भाग्य न्यौपाने पुगे यस्तो बजार Kalimpong Tour Part-4 Bhagya Neupane

Поделиться
HTML-код
  • Опубликовано: 15 ноя 2024

Комментарии • 421

  • @prakashsuyal7801
    @prakashsuyal7801 Месяц назад +8

    धेरै नै खुशी लाग्यो कालिङ्पुङ बाशी नेपाली भाशी दाजु भाइ दिदी बैनी हरु लाई देख्दा यो हो नित नेपाली पन भनेको

  • @sunitachettri5653
    @sunitachettri5653 Месяц назад +30

    साचै यतिको माया र ईज्जत त भाग्य भाईले नेपालमा पनि पाएको थिएन 😊😊❤️❤️💐💐🇮🇳🇮🇳👍🏻👍🏻

    • @AakashMagar-mj2zq
      @AakashMagar-mj2zq Месяц назад +2

      Malai pani testai Lageyo yal😂😂

    • @24kanchanfamilyvlog
      @24kanchanfamilyvlog Месяц назад +1

      Right hamroo india ko haru Nepali ly Nepali lai dherai ijjat samman garchu huncha Tara Nepal ko haru ly chai hami lai dhoti haru bhanera bhancha😞

    • @dilkumarsubba2488
      @dilkumarsubba2488 Месяц назад

      जो कोही पनि आउनु होस छिमेकी देश मात्र नभएर अझ गहन नाता हामी नेपाली दाजु भाइ... मन देखि स्वागत सम्मान गर्छौ। आफुले पनि गर्ब महसुस गर्छौ। भाग्य नेउपाने सरको बोल्ने शैली मिठास पुर्ण आत्मीयताले भरिएको...मन मोह भयो हामीलाई ❤🌹🙏🏻

    • @Divyarai-q7q
      @Divyarai-q7q 5 дней назад +1

      ​@@24kanchanfamilyvlogSavai testo ta xeana but xutawnu hunxa culture na bhako dhoti haru jastaii bhannu hunca

  • @Ram-pg1fw
    @Ram-pg1fw Месяц назад +7

    कालिङपाेङ काे नेपाली भाषि दाजुभाई हरुले भाग्य सर र शक्ति सरलाई अतित्थ्य सत्कार देखेर खुसि लाग्याे। हामी बिच भावनात्मक सम्बन्ध कति प्रगाढ रहेछ, त्येहाका मान्छेहरु धेरै राम्राे रहेछन , खुल्ला हृदय सहयाेगि भावना, उहाहरु प्रति उच्च सम्मान छ। 🙏❤️🙏ब

  • @krishnarana7252
    @krishnarana7252 Месяц назад +51

    आफु जान नसके पनि भाग्य न्यैपाने भाइ को भिडियो बाट कालिङ्पोङ हेर्न पायो खुशि लाग्यो । उहा ले भित्र लुकेको बिषय बस्तु लाइ यति मजाले उजागर गरेर दर्शक माझ पस्कनु हुन्छ वहा को त्यै विशेषता मन पर्छ । keep it up all the best 👍

    • @RemkumariBhattarai-ou6se
      @RemkumariBhattarai-ou6se Месяц назад +6

      How's.
      .
      Sow Nice 😮😱😱😱🍄🌲🌳🌳🏞️🏞️

    • @chitragautam3694
      @chitragautam3694 Месяц назад +2

      कालेबुङ हो कालिङपोङ हो
      इन। British used to say kalimpong.

    • @princevlog2286
      @princevlog2286 Месяц назад

      subscribe share everyone

  • @RajKeshav99
    @RajKeshav99 Месяц назад +22

    वास्तविक नेपाल त त्येहा पो रहेछ।🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

    • @kaushilasakten4208
      @kaushilasakten4208 Месяц назад +1

      Tapai haru Pani awnus well come x hamro kalimpong ma

  • @RidamRaj-fb1fi
    @RidamRaj-fb1fi Месяц назад +3

    Fan भनेको bhagya sirr को जस्तो हुन पर्छ
    जिन्दगीमा एतिको मान्छे ले चिन सकुन❤
    बच्चा देखि बुद्ध सम

  • @homgurung8885
    @homgurung8885 Месяц назад +2

    Wow!!! गोर्खे हाटको वाचिका नाना दिदिको पसल र मर्चा आमाको पसल धेरै unique लाग्यो। Over all एक्दमै राम्रो आफ्नै ठाँउको लोकल बजार साह्रै राम्रो लाग्यो।
    Wonderful explore brother👍️👍️👍️

