अमेरिका इलिगल आउने नेपालीको दर्दनाक कथा - रुदै सुनाए

Поделиться
HTML-код
  • Опубликовано: 10 дек 2023
  • अमेरिका इलिगल आउने नेपालीको दर्दनाक कथा - रुदै सुनाए
    #usailligal
    #sujandhakal
    #sujandhakalvlog

Комментарии • 550

  • @nanindrasambahamphe4190
    @nanindrasambahamphe4190 6 месяцев назад +19

    रसियाको आर्मीमा जोडिने र भाग्यले बाचेकाको कथा! इलिगल अमेरिका छिर्नेको कथा! कठै!

  • @yamthapa5005
    @yamthapa5005 6 месяцев назад +63

    अझै काङ्ग्रेस र एमालेलाई भोट हालौ देश झन राम्रोहुन्छ।

    • @user-sg7cz9ek1w
      @user-sg7cz9ek1w 6 месяцев назад

      Yo YCL ko gunda ho umer Huda samma party ko jhanda bokdai hinyo aile eligal Jana paryo

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 6 месяцев назад +3

      @@user-sg7cz9ek1w Maobadi pani kun dyangko mula ho ra?

    • @sharadagajurel5412
      @sharadagajurel5412 6 месяцев назад

      👏👏👏👏👏👏👏👏👏👏👏

    • @aaleprem7585
      @aaleprem7585 5 месяцев назад

      @@harikrishnaghimire2152 ho vanya

    • @dbthapa7181
      @dbthapa7181 4 месяца назад

      🎉Ani 60 lakha tirer illegal america jane marne bachane tungo xain, yo conversation sanga party haru sanga k related xa !!! Tori j pni, Political parties leader haru le desh banayano jasle garda nepali haru bideshina badhya xa yo true ho but 60-70 lakha tirer illeagal janu vaneko jane bekti ko galti ho.

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 4 месяца назад +10

    तपाई को कथा धन हुने बुधी नहुने ले गने काम गनु भएको रहेछ धन्यवाद

  • @sugribrana8101
    @sugribrana8101 6 месяцев назад +58

    दुःख मय जीवन को संघसर्म मा अमेरिका को बसाई सुख मय रहोस् दाजु अनि सुजन दाई हजुर लाई पनि धेर धेरै धन्यवाद हजूर काे भिडियो हेर्ने चाहना थियो पूरा भयो ❤❤❤❤

    • @gorkhaz
      @gorkhaz 6 месяцев назад

      gorkhaz vlog pabi check gara hoi..

  • @ManikaGiri-is7ny
    @ManikaGiri-is7ny 6 месяцев назад +32

    के गर्नु हौ नेपाली युवाहरु ले नेपालमा भविष्य देख्न छोडिसके 😢

  • @nepaldocumentary1562
    @nepaldocumentary1562 6 месяцев назад +15

    कठै हाम्रो बाध्यता । वहाको कथाले नेपाल मै केही गरु अझै भन्ने हौसला मिल्य्यो । Heart touching story .

  • @rajuhumagain3540
    @rajuhumagain3540 6 месяцев назад +25

    निकै दुख लाग्यो । पानामा ,हन्डुरस ,कोलम्बिया , निकारागुवा ,मेक्सिको आदिमा चाहिँ भिसा लाउनु नपर्ने हो ? त्यत्रा हजारौं मानिस लाई बाटोमा सेनाले पनि केही नगर्ने रहेछ । सबै देशको मिले मतओ रहेछ कि केहो ? यसको भित्री पाटोलाई देखाइ खोज मुलक अर्को भिडियो बनाउनु परो सुजन जि ❤

    • @MrAsubedi
      @MrAsubedi 4 месяца назад

      ति देश सबैइ माफीया ले चलाऊने देश हुन सबै बदमाश छन नेपाल जस्तो हैन ।

  • @homgurung8885
    @homgurung8885 6 месяцев назад +12

    OMG😪 यति धेरै दुख पिडा त जिन्दगीमा कसैले पनि जोखिम नमोल्नुहोला🙏

  • @user-ns9op9pp9r
    @user-ns9op9pp9r 6 месяцев назад +16

    सारै दुःख लाग्यो ! तर दुःखलाई शक्ति मा परिणत गरी काम खोजेर काम गर्नुस् बाबु ! तपाईं शाहसी हुनुहुँदो रहेछ ! अब केही गरेर देखाउँछु भनेर लाग्नुस् !🙏

