मेयरका स्वकिय सचिवले सिधै मागे डेढ लाख घुस । सरकारी कर्मचारीकै पसलमा 'छापा' । औषधीमै यस्तो लापरवाही

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024

Комментарии • 1 тыс.

  • @nepaliheart077
    @nepaliheart077 Год назад +448

    अपिल सर एउटा सच्चा ,निडर ,साहसी र निष्पक्ष पत्रकार हो भन्नेहरु जति यता हाजिर गरौं त 💗🇳🇵🙏

  • @Videosboostnepal
    @Videosboostnepal Год назад +236

    पत्रकारिता मा अपिल सर लाई नम्बर १ मान्ने जति हाजीर टिपाओ❤❤

    • @krishnarai6284
      @krishnarai6284 Год назад

      Sala daka kun gauko yo khate deb rai ghush khanu bhanda gauma gayer kodoko khole kha kukkur

    • @indrapun7010
      @indrapun7010 Год назад +1

      100/. Hjr ma pani xu hai

  • @sundarbabusalyani2468
    @sundarbabusalyani2468 Год назад +251

    म कसम खाएर भन्छु भगवान ले साथ दिएपछि अपिल दाइलाई भेटेर यति सम्मान गर्न मन छ कि जहाँ त्यो दिन मेरो जिन्दगी को सबैभन्दा महत्वपूर्ण दिन हुने छ 🙏❤️❤️❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +125

    २/४ जना भ्रष्टाचारी घुसखोरी हरुलाई सार्बजनिक
    रुपमा नझुन्ड्यए सम्म नेपालमा घुस भ्रष्टाचार
    नरोकिने भयो हजुर🤔 अपिल सरको जय होस्🙏

    • @gokulbk241
      @gokulbk241 Год назад +3

      Aba Janata milera jhundaunu parxa sarkar aafai brashtacharma lupta xa

    • @pasangpasang731
      @pasangpasang731 Год назад

      Ak ak paisa firta garera jail kochnu parxa poisa na diyera j kaam ni hudaina nepal ma ani dukha garera ta pet palnu ni garo xa derai jaso gus khayera dani bayeka derai xan

    • @parajulibishnu1430
      @parajulibishnu1430 Год назад

      ❤❤😂😂❤❤

  • @amitpulami9033
    @amitpulami9033 Год назад +121

    वा अपिल जि हजुरको पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।कति निडर,साहसी,निष्पक्ष हुनुहुन्छ हजुर।सलाम छ अपिल जि।🙏🌹🇳🇵🇳🇵🇳🇵

  • @rabindraoli1208
    @rabindraoli1208 Год назад +142

    अपिल सर सच्चा पत्रकार हुनुहुन्छ भन्ने जति हाजिर हौ त ....💗( साथै अपिल सर को यो निडर साहसि आवाज को लागि सलाम‌ छ..! आगामी दिनहरुको लागि शुभकामना ...❤)

  • @bishalgurung1083
    @bishalgurung1083 Год назад +76

    अपिल सर जस्तो निडर ब्यक्ती अब राजनीतिमा आउनुपर्छ भन्ने जति हाजिर गरौ जय अपिल सर

  • @avagi111.
    @avagi111. Год назад +55

    अपिल सर,रबि सर,हर्क,ज्ञानेन्द्र,बालेन सर जस्ता ब्यक्ति हर ठाउमा हुन जरूरी छ🙏🙏

  • @AayuzehJanta22
    @AayuzehJanta22 Год назад +26

    देशको निडर साहसी र ईमानदार पत्रकार अपिल त्रिपाठी जीलाई सलाम छ।

  • @kishorkhatri5965
    @kishorkhatri5965 Год назад +31

    सारै राम्रो काम सफलताको सुभकामना कतारबाट🎉🎉🎉😂❤

  • @Dinalemagar
    @Dinalemagar Год назад +28

    अपिल भाइ देशको एक सच्चा नेता बन्नुपर्छ

  • @Roshan-bt2fp
    @Roshan-bt2fp Год назад +21

    भ्रष्टाचार बाहुन क्षेत्रीले मात्र होइन, अवसर पायो भने सबैले गर्छन्, यिनीहरूलाई ठेगान नलगाए सम्म देश बन्दैन ।

