रुसी सेनाबाट भागेर बाँचेका दिपेन्द्र भन्छन:आकाशबाट बम बर्सिन्थे हाम्रो हातको एके ७४ हतियारको के काम

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • रुसी सेनाबाट भागेर बाँचेका दिपेन्द्र भन्छन:आकाशबाट बम बर्सिन्थे हाम्रो हातको एके ७४ हतियारको के काम #dipendrathapa #russiavsukraine #russiarmy
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►TikTok: / hulaknews
    ►RUclips: / hulaknews
    ►Twitter: / hulaknews
    ► Facebook: / hulaknews
    ►Website: hulaknews.com/
    ©2021 Hulak News

Комментарии • 757

  • @pratibhaarpan5851
    @pratibhaarpan5851 8 месяцев назад +19

    ओहो! दिपेन्द्र सर हजुर रूस युक्रेन युद्धमा पुगेर बाँचेर आउन सफल हुनुभएछ। हजुरको योगदान अब नेपालमा हुनेछ ।

  • @mohanlimbu7124
    @mohanlimbu7124 8 месяцев назад +31

    सलाम छ दिपेन्द्र भाई एकदम राम्म्रो सल्ला सुजाब तपाई एकदम भाग्यमानीस हो मृतु को मुखमा पुगेर आफ्नो परीवार सॅग मिल्नु आई पुग्नु भयो अब दुख सुख गर्दै अगाडी बडनु होस के गर्नु देस हालत यस्तै छ।यस्तै देशको हालतले गर्दा रसीया यूक्रेनको लडाई मा पुग्नु भएर लडनु भयो बॅाचेर आउनु भयो सुभकामना छ

  • @NabrajPunmagar-ds5wk
    @NabrajPunmagar-ds5wk 8 месяцев назад +10

    बधाई छ राजा बाचेर आउनु भो छिमेकी जिल्लाको मित्र लाई जिन्दगी बारबार आउदैन सबै पैसा पनि होइन अब त्यहा गयका सबै नेपाली मर्ने हो ।।।

  • @hemantlamichane3948
    @hemantlamichane3948 8 месяцев назад +6

    दिपेन्द्र बाबु ले आफ्नो ज्यान जोगाएर बाचेर आउनु नैं ठुलो कुरा हो नेपाल को नागरिक हाम्रो नेपालको गहना हो बावु लाई हार्दिक हार्दिक शुभकामना छ फलोस्-फुलोस् आशिर्वाद छ जय पशुपतिनाथ कि जय ॐॐॐ ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 8 месяцев назад +5

    टिक टक बाट निकै सल्ला सुजाब दिनु हुन्थेयो मैले यो भाइ काहा गय होला भनेर बुजने कोसिस गरे आउनु भय छ भाइ खुसी लागयो धनेबात भाई

  • @rabindeeplama2083
    @rabindeeplama2083 8 месяцев назад +4

    भाइ लाई बधाइ छ,ज्यान भए धन अबस्य आउँछ। तर भाइ जे जति बोल्नु अब नबोल्दा राम्रो होला,यस्ले ब्यक्तीलाइ मात्रै नभएर देशलाइ नै घातक हुन सक्छ,कुनैपनि देशको आफ्नो गोपनियता हुन्छ,ख्याल गर्नु पर्छ।

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 8 месяцев назад +117

    जसले जेसुकै भनोश बाल छैन, बाँचेर आउनुभो खुसि लाग्यो, बाँकि साथिहरु पनि भग्वानले रक्षा गतुन

    • @resammagar4481
      @resammagar4481 8 месяцев назад +1

      ऐकदमै सही कूरो सर 🙏❤️

    • @binodkhatri9151
      @binodkhatri9151 8 месяцев назад

    • @bir2587
      @bir2587 7 месяцев назад

      ​@@binodkhatri91511❤

  • @Bijay280
    @Bijay280 8 месяцев назад +3

    जे होस फर्कनु सफल भएछ तेही ठुलो कुरो ।।

  • @dhanthapa6150
    @dhanthapa6150 8 месяцев назад +3

    Lvly testimony bro.....bravo blood.....nc info.....

