प्रहरी इन्चार्ज माथी वडा अध्यक्षको मनपरी हमला ! यो गाली सुन्न सक्नुहुन्छ ? यो पुल जोगाएको कि बगाएको?

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 2,6 тыс.

  • @mitralimbu6876
    @mitralimbu6876 3 года назад +373

    सिधै 2 गोलि खुवाउनु पर्ने वडा अध्यक्ष मुला

    • @Suppalama
      @Suppalama 3 года назад +2

      Sahi kura garnu bhayo

    • @dambarbahadur9137
      @dambarbahadur9137 3 года назад +1

      100% right.

    • @mitralimbu6876
      @mitralimbu6876 3 года назад +2

      @@dambarbahadur9137 जि सरकार अाफ्नो छ भन्दैमा गलत गरेर,सहि भन्नू त मिलेन होलानि??

    • @janukadhakal6668
      @janukadhakal6668 3 года назад +1

      Ho good

  • @rajbt3741
    @rajbt3741 3 года назад +527

    यो वडा अध्यक्ष लाई कारबाही हुनु पर्छ र लात हानेर खोरमा जाक्नु पर्छ भन्ने जति यता तिर हाजिर गरौ त

    • @rupakafle3017
      @rupakafle3017 3 года назад +3

      यो वडा अध्यक्ष लाइ कारबाही हुनुपर्छ

    • @ekendrakunwrlinearrana5224
      @ekendrakunwrlinearrana5224 3 года назад +2

      Deana ma asta chora kina jeetauxan

    • @pratiztamang9315
      @pratiztamang9315 3 года назад +5

      Yeslai laat hannu parxa police dai sanga mafi magnu parxa...✊

    • @bikasgurung5123
      @bikasgurung5123 3 года назад

      Aba hardina ma time pass metra karbhi vako xa ki xaina thahi xaina

    • @tarkrajbhatt7589
      @tarkrajbhatt7589 2 года назад

      @@rupakafle3017 IEEE guck my &&the 9ggggg9vg8g g&I'm 9&cup & hugging quartz &g& GGG BC she is &so axis and 9&I'm &GI &and & GGG GC 9 g GI chug a new new one 9&&got &it 9&g9g&

  • @prembikram4205
    @prembikram4205 3 года назад +250

    त्यो वडा अध्यक्ष चोर लाई भाटा हान्न पर्यो ।

    • @bibekkarki4955
      @bibekkarki4955 3 года назад +3

      rip woda adashya

    • @madhavlawati5896
      @madhavlawati5896 3 года назад

      @@bibekkarki4955 aaaaaaààaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaà

  • @prakritithapa6924
    @prakritithapa6924 3 года назад +164

    प्रहरीले लाई उचित सम्मान गरेर हौसला बढाउन पर्ने ठाउमा अझै सरुवा गर्नु कति लज्जास्पद कुरा ।

  • @tejlivemidia8659
    @tejlivemidia8659 3 года назад +55

    यो सहिसाबले राम्रो काम गरेका हुन यो वडा अध्यक्षलाइ कार्वाही हुनुपर्छ प्रहरी लाइ सबैले सहयोग गर्नु पर्छ अपिल त्रिपाठि जिन्दावाद

  • @surendrakc7183
    @surendrakc7183 3 года назад +258

    धेरै समय पछि दरो कार्यक्रम हेर्न पाइयो त्यो अध्यक्ष लाई कार्वाही भयेको रिपोर्ट सहित फलोउप कार्यक्रमको इन्तजार है अपिल सर!

    • @khemrajadhikari6651
      @khemrajadhikari6651 3 года назад

      खातेहरुलाई के कारवाही हुन्छ र?

