@AB_The_Final_Truth All people who speak Spanish in Central and South America are called Spanish in USA. Hispanish is proper term for these people. They come from poor country and do not get easy visa like Spanish from Span which is a developed country and get easy visa.
हामी नेपाली को भाग्य लुटेर खानु खाए रास्ट्र को लिडरसिप गर्ने माफियाहरु ले..!यत्ती को सिक्षित ब्यक्ती लाई यस्तो छ नेपाल मा अरु सर्ब साधारण को हालत के होला जे होस ॠण दु: ख जत्ती पाए लागे पनि आज आफ्नै भुमी मा छौ र पनि सुरक्षित छदै छैनौ गुड लक..!
जती दुख पाए पनी आफ्नो मुलुक भन्दा ठुलो र राम्रो अन्य मुलुक हुदैन भाई । जे भयो भयो भाई । नेपालमै केही गरेर देखाउनु पर्छ । ईश्वर साथमा छन्। ।हरेश नखानोस् !
You r a great inspiration and mentor for all those who wish to go abroad for job. You are a great nepali hero with lot of courage and tolerence. Wish u all best in your endevoeur in the future.
He, like a hero in Ramboo filam had very risky journey . It was unimaginable incidents you did cross three months of journey .The history on your way to America it seems you losed everything countless physical pains mental pains. We listener as if were watching documentary on your risky travelling to America. You are really a bravo who did decide to coming back to Nepal and run the buz of own .It was really a full of inspiration the opportunity is here and lesson to all who want to enter Into America following undue route.
हाम्रो देशको भाग्य कठै ! यो परिणाम आउनुमा माओबाद र खाओबादको गलत नीतिले गर्दा हो ! सबै होसियार बिदेशको आशा नगर्नुस ! राम्रो शिक्ष्याप्रद अनुभब ! युट्युबरलाइ धन्यबाद !
हजुरकाे याे भिडियाे हेर्दा सार्हैनै दु:ख, कस्ट र जाेखिम ब्यहाेर्नु भएछ । यसै मा अहिलेकाे पुस्ता धनमा अलि बडि आकाक्षि भएर पनि यहाँ केही नदेखेर बैदेशिक राेजगारीमा जाने गरेका छन् । सरकाे यसैमा त्यस्ता युवाहरुलाई पनि प्रस्टसंग आफ्नाे धारणा राखिदिनु भए अझ राम्रो हुन्थ्याे भन्ने लाग्याे ।
हरु मानिसले आफ्नै किसिम्को सबनाहरु देखेको हुन्छौ तर सम्भब र असम्भव छुट्याउनु सकिन्न … यही कारण अनायसै दुख पाउने हुन्छौ… जे होस सर को याथार्थ कथामा एउटा ह्रदपर्षी चलचित्र बन्ने रहेछ … ! जिन्दगी भएर सँसार रहने हो .. यसर्थ सरको कठोर संघर्ष पश्चात जीबन बाँच्नु सक्नु भएछ यसैमा खुशी रहनुहोस साथै आगामी दिनहरुमा सधै खुशी अनि सफलता मिलोस कामनाछ🙏🙏
म पनि जन लगेको थ्यो मेरो साथी अमेरिक पुगेछ तेस पछि म पनि जन हतार लगेको थ्यो 60 लाख लग्छ भन्थ्यो जने भनेर मलेसिया को लागि भिजिट भिसा पनि तयार हुन लगेको थ्यो भग्य्ले जोग्यो ठिक एक हप्ता म तेहि लग्ने भन्ने दलाल लाई नेपाल प्रहरीले समतेको रहेछ समाचार पढी सके पछि म ब्याक भए
पैसा को लागी ज्यान को बाजी मारेर नै गयको हो यदि उसे मा सफलता साथ पुगेको भय यसरी दुःख सुनाउने थियन दुःख पायर आय पछि दुःख सुनायों दाई... धेरै आशा राख्नु नै जिंदगी नै धराप मा पर्छ यसरी गैरकानूनी रूप कोई पनि जाने काम नगर्नु अमेरिका मा नी दुःख नै गर्नु पर्छ.. जे छ नेपाल मैं छ सुख दुःख परिवारको माया ❤️
