private ) स्कुल पुरै बन्द गर्न पर्छ यदि सरकार ले चाहाने हो भने बोर्डिङ स्कुल मा भन्दा अझै राम्रो पढाइ हुन सक्छ जुन यी बच्चा लाई अन्याय भको छ यो स्कुल लाई कडा भन्दा कडा कारभाइ गरियोस
अपिल जि तपाईंको कार्यक्रम नियमित हेर्ने दर्शक हुँ । यो केसमा सुरुमा भर्ना लिनु स्कुलको गलती होला तर यस्ता अभिभावक देशभर छन् । बोर्डिङ पढाउनुपर्ने अनि पैसा तिर्ने बेला सर्टिफिकेट बिना अर्को स्कुल लाने यी अभिभावकको सबैभन्दा ठुलो गल्ती हो। बाल मनोविग्यानमा परेको असरको जिम्मा यिनै अभिभावकले लिनुपर्छ । यो भिडियो पनि नियतवस लिइएको जस्तो देखिन्छ । बालबालिका प्रती भएको अन्न्याय प्रती दु:ख छ तर यस्ता अभिभावकलाई कार्बाहि गर्नुपर्छ।
लुटेरा स्कुल हरुले निर्दोष बालबालिका लाई यसरी यातना दिनु गम्भीर खेदजनक छ।अभिभावक को केही गलत बुझिन्छ ५००० लिएर १८००० लिएर आको थिए भन्ने जस्तो आयो अपिल ज्यू को पत्रकारिता एकदम राम्रो छ सलुट छ।
गाउँ,टोल,सहर र समाजमा घटिरहेको गलत कार्यलाई रोक्नको निमित्त हमेशा अगाडी बढ्ने निडर,निस्वार्थ एवम् निष्पक्ष सच्चा पत्रकार #अपिल सर र हजुरको सम्पुर्ण टिम मेम्बरलाई उच्छ सम्मान छ🙏🙏
@@apsarasakhi3503 business k naramro horw k khanu tani principal ley teachers ley?Ramro service dine ani fees liney tapai le k free ma kam garnu huncha?
सबै प्राइवेट विद्यालयलाई चोर भन्नु अगाडि, एक चोटि नेपालमा एउटा सानु शैक्षिक संस्था चलाएर दिखाउनु । यी विद्यार्थी र अभिभावक कति सम्म बदमास हुन्छ भन्ने कुरा था पाउनु हुन्छ ।
Oh my lord uncle do you even have any idea euta organization build garna kati hardwork lagcha aafule deko service ko fees magna ni Aba dirty politics bhayo
मन को कुरा नाई vanuu vayo sir नेपाल मा सबै ठाउँ मा Privete बोर्डिङ स्कुल बन्द garunu पर्छ yak चोटि माओवादी को सरकार आउदा त बोर्डिङ स्कुल सबै बन्द garayako theo fayri Privete स्कुल सबै बन्द हुनुपर्छ
यो चही सहि कुरो हो महिले पनि बोर्डिङ मा पढाको बच्चा लाई छुटाएर हाइ स्कुल मा हालेको छु किनकि सबै सिकारु टिचर हालेको हुदो रैछ बास फि मात्रै खाने पढाइ नहुनी अनि तेहि बच्चालाई लाई हाइ स्कुल मा हालेको थिए 2 नानी लाई अहिले ट्यालेन्ट छ राम्रो पढाइ छ र यो बिसय लेख्नु भयो सारै राम्रो लाग्यो यो प्राइभेट बोर्डिङ बन्द गराउनै पर्छ
वाह, घाम झैँ झलमल्ल भएको व्यवहारमा दुधको दूध पानीको पानी फैसला गर्न पुलिस प्रशासन, सिडिओ, न्यायालय, स्थानीय, प्रदेश अनि संघीयताको के काम सबैतिर अपिल त्रिपाठीलाई नै जिम्मा दिने हो कि ८४ पर्खौं ???
अनि सबै लाई भैसी चराउन पठाउने । एउटा सरकारी स्कूल चै राम्रो संग चलाउन नसक्ने अनि अरूको मिहेनत संग डाह गर्ने । यो प्रकाश सिगदेल तेही मानसिकता को मान्छे हो ।
@@govindghale oi mula तपाईंको जस्तै सोछ राखेको मान्छे होइन होइ त्यो प्रकाश ,यदि त्यो खालको मान्छे हुन्थ्यो भने यो चोर स्कुलमा पैसा नतिरी जान्थ्यो होला? कुरा बुझ्न् जरुरी छ ?टप्स ,प्यारामाउन्ट स्कुल चोर फटाहा हुन
@prakash sigdel jata pani “ma parents ho” vandai hidni vaxa k sympathy gain garna khojnu vako? Etinai aafu sacchha jasto laaxa vanya kina jata pani vandai hidna paryorw, sabaile videoma dekhi rakoi xa. + hajur lai boarding mann pardaina vanya kina halni vakota , tannata aathiyana holani school le.
अपील त्रिपाठी ले विद्यालय प्रशाशनको कुरालाई जनताको बिच किन प्रशारण गरेन ? अभिभावक लाई मात्रै पीडित देखाउने र विद्यालयलाई गलत देखाऊने षडयन्त्रपूर्ण अभ्यास देखिएको छ ।
परीक्षा दिंदा दिंदै निकाल्नु एकदमै ठूलो गल्ती हो स्कूलको । साथमा ३, ४ वर्ष अघि दिइएको यातनाको बहाना वनाई अहिले यातनाको कारण बच्चाहरु स्कूल जान नमानेको भनेर स्कूल सारेको भन्नु खै त्यति विश्वसनीय लागेन। अभिभावकहरु अनेक थरिका हुन्छन् । आफ्नो गल्तीलाई ढाकछोप गर्न अर्को तर्फ औंलो देखाउने हरु पनि हुन्छन् ।
@@megharajgautam1151 j vaye pani avibhavak sanga discuss garnu parne students sanga hoina boarding school vaneko lutera baneka xan sewa hoina nafa mulak bebasaye vayeka xan school
वास्तवमा अभिभावकको लापरबाही र हेलचक्र्याईले गर्दा नै यो अवस्थाको सृजना भयको देखियो......जसरी ब्याख्या गरे पनि शिक्षालाई ब्यवसायको रुपमा अंगालेका बोर्डिङ स्कुलले विद्यार्थीको भविष्य भन्दा आफ्नो आर्थिक फाईदालाई पहिलो प्राथमिकता राखेर हेर्ने गर्छन्।शुल्क नतिर्नु आफैमा गलत नियत हो तर विद्यार्थीलाई परिक्षाहलबाट नै निकाल्नु भने हुंदैनथ्यो,भर्ना नलिईएको भय उत्तम हुने थियो।
@@padamthapa874 ma tapaiharu jastyo dalal garna hidni ra kamauni manxe hoina ma afno dukha garera khane manxe ho hai?paisa tirera afno adikar lina jada ni napauni ?
