कामीकाे छाेराे हुँ संस्कृतमा आचार्य छ । अहिले संस्कृत पढाउछु दरबार हाईस्कुलमा |Lekh bahadur BK

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest : Aacharya Lekh Bahadur BK
    Camera:Anush B.C.
    Editing: Anush B.C
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress...
    #Aajako_Press #Rohit_Bhandari

Комментарии • 158

  • @reshamneupane6902
    @reshamneupane6902 9 дней назад +1

    एकदम राम्रो लाग्यो, आचार्य श्री लेखराज किश्वकर्मा ज्यू लाई नमन गर्दछु, साथै गुरु डा धनपति कोइराला ज्यू लाई पनि नमन गर्दछु।

  • @user-my1xp7bu7p
    @user-my1xp7bu7p Месяц назад +52

    देबि प्रतिभा,चन्द्रकला शखी लाइ, टीकाराम यात्री ,जिबनराम भण्डारी लगायत मिडियाकर्मिले अन्तरबार्ता लिन आबस्यक ठाने ,तर आचार्य कृष्ण दमाई ,लेखराज बि क लाई अन्तरबार्ता लिन आबश्यक ठानेनन् तर तपाईंले त्यो काम गर्नुभयो ,धेरै धेरै धन्यवाद !रोहित भण्डारी ज्यु लाई!

    • @sonughimire7686
      @sonughimire7686 29 дней назад +1

      Timiharu ko jingdi ni birodh gare ra bitne bhayo barilai kota lina chhoder nepali bhana dalit bhanna man na parne ra kota lina man parne haru lai ajahi padhna lekhna jarruri chh😊

    • @prempaudel6564
      @prempaudel6564 27 дней назад +2

      त्यसरी पनि नभनीहालौं पक्कै पालो आउँछ।

  • @user-yq4iw4st9w
    @user-yq4iw4st9w 28 дней назад +21

    आदरणीय, लेखबहादुर बिश्वकर्माज्यू।नमन।।सबै भगवानको अवतार हुन। बिद्या अमृत हो। सानोठूलो कोही छैन।। सबै मानब हो।मानबीय ब्यबहार गरीनु पर्छ।

    • @ramanathdahal7151
      @ramanathdahal7151 10 дней назад

      म त सुप्रिम काष्टमा पर्छु।नत्र अंग्रेजी शब्दकाेष हेर्नू।

  • @sachinkhadka7847
    @sachinkhadka7847 Месяц назад +26

    हजुर प्रती हर्दिक नमन छ। सबै दलित समुदाय लाई नमन छ❤

  • @ananathsapkota2032
    @ananathsapkota2032 27 дней назад +6

    मानिस ठूलो दिलले हुन्छ ❤जातले हुँदैन् हजुर लाई हिर्दय देखिनै नमन् गर्दछु

  • @saradhalamichane5839
    @saradhalamichane5839 28 дней назад +8

    कति माहान कति मिठाे शब्द जयहाेस अगाडि बढुन पाईलाहरू शिखर लाई चुमनु बाबु🌼🌺💐🌷💐🙏🇳🇵🇳🇵🇳🇵😍😍

  • @jagannathkoirala429
    @jagannathkoirala429 8 дней назад

    आचार्य लेखबहादुर ज्यू! जय सीताराम ।तपाईं प्रति हार्दिक नमन।

  • @subbapokharel557
    @subbapokharel557 13 дней назад

    हार्दिक बधाई छ लेखबाहाद्रुर बिश्वक्रमा ज्यू लाई दलित बर्ग बाट आचार्य ग्रनुभय कोमा धन्यवाद 🌹🌺🌹🌺 दलित बर्ग अरूलै पनि पडाउनु पर्यो फेरि पनि धन्यवाद 🌼🌹🙏🙏

  • @user-vq4hq5qu9s
    @user-vq4hq5qu9s 25 дней назад +3

    अहिले समाजमा जति सुधार भएको छ अथवा हुन खोजीरहेको छ, यो सबै गणतन्त्रको देन हो ।।

  • @prempaudel6564
    @prempaudel6564 27 дней назад +4

    लेख सर सबैको प्रेरणाको श्रोत हुनुहुन्छ त्यसरीनै अरूलाइ पनि प्रेरेती गर्दैजानुहोस शूभकामना !!