    • @saritamagar2938
      @saritamagar2938 Год назад

      Thepcho naakleni vrashtachar garnehoixa payo vane 🥴

    • @Roshan-bt2fp
      @Roshan-bt2fp Год назад +1

      @@saritamagar2938 हो, त्यहीं भएर जातजाति भनेर लड्ने होईन, सबै नेपाली मिलेर भ्रष्टाचारको जरा उखलेर फाल्नुपर्छ । नत्र यिनीहरूले देश सखाप पार्छन् ।
      जातजाति बीच दरार सिर्जना गरेर राजनीति गर्छन्, अनि सत्तामा पुगेपछि जनताको कुनै प्रवाह नगरी हसुर्न सम्म हसुर्छन् ।

  • @RANDOMVIDEOS-tu6mh
    @RANDOMVIDEOS-tu6mh Год назад +9

    अपिल जी यस्ता संबेदनशील कृत्य का घटना हरु त देखाउनु हुन्छ तर ति अपराधी हरुको k कस्तो सजाय भयो या केहि भएन भन्ने थाहा पाइएन! पुलिस रिपोर्ट भयो भएन मात्रै थाहा पाउन पाए मनले सान्ति पाउनेथ्यो! धन्यबाद 🙏

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 Год назад +14

    राम्रा मान्छे पनि नेपाल मा छन भन्ने एउटा उदाहरण #अपील सर ।

  • @hamronepalhamenepalehitang8503
    @hamronepalhamenepalehitang8503 Год назад +11

    यो मेयर लाई पनि त्यहाँ को जनताले fire हान्न आन्दोलन जारी गरोस्!!!सलाम अपील सर

  • @dilukarki6955
    @dilukarki6955 Год назад +5

    अधिकाङ्स भेटिनरी पसल हरुले किसान ले भनेको भर मा कडा खाले बिना माटो बाली चेक जाँच नगरी बिषादी दिएर पठाउछ्न स्वास्थ्य को हानिकार नसिकाइ लापरबाही अनुगमन छैन वडा कार्यलय मा भन्न जादा एस्तै हो भन्चन मान्छी ले बिषादी खाएरै मर्ने भो अपील त्रिपाटी पत्रकार ज्यु सलाम धन्यवाद 🙏🙏

  • @sachinchaudhary6408
    @sachinchaudhary6408 Год назад +29

    One of the brave, gratitude, exceptional and truth journalist Apil dai, appreciate your great job🙏

  • @TORANGRG2334
    @TORANGRG2334 Год назад +17

    खुलेयाम राज्यको अर्थतन्त्रलाई दोहन गर्ने यस्ता भ्रष्ट कर्मचारीहरूलाई छुट्टै हात काट्ने कानुन बनाएर सजाय दिनुपर्छ। सलाम छ अपिल जी

    • @tikarajkafle5782
      @tikarajkafle5782 Год назад

      तापाईको कुरामा म पनि सहमत छु अनि भ्रस्टाचारिहरुको जेल पनि छुट्टै हुनु पर्छ मेरो विचारमा

  • @sitapoudel2763
    @sitapoudel2763 Год назад +14

    अपिल सर निडर एवम् साहसी पत्रकार हुनुहुन्छ 🙏🙏🙏🙏

  • @ganeshbabubasnet3286
    @ganeshbabubasnet3286 Год назад +16

    अपिल सर❤धेरै राम्रो काम गर्नु भएकोमा छ!❤

  • @Budhabibek10
    @Budhabibek10 Год назад +25

    You deserve More subscriber ,Apil tripathi Sir ❣️❣️

  • @hitkajigurung5104
    @hitkajigurung5104 Год назад +9

    Bigfan अपिल sir,,,nasudrini vo,,यो कर्मचारी हरू,,,,

  • @आस्थागुरुङ
    @आस्थागुरुङ Год назад +5

    यो मास्क लगाउने मान्छे लाई तुरुन्त सरकारी कर्मचारी बाट निलम्बित गरी कारबाही गर्नुपर्छ ।

  • @islammiya6601
    @islammiya6601 Год назад +1

    दैनिकी हफ्ता मा हेर्ने हाल कतार बाट इस्लाम ।

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu Год назад +7

    छ्या कति अनियमितता हो हाम्रो नेपालमा भ्रष्टाचारि लाई फासीको कानुन नभैकन यो नियन्त्रण हुदैन।

