दिदिको कामलाई हेर्नुहोस Sikkim Vlogs Part-5, Bhagya Neupane

Поделиться
HTML-код
  • Опубликовано: 7 ноя 2024

Комментарии • 1,3 тыс.

  • @sunitachettri5653
    @sunitachettri5653 Месяц назад +239

    भाग्य भाईलाई धेरै धेरै धन्यवाद छ 🙏🏻🙏🏻 सिक्किमको मिडियाले आज सम्म नदेखाएको बिषय यस्तो धार्मिक कार्यलाई भाग्य भाईले नेपाल देखी आएर सबैलाई देखाई दिनु भा अत्ति खुशी लाग्यो 😊😊

    • @puranlimbu900
      @puranlimbu900 Месяц назад +5

      बिल्कुल सहि कुरा

    • @miyanasirmiya8086
      @miyanasirmiya8086 Месяц назад

      Hi

    • @KrishnaMishra-if9jm
      @KrishnaMishra-if9jm Месяц назад

      Viral hunu lai gareko ho

    • @RajeshTamang-r5h
      @RajeshTamang-r5h Месяц назад

      ​@@KrishnaMishra-if9jmtapae pani garnuhos yestoe karya viral hunalai

    • @Rocky_waiba
      @Rocky_waiba Месяц назад

      ​@@KrishnaMishra-if9jm विगत 16 वर्ष देखिन गर्दै हुनु हुन्छ भाईरल हुन भन्न मिल्दैन।

  • @neelamchettri595
    @neelamchettri595 Месяц назад +74

    यो बहिनी ले गरेको निसुलक सेवा highlight हुनू एकदम जरूरी थियो! Bhagya Neopaney भाई लाई धेरै धेर्रै धनबाद!

  • @nimalamubhutia626
    @nimalamubhutia626 Месяц назад +121

    यो जमाना मा यस्तो मानिस हुँदा रहेछ
    कति ठूलो मन!

  • @govindashrestha6234
    @govindashrestha6234 Месяц назад +36

    मन को धनि सिक्किम को दीदी लाई सलाम 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🥰🥰🥰

  • @eshhhu_
    @eshhhu_ Месяц назад +44

    Heart touching vedio ❤❤❤❤😢😢😢😢sir tapai josto nai media hamro Sikkim ma poni vako bhaye sayad dherai ramro huney thiyo 😢ani sewa garne Didi lai poni mon bata nai dherai maya xa ❤yesto sewa garne vedio garne media hamro Sikkim poni hunu parxa

  • @HarishShakya-s6o
    @HarishShakya-s6o Месяц назад +24

    मनको धनी शन्तमाया राई बहिनी लाई मनै देखि मनन गर्न चाहान्छु ।सबै नेपालीमा यस्तै भावना जागोस्। निस्वार्थ मनले बिरामीलाई सेवा गर्ने बहिनिको समस्या हरु सिक्किम सरकारले सहयोग र सम्मान गरोस्। काठमाडौंबाट

  • @MohanRai-j2f
    @MohanRai-j2f Месяц назад +109

    यत्तिका राम्रो काम को लागि उहाँ दिदि लाई ह्र्दय देखिनै धन्यवाद यस लाई भनिन्छ धर्म सेवा यो भन्दा अरु कुनै धर्म छैन 🙏🙏🙏

  • @chamling979
    @chamling979 Месяц назад +27

    सिक्किमको मिडिया सबै सरकारको झोलामा छ आजसम्म कसैको नजर पर्न नसक्नु दुखको कुरा र नेपालबाट आएर भाग्य भाइ को नजर परेको देख्दा हामी भारतीय नेपाली भाषीलाइ सरम लागेर आयो।

    • @jamunalimbu2848
      @jamunalimbu2848 Месяц назад

      Hamro vagya vai jindabad 🙏Nepal bata sikim pugera yestto video banaunu vaneko vaguwan nai ho great job 👏