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions Месяц назад +29

    WOW कति रमाईलो हौ ईन्डियामा पनि मिनि नेपाल पो रहेछ। कति मिलनसार मान्छेहरु पनि कति राम्रो सबैसबैफाई नमस्कार। ❤❤❤

    • @Honitibishal
      @Honitibishal Месяц назад +1

      नमस्कार, अनि धन्यवाद

    • @rayaaj.2483
      @rayaaj.2483 Месяц назад

      Yo hami gorkhali ko jagga ho.

    • @newremixindie3268
      @newremixindie3268 Месяц назад

      Nepali ma Nepali hru bhun ley divide graye sano thulo jat bhnera mula

  • @PujaRai-wg4mj
    @PujaRai-wg4mj Месяц назад +19

    Darjeeling Kalimpong sikkim yaha hami nepali haru basne grxw desh arkai vaye pani hami sabai nepali hw riti riwaj sanskar sanskriti ewtai chan hami jaha gayera base pni yo man ta nepali ho...🇳🇵🇮🇳❤

  • @Kishanrai-u9w
    @Kishanrai-u9w Месяц назад +3

    नेपालमा नै बस्ने नेपालीहरुमा यस्तो संस्कार हराईसक्यो, सिक्किम, दार्जीलिङ्ग, कालिङ्ग्पोङ्ग मा रहनुहुने नेपाली रगतहरुमा नेपाली संस्कार ज्युँदो छ त्यसैको नमुना हो यो कालिङ्गपोङ्गको गोर्खे बजार।

  • @lokeshsecurity7064
    @lokeshsecurity7064 Месяц назад +2

    Bhaya sir hajur ko video Sarai
    Ramro lagyo hajur le paye ko maya dekhera Sarai khusi lageko xa

  • @chetansharma2325
    @chetansharma2325 Месяц назад +1

    कालिम्पोंगका महानुभावहरूबाट धेरै राम्रा कर्म सिक्ने अवसर प्राप्त भयो नेवपानेज्यूको भिडियो मार्फत ।

  • @toyapokhrel9949
    @toyapokhrel9949 Месяц назад

    सिक्किम राज्यका नेपाली गोर्खे बजार एउटा अदभूत अवधारणा अति सोचनिय बिषय रहेछ।नेपाली भाषी हरुको अति नै प्रिय आतिथ्य सत्कार प्रति कोटिकोटि नमन।। गोर्खे बजार अवधारणा परिकल्पना र समस्त गोर्खे बजार सदस्यलाई हार्दिक बधाई तथा शुभकामना ।

  • @ChandraPatangwa
    @ChandraPatangwa Месяц назад +1

    Beautiful kalimpong yattra भाग्य न्यौपाने सर र शक्ति सर लाई सलूट अनि धन्यवाद,

  • @sumankishor7275
    @sumankishor7275 Месяц назад +1

    सारै राम्रो आफू जन्मेको ठाउ हुर्केको ।आति नै पियारो यहाको हरेक मानिस सहयोगी हुन्छन् ।यो ठाउ हेर्न पाइयो भाग्य भाइलाइ धन्यबाद र गोर्खे बजार का सम्पुर्ण मा नमस्कार ।

  • @rupeshthapa3988
    @rupeshthapa3988 Месяц назад +1

    आहा! कालिङपुङको नेपाली जनताको मायाँ र तेहाँको संस्कार असाध्यै सरानिय छ।

  • @Pasang.R.Tamang
    @Pasang.R.Tamang Месяц назад

    म आफै यो बिहिबारे गोर्खे हाटमा बारम्बार गइरहने भएतापनि आज भाग्य न्यौपानेजीको दृष्टिकोणबाट हेर्न पाउँदा निकै फरक अनुभूति भयो। साँच्चै यो हाटले इतिहास रचेको हो अनि यसका यस्तै छुट्टै अनि रोचक विशेषताहरू छन्। यो हाटका विशेषताहरूलाई विश्व समक्ष प्रस्तुत गरिदिनु भएकोमा लोकप्रिय युट्युबर भाग्य न्यौपानेज्यूलाई धेरै धेरै धन्यवाद। 💐