This is big child abuse I was treated same I know how it feels 😪 😔 this reminds me off my childhood time my three sis and me was treated same my sister were crying so much.this treat bring a really bad big trauma on child the one who did thus should be punish if this things are real.Salute to kapil sir.
गलत कुरा भएछ। सम्झिनु पर्छ। अभिभावक को कमजोरी पनि देखिन्छ। तर स्कुल ब्यबस्थापन को कुरा पनि समय अभाव देखिन्छ। कमि कम्जोरी दुबै तर्फ बाट देखियो। स्कुल बाट शिक्षा दिईन्छ। उहाँ दुबै जना समाजका जिम्मेवारी ब्यक्तित्व हरु हुनुहुन्छ। अन्यथा नलिई दिनु हुन अनुरोध गर्दछु। # श्री मान गुरुङ र रत्न मान गुरुङ को बिषयमा। यि दुई स्कुल बाट धेरै राम्रा राम्रा काम हरु भएका पनि छन्। कृपया अपिल जी लाई अनुरोध गर्दछु। धन्यवाद।
दुबै बोर्डिङ स्कूलहरुको महागल्ती भाकै हो र अभिभावकको पनि कमजोरी देखियो, त्यतिको समयसम्म स्कूलको फी नतिर्ने अनि पुरानो स्कूलको फी नतिर्नलाई स्कुल सारेको देखियो ।
हेर्नुस् म अभिभावक हो ? फि नतिरी लएको होइन, कुरा यातना दिएर मिलाउने कुरा गर्दै थियोे ,तर बच्चा त्यो स्कुल जान नमानेपछि सारेको हो ,कसैले कसैको पैसा खाएर केही हुन्न
@@prakashsigdel6964 kati students kati aaucha aako lai ramrari padaune basne teti ho khai napai ko fees natirne bacha lai requests or blackmail or whatever you are saying garne free time chaina lol
हेर्न सुरु गरे है सबै मा मीठो माया ❤️❤️ अनि आउदै गरेको बिजया दशमी को हार्दिक मङ्गल मय सुभकामना ( निडर एक सच्चा पत्रकार अपिल दाजु 🙏🙏 लगाएत सम्पुर्ण गन्डकी तेलिभिजन तिम प्रती दुर्गा भवानी माता ले रक्षा गरून ॐ Happy dashain ❤️❤️❤️❤️❤️❤️
बच्चाहरुलाई येसरी दुख दिनु अत्यन्तै निन्दनिय हो ! तर अर्को पट्टी हेर्ने हो भने आफ्नो छोरा छोरीको एउटा स्कूलको फि नतिरेर अर्को स्कुलमा लग्ने बुबा आमा को पनि ठूलो कम्जोरी हो ! समस्याको जड यो पनि देख्छु ! बा -आमा र स्कूलहरु को लापरवाहीले विचरा नानी बाबुहरुले दुख पाए ! !
@@prakashsigdel6964 bro k tops pagal ho fees clear huda ni bacha nikalne mark sheet nabhayerw ho tyo marksheet kina nabhako Paramount ma fees natirerw k maile jhuto bolerw?
यस्तो स्कुल खारेज गर्नुपर्छ ।सबै बोर्डिङ हरु हटाए पनि हुन्छ ।यिनी हरुको आफ्नो छोराछोरी लाई यस्तै गराउने हो भने यिनी हरु लाई कस्तो लाग्छ ??? यस्ता बोर्डिङ र टिचर लाई बहिष्कार गर्नु पर्छ ।।।
पहिला सबैले आफ्नो क्षेमता हेरेर बचचा लाई कसतो विधालय मा पढाउने विचार गर्नु ताकि यस्तो फि को बिषय बाटा कसैको वचचा शिक्षा बाटा बनचित नहोस र कसैको विधालय पनि बनध नहोस । ( खुट्टा तानने र गिराउने काम बनध गरौ)
बालबच्चा भनेको देशको कर्नधार हुन सबै नेपालीअभिभावक हरुको बालबच्चा छन आफ्नो बच्चा जसतै समजेर ब्याबार गर्नु ?आज अरुलाइ बाधा दबाएर खुसी हुने काम गर्दा भोलि आफ्नो पालो नि आउँछ ?प्रकिती मात्रै फरक हुन्छ ? समस्या सबै को एउतै हो ?आम नेपाली ले बुज्नु पर्क है!
विद्यार्थीहरुको पढाई,स्तर उन्नती,प्रगति गर्नु भन्दा धेरै पैसा कमाउने माध्यम कसरि होला भन्ने सोचमा मात्र छन्,विद्यालय-विधालयको होडबाजी ले गर्दा विद्यार्थी को भविष्य मा नकारात्मक असर परेको छ। # बधाई छ अपिल सर अनि सम्पूर्ण टिमलाई सत्य तथ्य खबरको लागि
स्कुल बाट सानोतिनो बच्चालाई दुईदिन परिक्षा दिएर पनि निकाल्नु गल्ती भयो अनि बच्चाको अभिभावकले पनि कुरा बुझ्नुपर्छ होलानी बच्चा पढाएको स्कुल फिस तिर्न त पर्छ होलानी
Uncle jun schooley galat kam gareko cha tyo school banda hunu parni ho.yaha ektarfi kura lai matra jod diyeko cha ekpali school pani ta kuralai sochera hernus. Arko kura yatana diyeko kurama aailey yesto hangama vayo,yatana diyeko nai thiyo vaney teti bela nai kina action lina saknu vayena?police vanna daraye pani school change garney upaye thiyena hola ta???
आरु केही होईन बच्चा हारुलाई फ्री म पडाउन खोजेको मात्र हो यो ।।। कम से कम बच्चा हारुको लागि स्कुल सङ्ग राम्रो कोम्प्रो माईज मा जानू नै आबिबाबक को कर्तब्य होनि त हो ।।बच्चा हारु को स्कुल बिगार्ने नै बब आम को कम्जोरी देखियो ।।। पैइल आफ्नो हैइसियत के हो भुज्नु होल ।। आरु को छोर छोरी बोर्डिङ पडायाे बन्दै म आफ्नो पनि पडनउनै पर्छ बन्ने छैइन हाजुर आफ्नो बिचार अफै गर्नु पर्छ।।
शिक्षाको नाउमा व्यापार हुदैछ बोर्डिङ स्कुलहरू बन्द गरिनुपर्दछ अनि अर्को कुरा सरकारी स्कुलहरूमा पनि पढाइ गुणस्तरिय हुनुपर्दछ ता कि अभिभाबकहरूमा बोर्डिङ्ग स्कुलहरू प्रति बितृष्णा जागोस
अर्को विद्यालय को पनि धेरै महिनाको फीस नतिरकन (fee defaulter) यस विद्यालय मा भर्ना गरेको । अनि exam को लागि पूर्व विद्यालयको certificate माग्दा आनाकानी गरेको कारण ले यो विवाद उप्जेको हो । यो चाहि विद्यालयलाई जानबुझी बदनाम गर्ने नियतले गरेको षडयन्त्र जस्तो देखिन्छ ।
बोडिङ स्कुलहरुमा लाई पैसा पुगिसकेको छ तेसैलै बाटो खोजेको हो।र अभिभावकहरुको पैसाको घमण्डले सरकारी स्कुललाई हेला गरेको फल हो यै पाराहो भने सबै अभिभाबक एकभयर बोडिङ खारेज गर्नु पर्छ सरकारी स्कुललाई सही बाटो तिर फर्काउनुपर्छ पर्छस्कुल लाई
hajur ko sabai news herchu brother sadhai yestai janata ko dukha sukha haru ma saath didai janu hola hajurlai hami sabai ko support cha jay desh jay nepal brother🇳🇵🇳🇵🇳🇵🇳🇵
Amai dd kunchai schoolma hola esto derai riin rakheko hami pani padna aunu parla tara j jos fees chai belaima tira hai feri kundina timro pani estai kanda nagatla..
