म किन अमेरिका छोडेर नेपाल आए त ..??

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • म किन अमेरिका छोडेर नेपाल आए त ..??
    #sujandhakal
    #sujandhakalvlog
    #usa

Комментарии • 963

  • @ashimsharma4614
    @ashimsharma4614 5 месяцев назад +47

    पहिलो पटक कुनै एक झापालीको मुख बाट सत्य कुरा सुन्न पाइयो म पनि अमेरिका को लाईफ स्टाईल त्याग गरेर काठमाण्डौं कुनै एक कुना मा बसेर कृषि ब्यवसाय गर्दै महिनामा ३/४ लाख कमाउदै छु

    • @visma-2053
      @visma-2053 4 месяца назад

      Pakkk nachaini

    • @sujandhakalvlog956
      @sujandhakalvlog956  7 дней назад +1

      ow bhetera gaaf garna maan lago malai tapaiko story jhan inspiring raicha can we meet ..?? my number @9708360466

  • @deorai5152
    @deorai5152 5 месяцев назад +14

    धेरै राम्रो साेच हाे बाबुको । ढिलै भएपनि आमाबाबु , परिवार , समाज र मातृभुमिमै बाँकी जीवन बिताउने । बाबु साथै तपाईंको धर्मपत्नी , आमाबाबा सबैको सुस्वास्थ्काे कामना गर्दछु ।

  • @NawarajDvTv
    @NawarajDvTv 5 месяцев назад +17

    💙 यो भिडीयो हेरे पछी धेरै कुराको जानकारी पाइयो ❤ धेरै धेरै धन्यवाद सर 🙏🏻

  • @Mr-Wrong-Ak
    @Mr-Wrong-Ak 5 месяцев назад +99

    सक्नुहुन्छ भने पासपोर्ट, भिजा र ग्रिनकार्ड च्यातेको भिडियो हालेर देखाउनुस् ।
    जतिबेला पनि अमेरिका फर्कन सक्ने मान्छेले फुर्ति नलगाएको राम्रो ।

    • @Jiwan_bhandari75
      @Jiwan_bhandari75 5 месяцев назад +6

      यो पनि एक ब्यापार नै हो 😃😃

    • @rubinbhusal
      @rubinbhusal 5 месяцев назад +1

      👍👍

    • @lionibhrahimovic6382
      @lionibhrahimovic6382 5 месяцев назад +2

      emergency ma jana pari halo vane k thaha, kina chyatnu ra chaine cheej

    • @SurajShakya-e6s
      @SurajShakya-e6s 5 месяцев назад +1

      Green card bujako form dekhaunus..guff matra dincha solti

    • @justiceforeveryone8327
      @justiceforeveryone8327 5 месяцев назад

      💯💯💯💯💯💯

  • @kamalthapa5173
    @kamalthapa5173 5 месяцев назад +62

    तपाईँको कुरा ठिक लाग्यो सुन्दाखेरि दुःख पनि लाग्यो तर नेपालमा बसेर नेपालमा केही गर्ने वातावरण छैन पछि फेरि अमेरिका फर्किने बाध्यता नहोस् तपाईँलाई त्यही छ मेरो शुभकामना।

    • @kavyasharma20000
      @kavyasharma20000 5 месяцев назад +4

      garni le nepal mai gariraka xan...tei ho nepal ma dharae mihenat garnu parx padnu parx,,,bidesh ma pni toilet safa garni vada majhni kam ko salary teti nae ho but nepal ma convert grda dharae hunx ani dharae paia vnxan..dukhaw garnu parx mihenat garnu parx...ani hunx..

    • @dhurbarajregmi7669
      @dhurbarajregmi7669 5 месяцев назад +1

      उहाको बच्चा सानो छ तेसैले हो बच्चा अलि ठुलो होस त सब उतै

  • @LaxmiAcharya-ze3yw
    @LaxmiAcharya-ze3yw 5 месяцев назад +34

    सत्य थत्य कुरा बोल्नुभएको मा धन्यवाद सुजन भाइ 👌👌👍️👍️🤩🤩

  • @chitrarai6234
    @chitrarai6234 25 дней назад +9

    सुजन भाइले जस्तो क्लियर कुरो विरलैले बताउछन् | भाइलाई धेरै शुभकामना !