  • @thamale4508
    @thamale4508 8 месяцев назад +3

    सुरक्षीत फर्किनु भएको मा बधाई छ ! एउटा आर्मी को अनुभव भएको ब्याक्ति साथै युक्रेन र रसीया को युद्ध को बारेमा जानकार अवश्य पनि थियोे होला ? अहिले आफुलाई बचाउनु त भयो तर साथी हरुलाई धोका भएन र ? अब त झन नेपाली हरु भागे भनेर झन कडाइ हुने भयो ! भाग्ने क्रममा पक्राउ परि कति जेलमा पर्ने हुन धिक्कार छ हामी लाई 🙏🙏

  • @pratibhaarpan5851
    @pratibhaarpan5851 8 месяцев назад +15

    कमेन्टको पछाडी नलाग्नुस सर।यो समाज धेरैमा पागल हो।आफ्नो आमाबा र परिवारको लागि हजुर अनमोल हुनुहुन्छ ।

  • @sIgMabOy-k2i
    @sIgMabOy-k2i 7 месяцев назад

    जानकारी को लागि थन्यबाद

  • @BhimanBhiman-h5t
    @BhimanBhiman-h5t 8 месяцев назад +5

    Thankyou so much returned from russia.you are boldy son of nepal mother.

  • @rameshrai8723
    @rameshrai8723 8 месяцев назад +12

    ब्रोदर तपाईं रसीयामा हुँदा तपाईंको टिकटक हेरिरहन्थे, नेपाल आउनुभएछ खुशी लाग्यो । म पनि रसिया जनलाई तयार भको थिएँ । तर मेरो परिवारले दिएन । 🙏🙏🙏

  • @MilanRai-s1p
    @MilanRai-s1p 7 месяцев назад +7

    भाईको कुरा एक दम राम्रो ।सबैले यो भाईले अरुलाई रसिया नजानुहोस् भनेको कुरा सबैले मान्नोस्।

  • @JanakRana-y6c
    @JanakRana-y6c 8 месяцев назад +2

    बधाई छ भाई दिपेन्द्र

  • @tekbahadur7602
    @tekbahadur7602 6 месяцев назад +1

    Very good news

  • @bamkhatri10
    @bamkhatri10 8 месяцев назад +4

    तपाईले सोच बदली गरेर‌ नेपाल फर्कन सफल भयकोमा धेरै बधाई छ तपाईको सबै अनतरबार्त सूने सोच राम्रो हो

  • @bistdeepak5919
    @bistdeepak5919 8 месяцев назад +2

    Good wish you for your better future।।।we have different way to survive।।।

  • @maitarajlimbu2908
    @maitarajlimbu2908 8 месяцев назад +2

    Great video. Bhutanese refugee from Denmark 🇩🇰

  • @dipak4602
    @dipak4602 7 месяцев назад +19

    वीर गोर्खाली सोर्खाली जे भनेनी अर्काको देशको लागि ज्यान कै आहुती दिनु ठिक होइन ।। भाग्नु नै ठिक।।

  • @bibekjung7404
    @bibekjung7404 8 месяцев назад +3

    ऊं तत् सत्
    अमर परमात्मा कबिर साहेबको जय
    सत साहेब🙏 🙏😊😊

  • @gangadhakal9936
    @gangadhakal9936 8 месяцев назад +2

    Great work sir I salute you 🖖🖖

  • @rajkumarkarki2947
    @rajkumarkarki2947 8 месяцев назад +28

    भोग्ने लाई थाहा हुन्छ।युद्ध कति दर्दनाक र पीडादायी हुन्छ।जीवन कति अमूल्य छ।वचेर आउनु भयो।यही ठूलो कुरा हो।