  • @prakashbasnet8465
    @prakashbasnet8465 6 месяцев назад +17

    त्यस्तो दुख गरेर जानु धेरैनै नराम्रो तरिकाहो ।आफ्नै देशमा केही ब्यबसाय गरेर बस्नु नै राम्रो हो सुजन भाई ।🇳🇵

  • @ros156
    @ros156 6 месяцев назад +7

    इराक बाट यूरोप सम्मको यात्रा यस्तै थियो निकै कठिन,दर्दानक २०१५ को याद आयो ।

  • @salmanmiya2282
    @salmanmiya2282 6 месяцев назад +21

    Kp oli,प्रचण्ड,देउवा न मरे सम्म नेपाल र नेपालीहरुले कहिले सुख पाउदैन्न !💔💔💔

    • @user-uo2yf6dm6f
      @user-uo2yf6dm6f 3 месяца назад +1

      यिनीहरूले पठाएको होर यसका बाउ बाजेले नेपाल मै गरेर खाए यो किन जानु परेको थियो र ठीक भएछ यो नी मर्नु पर्थ्यो

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 6 месяцев назад +3

    याे देशमा यतिका मूरर्व मान्छे पनि हुदा रहेछन, अनि कसरी हाेस् त याे देशकाे भलाे।

  • @parasneupane4875
    @parasneupane4875 День назад

    पैसा धेर भएर गएको होला नि त्यति पैसा हुनेले यहि जे गर्न सकिन्छ ।

  • @ceraliboom8848
    @ceraliboom8848 6 месяцев назад +11

    ती मरुभूमि ठाँउ हाम्रा नेपालीको पसिनाले अति विकसित देश हुन सक्ने - हाम्रो यो प्राकृतिक धनी देश विकसित बन्न के ले रोकेको होला ??😢😢

  • @basantarai5026
    @basantarai5026 6 месяцев назад +10

    यसरी अमेरिका जानू भन्दा बरु देश नै अमेरिका बनियोस

  • @user-vb1ug9ud4h
    @user-vb1ug9ud4h 6 месяцев назад +4

    हेर चोर नेता नेपालि जन्ताको हालत तिमिहरुलाई नेपालि आमाको शराप लाग्छ😭😭😭😭😭

  • @balkrishnagaire8663
    @balkrishnagaire8663 6 месяцев назад +13

    याे दाइ बरू सजिलरि जानु भयछ उहाकाे कुरा अनुसार।।धेरै साथिभाइ हरूले याे भन्दा बढि दुख भयकाे documentary हरूमा देखेकाे थिय।।।।anyway अमेरिका बसाइ सुखद रहाेस शुभकामना 🎉

  • @user-jn6vk2fx5j
    @user-jn6vk2fx5j 5 месяцев назад +2

    फिल्म काे जस्तो दर्दनाक कहानी साह्रै दुख लाग्यो 😖

  • @ceraliboom8848
    @ceraliboom8848 6 месяцев назад +10

    कठै !! हाम्रो नेपाली !!!

  • @sujatachetri8219
    @sujatachetri8219 6 месяцев назад +5

    यो video हेर्दो मन सारै रोयो। के गरने देश मा गरे र खान पनि सबैमा दलाल तन्त्र मातै छ। भगवान पशुपतिनाथ ले सबैको कल्याण गरून

  • @mohanpudasaini1457
    @mohanpudasaini1457 6 месяцев назад +2

    ए साथी हो तिमीहरूको आंखाले अमेरिका लाई किन स्वर्ग देख्छ। त्यती दुःख खप्नसक्ने नेपाली जाती किन स्वदेश मा दुःख खप्नसक्ने हुंदैन। नेपाली राजनीति ले भीजन नदेख्दा र बिकल्प दिन नसक्दा यी बिरही गाथा हेर्न र सुन्न म बिबश छु। तिमिहरूले खर्चगरेको पैसा र पाएको दुःखपूर्ण कथा सुन्दा मेरा आंखाहरू साऊनको झरी झैं बर्सिएको छ। मृगतृष्णाका शिकार तिमीहरूलाई आफ्नो मात्रिभूमिमा भबिष्य देख्ने सद्बुद्धि आओस।
    तिमीहरूले पाएको दुःखपूर्ण‌‌‌ कथा प्रस्तुत गर्ने भाईलाई धन्यवाद।