  • @J.KCreator-8
    @J.KCreator-8 5 месяцев назад +285

    म किन अमेरिका नगएर नेपालमा बसे त...?

  • @BlissOn47
    @BlissOn47 5 месяцев назад +16

    Summary for who don't want to watch the entire video:
    He went to the US after his girlfriend got DV. At first he worked at harsh conditions with no social life. He felt like he could not help his family during covid even though he had the money so he decided to move back to Nepal.
    (Aru dherai karan chhan, aru video ma vanumla re 😂)

    • @SujeetKhadka
      @SujeetKhadka 5 месяцев назад +1

      Thanks buddy,,ma ta fast forward gardai herdaithye,,aru video maa pani summary haaldai jaanu hola,ma follow garxu hjrlai😂😂😂

    • @Sonamgurung-y4u
      @Sonamgurung-y4u 2 месяца назад

      Yo manchey ley hamro neta bhanda kura ghumayera lamo banauncha

  • @SameerBashyal
    @SameerBashyal 5 месяцев назад +28

    सबै कन्टेन्ट मा किन नेपाल आए मात्र लेखेको । आयौ अब बस खाउ । कुनै न्यू कन्टेन्ट create gara । त्यहाँ ko सीप लाई यहाँ प्रयोग गरेर केई राम्रो गरेको राख । स्वर्ग पुगेर आए जस्तै । नेपाल मा अरु फर्केनन् र ?

  • @sailendratamang1976
    @sailendratamang1976 5 месяцев назад +3

    Mero bichar chai aafno desh Mai khi garxu vanni soch xa . tapai ko kura le malai motivation milirako xa . Malai derai khusi lagyo hajur ko kura malai derai chitta bujxa. So I want to do something in agriculture.

  • @jhalak24538
    @jhalak24538 5 месяцев назад +36

    ढकाल ब्रोको धेरै कुरा सुनियो ।अब जनता जान्न चाहन्छ कि अब भबिस्यमा अम्रिका फर्किने कि नाइँ ?

    • @ninjutsuvlogs4587
      @ninjutsuvlogs4587 5 месяцев назад +3

      😂😂😂😂😂😂

    • @abchatamotets9285
      @abchatamotets9285 5 месяцев назад

      😂😂😂😂

    • @mukpagrg5426
      @mukpagrg5426 5 месяцев назад

      Vaccine le pagal banako raech aaalllaee

    • @exploringwithbasnet
      @exploringwithbasnet 5 месяцев назад

      abasya janxan but paiso kamaune garera n feri farkinxa yini jhaapli babu ko jindagi esari nai janxa hola

  • @himalayaglory
    @himalayaglory 5 месяцев назад +9

    देश त्याग्नु मातृभुमिलाई छोड्नु हो। आफ्नैदेशमा सङ्घर्ष गर्नु ठूलो हो। आर्थिक अभावले केही समय र बर्ष पैसा कमाउनु जाने हो। तर नागरिकता त्याग्ने हो भने नेपाली भनेर गर्व गर्ने होइन। नेपाली भाषा बोल्दैमा नेपाली भन्न मिल्दैन। सुजन सरले जे गर्नुभयो सहि गर्नुभयो। यो पाठ अरुले पनि सिकोस।

  • @rajamanbijukchhe9900
    @rajamanbijukchhe9900 7 дней назад

    Your life experiences in the USA are informative and knowledgeable for the young generation in Nepal who are crazy about going US. The way to share things based on the fact is praiseworthy. Thank you

  • @bhaskardc9979
    @bhaskardc9979 5 месяцев назад +51

    सत्य तथ्य भोगाइ बिदेशीको गुलामी हुनु भन्दा नेपाल जन्म भुमिमै ढिडो सिस्नो खाएर भएपनी केही प्रगति गर्नु उत्तम हो।

    • @grggtm22
      @grggtm22 5 месяцев назад +1

      Yeha pani ta neta haruko gulami nai gare jasto ho

    • @thankforeverything4752
      @thankforeverything4752 5 месяцев назад +1

      ​@@grggtm22नेता कस्ले बनाको हो । तानासाहा त छैन नि नेपालमा चुनाब हुन्छ जसलाइ चायो उसलाइ चुन्न पाउछ । नेपालमा।

    • @ShG2022
      @ShG2022 5 месяцев назад +2

      ani Nepal ma jaagir khayesi chahi gulaami garnu pardaina ra?? Bank ma hotel ma aafno boss ko gulaami nai ta garnu parcha. Baru US ma employee ko rights huncha. Yo ta bahana baaji huncha. Sabai ko case farak parcha tara America ko life Nepal ko bhanda dherai better cha.