  • @bhandaridilli
    @bhandaridilli 20 дней назад +1

    लेख बहादुर भाई तपाईंको अन्तरबर्ता सुने खुसी लाग्यो । बिद्यावारिधि गर्ने इच्छा बुझियो । मेरो सुनाई मा आए अनुसार जर्मनी मा संस्कृत बिश्वबिद्यालय यहांले संपर्क गरेमा छात्रबृति पाऊनू हुनेछ।

  • @user-fd6bc7dg8y
    @user-fd6bc7dg8y 19 дней назад

    Ati-ati ramro antarbarta. Lekhbahadur jiu lai mero doko bhari-bhari ko kamana...

  • @ramanathdahal7151
    @ramanathdahal7151 10 дней назад

    याे नयाँ विषय हुँदै हाेईन।दलितहरूले एकान्नब्बे वर्ष अगाडि देखिनै ब्राम्हणसंग बसेर पिन्डेस्वर क्याम्पस धरानमा संस्कृत पढेका हुन्।पन्डित पनि थिए। पचिस वर्ष पहिले दमाईले बिराटनगरमा श्रीमद्भागवत महापुराण लगाउँदा म नित्य उपस्थित छु। अहिले बिश्वकर्मा भगवानलाई माओवादीले दलित बनाई दास बनायाे अनि अनावश्यक कुरा देखा पर्न थाले।

  • @amritarasaili1599
    @amritarasaili1599 26 дней назад +4

    धन्नेबाद बाबु हजुर लाइ उच्च सम्मान छहाम्रोसमुदाय गौर बान्नित छौ 🙏🙏🙏🙏🌹🌹💐💐🌹💮🌸❤️❤️❤️

  • @janaksharmapoudyal1441
    @janaksharmapoudyal1441 25 дней назад +2

    Very well done
    Acharya Bhai
    I am very proud of you.
    Many many Congratulations and my best wishes.

  • @prakashguragain3872
    @prakashguragain3872 Месяц назад +8

    स्याबास लेख बा जि सारै राम्रो काम गर्नु भएछ

  • @GopalChand-zm7bx
    @GopalChand-zm7bx 17 дней назад

    लेखबहादुर बिश्र्वकर्माज्यु लाई नंमन गरद छु

  • @avishekpandey4477
    @avishekpandey4477 27 дней назад +2

    मानिस ठूलो दिलले हुन्छ जातले हुदैन।आफ्नो जात र कर्मलाइ चिनाउन नखोज्नेहरु आफैमा पाखन्डिहरु हुन।

  • @sushilaadhikary196
    @sushilaadhikary196 29 дней назад +4

    धर्ममा , शास्त्रमा विभेद छैन यसैगरी शिक्षा प्राप्त गर्दैगएमा योएकादिन अवश्यपनि निर्मूल हुन्छनै ।यसकोलागि सरकारले पहालगर्न पर्दछ लेख जी सफलता मा खुसी व्यक्त गर्दछु।

    • @SuddoPunk-x2f
      @SuddoPunk-x2f 20 дней назад

      धर्ममा , शास्त्रमा विभेद छैन भने , हिन्दु धर्म संस्कारमा अनेक विभेद किन छ त ? जसले विभेद छैन भन्छ त्यो मानव समाजको लागि ठूलो धोकेवाज हो । हिन्दु शास्त्रमा ज्ञान र विज्ञान छ भन्छ भने , नेपाल र भारतमा हिन्दु समाज ( ब्राह्मणवाद) ले एकछत्र राज गरेको देश किन संसारमा सबैभन्दा पिछडिएको छ त ? नेपालको सन्दर्भमा भन्ने हो भने , जबसम्म यो देशमा ब्राह्मणवाद लादेर बाहुनहरू शासन सत्तामा रहन्छन् तबसम्म यो देशको अबस्था दयनीय हुदैजानेछ । अझ डरलाग्दो अवस्था त देश नै बाहुनहरूले भारतमा गाभ्न बेरलाग्दैन । किनकि यो देशको लोभी पापी कपटी दुष्ट र भ्रष्ट जाति ब्राह्मणहरू हुन् । सत्य सबैलाई तितो लाग्छ , प्राचीन भारत र हाम्रो देश नेपाल बौद्ध धर्मको भूमी थियो । यो सबैलाई हेक्का रहोस् ।

