अमेरिका जाँदा पौने करोड झ्वाम, मेक्सिको पुग्दा नांगै, फर्केर तरकारी खेतीमा |American Dream| Nepal |

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • अमेरिका जाँदा पौने करोड झ्वाम, मेक्सिको पुग्दा नांगै, फर्केर तरकारी खेतीमा ||American Dream|| Nepal ||
    Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital magazine. Setopati.com

Комментарии • 769

  • @geetagurung3935
    @geetagurung3935 3 года назад +62

    भाई ! जे हुन्छ राम्रोकै लागी हुन्छ भन्छन् , बाचेर आउनु नै ठूलो कुरा हो , चक्र घुमिरहेको हुन्छ, सबैको पालो आउछ, धैर्य गर्नु होला , सब ठीक हुन्छ

  • @magarsumanlucky
    @magarsumanlucky 3 года назад +86

    यो video को लागि धेरै -धेरै धन्यवाद ।🙏
    मैले धेरै ठूलो ज्ञान् हासिल गरे ! बिशेष गरि यो दाजु लाई धेरै सम्मान छ 🙏। हजुर आफ्नो सपना म असफल भयपनी .....हजुर को यो story ले धेरै दाजु भाइ दिदी बहिनी नेपाल मै सफल हुने छन 👍️। brother you are so lucky ❤️🙏
    god bless you 🙏

  • @phulkumarisharma8281
    @phulkumarisharma8281 3 года назад +8

    स्तब्ध बनायो यो कुराकानीले। वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको पीडादायी जीवन भोगाइको वास्तविक ता । आफ्नो सन्तान सकुशल फर्केर घर आउनु करोडौं भन्दा खुसी र ठूलो कुरा हो । कहाली लाग्दो पीडादायी विगतलाई निर्धक्क बाहिर ल्याउनु र घर फर्केर फेरि कृषिमा लाग्नु सामान्य कुरा होइन। सलाम छ भाइको हिम्मत र आत्मबल लाई ।

  • @14kalanki
    @14kalanki 3 года назад +94

    You are a brave man. It takes to courage to tell truth. Keep your head high.

    • @samtoshchettri2910
      @samtoshchettri2910 3 года назад +2

      I 32 33a933 32 33a933 33dd it 32 33a933 I e 32 33a933 o 3 e a é uma grande vantagem 3 a 3 é uma das 33a que 23 mais do 32 33a933 32 33a933 33dd do seu corpo de modo a 3 o seu desempenho e ir 30 a uma equipa 3

  • @surajrimal
    @surajrimal 3 года назад +10

    पत्रकारलाई धन्यबाद दिनु पर्छ, ताकि उहाँको कुरा RUclips मा सुन्न पाइयो र उहाँले भोगेको दुःख धेरै जनालाई सही बाटो हिँड्न प्रेरित गर्दछ, साथै उहाँबाट जीवनमा गल्तीबाट पाठ सिकेर देश मै केही गर्न सकिन्छ भन्ने सन्देश लिन सकिन्छ। साथीलाई उज्जवल भविष्यको शुभकामना।

  • @thundersubedi
    @thundersubedi 3 года назад +38

    धेरै राम्रो अनुभव अनि मर्माहत पार्ने दुखि सत्य कथा सुनायो भाइले, फिल्म हेरेको जस्तो लाग्यो, यस्तो सुनेपछी पनि कोहि नेपाली युवा फेरि त्यो दुख पाउन जानुहुन्न होला भन्ने बिश्वास गर्द्छु ! सरकार यहि चाहान्छ, युवा बेचेर रेमिटेन्स भित्र्याउने आफू मोटाउने अनि देशलाइ कँगाल बनाउने, जनता घटाउने अनि परनिर्भरमै युगौँयुग बिताउने !

    • @sureshkhadka45
      @sureshkhadka45 3 года назад +4

      यस्तो एक एक करोड झ्वाम पारेर आएको तीन जना छ रुकुममा ,त्यहाँका तल्लो बाट 300 जना जति गैसकेका कोही जादै छन् कोहीले राम्रो कमाएका छन् हाम्रो रुकुम तिर त फेसन छ हजुर अहिले त ,नजाउ भन्दा मान्दैनन कोहि १६ महिना लगाए र पनि पुगेका छन्

    • @thundersubedi
      @thundersubedi 3 года назад +1

      @@sureshkhadka45
      पल पल मरि बिदेशको यात्रामा नजाउ है भाइ !
      परदेशमा मर्न यो नेपाल आमालाइ धरधरी रुवाइ !!
      देशको पिरले बिदेशी भयो झन पाइने हण्डर !!!
      भाको जे खाइ आफ्नै देशमा बस मारी सब रहर !!!!

    • @BHIRBHALKhadka-rd6vw
      @BHIRBHALKhadka-rd6vw 9 месяцев назад

      Akdamai Dukha layo tra himmat nharnu bhayakoma bad hi chha bhiee

  • @leotraveller1068
    @leotraveller1068 3 года назад +14

    What an experience you bought from 75 lakhs.. salute to your bravery bro...