  • @bishallama3515
    @bishallama3515 6 месяцев назад +2

    Thanks for the information

  • @BePos_ve
    @BePos_ve 6 месяцев назад +29

    I am giving you free advice here:
    If you have 70 lakh, established a business in Nepal for around 40-50 lakh and apply business/training/tourism visa through your business from remaining 20-30 lakh. I want you to try this and let me know if it works. If you fail to obtain visa, you still lose nothing because you still own the business. I think, first few people will be successful with this idea until authorities will find out.
    Sujan ji, what you think of this idea? Please highlight this comment if you think it’s a good idea.

    • @Shreyabasnet123
      @Shreyabasnet123 6 месяцев назад

      Kai hudinna hajur 😢

    • @brianpoudel7934
      @brianpoudel7934 5 месяцев назад

      No one will give that amount of ऋण to start business in Nepal!😅

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox 6 месяцев назад +1

    यस्ता शरणार्थी बन्न जाने ब्यक्तिकाे काम छैन।देशकाे नागरिकता त्यागेर शरणार्थी बन्न ठुलो मान्छे भएछाै।

  • @user-lw5qn1dc6w
    @user-lw5qn1dc6w 4 месяца назад

    Thank you sujan dailai yo jankaribat dherai kura sikn paiyo

  • @rekharana1006
    @rekharana1006 6 месяцев назад +2

    Good Interview ❤

  • @bishalscreation
    @bishalscreation 6 месяцев назад +6

    Atyanta ramro lagyo brother ko anubhav. Thank you so much for sharing 🙏

  • @vanuregmi560
    @vanuregmi560 6 месяцев назад +8

    सुन्दा अाफै ले दुख पाएको महसुस भयो

  • @buddhirammilan1047
    @buddhirammilan1047 Месяц назад

    हामी नेपाली को दुखं नेपाल सरकार ले बुझ्दैन यस्तै हो अब पुग्नु भयो छ दुख गर्नुस तपाई को जिबन एक दिन अबस्य सफलहुनेछ

  • @arjunkckhadka4088
    @arjunkckhadka4088 5 месяцев назад

    Dherai ramro content thank you Mero bhai

  • @RaajBhatta
    @RaajBhatta 6 месяцев назад

    Sujan you very nice man I can see true and honestness in your eye

  • @susannesherpa472
    @susannesherpa472 6 месяцев назад +2

    नेपालीहरुको पुर्पुरो देशमा शुसासन र परदर्शी भिजन भएको (शासक) नहुनेले आफ्नो जन्म-थलो छोडेर विदेश तिर रोजगार गर्न जाँदाको मार्मिक कथाले दुखित छु तर पिडा सहन बाहेक गर्न केही सकिन्दैन।

  • @Kumariofficial22
    @Kumariofficial22 5 месяцев назад +1

    मत स्तब्ध हुन्छु याेनानिले काहानि भनिरहदा धेरै युटुबतिर काेलम्बिय,पानामा देस,जङगल इत्यादि नामहरु भनि म सुनि र हेरी रहदा कति बाद्यता यसरी जानलाई 😥😥❤❤

  • @chakgurung3175
    @chakgurung3175 6 месяцев назад

    Thank you for information

  • @souravshrestha2320
    @souravshrestha2320 6 месяцев назад +4

    अमेरिका जाने भए राम्ररी कानुनी प्रक्रिया मिलाएर जाउ, यसरी नजाउ।

    • @lamasamana5009
      @lamasamana5009 Месяц назад

      राम्ररी चाहिँ कसले जान दिन्छ? भन त?

  • @Hotpotato888
    @Hotpotato888 6 месяцев назад +5

    Khai k bhannu ra ma tah speechless nai bhaye.
    Kina gako pani bhannu sakina, Nepal mai basda huntheyo ni pani bhannu sakina .
    J hos wherever you are keep going . Blessing to you brother .

