म अहिलेसम्म सिक्किम गएको छैन । तर त्यहाँका मान्छे कति राम्रा र रमाइला रहेछ्न । म बिदेसको भिडियो हेर्दै छु जस्तो कतै पनि अनुभव भएन । तपाईं लाई त्यहाँ बस्दा र रहदा आथित्यता प्रदान गर्नुहुने सबै सिक्किम बासी आदरणीय आमा बुवा र दिदिबहिनी लाई पशुपति नाथले सधै कृपा गरून् । सबै लाई मेरो तर्फबाट नमस्कार !🙏
Hami Sikkim or India ma basera pani Nepal or Nepali ghorkhali ko dharai izzat garxau tara kahi nepal ka daju bhai haru ko soch bichar thik chaina waha tyo galat soch hune mnxe haru baru tya ko government saga aafno desh ko development ko lagi larnu hos jasto lagxa
सिक्किमको दाजुभाइ दिदीबहिनी हरुको आतिथ्यता, सम्मान र भाइचाराको जतिसुकै प्रसंसा गरे पनि कम नै हुन्छ। सबै सिक्किमेली दाजुभाई दिदीबहिनी हरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
Aaha hamro shikkim ko buwa ama daju vai didi baini haru kati manakari ho dherai khushi layo hajur haru sabai lai vagwan le raxya garun nepal lai sadhai maya garnu la ❤❤❤🙏
सिकिमका साथीभाई ले धेरैजसो ले चिन्नुहुँदो रहेछ भिडियो हेर्नु हुँदो रहेछ धेरै खुशी लाग्यो।तेसैपनि शत्तिभाईर धेरै भाग्यमानीहुनुहुँदो रहे भाग्यचानस ले गर्दा देस बिल
लौ म पनि यहाँ भाग्य न्योउपाने ज्यूको रमाइलो भिडियो द्वारा हाम्रो सिक्किम को भ्रमण गर्नु लाग्दैछु, धन्यवाद 🙏 हजुर नेपाल देखि आउनु भएर यसरी सिक्किम को कुना कुनाको सुन्दर र रमाइलो दृश्य देखाई दिनुभयो यसको लागि धन्यवाद 🙏🙏❤️ म चाहिँ सिक्किम को वासिन्दा हुं 🙏🙏
कति सुन्दर ठउ रहेछ राम्रो लागेउ है म ईलाम फिक्कल देखि हेरी रहेको छु म पनि सिक्किम तिर त घुमेको तर यस्तो राम्रो राम्रो ठउ हरु रहेछ थाहै थिएन यस्तो राम्रो ठउहरु हजुर को युटु मै भए पनि हेरन पाईयो खुसी लागेउ है भाक्गिय भाई
गोले हाल वर्तमान सिक्किम सरकार साह्रै नै मनकारी लाग्छ त्यहॉंका - विकास,कृषि,स्वास्थ्य,शिक्षा सम्वन्धि अत्यन्त फडके मारेको अवस्था छन भने त्यहॉंका स्थानिय महानुभावहरूमा अतिथि स्वागत सत्कार सम्मान गर्ने तरिका भनेर साध्य छैन जति नै कुरा गरे पनि कमि नै हुन्छ । मुरिमूरी धन्यवाद भाग्य न्यौपाने पत्रकार भाइ छिमेकी मुलुक भारतीय सिक्किमको बारे भिडियो मार्फत हेर्न पाउँदा अत्यन्त गर्व लाग्यो ।। जय होस - जय सिक्किम ! धन्यवाद,नमस्कार ! ( हाल हङकङबाट हेरिरहेको छु ।।।) 🙏🙏💞💝💞🙏🙏😎
नेपाल र सिक्किम को ठाउ भुगोल मिल्दो जुल्दो चाई हो तर बिकासमा सिक्किमले चाई धेरै फडको मारेको छ र गोले सरले सिक्किमे जनता को मन जितन पनि निकै सफल हुनु भयको छ
भुगोल भासा हाम्रो जस्तै तर बिकाशमा धेरै अगाडि ,यहाँ पनि बिकाश गर्नेहो भने यस्ता ठाउँहरु कति छन तर यो हेरेर हाम्रा नेताले गुहु खाय हुन्छ ,मलाई त अचेल लाग्न थाल्यो कि जब सम्म बाहुनले सासन गर्छ देश बन्दैन झन झन बिगृदै जान्छ
Nice view sir I am big fan of yours and I'm also from Sikkim. But unfortunately right now I'm at siliguri for the treatment of my daughter.You're good human being I love all your motivational videos.Keep going sir 🙏