  • @user-lk3lz1yg9r
    @user-lk3lz1yg9r 3 года назад +54

    यो पत्रुकार कति बोल्दो रहेछ हौ ! सुन्नु नि कुरा
    कति हतार उसलाई पो ! हाम्रो देश को नागरिकता बजार मा आलू जस्तै सस्तो रहेछ नत्र कसरी ईन्डिया को मान्छे लाई दियो त !

    • @lawrencelepcha8959
      @lawrencelepcha8959 3 года назад +4

      कुरा सहि हो! हुनु पनि काले, माले , दले , खैरे, चतुरे सबै RUclipsy छन् अनि के थाहा प्रश्न कसरी गर्नु पर्ने , कति बोल्नु पर्ने हो भन्ने कुरा! Journalist with eight failed certificate .

    • @bishwassunar3470
      @bishwassunar3470 Год назад

      tei t vnya pura bolnai nadie boli katdine k kale dhumse patrukar moro 😏😂😅

  • @Rabini4465
    @Rabini4465 3 года назад +300

    तिमीले अब एउटा यात्राको किताब लेखक 75 लाख return हुनेछl शुभकामना

    • @purushottamsigdel3951
      @purushottamsigdel3951 3 года назад +12

      यस्तो सल्लाह धेरै राम,ाे

    • @sherbahadurpun7952
      @sherbahadurpun7952 3 года назад +4

      राम्रो कुरा भन्न् भो सर

    • @keshabbudhamagar5130
      @keshabbudhamagar5130 3 года назад +1

      उऊगछीढडचछमरचुच@@sherbahadurpun7952

    • @SB-jl4nw
      @SB-jl4nw 3 года назад +4

      Totally Agree. It’s hell of true story. I would be the first one to buy !!

    • @premgurung4227
      @premgurung4227 2 года назад

      @@purushottamsigdel3951 1

  • @SB-jl4nw
    @SB-jl4nw 3 года назад +31

    Sorry, to hear about your very interesting story. But looks like you had heck of adventure traveling from one country to another with all that risks. I’m happy that you made it safely back to Nepal. Good Luck on your future!!

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 3 года назад +28

    ओहो असाध्यै मनै कस्तो कस्तो भयो यो कहानिले त, यहाँ जतिसुकै आदर्शका कुरा गरेपनि पिडा भोग्नेलाई मात्रै थाह हुन्छ ।यो कहानि सुनेर पढेर पनि कति युवा अमेरिकाको सपना देख्न छोड्दैनन् यस्तै गलत कदम चालि नै रहने छन जबसम्म देश अमेरिका झै हुँदैन । केहि वर्ष अघि झण्डै म पनि यस्तै लहै लहैमा लागेर अमेरिका जान हौसिएको थिएँ तर अनलाईना यस्तै दुखद कहानि हेरेरै मैले त्यसरि जोखिम कदम मोल्ने हिम्मत गर्न सकिन । अहिले स्वदेशमै सानोतिनो बिजनेस गरेर बसेको छु ।

    • @sureshkhadka45
      @sureshkhadka45 3 года назад +1

      यहीँ तल्लो बाट हाम्रो रुकुम बाट ३00 जना जति गैस्के तीन जना त एक एक करोड झ्वाम पारेर एक बर्ष अमेरिकी जेलमा बसेर मुद्दा हारेर फिर्ता भएको छन्

    • @sureshkhadka45
      @sureshkhadka45 3 года назад

      @Sharan Pradhan 🙏🙏हजुर

  • @thebsa2vlogs869
    @thebsa2vlogs869 3 года назад +90

    हाम्रो नेपालको नागरिकता बिश्वकै कम्जोर हुनुको प्रमुख कारण अन्य देशका नागरिकलाई सजिलै नागरिकता बिक्री गर्नु,गलत कार्यमा संलग्न हुनु पनि एक प्रमुख कारण हो जस्तो लाग्यो ।

    • @edenlama1495
      @edenlama1495 3 года назад

      Pura.geography.ghumecha..hait.

    • @anonymous-dg7lb
      @anonymous-dg7lb 3 года назад

      गलत गरिब भएर हो

    • @avidtraveller6508
      @avidtraveller6508 3 года назад

      Communist lai vote hallnu Saab thik huncha

    • @dhirendrabahadurbista
      @dhirendrabahadurbista 2 года назад

      दरीद्र नेपाली मा चिकने

    • @NepaliNomad1234
      @NepaliNomad1234 10 месяцев назад

      हाम्रो देस को नेताहरु भ्रस्ट भएर हो मुख्य कारण 🙏🙏

  • @umeshacharya4636
    @umeshacharya4636 3 года назад +34

    Thank you brother for your well explanation of the hurdles you had while carrying your dreams to US. This message has to be widely circulated. Is there any way to file a case against such culprit agents? These are the ones changing mindset of many middle-class Nepali youths.