  • @numafung007
    @numafung007 Год назад +2

    ६२ साल बाट बेचेको बस्तु आज १८ बर्ष पछाडि मात्र थाहा हुनु भनेको राज्य नै निदाएको देखियो थुक्क सरकार 😢😢😢

  • @The_Falcon_Attack
    @The_Falcon_Attack Год назад +5

    त्यो मेयर लाई जनताले जन कारबाही गर्नु पर्छ। स्वकिय सचीव त त्यही मेयर ले राखेको कामदार हो।

  • @hombhattrai356
    @hombhattrai356 Год назад +1

    अनि घुसनदित त्यहानामै नटिपनेभाेत अब त्यहा नया भ्याकन्सि खुलार फेरि परिक्षालिनु पर्छ

  • @krishnagahatraj5953
    @krishnagahatraj5953 Год назад +26

    अपील सर को समर्थक यता 🤚🤚🤚❤️

  • @prakashgangaofficial871
    @prakashgangaofficial871 Год назад +6

    अपिल सर को हरक हप्त को कारक्रम हर्न जति यता हाजिर हउ त हजुर हरु🙏🙏❤❤🌻🌻👈️

  • @dkghale9713
    @dkghale9713 Год назад +7

    हे भगवान के हुन खोजिराछ यो देश जहाँ पनि भ्रष्ट 😢

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Год назад +15

    अपिल सर को कडा प्रश्न्न को फ्यन जाती यता हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Mrkaleydon12
    @Mrkaleydon12 Год назад +23

    Love this show❤

  • @ajaymuktan162
    @ajaymuktan162 Год назад +2

    Muji Patrukar😂🤣 12 Bhai Muji😂🤣

  • @takendrajoshi3048
    @takendrajoshi3048 Год назад +13

    कडा पत्रकारिता अपिल सर😊❤

  • @Mr-kamal271
    @Mr-kamal271 Год назад +2

    यस्ता निडर पत्रकार हाम्रो मा छैन। सब का सब बिकाउ छन्। तर अपिल सर जस्तो पत्रकार हुँदाहुँदै पनि पोखर मा ठगि भष्टचार कम भएन

  • @MankumariKhanal-vf2om
    @MankumariKhanal-vf2om Год назад +4

    नेपालको एकमात्र सच्चा र निडर पत्रकार।।सधै जनता को न्याय को लागी लड्नु होला।।३करोड जनता को सधै साथ छ तपाईंलाई।।।तपाईको एकदम खाचो छ यो देश मा।।अनि मात्र देश सही गति मा तिब्र रुपले हिड्छ कि।।सारा जनता को आस र भरोसा तपाई जस्तो ब्याक्ति प्रति छ।।।जय देश।।।।।जय नेपाल 🖐️🖐️🇳🇵🇳🇵🇳🇵

  • @Kanxu-tr
    @Kanxu-tr Год назад +7

    अपिल सर को म ठुलो फ्यान यसै गरि सधै भरि न्यूज हेर्न पाउ 💪💪🙏🙏

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад +13

    special salute & Great job journalist Mr. #Apil Tripathi Sir

  • @villen9699
    @villen9699 Год назад +14

    देशमा संस्थागत भ्रस्ट्राचार ब्याप्त छ । हजारौं अपिल त्रिपाठीहरु जन्मनुपर्छ । उहाँको देशभक्ती भावनाप्रती हार्दिक नमन र सलाम । यस्ता कर्मचारीहरुलाई पदबाट बर्खास्त गरी हदैसम्मको कारबाही गरिनुपर्छ ।😍🙏🇳🇵ra meher sahab ko kura mon napary eta hajir hum ta 🙏

  • @ratnalama9725
    @ratnalama9725 Год назад +5

    यो चोरभष्टचारि हरूलाई सबैलाई खोरमा लगाउनु पर्यो सलाम छ अपिल सरलाई 💜💜🙏🙏🙏💜💜

  • @choodamanidumre9717
    @choodamanidumre9717 Год назад +1

    जापानीज मुन्छेको पिसाब बेचे जस्तो छ न label छ न त expire date

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 Год назад +5

    एक सच्चा निडर पत्रकार ।सलाम छ अपिल सर।

  • @indraprasadrai5450
    @indraprasadrai5450 Год назад +1

    वाहुननेताको झोला बोकिबोकि सानो काँटको घुस खान सिक्दा सिक्दै झ्यापमा परेछ राई ब्रो ! कानून लगाउ !