  • @gopalpandey7007
    @gopalpandey7007 15 дней назад

    जन्मना जायते शूद्र: कर्मणा द्विजउच्यते हाम्रेा सनातन धार्मिक सिद्धान्त हेा ,,,

  • @dewanamrita
    @dewanamrita 29 дней назад +5

    पहिलो कुरो त हजुरको स्कुलको टिचरलाई धन्यवाद दिनुपर्छ! आचार्य गरेर मात्र आउनु है भन्नुभएको थियो नि त्यो कुरा चाहिँ कृष्ण गुरुले बिर्सिनु हुँदैन!🙏

  • @indrapoudel6203
    @indrapoudel6203 Месяц назад +5

    ससम्मान सहित बधाई छ सर

  • @KP-dw8mw
    @KP-dw8mw 4 дня назад

    खुसी लाग्यो।यसरी अरु पनि आउनु पर्छ

  • @srisristhanjowla3660
    @srisristhanjowla3660 26 дней назад +2

    यहाँ फरक फरक कमेन्टहरु छन्,मेराेकुरा के भने:-मानिस जुन जातीमा जन्म लियपनी ज्ञान र बिज्ञान काे अशली रुप नै शिक्षा र संस्कृतीमा पर्दछ खास बेद मा उचनिच तलमाथी वरपर भन्ने छैन तर समस्त मानव आचारवान बन्नु पर्दछ भन्ने हाे,भाषा ज्ञान र शब्द विश्लेषण मा एकमा अनेक अर्थ र भाव भेट्टीने भयकाले कथा,स्मृती ,पुराण हरुमा भावात्मक बिवेचना गर्न सक्नलाई विशेष उपाधी लिनसके सामाजीक रुपमा जताततै राम्राे मानिन्छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @arunpant-t1u
    @arunpant-t1u 20 дней назад

    A b pant right version and right discussion

  • @chitrabahadurGurung-b4d
    @chitrabahadurGurung-b4d 19 дней назад

    मानवले बनाएको शास्त्र हो शास्त्रले बनाएको नानव होइन।शिक्षा जात विशेष ले मात्र अध्ययन गर्ने कुरा होइन शिक्षा सबैको लागि हो। सीप कामी दमै सार्कीको सबैको चल्ने पानी नचल्ने भने पछि यो कस्तो विभेद हो? यस्तै बिभेदहरुले गर्दा देशको हालत यस्तो बेहालमा पुगेको हो। बधाइ छ भागवत बाचक बिक गुरु ज्यु ।

  • @bikashsharma2887
    @bikashsharma2887 Месяц назад +5

    जय सनातन ।
    ॐ नम शिवाय !

  • @balandaraissongs2982
    @balandaraissongs2982 Месяц назад +18

    नाम भन्नु पहिले {अगाडि }आचार्य लेख बहादुर बिक, आचार्य कृष्ण दमाई भन्नु पर्ने होइन ? वहाँहरु त संस्क्रितमा आचार्य गर्नुभएको ब्यक्तित्व हो नि |

    • @ramanathdahal7151
      @ramanathdahal7151 10 дней назад

      आचार्य हाेईन दलित हाे।

  • @Subashbce
    @Subashbce Месяц назад +5

    मेराे दाई प्रगति भई राकाे छ अझै सफलताकाे बाटाे लाई राेजेर अगाडि बढ्दै जानू मिस यु दाजि❤️❤️