  • @youvaraj-m9s
    @youvaraj-m9s 8 месяцев назад +3

    जय वीर गोर्खाली नेपाल नेपाली 👑👑👑🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @rupeshrai935
      @rupeshrai935 7 месяцев назад

      k ko salam hani rako k gorkhali ko itihash kharab garera aako xa vagera 😢

  • @belbahadurpun1154
    @belbahadurpun1154 8 месяцев назад +2

    Thanks for your good information

  • @devendrapahadi2673
    @devendrapahadi2673 8 месяцев назад +2

    फ्रन्टलाइन मा नपुगी भागेर ज्यान जोगाउनु भएछ ,खुसि लाग्यो।

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 8 месяцев назад +6

    मगरको छोरा हो जोसुकैले जे भने पनि हरेस खानु हुदैन यिक लेयर अगाडि बढनु पर्छ ल जाजरकोट गएर हर्क साम्पाडको र बालेन को भिजन लियर ८४ काे लागि स्वतन्त्र मा अगाडि बढनु पर्छ

    • @bishnubegha5454
      @bishnubegha5454 8 месяцев назад

      🙄🙄🙄

    • @kalarai1729
      @kalarai1729 8 месяцев назад

      Manxe le ta je pani vanxan farkera aunu vo vai tehi thulo kuro khusii lagyo vai ko tiktok dherai here ko thiye

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 7 месяцев назад +2

    रसिया मा भर्ती हुनै इन्डिया र नेपाल सरकार को निकम्मा पन हो नेपालमा कलकारखाना बनाउन नदिने इन्डिया हो

  • @raimukesh4.2m
    @raimukesh4.2m 7 месяцев назад

    धेरै युवा जोगिने निस्चित

  • @Aaysha5430
    @Aaysha5430 2 месяца назад

    Bachera aaunu vayo sabai vanda tholo kura❤❤

  • @MaileeKami
    @MaileeKami 7 месяцев назад

    Good bor

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 8 месяцев назад +3

    टिकटक मा हेर्दै गर्दा मलाई यिनले रहर पुर्याएर भाग्छन् भन्ने लाग्थ्यो! बमको प्रहारले सानो टुकडी नै सखाप! नेपालसंग सन्धि नगरेको देशमा लाशलाई सम्मान पूर्वक नफर्काएको! सेलरी भत्ता नेपालको तीन लाख! बम सेलिंगमा इराकमा तैनात अमेरिकी सैनिक नै पागल भ एका रे तर यिनी त सकुशलै नेपाल फर्किन सकेकोमा बधाई!!

  • @sumanGurung-s8v
    @sumanGurung-s8v 8 месяцев назад +2

    बधाई ❤

  • @bishanbbc6500
    @bishanbbc6500 8 месяцев назад +10

    जस्ले जे भने पनि यो मान्छे को क्षमता छ है , काम गर्न सक्ने वाला नै हो ,हार खान हुन्न है भाइ ,

    • @Sanamghartimagar
      @Sanamghartimagar 8 месяцев назад +1

      भागेर नेपाल आउछन् यो भन्दा कति हार खलान र🤔

    • @krishnathapa9293
      @krishnathapa9293 8 месяцев назад

      ​@@Sanamghartimagar ta gayera ra mar na ta gadha

  • @chhabipun7003
    @chhabipun7003 7 месяцев назад

    बधाई छ सर्🇳🇵🌹👏

  • @RajuMazakoti
    @RajuMazakoti 8 месяцев назад +6

    ज्यान भन्द ठुलो पोइसा होइन ज्यान रहे अरु देशमा गएर पनि कमाउन सकिन्छ जे गर्नु भयो राम्रो भयो मान्छे मरेपछि लास को ठेगान हुदोरहेन छ तेहा जानु भनेको मुर्ख हरु हो तपाईंले जे गर्नु भयो राम्रो गर्नु भयो 😮😮😮

  • @sagarchamlingrai3895
    @sagarchamlingrai3895 8 месяцев назад +14

    ड्राईबर तपाईहरुको लागि भगवान भए

  • @BhimBk-p7m
    @BhimBk-p7m 8 месяцев назад +56

    रसिया बाट यो मान्छेले राम्रो सुझब सल्लाह दियकै हो।बधाई छ।भाई नेपाल आयकोमा

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 8 месяцев назад +34

    युद्धबाट भागेको सिपाही खतरनाक हुन्छ भनेको यहि हो। ल हेर्नुस यो भागेको सिपाहीले कति गोपनियता खोल्दै छ त त्यो देशको लागि यो भिडियो त्यो देशको भासामा उल्था गरेर हेर्दा त्याहाको गोपनियता भंग भो नि हैन।बाचेर आएकोमा बधाई ब्रो।मृत्यु जित्नु भो।