भाग्य सर यस पछि हजुर 🎉❤ इन्डिया को नागाल्याण्ड राज्यमा आउनु हामि नेपालि छौ र नागाल्याण्ड को fastival hornbill fastival पनि सुरु हुदै छ यहाको मान्छे खान्छन भन्छन् तर सत्य तथ्य अलग छ मान्छे राम्रो छन सब सग मिल्छन ❤ पिलिज जसरि पनि आउनु होला यहा बाट म्यानमार बर्मा मनिपुर आसाम सिलङ मेघालय सम्म घुम्न सकिन्छ
Namaste Dai ma pani Sikkim gangtok bata ho ahele Manipur ma chu khusi laguo hajur sikkim gayera video banaw vayo sabai place ko dherai dhanyawad dai afnu jagah dhekhera khusi lagyo malai 🙏🏻🙏🏻🙏🏻🌺🌺💐💐🎥🎥🎥god bless you Dai 👍🏻👏🏻👌🏻
Bhagega sir ji 🙏 aju hajur ko video herera baseko xu akdum khusi bhaera ayo malai hajur ko help chayio ki hajur le hami jajoto garib ko saga dherai sayok grnu bhako dekhda aaju mo khusi bhaera ayo mo kalimpong ma xu dherai dukha sukha jhelera jindagi dekhi dikka bhako the aaaja utube bata hajur ko video herda mn santi paye sir God bless you always
नमस्ते भाग्य सर 🙏🏻म दार्जिलिङ बाट , हजुर को भ्लग डेली सव्सक्राइवर, 👍🏼दार्जिलिङ आउनु भयो भने , यहाँ कोप्रसिद्द महाकाल मन्दिर अनि यहाँ कै प्रसिद्द डाली गुम्बा👌 घुम्न आउन चाहिँ नछुटाउनु होला ।👍🏼
सिक्किम घुम्न सहि लाग्यो। मैले पहिलानै मुम्बै घुमेर फर्कदा गोरखपुरमा पुलिस बाटनै लुटीदा अब जिन्दगिमा कहिलै india जादिन भन्ने लागेको थियो भन्दा भन्दै देहरादुन गए तेहा पनि पकेटमार बाट बच्न सकिन र अब कान पक्रे भनेर दार्जिलिङ सिक्किम घुम्ने मन हुदा हिदै पनि मन मारेर बसेको फेरि यो video हरु हेर्दा मन लागिरहेको छ। Thanks Bhagya brother👍️🙏
म अहिलेसम्म सिक्किम गएको छैन । तर त्यहाँका मान्छे कति राम्रा र रमाइला रहेछ्न । म बिदेसको भिडियो हेर्दै छु जस्तो कतै पनि अनुभव भएन । तपाईं लाई त्यहाँ बस्दा र रहदा आथित्यता प्रदान गर्नुहुने सबै सिक्किम बासी आदरणीय आमा बुवा र दिदिबहिनी लाई पशुपति नाथले सधै कृपा गरून् । सबै लाई मेरो तर्फबाट नमस्कार !🙏
Dhanyabad
Hami Sikkim or India ma basera pani Nepal or Nepali ghorkhali ko dharai izzat garxau tara kahi nepal ka daju bhai haru ko soch bichar thik chaina waha tyo galat soch hune mnxe haru baru tya ko government saga aafno desh ko development ko lagi larnu hos jasto lagxa
Video ma Hararo judge nagarnu hoss..25 yrs sikkim ko memory cha all are worst memory
Hajur lai Pani swagat cha Sikkim ma
🙏🏼❤️🙏🏼💚🙏🏼❤️💙💚🙏🏼❣️💚🙏🏼💚🥰🙏🏼❤️🙏🏼🪭🙏🏼👍🙏🏼🥹💙🔥🙏🏼
धेरै राम्रो छ है भाग्य न्याेउपाने सर भिभिन्ना देश र ठाउँको रामईलाे भिडियो बनउनु र देखाउनु धेरै धन्यवाद सधैं सफल राहाेस
सिक्किमको दाजुभाइ दिदीबहिनी हरुको आतिथ्यता, सम्मान र भाइचाराको जतिसुकै प्रसंसा गरे पनि कम नै हुन्छ। सबै सिक्किमेली दाजुभाई दिदीबहिनी हरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
Sikkim म पनि धेरै घुमेको छु त्यहाको मान्छे हरु शिक्षित र मिलनसार साथै आतिथ्य सत्कार सारै राम्रो लाग्छ।
Thank you from Sikkim
@@alishachhetri673 Mo Assam Bat Hoon. Sikkim ma ghumna ko lagi raamro jagga ke ke xa Vannu ta.