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l 17 дней назад

    ❤❤❤ नमस्कार सबै मा सही भनाइ रहेको छ लेख बहादुर बि क को फलाम काम गर्ने कामी भयो सुन काम गर्ने सुनार भए जस्तै हो तर फलाम काम गर्ने र सुन काम गर्ने सबै कामी विश्व कर्मा नै हुन् त्यस्तै हो भगवन ले र वेद ले विभेद गरेको छैन भगवन सबै को दुइटा छन् जस्तै पुरुष भगवन र महिला भगावाती हुनु जस्तै शिव सत्य देवी पार्वती विष्णु लक्ष्मी राम सीता कृष्ण राधा अन्य हुन् जय जय जय बर्मा विष्णु महेश्वर विश्व कर्मा को जय जय जय जय जय 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @takenarayanrimal7264
    @takenarayanrimal7264 19 дней назад

    शास्त्रले त जन्मिँदाबित्तिकै सबै शूद्र हुन्छन्' भन्या'छ।

  • @kajipariyar5065
    @kajipariyar5065 10 дней назад +1

    सम्मान क हजुर प्रति ईन्टरभिउ लिनु भो अरु कसैले वास्ता गरेनन लेख बा जि लाई पनि सम्मान छ 🙏♥️🙏

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Месяц назад +2

    LEKH BDR GURU DEB JUI KO WUNNATI RA PRAGATI HOS JAYA HOS GURUDEB KO 🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @dambaridevi2245
    @dambaridevi2245 29 дней назад +4

    ❤❤दमाई चै ब्यास मा बस्ने होदा पनि घिना ब्रामन चै नालामा बिसुर भएर सुत्ता पनि ठुलो जात ले के गर्छ, बाउन त जा जे भेटो तै गाउन सबैको हक छ बेद को

    • @IshoworyAcharya
      @IshoworyAcharya 8 дней назад

      अन्तर्बार्ता न सुनेको कुरा बुझेनस पडन पठाउने को अनि पढाउने को?

  • @durgasubarnakar1306
    @durgasubarnakar1306 21 день назад

    लेख वहादुर बि.क. ज्यू का प्रेरणाका श्रोत धनपती आचार्य ज्यूले मानव समानताको रक्षा को कार्य गर्नुभएको छं । वाहांलाई नमस्कार गर्दछु। लेख वहादुर बि.क. ज्यूलाई दलितको नाम सम्मान राख्ने कार्य गरेकोमा धेरै धेरै बधाई छ र प्रगतिको शुभकामना छ ।

  • @devrajthapa2256
    @devrajthapa2256 7 дней назад

    शिक्षालाई लाई जातको भनेर कसैले बिधोल्न नखोज्नु बिध्वान जातले हुँदैन अब तंपाईलाई पुराण बाचनमा बाहुन भन्ने हरूले नै मौका दिनुपर्छ हाम्रा पुर्खाहरूको सपना साकार हुनेछ

  • @bbthapa895.artist.designer
    @bbthapa895.artist.designer Месяц назад +5

    आचार्य लेख बाहादुर विक ब्राहमण

  • @user-hg8qf7rj9k
    @user-hg8qf7rj9k Месяц назад +2

    लेखराज बिक भाइ लाई बधाइ छ🎉

  • @suryalal5980
    @suryalal5980 20 дней назад

    Lekhbahadur. Vailai. Dherai. Dherai. Dhannebadxa

  • @rajumalla6790
    @rajumalla6790 25 дней назад

    Well and soft spoken. Well answered without offending the community. Acharya Lekh Bahadur, you have either inferiority or arrogance about your tribes. You explained it with pride and with head held high.

  • @user-wo5kk8ds5y
    @user-wo5kk8ds5y Месяц назад +5

    कामी , दमै , सार्की , गाइने सबै खस आर्य नै रहेछन् ।अब यी जातलाइ खस आर्यमा समेट्न प्रयास हुनु पर्ने रहेछ ।बिस्तारै दलितबाट हटाएर वर्णान्तर गर्दा कसो होला !!