    • @shishirbaral9554
      @shishirbaral9554 2 года назад +1

      जिन्दगी को उतार चडाबमा घेरै कुरा सिक्न मिल्दो रहेछ यस्तो अबस्था पदाँ पनि साहसि मुटु गर्न सक्ने तपाईलाई सलाम छ

    • @bibekbibash2101
      @bibekbibash2101 Год назад

      Sarei sahansil hunuhudo raixa bchara😂😂😂

  • @krishnajaishi13
    @krishnajaishi13 2 года назад +4

    हजुर को यो भोगाइ धेरैको लागि ठूलो पाट बन्छ। सुन्न्न लायक छ ।।।।

  • @umefactsyoutubechannel3159
    @umefactsyoutubechannel3159 3 года назад +5

    भिडियो हेर्दा ने मन झसङ्ग भयो ।यस्तो बिडम्बना अरु kosailai पनि नहोस धन्दा हरेश खानु भएनछ। धेरै धेरै प्रगति गर्नु दाजु जीवन हो आफूले सोचेको भन्दा फरक हुन्छ। त्यसैले नयाँ जीवन पाएको जस्तै लाग्यो मलाई त। सकेसम्म नेपालमै केहि गरौ नसके बिदेशी जाउँ तर बुझेर legal way बाट 🙏🙏🙏🙏

  • @narayanpun7276
    @narayanpun7276 3 года назад +20

    मेरो दाइले नेपाल्मा 32 लाख क्यास तिरेर हिदेको हिन्दाहिन्दै मेक्सिको सम्म पुग्दा 80 लाख सिद्देको थियो तर मेक्सिको बात रितन भयो र फेरि पोर्चुगल जानुभछ 1 करोड रिन्छ कैले तिरी सग्नुहुन्छहोला भगवान

  • @janakkc4661
    @janakkc4661 3 года назад +4

    जीवन कठोर यात्रा त त्यसै पनि हो। जोखिम मोलेर अमेरिका प्रबेश गर्ने यात्रा कठिन र रोमाञ्चकारी हो। जे होस जिउलाइ केहि भएन त्यो नै राम्रो हो । अनेकौं देशको आत्रामा धेरै कुरा सिक्ने अवसर पनि हुन्छ। अमेरिकामा सबै थोक राम्रो हुन्छ भन्ने धारणा लिनु नै गलत हो। जे होस आफ्नो देशमा फर्केर आउनु भयो त्यो नै ठूलो कुरा हो। गर्नेको लागि जहाँ पनि अवसर हुन्छ। के गर्दा ठिक लाग्छ त्यति गरेर आफ्नो देशमा बस्नु जस्तो राम्रो अरु केही हुँदैन। धेरै धेरै शुभकामना।

  • @pratibhaadhikari1200
    @pratibhaadhikari1200 3 года назад +10

    धेरै राम्रो भिडियो रहेछ । यती धेरै दुख पाएर पनि कती शान्त अनी कती धैर्य हुनुहुदो रैछ तपाईं । सलाम छ यो सकरत्मक्ता अनी साहस को लागी । तपाईंको नेपालमा ठुलो उन्नती होस ।
    र अन्नाधुन्न अमेरिकाको सपना देख्ने हाम्रा सोझा दाजुभाइ दिदिबहिनीको आँखा खोलिदिनु भएको मा धेरै धन्यबाद ।

    • @sundarikarki931
      @sundarikarki931 6 месяцев назад

      यति दु:ख भोगेर पनि र आफ्नो यति महङ्गो प्रयास असफल हुदा समेत तपाइँ यति शान्त र असल ब्यक्ती हुनुहुदो रहेछ । तपाइँको सकारात्मक बानी र मेहनतले नेपालमा उच्च सफलता प्राप्त गरोस । शुभकामना भाइ❤️🙏

  • @user-in9lz6ke9m
    @user-in9lz6ke9m 3 года назад +18

    जिवन भनेको युद्ध हो,बरु चरेस खाउ हरेस नखाउ!!

  • @VinayaShakya
    @VinayaShakya 3 года назад +63

    यति ठुलो हन्डर खाएर पनि आत्मबल देख्दा खुशी नै लाग्यो। कस्ले के भन्छ भनेर बस्नु भन्दा आफैले कृषि पेशा गरेर देशमै केही गर्नु पर्छ भन्ने शिक्षा यो घटनाले दिएको अनुभुति रह्यो। नराम्रो घटनाबाट पाठ सिक्नु भएछ। अबका दिनमा यस्तो गल्ति कसैले नगर्नुस है!