Pahilo kura tops ley mark sheet napayerw ho fees haina dosro kura Paramount mai padeko bhaye fees natire sustari tiraula bhane hunthyo school change garesi ta tirnu paryo ni Soltini
यस्ता माफिया हरुलाई तह लाउन सरकारी स्कुल मा राम्रो पडाई हुनु पर्छ तर के गर्ने दुर्भाग्य हाम्रो देस का भ्रष्टाचारि नेता को कैले धियान जाने हो थुक्क हाम्रो देश को शिक्षा लाई बिग्नेस बनायका छ्न 👹
बालेन को डोजर लागेर भत्काउनु पर्यो यस्तो स्कूललाई।यस्ता अपराधीहरूले पढाउने स्कुलमा के सिक्ने विद्यार्थीले?गुरुङको इज्जत फालेछन् डाका हरुले।शिक्षाको नाममा लुट्न बसेका चोरहरु।
टप्स र प्यारामाउन्ट दुवै राम्रा स्कुल हुन् पोखराको। रत्नमान गुरुङ र श्रीमान् गुरुङ सर दुवै जना लामो समय ४ दशक भन्दा बढी शिक्षा क्षेत्रमा योगदान पुर्याउने ब्यक्ति हरु हुन्। यसमा दुवै स्कुलको गल्ती र त्रुती भएता पनि त्यो अभिभावकको पनि गल्ती छ। फि नबुझाएको रहेछ पहिलेको स्कुलमा जसको कारण सर्टिफिकेट ल्याउन ढिलाई भयो। आफ्नो कम्जोरी र गल्ती लुकाउन तिललाई पहाड बनाएको , घटनालाईexaggeration गरेको , झुट बोलेको देखिन्छ। यहाँ धेरै मित्रहरु कमेन्टमा बोडिङ्ग स्कुल बन्द गरि सरकारीमा पढाउनुपर्छ भन्छन्। ए बाबा अहिले पनि सरकारी मा जान कसले रोकेको छ? फिस् पनि एकदमै सस्तो छ । यहाँ वास्तविकता बुझ्न आवश्यक छ। यि दुवै स्कुल दुरीको हिसाबले नजिक नजिक छ र त्यो क्षेत्रमा राम्रै नाम चलेका स्कुल हुन्।
यो केशमा बच्चा ले दुख पायो नराम्रो लाग्यो, तर स्कुल अनि अभिभावकका कुरा सुन्दा त्यो बच्चाको बाउ चै अलि फटाहानै हो सुल्क त तिर्नुपर्यो नि स्कुलको, केहि बोडिंग स्कुल ठिकै होलान, तर धेरैले लुट्ने नै हुन् हुनत, 😜
@@ramasidgel7345 relatives nai parnu vo ki, sigdel ko sar dhakya ho madam le ki kaso ho? 4 yrs pahila bachha ko luga kholyo vanera fee na tiri hiddine? school chalauna pani sajilo ta na hola fee nai na diye pachi ta, i am not in support of boarding schools, tyo school ko principal ko kura sunda abhibhak nai fataha dekhaya ho maile,😜😜
आजभोलिका बालबालिकालाई बालक भएर बाँच्ने अधिकार नै छैन न अभिभावक ले बालमनोविज्ञान बुजेर काम गर्छन् न विद्यालय ले जन्मदा नै परिपक्व चाहिन्छ हामीलाई ।। हिजो कत्ति पनि नपढेका हाम्रा बा आमाले हामीलाई न पढाइ को प्रेसर गर्नुभयो न खेल्नबाट रोक्नु हुन्थ्यो कति रमाइलो बाल्यकाल थियो हाम्रो ।। अहिलेका बच्चालाई त २ वर्षको उमेरमा विद्यालय लगेर होमीदिने अनि विद्यालय जाँदाजाँदै सबै सग्ला अक्षर फरर पार्नुपर्ने भन्ने हाम्रो सोच भइदिन्छ किनकि त्यहाँ महङ्गो फि असुलिएको हुन्छ अनि बच्चालाई जुनसुकै हालतमा उसको क्षमता,उमेर, बालमनोविज्ञान, परिस्थिति सबै बिर्सेर पढाइमा दबाब दिन बाध्यता हुन्छ अनि घट्छन यस्ता यस्ता घटना ।।
खास् नेपालमा बोर्डिङ स्कुल बन्द हुनुपर्छ 😬
सरकारी स्कुल मै बोर्डिङ स्तरको पढाइ हुन
जरुरी छ, यसमा सरकारको ध्यान जाओस्🙏
definitely correct point
Agreed!!