    • @bhupindhimal
      @bhupindhimal 3 года назад

      Oda adhxya lai Kalo moso daleko report herna pau hjur😠😡

    • @bikasgurung5123
      @bikasgurung5123 3 года назад

      It's for entertainment... karbhi kosai Lai vako xaina

  • @parbatigurung3037
    @parbatigurung3037 3 года назад +525

    यो अध्यक्षलाई लात हानेर खोरमा जागिदेउ सरकार😡😡😡

    • @pushpalal4693
      @pushpalal4693 3 года назад +3

      100% लात हानु पर्छ चोर लाई

    • @deserve_better4333
      @deserve_better4333 3 года назад +2

      Sarkar nai geda jasto x🤣🤣ajhai ni sarkar ko aas x

    • @Shantapunmagar
      @Shantapunmagar 3 года назад +3

      Sahi kura tyo janta haru ni Veda hun yesto pagal lai pani vote dine

    • @jagdishmukhiya6019
      @jagdishmukhiya6019 3 года назад +3

      Gole hannu parcha yestho li

    • @bhusanrai6640
      @bhusanrai6640 3 года назад

      yes....

  • @gurungkrishna8689
    @gurungkrishna8689 3 года назад +153

    मुख खुचिने गरी हान्नु पर्ने हो साला वडा अध्यक्ष लाई😡😡😡

    • @sunilniraula9140
      @sunilniraula9140 3 года назад

      Ho

    • @tilakthapa8155
      @tilakthapa8155 3 года назад

      अध्यक्ष लाई अलिकती बाङ्गिने गरि थोक्नु पर्ला

  • @kumarshree5934
    @kumarshree5934 3 года назад +37

    प्रहरी सङ्ग यस्तो बोल्छ भने जनतालाई लात हान्छ होला यो वडा अध्यक्षले😠

  • @nasibmagar8952
    @nasibmagar8952 3 года назад +28

    अपिल त्रिपाठी सर कानुनी दायरामा जकाइ दिनुस यो वडा अध्यक्ष लाई✊✊✊✊

  • @मेरोप्यारोनेपाल-झ2ड

    सलाम छ प्रहरी,अनि यी फटाह अध्यक्ष लाई कार्बाही गरौ।

  • @king7927
    @king7927 3 года назад +521

    अपिल दाजु को काम मन पर्ने हरु हाजिर हुनु होला है!🔥👇️👇️

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 года назад +1224

    हुन हार पत्रकार अपिल त्रिपाठि लाई माया गर्ने जति यता हाजिर हौ

  • @user-fi8ts1ur2b
    @user-fi8ts1ur2b 3 года назад +39

    यी परहरी लाई सलाम छ र पत्रकार भाई लाई पनि 🙏

  • @reasonbhattarai4486
    @reasonbhattarai4486 3 года назад +21

    अपिल त्रिपाठी सर को अनुसन्धान गर्नै तरिका चैं सारै राम्रो लाग्छ। Keep it up sir 👏👏👏

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 3 года назад +239

    अपिल सर को कडा प्रश्न्न लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है

  • @sahadevkarki7556
    @sahadevkarki7556 3 года назад +128

    हिम्मत वाला सच्चा पत्रकार #अपिल_त्रिपाठी को जय होस🙏🙏

    • @Tamu825
      @Tamu825 3 года назад +1

      यो चोर भ्रष्टाचारि सालेहरु खान नपाउने भएर भुक्दै छस

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +134

    गण्डकी छड्के आपिल सर लाई सलुट गर्ने जति आउनु है एत 🙏🙏🙏 वडाअध्यक्ष को चिलिम फर्काउनु पर्ने रछ

  • @lamasamina5161
    @lamasamina5161 3 года назад +39

    ईमानदारीताको पुरस्कार सरुवा नेपालको कर्मचारीको खुल्लेआम दादागिरी ।

  • @humlikhabar5524
    @humlikhabar5524 3 года назад +19

    यो अध्यक्ष लाई तुरुन्त कार्वाही होस

  • @debshrestha1359
    @debshrestha1359 3 года назад +235

    विडम्बना दुखका साथ भन्नु पर्छ 😢नेपालका सच्चा राष्ट्र सेवक लाई दिईने पुरुस्कार यही हो।

  • @manusubedi2464
    @manusubedi2464 3 года назад +130

    गाउँ गाउँ मा छोटे राजा हरु जन्मिय पछि यस्तै ।। छोटेराजा हरु लाई छोइ नसक्नु छ अहिले ।।

  • @Roshan19939
    @Roshan19939 3 года назад +160

    गुन्डालाई वडाअधक्ष बनाउने हामी जनतालाई धिक्कार छ ।।

  • @bhimkhatri624
    @bhimkhatri624 3 года назад +21

    त्यो पुलिस इन्चार्ज लाई फर्कायर फेरि तेहि नै ल्याउनुपर्छ ।।।राम्रो काम गर्नेलाई सरुवा???