म पनि थाइल्यान्ड को समुद्र हुँदै तेत्रे ठुलो समुद्र मा ३ घन्टा डुङ्गा चदेर गैयो समुद्र को बिच मा गएर डुङ्गा बिगृयो पहिलो दिनमा पछि आर्को डुङ्गा लाएर थाइल्यान्ड को सिमा मा आइ पुग्दा समुद्र को छेउमा समुद्र मै झारी दिएको थियो पौडीएर जानू पर्ने थियो हामी नेपालि दुई जना मात्रै थियो हामी त पौडीन सफल भयो बङाली साथिहरु ५० ज्क्ना भन्द बढी थियो कति पौडीएर अए कति छोडिए पत्तै भएन बल्ल बल्ल मलेसिया छिर्न सकियो कथा उसतै लाग्यो सर
Khagendra ji, you're a true inspiration to those who give up their hopes and desires after failing to achieve their goals. Hope you achieve more than what you expected to achieve in the US
Dear Brother Khagendra Khanal Ju, Thank for your sharing very challenging and toughest true testimony of illegal USA journey . You are really brave man . I salute you and appreciate you . What are you doing now in Nepal . From : Ohio, USA
पिडा बिर्सेर हिम्मत साथ अगाडि बढि राख्नु भएकोमा बधाइ छ्।
धेरै धेरै धन्यवाद खगेन्द्र सर
धन्यवाद, online khaber team लाई , विशेष,आभाष बुढाथाेकि सरलाई ।
very sad story sir😢😢😢
म घाेडासैनी हमाल हाे ।
@AB_The_Final_Truth तपाई गएर आकाे हाे र ? विश्वास नगर्नु ।
@AB_The_Final_Truth मेराे फेसबुकमा हेर्नुहाेला कुन-कुन देशका साथि छन ।
@AB_The_Final_Truth All people who speak Spanish in Central and South America are called Spanish in USA. Hispanish is proper term for these people. They come from poor country and do not get easy visa like Spanish from Span which is a developed country and get easy visa.
हामी नेपाली को भाग्य लुटेर खानु खाए रास्ट्र को लिडरसिप गर्ने माफियाहरु ले..!यत्ती को सिक्षित ब्यक्ती लाई यस्तो छ नेपाल मा अरु सर्ब साधारण को हालत के होला जे होस ॠण दु: ख जत्ती पाए लागे पनि आज आफ्नै भुमी मा छौ र पनि सुरक्षित छदै छैनौ गुड लक..!
आँसु आयो येस्तो त सपनामा पनि नदेखु😢 धन्न सकुशल फर्किनु भयेछ 🙏 जे छ आफ्नै देशमा खुसी बनौ🙏
अवैध काम गर्दा दुख त हुन्छनै ।वरु यसरी दुख ,पीडा र कष्ट त सायद धेरै पाउनु भएछ !
Very. Good. Khagran. Sir
जती दुख पाए पनी आफ्नो मुलुक भन्दा ठुलो र राम्रो अन्य मुलुक हुदैन भाई ।
जे भयो भयो भाई । नेपालमै केही गरेर देखाउनु पर्छ ।
ईश्वर साथमा छन्। ।हरेश नखानोस् !
धन्यवाद मित्र खगेन्द्र
बिजोग रमाइलो
सपनाको महलबाट हामि सधै टाढा रहनु पर्ने शिक्षा आफुले लिने र अरूलाई पनि दिने गरौं।
You r a great inspiration and mentor for all those who wish to go abroad for job. You are a great nepali hero with lot of courage and tolerence. Wish u all best in your endevoeur in the future.
He, like a hero in Ramboo filam had very risky journey . It was unimaginable incidents you did cross three months of journey .The history on your way to America it seems you losed everything countless physical pains mental pains. We listener as if were watching documentary on your risky travelling to America. You are really a bravo who did decide to coming back to Nepal and run the buz of own .It was really a full of inspiration the opportunity is here and lesson to all who want to enter Into America following undue route.
