भाग्य न्यौपाने आज छेकि शेर्पाको गाडिमा यस्तो बाटो Chheki Shrepa, Bhagya Neupane
HTML-код
- Опубликовано: 12 сен 2024
- Presenter: Bhagya Neupane (Facebook/Instagram)
Office Contact
Official Website: www.tattatokhabar.com
Mobile No. : 9845377059
:015902281
Facebook: / tattatokhaba...
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.
Wow,,,,यति सानो उमेरमा व्यावहारिक जिम्मेवारी निभाउने सिम्पल मान्छे,,आफू राम्रो,बोली मिठो,,,राम्रो ड्राइव ,,, 🥰,,,सम्मान छ,,
सानी नानीलाई संमान स्वरुप एक लाईक गरौं त साथीहरू 👍️👍️👍️
Ok
61Banai deko chhu malai pani support gari dinu hola❤❤
@@manirai4412 huss
youtube.com/@sagarbasnet-o3y?si=RD1CrINGiL9TE2OD
मारुँ भन्छु सारा दुःख सक्दिन त के गरुँ
ल्याउनलाई सुखै सुख सक्दिन त के गरुँ ।
बहिनीको हिम्मत,साहस,जिम्मेवारी देख्दा मेरो मन अत्ति खुशी भयो ।
भगवानको सधै आशिर्वाद लागिरहोस्।
मेहनति कर्मशिल छेकि शेर्पा नानिलाइ सम्मान छ । काम सानो ठुलो भन्ने हुन्न जुन काम गरिन्छ पुरा मन दिएर पुर्णता दिनु नै सफल हुनु हो ।
Personally मेरो बाट छेकी शेर्पा बहिनीलाई बधाई अनि आउदो दिन को निम्ति अग्रिम शुभकामना hattsoff to you watching from Mirik darjeeling India
उच्च सम्मान छ बहिनी प्रती एउटा साहसिक महिला को उदाहरण दिनु भएको मा।
साच्चै महिलाको लागि उदाहरण बनेकी छिन् यी नानी, उच्च सम्मान छ यी नानीलाई
😂❤🎉
@@MayaRijal-r5i back khoi ❤
म मलेसियाबाट हेर्दै छु भाग्य दाइलाई सलाम छ छेकी बहिनिको यति राम्रो कामलाइ प्राथमिकताका साथ सबैलाई हेर्ने मौका दिनु भएकोमा🙏🙏❤️❤️❤️
धेरै खुसी लाग्यो बहिनी प्रति उच्च सम्मान।
धन्य छौ नानी तिमी यस्ता नारीहरुलाई त म हिन्त्मतिली एक सफल नारी भन्न चाहन्छु। काम सानो ठूलो भन्ने केही हुँदैन। यस्तानारी नै हुन् सफल नारी भनेका ❤❤❤❤❤ तिमीलाई धेरै धेरै शुभकामना अनि आशीर्वाद छ!❣️❣️❣️🌹🌹🌹❣️
हिम्मत वाली बैनिलाइ सुभकामना
सारै खुशी लाग्यो नानिको काम र हिम्मत लाई सम्मान छ 🙏 सबै सोचेको पुगोस सधै खुशी नै खुशी मिलोस🙏नानिको यो सानै उमेरको काम र हिम्मत देखेर अरु नानी बाबू र ठूलो मान्छेहरुलाई नि हौसला मिल्ने छ
आहा कती ज्ञानि छोरी यसरी नै अगाडि बढ्दै जानुहोस् भन्दै उज्वल भविष्यको कामना गर्दछु भगवान संग ❤️❤️
मेहनति बहिनी ल बधाई छ उज्वल भबिश्यको कामना
Cheki bhaini you are great job👍👍💕💕💕Sadhai Bhagawanko sath hos bhaini 👏👏👏🫡🫡🫡lots of love from USA ♥️♥️♥️
छोरीले चाहेको हरेक काम सोचेको आटेको पूरा होस❤❤❤❤❤
हिम्मत भकै नानी रछ।। गर्व लाग्छ यस्तो छोरा छोरी पाउँदा।।
You are too brave .I proud of you like it. ❤
काम गर्न इच्छा हुनुपर्दछ सबै काम गर्न सकीन्छ ती बहिनीलाइ मेरो सलाम छ। नेपालको बिभिन्न ठाउँहरुमा गएर जनताको दुख र सुखमा साथ दिने भाग्य न्यौपाने सर लाई धेरै धन्यवाद छ उहाँको सबै काम सफल होस् कामना छ।
अहा ! कस्तो राम्रो । छेकी नानीलाई जहिल्यै सोचेको सफलता र खुशी मिलोस् ।
धन्य होस छेल्की नानी ...! भगवान तिम्रो साथमा रहोस ।
नानी को मेहनत लाई सलुट छ 🙏❤️🙏
बैनिले सोचेको आटेकाे कुराहरु सबै पूरा होस यति साहासी यति मेहनेती बैनी प्रती मेरो सम्मान 🙏