  • @kabitabaram2328
    @kabitabaram2328 3 года назад +8

    Ramro kam garne desko
    सेवा मा लागि पर्ने नेपाली
    सेनाका लागि र हुनाहार पत्रकार
    ज्यु लाई सलाम छ हजुर हरु लाई

  • @padamthapa6086
    @padamthapa6086 3 года назад +55

    क्या दम छ अपिल जि सल्युट गर्छु हजुरको दम हिम्मत खरोपन प्रति तपाईँको शिर कहिल्यै नझुकोस ।

  • @kushaladhikari2702
    @kushaladhikari2702 3 года назад +118

    यो खाते वडा अध्यक्षलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ हो कि होइन साथीहरु हो भने सबै साथीहरु यता हाजिर हौँ है साथीहरु।ruclips.net/video/tLPuWALa_Yo/видео.html
    ruclips.net/video/tLPuWALa_Yo/видео.html

  • @ganeshsenchuri4120
    @ganeshsenchuri4120 3 года назад +74

    स्यालुट छ अपिल सर एसै गरि नजाएज काम गर्नि लाइ नछोड्नु होला हामि जन्ता छौ तपाइको साथमा भन्नि जति एता हाजिर हौ त

  • @devbista2463
    @devbista2463 3 года назад +15

    अपिल सरको प्रस्न गर्ने हसिलो तरिकाको छ 🙏🙏🙏

  • @comedytiktok2318
    @comedytiktok2318 3 года назад +20

    बधाई छ अपिल सार तपाईंको काम सधै सफल रहोस्

  • @SantoshSharma-qh3eg
    @SantoshSharma-qh3eg 3 года назад +211

    यि इन्चार्ज लाई सरुवा गर्ने लाई पनि सार्वजनिक गरेर कारवाही गर्नुपर्छ sir ,,,,,,

    • @narayansapkota1808
      @narayansapkota1808 3 года назад +1

      Yo khate lai lat hannu parxa kukur lai

    • @ganeshgurung6563
      @ganeshgurung6563 3 года назад

      जनप्रतिनिधि हरु त साला चाेरै चाेर।लाति लातिले हान्नु है साथि हाे।याे साला वडा अदक्षा लाई युरुन्तै कातबाइ अाेर सर्बजनिक हुनु पर्छ।

    • @sagarkarkisagarkarki1805
      @sagarkarkisagarkarki1805 3 года назад +1

      sala khate adaxye

    • @munadhakal4095
      @munadhakal4095 Год назад

      हो सार्बजनिक गर्नु पर्छ sp लाइ

  • @arjun97
    @arjun97 3 года назад +233

    एक कर्तव्य निष्ठा प्रहरी अधिकारीले आफ्नो डिउटी निर्वाह गर्दा यसरी गालीगलौज र शक्तिको प्रयोग गरेर सरुवा गर्नु निन्दनीय कार्य हो। वडाअध्यक्ष माथी कानुन बोमजिम कार्बाही होस र असाई साहबमा त्यही ठाउँमा पुनःनियुक्ति होस।

    • @mohangiri6847
      @mohangiri6847 3 года назад +6

      सै हो सर हामी आउनु पर्छ अबो प्रहरी sir को लागि

    • @kolragkolrag2040
      @kolragkolrag2040 3 года назад +2

      सहि कुरो सर

    • @nareshaauji1438
      @nareshaauji1438 3 года назад +3

      Thukka sala khate kole banayo yaslai adchya

    • @salonbasnet6591
      @salonbasnet6591 3 года назад +4

      Nepal ko kanun daibale januna

    • @sitaram-vr3ft
      @sitaram-vr3ft 3 года назад +2

      bro kasle garne karbahi

  • @दिलीपपुनमगर
    @दिलीपपुनमगर 3 года назад +62

    अपील त्रिपाठीको कामलाई डिस लाइक गर्ने यही सापकोटाको झोले हरु होला ।

  • @ramphuyal7402
    @ramphuyal7402 3 года назад +13

    सलाँम छ अपिल सर हजुरलाई अझै हजुको पर्गति बडदै जाअोस यहि कामना गर्छु

  • @bishnulimbu5780
    @bishnulimbu5780 3 года назад +13

    अपिलजी, यो भिडियो टेप सुरक्षित साथ राख्नुहोला यो जनप्रतिनिधि भनाउदा डाका लाई दरो कारबाही गर्नपर्छ

