१ लाख घुस सहीत इन्जीनियर रंगेहात ! डेट सकिएको औषधी बेच्ने यो फार्मेसी । ३ करोड ५ लाख काण्डको फलोअप |

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 101
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,8 тыс.

  • @dawa2001
    @dawa2001 4 года назад +300

    अपिल त्रिपाठी जस्तो पत्रकार नेपालको सबै जिल्लामा भएको भए सायद देशको मुहार फेरिने थियो ।

    • @purna1737
      @purna1737 4 года назад +2

      Sahii hoo derii corruption gatyo Nepal ma raa deri tagina bataa jogintyo janta haru

    • @bishnugulmeli9023
      @bishnugulmeli9023 4 года назад

      Bichar bhagaban sahayog aaus

    • @bishnugulmeli9023
      @bishnugulmeli9023 4 года назад

      😪😪😪😪😪😪

    • @krishnalohar6461
      @krishnalohar6461 4 года назад +1

      अपील त्रीरपाटी सर नेपाल आमाको सपुत हो सलाम गरछु हजुरलाई आफनो जेयानको बाजी राखेर काम गरनु भाछ

    • @aakashsen5369
      @aakashsen5369 4 года назад

      ma pani yahi lekhann aako thiya
      Dhanebad sir

  • @kedardhakal6444
    @kedardhakal6444 3 года назад

    अपिल सर सलोट छ उच्च बिचार भविष्य उज्वल काममा छ धन्यवाद छ

  • @birendrachetri7529
    @birendrachetri7529 4 года назад +105

    यो फार्मेसी बन्द गर्नु पर्छ।अर्को कुरा यो मेयरको पनि मिलेमतो छ पक्कै समय लम्बाउदै छ।

  • @Bhuwan10
    @Bhuwan10 4 года назад +17

    छोड्नु हुदैन अपिल सर भरस्ट्चारी हरुलाइ खोजी खोजी पछार्नु पर्छ यस्तो ले गर्दा नै देश बिगेको हो

  • @punraja
    @punraja 4 года назад +66

    अब अपील जस्ता हजारौं नेपाल पुत्र को खाचो छ नेपाल आमा लाई , हजुर को सफलता कामना छ !!!!!

  • @myagdipunpun6879
    @myagdipunpun6879 4 года назад

    गण्डकी टेलिभिजन हेर्दा र अपिल त्रिपाठि नाम नै काफी आनन्द र सोच्छ मन खुलेर बोल्न र सच्चा को पर्दाफास इमान्दारी सधै भगवान ले कल्याण गरुन मेअर सर ले अब को सच्चाइ सामुने आयोस र कर्मचारी लाई कार्बाही होस् ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 года назад +348

    अपिल सर जस्तो पत्रकार नेपाल को सातै प्रदेश मा होस ।
    भन्ने हामी कति छम साथीहरू 🤚🤚

  • @keshavwaibatamang8232
    @keshavwaibatamang8232 4 года назад

    good jab एस्त घुसिया हरुलाई कडारुपमा सजाई हुनुपर्छ

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 года назад +303

    अपिल दाई सच्चा frd यता हाजिर है

  • @princeramesh9189
    @princeramesh9189 4 года назад

    अपिल त्रिपाठी जी को काम सराहनीय छ

  • @magicmystery4211
    @magicmystery4211 4 года назад +79

    अपिल दाई यस्तो उस्तो भन्नु भन्दा अन्तिममा देखाइएका बिरामी बच्चालाई सक्दो सहयोग गरौँ ।

  • @sarmilapoudel5078
    @sarmilapoudel5078 4 года назад +17

    गण्डकी छड्के नछुटाई हेर्ने कति हुनुहुन्छ??
    Big fan of Apil sir 🙏🙏🙏

  • @rnnamunakharal7589
    @rnnamunakharal7589 4 года назад +49

    Thank u Apil Sir सानो बाबुको कथालाई हामि सामु ल्याइदिनु भएकोमा। हामि सबैजना मिलेर सहयोग गरम है बाबुलाई🙏❤️

    • @rajeshkarki5843
      @rajeshkarki5843 4 года назад +1

      मानिसलाइ बचाउने भगवान मानिस नै हो त्यसैले सहयोग गरी कमाऔँ पुन्य समस्या हुँदै जान्छन शून्य