    • @nepalyouthbasketball8603
      @nepalyouthbasketball8603 5 месяцев назад

      ​@@grggtm22torpe. Little education is dangerous

  • @tulashipyakurel4780
    @tulashipyakurel4780 5 месяцев назад +13

    म पनि अमेरिका बसेकाे 20बर्ष भयाे अब नेपाल मानै बस्छु जादिन अमेरिका अब त उफ

  • @akursapkota289
    @akursapkota289 5 месяцев назад +9

    पहिलाे कुराे तिमिलाई कसैले पनि साेधेकाे छैन किन फर्केकाे भनेर ।
    अर्काे कुराे तिमिले केही ठुलाे गल्ति गरेर लखटेकाे हुनुपर्छ। नाटक मुला

    • @Harry-hq3us
      @Harry-hq3us 5 месяцев назад

      🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @Harry-hq3us
      @Harry-hq3us 5 месяцев назад

      tesle part 2 pani banai sakyo tyha pani dinu paryo comment natra kati part pugaune hola🤣🤣🤣🤣🤣🤣🤣

  • @BalaramBhandari-l6o
    @BalaramBhandari-l6o 5 месяцев назад +21

    नेपाललाई मायाँगरेर फर्किनु भएछ तपाईँलाइ स्वागत छ।

  • @Ganesh20vlogs
    @Ganesh20vlogs 5 месяцев назад +10

    म जस्तो साना साना vlogar को को हुनुहुन्छ यता हाजिर मिलेर अगाड़ी जाम जय नेपाल जय् vlog

  • @naren.mishra
    @naren.mishra 5 месяцев назад +1

    Congratulations, big thanks to you for returning back to nation

  • @prakashsuwal9350
    @prakashsuwal9350 5 месяцев назад +3

    तपाइ को इच्छा को कुरा, साथै तपाइ को आफ्नो भोगाइ को कुरा हो,, दुख ,सुख लाइ समान रुप मा संघर्ष गर्न सक्ने हरु कुनै पनि ठाउ मा टेकिन सक्छन,,

  • @rabinphuyal3636
    @rabinphuyal3636 20 дней назад

    सत्यतथ्य उजागर दिनुभएकोमा धेरै धेरै धन्यवाद🙏।

  • @a2z818
    @a2z818 5 месяцев назад +10

    मलाई लागछा सुजान भाई ले अमेरिका केही समय को लागि छोडेको जस्तों लग्यों।। किनकी वहाँ को सिटीजनशिप पाई साक्यो होला अमेरिका को ।। त्यासले छोरी हुड़काउना बिदेश माँ अली गर्हो हूँचा त्यासैले छोडेको हो ।।। पछी फेरी वहाँ जानछा ।।