  • @sunildn3678
    @sunildn3678 3 года назад +112

    त्यो चोर खाते वाडा अधक्षे लाई कार्बाही हुनु पर्छ ? धन्ने बात अपील सर

  • @lokbahdur3049
    @lokbahdur3049 3 года назад +59

    प्रहरी लै राम्रो काम गरैको छ सलाम छ प्रहरी लाई यस्ता खातै लाई खोर मा जाकनु पनै हो

  • @suppergaming4422
    @suppergaming4422 3 года назад +60

    पिलिज यस्को न्याय पुलिस ले पनि पाउनु पर्छ

  • @subedicreation349
    @subedicreation349 3 года назад +6

    अपिल दाजुको सबै रिपोर्ट ज्यादै उल्लेखनीय एवम् उदाहरणिय साथै नजिरसरह रहन्छन् ,कुनै समय दाजुसँगै काम गर्ने अवसर मिलोस्, दाजुको कामको उच्च सम्मान छ...

  • @subaswaiba5142
    @subaswaiba5142 3 года назад +14

    वडा अध्यक्ष लाई कार्बाही अनि त्यो सच्चा प्रहरी लै फेरि त्याइ ल्याउनु पर्छ भन्ने यता

  • @rELEVANT2.0
    @rELEVANT2.0 3 года назад +74

    अपिल सरको कार्यक्रम चलाएको शैली निकै मन पर्छ मलाई र म पनि यस्तै कार्यक्रम निकट भविष्यमा चलाउने छु। अपिल सर अझै शसक्त भएर बढ्नु पर्छ है।

    • @muhammadsharif6931
      @muhammadsharif6931 2 года назад

      यो मानछेलाई वडाबाटनै भगाउनुपरछ

    • @usonbastola5859
      @usonbastola5859 2 года назад

      अग्रिम सूभकामना भाइ।

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 3 года назад +42

    सम्बन्धि निकाय सम्म पुगोस् यो वडा अध्यक्ष लाई तत्कालीन पक्राउ गरि कडा भन्दा कडा कार्बाइ गर्नु पर्छ र सरकारी जागीर बात बरिस्कार गर्नु पर्छ

  • @chhayarai805
    @chhayarai805 3 года назад +230

    दुखको कुरा😑।हाम्रो देशमा राम्रो मान्छे लाई ठाउ काहा छर? पुलिस दाइ हजुरलाई धेरै धन्यवाद

  • @santoshsunar728
    @santoshsunar728 3 года назад +2

    धन्यवाद अपिल त्रिपाठी सर तपाईं साच्चै महान हुनु हुन्छ येस्तो कार्यक्रम को खाचो छ नेपाली जनताको लागी।

  • @deepakbaral837
    @deepakbaral837 3 года назад

    First great salute apil sir also sai saab
    nepalko sabvanda nidar patrakar apil sir

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 3 года назад +38

    भ्रष्टाचारि चोर फटाहाहरु र दादागिरी देखाउन खोज्नेहरुको पत्तासाफ पार्नुपर्छ । त्यस्को लागि अपिल सर जस्तो पत्रकार प्रत्येक जिल्लामा हुनु आवश्यक छ

  • @manusubedi2464
    @manusubedi2464 3 года назад +107

    अपिल जि को बिग फेन हाजिर गरौ ।।

  • @pramishlama9811
    @pramishlama9811 3 года назад +185

    नेपाल मा कि मुजि ले चल्छ कि पुजि ले चल्छ गाह्रो छ हजुर

  • @dhrubanarayanshrestha8612
    @dhrubanarayanshrestha8612 3 года назад +2

    यस्ता वडा अध्यक्ष लाई कारबाही हाेस अपिल सर प्रहरी माथि दमन याे त अत्याचार हाे

  • @magargopal9806
    @magargopal9806 2 года назад

    कति मिठो तरिकाले प्रश्न गर्नु हुन्छ धन्यवाद सर

  • @govindabhatta5741
    @govindabhatta5741 3 года назад +150

    यो अध्यक्ष लाई निलम्बन गर्नु पर्छ

    • @sangitashrestha7259
      @sangitashrestha7259 3 года назад

      Turuntai garnu par6...