    • @devgurung6032
      @devgurung6032 4 года назад

      Bijay sahi lai herna diyo vane 3 seconds lagxa baru

    • @devikc7013
      @devikc7013 2 года назад

      @@niranchapagain3314 kkk

  • @bhagimangurung7877
    @bhagimangurung7877 4 года назад

    हजुर जस्तो पत्रकार नेपाल भरी हुन पर्छ,

  • @अबिनपुनमगर
    @अबिनपुनमगर 4 года назад +95

    यस्तो घुसखोरी हरुलाइ भन्दा फोर गर्ने रबि सर र अपिल सर लाई हृदय देखि सम्मान 💪💪🔥🔥❣️🙏🙏🙏

    • @damaising5224
      @damaising5224 4 года назад +1

      Chhi. Chhi. Desa. Banaune. Yubako. Halata Asto. Chha

    • @damaising5224
      @damaising5224 4 года назад +1

      Farmesi. HarulaE daro. KabaE. Garnu. Parchha

    • @krishnalohar6461
      @krishnalohar6461 4 года назад

      अपील सर पसल ताल्चा लगाऊन परछ साला बोल्नी तरीका एही हो छोडनु हुदैईन सर

    • @amritbhusal7361
      @amritbhusal7361 4 года назад

      Thank you April ji.good morning.

  • @jiwantamu7993
    @jiwantamu7993 4 года назад

    बाबुको ब्लड क्यन्सरको उपचारको लागि सहयोग गरौं ।कति हृदय बिधारक ।

  • @dhgcreator4321
    @dhgcreator4321 4 года назад +10

    जति डेटअफ भयका अोैषधि छन त्यहि अोैषधि बिक्रेता अाईमाईको मुखमा कोच्देउ न

  • @biruthapa2209
    @biruthapa2209 4 года назад +2

    सबै मिलेर बिरामी बच्चा लाई सहयोग गरौं बचाऊ।

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn 4 года назад +55

    अन्तिम कार्याक्रमको लागि सबैले सहयोग गरौं

  • @sandippaudel3531
    @sandippaudel3531 4 года назад

    अपिल सर पोखराको हिरो हुनुहुन्छ हार्दिक नमन छ

  • @hancyboy2063
    @hancyboy2063 4 года назад +86

    "ए भाइ मारो मुझे 😀😀😀" वा क्या डाइलग छ नेपाल आमा को एक सच्चा सपूत ग्रेट

  • @ramsharma9354
    @ramsharma9354 2 года назад

    Salute xa अपिल sir काे काम लाई

  • @yambirdhegamgr6729
    @yambirdhegamgr6729 4 года назад +61

    अबका दिनहरुमा कुनै पनि कर्मचारीले घुस लिने काम नगर
    किनभने अब जनता लाटो छैन ।।

  • @mongoljiban3633
    @mongoljiban3633 4 года назад

    अपील सर जस्तो पत्रकार सतै प्रदेशमा हुनु पर्यो

  • @Mister-h4k
    @Mister-h4k 4 года назад +7

    सलाम छ अपील sir 🙏🙏👍

  • @himalvottey2968
    @himalvottey2968 3 года назад

    अपिल सर तपाईंको भिडियो हेरेर पनि मैले पत्रकारिता पढेको हु सलाम सर

  • @sandeshpandey6222
    @sandeshpandey6222 4 года назад +20

    Jos aauxa Apil Sir lai dekhera des ko lagi kehi garney❤️

    • @kapanrsrider9934
      @kapanrsrider9934 4 года назад +3

      Dekheyo ne desh KO lage k hee garneko picture indian cricketer KO ..laaj chaina aajhai ...

    • @milan12325
      @milan12325 4 года назад +1

      Sandeep lamichhane ko photo rakh na ta mula.