1000000000%right
You’re right ❤
Big fan mo hazurko
private ) स्कुल पुरै बन्द गर्न पर्छ यदि सरकार ले चाहाने हो भने बोर्डिङ स्कुल मा भन्दा अझै राम्रो पढाइ हुन सक्छ जुन यी बच्चा लाई अन्याय भको छ यो स्कुल लाई कडा भन्दा कडा कारभाइ गरियोस
यस्तोस्कुल लाई हदैसम्मकाे कानुनि कार्बाई हुनुपर्छ।
धेरै राम्रो कुरा गर्नु भो अपील त्रिपाठी सर ले।
अपिल जि तपाईंको कार्यक्रम नियमित हेर्ने दर्शक हुँ । यो केसमा सुरुमा भर्ना लिनु स्कुलको गलती होला तर यस्ता अभिभावक देशभर छन् । बोर्डिङ पढाउनुपर्ने अनि पैसा तिर्ने बेला सर्टिफिकेट बिना अर्को स्कुल लाने यी अभिभावकको सबैभन्दा ठुलो गल्ती हो। बाल मनोविग्यानमा परेको असरको जिम्मा यिनै अभिभावकले लिनुपर्छ । यो भिडियो पनि नियतवस लिइएको जस्तो देखिन्छ । बालबालिका प्रती भएको अन्न्याय प्रती दु:ख छ तर यस्ता अभिभावकलाई कार्बाहि गर्नुपर्छ।
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️💛
tehi lekhera bass
Koti koti salam apil sir🤗
याे टिचरलाई गाेली ठाेकिन्छ ।
@@MrSiwanlimbu ezzzzzzaaa3eeeeeeeeea+eeeeeeee÷eeeeeeeeeeeeee
@@MrSiwanlimbu a3z4aa45444a4aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa5aa5aa5a5aa4a5aa4a4a4a5a44a4444444444444444445a4
जति पनि प्राइभेट स्कूल छन् नेपालमा सबै बन्द हुनु पर्छ।धेरै नै ज्याजति भएको छ।
Exam हल पुगेर फर्किनु पर्दा बिचारा ती, साना
बाल मस्तिष्कमा के असार पर्यो होला 🤔😢
त्यो स्कुल को लाइसेन्स खारेज गर्नुपर्छ ☹️🙄
MA बच्चा को प्यारेन्स हो है!पैसा लियो तर परिक्षा दिन दिएको छैन हजुर ,अब के गर्नी होला
@@prakashsigdel6964
@@prakashsigdel6964 paila ko school ko ta tirechaina naya school ko jhan k tiros lol
लुटेरा स्कुल हरुले निर्दोष बालबालिका लाई यसरी यातना दिनु गम्भीर खेदजनक छ।अभिभावक को केही गलत बुझिन्छ ५००० लिएर १८००० लिएर आको थिए भन्ने जस्तो आयो अपिल ज्यू को पत्रकारिता एकदम राम्रो छ सलुट छ।
गाउँ,टोल,सहर र समाजमा घटिरहेको गलत कार्यलाई रोक्नको निमित्त हमेशा अगाडी बढ्ने निडर,निस्वार्थ एवम् निष्पक्ष सच्चा पत्रकार #अपिल सर र हजुरको सम्पुर्ण टिम मेम्बरलाई उच्छ सम्मान छ🙏🙏
बेयातिगत पैसा लुट्ने सम्पूर्ण बाेडिङ्ग स्कुलहरू बन्द गरियाेवस। यस्ता अप्राधिक शिक्षकहरू सबैलाई छिट्टै कार्बाहि गरियाेवस्।
यस्तो बच्चाहरुको पढाइ सङ्ग खेलवाड गर्ने जो कोहिलाई भाटे कार्बाही हुनु पर्छ जय अपिल त्रिपाठी सर 🙏🙏
प्रिन्सिपल ले कति सजिलै हामी ब्यबसायिक मान्छे हौ रे।।व्यापार हो यो ।अब बोडिङ बन्द गरौ।
@@apsarasakhi3503 business k naramro horw k khanu tani principal ley teachers ley?Ramro service dine ani fees liney tapai le k free ma kam garnu huncha?
ब्यक्तिगत विध्यालय सबै बन्द गर्नुपर्छ नेपाल को
Sai ho
sarkari school haru ko standard hernu bacha😂
Teii gaar aabo khatey toh nepal ko manxey ko buddi
सहि हो
याे गुरूङलाई हदैसम्मको कारबाही हाेस्
पुरानो स्कुल नयाँ स्कुल तालमेल सिधै देखियो यस्ता टिचरहरुलाई हदैसम्मको कारभाइ गरियोस् सरकार=
बोर्डिङ स्कुल भनेको व्यापारिक क्षेत्र बनेकोछ अनि सरकारी स्कुलमा मास्तर हरुलाई घिनौते राजनीति गरेरै फुर्सद छैन् । सम्पुर्ण अभिभावकले बुझ्नु पर्छ ।
सबै प्राइवेट विद्यालयलाई चोर भन्नु अगाडि, एक चोटि नेपालमा एउटा सानु शैक्षिक संस्था चलाएर दिखाउनु । यी विद्यार्थी र अभिभावक कति सम्म बदमास हुन्छ भन्ने कुरा था पाउनु हुन्छ ।
Oh my lord uncle do you even have any idea euta organization build garna kati hardwork lagcha aafule deko service ko fees magna ni Aba dirty politics bhayo
नेपालमा प्राइभेट बोर्डिङ स्कुल हरु सबै बन्द गराउनु पर्छ सबै शिक्षाको नाम मा एउटा व्यापार भयो यो
मन को कुरा नाई vanuu vayo sir नेपाल मा सबै ठाउँ मा Privete बोर्डिङ स्कुल बन्द garunu पर्छ yak चोटि माओवादी को सरकार आउदा त बोर्डिङ स्कुल सबै बन्द garayako theo fayri Privete स्कुल सबै बन्द हुनुपर्छ
यो चही सहि कुरो हो महिले पनि बोर्डिङ मा पढाको बच्चा लाई छुटाएर हाइ स्कुल मा हालेको छु किनकि सबै सिकारु टिचर हालेको हुदो रैछ बास फि मात्रै खाने पढाइ नहुनी अनि तेहि बच्चालाई लाई हाइ स्कुल मा हालेको थिए 2 नानी लाई अहिले ट्यालेन्ट छ राम्रो पढाइ छ र यो बिसय लेख्नु भयो सारै राम्रो लाग्यो यो प्राइभेट बोर्डिङ बन्द गराउनै पर्छ
लुबिद्यार्थी लुट्नि टेराहरुलाई सक्दो कार्वाही होस अपिल त्रिपाठि को जय होस 🙏🌳
Gandagi TV daily parsharan garnuparyo apil sir g
पैसा लुट्नु सम्म लुटेका छन पोखरामा निजि स्कुल ले
@@prakashsigdel6964 diyo po lutnu aaile ya reply garnu bhanda mehenat garerw kamaunus ani fees tirnus
वाह, घाम झैँ झलमल्ल भएको व्यवहारमा दुधको दूध पानीको पानी फैसला गर्न पुलिस प्रशासन, सिडिओ, न्यायालय, स्थानीय, प्रदेश अनि संघीयताको के काम सबैतिर अपिल त्रिपाठीलाई नै जिम्मा दिने हो कि ८४ पर्खौं ???
अपिल सर खुलेरै पत्रकारिता गरिरहनुस हजुरको बोलने सैली , निडरता देखी पुरा देश लाइ गर्व लागछ धन्यवाद🙏💕.
मेरोबिचार्मा एस्ता बोर्डिङस्कुल लगायत सबै बोर्डिङस्कुल बन्द हुनुपर्छ सरकारी स्कुलमा नै स्तरिय पठनपाठन सुरुगर्नुपर्छ्📢📢📢🙏🌹
सर धन्यवाद !! बन्दै गराउने हो सर ,म अभिभावक हो है
अनि सबै लाई भैसी चराउन पठाउने । एउटा सरकारी स्कूल चै राम्रो संग चलाउन नसक्ने अनि अरूको मिहेनत संग डाह गर्ने । यो प्रकाश सिगदेल तेही मानसिकता को मान्छे हो ।
@@govindghale oi mula तपाईंको जस्तै सोछ राखेको मान्छे होइन होइ त्यो प्रकाश ,यदि त्यो खालको मान्छे हुन्थ्यो भने यो चोर स्कुलमा पैसा नतिरी जान्थ्यो होला? कुरा बुझ्न् जरुरी छ ?टप्स ,प्यारामाउन्ट स्कुल चोर फटाहा हुन
@prakash sigdel jata pani “ma parents ho” vandai hidni vaxa k sympathy gain garna khojnu vako? Etinai aafu sacchha jasto laaxa vanya kina jata pani vandai hidna paryorw, sabaile videoma dekhi rakoi xa. + hajur lai boarding mann pardaina vanya kina halni vakota , tannata aathiyana holani school le.