    • @bhuwansinglimbu7686
      @bhuwansinglimbu7686 8 месяцев назад +3

      Jati nai gopaniyata kholeni Russia lai kehi matab xaina ho
      Sangsar lai second varma khattam banaune desh ho tara Ukraine ko janta namaros vanera matra ho

    • @pramodshrestha5643
      @pramodshrestha5643 7 месяцев назад

      general kura haru, usko vogai ka kura haru ta bayan gareka hun. yini ta corporal rank ko lai testo military sensitive information k tha huncha ra russian federation lai matlab lagne

    • @anjalihitang7478
      @anjalihitang7478 7 месяцев назад

      तेस्तो top secret खोलेको छैन , खोलेको भए यो मान्छे गएब हुन्थ्यो अनि यो भिडियो नि delate हुन्थ्यो । नेपाल जस्तो जे बोले नि हुने भन्थानेका छन । अमेरिका चीन र रुस ले चाहे भने जोकोइलाइ पनि सिद्ध्याउन सक्छ

    • @minchhantyal
      @minchhantyal 7 месяцев назад

      Bhai .. Army maa job normal hunna .. harek chij sacrifice garnu parxa.... ali darpok jasto pani lagyo

  • @ksparibartan9672
    @ksparibartan9672 6 месяцев назад

    भगौदा ले इन्तरभिउ दिएको अलि सुहाएन ...

  • @MilanThapa-tu1hx
    @MilanThapa-tu1hx 7 месяцев назад

    Sakusal farkinu vayana ko salut xa depindra bro

  • @prpp688
    @prpp688 8 месяцев назад +67

    भाई तिमी कायर हैनौ बिर गोरखाली हौ तिमीले ज्यान जोखिम मोलेर भागने आँट् गर्यों त्यो नै गोर्खाली हो सलाम छ

    • @Soluunik
      @Soluunik 7 месяцев назад +4

      गोर्खाली कहिले पनि मर्न देखि डराउदैन र भागेर कायरता देखाउदैन । यो त लडाई थाहा हुदाहुदै अनि मर्ने र मार्ने ज्यानको बाजि थापेर जाने, भागेर ज्यान बचाउनेले के देश बचाउछ र ? पहिले पनि नेपाली सेना रहेछ । अब हामी आफै आफ्नो लागि बिचार गरौ ! कि कुनै पनि देश सङ्ग अन्तर्राष्ट्रिय द्वन्द भयो भने ती देश सङ्ग हामी लड्न सक्छौ कि सक्दैनौ ?

  • @binodshrestha1639
    @binodshrestha1639 8 месяцев назад +20

    म पनि जान ready थिए जाने time पनि आइसकेको थियो सायद गइन बाउको एउटै भनाइ थियो। आफ्नो देश को लागि मर तर अरुको देश को लागि नमोर

  • @puransubba5799
    @puransubba5799 7 месяцев назад

    घर परिवार बिचल्ली हुनु परेना यो नै ठुल्क कुरो हो।अरुले तपाइलाइ के के भन्छन त्यो कुरो घाम मा सुकाइ दिनुस।

  • @jeevanxettri-lp4ti
    @jeevanxettri-lp4ti 8 месяцев назад +9

    भाग्यमानी रहेछौं भाई नयाँ जीवन प्राप्त गर्यौं त्यसैमा रमाउनु पर्छ

  • @SwitchOled-u7u
    @SwitchOled-u7u 8 месяцев назад

    Good luck brother 👍

  • @SabitraRana-t8c
    @SabitraRana-t8c 7 месяцев назад +1

    भाइ कसैको कुरा नसुने आफूलाई फेरेर राख्नुपर्छ फालेर धेरैजस्तो गरनु भयो gad balsa u