    • @sandeshpandey6222
      @sandeshpandey6222 4 года назад

      Timi haru lai khokro des vakti vanxa
      politics ra sport eutai banauney??
      uso vaye aba dekhi Nepal ma nelson mandela barrak obama kasaiko name naligo 🙄🙄

    • @rambahadurbk7257
      @rambahadurbk7257 4 года назад +1

      Profile pic kohli dhoti ko remove gari apil vai ko lagaunu

    • @milan12325
      @milan12325 4 года назад

      @@sandeshpandey6222 hamle lya pani xaina mula 🤣😂

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 4 года назад +22

    अपिल जि सलाम देशको सच्चा पत्रकार 😍

  • @rabingurung4038
    @rabingurung4038 4 года назад +8

    Gandaki Pradeshko Akhtiyar Team ra Apil Tripathi bhailai "EXCELENT JOB" keep it up.Yasto ghusiya haruko pardaphas gardai janush.

  • @arjunhamal144
    @arjunhamal144 4 года назад

    सलाम छ अपिल सर

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 4 года назад +23

    भ्रष्टाचारि दलालहरु संघ मिलेर पित पत्रकार गर्ने पत्रकारहरुले यो भिडियो हेरौ।
    देशभक्त सच्चा पत्रकार अपिल भाइलाई सलुट छ🇳🇵🇳🇵

  • @ghanashrestha4077
    @ghanashrestha4077 4 года назад

    महान अपिल त्रिपाठी जस्तो पत्रकार भयेको ठाँउमाता येति धेरै भ्रष्टाचार घुस्खोरी हुदोरहेछ भने अरुजिल्ला तिर झन होलाता घुस खोरी लाई नष्ट पार्ने छ्यमता मात्त्रा अपिल त्रिपाठी ज्यु संग छ त्यसैले उहाँलाई सलाम छ 🙏🙏 हजुर

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn 4 года назад +70

    त्यो ब्ल्ड क्यान्सर बाबुको लागि सक्दो पहल गर्दिनु होला अपिल जि।

  • @Beeshal1997
    @Beeshal1997 4 года назад

    अति दामि ..........

  • @chintamanipandey2881
    @chintamanipandey2881 4 года назад +33

    ओ भाइ मारो मुझे 🤣🤣🤣🤣🤣🤣🤣कति हास्नु के 😂😂😂हसाउनुहुन्छ अपिल सरले

  • @soorajgurung5001
    @soorajgurung5001 4 года назад

    यो अपराधी लाई कडा सजाय दिनु पर्छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 года назад +29

    कुन फार्मेसी हो भोलि देखि सधैं को लागि तालाबन्दी होस सरकार ।

  • @rabinthapa7842
    @rabinthapa7842 4 года назад

    तपाईको काम र वोली मा धेरै दम छ सोलुट छ तपाईलाई पाल्पा तिर नि जानुपरो सर

  • @ramkrishna7101
    @ramkrishna7101 4 года назад +15

    याे बरखा मा सानो नै माछा भए पनि परेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sovitthapa1193
    @sovitthapa1193 4 года назад

    अपिल जि हजुर लाई सलाम येस्ता भ्रस्ट हरु धेरै छ्न साना र ठुला भ्रस्ट चारी एउटै हुन हजुर को जुन कदम छ त्यो पूरा होस भ्रस्ट हरु कोहि पनि नछुटुन जुन इन्जिनियर मिलन अधिकारी त फसे फसे र काम गर्ने समिती वा ठेग्दार को काम पनि छानबिन गरिवोस सम्झौता भए अनुसार को काम नगरे बापत को घुस पनि हुन सक्छ ।

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 года назад +30

    यो घुस खोरी गर्ने चोर लाई फाँसी दिनु पर्छ

  • @rajendratamang9860
    @rajendratamang9860 3 года назад

    Aapil sir. Aati. ramro reporting sir I like so much thanks

  • @manjukc5577
    @manjukc5577 4 года назад +20

    Second comment apil sir u r great 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😍😍😍😍😍😍😍

  • @debbahadurkumal
    @debbahadurkumal 4 года назад

    सलाम छ सर

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 года назад +18

    जन्ताको स्वासथ्यामा खेल बाड गर्ने यो डेट सकेको औसधि बेच्ने डाक्टर होकि पसु एस्तालाइ सिधै जेल सडाउनु पर्छ ।