    • @lordshiba2809
      @lordshiba2809 3 года назад

      yo bhanda babbal ghatana masanga cha

  • @bijaylama3899
    @bijaylama3899 3 года назад +7

    भाई को पैसा डुबेछ।यो सुनेर साह्रै नरमाइलो लाग्यो।तर बुझ्न नसकेको कुरो 75 लाख भनेको सानो रकम होइन।तेत्रो पैसा लगाएर अमेरिका जानु भन्दा आफ्नै देशमा बसेर केही ब्यापार गरेर र बसेको भए हुन्थ्यो।75 लाख लगानी गर्यो भने 4/5 जनाको परिवार आरामले पालिन्छ हाउ।केही पनि गर्न नसके पनि बैंकमा राखे पनि ब्याज ले नै खान लाउन पुग्छ।हुन त अरुलाई कमेन्ट,सल्लाह सुझाब दिन सजिलो हुन्छ।तैपनी 75 लाख डुब्नु भनेको चानचुन कुरा होइन।धन्यवाद

  • @thebsa2vlogs869
    @thebsa2vlogs869 3 года назад +24

    Story त कुनै फिल्मको कहानी भन्दा कम रहेनछ। short move बनायो भने novel award पाउन सक्ने सम्भावना रहेछ।

  • @dnsagmr4507
    @dnsagmr4507 Год назад +1

    तपाईको यो अमेरिका सपना को यात्रा ले मेरो पनि मन लाई छोयो... 😥😥 धेरै दुख़ पनि लाग्यो... एउटा प्रेरणा पनि मिल्यो... हामी नेपाली युवा हरु यसरि आफ्नो ज्यान को बाजी राखेर पर्देसीनु बाध्यता छ... तर आफ्नै देश मा केहि गर्दै हुनुहुदो रहेछ.. खुसि लाग्यो... ज्यान बचाएर आउनु भकोछ... पैसा फेरी कमाउन सकिन्छ... बेस्ट अफ लक 🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵 आफ्नो हिम्मत कहिले नहार्नु होला...... 🙏🙏🙏🙏

  • @BJ-jt9yr
    @BJ-jt9yr 3 года назад +43

    He should be hired by the Nepalese govt as an advocate so he can share his stories to prevent others from being a victim of so called “Dalaaal”. He seems to be a smart guy. Even people living here in the US has hard time remembering the names of the states but he has every memory of places he had been in this journey. 75 lakh is a very big sum and will take him ages to save(even in the US). I wish him good luck. Hope his storey will open the eyes of others.

  • @PravatAryal650
    @PravatAryal650 Год назад +6

    So humble guy. Wishing you the very best in coming days❤

  • @mobiletraveler
    @mobiletraveler 3 года назад +52

    A very sad but interesting story... I was literally looking at the map during his story telling and thinking about his hard time. His story came to life until the reporter disturbed him intermittently. He had travelled part of south and whole of North America. He should make a short documentary like I made travel videos in my chanel. Good luck for future.

    • @longlivehumanity3664
      @longlivehumanity3664 3 года назад

      How he travelled whole north America? Did he go to Canada too?

    • @mobiletraveler
      @mobiletraveler 3 года назад

      @@longlivehumanity3664 except canada bro ;)

    • @Jewel193
      @Jewel193 3 года назад

      North America is USA & Canada only.
      He travelled only South American countries.

    • @longlivehumanity3664
      @longlivehumanity3664 3 года назад +1

      @@Jewel193 Canada, US and mexico.

    • @Jewel193
      @Jewel193 3 года назад

      @@longlivehumanity3664 Ohh, that's why Mexico never participated in Copa America?

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 9 месяцев назад +12

    कति दुःख लाग्यो कति सपना बोकेर हिँडेको जिन्दगी 😭 तर भाइ कहिले हरेस नखानु है निधारमा जति लेखेको छ तेति नै भोग्नु पर्ने रहेछ।

  • @nirojlama5008
    @nirojlama5008 3 года назад +22

    Interviw line manche le chai story bigarirako cha ..bolda boldai story bigari rako cha

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 3 года назад +5

    जे होस तपाई बाँचेर आउनु नै ठुलो हो।अबको बाटो सुख पाउनु ।हुन्छ।

  • @sumitrathapa8269
    @sumitrathapa8269 2 года назад +3

    बाबु तिम्रो कुरा सुन्दा सारै दुख लाग्यो 75 लाख पैसा ले नेपालमै केहि गरेको भए कती हुन्थियो होला... हुनत भाई त्यति धेरै कसला काटे र घर फर्के आएउ मेहनत गरे नेपालमै सुन फलाउन सकिन्छ भन्छ भाई गएको कुरा लाई नराम्रो सपना सम्झेर आफ्नो घर को खाएर मेहनत गर एक दिन् सफल हूने छौ 🥰

  • @sanaam4395
    @sanaam4395 2 года назад +4

    यो story को एउटा shirt movie बनाउ bro..ताकी सबै नेपालीहरु लाई massage जावोस नेपाल मै केहि गर्नु पर्छ भनेर ? I hope you can make better your future don't give up bro💪💪

  • @biswobigrajsunuwar8365
    @biswobigrajsunuwar8365 3 года назад +41

    story telling is amazing. some good documentry movie should be made

  • @ramchandrarimal511
    @ramchandrarimal511 3 года назад +3

    तपाईँले सार्है दुःख पाउनु भएछ, ए नेपालि दाजु भाई दिदी बहिनी हरु एकबारको जुनीमा यसरी गलत बाटो बाट अर्काको देशमा जाने कष्ट नगरौं, आफ्नै देशमा रमाएर बसौँ, पृथ्वी एउटै हो, राम्रो सँग कानुनी रूपमा जाँदा त हुन्छ, तर मरी मेटी किन जानु, हामी जहाँ छौं त्यही रमाएर कमाएर बसौँ

  • @guranslifes
    @guranslifes 3 года назад +10

    कति प्रश्न गर्छ यो पत्रुकार, भन्न दिनु नि राम्रो संग

  • @bhawaniaryal9625
    @bhawaniaryal9625 Год назад +5

    येस्तो दुख गरेर त सुन टिप्ने ठाउँ पनि नगय हुन्छ !!!!