  • @nabrajAdhikari-wm3ve
    @nabrajAdhikari-wm3ve Месяц назад +1

    भाग्य न्यौपाने सर लाई त तानातान छ ।राम्रो मान्छेलाइ जाहा पनि जस्ले पनि मन पराउनु हुन्छ ।यो हो नि त माया भनेको

  • @jibantamang2745
    @jibantamang2745 Месяц назад +18

    कॉलिङपुङ्क बजार देखाउनु भयो हेरियो राम्रो लाग्यो 🙏🙏👍 गोर्खालि बजार

  • @yrkcalgary5133
    @yrkcalgary5133 Месяц назад +1

    धेरै माया छ है हाम्रो गोर्खे समाज लाई 🎉🙏🏾👍🏾😍 love from canada 🇨🇦🇨🇦🇨🇦🇨🇦

  • @ashishsuryabanshi
    @ashishsuryabanshi Месяц назад +1

    हातमा व्यापार गर्न महिला दिदी, बहिनीहरु बढी देख्दा धेरै रमाइलो लाग्यो ।

  • @PremThapa-t9p
    @PremThapa-t9p Месяц назад +13

    आमा धेरै रमाइलो हुनुहुँदो रहेछ। आमाको आयो १२५ वर्ष यस्तै होस्

    • @Divyarai-q7q
      @Divyarai-q7q 5 дней назад

      Thank u waha mero bojaii hunuhunxa anii yesari naii khusi basnu hunxa .

  • @rajanirai9222
    @rajanirai9222 Месяц назад

    हाम्रो देश नेपाल गौरवान्वित पत्रकार भाई भाग्यलाई सहि ठाऊ मा पुगे जस्तो लाग्छ यो होनी त कालिम्पोङ को प्रिय मित्र जनता को सम्मान माया❤❤❤❤❤❤❤❤❤

  • @saradakunwar5257
    @saradakunwar5257 Месяц назад +1

    भाग्य सरले ईन्डिया मा धेरै सम्मान पाउनु भो यसको लागि त्यहाका जनतालाई मुरी मुरी धन्यवाद ❤🎉

  • @kumargole2091
    @kumargole2091 Месяц назад +1

    Tha amazing brother keep it up atika sogata Nepal KO mantiy lai Pani hudai hola ❤❤

  • @SushmitaSubba-yx6be
    @SushmitaSubba-yx6be Месяц назад

    Sir thank you for comming kalimpong. Bhagya Neupane sir I like your video very much.
    You are a great person

  • @ranjitrai830
    @ranjitrai830 Месяц назад +2

    Hajur ko vlog damii lagchaa hai hajur....

  • @AnuMagar-rp1xe
    @AnuMagar-rp1xe Месяц назад

    आहा कति राम्रो ठाउँ आफू जानू नपायनी भिडियो हेरेर चित्त बुज्यो❤❤

  • @SantaBantawa
    @SantaBantawa Месяц назад +2

    भाग्य न्यूपाने जिउ लाई कालिमपोंग आउनु भयेछ धेरै धेरै धन्यवाद हजुर लाई खुशी ‌लाग्यो फेरि फेरि पनि आउनु होला हजुर 🎉🎉❤

  • @JitLimboo
    @JitLimboo Месяц назад +6

    Kalempung ko gorkhey haat lai dekhnu pawda dheyrai ramro lagi o bhagia neupaney sir gorkhey haru thank you ❤

  • @PrakashSharmaofficial-z4l
    @PrakashSharmaofficial-z4l Месяц назад

    Dhrei khusi lagyo ❤ from Assam ,india

  • @DipendraSingh-j8q
    @DipendraSingh-j8q Месяц назад

    Yo video herdai garda kati anand lagyo afnai gawgharma vayeko saman lai yasri bajarma bewasthit garer bechda kati khusi hunux dherai ramro lagyo tyo culture ❤

  • @mohanrai3311
    @mohanrai3311 Месяц назад +10

    मलाइ कालिङपाेङकाे मानिसहरु अति राम्रो खुला हृदयकाे लागयाे। अब Darjeeling कश्ताे छ है।

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 Месяц назад +1

    होइन भाग्य सर नेता भन्दा धेरै सम्मान पाउनु भयो गजब छ है सर❤❤❤❤❤

  • @lalitkarki3761
    @lalitkarki3761 Месяц назад +1

    हाम्रो दार्जीलिङ र कालिम्पोङ मा आएर गोर्खे हाट देखाई दिएकोमा धेरैं धेरैं धन्यवाद छ हजुरलाई, अनि यता मिरीक को गोर्खे हाट पनि देखाई दिए अज उत्तम हुने थियो,