  • @nepalmedia904
    @nepalmedia904 4 года назад

    सलाम सर्बप्रथमत आफिल सर लाइ सलाम गर्दछुम सच्चा पत्रकार हजुरलाइ ।।।अनीकुरा असतै धुसखोरी दलालले गर्दा देशबिगरीराछ हाम्रा नेताहरुमात सरीरको नसानसामा घुसको नसा नभएको कोहिपनि नभेटिनीपो भो हँ??? गरी दु:खीका घरमा बिहान बेलुकि चुलो बाल्न गारोछ राजनिती गर्ने हरु कसरी कमाउन सक्ीनछ भनेर दाउहेरेर बसेकाछन्
    मेरो देश जय (नेपाल)

  • @kathmandu6455
    @kathmandu6455 4 года назад +30

    १००% यहीँ मेयर को यो भस्टाचारमा मिलेमतो छ ३ पानाको प्रतिबेदन हेर्न ३ हप्ता लाग्छ????

    • @waterfallsfountainandgarde6658
      @waterfallsfountainandgarde6658 3 года назад

      प्रतिबेदन पढ्न १ मिनेट लागे पनि ति कुराहरुको ब्याख्या र काम कार्यबाहि सुक्ष्म अनुसन्धान गर्न पर्दैन र ?

  • @jaypradhan5109
    @jaypradhan5109 4 года назад

    ईनीहरूले भन्ने मात्रै हो कारबाही कस्लाई गर्ने? सबै सहमतिमा नै औषधी बेचेको हो गरिब दूखी जन्तको जीवनसंग खेलबाड गर्ने कडा कारबाही होस

  • @ooppo4509
    @ooppo4509 4 года назад +27

    भ्रष्टाचार समाप्त गर्न आवाज उठाउने तिर लाग्नुहोस् र अपिल सर जस्तो महान हस्ती लाई पनि आवाज उठाएर सहयोग गरौ

  • @bibagurung2438
    @bibagurung2438 4 года назад

    wow wow wow apil tripathi is best

  • @bineshbista
    @bineshbista 4 года назад +67

    यस्तो विषयलाई पनि dislike गर्ने अहिलेसम्म 96 जना हुनुभएछ, के कारणले होला ??
    अपिल तृपाठी जस्ता पत्रकार त देशको सबै ठाउँमा हुनु जरुरी छ...सलाम ✋✋

    • @ramitkarkilkccfrr7730
      @ramitkarkilkccfrr7730 4 года назад +1

      Haina apil dekhi pidit holan ni

    • @montamang837
      @montamang837 4 года назад +1

      Yo dislike garne haru Milan Adhikari jastai kam garne hunu parchha

    • @Krishnavlog743
      @Krishnavlog743 3 года назад

      Dislike garna sabai chore vrastachar jhola chamcha Apil Trepathi dekhe res rag rakhako hunu parcha

    • @devendrajshi5987
      @devendrajshi5987 3 года назад

      @@montamang837 ooooooo

    • @devendrajshi5987
      @devendrajshi5987 3 года назад

      @@montamang837 poopy

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 4 года назад

    फार्मेशि वन्द गर्नुपर्छ ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +46

    यो मेडिकल महगो पनि छ अरु भन्दा र अलि धेरै खुल्किएकी छ्न यी महिला 2,3 चोटि महिले बेहोरेको छु

  • @angdembesubina6302
    @angdembesubina6302 4 года назад

    मलाई त यो फारमेसी चाही अती सफा र चिटिक्क राम्रो र दबाईहरु पनि सफा तरीका ले राखेको रहेछ बाँकी कुरा त्यस्तै हो,जाबो सानो तिनो गल्ती त भै हाल्छ आशा गरौ अबको दिन मा यस्तोदबाई राख्नु हुनन भनेर