  • @devidpun-f7y
    @devidpun-f7y Год назад +2

    जब सम्म 2/4 जना भ्रष्टाचारि हरु लाई पाता कसेर खोरमा कोचिन्न तब सम्म नेपालमा भ्रष्टाचारले जरो गाडी नै रहन्छ भन्ने कुरामा दुई मत नहोला।सहि विषय लाई उठाउनु भएको रहेछ धन्यवाद अपिल जि🙏

  • @durbahakesh7395
    @durbahakesh7395 Год назад +1

    प्रथम त अपिल जी लाई धन्यवाद,,अनि यी un autherise समान बिक्री गर्नेलाई कानुन छैन कि क्या हो,,रा यो घुसखोरी कर्मचारी लाई सिधै जेल कोच्नु पर्छ,,,

  • @kabigurung1571
    @kabigurung1571 Год назад +4

    हजुरको प्रतेक विडियो herne गर्छु। सम्मान छ हजुरको कामलाई 🙏

  • @santoshvlog2251
    @santoshvlog2251 Год назад +1

    सोकिय सचिब धन्न राई परेछ छेत्री बाहुन भएको भा मंगोल टोपलीने हरु ले छेत्री बहून को खेदो खन्ने।।

  • @pun_mgr2080
    @pun_mgr2080 Год назад +5

    स्वच्छ सच्चा निडर पत्रकार अपिल sir 🙏🙏 लाखौ दर्शक मध्य म पनि एक हो !! हरेक हप्ता नछुटाई हेर्ने गर्दछु ! हाल-अरब

  • @मेरोदेशमेरोदेश

    HBi -01 यो बोट बिरुवा को vitamin होला, जापानमाँ देखेको थिए,

  • @binodshrestha2524
    @binodshrestha2524 Год назад +8

    Thank you apil tripathi sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @charupun9225
    @charupun9225 Год назад +1

    Dherai ramro kaam sapai janta aaba jagruk hunu par6 balla bharastachar samapat hun6

  • @bakhatgrg1637
    @bakhatgrg1637 Год назад +6

    दुख लाग्छ धन्यवाद अपिल सर बिस्तारै सबैको पर्द फस गर्नु पर्यो 🙏

    • @sujan3883
      @sujan3883 Год назад

      Uta aarko le apil sirko parda fas garisakyo

  • @Technicalpkcom
    @Technicalpkcom Год назад +1

    अपिल जि को कारेक्ररम नछुटाइ हेर्ने हामी कति छ्म।

  • @gokulbk241
    @gokulbk241 Год назад +12

    No words huge respect mr.apil jiu

  • @karnanepali5691
    @karnanepali5691 Год назад +1

    मेयरको पनि नियत खराब देखियो !
    मेयर नै घुसखोरी रैछ ! यसमा यो मेयर पनि सक्रिय रहेको छ।
    मोरङ हाल साउदी

  • @narayandangi511
    @narayandangi511 Год назад +3

    येउटा निडर पत्रकार भनेको
    हाम्रो अपिल सर सलाम छ🙏🇳🇵 यिनी भुसिया हरुलाइ छाड्नु हुन्न

  • @krishmishra5810
    @krishmishra5810 Год назад +1

    मलाई थाहा भयन तर पक्कै कुरा बुज्दा यो मेहेर ओलि बाको चेलो जस्तो लाग्यो।

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +4

    नमस्कार अपिल जि सबै ठग लाई समातेर कोचनु पर्छ जय नेपाल 🙏🙏

  • @kushalsharmajii1326
    @kushalsharmajii1326 Год назад +1

    त्यो ठग राई लाई छोड्नु हुदैन , देश बिगार्ने नै यस्तै ले हो।

  • @narayankrishnashrestha8237
    @narayankrishnashrestha8237 Год назад +5

    Good Job!!! All the best for the perpetuity of exploring such unethical practices and corruptions!