  • @tamangt4956
    @tamangt4956 8 месяцев назад +1

    Good well come back 😮😮😮😮😮

  • @summerkunwar1119
    @summerkunwar1119 7 месяцев назад

    You are warrior bro control your self and continue fighting life is helpless be strong कृपया सके बधाई दिनुहोला नसके हिम्मत हार्ने and bad vibes आउने type को टीकाटिप्पणी नगरिदिनु होला जहाँ नेपाली जीवन को उच्च मूल्याङ्कन हुँदैन त्यहा नेपाल र नेपाली रहँदैन यो कुरालाई मध्यनजर राख्नुपर्छ र रुसले युद्ध चाहन्छ जनता नमारे पनि त्यसैले कसैले उहाँलाई अप्ठ्यारोलाई असजिलो लाइ नबढाइदिनु होला समयले जो कोहीलाइ बचाउन पनि र बजाउन पनि सजिलै सक्छ proud of you and your friends like just you imagine guys if he and his friends has done self defence to save their own life between Russian police and
    armies then what was the situation and condition mind it you all who got wrong for he! 😢😢😢😢 and brother you are brave and brilliant thank to god 🎉

  • @pubgofficial5274
    @pubgofficial5274 8 месяцев назад +1

    योई मूजि होईन tiktok मता russ aauu ati paisa kamai hunxa बन्नी साला ऐले ta आफै भागेर आएछ 😂😂😂😂 पाङ्ग्रे mujiii

  • @damodarbudhathoki2738
    @damodarbudhathoki2738 7 месяцев назад +1

    vai dosro bisyo yudhaa ma nepali 60000 marieko itihas chaa.tyo bela pani galla lai paisa ghus dinu parthyo......

  • @108tantra
    @108tantra 8 месяцев назад +2

    Suggestion for you Mr questioner please give time to answer the question
    Answer nasakadai bichma nabola it is disturbing viewers
    question haru pani sequesce ma soda 1after 2 you are asking 3 and then 1

  • @mayasubba6868
    @mayasubba6868 8 месяцев назад +3

    युक्रेन पनि कम्तिको छ । कुन दिन विश्व ध्वस्त बनाउने एटम बम बनाकाे छ

  • @janakpaudel6113
    @janakpaudel6113 7 месяцев назад

    जे भाे राम्रो भाे ज्यान त बच्याे नि !!तेस्रो नाथे वीर गाेर्खालि काे उपनाम घाममा सुकायर पनि ज्यान बचाउन सफल भयकाे मा बधाई छ भाई❤

  • @denimagar9775
    @denimagar9775 8 месяцев назад +1

    Lw badhai x 😊

  • @pujanbhandari9455
    @pujanbhandari9455 8 месяцев назад +1

    हैन त्यहाँ युद्ध भइरको छ भन्ने थाहा हुँदा हुँदै किन जानु पर्छ भन्या। खुसि लाग्यो त्यहाँ बाट आउने भयो

  • @karunarghalimagar
    @karunarghalimagar 8 месяцев назад +4

    कस्तो खालको रिपोटर हो कुरा पूरा गर्न नपाउदै अर्को प्रश्न सोधिहाल्ने ।

  • @ratnakuwar6468
    @ratnakuwar6468 7 месяцев назад

    लडाई गर्नु छ त बरु नेपालमै लडेर मर्नु नि किन अर्काको देशमा मर्नु? ठिक गरेउ भाइ बाँचेर फर्केर आउनु भएकोमा,,

  • @sanyasiman1053
    @sanyasiman1053 8 месяцев назад

    Jiunu thulo kura ho sathi good luck

  • @ganandrarai9380
    @ganandrarai9380 8 месяцев назад +1

    Bachera aya6ou bhai good luck.

  • @SoomMagar-k4s
    @SoomMagar-k4s 7 месяцев назад

    नेपाली लाहुरे कहिले पनि पछाडि बढ्दैन । अगाडि बढ्छ ।

  • @himalgurung3413
    @himalgurung3413 7 месяцев назад

    य भाइको Tiktok हेर्थ लाइभमा बसेको नेपाल आइ सक्नु भयछ लो बधाई छ

  • @dineshnepali3863
    @dineshnepali3863 8 месяцев назад

    thank you

  • @SamiVlog940
    @SamiVlog940 7 месяцев назад +17

    Very brave magar dai❤❤❤ salute

  • @lokbahadurargali6664
    @lokbahadurargali6664 8 месяцев назад +1

    भाइको भनाइ के होला लडाइमा जाने फायर नगर्ने खास के को लागि होत युक्रेन्को युद्द भुमिमा जानू रुस्ले कब्जा गरेको जमिनको कब्ज्जा गर्न होकि के खाल्को लडाइ हो युक्रेन्को फिक्स तार्गेत हुनको लागि मात्र हो😮