  • @jokhbahadurshah2153
    @jokhbahadurshah2153 3 года назад +7

    Interesting आ आफ्नो भाग्य हो तर रुकुमको हकमा चाहिँ एक घर एक अमेरिका भइसकेको अवस्था छ।

    • @cramboboy4832
      @cramboboy4832 3 года назад +1

      Ekdam ...
      Mero pani rukum ho yasari nai sabai gako xan

    • @sushmalama5879
      @sushmalama5879 3 года назад +1

      Afno manxe chainxa re jel pugesi lina aaunu parxa re

    • @anilrimal9035
      @anilrimal9035 3 года назад

      मलाइ बुझ्न छ कसरी सम्पर्क गर्न सकिन्छ ?

    • @cramboboy4832
      @cramboboy4832 3 года назад

      @@anilrimal9035 साँच्ची जाने हो र ?

    • @asmithatuwal6601
      @asmithatuwal6601 3 года назад

      @@anilrimal9035 sachi jane ho..ra

  • @pknphg8444
    @pknphg8444 3 года назад +9

    धेरै राम्रो भयाे अमेरिका जाने रहर

    • @chaulagainiraj5478
      @chaulagainiraj5478 3 года назад

      Tye t । त जसरी पनि अमेरिका आइ पुग , पैसाको बोरा दिन्छु भनेर बोलाए जस्तो । उसको थियो र पो सकियो त नहुने को भय त डुबेको

    • @RaiIndra-ip8fn
      @RaiIndra-ip8fn 9 месяцев назад

      Yo Kura mero Pani sahmati

  • @thapaman5933
    @thapaman5933 3 года назад +4

    Thanks for ....sharing experience

  • @ishworkarki6538
    @ishworkarki6538 3 года назад +16

    के छ हो त्यो अमेरीकामा ? त्यहा गगनचुम्बी घरहरु छ तर त्यो हाम्रो होइन नी । बीचरा भाइ । दुख लाग्यो ।

  • @jasmayajirel6873
    @jasmayajirel6873 3 года назад +10

    अमेरिकालाई झुट कुरा केही मन पर्दैन। बरु सत्य कुरा नै भनेको भए हुन्थ्यो होला ।अन्य देशमा भए गोली हानेर मार्थ्यो । अझ बाच्नु भयो त्यही ठ्लो कुरा हो।

  • @arjunthapa5892
    @arjunthapa5892 3 года назад +7

    हाम्रो देशको नागरिकता र पास्पोर्ट त्य्ति सजिलै आलुको भाउमा किनेर अर्को ब्य्क्ति प्र्योग भएर जानुमा राज्या को निकाय कम्जोर भएकै हो त?

  • @deviguragai1496
    @deviguragai1496 3 года назад +46

    Never feel bad for not being able to live and work here bhai. This is a cage where people are legally trapped and enslaved. Toil in ur own country, money doesn’t bring peace, I am here with almost everything but no peace in mind. There’s commotion in mind. No commodity can cure this. God bless you! ❤️from San Francisco bhai.

  • @arjunkathri8689
    @arjunkathri8689 Год назад +1

    जे होस दाईले अमेरिकामा पाईला चै टेकेर आउनु भयछ हल्का भयनि दाईलाई अमेरिकाको अनुभब भयछ

  • @purnakhadka6848
    @purnakhadka6848 6 месяцев назад +1

    हाम्रो सोल्टी हुनु हुदोरहेछ वार्ता लिने नारायण दाइ तर दुख्ख लाग्यो फिर्ता आउँदा 😢😢😢😢

  • @sureshrijal790
    @sureshrijal790 3 года назад +9

    थुक्क पत्रुकार मुजि कति बोलेको प्रश्न गर्ने दुई रुपैयाँको तरिका नभएको ।

  • @haribirkattamagar9155
    @haribirkattamagar9155 3 года назад +13

    Yo question garne manche chahi lastai ल्वादे raixa

  • @debikatamang5245
    @debikatamang5245 3 года назад +11

    Illegal ways always dangerous and painful lost money after all starting regrets but you are hero brother you starting good job💐🙏 God bless you

  • @Kawai492
    @Kawai492 3 года назад +21

    But your heart looks great, vai stay optimistic, l have been working with US mission for long, but l didn't find many their citizens happier

    • @baburamkc7189
      @baburamkc7189 3 года назад +2

      Yes they are less happier than Nepalese citizens

    • @subzero4787
      @subzero4787 3 года назад +2

      Probably because America maa bhrashtaachaar garna paidaina...