  • @Sunaulonepalnews
    @Sunaulonepalnews 4 месяца назад +1

    Ramro kura sharing garnu bhayo sir

  • @Bhim-le5iv
    @Bhim-le5iv 5 месяцев назад +7

    ठमनैल हेरेरै म बताई दिन्छु की तपाइँ बाहुन क्षेत्री हुनु पर्छ की त बाहुन हिन्दू संस्कारका संस्कार मा हुर्केको हुनु पर्छ अमेरिका बाट फर्किनु को मुख्य कारण भनेको त्यहाँ काम गरेर काम अनुसार को मात्रै पैसा पाइन्छ त्यहाँ त राष्ट्रपतिले पनि काम गरेर मात्रै पैसा पाउछ यहाँ जस्तो परिपाट लगाएर, चाप्लुसी गरेर किर्ते गरेर दुनियाँ काे आँखा छलेर अनियमितता गरेर अरूलाई बेबकुफ बनाएर अल्छी गरेर आफू कुर्सीमा बसेर अरूलाई घुमाएर आफू ठालु पल्टेर लुट्न भनी भ्रम बोकेर सोचेर अमेरिका पुग्ने हरुको सपना त त्यहाँ पुगे पछि विपना मा टाउकोमा बज्र पर्छ नै र जति पनि अमेरिका पुगी सके पछि फर्केर आएका छन् ति सबै प्राय त्यस्तै गर्न नपाए पछि नेपाल फर्केर आएका हरु हुन र अध्ययन र ट्रेनिङ मा जानेहरुको हकमा याे कुरा सबै लागु नहोला के को राष्ट्र को प्रेमले राष्ट्रवादी भएर फर्केर आएको होर?????? वास्तविक राष्ट्र प्रेमी वास्तविक राष्ट्रवादी हाे भने त आफ्नो देशमा जुन सुकै अवस्था आए पनि देशको लागि आफू खरानी हुनु परे पनि यही बसेर निरन्तर संघर्ष गरिरहनु पर्ने पो हुन्छ त अनि कहाँ रबि लामिछाने जस्तो नक्कली राष्ट्रवादी काे नक्कल गरेर हुन्छ त??? आजको सचेत जनता हरु को त्याग भिड्ने हो भने यो कुरा बुझ्नु पर्ने अनिवार्य छ यदि याे कुरा बुझिएन भने अचेत नै प्रमाणित हुनेछ र फेरी पनि धोका खाने निश्चित छ फेरी पनि महा धोका नै हुने छ

  • @Topendra-he3kj
    @Topendra-he3kj 5 месяцев назад +2

    अमेरिकामा त दुख भएनि पैसा छ तर यता खाडिमा नत पैसा छ नत काम राम्रो छ कहानि हाम्रो पनि कम छैन।

  • @madanojha9766
    @madanojha9766 5 месяцев назад +8

    सहि निर्णय ! धन्यबाद सुजन जी !

  • @ManushaGhimire
    @ManushaGhimire 5 месяцев назад +2

    धेरै कुराको जानकारी गराइस नाति । धेरैले त अमेरिका स्वर्ग हो भन्छन् त ?

  • @तमुफेमली
    @तमुफेमली 5 месяцев назад +35

    म पनि नजाने हो अरु को देश बाश मेरै देश प्यारो छ बालेंन हर्क गोपी सरकार भएको हेर्ने धोको छ जय देश 💐💐🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @RamAdhikari-kg6wo
      @RamAdhikari-kg6wo 5 месяцев назад +2

      Thanks ❤

    • @tikarammulicha6976
      @tikarammulicha6976 5 месяцев назад

      गापि जी त रुष्ट काँग्र्स नै हाे, केवल पा्टि त्याग्र विजय हुनु भा हाे ।

    • @Om_travels
      @Om_travels 5 месяцев назад

      Harka la chai banaunxa hai desh 😂

    • @dineshrawat6999
      @dineshrawat6999 5 месяцев назад +1

      हजुर्को इक्षा छिट्टै पुरा होस

    • @MAKEVLOGentertainment
      @MAKEVLOGentertainment 5 месяцев назад

      ❤❤❤mo hjr lai samman garxu sadai🙏🙏🙏

  • @lhamusherpa8200
    @lhamusherpa8200 9 дней назад

    😮😮😮 अति सुन्दर बिचार आहो good 👍 👌

  • @sportslife2335
    @sportslife2335 5 месяцев назад +44

    अब को 6 महिना पछि ब्रो को नया टोपिक। म अमेरिका किन फर्के त भनेर आउछ।😂

  • @jangabahadurthapa3484
    @jangabahadurthapa3484 12 дней назад +1

    Good luck babu 🇳🇵🇳🇵🇳🇵

  • @regmig2506
    @regmig2506 5 месяцев назад +4

    I think nobody knows that he is already a US Citizen and he can go back whenever he wants to .
    He’s just making fool to y’all 😂😂

    • @Sonny78960
      @Sonny78960 5 месяцев назад

      Yeah exactly. Video ko title le sabailai fool banai raheko xha. He himself said he is not staying there forever