    • @thapavai2624
      @thapavai2624 Месяц назад

      Sahi vannu va

  • @prabindahal8485
    @prabindahal8485 Месяц назад +159

    दिदी धर्मको लागि मन्दिर जान पर्दैन सेवा नै धर्म हो दिदी 21 तोप सलाम गर्छु

  • @BhimThapa-yg1ry
    @BhimThapa-yg1ry Месяц назад +2

    म अहिले दुबैबाट हेर्दैछु उहाँ दिदिकाे समस्या सिक्किम सरकारले हेरिदिओस चाडैनै उहाकाे घर बनाेस। भाग्यले साथ दिए दिदिले बनाएकाे जाउलाे चाख्न जाने मनछ।

  • @Limbuvai-b2f
    @Limbuvai-b2f Месяц назад +50

    दिदी लाई मुरि मुरि शुभकामना धेरै धेरै माया छ नेपाल बाट 🇳🇵🙏🙏🙏🙏

  • @deshmanlimbu3001
    @deshmanlimbu3001 Месяц назад +11

    आजको सिक्किमको मनकारी बहिनीको योगदान अति मर्म स्पर्शि रहेको पाएं । धन्यबाद छ बहिनी लाई।

  • @yadhavrai5081
    @yadhavrai5081 Месяц назад +17

    The real hero of our state..tysm sir for making her famous,she needed recognition.

  • @sameerrai0
    @sameerrai0 Месяц назад +1

    Nice vlogs 🎉🎉🎉👍👍👍

  • @amarkunwar844
    @amarkunwar844 Месяц назад +147

    ई मनकी धनी सिक्किम की दिदि लाई सलाम ❤❤❤❤❤❤❤❤❤❤❤❤from पोखरा बाट

    • @ChandraPrasad-qd8sl
      @ChandraPrasad-qd8sl Месяц назад +4

      सही हो हामी सबै वहां को ऋणी‌छौं

    • @KrishnaMishra-if9jm
      @KrishnaMishra-if9jm Месяц назад +1

      Viral Huna lai gareko ho

    • @NiteshjungKanwar
      @NiteshjungKanwar Месяц назад +3

      ​​@@KrishnaMishra-if9jmyastai veda harule grda ho saboi ko soch ma kalla lagne vo love you dd keep up dd from rukum

    • @KrishnaMishra-if9jm
      @KrishnaMishra-if9jm Месяц назад

      @@NiteshjungKanwar alik bujera video gar la yo lady ta jali Paisa chha pane aurat ho

    • @onisimonkulung6853
      @onisimonkulung6853 Месяц назад

      Teso va toh pani garna ani ,afu pani nagarne aru lai pni gari khanu Nadine ,khutta thungne saap haru chup​@@KrishnaMishra-if9jm

  • @Santosh-mz6xg
    @Santosh-mz6xg Месяц назад +6

    यो दिदिको रिण सबै जना मिलेर तिर्नु पर्छ । यसमा हामी दर्सकहरुको कर्तव्य पनि हो ।

  • @daniellepcha8717
    @daniellepcha8717 Месяц назад +20

    अति राम्रो कार्य दिदीलाई मेरो सलाम छ।धन भएर के गर्नु,मन पो हुनुपर्छ। यस्तो ‌मन भएको व्यक्तिहरू हाम्रो समाजमा अति नै खाँचो छ।

  • @Suja-vlogs82
    @Suja-vlogs82 Месяц назад +5

    म सिक्किम कै चेली हो अहिले नेपालको हल्दिबारी बाट यो भिडियो हेर्दै छु!!! भाग्य भाइ नेपालदखी सिक्किम साम्म पुगेर अति मेहनति हात, सहयोगी मन कि धनी दिदी लाई मिडिया मार्फत सबै सामु पुराई दिनु भयो खुशी लाग्यो दि दि धर्म कमाउन कुनै मन्दिर जानू पर्दैन हजुरको कर्म प्रती उच्च स्म्मान छ ।।।।दिदि❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏lots of luv

  • @gurungjk7517
    @gurungjk7517 Месяц назад +50

    धेरै धेरै धन्यबाद छ यहाँ सन्तमाया दिदी लाई । मानवता भनेको यहि हो । धन्यबाद छ भाग्य सर लाई पनि ।

    • @dbcreation22
      @dbcreation22 Месяц назад +1

      धेरै धेरै धन्यबाद छ सन्तमायाबहिनी लाई

  • @petersamdruplepcha740
    @petersamdruplepcha740 Месяц назад +6

    I am very much touched by her kindness. She is from our Church, Word of Life, Gangtok, Sikkim. But we didn't know that she you to serve the poor, sick people and needy . Hats off to you.