@@prakashsigdel6964 uskai chor jasto topda xa hola aru lai ne chor ta dekhney vayo ne badhar ko chaak
एक सच्चा लिडर निष्पक्ष अनि स्वच्छ पत्रकारीताको उदाहरण हुनुहुन्छ अपिल सर तपाईं 🙏🙏
यस्तो स्कुल बन्द गर्नु पर्छ र कार्वाही हुनुपर्छ ।
सही कुरा
येस्तो पैसाको पछाडी लागेको प्राइभेट स्कुल अनि संचालकहरुलाइ अस्तित्व नै गायब हुने गरि पत्तासाफ पार्नु पर्छ
अपिल भाइ पनि मेयर हुनुपर्छ ।।।
गण्डकी प्रदेशको ।।।
नेपाल को बिकास सरकारी स्कुलको शिक्षाको गुणस्तर बिकास इत्यादिको लागि सछ्यम युवाहरूलाई सरकारमा पठाउँ भोट परिवर्तन गरौं 🙏🙏🇳🇵🇳🇵
जे गर्नु हुन्छ हाम्रो अपील सरले गर्नु हुन्छ । जय अपील सर
बिद्यार्थी को जीवन म खेलवाड गर्नेलाई कडा छानबिन गरि भाटे कामकारबाही गर्नु पर्छ धन्यवाद अपिल सर
अपील त्रिपाठी ले विद्यालय प्रशाशनको कुरालाई जनताको बिच किन प्रशारण गरेन ? अभिभावक लाई मात्रै पीडित देखाउने र विद्यालयलाई गलत देखाऊने षडयन्त्रपूर्ण अभ्यास देखिएको छ ।
परीक्षा दिंदा दिंदै निकाल्नु एकदमै ठूलो गल्ती हो स्कूलको । साथमा ३, ४ वर्ष अघि दिइएको यातनाको बहाना वनाई अहिले यातनाको कारण बच्चाहरु स्कूल जान नमानेको भनेर स्कूल सारेको भन्नु खै त्यति विश्वसनीय लागेन। अभिभावकहरु अनेक थरिका हुन्छन् । आफ्नो गल्तीलाई ढाकछोप गर्न अर्को तर्फ औंलो देखाउने हरु पनि हुन्छन् ।
Sahi vannu vo hami haru sudhrina jaruri xa
ani harek school harulai pani niyem ko dayera ma rahadai raakhna jaruri xa
अविभावक को गल्ती देखें मैले पैसा नदी किन् सतिफिकेट निकाल्ने चल खेल हो
@@megharajgautam1151 j vaye pani avibhavak sanga discuss garnu parne students sanga hoina boarding school vaneko lutera baneka xan sewa hoina nafa mulak bebasaye vayeka xan school
एस्ता school लाई हामि सबैले बहिस्कार गर्नु पर्छ र यि सबैलाई कडा भन्दा कडा कारवाही हुनु पर्छ।
Parents को गल्ती छ 100%
कसरी गल्ती ल भन्नू त ? के बच्चालाई मन परेका स्कुलमा पढाउनु गल्ती हो ,तर त्यो स्कुल चोर रहिछ के थाहा भो त नि ?
वास्तवमा अभिभावकको लापरबाही र हेलचक्र्याईले गर्दा नै यो अवस्थाको सृजना भयको देखियो......जसरी ब्याख्या गरे पनि शिक्षालाई ब्यवसायको रुपमा अंगालेका बोर्डिङ स्कुलले विद्यार्थीको भविष्य भन्दा आफ्नो आर्थिक फाईदालाई पहिलो प्राथमिकता राखेर हेर्ने गर्छन्।शुल्क नतिर्नु आफैमा गलत नियत हो तर विद्यार्थीलाई परिक्षाहलबाट नै निकाल्नु भने हुंदैनथ्यो,भर्ना नलिईएको भय उत्तम हुने थियो।
Ma pani yo kura ma chai Sahamata xu 💯 right
बिक्रम जि ? म अभिभावक हो ,मैले ट्प्स स्कुल मा कुनै पैसा दिनु छैन ,पुरानो प्यारामाउन्ट मा पैसा दिएर म सटिपिकेट लिन किन नपाएको ? मेरो गुनासो हो
@@prakashsigdel6964 hawa paiso tirna nasakey pachi j pani bandiney huh??iam brother of tops principal and i know each and everything tapaiko sadyantra
@@padamthapa874 ma tapaiharu jastyo dalal garna hidni ra kamauni manxe hoina ma afno dukha garera khane manxe ho hai?paisa tirera afno adikar lina jada ni napauni ?
@@prakashsigdel6964 fee tirna langlang nagareko vaya yesto hudai natyo. Ani baccha harulai ta tapaile nai ghara patai denu vannu varaixa top lai
This is big child abuse I was treated same I know how it feels 😪 😔 this reminds me off my childhood time my three sis and me was treated same my sister were crying so much.this treat bring a really bad big trauma on child the one who did thus should be punish if this things are real.Salute to kapil sir.
Apil*
नेपालका बोर्डिङ सबै खारेज गर्नु पर्छ
नीजी बिद्यालय खारेज गर्नुपर्छ।
सबै बोर्डिङ स्कूल मा अनुगमन हुनु पर्छ
अपिल सर 🙏✍️✍️बोर्डिङ स्कुल प्रती नेपाल सरकार को ध्यान जावोस ताकि बोर्डिङ स्कुल बन्दा गरियोस सरकारी स्कुल मा बोर्डिङ स्कुल सरह पढाई होस।
तर अभिभावक ले फि चाँही तिर्नुपर्छ परीक्षा हल बाट बच्चा निकाल्नु चाँही गलत हो ।
सर मैले फि तिरेको छु तर कुरा अहिले 5 महिना पछि आएर एति अफ्ट्यारो पार्ने हो त नि ?म त जतिसुकै बेला नि सम्पर्कमा छु नि सर
je je vaya pani uniharuko bau ama thiyata yo vayana tyo vayana vannu parthyo 🙏🙏🙏🙏 dherai dherai dhanyabad apil sir lai
यी टिचरहरु अपराधि हुन कारबाहि हुन जरुरि देखियाे
अपिल सरको निस्पछ र निणर पत्रकारिताको झापा बाट सम्मान ब्यक्त गर्न चाहान्छु
सरकारी स्कुलमा राम्रो गुणस्तरीय शिक्षा भईदिएको भए आज लाखौं बिध्यार्थीले यस्तो दुख भोग्नु पर्दैन थियो।अभिभावकलाई पैसाको समस्या पर्दैन थियो।
अपिल दादा को कामलाई सलुट गर्द्छु
विद्यार्थी र उनका अभिभावक नै शंकास्पद लाग्यो
यी नाबालिक लाई नाङ गाई पार्ने मिस्लाई कडा भन्दा कडा कार्बाही गरेर तेउ मिस्को जागिर बाट बर्खास गर्न पर्छ अपिल सर
मान्छे धेरै स्वार्थी भयो भने आफ्नो नैतिकता नै बेचेर खान्छ । गुरु जस्तो मान्छे भएर के हो यिनिहरुको पारा । यिनिहरुलाइ नि नैतिक पढाउने बेला भएछ ।
One of the best journalist Mr. Apil sir 👍
Tyooo paramount ko principal tw rape case ma gakooo theeyooo tw 👎👎
yes eldamai kura ta buja sathi
नेपाल मा बोर्डिङ स्कुल बन्दा गर्नु परेउ हजुर सबै मिलेरा सरकारी स्कुल लाई राम्रो बनौ
गलत कुरा भएछ।
सम्झिनु पर्छ।
अभिभावक को कमजोरी पनि देखिन्छ।
तर स्कुल ब्यबस्थापन को कुरा पनि समय अभाव देखिन्छ।
कमि कम्जोरी दुबै तर्फ बाट देखियो।
स्कुल बाट शिक्षा दिईन्छ।
उहाँ दुबै जना समाजका जिम्मेवारी ब्यक्तित्व हरु हुनुहुन्छ।
अन्यथा नलिई दिनु हुन अनुरोध गर्दछु।
# श्री मान गुरुङ र रत्न मान गुरुङ को बिषयमा।
यि दुई स्कुल बाट धेरै राम्रा राम्रा काम हरु भएका पनि छन्।
कृपया अपिल जी लाई अनुरोध गर्दछु।
धन्यवाद।
दुइतै प्राध्यापक लाई निष्कासन गर्नु पर्छ
अपिल जी हजुर जत्तिको पत्रकारले दोहोरो समस्यालाई बुझने प्रयास हुनुपर्छ!