  • @NayaramkhadkaN.R.K-y1h
    @NayaramkhadkaN.R.K-y1h 29 дней назад +1

    Wow long time hard duty

  • @Sumesh-e5q
    @Sumesh-e5q 5 месяцев назад +14

    बिदेश जानू भनेको पैसा कमाउनु अनि बिलासिता जीवन बिताउनु हो । तपाईं अमेरिकाबाट नेपाल फर्किनु भनेको सायद पैसा र बिलासिता जीवन भन्दा आफ्ना जन्म दिने आमा बाबाको सानिध्यको न्यानो काखले तानेर हुनु पर्दछ । एउटा सत्य कुरा के हो भने नेपालमै बसेर खान बस्न लुगा लगाउन र बिरामी पर्दा उपचार गराउन पुग्छ भने अर्काको मुलुकमा दोस्रो दर्जाको नागरिक भएर बस्नु हिनताबोधमा जीवन व्यतित गर्नु हो । त्यसैले नेपालमै बसेर खुशी जीवन जिउन सकिन्छ भने बाहिर जानू बेक्कार हो बरु । आगामी जीवन नेपालमै बाबा आमाको न्यानो काखमा ब्यतित होस शुभकामना छ ।

  • @sevenpalunge
    @sevenpalunge 5 месяцев назад +1

    Gd job jasri khusi huncha man tehi grni ho malai khusi layo

  • @keshavdahal5164
    @keshavdahal5164 5 месяцев назад +3

    काङ्ग्रेस ,एमाले र माओवादीको आपराधिक गतिविधिले नेपाल छोड्न बाध्य भएको अवस्था ।

  • @sunuwarimukhim3272
    @sunuwarimukhim3272 5 месяцев назад +2

    Welcome back Nepal.

  • @dhanthapa6150
    @dhanthapa6150 5 месяцев назад +5

    NC motivator bro...new generation required....sabai sansar haath pare Pani saanti Anand gumaye ....life is sacrifices.....

  • @radhasilwal4902
    @radhasilwal4902 5 месяцев назад +2

    Basnu parxa babu.dherai ramro.

  • @rajusubedi2483
    @rajusubedi2483 5 месяцев назад +11

    Yo bro ko jindagi pani America America vanera bitne bho
    Marne belama pani America vanxan hola 😂😂😂😂

  • @YonzeenAprido
    @YonzeenAprido 5 месяцев назад

    Hora sir i paling to go aslo

  • @pabitrasangroula6648
    @pabitrasangroula6648 5 месяцев назад +4

    कठैबरिनर्कठाउमापुगेछैा❤❤❤

  • @chabipoudel2728
    @chabipoudel2728 4 месяца назад +1

    Good. if you changed your mind, come back. Thank you for your time.

  • @pabitrasangroula6648
    @pabitrasangroula6648 5 месяцев назад +6

    सहिभनेउ भाइ सबैलाई जानकारि भयाे
    बधाईछ हजुरलाई
    भगवानलाई अबरक्ष।गरुन🙏🙏🙏🕉️✅✅✅

  • @bishowKhadka-j7q
    @bishowKhadka-j7q 12 дней назад

    inspiring

  • @SumitKumar-mj3gq
    @SumitKumar-mj3gq 5 месяцев назад +3

    Balan जस्ता nata आए भनी त नेपाल एकदम गुड क्स राम्रो छ तर चोर nata को प्रचण्ड केपी sarbathur नेपाल मा राजीनामा नदिए सम्म आस्तै अचम्म को घटना आइरहन्छ

  • @UddabThapa-fc8pk
    @UddabThapa-fc8pk 16 дней назад

    Good news vai 🎉🎉🎉🎉

  • @Umeshofficials-u9d
    @Umeshofficials-u9d 5 месяцев назад +13

    Sujan Vai तिमीले अमेरिका चटकै छोडेर आएको अब कहिलै जान्न भनेर वाचा गर्न सक्छौं। अमेरिका जाने ठाउँ बनाएर आएको छौं । तिम्रो बच्चा जन्मने बित्तिकै त्यहाँको नागरिक हुन्छ र त्या जाने तिम्रो बाटो खुल्ला नै छ।अबको १ वर्षमा म फेरि देश छोडेर फेरि अमेरिका किन आए त भनेर अर्को पार्ट पक्कै आउँछ म ढुक्क छु।ल 😂😂