@@rupaksharma5199 Sikkim ma sabai ramro cha kunai pni naramro chaina bt mo Abroad ma dherai yrs dekhi.
भाग्य भाइ तपाईं लाई नेपालका मान्छेले बरु चिन्छ कि चिन्देैन सिकिम्मा सबेैले चिन्दा रहेछन धेरै खुसि लाग्याे सबेैलाई धन्ने वाद।
म काठमाडौ बाट हेर्दै छु, भिडियाे मार्फत सिक्किम देख्न पाइयाे, त्येहा रहेका नेपाली भाषि दाजुभाइ हरु राम्राे , मिलनसार, हुनुहुदाे रहेछन। ❤❤❤
Aaha hamro shikkim ko buwa ama daju vai didi baini haru kati manakari ho dherai khushi layo hajur haru sabai lai vagwan le raxya garun nepal lai sadhai maya garnu la ❤❤❤🙏
Wow सिक्किम को गाउँ को भिडियो एक्दम राम्रो लाग्यो है भाग्य दाइ
भाग्य सरको विडिओ मार्फत सिक्किम घुम्दै छु है निरन्तर❤
Sikkim mero ekdamai manparne destination ho, dherai afanta haru bhayerab pani hola. Bhagya bhai lai dherai dgerai dhanyabad.
पूरै सिकीम,दार्जलीङ्ग नै भाग्य सर को प्यारो फलवर्स हरु छन्।
भाग्य भाई अति नै राम्रो लाग्यो Video सिक्किम देखाउनु भएको मा
सिक्किम रमाइलो रहेछ। त्यहा का मान्छे राम्रो स्ङ्स्कारी रहेछ त्यहा पनि खादा को निकै चल्ती रहेछ खुशी लाग्यो।
सिकिमका साथीभाई ले धेरैजसो ले चिन्नुहुँदो रहेछ भिडियो हेर्नु हुँदो रहेछ धेरै खुशी लाग्यो।तेसैपनि शत्तिभाईर धेरै भाग्यमानीहुनुहुँदो रहे भाग्यचानस ले गर्दा देस बिल
देश बिदेस घुम्न पाउनुभएकोछ ।धन्यबभगवान ले रक्षागरुन
खुशी लाग्यो तपाईलाई सिक्किममा देख्नु पाउदा सर धेरै रमाइलो गरेर फर्किनु होला नेपाल.. 🙏😄😍😍🌺🌺
लौ म पनि यहाँ भाग्य न्योउपाने ज्यूको रमाइलो भिडियो द्वारा हाम्रो सिक्किम को भ्रमण गर्नु लाग्दैछु, धन्यवाद 🙏 हजुर नेपाल देखि आउनु भएर यसरी सिक्किम को कुना कुनाको सुन्दर र रमाइलो दृश्य देखाई दिनुभयो यसको लागि धन्यवाद 🙏🙏❤️
म चाहिँ सिक्किम को वासिन्दा हुं 🙏🙏
भाग्य सिक्किमा, मलाई पनि भाग्यले सिक्किम नै पुर्याए। धन्यबाद भाग्य !