यी अभिभावक पनि आफ्ना छोराछोरी को भविष्य प्रति चिन्तित होइनन भन्ने देखियो
सहमत छु 🙌
दुबै बोर्डिङ स्कूलहरुको महागल्ती भाकै हो र अभिभावकको पनि कमजोरी देखियो, त्यतिको समयसम्म स्कूलको फी नतिर्ने अनि पुरानो स्कूलको फी नतिर्नलाई स्कुल सारेको देखियो ।
हेर्नुस् म अभिभावक हो ? फि नतिरी लएको होइन, कुरा यातना दिएर मिलाउने कुरा गर्दै थियोे ,तर बच्चा त्यो स्कुल जान नमानेपछि सारेको हो ,कसैले कसैको पैसा खाएर केही हुन्न
@@prakashsigdel6964 lastai guffadi yar uncle at least stop lying
@@prakashsigdel6964 arey yar uncle 4/5 barsa vaisakeycha , yedi yatana nai vako ho vaney teti khera k gotta kheldai basnu vathyo? Teti kherai action leko vaye yesto naubat aauthyo????
@@prakashsigdel6964 kati students kati aaucha aako lai ramrari padaune basne teti ho khai napai ko fees natirne bacha lai requests or blackmail or whatever you are saying garne free time chaina lol
Ta mujile bujhenas
हेर्न सुरु गरे है सबै मा मीठो माया ❤️❤️ अनि आउदै गरेको बिजया दशमी को हार्दिक मङ्गल मय सुभकामना ( निडर एक सच्चा पत्रकार अपिल दाजु 🙏🙏 लगाएत सम्पुर्ण गन्डकी तेलिभिजन तिम प्रती दुर्गा भवानी माता ले रक्षा गरून ॐ Happy dashain
❤️❤️❤️❤️❤️❤️
नेपालमा बाेडिङ बन्द गरेमात्र ठिकहुन्छ पेसा कमाउन बाेडिङ खाेलेका हुन
@@gobindakunwar8067
lol bpót0e IP sói
यस्ता बोडिङ बन्द गर्नु पर्छ
Apil sir jasto emandar manxey 50 jana jati vayo vaney balla hamro desh nepal 🇳🇵 banxa
यी निजि बिध्यालय हरु सबै माफिया हरु हुन यी सबै निजि बिध्यालय हरु अब सुकाउनु पर्यो
Namaskar and salute you Apil sir....
बच्चाहरुलाई येसरी दुख दिनु अत्यन्तै निन्दनिय हो ! तर अर्को पट्टी हेर्ने हो भने आफ्नो छोरा छोरीको एउटा स्कूलको फि नतिरेर अर्को स्कुलमा लग्ने बुबा आमा को पनि ठूलो कम्जोरी हो ! समस्याको जड यो पनि देख्छु ! बा -आमा र स्कूलहरु को लापरवाहीले विचरा नानी बाबुहरुले दुख पाए ! !
Tailailey toucher gareko dekheu raw media baneko testai ho . Padeko kuralai chereko bandinchan..
@@padamthapa874 मिडिया सबै त जस्तो हुदैन्न नि
सर म अभिभावक हो है ,मैले पैसा तिरेर पनि पुरानो स्कुल को डकुमेन्ट लान किन नपाउनु ?कुरा त्यो मलाई ,तर अहिले 5 महिना पछि किन एस्त्यो अत्त्याचार तनि ?
@@अनड्युटि proof khai tani solti teso bhaye school ley ni ta accuse garna paiyo parents lai proof chahina bhane
@@prakashsigdel6964 bro k tops pagal ho fees clear huda ni bacha nikalne mark sheet nabhayerw ho tyo marksheet kina nabhako Paramount ma fees natirerw k maile jhuto bolerw?
अपिल सर तपाईंको उत्कृष्ट पत्रकारिता प्रति सलाम।
यस्तो स्कुल खारेज गर्नुपर्छ ।सबै बोर्डिङ हरु हटाए पनि हुन्छ ।यिनी हरुको आफ्नो छोराछोरी लाई यस्तै गराउने हो भने यिनी हरु लाई कस्तो लाग्छ ??? यस्ता बोर्डिङ र टिचर लाई बहिष्कार गर्नु पर्छ ।।।
यो ईस्कउलआई कडा भन्दा कडा कारबाही हूनूपर्छ
Eshhhhhhhhh
पहिला सबैले आफ्नो क्षेमता हेरेर बचचा लाई कसतो विधालय मा पढाउने विचार गर्नु ताकि यस्तो फि को बिषय बाटा कसैको वचचा शिक्षा बाटा बनचित नहोस र कसैको विधालय पनि बनध नहोस । ( खुट्टा तानने र गिराउने काम बनध गरौ)
बालबच्चा भनेको देशको कर्नधार हुन सबै नेपालीअभिभावक हरुको बालबच्चा छन आफ्नो बच्चा जसतै समजेर ब्याबार गर्नु ?आज अरुलाइ बाधा दबाएर खुसी हुने काम गर्दा भोलि आफ्नो पालो नि आउँछ ?प्रकिती मात्रै फरक हुन्छ ? समस्या सबै को एउतै हो ?आम नेपाली ले बुज्नु पर्क है!