  • @kiranthapa-oh3zb
    @kiranthapa-oh3zb Месяц назад +29

    मन को धनी हुनुहुदो रहेछ भगवान सधैं दाहिना रहुन

  • @puspagurung7628
    @puspagurung7628 Месяц назад +22

    म पोखरा देखि हेर्दै छु सर्ब प्रथम भाग्य सर लाई नमन गर्न चाहे उहाँ ले भिडियो नबनाउनु भाको भये आजा यिनी दिजु को माहान काम कर्म गर्नु भाको देख्न पाउने थिएन आफू पीडा मा भयेर पनि माहान काम गर्नु भयेछ हृदय देखि नमन दिजु हजुर लाई हजुर लाई सधै जय जय होस दिजु 🙏❤️🙏

  • @bandangurung775
    @bandangurung775 Месяц назад +10

    दिदीकाे कथा सुनेर मनमा नै लाग्याे,,दिदीलाई लाखौं लाख सलाम छ,,🎉

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 Месяц назад +35

    सन्त माया बहिनी लाई भगवान ले रक्षा गरुन

  • @purnahangrai9626
    @purnahangrai9626 Месяц назад +8

    बैनीको यो माहन कार्यलाई हृदयदेखि नै सम्मान छ🙏🇳🇵

  • @ashokgurung2944
    @ashokgurung2944 Месяц назад +28

    यती महान बिचार अनि मन भएका बहिनीलाई Sikkim सरकारको अलिकति भएँ नी सहायता अनि हौसला दिनुहुन्छ होला भनी आशा राखेका छौं

  • @anjughatani5127
    @anjughatani5127 Месяц назад +1

    Kate dherai Khusi lagyo Nepal ma basera afnu maiti gawn hernu pawda.thank you bhagya sir🙏🙏

  • @hemprasadrai9111
    @hemprasadrai9111 Месяц назад +10

    महान कार्य दीनदुखी, असहाराको लागि निसुल्क सेवादान उपलब्ध गराइदिने यिनै (बहिनीलाई) महान् आत्मालाई धन्यवाद र शुभकामना छ।

  • @dilliprasadpokhrel1763
    @dilliprasadpokhrel1763 Месяц назад

    Bhagya Ji lai dherai.3 dhannayabaad

  • @bhimchams2350
    @bhimchams2350 Месяц назад +10

    O h o, kati mihaniti Nepali cheli, dherai maya ❤❤❤❤❤ feri Raini parixe Sewa hai cheli madam 😂😂😂😂😂🎉🎉🎉

  • @naniramstha6754
    @naniramstha6754 Месяц назад +6

    सन्त दिदिलाई त जति धन्यवाद दिए पनि कमै हुन्छ ! हाम्रो देशमा यस्तो मान्छे भएपनी वरिपरिका दोकानेले खेदाउछन आफ्नो ब्यापार हुदैन भनेर ..

  • @KeshariRai-j3b
    @KeshariRai-j3b Месяц назад +23

    एउटा भनाइ नै छ नि धन हुनेको मन हुदैन मन हुनेको धन हुदैन भन्ने बिचरा दिदि आफैमा असस्त घर ब्यबाभार धान्नै पर्ने परिवारको जिम्मेवारी यत्ति यत्रो समस्याको बाब्जुद पनि दिदिले यति ठूलो पुन्नेको काम गर्नु भएको छ भगवानले दिदिलाई सधै रक्षा गरिन रहुन🙏🙏❤❤❤

  • @kamaladhungel7550
    @kamaladhungel7550 Месяц назад +8

    लहै भाइ हरू यी बैनीलाई केही सहयोगी हातहरु गरौं धन नभयनी मन र जागर देखियो। भगवान दाइना हून छीटै।

  • @tenzintsewang4081
    @tenzintsewang4081 Месяц назад

    Karam Nai Dharam ho.👍👍👍
    Jai🇮🇳🇮🇳🇮🇳

  • @PujaThapa-ve3mu
    @PujaThapa-ve3mu Месяц назад +11

    हाम्रो सिक्किम को दिदी लाई धेरै धेरै सम्मान 🙏 हजुरको जिन्दगी कुशल मय रहोस दिदी ❤❤