    • @LIGHT-u6n
      @LIGHT-u6n 29 дней назад +2

      तर बाहुन चाहिँ सधै सबैभन्दा ठूलो भैइरहने हैन त?😅

    • @Osanbantawa
      @Osanbantawa 20 дней назад

      😅😅😅😅😅😅Manxelai achhut manne samudayaharu chahi jahile ramro hune Nepal 😅😅😅

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y 29 дней назад +2

    इनि जस्तो संकिण जातिवादि एकल नस्लिया हिन्दु अतिवाद ले ग्रसित पत्रकार ले दलित समुदाय बाट आउनु भएका आचार्य गरे का गुरु लाई ल्याउनु पनि ठुलै उपलब्धि मान्नुपर्छ !

  • @ramchandraneupane7874
    @ramchandraneupane7874 20 дней назад

    मान्छे जातले होइन उसको कर्मले ठुलो हुन्छ ।

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l 17 дней назад

    ❤❤❤❤❤ नमस्कार सबै मा र लेख बहादुर विश्व कर्मा मा सुभ कामना गर्दछु म भोजपुर झापा बाट पदम प्रसाद दियाली बाट बधाई छ अझै संस्कृत भाषामा पढाउनु होला जय जय जय होस् जय देश जय नेपाल को जय जय जय जय 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 24 дня назад +1

    अाखिर मानिसले नै बनाएका रहेछन् सानो ,ठूलो जात शोषण ,शासन पहिलादेखि नै हावी छ। भगवान् को सृष्टि ,दृष्टिमा त समान छन् । अन्धविश्वास धर्म कट्टर बनाउने अन्धाभक्त लाई अाफ्नो वशमा राख्ने त्यसता धेरै गुरुभनाउदा हरु पनि छन् । त्यनका कट्टर चेलाहरुको मन पत्थर भएका प्रसस्तै देखिन्छन्। हाम्रो समाजमा। भोगेको कुरा ।

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 21 день назад

    K kaami manxe hoina vanya
    Education Jo sukaile lina dina paaoxan
    Haami sabai Nepali hom
    Welcome 🤗❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @regankhadka3951
    @regankhadka3951 20 дней назад

    सस्कृत हरेक स्कुल मा पढाउनु जरुरी छ है।।नत्र पछि ठुलो समस्या हुनसक्छ।।

  • @krishnaprasadpun8859
    @krishnaprasadpun8859 29 дней назад

    It is good to listen a changing mind and thought of nepali .yes you are a good example of nepali soceity . i have seen many pastors in xtian soceity but now i have heard you being acharye so it is new creation and revolution in nepali soceity. Thank you for your courageous and doing best to establish new concept in nepali soceity.Amen

  • @sharadneupane3099
    @sharadneupane3099 Месяц назад +1

    Congratulations Lekh Bahadur ji. Very encouraging interview, please keep it up. We need many more teachers like you.

    • @LIGHT-u6n
      @LIGHT-u6n 29 дней назад

      तिमी हिन्दु धर्म विरोधी रैछौ।घोर अनिष्ट भएको पत्तो छ कि छैन?हिन्दु धर्म शस्त्र र हिन्दु देवि देउतालाई कुल्चने काम भयो।