  • @amritarai294
    @amritarai294 Месяц назад

    Bhagya neupane dajuko suru dekhi video herdai airachu ramro lagx dherai dherai dhannebad 🙏👍

  • @ashishsuryabanshi
    @ashishsuryabanshi Месяц назад

    कति रमाइलो, विविधतामा एकता भन्ने होइन यसरी गरेर देखाउने हो ।

  • @noneknows-h2l
    @noneknows-h2l Месяц назад

    Thank you Bhagya Newpaney bhai lay garda Kalimpong ko gorkhey hat harnu payor.

  • @rakshyagurung8296
    @rakshyagurung8296 Месяц назад +2

    बजार राम्रो लग्यो हामी जना नपाए पनि हेर्न पाए तपाईं लाई धन्यवाद के पि गयो भने त्याती सम्मान हुने थिएन होला तपाईं लाई सम्मान गर्नु भो काल्पोङ को स्थानीय बासी हरु मा 🙏 धान्याबाद ।!!!

  • @elizabethkabo1235
    @elizabethkabo1235 Месяц назад +1

    Thanks for visiting Our Kalimpong.May Lord bless you Abundantly with good health.

  • @RameshLama-x8j
    @RameshLama-x8j Месяц назад

    कति मिलनसार दाजु भाई दिदि बहिनि हरु सम्मान स्वरूप धन्यबाद छ

  • @magarpun8919
    @magarpun8919 Месяц назад +2

    जाँ भषपनि नेपालिकाे मन कति ठुलाे छ है नेपालिकाे परिचान नै साेभाप हाे कत्तिले फ्रिमा टेस्ट गर्न दिनुभाकाे हुनत नदियकाे भयपनि हामी आलाेचनात गर्ने थेनाैँ बिज्नेसमा आफन्तै हुदैन भनिन्छ तरपनि मन थेरै ठुलाे नेपालिकाे मन गर्भ लाग्छ जाँभयपनि नेपालि देख्दा

  • @rajeshthapa1167
    @rajeshthapa1167 Месяц назад +1

    गोर्खेहाटलाई हजुरको माध्यमबाट विश्वभरि नै देखाइदिनु भएकोमा धेरै धन्यवाद।
    अब कालिम्पोङसँगै दार्जिलिङको यात्रा पनि यसरी नै बबाल रहोस्।
    🙏🏻🙏🏻🙏🏻

  • @JaganathPuri-g4d
    @JaganathPuri-g4d Месяц назад +4

    जय भाग्य नेउपाने सर सन्सार दुल्न र रमाइलो गर्न र देखाउन भगवान सङ मागेर आयका रहेका रहेछौ यार धन्नेबाद नेपाल को बुतवल हो क्या

  • @mp_bhatta
    @mp_bhatta Месяц назад +1

    आहा ❤❤😊 संसार भरि रहनुभएका मेरा नेपाली आमा बुबा.. दाजुभाइ तथा दिदी बहिनी हुन् ❤❤ हाम्रो देश नेपाल.. हामी नेपाली . मौलिक भाषा हाम्रो सस्कृति.. सबै बचाई राख्नु भएको छ !! शब्बे हुनुहुन्छ .. सबै महान हुनुहुन्छ. . आहा कति राम्रो सम्मान दिनु हुन्छ.. ❤❤❤❤❤❤❤❤ जता नि नेपाली हुनुहुन्छ.. खुशी हुनु❤❤ हाम्रो भाषा. सस्कृति बचाई राख्नु भको छ ❤❤❤❤❤ तपाई हरू सम्पूर्ण लाई हार्दिक धन्यवाद ❤❤ भगवान पशुपतिनाथले सबैको रक्षा गरून् ❤❤❤❤ बिषेश धन्यवाद भाग्य दाइ र दाइ को टीम लाइ..

  • @bharatchudal8472
    @bharatchudal8472 Месяц назад +6

    अर्गानिक भेजिटेबल खान जानु पर्छ कालिङ्ग्पुङ्ग बजार। Hello Kalimpung, I would come to see you guy..from Canada

  • @nimalamubhutia626
    @nimalamubhutia626 Месяц назад

    एक दम encouraging video.
    धन्यवाद.