  • @sukramanger917
    @sukramanger917 Месяц назад

    Wow super bhagya neopaney sir you are great 👍 👍

  • @amarkunwar844
    @amarkunwar844 Месяц назад +29

    भाग्य सर जसरी भए पनी उहाँको जिन्दगीको कथा हरु लाइ समेटेर पार्ट २हाल्नु होला यो मन् आतुर छ ple ❤❤❤

  • @Arpan_Chettri
    @Arpan_Chettri Месяц назад

    Her social work inspire many of us ✨️ 🙌🏻 ❤

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn Месяц назад +16

    कलियुगको प्रतक्ष्यदर्शि भगवान हो यो दिदी,यो कविले धपक्कै बलेको यो संसारमा भगवानले कसैकसैलाई मान्छेको रुपमा त्यो आत्मा भित्र भगवान आफै बसेर सेवा गरिरहेको जस्तो लाग्यो मलाई,सलुट छ दिदी हजुरलाई, अरुलाई सेवा गर्नको लागि आफुसंग पनि त केहि हुनुपर्यो हजुरको सबै समस्या चाडै समाधान होस भगवानले हजुरको छोरालाई चाडै निको पार्दिनुहोस,किन कि आमाको लागि छोराछोरी निक्कै महत्वपुर्ण हुन्छ, हजुरलाई सलुट छ,सम्मान छ म नेपालको सुनसरी इटहरिबाट।।🙏🙏🙏❤️❤️❤️🌹🌹🌹

  • @shilapradhan7913
    @shilapradhan7913 Месяц назад

    You are the true inspiration and true heart di. Love from sikkim Namchi

  • @haririmal3271
    @haririmal3271 Месяц назад +9

    मनको धनि सन्तमाया राइ बैन्हिलाइ सलाम । म हेटौंडा, नेपालबाट ।

  • @Tilaksoni-k2b
    @Tilaksoni-k2b Месяц назад +1

    Dhanebad didi

  • @grgbabu3425
    @grgbabu3425 Месяц назад +5

    Nepal ko mapai haru lay siknu parxa sikkim bata Ramro kura haru 🎉Great job didi salute

  • @bhuwantuladhar2055
    @bhuwantuladhar2055 Месяц назад +3

    अतल निश्चल निर्मल मन त नेपाली को मात्र हुन्छ भन्छ । सिक्किम देश छुते नि सुन को मन त नेपाली कै रैछ दिदी त देवि हुँदो रैछ ।❤❤❤🙏🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👏👏👏lots of love from Nepal 💖💖💖

  • @brokenheart-fx4fk
    @brokenheart-fx4fk Месяц назад +7

    सारै राम्रो काम,दिदी लाई धन्यबाद।from dharan.

  • @deepanmanger6351
    @deepanmanger6351 Месяц назад +1

    Thanks u so much dede God bless you 💖 😘 ❤🙏🙏 good job 👏 👍

  • @manuthapa609
    @manuthapa609 Месяц назад +1

    Very good job sis yeti ramro darmako kam ur great 👍 Didi

  • @NABatala
    @NABatala Месяц назад +43

    भाग्य न्यौपानेका समर्थकहरू यता हाजेर हुनुहोस् त

  • @NarGurung-p9e
    @NarGurung-p9e Месяц назад

    Salute your good work Sikkim ko didi lai.. Hajur le dhari sayog garnu vako rayaxa.. afno pida vulera aru ko dukha lai sath dinu vako rayaxa.. Bhagwan le sadai sath diwas hajur lai.