Nepalka bhagya Neopaney jeolai sikkimka manish harole dherai maya gareka dekhyhiyo, kati dherai swagat bhairaheko xha. ❤
कति सुन्दर ठउ रहेछ राम्रो लागेउ है म ईलाम फिक्कल देखि हेरी रहेको छु म पनि सिक्किम तिर त घुमेको तर यस्तो राम्रो राम्रो ठउ हरु रहेछ थाहै थिएन यस्तो राम्रो ठउहरु हजुर को युटु मै भए पनि हेरन पाईयो खुसी लागेउ है भाक्गिय भाई
Atti uttam bhagya neupane.sirko video 🙏
गोले हाल वर्तमान सिक्किम सरकार साह्रै नै मनकारी लाग्छ त्यहॉंका - विकास,कृषि,स्वास्थ्य,शिक्षा सम्वन्धि अत्यन्त फडके मारेको अवस्था छन भने त्यहॉंका स्थानिय महानुभावहरूमा अतिथि स्वागत सत्कार सम्मान गर्ने तरिका भनेर साध्य छैन जति नै कुरा गरे पनि कमि नै हुन्छ ।
मुरिमूरी धन्यवाद भाग्य न्यौपाने पत्रकार भाइ छिमेकी मुलुक भारतीय सिक्किमको बारे भिडियो मार्फत हेर्न पाउँदा अत्यन्त गर्व लाग्यो ।।
जय होस - जय सिक्किम !
धन्यवाद,नमस्कार !
( हाल हङकङबाट हेरिरहेको छु ।।।)
🙏🙏💞💝💞🙏🙏😎
अति रमाइलो सिक्किम गाउँ ❤❤🎉🎉
नेपाल र सिक्किम को ठाउ भुगोल मिल्दो जुल्दो चाई हो तर बिकासमा सिक्किमले चाई धेरै फडको मारेको छ र गोले सरले सिक्किमे जनता को मन जितन पनि निकै सफल हुनु भयको छ
भुगोल भासा हाम्रो जस्तै तर बिकाशमा धेरै अगाडि ,यहाँ पनि बिकाश गर्नेहो भने यस्ता ठाउँहरु कति छन तर यो हेरेर हाम्रा नेताले गुहु खाय हुन्छ ,मलाई त अचेल लाग्न थाल्यो कि जब सम्म बाहुनले सासन गर्छ देश बन्दैन झन झन बिगृदै जान्छ
Oho sikkim dulio thanks bhgya and all sikkimese❤️
Nice view sir I am big fan of yours and I'm also from Sikkim.
But unfortunately right now I'm at siliguri for the treatment of my daughter.You're good human being I love all your motivational videos.Keep going sir 🙏
La Sikkim Pani ghumiyo ❤❤❤❤❤🎉🙏
Sikkimi Nepali haru lai salute chha
सिक्किमको भाई चारा(अाथित्य सतकार) देख्दा सारै खुशी लाग्यो ।
सुन्दर झरना, रमाइलाे यात्रा।शुभकामना ।
गुम्बाको ठूलो होस सानो होस तर नमस्ते टासी देलेक भनिदिनुहोला तेति भए हामी बौद्धमार्गिलाइ पुग्यो
भग्या भाई गुर्रदु्मार लेक र काला पथ्थार तिर को नि ल्यऊनु परो भिडियो सिक्किको अति राम्ो ठाऊ छ है। ॥॥॥॥॥॥॥॥॥॥
लाभा पनि जानुस भग्य सर राम्राे छ ठाउ❤❤
Sabai Sikkime Teacher haru ma Naman xa ani sikkime janta ko samman ra maya ma hami Nepalko hardik Naman....