  • @premlama6160
    @premlama6160 Месяц назад

    Nice to see you in Darjeeling and Kalimpong...Still more places to visit in Darjeeling and Kalimpong district of WB..

  • @gorkhatiger1361
    @gorkhatiger1361 Месяц назад +1

    Ohh my god bhagya Neupane in kalimpong????? What??😮 Yo k dekhdai chu mo😮😮😮😮. Surprise chu n mo kalimpong koi ho so. N bihibarey haat ho asty ko raicha aju Saturday n nice video n love from India (kalimpong)❤❤❤❤.

  • @BinetaBinetaMangar
    @BinetaBinetaMangar Месяц назад +2

    Jai Jai Hos Shree BAYU PURAN Ko Jai Jai Hos Gurudev Hajur Haru Ko Sampurna Dharma Darshan Pariwar Prati Shat Shat Naman 🪔🪔🪔🌼🌼🌼🙏🙏🙏🏻

    • @AshokRai-2
      @AshokRai-2 Месяц назад

      Malai ni subscribe hai😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Месяц назад

    गज्जबकाे रमाइलाे बजार।शुभकामना ।

  • @bahadurrai5319
    @bahadurrai5319 Месяц назад

    Bhagiya bhai lai Sabai jana le samman garnu hudaicha bhagiya bhai ko kam atinai ramro huna le garda estai garnu parxa sabai jana le

  • @IndigenousOfNepal
    @IndigenousOfNepal Месяц назад +1

    हामी नेपाली जहाको होस असध्या मिलनसार, मायाको खानी हुने रहेछ ।यहा अमेरिकामा केही समय हाम्रो भुटानी नेपालीहरूलाई सहयोग गर्ने सौभाग्या मिलेको थियो उहाहरुको माया ममता र आत्मियता कहिले भुल्न सक्दिन 😘 आफ्नो भनेको आफ्नै हुने ।तपाई जहाको होस या जहा होस हामी सबै एक नेपाली ❤

  • @SunilMagar-dg2sb
    @SunilMagar-dg2sb Месяц назад +5

    Dherai ramro video..bhagya sir.Sunil

  • @sher5556
    @sher5556 Месяц назад +30

    कस्तो मिलेको र सभ्य समाज यो बजार घुम्दा नेपालमानै भएको अाभास हुनेरछ

  • @safiralepcha8886
    @safiralepcha8886 Месяц назад

    Missing my home town... thank you sir for sharing this video ❤

  • @SubhamkarChhetri-nj9wc
    @SubhamkarChhetri-nj9wc Месяц назад +2

    I want to say Kalangpong ko top youtuber lea poni yatiko vlog garako chainna dada big fan love from Darjeeling ❤

  • @rajanirai9222
    @rajanirai9222 Месяц назад

    यो सब भाग्य भाई को काम र ईज्जद को सम्मान ❤❤❤❤❤❤

  • @nirupagurung8905
    @nirupagurung8905 Месяц назад

    Wel come to kalimpong gorkha haat bazaar thank you so much hajur lai

  • @ashishsuryabanshi
    @ashishsuryabanshi Месяц назад +1

    यसरी लोकल परिकार बनाउने र व्यापार गर्न प्रेरित गर्ने हो भने नेपालका धेरै युवाहरुलाई विदेश जानबाट रोक्न सकिन्छ जस्तो लाग्यो । कति अर्गानिक बजार ।

  • @manishasherpa93
    @manishasherpa93 Месяц назад

    Katti dherai Maya pawnu vayecha vagya dai kalimpong bata ❤

  • @ranjitrai830
    @ranjitrai830 Месяц назад +2

    Namaskar cha hai hajur...

  • @singhsasi2278
    @singhsasi2278 Месяц назад

    Kati ramaelo raixaa heran paiyo vhagyaa daii lay garda❤

  • @gopalrasaili5998
    @gopalrasaili5998 Месяц назад +1

    ❤❤❤युके आमा लाई नमन 🙇हजूर

  • @BishalThapa-r7h
    @BishalThapa-r7h Месяц назад +3

    Very Very well come our kalimpong Bhagya bhai ma kashmir bata kasto lagyota kpg

  • @gorkhatiger1361
    @gorkhatiger1361 Месяц назад

    Dukha yati lagyo yaha ko weather heavy rainfall le garda dukha lagyo molai pani. ❤❤

  • @BimalaRai-co1nb
    @BimalaRai-co1nb Месяц назад +2

    धेरै खुशी लागो कालेपूङ को विदियो हेरेर 78 बर्स को आमा सङ्ग मजाग गर्नु भाको झन रमाइलो लागेउ ❤️❤️🙏

  • @NarayanBahadurShah
    @NarayanBahadurShah Месяц назад

    Darjeeling buba ,Aama daju bhai ra didi bainy ra bhagya Nuhupane ji sabai lai namaskar xa.