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 8 месяцев назад +1

    Dipndra bhai sakusal farkera aaunu bhayekoma dherai dhannysbad chha , aruko commentlai kunai oasta nagarnu farkera aaunu bhayo tehi thulo kura ho.

  • @sagarlama3249
    @sagarlama3249 8 месяцев назад +1

    Yo bro le katako kura kata ghunaune rahexa vane paxi russia ko army ma gako ho ki haina vanera shanka lagyo malai chai. Kasto sthiti vognu vayo vanda thyakkai yesto yesto sthiti behornu paryo vanera vannu paryo ni. A kati kasto garo vayo vayo vanya xa hawa

  • @jotrana7096
    @jotrana7096 7 месяцев назад +1

    Yesta kayer mancheko Hawakura nashunnu hola,yesle kunai talim garekai chaina😂😂😂

  • @rupeshrai935
    @rupeshrai935 7 месяцев назад +1

    paisha ko lov le gako ani parda kheri vagera aayer bir gorkhali ko sir dhalew 😢ajhai interview pani yudda jitera aako jasto .

  • @RajendraBohara-vx4vd
    @RajendraBohara-vx4vd 8 месяцев назад +1

    Ramro garexu dependra bhai

  • @raisukra9362
    @raisukra9362 8 месяцев назад +8

    रुस र युक्रेन बिचकाे लडाई भईरहेकाे छ भाेलि मेराे अकालमा ज्यान जान पनि सक्छ र म मर्न पनि सक्छु अथवा बाच्न पनि सक्छु भन्ने कुरा रसिया अार्मिमा जानेहरुलाई यस्ता कुराहरु थाह हुदा हुँदै पनि किन रसिया अार्मिमा भर्ना हुन जानु परेकाे हाेला

  • @NABINSKTOFFICEAL
    @NABINSKTOFFICEAL 8 месяцев назад +1

    great bro

  • @SantoshTamrakar-n8d
    @SantoshTamrakar-n8d 8 месяцев назад +3

    Russian army MA kati garo xa vanne thaha pai pai varna hune ani vagne .. Yo ta vagyo Tara Russia MA vako Nepali Baki Lai ahile lastai garo gareko xa..nepali vagxa vanera ahile Nepali Lai garne bevar arkai xa..

  • @umeshlimbu1246
    @umeshlimbu1246 8 месяцев назад +3

    उहिलेको बिर गोर्खा हरु तोपको गोला अनि ग्रीनेट र गोलि देखी नडराउने आजु भोलीको लाई हेर्दा हास्य उठछ पैसाको लोभमा बहादुर देखाउन गको बहादुर देखाउन गए पछि देखाएर आउनु न 🤣😂 के खानु भागेर नेपाल आको त्योई पनि मर्छु कि भनेर 🤣😂

  • @jogindrabahadurMagar
    @jogindrabahadurMagar 8 месяцев назад +10

    बाच्ननै ठुलो कुराहो ब्रो।।

  • @anjankhatri860
    @anjankhatri860 8 месяцев назад +1

    War mai nagako vagauda yeha ayera thulo kura garcha jatha tranning garne belama tiktok live gardai baso ani aile war jane belama vagera interview ma chamkeraxa

  • @Userbrokenheart-2411
    @Userbrokenheart-2411 7 месяцев назад +1

    Jitera aaye jasto Muji panauti interview vyanchot

  • @RimGalami
    @RimGalami 8 месяцев назад +130

    युद्धबाट सकुसल फर्कन सफल हुनु भएकोमा भाइलाई बधाई छ साथै अरूलाई त्यहाँ जानबाट रोक्नको लागि दिनु भएको वास्तविक जानकारी र सुझावको निम्ति धेरै धेरै धन्यबाद छ । निकै नै सही ढंगले राम्रो र प्रष्ट कुरो राख्नु भएको छ ।