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 24 дня назад

    धन्यवाद लेख सर,विद्वान सर्वत्र पुजीते

  • @shubhambanstola9196
    @shubhambanstola9196 21 день назад

    आचार्य लेख जी प्रति नमन 🙏🙏

  • @shantihada8316
    @shantihada8316 25 дней назад

    Many many thanks to rohiit bhandari sir 🙏🏿🙏🏿🙏🏿

  • @devendrabk5976
    @devendrabk5976 Месяц назад +3

    Wow Best of luck lekha sir 🎉🎉🎉

  • @chhabikafle6031
    @chhabikafle6031 20 дней назад

    आचार्य गरे पछि आचार्य हुन्छ । कामी दमाई बनेर दलित कोटा खाने दाउ मत्र हो ।

  • @LaxmiAdhikari-o4d
    @LaxmiAdhikari-o4d 27 дней назад

    धन्यवाद राधे राधे 🙏

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw 20 дней назад

    कामी, दमाई, सार्की, बाहुन आदि थर हो। जातमा ठुलो र सानो हुदैन।

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 27 дней назад

    जय होस लेखबहादुर जिको

  • @KJM-reels
    @KJM-reels 28 дней назад

    श्री लेख बिक जि हजुरलाइ बधाई छ,शिक्षा ले ज्ञान पैदा गर्छ र त्येही अनुसार व्यबहार चल्न सक्छ !शिक्षा आर्जन गर्न कोसैले रोक्न सक्दैन ,चाहना भयका मानिसहरुले चाहे अनुसारको बिषय अध्यन गरेर बिज्ञाता हांसिल गर्नसकिदो रहेछ भन्ने कुरा हजुरले पुष्टि गरि दिनु भो,हजुरको आन्तर्बाता लियर सामस्जिक संजाल मा व्यापक गरिदिनुभो उहाँ लाई पनि धन्यवाद छ ,तर कति पय भ्रष्ट हरुले दलितको नाममा दलित कोटाको माग गरेर स्वार्थ लिइ रहेका छन तिनिहरुले जातिय विभेद गरेको पाइन्छ ,दलित प्रती दलितकै दमन र निच व्यबहार भयको पाइन्छ,तिनी भनेको अनपढ हुन!

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 Месяц назад +5

    दलित भनेर कुनै बेद बिधान मा नाम राखियको छैन काम को बिभाजन ले जाती दियको पाइएको छ धर्म ग्रन्थ हरुमा दलित भनेर नाम को समुह उंहा हरु आफै ले खोल्नु भयको हो शिक्षा ह्रहण गर्न कुनै जात चांहीदैन ज्ञान सिक्षा ले नै मानिस लाइ महान बनाउने काम गर्छ 🙏🙏❤️❤️

    • @LIGHT-u6n
      @LIGHT-u6n 29 дней назад +1

      दलित भनेर छैन शुद्र भनेर चाहिँ मजाले छ।शायद तिमिसंग ज्ञानको कमि छ।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p Месяц назад +5

    केही इशाईका दानापानी खाने कथित दलित अगुवा भन्नेहरुले लगाउदै आएका हिन्दु धर्ममा जातिय भेदभाव छ भनेर रातदिन भुक्नेहरुका लागि ठुलो झापु हो यो वास्तवमा ब्राह्मण जातले होइन कर्मले हुन्छ भन्ने कुराको पनि ठुलो उदाहरण हो यो धेरै खुशी लाग्यो जय गुरुदेव

  • @bikasharyal7877
    @bikasharyal7877 22 дня назад

    बधाई 💐💐💐💐💐 म बाहुन हुं मेरा तर्फबाट हार्दिक नमन🙏🙏🙏🙏🙏

  • @iambee6062
    @iambee6062 20 дней назад

    अब कारयकरम राखेर परबचनमा जानू असल शनदेेश हुनेछ।

  • @jbguhb8697
    @jbguhb8697 22 дня назад

    गुरु महोदय आचार्य अगाडी जोडेर गर्ब गर्नु ठुलो कुरो होइन बरु आफ्नै कास्ट राखेर गर्ब गर्नु ठुलो जस्तो लाग्छ

  • @keshav-np7jt
    @keshav-np7jt 29 дней назад

    राम्रो सन्देश

  • @shreeramthapa6885
    @shreeramthapa6885 Месяц назад +2

    जसले जानयाे उसले हानयाे।

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 12 дней назад

    वेदले थरलाई ब्राह्मण भनेर चिन्दैन।संस्कारबाट ब्राह्मण भईने भनेकोछ।,"जन्मना जायते शुद्र,संस्कारको द्विज उच्यते"।

