बनाउनु भएको मा धन्यवाद सर,
वा वा अपिल सर सलाम ...!!!
यो ठग त यहाँ कतार साउदी ओमन दुबै धेरै देश मा हुनि गरेको छ होसियार
नेपाल छड्के बनाउँनु पर्यो अब
साधुवाद् ,,,,,कार्यक्रमको लागि///
कति गजब लाग्छ🤗🤗 यो news हेर्नू ,झन अपिल जिको बोल्ने शैली 👌👌
*अपील सर को हिन्दी मजाको लाग्यो😁😁 प्रहरीले १५ हजार लगाएर सन्तोष तामाङ ले पैसा निकाले पछि सजिलै समात्न सक्छ।*
त्रिपाठी जि तपाई रबि जि सग राम्रो सबिनय गरेर काम गर्नु होला हजुर को धेरै राम्रो लाग्छ कारेक्रम
यो यउटै ठगहो नेपाल धेरै ठगन खोजने समाउन पयत कया मजा अाउथो
Wawawa aapil dhai
मलाई पनी यस्तै फोन आको थियो करीब ३ बर्ष अगाडी
Malai ni maile wastai garina
Malai ni aako thiyooo 25lakh aax vndaii india dekhii
Your conversation is great.sir.
सलाम छ सर तपाईं लाई यो आविएन को
we all nepalese people really appreciate with your great job Apil Sir thank you so much to all your team .
Apil Tripathi is the best
Apil tripati sir hjurko sampurna tim lai salam xa
*Imo मा मलाई पनि आको थियो तर मलाई पैसा चाहिदैन अरुको भन्देको नेपालि हु मेहेन्त गर्छु बरु त्यतिकै कसैको पनि पैसा खाईदैन*
Yo manxe derai choti yasto vaneko thiyo maele imo nae delete gare
@@srijanawaiba5354 ramero gareaue baby jaan 😘😘
अपिल सर तपाईँले गर्नुभएको काम को सलाम र अरु पुत्रकार सिक्नुपर्छ अपिल सङ्ग
Shyabash Kapil vaai !! I really wanna meet you one day after I come back to Nepal !! Salute !!
सलाम छ अपिल सर हजुर लगायत हजुरको सम्पूर्ण टिमलाई
Well. Done sir tapai lai salam cha
.. Salute u sir.. U r really secons rabi lamichane
अपिल भाई हजुरलाई सलाम्👌
Salam xa apil Sir💕❣️❣️❣️❣️🙏
अपिल बाबु धन्यवाद
अपिल सर को कार्यक्रम नसकिए हुन्थ्यो जस्तो लाग्छ क्या मजा आउँछ ।
यी दलाललाई पाता फर्काउन पर्छ जनता ले
Apil sir laai big sleut
Jay Rabi
Jay apil
Jay Nepal
अपिल जी। धेरै राम्रो ।
javed jafrii hoina np singh ho CEO of Sony's entertainment television... anyways episode is nice..
भन्दा भन्दा अब डोनाल्ट ट्रम्प को सोल्टी बनेर नि लुट्ने बेर छैन । जनतानै उल्लु छ हौ क्यार्नु