  • @premrongcup7
    @premrongcup7 Месяц назад +9

    अनौठो काम तर धेरै राम्रो काम सबैको सोच बिचर यस्तोइ हुने भएको भए संचार कस्तो हुन्थ्यो होला❤❤

  • @sikkimvloger884
    @sikkimvloger884 Месяц назад

    Thanks ❤🙏 Dada hajur..... Heart touching no words

  • @prembirkatta5612
    @prembirkatta5612 Месяц назад +6

    मैडम हजुरलाई सलाम छ।
    भाग्य सरलाई धन्यवाद। तपाईंहरु दुई जनाले नै,
    " प्रार्थना गर्ने ओंठ भन्दा, सेवा गर्ने हात पवित्र हुन्छ "।
    भन्ने उखानलाई सिद्ध गर्नुभएको छ।
    भगवानले हजुरहरुको अपार सुख, समृद्धि, सु-स्वास्थ्य र दिर्घायुको मन्नत पुरा गरि देओस्।
    -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल नेपाल-

  • @Greatstories09
    @Greatstories09 Месяц назад +4

    Dhani manche ko dhan thulo huncha Garib manche ko maan thulo huncha..lot of respect for yu didi❤❤🙏

  • @Rameshgesha56
    @Rameshgesha56 Месяц назад +8

    दिदिलाई सम्मान गछु ।❤❤❤

  • @rkaofficial484
    @rkaofficial484 Месяц назад +5

    मनकी धनी दिदी कुनै धर्म गर्नु मन्दिर जानू पर्दैन उहाँको यो कामलाई देखेर मनैबाट सलुट छ❤❤❤❤

  • @PremThapa-t9p
    @PremThapa-t9p Месяц назад +9

    भगवानको अराई खटाइमा जिन्दगी बिताउनुपर्छ। हामी किराँत हो प्रतीक प्रकृतिलाई पूजा गर्ने र प्रकृतिक माथि विश्वास गर्ने मान्छे उज्यातो हामी त्यही भएर भगवानप्रति विश्वास छ दिदीलाई धेरै धेरै धन्यवाद भगवानले सानो गर्छ।

  • @rpbhatt5585
    @rpbhatt5585 Месяц назад +4

    असाध्य मन छुने मानबताले भरिएको काम सन्त माया सलुट धन भएका भन्दा मन भएको सन्त माया राई जस्तो ब्यक्ति को समाज लाई धेरै आवस्यकता छ उहा लाई 21 तोप को सलाम छ ❤❤❤

  • @sureshsawad
    @sureshsawad Месяц назад +9

    सलाम छ महान नारीलाई 🇳🇵🇳🇵

  • @AjitLepcha-b2f
    @AjitLepcha-b2f Месяц назад

    Dukha lagyo yo video herera
    So inspiration lady of sikkim
    Nepal dekhi aira hamro sikkim ko pida covarage garaw thank you bhagya neopaune dai ❤️🙏 thukka hamro sikkim ko media sala paisa ma bikcha 🙏

  • @क्षितिजपारीबाट

    उहाँ दिदीलाई भगवानले नै धर्तिमा पठाउँनु भएको होला मानव सेवाको लागि ! ❤❤
    मनै देखि सन्त माया राई दिदीलाई सेवा सलाम ! 🙏🙏

  • @purnimalimbu3574
    @purnimalimbu3574 Месяц назад +1

    नाना हजुरको सेवा कार्यको लागि हृदयदेखि 🙏 नमन गर्दछु From Darjeeling

  • @monicagurung5574
    @monicagurung5574 Месяц назад +4

    The Nightingale of Sikkim 🙏🙏🙏

  • @domalu4001
    @domalu4001 Месяц назад

    Lovely video. Thank you Sir for sharing such a nice information. Salute to Sant Maya baini, she is truly a saint ❤

  • @ArjunChaudhary-z2g
    @ArjunChaudhary-z2g Месяц назад +6

    Didi ko Yo Kaamlai Salyut Garxu 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 Sathai uha didi Sapana ra Socheko Pura Hosh

  • @rufinarana-bp5hf
    @rufinarana-bp5hf Месяц назад

    The best video of Sikkim, worth watching by all ❤️🙏❤️

  • @malashrestha3187
    @malashrestha3187 Месяц назад +5

    हुने खाने ले किन फ्री मा जानु गरीब दुखी ले मात्र जानु है।।धनी ले भन्दा गरीब को अधिकार छ खोलें मा

  • @kiranrai667
    @kiranrai667 Месяц назад

    Salute to Didi and Bhagya Bhai... humanity still exists ❤❤❤

  • @suratkiran2414
    @suratkiran2414 Месяц назад +4

    कसरि सम्भब बनाउनु भो यस्तो भगवान रुपि सेवा दिदिलाई धेरै धेरै असिम सलाम छ । 🙏 🙏

  • @godisonebuddha
    @godisonebuddha Месяц назад

    What a lovely diamond heart lady... ❤ sabai lai Khusi parera ashirvad kamaunu bo.. Sarai didhar kam dil se salute and bless you... 🙏❤