  • @sitagurung3518
    @sitagurung3518 6 месяцев назад +5

    Thanks Susan Vai Ra vogai share garnu hune Vai laib

  • @dharaneygunda9544
    @dharaneygunda9544 6 месяцев назад

    एकदम महत्त्वपूर्ण खबर हो यो र एकदम सतर्क रहनु होला नेपाली हो।
    बिचरा सारै माया लाग्छ हामी नेपाली हरु ले जहाँ गए पनि दुख पाउनु पर्ने।ब

  • @bhumirajpulamimagarmagar4563
    @bhumirajpulamimagarmagar4563 6 месяцев назад

    धन सजिलो ठाउंमा हुन्न

  • @mukundbaral5715
    @mukundbaral5715 6 месяцев назад

    Sunnai nasakne kura ko bhogai ati bhayo feri kasai lay dukha jhelnu naparosh. Thank you for good information.

  • @mohanpudasaini1457
    @mohanpudasaini1457 6 месяцев назад +4

    प्रस्तुतकर्ता भाई यो कथाको सकिन्छ भने पुरै डकुमेन्ट्री बनाऊनुस है।❤

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 5 месяцев назад

    सारै दुखदायी जीवन यात्रा यही दुख नेपालमा गर्न पाए सुनै फल्थ्यो के गर्नु बिधीको बिडम्बना.....

  • @samjhanaadhikari9117
    @samjhanaadhikari9117 6 месяцев назад +2

    एकबारको जुनि हो यत्ति सम्मको रिक्स लियर चैँ नगएकै जाती मर्नेबाँच्ने कुनै ठेगान रहेनछ।धन्न बाँचेर पुग्नु भएछ तपाईँ

  • @balrajpradhan9881
    @balrajpradhan9881 6 месяцев назад +3

    ❤ BAFRE BAFRE . SAHRAI INTERESTING. YESKO TA FILM BANAUNU PARCHA .🎉

  • @tarasharma9714
    @tarasharma9714 6 месяцев назад +1

    धेरै छाेटाे समयमा पुगेछन भाइ।दलालले मागेकाे बेला खुरुखुरु पैसा दिने परिवार प
    रेछ धन्य ।

  • @ghimirekamal1440
    @ghimirekamal1440 6 месяцев назад

    omg so very heard work thank god ❤️🙏❤️
    very nice good content tQ chanel

  • @rabindrakc6760
    @rabindrakc6760 5 месяцев назад

    प्र.मं युवा श्रमजीबी/सीप तथा उर्जावान,बृत्तिबिकास कोष खडा गरेर पहिलेको फ्रिज अरबौ रकम यस्तै पिडीत भाईबहिनीहरूको रोजगार तथा लागेको ऋणमा नेपाल सरकारले जिन्सी जग्गाघर वा शिक्षा सर्टिफिकेट धरौटी राखेर ३०-४०%रकम शीघ्र उपलब्ध गर्ने कानून बनाई आफ्ना नागरिकलाई सपोर्ट गरौ।

  • @manilimbu3864
    @manilimbu3864 6 месяцев назад +2

    ६५ लाख तिरेर त्यसरी ज्यान मायाँ मारेर जानु लाई कतिको कस्तो बुद्धिमानी मान्नु? नेपाली का बुद्धि यस्तै भएको कारण नै देश को अवस्था यस्तो भएको भनेर संसार ले बुझिसकेका छन्।

  • @hkvlogstarShort
    @hkvlogstarShort 6 месяцев назад +3

    मालई लाग्छ यश बिचमा सायद कयौ नेपाली हरु गावब पनि हुन सक्छन् हामीलाई पो थाहा हुदैन तर साच्चिकै गहिरिएर खोज्ने हो भने कति मरे पनि होलान ।। बिचरा मेरो देशको गरिब जनताहरु कुकुरको मराई कति जनाको भयो होला सम्झिदा पनि जिउनै सिरिंग हुन्छ😢😢