  • @parempurja445
    @parempurja445 3 года назад +5

    हैत सुन्दा नि dar लाग्यो हौ।

  • @rabinpathak8405
    @rabinpathak8405 3 года назад +12

    kasto ramro sangha bhaneko , very nice...he is very talent person. dont need to go US. his memory is excellect about the geography. all details are amazing. good luck

    • @entourage8555
      @entourage8555 2 года назад

      La do vaan

    • @Sijdjd72
      @Sijdjd72 Год назад

      ​@@entourage8555 just do it raixa translation.

  • @aayan5309
    @aayan5309 3 года назад +34

    Even my neighbour called prem used to tell his story of going America dream but he couldn’t achieved his target mission to America he gets catched in the border of Mexico-Us border. Sad moment is that he had to be in the prison for around 1week and came in Nepal .sad news is that he takes stress anxiety of not reaching America and loss of money around 50-60lakh and he sell his land houses for reaching America and after not reaching America and he came in Nepal and open restaurant pool house but he couldn’t earn and he gets in loss and after all he gets in stress and died of pressure high.
    The story he tells us goal to America is such a horrible and dangerous the way to tunel way to Amazon forest mafia attack. I just remembered him Rest In Peace prem dai

    • @adwinalienrare9583
      @adwinalienrare9583 3 года назад +1

      I salute you you told truth

    • @Its-bobo
      @Its-bobo 3 года назад +3

      Rip Grammar

    • @aayan5309
      @aayan5309 3 года назад

      @@Its-bobo rip learn meaning of English 🖕

    • @Its-bobo
      @Its-bobo 3 года назад

      @@aayan5309 i didn't say anything bad to you bro, why did you show that finger ??

  • @pemalamanepal7978
    @pemalamanepal7978 3 года назад +3

    जति सम्पती छ तेसैम रमाउदा राम्रो हुन्छ

  • @rabindraaryal7534
    @rabindraaryal7534 3 года назад +11

    Very important questions and answer, for coming new generations. Do something, get everything in our own country.

  • @bodhach
    @bodhach 3 года назад +20

    What a calm and composed person. This is a matter for movie.

  • @aitarajiwaram1282
    @aitarajiwaram1282 9 месяцев назад +1

    राम्रो भो

  • @Dubai739
    @Dubai739 Год назад +7

    कथा पुरै सुने देश मा संकट काल हुदा जाने ले मौका पाए ,भाइ भिडियो हेरेर नि मलाई डर लागो ,खाडीमा ठिक लागो

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 3 года назад +4

    धेरै मान्छे छीरेर राम्रै गरेको पनी देखीन्छ कसैलाई यस्तो दूख पनी पर्दो रहेछ !

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 2 года назад +2

    निकै मार्मिक कथा

  • @hamrovlogdotcom
    @hamrovlogdotcom 3 года назад +3

    हो यो भिडियो हेरेर प्रेरणा सल्लाह सुझाव लिनु होला। ब्रदर लाई आगामी जिवन को हार्दिक मङ्गलमय शुभकामना।

  • @mahendrakc2758
    @mahendrakc2758 Год назад +1

    दुर्भाग्यपूर्ण सप्ना,,,,,,🙏

  • @tikarai8137
    @tikarai8137 Год назад +2

    भाइ बस्नेत कथा जस्तो सुन्दा तर यथार्थ निचोरियको कागती जस्तो , जवान हुनुहुन्छ निरन्तर अगाडि बढ्नुस केही न केही गर्न सकिन्छ। ७० करोड त नभनौ केही करोड कमाउन सकिन्छ। तर जिन्दगी बाट भाग्नु हुन्न है।

  • @SwodeshiTV
    @SwodeshiTV Год назад

    Hjr ko yo story le maile aaja dherai thulo gyan paaye thank you so much for information big respect 👍👍god bless you have a good life 😊😊

  • @bishanbbc6500
    @bishanbbc6500 3 года назад +4

    तितो यथार्थ गर्ने के भन्ने कस्लाइ देश को नेता हरु भ्रष्टाचारि हरु ले गर्दा यो दुख , मार्मिक छ यो यथार्थ ,,,

  • @anuplee3383
    @anuplee3383 2 года назад +1

    आफ्नो देश बनाउनको लागि आग्रह गर्छु।बिदेश भनेको हाम्रो देश होइन।

  • @rdsujan8965
    @rdsujan8965 Год назад +1

    यो भाईको मात्र कुभाग्य होकी,नत्र कोई पुगेर मोज गरिरा पनि छन्।आ,आफ्नै भाग्यको खेल हो रछ

  • @raichanel2442
    @raichanel2442 3 года назад +4

    J hos nepAli lai yo video awaness voo👏🏻haras nakhanu vai ,,tarkari kheti gareraa 35 crore kamaunu ❤️ahsir bad vai lai 💖