    • @bikashbaram7012
      @bikashbaram7012 5 месяцев назад +2

      सहि कुरो दाजु यो मुजि धेरै ठुलो कुरा गर्यो

    • @Lovesongs7uMyUSA
      @Lovesongs7uMyUSA 5 месяцев назад +1

      Hoina, yeslai ta America bata lakhetnai parchha jasto chha.

    • @Shivam15zx
      @Shivam15zx 5 месяцев назад

      Computer engineer lai ta Nepal ma basera online bata kamau6 dollar, farkinu pardaina. Baru Mrs nursing lai chai mildaina online garna.

  • @ganeshdangi2471
    @ganeshdangi2471 4 месяца назад +1

    स्वागत छ हजुर

  • @tekubudhaphotography4415
    @tekubudhaphotography4415 5 месяцев назад +3

    त्यहि कुरा लाई घुमाइ फिराई भनिरहनु पर्दैन।

  • @Japanbasai
    @Japanbasai 5 месяцев назад +1

    Yasto katha ho aachamma

  • @sagarhiski1844
    @sagarhiski1844 5 месяцев назад +3

    ए ल ल कुन ठुलो कुरा भयो पैसा भएसी जहाँ बसेनी फरक पर्दैन जुन देशले ज्ञान दियो धन दियो अहिले उहीँ देशलाई उल्लीबिल्ली गरेर यहाको गरिवको अगाडी नमुना बन्न खोज्नु पर्दैन ।

    • @Santosh_bagar
      @Santosh_bagar 5 месяцев назад

      ठीकै होनी अमेरिका अमेरिका भन्नी हरुलाइ धेरै थोरै जान्कारी. हुन्छ नि

  • @DipsunThapa-h9f
    @DipsunThapa-h9f 12 дней назад

    नेपाल बस्नु छ भने राम्रो काम नगर्नु है ।
    नेता ले जस्तो भ्रस्टचार गरेनी नबोल्नु
    नेता ले देश नै विच्ने भए नी नबोल्नु
    देश र जनता को लागि नलड्नु

  • @PuspakDahal
    @PuspakDahal 5 месяцев назад +4

    उहीँ कुरा दाेहाेरियाे भिडियो मात्रै बनाउन खाेजेकाे बुझियाे । भन्छु भनेर ल्लच्याय जस्तो कुरा ठाेस कुरा भन्नू पर्छ नि कि भन्ने ईच्छा नभय कुरा गाेप्य राख्न खाेजेकाे हाे भने किन भिडियो बनायकाे

    • @sujanmaharjan5630
      @sujanmaharjan5630 5 месяцев назад +1

      Yo views kamauna suspense matra rakhirako ho...paxi second part ni installment ma vako navako kura haru garera views lai matra banairaxa

    • @minachetry9392
      @minachetry9392 5 месяцев назад

      Ho ekdam feku lgxa

  • @redmiredmi9733
    @redmiredmi9733 18 дней назад

    Kati ramro soch❤❤

  • @tikapurkailali4002
    @tikapurkailali4002 5 месяцев назад +4

    Goodjob babu !
    Janani janma bhumai nepal 🇳🇵 ♥ ❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KiranRaioffial
    @KiranRaioffial 5 месяцев назад +22

    अरू कुरा सबई गफ़ हों, जती पैसा कमाउनू थियो कमायऊ अब नेपाल आको

    • @SumitraKC-qk5dm
      @SumitraKC-qk5dm 5 месяцев назад +3

      Hoina ,vane jasto falifaap vayan ,tehi vayar ho return ho yo bhai

    • @madantamang567
      @madantamang567 5 месяцев назад

      😂😂😂😂❤

    • @bikashbaram7012
      @bikashbaram7012 5 месяцев назад +1

      ❤❤❤❤ सहि हो यो मुजि बहुन हरु यस्ताई हो मुजि

    • @sujankc3532
      @sujankc3532 5 месяцев назад

      @@bikashbaram7012ho ni radi ka baan chimse.