विद्यार्थीहरुको पढाई,स्तर उन्नती,प्रगति गर्नु भन्दा धेरै पैसा कमाउने माध्यम कसरि होला भन्ने सोचमा मात्र छन्,विद्यालय-विधालयको होडबाजी ले गर्दा विद्यार्थी को भविष्य मा नकारात्मक असर परेको छ।
# बधाई छ अपिल सर अनि सम्पूर्ण टिमलाई सत्य तथ्य खबरको लागि
Paisa bina kei chaldaina dai ...tei paiso tirnu nasakera etro kanda machako thaha chaina
यो मोला पदम थापा चाहिँ को हो सबै लाई cmt गरि राछ
यो स्कूल को मान्यता रद्द गरिनूपर्छ यो प्रिन्सिपल लाई कार्बाही हूनूपर्छ
मेरो फेबरेट हुनु हुन्छ अपिल त्रिपाठी ज्यु म काठमाडौं बाट हो तर अपिल ज्यु को सबै कार्य्क्राम हेर्छु अपिल ज्यु निडर निस्पकक्ष हुनु हुन्छ
स्कुल बाट सानोतिनो बच्चालाई दुईदिन परिक्षा दिएर पनि निकाल्नु गल्ती भयो अनि बच्चाको अभिभावकले पनि कुरा बुझ्नुपर्छ होलानी बच्चा पढाएको स्कुल फिस तिर्न त पर्छ होलानी
बच्चाको इस्कुले भबिस्यमा पैसा र कम्पिटिसन नगरौ है सक्छ सहयोग गरौँ 🙏
यो स्कुल लाई सकेसम्म बन्द गर्नु पर्यो नसके जरिबाना तिराउनु पर्छ।
डोजर लाउनुपर्छ बालेन को
Sir म पीडित बच्चा को अभिभावक हो तपाईं हरु सबै को आबस्याक ता छ
Uncle jun schooley galat kam gareko cha tyo school banda hunu parni ho.yaha ektarfi kura lai matra jod diyeko cha ekpali school pani ta kuralai sochera hernus.
Arko kura yatana diyeko kurama aailey yesto hangama vayo,yatana diyeko nai thiyo vaney teti bela nai kina action lina saknu vayena?police vanna daraye pani school change garney upaye thiyena hola ta???
@@prakashsigdel6964 uncle 9:45 ma vanejhaii paisa Trina ready vaye gayera paisa tirera certificate leyera aaye vayonta
@@nrnadhikari120 बालेन को पर्दैन ।पोखरा तिर चाहिदो छन ।नि
यो दलालहरुले गरेको ब्यापारिक शैक्षिक नितिको अन्त्य गर्नु पर्छ साथै यस्तो अपधी स्कुलहरु लाई नैतिक कार्बाही गर्नु होला है अपिल जी । जय गोरखनाथ!!
आरु केही होईन बच्चा हारुलाई फ्री म पडाउन खोजेको मात्र हो यो ।।। कम से कम बच्चा हारुको लागि स्कुल सङ्ग राम्रो कोम्प्रो माईज मा जानू नै आबिबाबक को कर्तब्य होनि त हो ।।बच्चा हारु को स्कुल बिगार्ने नै बब आम को कम्जोरी देखियो ।।। पैइल आफ्नो हैइसियत के हो भुज्नु होल ।। आरु को छोर छोरी बोर्डिङ पडायाे बन्दै म आफ्नो पनि पडनउनै पर्छ बन्ने छैइन हाजुर आफ्नो बिचार अफै गर्नु पर्छ।।
यस्तो लापरबाहीले गर्दा ती स-साना बालक/बालिकाको मस्तिष्कमा भोलि नराम्रो उर्जा पर्न जान्छ!!
त्यसैले यस्तो स्कुललाई सधैंको लागि बहिष्कार गरौं
मेरो पनि कुरा त्यही हो सर !म बच्चा को अभिभावक हो
बोर्डिङ स्कुल त यसै ठग छन भन्छन तर अभिभावक नि तेति ठिक लागेन मेरो बिचार
पर्खाई को घडी पूरा भयो जय अपिल जय देस म दाङ्ग तुल्सिपुर बाट है हजुर हरु पनि जानकारी गराउनुस
Kha bata ho hjr
@@rampandey8877 म dang tulsipur
Ma ghrohi bat hajur
यो बाल हिंसा हो यि अपराधीहरूलाइ कडा कार्वाही गरियोस्
यस्तो अत्याचारको बोडिङ स्कुल बन्द गर्नुस अपिल भाइ प्लिज,,नानी बाबुको भबिस्यमा खेल्वाड गर्न कुनै पनि ब्याक्तिलाई अधिकार छैन है??
शिक्षाको नाउमा व्यापार हुदैछ बोर्डिङ स्कुलहरू बन्द गरिनुपर्दछ अनि अर्को कुरा सरकारी स्कुलहरूमा पनि पढाइ गुणस्तरिय हुनुपर्दछ ता कि अभिभाबकहरूमा बोर्डिङ्ग स्कुलहरू प्रति बितृष्णा जागोस
तपाइले जागिर दिनु हुन्छ हो बोडिङ स्कुल बन्द गरेर हामी बोर्डिङ मा जागिर खान्छौ
Apil sir Lai Salute
Bacha Haru Lai Pani Kati maan Garera bholnu Baako Wahhhhhhhhhh🙏🙏🙏🙏🙏🙏
कस्तो अचम्ब उल्का पढ्ने पढाउने सिकाउने गुरु भनिन्छ कस्लाई के भन्नु कतारबाट हेर्दे अपिलजिलाई धन्यवाद् राम्रो काम🌹🌹🇳🇵🇧🇭
अर्को विद्यालय को पनि धेरै महिनाको फीस नतिरकन (fee defaulter) यस विद्यालय मा भर्ना गरेको । अनि exam को लागि पूर्व विद्यालयको certificate माग्दा आनाकानी गरेको कारण ले यो विवाद उप्जेको हो । यो चाहि विद्यालयलाई जानबुझी बदनाम गर्ने नियतले गरेको षडयन्त्र जस्तो देखिन्छ ।
बोडिङ स्कुलहरुमा लाई पैसा पुगिसकेको छ तेसैलै बाटो खोजेको हो।र अभिभावकहरुको पैसाको घमण्डले सरकारी स्कुललाई हेला गरेको फल हो यै पाराहो भने सबै अभिभाबक एकभयर बोडिङ खारेज गर्नु पर्छ सरकारी स्कुललाई सही बाटो तिर फर्काउनुपर्छ पर्छस्कुल लाई
hajur ko sabai news herchu brother sadhai yestai janata ko dukha sukha haru ma saath didai janu hola hajurlai hami sabai ko support cha jay desh jay nepal brother🇳🇵🇳🇵🇳🇵🇳🇵
रादीका बानहरु लाई बालकहरु यातना दिने मेरो बच्चा लाई त्यस्तो गर्दिए सिधै हान्दिन्थ्ये। अपील सर प्रशंसाको शब्द छैन सर🫡🫡
👈Wow good job Apil Sir 👌🇳🇵🇳🇵🇳🇵
हाम्रो स्कुलको बिधार्थीको १५०००० सम्म फि बाँकी छ तर जाँच पनि रोकिएन दुर्व्यवहार गर्ने बोर्डिङ स्कुललाई तुरुन्तै बन्द गराउनुपर्छ।
Amai dd kunchai schoolma hola esto derai riin rakheko hami pani padna aunu parla tara j jos fees chai belaima tira hai feri kundina timro pani estai kanda nagatla..