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y Месяц назад +8

    सन्सरमा कासैले नगरेको काम गर्नु बएछ धेरै धेरै धन्यवाद दिदी तपाईलाई भावनाले राक्ष गरून्

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 Месяц назад +12

    सन्तमाया दिदिलाई सलुट छ ...यो तपाईंको अभियान सबैलाई मन परेको छ..watching from oman...

  • @tangsangthalang1795
    @tangsangthalang1795 Месяц назад

    Sikkim government should look after this she is doing great job 👏

  • @bipanabasnet5273
    @bipanabasnet5273 Месяц назад +4

    धेरै धन्नेबाद याे सिक्किममा सहयाेग गर्ने बहिनी लाई काठमाण्डाै देखि

  • @suryalimboo8688
    @suryalimboo8688 Месяц назад

    Pure Heartiest❤ Woman 🙏
    GodBlessYou And Keep it up🤗

  • @JesisLimbu-uo2by
    @JesisLimbu-uo2by Месяц назад +7

    Wow कति राम्रो काम दिदी को सन्सार मा कसैले नगरेको काम पुन्य काम दिदिको उच्च सम्मान छ दिदि प्रती नमन 🙏🙏

  • @manojsharma731
    @manojsharma731 Месяц назад +10

    Bhagya neupane sir lai dhandyabad coverage ko lagi hamro sikkim ko khate media haru ka chau ho koi bela ta hospital pani ghuma na

    • @SangamLimboo-seng
      @SangamLimboo-seng Месяц назад

      Yo chai Right kura garnu bho 👍

    • @jhapali217
      @jhapali217 Месяц назад

      Sikkim ma Media Lai freedom xaina sabai party matra huncha

  • @gaganyonzon7792
    @gaganyonzon7792 Месяц назад

    Thanks a ton for depicting what a true influencer should actually do. Loved every bit of your conversation with the lady and what joy that her plight has finally come to the notice of the CM . 🙏

  • @kuberkhatiwara9234
    @kuberkhatiwara9234 Месяц назад +3

    भाग्य नेउपानेसँगको बार्तालापले सन्तमाया दिदिको भाग्य उदय होस।

  • @ashissewa6037
    @ashissewa6037 Месяц назад

    Salute to our didi .. Jesus bless you and thank you dada love from Sikkim

  • @RishiramFuljel
    @RishiramFuljel Месяц назад +4

    मइले याे भिडियाे नेपाल बागलुङ बाट हेर्देेछु याे बेेनिलाइ जय जय हाेस उहाकाे
    सिरिमान स्वर्ग राज हाेस उहाकाे अन्तिम
    पछि स्वर्ग मा महल हुनेछ

  • @anjalikc405
    @anjalikc405 Месяц назад

    Dhari dhari Dhanyeabad Dide laie & sir laie🙏🙏🙏🙏🙏🫶🫶🫶🫶🫶

  • @remikarai8592
    @remikarai8592 Месяц назад +6

    दिदिको राम्रो कामको लागि 🙏🙏🙏🙏

  • @ranjuchettri6425
    @ranjuchettri6425 Месяц назад +1

    Prarthana garne ooth bhanda sewa garne hath nai thulo ho saalam xa bahiniko yo uccha sewa dharmalai🙏🙏🙏Ani yahako midiyale nagareko prachar prasar bhagya bhaile gari dinu bhayo tesko lagi bhagya bhailai pane dherai dherai dhanya badh xa👍

  • @HemadeviRai
    @HemadeviRai Месяц назад +3

    धन्यवाद दिदि लाई हाम्रो आमा ले पनी खाको हो नी हसपिटल बस्दा अनि नेपाल बटा अउनु भाको भाग्गे निउपाने सर लाई पनि सिक्किम अउनु भाको मा सगत छ हजुर लाई

  • @BharatNegi-k7y
    @BharatNegi-k7y 21 день назад

    सादर सलाम पुण्यत्मालाई।।ॐ।।ॐ।।ॐ।।

  • @geetalama8692
    @geetalama8692 Месяц назад +4

    Sikkim ko media le Nepal bata aounu vayeko Bhagya Neupaneji bata siknu paryo aba.