स्रहानिय योग्य काम अझ सफलता मिल्दै जाओस् शुभकामना ।
सॉच्चै सम्मान योग्य काम नानीको आफ्नै ठाऊमा उन्नती अनि सेवा 👍👍👍
छेकी बैनी तिमिलाइबधाइ छ सानो उमेरमा नै चालकको जिम्मेवारी लिएकोमा।
बल्ल आफू दराइभर भाको मा गर्व लायो good luck भोलि को दिन मा आझै पर्गती हुँदै जवोस सुभकामना नानू लाई ❤❤❤
साहासी मेहनती नानीलाई भगवान्ले सधैं रक्षा गरुन् ❤️🙏🙏👍️
हिम्मत वालि प्यारी❤ 👌बैनीलाई हिर्दय देखी मेरो तर्फबाट छ सम्मान छ है त🙋♂️
बहिनी लाई सम्मान साथ सफलता को शुभ कामना 🙏🙏🙏
# Chhori # Salut timilai 🙏frome new Delhi india😊
बधाई छ नानि भगवान सधै दाहिना हुन्
सेर्पेनी सोल्ठिनीलाई पहाडको यस्तो अप्ठ्यारो बाटोमा पनी बलेरो चलायर यति स्यानै उमेर मै अप्ठ्यारो बाटोमा गाडी चलाउने ख्याती प्राप्त गर्नुभएको मा सलाम 🫡 छ All the best God bless you 😊 From London UK 🇬🇧
खुशी लाग्यो बैनी को उजल भबिस्य सुभ कामना होस 👍️👍️🙏
नानि लाई सलाम छ बाहादुरि छोरि प्रगति गर्दै जाउ शुभकामना
Good job chheki Sherpa sister 🙏🙏🙏🙏🙏🙏💗👍👍
मलाई पनि धेरै मन पर्छ छोरी मान्छे ले गाडी, बाइक हरु लडाएको ❤। दुई पाङ्ग्रे त चलाइन्छ। चार पाङ्ग्रे त धेरै इच्छा रहर हुदाहुदै पनि परिस्थिति ले सम्भव भएन । नानु लाइ धेरै धेरै सम्मान छ 🙏🥰।
Chalayeko edit garnuna hahaha kasto sound aako ani ladayeko ta hahhahaha
सराहनीय छ चेली
Kasto ramro sochai. Sadhai Bhagawanko sath hos.
हामी केटा भएर केही गर्न सकेनम एति सानाे उमेरमा यस्ताे जिम्मेवारी काम गर्नु घर व्यवहार चलाउनु भनेकाे समाजकाे लागि उदारनिय काम हाे नानीलाई उच्च सम्मान छ ।
ऐकदम मार्मिक छ यो कथा ❤
Cheki sherpa u are the great himat wali xhori congratulations hajur lai
Sani manxe le yeti sangasha purna life bitayeko dekhada khushi lagxa😮❤,
Good job bhagye sir sahahi nani lai salam
Kahile Kahi nepali cheli le izzat faleko dekhda khub dukha lagxa,Kani feri yesta mahan cheli haru dekhxu vitrei Bata garbha lagera aauxa,samman xa Nanu lai god bless you,yo chili lai dekhera sabaile kehi sikna jaruri xa❤
हिम्मत वाली छोरीलाई सम्मान छ
गर्व लाग्याे यी नानि काे काम लाई सँसार भरिका मानबले सम्मान गराै🙏👍️❤️👌
धेरै धेरै शुभकामना कर्मशिल नानीलाई ।
साहसी र पौराखि हातहरुलाई मेरो सलाम।। सफलताको धेरै धेरै शुभकामना।❤😂❤😢❤😮❤😅❤😊
धेरैधेरै बदाई र सुभकामना छ बहिनी लाई😊❤❤
Women power is great power work hard and don’t losse hope you will get success in ur life. Go ahead for better life
Pasang lamu sherpa jhai nam rakhun bhabisya ujhawal rahos ......mehenat ra sahasi lai salute xa timlai Best wishes your future ra ma pani sherpa
Lots of Love from USA
ल सार्है राम्राे नानी शुभकामना
लक्ष्य लिनु चन्द्रामा छुन भनेको साच्चै हो रहेछ।।आजको भिडियोले सबै बोल्यो।।।
नानीलाई सलाम छ❤❤❤❤
one of the such a big hearted girl keep it up cheli
सलाम छ चेलिलाई🎉🎉
नानी लाई धेरै -धेरै बधाई छ ल राम्रो सग चलाउनु ल गाडि 🙏🙏🙏
Good job sister👏👍❤
हाम्रो ईलाम को बहिनी 💪💪💪💪💪
धेरै कुरा नलेखौ नानीलाई Best of Luck.