Aafnai school hoki kaso didi🤣🤣🤣🤣
Pahilo kura tops ley mark sheet napayerw ho fees haina dosro kura Paramount mai padeko bhaye fees natire sustari tiraula bhane hunthyo school change garesi ta tirnu paryo ni Soltini
सबै बोर्दिङ बन्दै गर्नुपर्छ ।यो बोर्डिङ तु बन्द गरि पृन्सिपललाइ कार्यबाही हुनुपर्छ।
साहासी parents हरुलाइ सलाम छ।नेपालको सबै जसो बोर्डिङ हरुमा यो पर्कारको मनपरी अनि यातना हुने गर्छ।त्यो महिला teacher ले झुट बोल्दै छ।
Lmao essai judge garne k manche haru you have no idea about the whole story uncle
यो स्कुल लाई तुरुन्त बन्द गरियोस्
यस्ता माफिया हरुलाई तह लाउन सरकारी स्कुल मा राम्रो पडाई हुनु पर्छ तर के गर्ने दुर्भाग्य हाम्रो देस का भ्रष्टाचारि नेता को कैले धियान जाने हो थुक्क हाम्रो देश को शिक्षा लाई बिग्नेस बनायका छ्न 👹
बालेन को डोजर लागेर भत्काउनु पर्यो यस्तो स्कूललाई।यस्ता अपराधीहरूले पढाउने स्कुलमा के सिक्ने विद्यार्थीले?गुरुङको इज्जत फालेछन् डाका हरुले।शिक्षाको नाममा लुट्न बसेका चोरहरु।
😂😂😂 sai ho
2 tir nahi gurung
Sahi ho dai sahi ho
Pokhara mahanagar ko xadixani dozar ktm dekhi lada vada jyda hunxa..
टप्स र प्यारामाउन्ट दुवै राम्रा स्कुल हुन् पोखराको। रत्नमान गुरुङ र श्रीमान् गुरुङ सर दुवै जना लामो समय ४ दशक भन्दा बढी शिक्षा क्षेत्रमा योगदान पुर्याउने ब्यक्ति हरु हुन्। यसमा दुवै स्कुलको गल्ती र त्रुती भएता पनि त्यो अभिभावकको पनि गल्ती छ। फि नबुझाएको रहेछ पहिलेको स्कुलमा जसको कारण सर्टिफिकेट ल्याउन ढिलाई भयो। आफ्नो कम्जोरी र गल्ती लुकाउन तिललाई पहाड बनाएको , घटनालाईexaggeration गरेको , झुट बोलेको देखिन्छ। यहाँ धेरै मित्रहरु कमेन्टमा बोडिङ्ग स्कुल बन्द गरि सरकारीमा पढाउनुपर्छ भन्छन्। ए बाबा अहिले पनि सरकारी मा जान कसले रोकेको छ? फिस् पनि एकदमै सस्तो छ । यहाँ वास्तविकता बुझ्न आवश्यक छ। यि दुवै स्कुल दुरीको हिसाबले नजिक नजिक छ र त्यो क्षेत्रमा राम्रै नाम चलेका स्कुल हुन्।
सक्दो कारबाहि गर्नुपर्छ र निजि बिध्यालय बन्द गर्नुपर्छ नालायक टिचर
यस्ता बोर्डिङ स्कुलले ब्यवसायको रुपमा खोलिएका हुन्छन । अभिभावकको लापरबाहीकाो कारण वच्चाहरूले दुख पाको देखियो । '''जो चोर उस्को ढुलो स्वाेर'' भनेकाे यै नै हो ।
पहिलो स्कुलको गल्ती कुनै छैन ।
शिक्षाको नाममा व्यापार गर्ने माफियाको दोकान बन्द नगरी हुदैन ।
पोखरा का बोर्डिङ स्कुल को लाजमर्दो किर्याकलाब धेरै नै देखियो यस्ता बोर्डिङ लाई कारबाही होस
सबै बोर्डिङ बन्द गर्नै पर्छ ।सर्टिफिकट्को नाममा लुट मचाउछन सर्कार्ले सबैकुरा तोक्नै पर्छ।
मेरो बीचार मा यी बच्चा हरु को बाबु आमाको को दाउ चाइ पैसा नतीरी सटिपिकेट लीने दाउ हो तेसो गर्दा आफ्नै बच्चा हरु को दीमाग मा असर पुग्न गयको छ ।
Tehi ta
यो केशमा बच्चा ले दुख पायो नराम्रो लाग्यो, तर स्कुल अनि अभिभावकका कुरा सुन्दा त्यो बच्चाको बाउ चै अलि फटाहानै हो सुल्क त तिर्नुपर्यो नि स्कुलको, केहि बोडिंग स्कुल ठिकै होलान, तर धेरैले लुट्ने नै हुन् हुनत, 😜
Fataha ta hajur comt.garna aaune ho ki jasto lagxa malai hajurlai ni aso midiama leuna parxa ki jasto xa sahi ra galat nachuti nabolnu la
@@ramasidgel7345 relatives nai parnu vo ki, sigdel ko sar dhakya ho madam le ki kaso ho? 4 yrs pahila bachha ko luga kholyo vanera fee na tiri hiddine? school chalauna pani sajilo ta na hola fee nai na diye pachi ta, i am not in support of boarding schools, tyo school ko principal ko kura sunda abhibhak nai fataha dekhaya ho maile,😜😜
आजभोलिका बालबालिकालाई बालक भएर बाँच्ने अधिकार नै छैन न अभिभावक ले बालमनोविज्ञान बुजेर काम गर्छन् न विद्यालय ले जन्मदा नै परिपक्व चाहिन्छ हामीलाई ।। हिजो कत्ति पनि नपढेका हाम्रा बा आमाले हामीलाई न पढाइ को प्रेसर गर्नुभयो न खेल्नबाट रोक्नु हुन्थ्यो कति रमाइलो बाल्यकाल थियो हाम्रो ।। अहिलेका बच्चालाई त २ वर्षको उमेरमा विद्यालय लगेर होमीदिने अनि विद्यालय जाँदाजाँदै सबै सग्ला अक्षर फरर पार्नुपर्ने भन्ने हाम्रो सोच भइदिन्छ किनकि त्यहाँ महङ्गो फि असुलिएको हुन्छ अनि बच्चालाई जुनसुकै हालतमा उसको क्षमता,उमेर, बालमनोविज्ञान, परिस्थिति सबै बिर्सेर पढाइमा दबाब दिन बाध्यता हुन्छ अनि घट्छन यस्ता यस्ता घटना ।।
यस्ता स्कूलहरुको लाइसेन्स खारेज गर । मासिक शुल्कमा पनि सबै एकरुपता हुनुपर्यो।
Great work
Apil sir