  • @Shivakalpit
    @Shivakalpit 6 месяцев назад +208

    यस्तो ईलिगल तरिकाले ६५ लाख तिरेर जानुभन्दा आफ्नै देशमा केही गरौं त्यो लगानीले।

    • @lokendrabagiri1628
      @lokendrabagiri1628 6 месяцев назад +20

      त्यो 65 लाख मा बिचौलिया पाल्न पुग्दैन अझ राज्नितिक दलहरुले चन्दा लुट्छ। जुनै पनि निकायमा घुस्खोरहरु छ त्यो भन्दा कि जङगे जेल मा कि जङगे रेल मा भनेर आँखा चिम्लेर दौडिराछन नेपाली तर बिकल्प त्यो होइन।।

    • @rekharana1006
      @rekharana1006 6 месяцев назад +2

      👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵 that’s absolutely 💯 right 👏👏👏🇳🇵🇳🇵🇳🇵

    • @premikarai-ev6iu
      @premikarai-ev6iu 6 месяцев назад +2

      Ab pugi saknu vayo ...😅

    • @sanjeevlama9213
      @sanjeevlama9213 6 месяцев назад +12

      Nepal ma teti lagani garera k garnu hjr 1 years ma tyo pani sakinxa ra jogi hunxa

    • @dbthapa6246
      @dbthapa6246 6 месяцев назад

      ​@@sanjeevlama9213kasari sakinxa 1x ma halne hora teti kai sakina lai ki batai deu regular income aaune?

  • @neji7235
    @neji7235 5 месяцев назад

    कठै ! अहिले नेपालीको नियति । कहिले नपाएको दुःख नेपालीले अहिलेका भ्रष्ट शासकको निकर्मन्यताको कारण भोग्नु पर्‍यो । देशमा गरी खाने वातावरण छैन। जसरी भए पनि विदेशिने व्यथा ।
    ल्यायौं हामीले राम्रो व्यवस्था ।
    😢😢😢😢😢😢😢😢

  • @dilkumarglaan5070
    @dilkumarglaan5070 6 месяцев назад

    यो साथीले अझै मुनामदन पढ्नुपर्छ।

  • @gautamnegi9706
    @gautamnegi9706 6 месяцев назад +1

    किन आफ्नै घर ऑगनमा बसेर ब्यसाय गर्नुको सट्टा गोरो र गोरी हेर्ने अनि त्यहाँको रमझम हेर्ने रहरले गएको हो भने हामीले आर्शीवाद दिने कुरा आएन ॥ यो महानुभाव को यस्तो के शिप थिएछ त उमेरिका जानै पर्ने ।

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 6 месяцев назад +2

    यत्रो मोटो रकम खर्च गरिगरि अप्ठेरो बाटो अमेरिका जानु बेकार हो अ अस्ती भर्खर वडा अध्यक्षको छोरा बितेको समाचार अाएको थियो सायद यस्तै कारणले बितेको हुनुपर्छ

  • @puzasapkota5277
    @puzasapkota5277 6 месяцев назад +2

    Thanku for your information

  • @snehapunamlama2375
    @snehapunamlama2375 6 месяцев назад

    Estai anubhav haru jod dai janu hola sujanji..

  • @sushovanmagar3128
    @sushovanmagar3128 6 месяцев назад +10

    Thanks bro for this informative vlog hope it will be more reliable to every people from different that illegal travel is dangerous

  • @anjupun8630
    @anjupun8630 6 месяцев назад +2

    Ekdam ramro kura prastut garnu vo vai kasto man fulera aako baru saag ra sisnu khayera basaula chaiyena vo yesto garera America jaanu 😭😭😭😭😭

  • @aszxcas6060
    @aszxcas6060 6 месяцев назад +12

    येस्तो तरिकाले अमेरिका जानू भन्दा हलो जोतेर गाउँ घर मै खाने हो ढिडाे फाडा्े म त😁😁

  • @Reshambc12
    @Reshambc12 6 месяцев назад +5

    Basai sukhmaya banna pugos hjr ko dherai ydd aako xa miss you

  • @jhyamkijhyam813
    @jhyamkijhyam813 6 месяцев назад +18

    Very good content! Thank you channel for bringing this to everyone 🙏🏼and good luck for your future to the brother..thats a hell of a journey you’ve through 🫡👍

    • @laxmandas454
      @laxmandas454 6 месяцев назад +1

      It is teribal story .