  • @entertainmentmobiletv
    @entertainmentmobiletv Год назад +1

    *_तामाङ को छोरा ईमानदार सत्यता हुन्छ भन्थे साला यो कालुमान कुकुर त घुसखोर पो देखियो ।_*

  • @bkdilbahadur5913
    @bkdilbahadur5913 Год назад +3

    नमस्कार अपिल सर, हे भगवान यस्तो दिन प्रति दिन हाम्रो देश मा के हुँदै छ ।उत महङ्गाइ, तेसै बदेर हैरन छ ,धेरौ भन्दा धेरै ब्याबसायी पसल हरु बन्द हुदै छन,कसरी होला,हाम्रो देश म यो भ्रष्टाचार को अन्त्य ???😢😢😢।धन्यवाद सर हजुर लाई, सधै जो हामी जनता हरु लाइ हजुर ले जागरुक गराउदै, सचेत गराउदै आउनु भएको मा,हजुर को हरेक पटक को कार्यक्रम नया नौलो हेर्न पाउदा धेरै खुसी लाग्छ । धन्यवाद हजुर लाई,❤❤❤❤

  • @hombhattrai356
    @hombhattrai356 Год назад +1

    काकाे जापान बाट अाउने सामानमा सिलर डेट पनि नहुने कसरिहुन्छ झुटपनि कतिबाेलेकाे

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 Год назад +7

    Wow ...great job apil sir
    salute to apil sir with entire team🙏🙏🙏

  • @dambarmagar6419
    @dambarmagar6419 Год назад +1

    यो राइको छोरालाई घुस खान सिकाउने बाहुनहरुनै हुन 😮

  • @sajannepali199
    @sajannepali199 Год назад +4

    जय श्री राधे कृष्णा अपिल सरको रक्षा गरी दिनू ❤❤❤❤❤❤❤

  • @pujaggderam2020
    @pujaggderam2020 Год назад +1

    नेपाल काे लागि रबी लामिछाने पछि अपील सर जस्तो निडर निष्पक्ष इमान्दारी पत्रकार मान्ने काे काे हुनु हुन्छ

  • @manbahadur2201
    @manbahadur2201 Год назад +3

    अपिल सर मैले कहिले पनि छुटयाउदैन सुकरबार को कारेकरम ❤❤

  • @hombhattrai356
    @hombhattrai356 Год назад +1

    अब त्यहा जबमा लागेकाहरुलाइ साेदेपछि थाभइ अाल्छनि कसले कतिदियाे घुस जनागिरमा लगाइ दिन

  • @AashishXetri-yw4qs
    @AashishXetri-yw4qs Год назад +5

    O my God 😊😊
    What's a man great job 😊😊
    Best always apil sir 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LilaAdhikari-s6h
    @LilaAdhikari-s6h Год назад

    नेपाल र नेपाली जनता को रक्षक अपिल त्रिपाठी जि
    स्याबास स्याबास स्याबास धन्यवाद तपाईंको साहास को लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunchorybablu5913
    @sunchorybablu5913 Год назад +8

    Good news apil sir 🙏🏽 👏🏾 ❤

  • @फेरि-भेट-हाैला123-p5f

    पत्रकार अपिल सरलाई सुरक्षाकाे लागि लाईसेन्स प्राप्त guns दिन आवश्यक छ।। गुण्डा हरुले आक्,मण गर्न सक्छन।

  • @pankeshpariyar1829
    @pankeshpariyar1829 Год назад +2

    पत्रकरितामा एक नम्बर हिरो अपील सर 🙏🙏

  • @lilabasnet-bb6oz
    @lilabasnet-bb6oz Год назад +2

    Hahhahah

  • @sumanpandey1939
    @sumanpandey1939 Год назад +6

    He is one of the most talented reporters
    Good job Apil ji keep going on

  • @harkabk8770
    @harkabk8770 Год назад

    सरकारी कर्मचारी भएर एस्ता लापरबाही गर्नु भनेको माहको मूर्ख पन एस्तालाइ कडा कार्बाही हुनु पर्ने हो