  • @rajankhadka9677
    @rajankhadka9677 3 года назад +10

    तिम्रो भाग्यमा अमेरिका लेखेको रहेनछ😥
    यसरी इलिगल तरिकाले मेरो केही साथीहरू गएका छन् ,अमेरिका जादै गर्दा बाटोमा परेका अफ्ट्यारो पर्दा बेक्कार यो बाटो रोजियो भन्थे तर अहिले आराम र बिलासी जीवन बिताइ रहेका छन् 👍️👍️👍️

    • @surazvlog2629
      @surazvlog2629 3 года назад

      American ma bhagera aako banera tyaa kasile ijjgat gardainan ma ta gardina yo bagera aako bhanera

    • @dangisailendra8278
      @dangisailendra8278 3 года назад +2

      Suraz bro vagera America Gaya Pani gako manxey Haru ko life settle vhai sakyo hjr le ijjat garya Pani Nagare Pani kei farak prdaina

  • @sks0403
    @sks0403 Год назад +1

    Never give up bhai .you should be the great inspiration of youth .quitted horrible journey of america .

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 Год назад +2

    धन्न जग्गा जमिन वाला हुनु हुदो रैछ र यति सम्म बाचि रहनु भयकोछ म भय आत्महत्या गर्नु बाहेक अरु ऊपाया थियन
    यतै धनि मनि भयका हरु पनि किन यति दुख गरेर अमेरिका जानू पर्छ होला र

  • @77khagendra
    @77khagendra 2 года назад +1

    Thank you so much for your experience bro God bless you

  • @dandabazar1975
    @dandabazar1975 3 года назад +2

    तेसैले भन्ने गर्छन् आफ्नो देसलाई भन्दा अरुको देसलाइ माया र मन पराउने आफ्नो पिता पू्र्खाले साचेर राखिदियको जग्गा जमिन बेचेर बिदेस जाने नगरुम देस र आफ्नो पिता पुर्खाको सराप लाग्छ।

    • @MamaBhanjaInIndia
      @MamaBhanjaInIndia 2 года назад

      Kasto aafno desh hau politics le po divide gareko ho nepal tyo india tyo america tyo japan tyo vnerw. Actually hami prithivi ko basinda ho ja gaye ni hunchha kasto srap ko kura garya tet

  • @sundardsblog
    @sundardsblog 2 года назад +4

    😭😭😭😭 sad but happy to see you returned back home 🏘️🙏🙏

  • @harikcdkh2ktm92
    @harikcdkh2ktm92 8 месяцев назад

    Very good suggestion for US seeker illegally ! Wish you all the best.

  • @coyotetravels4192
    @coyotetravels4192 3 года назад +3

    you are inspiration for us. never give up in life.. cheers !!

    • @sumanneupane4802
      @sumanneupane4802 3 года назад +1

      learn from his courage but not from his initial decision to enter America without a visa..cheers

  • @subzero4787
    @subzero4787 3 года назад +8

    MCC pass vaye paxi Nepal nai America ko banxa

    • @Sherpakevin28
      @Sherpakevin28 3 года назад +1

      Hahahahaa haina hola

    • @yubakumarisharma4576
      @yubakumarisharma4576 3 года назад +1

      Yes you are right after six month nepal will become american so don't worry brother

    • @DIMEARIES_69
      @DIMEARIES_69 3 года назад +1

      Bro …USA chai hoina Somali chai 100% ho.

    • @subzero4787
      @subzero4787 3 года назад

      Hamra deshdrohi neta haru lay atti garay yaar... Yini haru lai fodnu parxa

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 3 года назад

      hehehe lol.

  • @bakhatkhadka3329
    @bakhatkhadka3329 Год назад +1

    Life is a journey you will prepare yourself whatever it can change way.

  • @ujwalsubbasubba6562
    @ujwalsubbasubba6562 Год назад +1

    ७५ लाख तिरेर अमेरिका जानु भनेको मती बिगरेको भन्छु म।त्यै रकमले अरू नै कुनै europe देश जादा उचित हुने थियो नी नत्र अाफ्नै देश नेपालमा केही ब्यबसाय गरेको भए कती राम्रो हुने थियो परिवारको साथ पनी हुने ब्यबसाय पनी

  • @deyoz1
    @deyoz1 3 года назад +4

    yesto experience share garera tapaile derai ramto kaam garnu bhayo. Yo video le derai tesari bidesh jana ra nepali le dukkha pauna bata bachaucha.

  • @Ghimire_Santosh
    @Ghimire_Santosh 2 года назад +1

    माफियाहरु सबै एजेण्डकै मान्छेहरु थिए । एजेण्डले पैसा दिएकाे जस्तो गर्ने माफियाले लुट्ने सबै सुनियोजित नै हुनु पर्छ नत्र खानेकुरा चही केही नगर्ने हुन्छ त ।

  • @sitamalla5796
    @sitamalla5796 3 года назад +7

    बिचारा बाबु को काहानी सुनेर धेरै दुख लाग्यो आँसु आयो 😥😥😍😍

  • @nepalipan7943
    @nepalipan7943 3 года назад +3

    उहाँ संग जाने बाँकी उहाँको नेपाली साथीहरू चै कहाँ कुन अवस्थामा होलान त अहिले ?