  • @तार्किक_मान्छे

    बिदेशीहरू हाम्रो वेद पढेर वैज्ञानिक भएका हुन् भन्ने फटाहहरू, एउटा कुरा भन् त! तिमीहरू चाहिँ त्यही वेद पढेर किन लुटिखाने आचार्य, ब्राह्मण मात्रै हुन्छौ ह!😂😂😂

  • @977store
    @977store 20 дней назад

    Radha radha

  • @dansuramtiwaritiwari8719
    @dansuramtiwaritiwari8719 28 дней назад

    जय जय होस ❤

  • @yadavgyawali4894
    @yadavgyawali4894 25 дней назад

    Good bichar

  • @haripariyar3266
    @haripariyar3266 28 дней назад

    हार्दिक शुभकामना आचार्य जिउ❤❤❤

  • @padammagar7444
    @padammagar7444 17 дней назад

    यस्ता मुजि दलितले गर्दा नै दलितले दुख पाएका हुन बाहुन ले 1/2 लाई चारो बनाएर अरुलाई पासो मा पार्छ भन्नि थाह छैन ।।

  • @dhanbahadur1402
    @dhanbahadur1402 22 дня назад

    सम्मान छ दलोत को छोराले संक्रित पढनु भकोमा तर मेरो मन्मा पर्स्न छ।क्षेत्रिको बाहुनको घर पढन बोलाउ छन होला????

  • @bishnugr3
    @bishnugr3 Месяц назад +2

    दलित समुदायको व्यातिलाई आचार्य शिक्षा लिनदिनीले कोठा भाडामा बस्न जादा किन जात खोजेको होलान होइन सबै सम्मान हौ भन्ने ले हिन्दू धर्म मासिदै छ अब हामी बाउनले बोलिको बोको बन्नु भन्दा दलितलाई अगाडी बढाई हामी पछाडि पछाडि हिडउ भन्ने त होइननि

    • @narayandawadi87
      @narayandawadi87 29 дней назад

      Okokkkkkkkkkkkqa

    • @Osanbantawa
      @Osanbantawa 20 дней назад

      Dalid samudayale hindu bannu vayo vne jhan dhrai shosan hunx

  • @saradhalamichane5839
    @saradhalamichane5839 28 дней назад

    जयजयकार छ भाई🌺🌼💐🙏🙏😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gyantamang9710
    @gyantamang9710 21 день назад

    Sanskrit ek bhasha ho ! Kuinai pani hhasa ma ruchi bhayema sikna samay lagdaina! Bhasa bhaneko huasa ho! Manab ko jaat manab matrai ho! Dalit bhanne shabda nepali shabda kosh bata hataunu ko bikalpa xaina! Manab jaat zindabaad!

  • @sujitdhakal5571
    @sujitdhakal5571 Месяц назад

    हरि ॐ नमः शवाय❤
    तपाईलाई पनि नमस्कार❤

  • @purnabista3960
    @purnabista3960 25 дней назад

    ❤❤

  • @karnahamal4680
    @karnahamal4680 24 дня назад

    Tapai lai derai badai chha Biswokarma,jyu

  • @shakuntalakhanal5302
    @shakuntalakhanal5302 29 дней назад

    कलि युग का ब्राह्मण कोटि कोटि नमन

  • @bimalarana8401
    @bimalarana8401 26 дней назад

    उहाँ कामी होइन धामी हो ।

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 Месяц назад +1

    लेखे बि,क,ले भागवत वेद पुरै अाखा नहेरिकन समाज सामु प्रस्तुत गरे भने वल मान्यता हुने छ।हैन भने संस्कृत पढेर दुनियाका गाजा खानि मदिरा पिउने,कानमा मुन्द्रा लागार लुट्ने लाई पढायर काम छैन।जय नेपाल र नेपाली।।

    • @lalbdrmalla9187
      @lalbdrmalla9187 23 дня назад

      तपाईं हरुजस्ता पाखण्डी हरुले गर्दा सनातन हिन्दु धर्म तहसनहस भैसकेको छ तपाईं हरु चाहिँ कुन धरातल मा हुनुहुन्छ । वास्तवमा तपाईं हरुलाइ देशको र धर्मको माया नै छैन तपाईं हरु देश धर्म जाय भाड मे इन्को बिषय कथा बाचक होइन वहाँ को विषय के भनिरहनुभएको छ ध्यान दिएर सुन्नु होला ।