    • @aashishgurung5813
      @aashishgurung5813 8 месяцев назад +4

      Thik bhannu bhayo sir tara Nepali bheda haru le uslai nai dosh didai x feri pani .,,

    • @baburamgiri1473
      @baburamgiri1473 7 месяцев назад +3

      Ta Moreko vaya Ramro hunthyo kina aahis Ta

    • @DineshBist-hl4hc
      @DineshBist-hl4hc 7 месяцев назад

      Qq3❤❤❤❤😂😂😂
      ​@@aashishgurung5813

    • @NewsNepal-ux2dc
      @NewsNepal-ux2dc 7 месяцев назад

      यस्ता मुला भगौडेको के मुल्यांकन गर्नु नमर्द कित नजानु जनै पर्ने भएपछि कि वार कि पार भएर फर्किनु नि लाजमर्दो भगुवा😂😂😂

    • @Aisongnepal
      @Aisongnepal 7 месяцев назад +1

      अहिले उहाफर्किय पछि गिता पढ्ना थाल्नु भयको हो नत्र उहाँ ले नि धेरै नेपाली लाई त्याहा जान धेरै बिज्ञापन गरेको थियो यस्तो उस्तो भनी तेहि भिडियो हेरि धेरै लोभियका थिय अहिले आयर कुरकुरकुरकुर गर्नु तेति उचित छैन र अर्को कुरा उहाँ लडाइ देखि भागेरा आयको हो लडाइ जितेर होइना ।

  • @keshabmagar2846
    @keshabmagar2846 7 месяцев назад

    Ak 74

  • @aabb-nb7le
    @aabb-nb7le 8 месяцев назад +1

    Gurkhali KO ijjat rakecha keta le😅.k bhutro Khana Russia army ma gako ta waiyyat.nepal ma ayera story sunauchan..

  • @ninirema4532
    @ninirema4532 7 месяцев назад

    🙏🙏

  • @pratimanlimbu7836
    @pratimanlimbu7836 8 месяцев назад +6

    केटो नेपाल पुगेछ र पो टिकटमा देखिदैन र च

  • @lhakpasherpa1547
    @lhakpasherpa1547 7 месяцев назад +1

    यो भाई ले आमाको दुध खाको चाई होईन रहेछ कुखुराको दुध खाको रहेछ डरले नै भागे को रहेछ गोर्खालि चाई होईन रहेछ बाहुन को छोरा जस्तो छ डरछेरुवा रहेछ 😁😁

    • @Savya-magar
      @Savya-magar 7 месяцев назад

      Aafu gaye hunx ni baula

  • @TaraGurung-kv6oy
    @TaraGurung-kv6oy 8 месяцев назад +1

    war ma ke ta marna jane ho ke ta marna ghanta bhagayra Aayako kafar russia lay nepali lai kafar bhanayra history ma lekhne bho.

  • @angelstha748
    @angelstha748 8 месяцев назад +1

    Jaye pashupati nath afno deshma lyaunu vayo vailai jaye hos vaiko jaye hos jaye pashu pati nath

  • @hukumchhetri8686
    @hukumchhetri8686 8 месяцев назад +1

    Good

  • @indrabhujel831
    @indrabhujel831 8 месяцев назад +4

    धेरै नेपाली युवा हरू रूस जानुमा उहाँ काे पनि धेरै हातछ त्याेकसरी भने टिकटक मा हतियार पाेसाक सहित काे भिडियो हाल्ने लाइभ मा आएर रूसी सेनामा भर्ना हुन कुनै याेग्यता नचाहिने सजिलो छ राम्रो छ यति पैसा लाग्छ प्रक्रिया याेछ भनेर भनेर लाेभदेखाउने हरूले गर्दा धेरै नेपाली युवा फसेका छन

  • @Sangamraioffical
    @Sangamraioffical 8 месяцев назад +9

    ससुराली मा जहिल्यै मासुभात हुन्छ त भाई ।। भको जागीर छोडेर ।।। धन्न बाचेर फर्किस ।। भाग्यले साथ दिएको पहिला त चन्द्रमा पुगे जस्तै भुक्तिस त ठिक्टकमा झाडा लेडे

    • @SantoshTamrakar-n8d
      @SantoshTamrakar-n8d 8 месяцев назад

      Ahile yo vagauda haru ko Karan le Baki Nepali Lai lastai dukha xa war ma..Nepali vagxa vanera xutti nai cancel vako xa.