  • @karkidai4387
    @karkidai4387 6 месяцев назад +11

    यो सबै पिडा पछडि को मुल कारक भनेको नेपाल का भ्रस्ट राजनितिग्य हुन , यिनिहरु लाई २०८५ मा मार हानेर जेल मा सडाउनु पर्छ ।

  • @maheshregmi4815
    @maheshregmi4815 5 месяцев назад

    डंकी फिल्म त्यतिकै बनाएको हैन रहेछ। डंकी फिल्म एउटा यतार्थ कथा हो सुजनजी।

  • @gyankhatri7953
    @gyankhatri7953 5 месяцев назад

    तेसोभय अमेरिका जानको लागि किन मरिहत्ते गर्छन् त नेपाली हरु

  • @TheSunnyms
    @TheSunnyms 6 месяцев назад +1

    किन अमेरिका भन्दै मा मरि हात्ते गर्छन् नेपाली मै ले त एकदम लोभी अमेरिकनलाई लेखेको छु गल्फ तिर आऊ भाई काम गरे दाम हुन्छ पेट पालनि।

  • @sugribrana8101
    @sugribrana8101 6 месяцев назад +12

    Part 2 पनि भिडियो बनाउनु पर्यो दाजु ❤

  • @rameshlama
    @rameshlama 6 месяцев назад +1

    हामी नेपालीको भाग्य नेताहरुले लुटे

    • @tenishdong5360
      @tenishdong5360 6 месяцев назад

      हो नि ६५ लाख तिरेर नेतालाइ गालि गर्दै बिदेशिएका गरिब नेपालि

  • @ishworpoudel7305
    @ishworpoudel7305 6 месяцев назад

    Worth it hundaina..

  • @SuchDumjasachan
    @SuchDumjasachan 6 месяцев назад +3

    संसारमा देश भनेको अमेरिका मात्रै हो । त्याहाँ काम गर्नु पर्दैन । अमेरिका पुगेपछि मर्नु पर्दैन अजम्बरीको बुटी छ ??? मान्छेहरु आफ्ना लागि आफै दुख बेसाउँछ । अमेरिकामा भन्दा त सुख स्वर्गमा छ त्यतातिर जान कोही खोज्दैन किन होला ।

    • @gorkhali_gs4706
      @gorkhali_gs4706 6 месяцев назад

      Ta mugi le vukyako jasto hunxa Ra jindagi bauko putkhaule sampate ma ramairaxas mugi😡

  • @user-oc3vc6tm3h
    @user-oc3vc6tm3h 6 месяцев назад +1

    ओहो कति छिटो पुर्याएछ, राम्रो दले रैछ यार। अमेरिकाको बसाइँ सुखद रहोस् ।

  • @rautnarayan2374
    @rautnarayan2374 4 месяца назад +1

    network chai mannu parxa. Ani agent ko imandarita pani.

  • @gunjanbudha-tu4wf
    @gunjanbudha-tu4wf 6 месяцев назад +1

    God bless you dai😢

  • @user-no7vy2hk6q
    @user-no7vy2hk6q 6 месяцев назад +1

    La brother dherai khusi lago dherai kura bujhana payako chha yo chanal bata

  • @user-ny5oo8do2w
    @user-ny5oo8do2w 6 месяцев назад

    Its hard to write any more comments.by listening Your struggle is heartbreakable and also enough for me. Hope you're reached successfully in your destination.❤❤ma bhaye mero lash aadha bato mai falne raicha😢

  • @Jhakaspalli
    @Jhakaspalli 6 месяцев назад

    यो कथा मा एउटा movie बनाउनुपर्छ

  • @tenishdong5360
    @tenishdong5360 6 месяцев назад +5

    65 लाख तिरेर अ्मेरिका आएका नेपालका गरिब हरु 😅

  • @reshmitamrakar8583
    @reshmitamrakar8583 4 месяца назад

    So sad journey! Sending prayers 🕉️🙏

  • @nirajaryal3180
    @nirajaryal3180 6 месяцев назад

    Kasto exciting journey raicha 10 min samma

  • @semindustrie3470
    @semindustrie3470 6 месяцев назад +1

    सुजन भाई तिम्ले अलि हेपेर बोल्योउ मुजि😢😢😢

  • @bibeknepali7519
    @bibeknepali7519 6 месяцев назад +19

    Nicely presented
    Hardwork and persistent always payoff ( always choose life and family instead of money)