  • @Imsuhana-j5h
    @Imsuhana-j5h Месяц назад

    Badai hos uhaharulai

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 27 дней назад

    Very interesting

  • @dbsimkhada
    @dbsimkhada Месяц назад +2

    Hey Mr. Rohit Bhandari why did you named them “Dalit”, you don’t know their family name or caste? You repeatedly spoke out Dalit, stop to say Dalit, you have no right to hate them.

    • @Fire10101
      @Fire10101 Месяц назад

      Nepal ko sambidhaan 2072 ley Dalit bhanxa. So, it's a legal name. Dalit nabhanna ko laagi sambidhaan bta teo sabda hataaunu parxa

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 29 дней назад

    म हजुर लाई नमन गरदछु र अनय दलित भएको कारणले पछाडि परेकालाई अगाडि बढन सहयोग गरि दिन अनुरोध गरिदिनु होला ।

  • @YashasweePokhrel
    @YashasweePokhrel 22 дня назад

    Sanskrit lai school ma aniwarya garnuparxa.Jaat janma KO adhar ma hoina karma KO adhar ma hunuparxa.

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru Месяц назад

    असाध्यै खुसी लाग्यो ,यो हो मानव भयर जिउने कला ,अनि समाज मा यो यस्ले पढ्न हुने त्यो नहुने भन्ने भास्य प्रती को चुनौती ,जाती जाती प्रती को हेर्ने द्रीस्टिकोण ,तेस्मा पनि मानिस ले मानिस लाई गरेको विभेद हेर्दा त कहिले कसो मलाइ मान्छे लाई काट्म काट्म हुन्छ!!!

  • @bhavashrestha9528
    @bhavashrestha9528 28 дней назад

    Good

  • @arjunshrestha688
    @arjunshrestha688 29 дней назад

    एक्दमै सकारात्माक रुप मा लियको छु है मैले चाहिँ ।।

  • @jutekhatteeengineering4773
    @jutekhatteeengineering4773 29 дней назад +1

    वेदका सम्पादक र १८ पुराणका रचयिता वेदव्यास की आमा मत्स्यगन्धा माझी हुन् । माझी ले लेखेको किताब बाहुनले मात्र पढ्न हुने हुन्छ र?

  • @SangeetPuri
    @SangeetPuri Месяц назад +1

    Nice ❤❤❤❤

  • @baburampoudel6154
    @baburampoudel6154 19 дней назад

    विद्वान सर्बत्र पुजिन्छन् !

  • @user-wc5ew3wh5k
    @user-wc5ew3wh5k 23 дня назад

    🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @krishnabhandari9264
    @krishnabhandari9264 29 дней назад

    Congratulations❤

  • @bidurbaral8678
    @bidurbaral8678 26 дней назад

    🙏🙏🙏🙏🙏🙏❤❤❤

  • @user-im8hs7iq9m
    @user-im8hs7iq9m Месяц назад

    Diana ramro

  • @dambaridevi2245
    @dambaridevi2245 29 дней назад

    जो भागबत को रस पान गर्दछन ति बेक्ति ले जात बिचार गर्दैनन एउटै ब्रमा का सरिर बाट नै चार जात प्रकट भका अनि कोई छुन हुने कोई छोकै खान नहुने,अनि ब्यास मा बस्ने ले जात कैले भन्नु भको छैन,भागबत मा अरुलाई मन दूखाउने हिंसा हो

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 19 дней назад

    Jatlay manis chutounay hoina ,sano tholo bhannyhoina,gyan lay manislai kami deykhi braahman banoucha,sastra ko gyan cha baney tyo bramin ho..janmalay manislai kahelay pani sano dhulo nirdharit gardaina…..

  • @fazes.b8982
    @fazes.b8982 29 дней назад

    👏👏🙏🙏