त्यागौ है अमेरिकी सपना मित्रहरू
Dhanyabad. Jivanko dhukha yatra sunaunu bhaekoma.❤❤❤
जीउँदै फर्कनु भयो तेहि नै ठुलो कुरा भयो हिम्मत नहार्नुस आफ्नै मातृभुमि मा केहि गरेर देखाउनु छ ❤❤
धेरैराम्राे भाई समयले सिकायकाे क्लास सँसारकाकुनै क्यापसमा पडायकाे भन्दा सभ्य हुन्छ ।
😮touching heart.salute bhai lai
येस्तो कुरा सुनेर पनि मान्छेहरू आत्तिएका छैनन् । अरु अरु उपाय गरेर जान्छन् ।
यो पिडा ,नेपाल आमाको हामी सन्तानको पिडा ।बढाइ छ तपाईं लाई यो यथार्थ कुरा सेयर गर्नु भएको मा
हाम्रो देशको भाग्य कठै ! यो परिणाम आउनुमा माओबाद र खाओबादको गलत नीतिले गर्दा हो ! सबै होसियार बिदेशको आशा नगर्नुस ! राम्रो शिक्ष्याप्रद अनुभब ! युट्युबरलाइ धन्यबाद !
Maaobaadile jau vaneko ho jhyakne
माओबादिलाई किन दोष? अबैध तरिकाले अरु देशका मानिस पनी गायेका छन के तिनिहारु पनी माओबादिका कारणले हो ? बुद्धिमां गोबर भरियेको छ क्या हो ?
थुइका तिमिहरुको बिचार कसैको कारण होइन आप्फ्नै अल्छि पनको करण हो भन्ने अझै बुज्न सकेनौ !
😅😅😅
हजुरकाे याे भिडियाे हेर्दा सार्हैनै दु:ख, कस्ट र जाेखिम ब्यहाेर्नु भएछ । यसै मा अहिलेकाे पुस्ता धनमा अलि बडि आकाक्षि भएर पनि यहाँ केही नदेखेर बैदेशिक राेजगारीमा जाने गरेका छन् । सरकाे यसैमा त्यस्ता युवाहरुलाई पनि प्रस्टसंग आफ्नाे धारणा राखिदिनु भए अझ राम्रो हुन्थ्याे भन्ने लाग्याे ।
Wow great ❤❤❤❤
तितो सत्य कुरा
हेत्तेरिका! कति दुख पाउनु भएको रहेछ/ बडा दुख लाग्यो/
Salute
मेरो गाउको दुई जना भाइहरु यसरी नै गएको थियो १९ महिना पछि मात्रै अमेरिका पुगेको खबर आएको थियो अहिले त काड होल्दर भएर बसेको छ उतै
हरु मानिसले आफ्नै किसिम्को सबनाहरु देखेको हुन्छौ तर सम्भब र असम्भव छुट्याउनु सकिन्न … यही कारण अनायसै दुख पाउने हुन्छौ… जे होस सर को याथार्थ कथामा एउटा ह्रदपर्षी चलचित्र बन्ने रहेछ … ! जिन्दगी भएर सँसार रहने हो .. यसर्थ सरको कठोर संघर्ष पश्चात जीबन बाँच्नु सक्नु भएछ यसैमा खुशी रहनुहोस साथै आगामी दिनहरुमा सधै खुशी अनि सफलता मिलोस कामनाछ🙏🙏
you are great
Bad experience but lessons for everyone.. you are great person with positive thoughts.,wish you all the best..
Aqàà
यो दुख कसले बेसाएको हो ? आफ्नो मुलुकमा काम गर्न दुख मान्ने लाज लाग्ने तर यस्तो कष्टकर पुर्ण यात्रा गरेर त्यहा गु सोहर्न लाज नमान्ने नेपाली
धन्यवाद
Gu ta soharnu perdeina actuallyma
This is a vivid example of how the people have to suffer if the politics in the country is not right.