  • @NabinDangi-wy5hp
    @NabinDangi-wy5hp Месяц назад +5

    राम्रो भिडियो छ सर म काठमाडौ बाट

  • @radhasingh7162
    @radhasingh7162 Месяц назад

    Yti tulo man vako pni manxe huhudo rexa Didi Lai man Dekhi nai yo Kam Dekhi namn xa ❤❤❤

  • @sangaysherpa146
    @sangaysherpa146 Месяц назад +34

    बिश्वमा नेपालीहरुको ईज्यत चहि थेप्चेहरुले जोगाएको रहिछ, राई दिदीलाई स्यउरो,

    • @nikeshprasai6743
      @nikeshprasai6743 Месяц назад +1

      होनि हौ मुम्बई कोठि र नेपालको होटेल हरु पनि थेप्छे हरुले नै जोगाको हो😂😂😊

    • @AkalYatri-t6q
      @AkalYatri-t6q Месяц назад

      कति तुच्छ बिचार रहेछ मित्र को! खुसी लाग्याे। जय स्वाभिमानी जय चन्द्र शुर्य 🇳🇵 ​@@nikeshprasai6743

    • @KundanRai-qr6mx
      @KundanRai-qr6mx Месяц назад +3

      Thepche ra chuchhe bhanne hamro sikkim Darjeeling ma chaldaina sabai jat jati milera basobas garcha hajur jai hind jai bharat

    • @21Mahn
      @21Mahn Месяц назад

      Esto mentality hamro Sikkim ma chaina. 21st century ma pni esto jat ko mentality Nepal ko manche ko raicha…..

    • @AsbeenGrg670
      @AsbeenGrg670 Месяц назад +1

      @@KundanRai-qr6mxtimri india ma jasto hindu muslim hunna ni feri hamro Nepal ma😂

  • @meenachettri4716
    @meenachettri4716 Месяц назад +1

    Baine ley dherai ramro kam garnu hudai xa salam xa🙏

  • @kesharsingsuhang9009
    @kesharsingsuhang9009 Месяц назад +4

    God blessings job

  • @sumiyamfu1527
    @sumiyamfu1527 Месяц назад

    Yetiko manko dhani Didilai ,god bless you forever ❤❤❤❤❤❤, thank you Bhagya Sir ,u are so great

  • @NABatala
    @NABatala Месяц назад +4

    नमस्ते मध्य सुदूरपश्चिम ❤️

  • @purnakumarsubba452
    @purnakumarsubba452 Месяц назад

    Yo ho dharma ko kam kunai din kai huncha hai god is always with you

  • @NABatala
    @NABatala Месяц назад +6

    नमस्ते सुदूरपश्चिम ❤️🥀

  • @SunitaLimboo-t7s
    @SunitaLimboo-t7s Месяц назад

    Aila ko samai ma yesto mancha pnii hundo raicha 🤩 God bless you de🙏

  • @dawalepcha1737
    @dawalepcha1737 Месяц назад +6

    बिमारीलाई यस्तो राम्रो साथ दिन्छ भने यस दिदीलाई राम्रो एउटा् सानो स्टल सिक्किम सरकारले दिनु पर्थ्यो फेरि भएन सिक्किम राज्य भारतको धनी राज्य भनेर चिनिन्छ यस्तो अवस्थामा दिदीले स्टल राख्दा राज्य लाई सुहाउने छैन👍️

  • @razzivsharma9977
    @razzivsharma9977 Месяц назад

    Thank you daju for covering the best humanity.Iron Lady of Sikkim.

  • @rajendraroka3072
    @rajendraroka3072 Месяц назад +10

    म पनि सिक्किम गाको छु अति रमाइलो छ ,जनता सुखि छन,मलाई यो देशमा जन्मिएको मा पछुतो छ ,म पनि सिक्किममा जन्मेको भय 😅

  • @khilagurung3801
    @khilagurung3801 Месяц назад +1

    Sanchamaya di lai dherai dhanyabad r neupane sir lai poni