  • @ghamayagurung4161
    @ghamayagurung4161 4 года назад +13

    Apil sir you are great I’m watching from USA

  • @asalbishwakarma391
    @asalbishwakarma391 4 года назад +1

    Salute xa apil g lae

  • @bisangurung9500
    @bisangurung9500 4 года назад +13

    ओ भाई मारो मुझे कडा कडा🤣🤣

  • @roshansenchury9874
    @roshansenchury9874 4 года назад

    patrakar hos tw yasto👌👌👍 jay apil sir

  • @sagarkarki3364
    @sagarkarki3364 4 года назад +9

    यस्तो मीठो काम गर्नु हुन्छ अपील दाजु तपाइलाइ भगबानले सधै राम्रो बाटो देखाइदीउन

  • @prakashanl8908
    @prakashanl8908 4 года назад

    Dherai dherai ramro kam apil sir

  • @कालिदास-ठ6घ
    @कालिदास-ठ6घ 4 года назад +14

    भिकारिको अनुहार भकी जाठी फार्मेसी छ भन्दैमा मै हो सोच्छिस भैंसी जाठी चाहे पछि अपिलले एक सेकेन्डमा तेरो फामेसी बन्द गर्दिन्च बोल्न पनि सिकके जाठि

  • @Bharatsunar6
    @Bharatsunar6 4 года назад

    धेरै राम्रो काम

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +16

    यो मेडिकल महगो पनि छ अरु भन्दा र अलि धेरै खुल्किएकी छ्न यी महिला 2,3 चोटि महिले बेहोरेको छु

  • @kamalshrestha5550
    @kamalshrestha5550 4 года назад

    अपिल सर धन्य बाद

  • @dharmaonlinetv
    @dharmaonlinetv 4 года назад +8

    Thanks
    apil sir
    We proud of you sir
    #gaireofficial

  • @dgonlinetv4894
    @dgonlinetv4894 4 года назад

    कारबाई हुनु पर्छ सर

  • @sitasubedi1537
    @sitasubedi1537 4 года назад +15

    🙏अपिल सर नेपालमा सबै यस्तै मानिस जन्मिए हाम्रो नेपाल कति स्वार्ग बन्ने थियो सलाम छ हजुर लाई भगवानबाट धेरै शक्ति मिलोस र धेरै धेरै अगाडि बड्ने प्रेरणा मिलोस

  • @harishsinghdhami158
    @harishsinghdhami158 4 года назад

    इ ओसधी उपभोक्ता दाइ लाई धेरै धेरै धन्यवाद राम्रो बोल्नु भो ।

  • @reesublimbu9345
    @reesublimbu9345 4 года назад +4

    I pray to god for his soon recovery ☹️☹️

  • @bahadurbahadur3467
    @bahadurbahadur3467 4 года назад

    Nepal hiro apil sr hjur lai salut x .

  • @dhgcreator4321
    @dhgcreator4321 4 года назад +26

    यो मान बहादुर जिसि भन्ने जन्तु होकि के हो यसको अनुहार कति हेर्ने हो छ्या छ्या यसलाई लाज लाग्दोरैनछ ।

    • @Prabingrg30
      @Prabingrg30 4 года назад

      jantu nai ho yo

    • @bikramsundas8871
      @bikramsundas8871 4 года назад

      त मेरो पुति चुस साले मान बाहादुर भनेको हीरो हो बुझीस

    • @Prabingrg30
      @Prabingrg30 4 года назад

      @@bikramsundas8871 eahh tero puti poo cha Maan bahadur ko paluwa kukurni

    • @opi829
      @opi829 4 года назад

      Mayor bhayepo Pokhara ko lagi sochni u ta partyko agent ho jasle commission collect garera party office purauni kam garxa.

  • @RamailoEntertaiment
    @RamailoEntertaiment 4 года назад

    ठुला ठुला माछालाइ पनि छोड्नु हुदैन । देश नै लुट्ने हरुको पनि हिरासद र जेलमा बास होस। धन्यवाद अपिल सर । दुखी खान नपाएर मर्न लागेको देशमा धेरै भ्रष्ट हरु लाखौ लुटिरहेका छन

  • @debendragurung8532
    @debendragurung8532 4 года назад +13

    Ddd lai help gardinu apil sir🙏🙏🙏

  • @kshitizk2936
    @kshitizk2936 4 года назад

    Good Job Apil Mitra

  • @punraja
    @punraja 4 года назад +14

    यो मेयर को बकम्फुसे कुरा ले लापरबाही गर्ने कर्मचारी लाई बचाउने योजना छर्लंग देखिन्छ, कतै मेयर को नै मिलेमतो त छैन? हामी जनता चनाखो बनौं है