  • @surajkadel207
    @surajkadel207 5 месяцев назад

    Sundei dar lagdo 😢

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +2

    Hi from Nepal 🇳🇵

  • @binodthapa494
    @binodthapa494 5 месяцев назад

    सम्बभये येसै को अर्को भाग पनि बनाउनु होला ।५महिना को बारेमा।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 6 месяцев назад +2

    65 लाख खर्चेर अमेरिका,वाह नेपाली,। नेपाल मा काम पाईदैन, अमेरिका जान पैसा जति पनि पाइन्छ।।???

  • @user-lm4ph8fe3f
    @user-lm4ph8fe3f 6 месяцев назад

    Om Jaya hosa

  • @rubinakoirala7851
    @rubinakoirala7851 6 месяцев назад +1

    हे भगवान यो यक बारको जुनिमा २ मुट्ठी सास धान्नको लागि काम को खोजीमा यस्तो सास्ती खेपेर पैसा कमाउन बिदेश जानुपर्ने बाध्यता कठै मान्छेको जुनि पनि धिक्कारै होस् 😭

  • @KarDham
    @KarDham 6 месяцев назад

    J hoss tapailai chai bedesh pugna lekheko raicha god bless

  • @basantischannel8189
    @basantischannel8189 6 месяцев назад +2

    Next part chahiyo

  • @rajendrapathak2877
    @rajendrapathak2877 6 месяцев назад

    बाचे मात्र अमेरिका पुगिन्छ भन्नि सबैले बुझ्न जरुरी छ

  • @user-mw2mf9us4i
    @user-mw2mf9us4i 5 месяцев назад

    हामिले सुख सयलको सपना देख्छौ अमेरिका पनि एउटा देस हो तेहा कुनै पैसा फल्ने हैन बोट छैन तेहाको सरकारले लोकल जनतालाइ रोजगार दिन सकेको छैन 4 करोड जनता सुकुम्बासी छन त्तेत्रो देश तेति धेरै पैसा तिरेर जान भन्दा त बरु कतार साउदि गैन्छ नाम मात्र अमेरिका हो

  • @pradipbasnet6027
    @pradipbasnet6027 6 месяцев назад +1

    यस्तो दुख कसैले नभोगौँ, , , ! ! ५० लाख यहि लगानि गर्यो भने ५ लाख कमाइ हुन्छ, , जानि जानि यो गल्ति नगर्नुहोला! !

  • @kanchanroka4047
    @kanchanroka4047 6 месяцев назад

    मेरो दाइ जसतो लागेको😢😢😢😢

  • @sukhsagaryadav947
    @sukhsagaryadav947 23 дня назад

    #BY #TSYNEPAL🇳🇵
    आफ्नै देशमा नुन रोटी खाएर बस्नु तर यस्तो तरिकाले इलिगल भएर कतै नजानु है साथिहरु 😢❤

  • @Positivevibes504
    @Positivevibes504 6 месяцев назад +1

    इलिगल भन्नू कानुन बिपरित भन्ने बुझिन्छ। कानुन बिपरित गर्ने कार्यमा सहानुभूति देखाउन छोडौँ।

  • @bipinbudha8650
    @bipinbudha8650 6 месяцев назад +1

    No pain no gain men have good stay in usa

  • @ramjistha4945
    @ramjistha4945 6 месяцев назад +1

    रहरले गाको होला धनी बाउको छोराहरु 🤔🙄🙄🙄

  • @ramkc8628
    @ramkc8628 6 месяцев назад +1

    ६५ लाख तिर्न सक्ने नेपाली अरुकाे गुलाम बन्न जान्छ अझै गरिब नेपाली दुखले बिदेश आएको रे दुखले बिदेश जाने भनेकाे त मुस्किलले २/३लाख सम्म तिरेर जाने हाे नेपाली बुद्धि

  • @user-qh9pk3ym9u
    @user-qh9pk3ym9u 6 месяцев назад

    O my God...Dhukha ko pani sima hun6ni ...Hau ..

  • @ssapkota4948
    @ssapkota4948 4 месяца назад

    भाइको अनुहार देखाउनु पर्ने थियो नी