    • @thakurmarasini5111
      @thakurmarasini5111 3 года назад

      यो वडा अध्यक्ष लाई कारबाई गर्नु पर्छ

  • @dagendrathehimalayantamang7948
    @dagendrathehimalayantamang7948 3 года назад +62

    अपील सर को ( ठुलो फ्यान ) जती एता हाजिर गरौ 🙌🙏❤️

  • @अमृतअधिकारी
    @अमृतअधिकारी 3 года назад +97

    गाह्रो छ हजुर नेपाल पुलिसलाई पनि बोले जागिर जाने नबोले भै गो नभनम जय होस अपील सरको 🙏🙏🙏💘💘💝

  • @bishnupaudel263
    @bishnupaudel263 3 года назад +5

    वडाध्यक्ष त यस्ता छन मेयर कस्ता होलान अनूमान गरौ निजामती कर्मचारी लाई कति गारो होला अनुमान गरौ ।

  • @buddipbasnet6198
    @buddipbasnet6198 3 года назад +11

    राम्रो काम गर्नेको हालत यस्तै हुन्छ नेपालमा

  • @jayabahadur5092
    @jayabahadur5092 3 года назад +20

    अपील त्रिपाठी लाई सलुट छ साहसी पत्रकार keep it up brother !

  • @ishwarlalpakhri1014
    @ishwarlalpakhri1014 3 года назад +70

    अपिल सर लाई salute छ

  • @suryabhadurtamangbal71
    @suryabhadurtamangbal71 3 года назад +34

    सलाम छ अपिल सर लाई,छोट्टे राजा हरुको नाङ्गो नाच हो, अरु केही होइन!!

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 3 года назад +11

    अपिल The Real Hero 💞🙏🇳🇵

  • @jagdishkhatrichetri5984
    @jagdishkhatrichetri5984 3 года назад +2

    प्रहरी इन्चार्ज लाई पनी सम्मान गर्नूपरने हो ईमान्दार कार्य गरेको मा स्थानीय सरकार को तर्फबाट 🌺🌹🌷🙏🙏

  • @basantapariyar4605
    @basantapariyar4605 3 года назад +26

    अपिल सर लाई सलाम छ! सारै मन खायो

  • @munasarma1161
    @munasarma1161 3 года назад +15

    अती राम्रो काम यस्तै पत्रकार हरुको खाँचो छ हाम्राे नेपालमा

  • @thapalaxman7522
    @thapalaxman7522 3 года назад +48

    यो हो के प्रत्र कारिताको प्रशन सोधपुछ गर्ने शैली अरु प्रत्रकाले केही सिकौ एहि भिडियो मार्फत ???? fantastic अपली अपिल नै हुन्छ सलुट छ ह्जुर्को बोल्ने आट्को 🙏🇳🇵

  • @birendrachetri7529
    @birendrachetri7529 3 года назад +3

    यस्मा वोडा अध्यक्षको ठुलो गल्ती छ यस्ता पसुलाई कारबाही गर्न जरुरी छ।।।

  • @khadkanepali8606
    @khadkanepali8606 3 года назад

    पहिलो कुरा त पत्रकार अपिल सरलाइ बधाई तथा सम्मान छ रिपोर्टिङ गर्ने तरीका एकदमै राम्रो छ अर्को कुरा कतिपय जनप्रतिनिधि हरु बढी हावी भएको भेटिन्छन् हामी जनताले मत दिएर निर्वाचित गरिएको हो तर अहिले आफै राजा ठान्छन् ,सच्चा राष्ट्रसेवक प्रहरीले राम्रो काम गर्दा उपाधी सरुवा नै हुन्छ ,दुवै पक्षलाई सँगै राखेर सोधपुछ गरि जसको गलती छ उसलाई कारबाही गर्नुपर्छ

  • @khanalkhim2102
    @khanalkhim2102 3 года назад +55

    चोरदलाल भ्रष्टाचारि हरुलाइ छोड्नु हुन्न !!