    • @TejMgr-dh8zo
      @TejMgr-dh8zo 8 месяцев назад +1

      ​@@SantoshTamrakar-n8d😂😂😂...yhhh hor gahro vayo xuttu pauna?..tero DD Baini lai patha haee

    • @aaryas6650
      @aaryas6650 8 месяцев назад

      Tero Aukatma aais ahile😂

    • @Gorkhas958
      @Gorkhas958 8 месяцев назад +2

      Ali mukh samalera bol rai last ko word

    • @dipakdhakal375
      @dipakdhakal375 8 месяцев назад

      muji aukat ma aais tiktok ma ta bhukeko this ta😅😅

  • @beautifullworld7616
    @beautifullworld7616 7 месяцев назад +16

    अब दीपेन्द्र भाइ तपाकै आइडिया लगाएर सबै नेपालीलाई सुरक्षित तरिकाले फिर्ता बोलाउनु पर्छ।

  • @Jeason123
    @Jeason123 8 месяцев назад +2

    गुलेली चलाउन नआउने रुसी सेनामा भर्ती ?युद्ध त्यसै सहज छैन आँखा फुटेर गलत बाटो किन गएको?

  • @GambhirRanamagar
    @GambhirRanamagar 7 месяцев назад +14

    सबैभन्दा ठुलो बाँचेर आउनुभयो त्यही ठुलो हो।

  • @BishwarupBumi
    @BishwarupBumi 7 месяцев назад

    भाग्नु नै बहादुरी हाे जसले जेसुकै भनाेस्

  • @givinsoti161
    @givinsoti161 7 месяцев назад

    याे साथी धेरै पढेलेखेकाे र धेरै जान्ने बुझ्ने रहेछ र भाग्न सफल भयाे। जाे काेहीलाई भाग्ने तरिका नै सिकाए पनि काम नलाग्ने रहेछ।

  • @dhanthapa6150
    @dhanthapa6150 8 месяцев назад +1

    Without agreement never join Russia guys.....bcoz gev responsible nill......

  • @meenathapa-dj3jb
    @meenathapa-dj3jb 8 месяцев назад +3

    हयन यस्तो खतरादेस्मा जानुभन्दानुनपानि खायर नेपालनइ बस्नु पर्छ

  • @mallok3425
    @mallok3425 8 месяцев назад +13

    लडाइ भनेर जान्दाजान्दै के गुच्चाखेल भन्ठानेर गाको ? अनि गयर भोगभन्न लाज मान्नुपर्छ

    • @narayanghimire5193
      @narayanghimire5193 8 месяцев назад +1

      Mujii

    • @hariprasadbudhamagar8573
      @hariprasadbudhamagar8573 8 месяцев назад

      चुलो को धिक न्छोद्ने दिलिको बात गर्ने एस्तै mj भन्छ्न

  • @bikashbaglung1078
    @bikashbaglung1078 8 месяцев назад +13

    मोर्नी बाच्ने ठेगान हुदैन त्यो युद्ध हो अनि जानी जानी आगोको भुरोमा के खेलाउन गाको😅😅

  • @lalsinghpun
    @lalsinghpun 7 месяцев назад +1

    Nepaliko kastobani nepalma maoobadi bhai ra ladai gariy russmgàira ladda march bhaner bhagy nepalko beijeti Gario 😢😢😢

  • @bambahadurrai3572
    @bambahadurrai3572 8 месяцев назад +8

    भागेर आयौ धन्यवाद छ ज्यान भन्दा ठूलो पैसा होइन ।ठगेर खाने चोर लम्पट हरूले जे जे कमेन्ट गरे पनि टेन्शन् नलिनु होश भन्ने ले भन्छ खालो सार्दै न ।