  • @minrai6166
    @minrai6166 Месяц назад

    “Kalimpongko anke roti thalma kasko xoro kaski xori paryo maya jalma.” je hos Kalimpongko yatrale Gorkhe Haatt bazars poni Bhagya sirle video dekhaunu vo sarai ramro lagyo ak choti sabai jana pugnu parne thau raxa jo kohi jana ichha hune janu nabhulnu hola yesari ajha ramro “Gorkhe Hat”ko bazar badera jaos shuvakamana xa.🎉I am watching from Australia 🇦🇺

  • @asubinlunghelimagarbinod5300
    @asubinlunghelimagarbinod5300 Месяц назад +1

    कालिंगपोंग बिहिबारे हाटमा बडो मजाले आफै घुमे जस्तो लाग्यो 👍👍

  • @NandaLimbu-y5u
    @NandaLimbu-y5u Месяц назад +6

    रामरोकाम गर्नुपर्छ संसारको मान्छेले चिन्छ सम्मान गर्छ कदर गर्छ आज भाग्यले पाइरहेका छ हाई हाई भएकोछ

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr Месяц назад

    ❤❤❤❤❤❤yuba phatrakara. Yuba phatrakara. Yuba phatrakara due ❤
    ❤jhagha. Jya ghatha pani vhoea munccha. Vhoea munccha haru ko KHATHA. ❤❤❤❤❤
    ❤❤great due ahathartha ❤❤❤❤❤

  • @JaykalaRai-qo7zh
    @JaykalaRai-qo7zh Месяц назад +7

    Wel come to kalompong Bhajya bhai

  • @krishnathapa9069
    @krishnathapa9069 Месяц назад +1

    भाग्य भाई तपाई को भिडियो हेरेर थाहा भयो फेसबुक मा नाचेर भाइरल भएको अंकल kalimpong को हुनु हुदो रहिछ खुशी लाग्यो

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog Месяц назад +17

    Keep सपोर्ट loveling guys सबै जना मिलर अगाडि बनु पर्छ है कोको हुनु हुन्छ सानो youtuber हरु सबै इन्ट्री हुन त❤❤❤😢❤😢😢❤😮❤😮❤😮❤

  • @LasangMoktan-f9r
    @LasangMoktan-f9r Месяц назад +2

    अाहा हामी नेपाली हाम्राे मन नेपाली अनि हाम्राे संस्कार

  • @ujjwalchettri392
    @ujjwalchettri392 Месяц назад

    Thank you brother for your coverage ❤❤❤

  • @Iceskating-ui3tm
    @Iceskating-ui3tm Месяц назад +13

    Yetiko maya ta daju la hajur ko afnai Nepal ma ni pawdaina😂❤
    Ho ki haina?

  • @bikashvlogs3856
    @bikashvlogs3856 Месяц назад

    bhagya vhai lai dherai dherai dhanyabad kalimpong bibarw gorkha haat ko tarfa baata

  • @MeenaWasti
    @MeenaWasti Месяц назад

    भाग्य न्यौपाने यस्तै भिडियो देखाउनु भ एको मा धेरै धेरै धन्यवाद

  • @anukasharma5954
    @anukasharma5954 Месяц назад

    Bhagya jii dheri khushi lagio ki tapai ramro thow ma goyera yasri video banu vako ma

  • @RameshKarki-rc7qg
    @RameshKarki-rc7qg Месяц назад +1

    करिब 13 बर्ष पछि कालेबुङ घुमेको थिय म पनि miss you kalengbun नेपाल भोजपुर

  • @khadgaramechhapeli-yd5ze9od6f
    @khadgaramechhapeli-yd5ze9od6f Месяц назад

    ल है कालिम्पुङ गोर्खे हाट भिडियो बाट पुरै हेरियो
    पेदोङ हाट मा लाङ्स मम र अलगडा हाट मा सिमल तरुल खायको याद आयो ....
    खड्ग रामेछापेलि कतार बाट कालिम्पुङ हाट पनि हेर्न पाइयो खुसि लाग्यो .....:

  • @renukalimbu-e9r
    @renukalimbu-e9r Месяц назад +1

    भाईतपाइकाे भिढियाे देखेर अैले झाेलाबाेकेर जान मन लाग्छ तर nepal देखि बहिर समन्द्य्ीत ठाउमा त last year हाम्रो चेलिकाे मुटुकापने भाेगाइले तर्सीन पुगियो ।तपाइत समाजसेवी भकाेकारण धेरैमान पाउनुभाे तर नेपालकाे नेपालिहरुलाइ अवेरनेस पनि गराउनुस ल हामि नेपालिले दुख नपाअाेस enjoyed मेखेा भाईहरु।❤❤

  • @madankumarchhetri6161
    @madankumarchhetri6161 Месяц назад

    Bhai lai dherai dherai dhanyvad chha hai mero Kalimpong ghumaidinu bhako ma, haal London baata herdai chhu. Ma pani kalimpong Dungra basty basi hun. I love my Kalimpong.

  • @jrmr790
    @jrmr790 Месяц назад +1

    भाग्य न्यौपाने भाग्यमानी नै हो सिक्किम कलिम्पोङ ग्यान्टोक दार्जिलिङको दाजुभाइहरुसँग भेट्ने सुखदुख साट्ने मौका पाउनुभएको छ हामी चाहिँ डल्लै नेपाल बसेर भिडियो हेर्ने घुम्न कहिले जाने त्यहाँ।

  • @NuhimmaLimbu-x1z
    @NuhimmaLimbu-x1z Месяц назад

    Love from nepal kalimpong people❤❤❤❤❤❤❤

  • @JamesBond-xn5ch
    @JamesBond-xn5ch Месяц назад +3

    Gorkhe haat ko main udhyesya nai hamro jaati le bussiness garne mawka Ani progress ...aru jaati madishe hru le sapai saki sakeko cha abo gorkhe haat lai matai support garne hami abo chai hai Jay gorkhe

  • @prafulkatuwal9569
    @prafulkatuwal9569 Месяц назад

    ❤❤❤ kalangpong 😊 Gorkha haat , unite global Napali.

  • @aditi4056
    @aditi4056 Месяц назад

    धेरै धेरै बधाई छ 🌷🌹🌺🌺

  • @bkhamrokalebung9135
    @bkhamrokalebung9135 Месяц назад +1

    धन्यवाद भाग्य ज्यु तपाईं कालेबुङ आएर गोर्खे हाटलाई पनि कभर गरिदिनु भयो

  • @Vusung.cG.C
    @Vusung.cG.C Месяц назад

    जेहोस् कालिङपुङ बासिन्दा हरु सभ्य समाज हरु रहेछ।

  • @BTRrumbha
    @BTRrumbha Месяц назад

    नेपालीलाई साह्रै हेप्छ भन्थ्यो त मजा लाग्यो भिडियो

  • @ramprasadsharma7146
    @ramprasadsharma7146 Месяц назад

    Yaha lai dherai dherai dhanyabad hamro thau aaipugnu vayo🙏🙏

  • @sangitaghimiray2472
    @sangitaghimiray2472 Месяц назад

    Welcome to our beautiful kalimpong dai🙏

  • @JangaKc-s1i
    @JangaKc-s1i Месяц назад +3

    कति रमाईलो र सस्तो सामान पाइनेरछ जिन्दगि काटन गारो छैन जस्तो लाग्यो आनन्द जिन्दगि बितायका नेपालि रहेछन

  • @देबीप्रसादखनालखनाल

    गर्वलाग्दाे अवस्था र स्थान।

  • @tilaksharma3269
    @tilaksharma3269 Месяц назад +2

    Nepali ko paichan reality yo ho wow ❤❤❤❤❤

  • @DammarjangGurung-sk1jc
    @DammarjangGurung-sk1jc 16 дней назад

    yo video herda sarai...yo man ta nepali honi netale beche pani yo man ta nepalo 143 all...

  • @RewotiRokaMagar
    @RewotiRokaMagar Месяц назад

    Hamro Nepalko Bhagey sirlai samman gareko dekhada katti khushi lageyo