  • @laxmanbk2409
    @laxmanbk2409 3 года назад +44

    अपिल् जिको सोच् र काँम्लाई सलुट् ग्रछुम🇳🇵🇳🇵🇳🇵

  • @dambarbahadur9137
    @dambarbahadur9137 3 года назад +10

    याे वाड अध्यक्षलाई कारबाही हुनु पर्छ। यस्ता मुर्ख जन प्रतिनिधिकाे के काम। यी सब भ्रष्टाचारीहरुलाई तुरुन्त कारबाही हाेस।

  • @ridammagarofficial4870
    @ridammagarofficial4870 2 года назад +1

    यस्ता देशद्रोही अध्यक्षलाई कालो मोसो दलेर पाता फर्काउनु पर्छ यो देश देखी😡😡😡

  • @earthchaudhary2167
    @earthchaudhary2167 3 года назад +1

    Nice work Apil tripathi sir

  • @देशभक्तपाण्डे
    @देशभक्तपाण्डे 3 года назад +35

    यी वडा अदक्ष ले लगाएको माक्स र लगाउने तरिका सारै राम्रो लाग्यो जनप्रतिनिधि अरे अरु बाेलिन समयमा corona काे कारण rip लेख्न पाईयाेस ।।।

  • @bishwopoudel9249
    @bishwopoudel9249 3 года назад +33

    हत्कडी लगाएर लान्छु भनेर second proson बाट सुनेको रे फेरि फोनमा नै पहिला नै कुरा भाको रे.. भन्न खोजेको के हो ??? हावा यस्लाई तत्काल नियन्त्रण गरेर मुद्दा दर्ता गराउनु पर्छ ?? गाउँ पालिकाको निर्णय लाई किन प्रहरी लाई वोधार्थ दिन किन सकेन ??? मन परि साला!!! Good Apil sir...good.

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 года назад +15

    अपिल सर नमस्कार....मिलेमतो को काम तस्तै हो,वडा अध्यक्ष लाई कार्वाही हुनुपर्छ ।

  • @bimalarai6361
    @bimalarai6361 3 года назад

    Apil sir lai ni dhanyabad.

  • @sureshjaishi9827
    @sureshjaishi9827 3 года назад +2

    यस्ता मनपरी गर्ने जनप्रतिनिधि हरुलाइ सामाजिक संजाल मा ल्याएर पर्दाफास गर्नै पर्छ!!

  • @pradeshikanxo486
    @pradeshikanxo486 3 года назад +39

    कठै मेरो देश,यस्तै महाराजाहरुले मेरो सुन्दर देशलाइ नङ्ग्याउने भय? जशले आफ्नो काम कर्तब्यको पालना गर्छ त्यसैको सरुवा हुने😥😥

  • @narayanbohara9638
    @narayanbohara9638 3 года назад +67

    प्रहरी जस्तो लाइत जे पि टि मुख छोड्छ्न भने सर्बसाधरण लाइत झन के गर्छ्न होला अध्यक्ष ज्यु ले साबधान रहनु होला यस्ता अध्यक्ष हरु देखि 😥😥😥😥

  • @bishnugaire6734
    @bishnugaire6734 3 года назад +9

    वडा अध्यक्ष लाई कडा भन्दा कडा कारवाही हुनु पर्छ

  • @gaugurumg1698
    @gaugurumg1698 2 года назад

    salute chha sir sahi satya tathya

  • @Prakash_Sharma333
    @Prakash_Sharma333 3 года назад +2

    थुक्क खाते वाड अध्यक्ष यस्तालाई त भाटे कार्वाहि गर्नुपर्ने,,, सलाम छ प्रहरि लाई ।