  • @aditya.gurung24
    @aditya.gurung24 3 года назад +8

    I wish him the best. Easier to say, but we live and learn. It is also human to endeavor and seek better opportunities. Often things seem better on the other side. However, as explained here, some roads are tougher than initially perceived. What is important is to learn from the experience and still have the courage to see the light.

  • @santoshbloneadventures6496
    @santoshbloneadventures6496 2 года назад +3

    great journey brother atleast you are alive and had a great journey anyway don't lose hope

  • @zenithnepali8122
    @zenithnepali8122 3 года назад +4

    tapai ko lawyer le sayed naramro pryo natra dherai ko approved vako cha asylum cases haru .. ani immigration judge lie appeal garnu prthyo yetro garera gayesi.

  • @webnepal5186
    @webnepal5186 8 месяцев назад +1

    तितो सत्य हुन्छ भने जस्तै, नेपाल लगायत सन्सार भरीका जति पनि गरिव मूलुकका युवा शक्तिले भोगेको , पाएका यस्ता अनगिन्ती दु:ख दायी जीवनका पीडाहरुको मूल् जडो भनेको नै शक्ति राष्ट्रहरु को पूजिवादिक रणनीति र उनिहरुकै अदृश्य मातहतमा गरिव राष्ट्रहरु मा हुने गरेका प्रकार- प्रकारका भ्रष्टाचारको बिकाश नै मुख्य कारण हो ।😢

  • @laxmioli5137
    @laxmioli5137 3 года назад +3

    It may be best movie

  • @CalmGreatDane-zx1vk
    @CalmGreatDane-zx1vk 2 месяца назад

    You are great bro

  • @krishnachy7721
    @krishnachy7721 3 года назад +22

    कतै तपाईं हिमालयन rodies को राम क्षेत्रि सङ साथै गाको त हैन नि 😂😂

    • @dipaksubedi1253
      @dipaksubedi1253 3 года назад

      Huna sakxa hai😂😂

    • @diwanpun6140
      @diwanpun6140 3 года назад

      Hahaha kada kada😂😂😂

    • @anilrimal9035
      @anilrimal9035 3 года назад +1

      जाने कसरी हो ?? Kohi agent xa vaneyy malaii inbox garnus ta.

    • @santoshmagar6064
      @santoshmagar6064 3 года назад

      Hola po hoi

    • @asmithatuwal6601
      @asmithatuwal6601 3 года назад

      @@anilrimal9035 janeho sacchi vai ... 10 15 jana jamma gara timlai ma purauxu...

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv 9 месяцев назад

    Ramro sandas dinu bhayo illegal is very danger...

  • @Anticorr318
    @Anticorr318 2 года назад +1

    रुकुम र रोल्पाको माओबादीहरु पनि मेक्सिको बाट अमेरिका छिरेको रहेछ !अहिले अमेरिकामा मेक्सिको बाट आउने सब भन्दा बढी दाङको रहेछ कि क्या हो !

  • @Drashu-rj7ok
    @Drashu-rj7ok 2 года назад +2

    Vai le southamerica ko tour garerai aako raicha..great experience

  • @hemantarumba8716
    @hemantarumba8716 Год назад

    Tapaiko story sunera Dherai dukha lageu 50 min biteko nai patta payana god bless you bro his so brave man

  • @kamalkatuwal2018
    @kamalkatuwal2018 3 года назад +3

    Jhoss 32 Lakhs dyara lagbag 10/15 wota country ghumnu paunu vyaxa j vyo ramrai vyaxa

  • @chilleverest
    @chilleverest 3 года назад +4

    Let him speaaaaak myaaan !! Kati details deedai thyo patrakaar mahasay needs to pick up on those details. for eg. he was talking about working in Panama but interrupted.

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 3 года назад +1

    Good lesson for us !!

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 3 года назад +5

    विचरा नराम्राे लाग्याे त्यत्राे रकम ,यश घटनाबाट पाठ सिकेर काेहि पनि विदेश नजाउन् । जे जस्ताे मिल्छ अाफ्नै देशमा गरून् अाखिर त्यहाँ पनि सजिलाे काम पाइने हाेेइन ।

  • @khumrajneupane4576
    @khumrajneupane4576 2 года назад +1

    Motivational. Speech ❤️

  • @kulrajgurung4867
    @kulrajgurung4867 2 года назад +1

    धन्यबाट प्रत्रकारलाई 🙏🙏

  • @omkarbasnet3484
    @omkarbasnet3484 11 месяцев назад

    I was imagining his whole journey... Mr.Almighty into the wild

  • @Aseshop07
    @Aseshop07 3 месяца назад

    Sarai man xune video be strong bro god bless you.