  • @AshTheDuke
    @AshTheDuke 5 месяцев назад

    welcome back stay safe

  • @Karanaireevlogs1784
    @Karanaireevlogs1784 5 месяцев назад +3

    Support garau ek arko lai 💗🙏Guy's

    • @SAFHALGHISING
      @SAFHALGHISING 5 месяцев назад +1

      Sabailai 1000k napugeko sabaile sathi banaunu oky malai

    • @PremTharu2081
      @PremTharu2081 5 месяцев назад

      back dinu hola

    • @PremTharu2081
      @PremTharu2081 5 месяцев назад

      ​@@SAFHALGHISINGback dinu hola

  • @madankhadka338
    @madankhadka338 12 дней назад

    Ma kina out country man pardaina?

  • @Santos19900
    @Santos19900 5 месяцев назад +7

    त मुजिको काम छैन जहिले एउटै टपिकमा भिडियो बनाएर युटुबबाट डलर झार्दैछस

    • @parasmanshrestha638
      @parasmanshrestha638 5 месяцев назад +1

      तपाईं पनि बनाउनु न कस्ले रोकेको छ र?

    • @ReshamGautam-e3v
      @ReshamGautam-e3v 5 месяцев назад +1

      Ani ta muji kina herxas ta

    • @anupamtandon1
      @anupamtandon1 5 месяцев назад

      Yo muji lai laat napugeko hoo. Unsubscribe garera vaagi haal yaha baata.

  • @malashrestha3187
    @malashrestha3187 5 месяцев назад +1

    Sabai ko man same hudaina sujan lai man klagena hola yasma kin kin."".????sodnai pardaina 😊😊😊😊😊😊😊it’s his choice ❤❤❤❤❤ story bata motivation hunu parcha ❤

  • @ipgautam4496
    @ipgautam4496 5 месяцев назад +9

    हैन यहि किन नेपाल आएँ त भनेर १०दिन अगाडि पार्ट १ हालेको हैन 🥺 फेरी पार्ट १🤔

  • @girikiran9745
    @girikiran9745 5 месяцев назад +1

    la thik xa sabai kura sunem janem bhujhem

  • @Lorkedai
    @Lorkedai 11 дней назад

    Then, why are you running a DV centre on line?

  • @SumitraKC-qk5dm
    @SumitraKC-qk5dm 5 месяцев назад +4

    Muji daam kati kamaayo tyo vayan,lado jasto khaalo puraano kura

    • @kaziman369
      @kaziman369 5 месяцев назад

      Yesari gali ta nagaridinus na hajur🙏

  • @durgaghimire9227
    @durgaghimire9227 5 месяцев назад +1

    सलाम छ सर लाई ।

  • @sujanguragain6316
    @sujanguragain6316 5 месяцев назад +4

    yo video ta asti tirai aisakeko thyo haina ra?

  • @sgivlogzngamz223
    @sgivlogzngamz223 5 месяцев назад

    Welcome 🙏 vai

  • @rsdulal5295
    @rsdulal5295 5 месяцев назад +3

    चट्टको घर बनाएर ५ -७ करोड जम्मा गरेर चैं नेपाल बस्दा हुन्छ ।

  • @ArinaTamang-hc4wu
    @ArinaTamang-hc4wu 11 дней назад

    👍👍👍👍

  • @tikarammulicha6976
    @tikarammulicha6976 5 месяцев назад +1

    नपाल आएकाेमा धन्यबाद ! तर त्यहाँ बस्न सक्ने वातारण बिग्रेपछि फर्कने त स्वदेश नै हाे । ठिकै भाे । तर देश र समाजकाे कुनै ठुलाे सेवार्थ हाेईन । बरु बढि खाेकि र खकार च‌ै,,,, सुहायन ।

  • @bhumakhatri921
    @bhumakhatri921 12 дней назад

    sohi kura hi vai😘😘👌👌

  • @surenrai9052
    @surenrai9052 14 дней назад

    You are big man❤

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga 4 месяца назад +1

    Urop Amrca Bata farkine yuwa janbektilai dhanniys bad !