  • @suneelgrg8616
    @suneelgrg8616 4 года назад

    Sahi ho apil sir i salute you sir

  • @essubro5720
    @essubro5720 4 года назад +25

    स्वास्थ्य माथि खेलवाड गर्ने याे फार्मेसि बन्द गर्नुपर्छ। र याे ३ कराेड कान्डमा मेयरकै मिलाेमति छ पक्कै पनि।

  • @manrasaili1225
    @manrasaili1225 4 года назад +1

    Congratulations apil sir God bless you

  • @tselama4317
    @tselama4317 4 года назад +7

    Salsa seem they don’t knw the drug ,strength n action ...beta make big action as per low of nepal 🇳🇵 still they have explain (zo chor usko thulo sor)

  • @karanbahadur1854
    @karanbahadur1854 4 года назад

    Good news apil sir

  • @umeshthapa4307
    @umeshthapa4307 4 года назад +6

    All the viewers in this video must have seen the last part..So please don’t wish only ..Help them and try to donate some amount atleast

  • @anjanngolo143
    @anjanngolo143 4 года назад +1

    Good job all of ur team apil g all the best 😍😍

  • @surajritu2115
    @surajritu2115 4 года назад +6

    अपिल सर हजुर गण्डकी मा मात्र होईन देश भरी नै पुग्नु पर्यो राष्ट्रिय न्युज मा आउनु पर्यो सिर

  • @LiyaTheeng123
    @LiyaTheeng123 4 года назад

    great job sir

  • @samratpoudel1992
    @samratpoudel1992 4 года назад +30

    यो मेयर मान बाहादुर जिसि पनि भ्रष्टाचारि हो।

  • @chakrathapa2396
    @chakrathapa2396 2 года назад

    Good job apil sir

  • @samundradhakal6303
    @samundradhakal6303 4 года назад +7

    मास्क त हरियो होला अपिल सर्🤣🤣

  • @surazkhadka2454
    @surazkhadka2454 4 года назад

    Good Apil ji

  • @shantithapashantithapa158
    @shantithapashantithapa158 4 года назад +13

    अपिल भाइ यो दिदी लाई भरतपुर मा नै भाडा गरेर बस्न भन्दिसो किन भनी यहाँ नजिक हुन्छ सानो तिनो काम हामी लगाइदिउला

  • @rajkumarpariyar-sl6cq
    @rajkumarpariyar-sl6cq Год назад

    Apil sir hajur lai Salam chha 🙏🙏🙏🙏🙏🙏

  • @bhutanladyinnewdelhi4895
    @bhutanladyinnewdelhi4895 4 года назад +15

    I’m really proud of u brother..luv from Bhutan...God bless u always...

  • @rameshrai7107
    @rameshrai7107 4 года назад

    I'm proud to him with Mr,April Tripathi patrakar vaneko yesto hunu porxa j xa Prada fast garne Yesto pharmacy lai closed garnu porxa Sir🙏

  • @lilugurung
    @lilugurung 4 года назад +5

    Hi I’m new friend ❤️😍🙏

  • @chhewanglama1837
    @chhewanglama1837 4 года назад

    We are with you bro

  • @sujanji219
    @sujanji219 4 года назад +7

    Hearttouching heart breaking at last. Wish you speedy recovery boy.

  • @ranbirsingh9027
    @ranbirsingh9027 4 года назад

    मेयर सर मा दम चाहिँ छ जस्ताे लाग्याे

  • @asonlinetv
    @asonlinetv 4 года назад +7

    मन्त्रीलाई पनि समात्न पर्यो के सानो भुरा समातेर केही हुन्न!

  • @Bingo_boy..3331
    @Bingo_boy..3331 4 года назад

    झारो टारने काम मात्रै हो।यसैगरी ठुलो भरषटचारिहरुलाइ पनि यसैगरी समाउनु पर्छ।अनि पो .........

  • @gobindathapa9661
    @gobindathapa9661 4 года назад +10

    अति सर्हानिय काम अपिल भाई👍️🙏

  • @lalbdrpujaraloy7215
    @lalbdrpujaraloy7215 4 года назад

    Good job daju you are great