  • @LoyalNepali
    @LoyalNepali Год назад +4

    No.1 Journalist of Nepal Apil Tripathi ❤

  • @entertainmentmobiletv
    @entertainmentmobiletv Год назад +1

    *_मेरो मन मुटुमा बस्न सफल अपिल त्रिपाठी_*

  • @nayakhabartv1
    @nayakhabartv1 Год назад +3

    यो काम को लागी अपित सिर लाई सलुट गर्नु पर्छ सबै नेपाली ले समिलाई स्वागत छ ❤

  • @IshwarThapa
    @IshwarThapa Год назад

    यस्तै दुई नम्बरी कर्मचारी ले गर्दा हो देस बिग्रेको हो यस्ता कर्मचारी लाई दुई गाला हान्ने र जागिर बाट हटाउन पर्छ।

  • @pasangsherpa4634
    @pasangsherpa4634 Год назад +6

    Good job apil sir🙏👍️

  • @himalsent
    @himalsent Год назад

    औषधि बभित्र्याउने मान्छे एक नम्बरको ग्वाच अनि चोर नै हो भन्नु पर्छ
    २०६२ सालदेखि बेचेको भनेर हुन्छ ठोडी ह .........?????

  • @Mgrale
    @Mgrale Год назад +6

    Good job sir
    Huge respect 🫡

  • @rajukarki3964
    @rajukarki3964 Год назад

    ढाकाराम भनेको त डाकाराम रहेछन !
    जो चोर उसकै ठूलो स्वर!
    लफडा गर्नु भो रे !
    सरकारी कर्मचारी / राज्यको जिम्वेवारी मान्छेको ताल त यस्तो छ ! कठै मेरो देश !
    सलाम अपिल जी !

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Год назад +2

    अपिल सर यसरी नै निडरका साथ अगाडी बढ्नु होला ।

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw Месяц назад

    एउटा अपील त्रिपाठीले मात्र कमी भयो अरु त्रिपाठी जन्मिन आवश्यक छ।

  • @krishnakc4153
    @krishnakc4153 Год назад +5

    Great work salute Apil sir 🙏

  • @prembhujel2297
    @prembhujel2297 Год назад

    बधाइ छ अपिल जि,,म भन्छु अब नेपालमा फासिकै सजाय ल्याउन पर्ने भयो,गद्दारहरुलाइ कति लुट्न परेको?

  • @jae2116
    @jae2116 Год назад +16

    I just love Apil Sir. I wait for every friday for this program to come out. Apil is a very logical, clever and sharp individual. Love it... keep going Apil ji. ❤❤❤

  • @फेरि-भेट-हाैला123-p5f

    मेराे देश यस्तै भ्रष्टचार,घुस पैठ ले गरिबी मात्र हैन,पुरै टाट पल्टिदै छ।

  • @yogibk5919
    @yogibk5919 Год назад +5

    Apil is great 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @rupeshpun5432
    @rupeshpun5432 Год назад

    यो देशमा भ्रष्टाचारि देश लुटेरा चोरहरु पाल्ने नाइके नै शेरबहादुर देउवा, के पि ओली र प्रचण्ड हुन,,,,,,,,,, यिनिहरु भएसम्म देशले कहिल्यै निकास पाउदैन

  • @entertainmentnepal7022
    @entertainmentnepal7022 Год назад +6

    No words, huge respect you brother ❤

  • @BeautifulVdo
    @BeautifulVdo Год назад

    भनेसि पढेर पनि काम पाउन साह्रो छ हो नेपाल मा !!
    होइत सबै मेरो हात मा छ भन्छ है पैसो दिएसी
    just exam हल मा बसे भो/थोपदा देखाए भो होइत थुक्क जिन्दगी !! यस्ता त छ नेपाली कर्मचारी !

  • @allnepal5935
    @allnepal5935 Год назад +7

    great work apil tripathi❤

  • @bharatbasnet3834
    @bharatbasnet3834 Год назад

    तिनकराेड जन्ताले भनिराछन ईथानियामाबरमालुट भइराछत तेसैले डिजिटल सिटमबाट करतिनु परछ भनिराछन

  • @norbutsheringbhutia
    @norbutsheringbhutia Год назад +3

    Apil Sir, you are the number one and true journalist of Nepal, a great salute for your work.

  • @hangamSp0310
    @hangamSp0310 Год назад +1

    Out of limit! Reporters of Nepal!
    😅