मेरो मन् पर्न पत्रकार भाग्य दाई 🎉
भाग्गे दाईकाे काे फ्रेनत सिक्किम्मै हुनुहुदाेरयछ 75% त
गाउँ अतिनै रमाईलाे लाग्याे❤
Very beautiful place and all of family understands English Mepali perfect I like so much from London UK 🇬🇧💗🙏❤️🌹🇬🇧
Very beautiful place and all of family understands English Mepali perfect I like so much from London UK 🇬🇧💗🙏❤️🌹🇬🇧💗🙏❤️🌹🥇
Sikkim ghumna napaya poni sabai thow herna payo bhai ko video bata I like it sikkim ❤❤
हल काठमाडौ देखि हाे सधैं हेर्छु हजुरकाे भिडियो
Vagya nenpane dai tapai lai dherai dherai dhanyabad
Wow very nice driseya dekhaunu bhayekoma thank you bhage ji ,❤❤❤
म चाहि सिक्किम गएको छु र हाल बेङ्गलोर बाट भिडियो हेर्दै छु दाजु❤❤❤❤
आखिर जहाँ भए पनि हामी सबै नेपाली ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भाग्य सर यस पछि हजुर 🎉❤ इन्डिया को नागाल्याण्ड राज्यमा आउनु हामि नेपालि छौ र नागाल्याण्ड को fastival hornbill fastival पनि सुरु हुदै छ यहाको मान्छे खान्छन भन्छन् तर सत्य तथ्य अलग छ मान्छे राम्रो छन सब सग मिल्छन ❤ पिलिज जसरि पनि आउनु होला यहा बाट म्यानमार बर्मा मनिपुर आसाम सिलङ मेघालय सम्म घुम्न सकिन्छ
त्यहीँ त मान्छे खान्छ भनेर हल्ला गर्छन नेपालमा
@@haribahadurpokharel8186 हामि जनम यहि हो तर देखेको छैन् एक कुरा सत्त हो कुकुर चाहि खान्छन् 🙏🏻🙏🏻 🥰 मान्छे त नेपालि जस्तै हो सेम सेम छन
Haha khepa
Tasto navanu na gaw busty titra basnu hunxa knowledge hudina ni ta suneko var ma vanu vako hola @@soniadewan9102
सनरै राम्रो सिक्किम का।मान्छे।हरु
Wow place bhagy sir❤❤
आपै सिकिम पनि नेपाल जस्तै पो रहेछ।🇳🇵❤️❤️
Sikkimese are so welcoming, so Sikkim attracts tourist more than its population yearly.
Waiting for tomorrow ❤❤❤ video herna ko lagi.humro sikkim kasto lagyo tapai lai.
अति सुन्दर दृश्य। 👌
Iam watching from nagaland-kohima love u bro
Moili poni Sarai majja ani ramro lagcha thapai haru ko vlog video harnu wow khia dammi water falls
O ho gate himali chetrA good ❤ 😮
From assam, vedio hetu ramro lago. Best of journey.