  • @phulatamang7828
    @phulatamang7828 3 года назад +26

    यो नेपाल को कानुन दैबले जानुनुन, सहि काम गर्ने ब्यक्ति लाई जहिलेनि पछि नै पार्ने गर्छ किन ? सत्य काम गर्ने प्रहरी लाई साथ र न्याय दिनु नै पर्छ

  • @meloveyou4911
    @meloveyou4911 3 года назад +24

    अपिल सर प्रति नमन छ।सच्चा सपूत अपिल सर लगायत सम्पूर्ण टिमलाई धन्यबाद।

  • @lokeshc8716
    @lokeshc8716 3 года назад +29

    गाऊँ गाऊँ मा छोटे राजाहरु जन्मियसी यस्तै हुन्छ

    • @माम्बातामाङ्ग
      @माम्बातामाङ्ग 3 года назад +1

      अब हामी जनता मिलेर भाष्टाचार गर्ने छोटे राजा हरु मर्नु पर्छ

  • @meghpoudel8165
    @meghpoudel8165 2 года назад

    Woo omg great job Bhai God bless you and your teams. Good message to all

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 года назад +1

    Tq so Sir 🙏👍

  • @milanmalla6000
    @milanmalla6000 3 года назад +30

    देसकाे सेवामा खटियकाे पुलिसलाइ यसरी गालि गलाेज गर्ने जुनसुकै हाेस छाेड्नु हुद‌ैन ।

  • @dauthlimbu893
    @dauthlimbu893 3 года назад +13

    यस्ता घुसिया जनप्रतिनिधि हरु लाई घोक्रो ठ्याक लगाउन पर्छन् यस्को अर्को भाग जसरी पनि देखाउनु होला अपील सर?

  • @kumarbogati4516
    @kumarbogati4516 3 года назад +6

    सलाम छ ।अपिल सर धेरै साहसी पत्रकार जनताले पाको छ ।

  • @mallachandra9161
    @mallachandra9161 3 года назад

    Very good lovet work

  • @pralhadbhandari5789
    @pralhadbhandari5789 3 года назад

    great work.salam apil tripathi🙏

  • @lalkhadka5317
    @lalkhadka5317 3 года назад +31

    Good job apil sir 🙏🏼🙏🏼 Jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @badigad8465
    @badigad8465 3 года назад +15

    दादागिरी र डनहरुको देशमा गाह्रो छ हामी सोझा नागरिक लाई प्रहरी इन्चार्जको त यो हालत देख्नुपर्छ अरुको के कुरा

  • @thamanbasnet98080
    @thamanbasnet98080 3 года назад +27

    नेपाल म जस्को शक्ति उसको भकती भैराको छ सलुट छ अपिल सर

  • @Nainaofficial789
    @Nainaofficial789 3 года назад +4

    सर को पत्रकारिता लाई सलाम छ 🙏

  • @sarmilavloger
    @sarmilavloger 2 года назад

    Apil da le kati ramro kura garnu vako

  • @susmitarai7045
    @susmitarai7045 3 года назад +41

    Apil Dai🙏🙏❤️ big fan
    good Job 💕💕

    • @Rajesh-Samjhana.217
      @Rajesh-Samjhana.217 3 года назад +1

      Apil sir ko sathai malai pani subcribe garidinuna please 🙏🙏🙏

    • @susmitarai7045
      @susmitarai7045 3 года назад +1

      @@Rajesh-Samjhana.217 huss hajur gareko xu

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 3 года назад +15

    अपिल त्रिपाठी सर ज्युको काम कार्यहरुलाई मन पराउने जति एता हाजिर गरौं ल 🙏🙏

  • @govindakc5262
    @govindakc5262 3 года назад +17

    ती इमान्दार प्रहरी लाई किन सरुवा गरियो जिल्ला को प्रहरी प्रमुख सङ पनि जवाफ लिएको भए अति उत्तम हुने थियो अपिल जि

  • @jalmagar4371
    @jalmagar4371 3 года назад +6

    यस्ता मुला जस्ता मान्छे लाई नेता मान्नु पर्छ हाम्रो नेपालमा ।

  • @rewazsth6140
    @rewazsth6140 2 года назад

    Great job apil sir