Purai video here lqst ma uha k bhayra farkanu vako bujina😊
हजुर को संघर्ष दुखकस्ट साथै अन्तिम मा नेपाल फर्किएर हिम्मतसाथ धर्यताकासाथ अघि बढ्नुभएको मा सलाम छ 🙏🙏🙏🇳🇵🇳🇵
यस्ता सोच भएका कथित पढालिखा युवा उत्पादन गर्ने शिक्षा नीति भए सम्म यसरी नै दुख पाईरहन्छ।
बहादुर मान्छे हो तपाई ❤
@@suklaloli3466 धन्यवाद
yo bayan sunda bada dukha lago,thanks
मेरो जिबन को आर्मि लाइफ को याद आयो 😢जिबन के रैछ र आखिर जति दुख गरेनि अन्तिम सत्य मृत्यु ईश्वर साथ मा छन हार नखानु
कत्रो दुख ...थैट...जे होस सबै लाई शिक्षा प्राप्त भो तपाईं ले दुख पाए पनि
म पनि जन लगेको थ्यो मेरो साथी अमेरिक पुगेछ तेस पछि म पनि जन हतार लगेको थ्यो 60 लाख लग्छ भन्थ्यो जने भनेर मलेसिया को लागि भिजिट भिसा पनि तयार हुन लगेको थ्यो भग्य्ले जोग्यो ठिक एक हप्ता म तेहि लग्ने भन्ने दलाल लाई नेपाल प्रहरीले समतेको रहेछ समाचार पढी सके पछि म ब्याक भए
पैसा को लागी ज्यान को बाजी मारेर नै गयको हो यदि उसे मा सफलता साथ पुगेको भय यसरी दुःख सुनाउने थियन दुःख पायर आय पछि दुःख सुनायों दाई... धेरै आशा राख्नु नै जिंदगी नै धराप मा पर्छ यसरी गैरकानूनी रूप कोई पनि जाने काम नगर्नु अमेरिका मा नी दुःख नै गर्नु पर्छ.. जे छ नेपाल मैं छ सुख दुःख परिवारको माया ❤️
होला सायद सानदार गाडीमा चड्न नसकियेला तर केही गर्दा नेपालमा भोकै मारीदैन त्यसैले अमेरिकाको सपना त्यागौ
You are lightened by expeariencing the pain and wishing for life long happiness.
Bachelor himmat lai❤❤❤
God bless you 💖 🙏 ❤️
यो बिचार योग्य छ, काम गर्नु पर्छ ,काम गर्न लाज मान्ने ठुला पल्टिने नेपाल का लठुव्व्हरु हुन, । नेपाल लाई संस्कार रुप मा बिगार्ने यिनै हुन।
हैट,,कहालीलाग्दो काहानी
Ufff.... jindagi 😢
All the best for your future! god bless you❤
thanks
जङ्गल मा सिधा रुख पहिला काट्छ्न समाज मा पनि सिधा मान्छी लाइ पहिला ठग्छ्न।
Great information for future abroad dreamers.🙏
OMG!
म पनि थाइल्यान्ड को समुद्र हुँदै तेत्रे ठुलो समुद्र मा ३ घन्टा डुङ्गा चदेर गैयो समुद्र को बिच मा गएर डुङ्गा बिगृयो पहिलो दिनमा पछि आर्को डुङ्गा लाएर थाइल्यान्ड को सिमा मा आइ पुग्दा समुद्र को छेउमा समुद्र मै झारी दिएको थियो पौडीएर जानू पर्ने थियो हामी नेपालि दुई जना मात्रै थियो हामी त पौडीन सफल भयो बङाली साथिहरु ५० ज्क्ना भन्द बढी थियो कति पौडीएर अए कति छोडिए पत्तै भएन बल्ल बल्ल मलेसिया छिर्न सकियो कथा उसतै लाग्यो सर
Oh, yes sir.
ए भाइ सुन्न सकिएन कति दुख काे कथा यति गरेर पापि हरूकाे देशमा किन जाने ❤❤🌺💐🙏
Good Best of all .Go ahead.