Nice video sir iam Big fan from kalimpong 🙏
woow ❤
i,m big fren bro .nice vido i injoying lost of thank you so much i,m from saudi kas.❤❤❤❤
Iam watching From Arunachal Pradesh jairampur 👌
कतार देखि हेर्दै छु🙏🙏🙏🙏🙏🇧🇭🇧🇭🇧🇭🇳🇵🇳🇵🇳🇵🇳🇵
सिक्किम ठाउ नै राम्रो मान्छे हरु पनि असाध्यै राम्रो छ्न्।
Welcome to Sikkim neopane jee🙏
Namaste Dai ma pani Sikkim gangtok bata ho ahele Manipur ma chu khusi laguo hajur sikkim gayera video banaw vayo sabai place ko dherai dhanyawad dai afnu jagah dhekhera khusi lagyo malai 🙏🏻🙏🏻🙏🏻🌺🌺💐💐🎥🎥🎥god bless you Dai 👍🏻👏🏻👌🏻
Bhagega sir ji 🙏 aju hajur ko video herera baseko xu akdum khusi bhaera ayo malai hajur ko help chayio ki hajur le hami jajoto garib ko saga dherai sayok grnu bhako dekhda aaju mo khusi bhaera ayo mo kalimpong ma xu dherai dukha sukha jhelera jindagi dekhi dikka bhako the aaaja utube bata hajur ko video herda mn santi paye sir God bless you always
नमस्ते भाग्य सर 🙏🏻म दार्जिलिङ बाट , हजुर को भ्लग डेली सव्सक्राइवर, 👍🏼दार्जिलिङ आउनु भयो भने , यहाँ कोप्रसिद्द महाकाल मन्दिर अनि यहाँ कै प्रसिद्द डाली गुम्बा👌 घुम्न आउन चाहिँ नछुटाउनु होला ।👍🏼
Aati ramailo lageyo 🎉mo siliguri bat herdaichu❤❤🙏
Next time chai west Sikkim Pani janu hos la. Thank you so much for the beautiful videos Bhagya ji 🙏❤️
wow wow❤❤❤❤
Thnk u so mch yt family for 41 subscriber ❤
Malai pani support garnuna la
@@Sunitakc-pj3rh ok don
Çhitwan vàràtpur nepal thanku vai 🎉
Vagha 'eupane bhai swagat xa hai sikkim ma
So beautiful sikkim ❤❤
ramro chha
Watching from North Carolina !! Iam one of you’re subscriber and love you’re video always ❤
Love from India West Bengal 🇮🇳
Good sikkim❤❤❤❤
Lots of love from Sikkim (Bojoghari)
I AM FROM ASSAM. MO EK JANA INDIAN NEPALI HOON. SIKKIM GHUMNA CHAHANXU. SIKKIM MA GHUMNA KO RAAMRO JAGA KE KE XA VANNU TA PLEASE.
Sarai ramailo vayo aafai gumeyko jasto vayo 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
Wow nice❤
Wow sari ramilo thau Ani sari hasali manche❤
I’m from USA 🇺🇸, I do watch your work usually. Your videos are awesome, I enjoy….
भाग्य सर राम्राे छ ग्रामिण जीवन रिपाेर्टग
धेरै मिलनसार सिक्किमि जन्ता
सिक्किमको जस्तो बुझ्ने जनता नेपालमा भएको भए नेपाल अझै स्वर्ग हुने थियो
Video ramra lagyo.
Dami lagyo bhai vlog
Ràmro lagio dhanyawad ! Mo Kohima Nagaland India dekhi herdde-i chhu 👍👍👍
❤❤❤❤syangja bata
Ghar Raima basibasi des bides herne paiyo Hapur lai dherai dhannebadh❤
I am from Bangalore, I keep watching your videos. I like it very much.
Wow damiiiiii ❤️👌
सिक्किम घुम्न सहि लाग्यो। मैले पहिलानै मुम्बै घुमेर फर्कदा गोरखपुरमा पुलिस बाटनै लुटीदा अब जिन्दगिमा कहिलै india जादिन भन्ने लागेको थियो भन्दा भन्दै देहरादुन गए तेहा पनि पकेटमार बाट बच्न सकिन र अब कान पक्रे भनेर दार्जिलिङ सिक्किम घुम्ने मन हुदा हिदै पनि मन मारेर बसेको फेरि यो video हरु हेर्दा मन लागिरहेको छ।
Thanks Bhagya brother👍️🙏
Haar jaga tasto haina sathi yaha Sikkim awnuhos taba yaad huncha asli ghorkhali bhaneko k ho
K ho ghorkhali vaneko @@laxmanchettri4087
Very nice place
Yes brother hola🙏🙏
❤❤❤ from shillong
Daju tapai la hamro sikkim lai promote garnu bhayo dharai ramro kura ho tara tapai la South West pani promote garnu parthyo daju
नेपाल बाट हेदैछु हाम्रो नेपालि दाजुभाई हरु पनि कति धेरै रहेछ आफ्नो गाउँमा आएर परिसरम गर्नु होला भाग्य नेउपाने सरले ल्याउनुपर्ने भो
Very Nice
सिक्किम साच्चै रमाइलो रहेछ ।🎉😅