मानिसले गरेकाे काम राम्रो छ 👌👌👌👌👍👍👍👍
सम्मान छ ❤❤❤
एकदम राम्रो छ। बहिनीको काम खुसी लाग्यो मलाई बहिनीको यो भिडियो देखेर❤❤
धन्यवाद नानि सलाम छ तपाईं लाई कति राम्री मान्छे
मेहनत नै सफलता हो धन्यवाद छ नानि
मेरो त मनै छुयो यो बैनी को कामा लाई देखे र हजुर लाई सलाम छ छोरी मान्छे भने को देउता उहाले जेपनि गर्नु सक्नु हुन्छ हजुर बैनी लाई मेरो तर्फबाट धेरै धेरै सुभकामना छ एस्तै कामा गर्दै जानु होला धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞💞🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
क्षेकी भहिनीको शहासलाई सम्मान छ।
बहिनीको मेहनत र काम प्रती सम्मान छ
नानिलाई बधाइ छ्✌️✌️✌️
खुशी लाग्यो नानू आगामी दिनमा अझै प्रगति होस भगवान 🙏नानुको ❤❤❤❤❤
सानो उमेर मा धैरै मेहेनेति र साहासि नानि
सलाम छ नानी लाई ❤
ससाना RUclipsr यता हाजिर हुम त । सबैले सबैलाई Support गरी अघि बढौ।
Nani salam xa tapai lai . himmati ra gyani sath ma jaghari hunu ujjyal bhavisya ko chinha ho . derai derai suvakamana xa . 🎉🎉🎉🎉🎉🎉🎉 😮😮😮😮❤❤❤❤❤❤❤ From Kathmandu .
Salute You Sister from India Assam...!!!! Lots of Love and Respect...!!!!
Serpa haru himal chadhne plane udaune pilot dekhi gadi chalaune bolero driver samma xan j hos uniharu purkhauli ali aatila nai hunxan jasto lagyo ..Salaam xa Nanilai dherai dherai❤❤
धेरै खुसी😊 लाग्छ हाम्रो देश नेपाल पनि आटिला दिदिबहिनीहरु हुनुहुन्छ केहि गर्छु केहि गर्न सक्छु भन्ने जोस जागर छ यस्तै काम गर्दै जानू होला धेरै धेरै सुभकामना 🎉❤
Thank you so much RUclips family for 1.38k subscribe❤please let's go RUclips family for 2k subscribe❤ keep supporting guys♥️🙏...
Best of luck Chheki Bunu .
बहिनी लाई सम्मान छ
Samman chha Nepali chori laii ❤❤❤❤❤❤❤❤
सलाम छ नानि लाइ
Waww dhamey lagyo molai ❤❤
धेरै खुशी लाग्यो ❤❤❤❤❤❤❤
WWau so good job sadhai agadi badnu
टिकटकमा नाङ्गो शरिस देखाउने कुकुरनी हरुले याे सानाे नानि बाट पाठ सिक्नुहाेस सलाम छ बहिनी लाई❤🎉 13:33
सही कूरो 👍👍
सम्मान छ नानीलाई
उच्च सम्मान छ नानी लाई
Wow Good job Nanu God bless you ♥️♥️
Khushi lagyo naanu lai dekhera chah uchaiko hunu parxa k garna sakdaina euta mahila le.
Verry gread sister congratulations 🎉🎉🎉
Xorilai salut keepet up nanu
म कुवेत देखि हेर्दै छु ठिकै लगियो राम्रो गर्नु सिस
धेरै खुसिलाग्यो सलाम छ
Very good ❤❤❤🎉🎉🎉🎉 nanilai cangratulation ,
Great job Chheke Sherpa nani, salute xa 👍️🙏😘
सलाम छ नानीलाई
बधाइ छ चेलि
मेहेनती नानी लाई अझै प्रगती को कामना