Thank you for sharing experiences
ओहो यस्तो कष्ट हुने?
बरु एक छाक खाएर नेपाल मै बस्ने अवैध तरिकाबाट कतै नजाने है साथी।
मैले रुँदै रुँदै यो दु:खको कहानी सुनेँ। जिन्दगीमा के के भोग्नु पर्छ हरे!
धन्यवाद, सुन्नु भएछ ।
Interesting
Salam cha dai
धन्यवाद
तुच्छ सोच लोभ गर्नु पाप हो जनाब
Khagendra ji, you're a true inspiration to those who give up their hopes and desires after failing to achieve their goals. Hope you achieve more than what you expected to achieve in the US
Dhyrai dhukha pachi sukha paunu ramro kura ho Hajur
Strong mind good think brother God bless you brother.
Great work
Ramro soch ❤❤
तितो सत्य
❤❤
Saknele yo story ma nepali chalachitra banaideu hamal bhai❤ its so .........
तपाइ एउटा मानव हुनु हुन्छ।अब तपाइ एउटा प्रेरक हुनु हुन्छ।
अमेरिका जानू पुरै बेकार छ ।अब अमेरिका भिकारी हुदैछ ।सबै नेपाली भागेर आउने हुनेछन ।
साहसी व्यक्ति , हरेश नखानुस् , where is wheel there is way . अब काे जीवन तपाईंको धेरै राम्रो हुने छ । अचमको कहानी । तपाईंको जीवन सफल रहोस् ।
Thanks
@@multiang1981 धेरै-धेरै धन्यवाद ।
Dear Brother Khagendra Khanal Ju, Thank for your sharing very challenging and toughest true testimony of illegal USA journey . You are really brave man . I salute you and appreciate you . What are you doing now in Nepal .
From : Ohio, USA
thanks
म अहिले बागलुङको धम्जामा पढाउछु ।
मज्जा ले सुनियो दोस्रो जिबन पाउनु भए छ म त DV परे पनि जादैन होला
Be strong
दर्दनाक !
जिबन लाई चिनेको मा धन्यवाद छ।
सबैको चेतना खुलोस
❤❤❤❤❤
ठुलाे कस्ट भाेगेर अाफनै देश फर्कनु भयछ धन्य छ तपाईलाई अब केहि गराै
Wow danger
नेताहरु त उल्टो चल्यो चल्यो जनता पनि उल्टो चल्दै छ्न #MCC पाश भै सक्यो त नेपाल मै किन अमेरिका को सपना देख्नु
Tapai dherai positive manxe lagyo, tension nalinus tapaiko future bright xa !
What a life experience.Thank to God you are still alive and happy with family
@@eirosgame8701 thanks
Good luck ahead vai
@@dipendrathapa123 धन्यवाद दाजु ।
लालच ले
मान्छे लाई धेरै कुरा सिकाउंछ।
😭😭😭😭 Sarai dukha paunu bhayexa.
Sarai dukha ko kura sunna pareo bhai jindaki Ma dherai ghatna ko samana garechhu timi 100 barsa bachachhu bhai dhanne bad
सुन्दा त सपना हो कि जस्तो लाग्ने। यो भन्दा कुनै दुःख छ र संसारमा
Best wishes 🙏
❤
Ekdam sahi tarika le bataunu bhako ma dhanyebaad dai👍
मेरा २१ पुस्ता बिदेश नजाउन् भाइ ।तिमी माहान छौ भाइ ।भगवान् ले रक्षा गरून्।
मेरो जस्तै हालत भएछ।
Himmatilo manchhe hau timi..🙏
Be strong bhai !! You are safe , that’s important ❤money can’t buy life , life can make money…
Yo Kura mero jastai rahix sir
Sad story 😢
अति पिडा हूंदो रहेछ अमेरीका ❤
Oho dherai dukha rahexa
Great person
यस्ताे दुःख गरेर नाथे अमेरिका गर के गर्नु बाेट छ हाेअमेरिकामा चै ।
Ramro kura ko patrakar farnubhaiako ma thank ypu
So sad 😢sir