  • @rOhitoffcial_07
    @rOhitoffcial_07 5 месяцев назад +1

    अब जिन्दगी भरी किन म नेपाल आए भनेर पछुताउदै बसिन्छ्😂🤣

  • @NimchikiSherpa-oe8nz
    @NimchikiSherpa-oe8nz 11 дней назад

    Nice video 🎉

  • @PremBohora-rp1nt
    @PremBohora-rp1nt День назад

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @MahendraRai-s4r
    @MahendraRai-s4r 12 дней назад

    नेपाल फर्कनु भएछ,,दुर्भाग्य भो,यो देश मा भ्रष्टाचारी तस्करी,बलात्कारी हरुले छियाछिया बनाएको हुँदा यहाँ बस्नु भनेको नर्क जस्तो हो,,

  • @hemantaaryal9836
    @hemantaaryal9836 4 месяца назад

    Good sai ho dai❤❤❤

  • @Premrai246
    @Premrai246 4 месяца назад

    होहो भाइ को नया घर पनि बदैछ देखेको मैले पनि द्रुर्गा मन्दिर मुनि हो तिन्तले घर बनाउदै छौ सुभकामना

  • @bishnudhakal7363
    @bishnudhakal7363 8 дней назад

    म पनि गैन त !!!

  • @BLAZE-gb7ik
    @BLAZE-gb7ik 5 месяцев назад

    Did I just time travel?

  • @hotelhimalayanvacation4222
    @hotelhimalayanvacation4222 5 месяцев назад

    Sujan Babu La Aba Nepalmai, Kunai Aeuta Ramro Kam Garnu, Chaheko Bela Chaheko Kunai Pani Desh Ghumna Sakne Haisiyet Banaunu, Buwa Aama Ko Sewa Garnu, Dherai Dherai Subhakamana!!

  • @ReshamlalGurung-q7e
    @ReshamlalGurung-q7e 5 месяцев назад +1

    ठिक हो

  • @gyanitraghimire4188
    @gyanitraghimire4188 5 месяцев назад

    Jana man lage Jane ni pheri 12 barsha pachi ta yauta khola le dhar change garcha ..sujan le ramro garyo ..manche lai dukha le life ko experience garaucga....tara sab bhanda dheri sujan bhai ra uha ama bau dheri khusi hunu hun6 hola sangai basna payeko ma
    ...
    ...

  • @karunarai9015
    @karunarai9015 18 дней назад

    Luluuu Ramroooo

  • @rckatuwal26
    @rckatuwal26 28 дней назад

    America ko passport cancel garera aanu vako ho? Ho vane farki vanda thik ho.

  • @nepaldkshorts
    @nepaldkshorts 5 месяцев назад +2

    हेर भाइ अब केप ओलि , सेरे अनि प्रचण्ड लाई अमेरिका पठाउनु पर्छ त्यही भएर नेपाल फर्किएको होलानी ।।।।कि होइन र @sujandhakal

  • @entertainbasanta2039
    @entertainbasanta2039 5 месяцев назад

    Well come sujan ji❤❤

  • @TankaParsadsigdel
    @TankaParsadsigdel 13 дней назад

    Vai good

  • @rameshbhujel4058
    @rameshbhujel4058 5 месяцев назад

    K thaa daiba janun

  • @nirmalabista5692
    @nirmalabista5692 11 дней назад

    Hait Katie dukha 😢😢😢

  • @HariNarayanSinghSingh-p3e
    @HariNarayanSinghSingh-p3e 5 месяцев назад

    ❤❤

  • @SantaRgm
    @SantaRgm 5 месяцев назад +1

    राम्रो कुरा

  • @kamalkc4698
    @kamalkc4698 5 месяцев назад

    Saiko

  • @theether5482
    @theether5482 5 месяцев назад

    UTA KO CITIZEN QUIT GARERA AAKO HO KI NAI??

  • @chhabimayashankar9731
    @chhabimayashankar9731 5 месяцев назад +2

    गारो छ भनाए अमेरिका अष्ट्रेलिया जाहिपनी काम नगरी खान पाईन्दैन

  • @prabinpandey9123
    @prabinpandey9123 5 месяцев назад

    wish you all the best here brother