यो घर हेर्नुहोस अनि सिक्किमको गाउँ यस्तो छ हेर्नुहोला Sikkim Vlogs Part-10 Bhagya Neupane

Поделиться
HTML-код
  • Опубликовано: 22 дек 2024

Комментарии • 577

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 2 месяца назад +56

    सिक्किम पनि राम्रो यहाँका दाजुभाइ दिदीबहिनी पनि सोझा अनि शिष्ठ स्वभावका हुनुहुदो रहेछ।

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 2 месяца назад +7

    सिक्कीमको माटो मलिलो लाग्यो । जे पनि उब्जनी हुने अति सुन्दर ठाउँ रहेछ । धन्यवाद भाग्य जि ।

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 2 месяца назад +11

    मैले याे भिडीयाे धरानबाट हेर्दैछु सिक्कीमकाे याङ याङ गाउँ त भाेजपुर जिल्लाकाे साम्पाङ जस्ताे पाे रहेछ।

  • @deependrakhatri6713
    @deependrakhatri6713 2 месяца назад +18

    चाइनाको अपार सफलता पछि सिक्किम पनि पुरै हरिदै छ ।दाई

  • @BandanaRai-h4i
    @BandanaRai-h4i 2 месяца назад +19

    शहर भन्दा गाॅउ नै रमाइलो लाग्छ ❤️

  • @mukundathapa6035
    @mukundathapa6035 2 месяца назад +20

    भाग्य भाइ यस्ताे भिडियाे त हाम्रा भष्ट र चाेरनेताहरुले हेर्नेै पर्ने हाेतर के गर्नु हाम्रा चाेर नेताहरु त कसरी देस लुट्ने भन्ने मात्र छ।

  • @NareshKhatri-mx9ov
    @NareshKhatri-mx9ov 2 месяца назад +20

    म पनि सिक्किम गाउँ घुम्दै छु भाग्ये सर हजुर को भिडियो मार्फत

  • @bhimkumarichettri813
    @bhimkumarichettri813 2 месяца назад +5

    हाम्रो सिक्किम साँच्चै रमाइलो छ अनि बिकासीत देश पनि हो भारतको प्यारो राज्य हाम्रो सिक्किम को भ्रमण गर्नुभएको मा धन्यवाद भाग्य ज्यु लाई❤

  • @malashrestha3187
    @malashrestha3187 2 месяца назад +16

    नेपाल को ७:२० चिया पिउदै हेर्दै छु दामी नेपाल जस्तै रैछन घर❤❤❤❤

  • @puranchhetrioffical3688
    @puranchhetrioffical3688 2 месяца назад +9

    हजुरको प्राय जसो भिडियो हेर्ने गर्छु साह्रै मनपर्छ सिक्किम भ्रमण सकिएपछि दार्जिलिङ आउदा दर्जिजिलिङकै प्रसिद्ध ठाउँ मङ्पु पनि अवश्य आउनुहोला है भाग्य सर।

  • @Harshikaprisca
    @Harshikaprisca 2 месяца назад +5

    कति रमाइलो पाय मागेर खानी होनि नपाय चोरेर खानी हो sweet कति राम्रो बोली होके अईले समन video राम्रो लग्नी भनेकै भाग्या sir को हो मलाई

  • @yogendrarawal9913
    @yogendrarawal9913 2 месяца назад +4

    भाग्य न्यौपाने दाजु मलाई सिक्किम हेर्दा आँखा रसाएर आयो साएद हाम्रो पुख्र्यौली दाजुभाइले आफ्नो भासा नभुलेको हाम्रो देश कहिले यस्तो बिकसित होला है

  • @indralimbu8358
    @indralimbu8358 2 месяца назад +162

    सिक्किम राज्य भनेको नेपाल जस्तो होइन धेरै राम्रो बिकास भएको छ सिक्किम देखेर नेपाल को चोर नेता हरुले केही सिक्नु पर्ने हो❤❤❤❤❤

    • @ramkumal1884
      @ramkumal1884 2 месяца назад +9

      हामराे,नेपाल काे चाेर नेता हरु ले यस्ताे भिडियाे हेर,दैन नि हाे!!

    • @MadhuShreee-c2v
      @MadhuShreee-c2v 2 месяца назад +3

      Sikim jasto hunu pani vayen ni hajur Tiyo India ho vane Nepal 🇳🇵 Nepal hunu paro ho pani neta kharab ho hajur ko kura right hajur le Nepal jasto vannu vawa Xa. Kasto Nepal jasto vannu vako social media ma dekher sara Nepal lai kharab dekhne sochne ani hamro Nepali vaasa mai boler nai hajur le comt paas garnu hunxa Sayad hamro xuteko jamin ma basnu hune Indian Tara vaasa Nepali Tye nepal 🇳🇵 ko bolnu hune jasto lagyo. Ani sikam bata k siknu hola ra hajur kasai ko des ko ghulam navayeko des nepal 🇳🇵 vayer tara neta ekdam kharab ho hajur ko kura sahi Xa ❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @lasthopethakuri
      @lasthopethakuri 2 месяца назад

      देखावटी विकास हो सिक्किम कि चाडै नै नेपाल म गविन छ सिक्किम लगायत हिमाचल उत्तरख्ण्ड सहित धिलो चाडो भयेनी। जय ग्रेटर नेपाल 🙏🇳🇵🙏​@@MadhuShreee-c2v

    • @banshi1687
      @banshi1687 2 месяца назад

      Jai Hind

    • @soniadewan9102
      @soniadewan9102 2 месяца назад +3

      @@indralimbu8358 just lack of knowledge Ani Timaru euta India ko state ho Ani Nepal euta sovereign country farak afai xhuta Ani na sika India ko internal politics ko barema

  • @humanity4630
    @humanity4630 2 месяца назад

    तपाईंले अद्भुत विनम्रता प्रदर्शन गर्दै हुनुहुन्छ, र तपाईं उपलब्धिहरूको कुनै बोझ बोक्नुहुन्न। तपाईं धेरै सरल हुनुहुन्छ ,भारतमा ठूलो प्रेम र सम्मान कमाउनु भएको छ।
    Affection from India ❤🇮🇳

  • @c.branamagar8148
    @c.branamagar8148 2 месяца назад +4

    सुन्दर अनि शान्ता सिक्किम को गाउ आहा❤

  • @subodhrai1564
    @subodhrai1564 2 месяца назад +4

    भाग्य भाई लाई भाग्य ले सिक्किमको परिदर्शन गरेर सबै प्रकारको गाउँ शहरको भिडियो बनाएर जानकारी दिनुभएको मा धन्यवाद साथै शुभकामनाहरू पनि। अब दार्जिलिङ को भ्रमनमा यस्तै भिडियो को आशा साँचेका छौं। दार्जिलिङ को गोर्खे हाट को भिडियो पनि बनाएर मज्जा लिनु होला🙌👏🙏🙇।

  • @KendraChetry
    @KendraChetry 2 месяца назад +14

    भाग्य नेउपाने को भीडीयो हाम्रो आसाम मा पनि हेरीनछ। आसाम को गांव पनि साह्रै सुन्दर छ।समय र सुयोग मिले हाम्रो आसाम आउनहूने अनुरोध छ।

    • @khyamsubba
      @khyamsubba 2 месяца назад

      thank you from nepali

  • @DalamuSherpa-c7u
    @DalamuSherpa-c7u 2 месяца назад +4

    हामीले पनि दार्जिलिङको रिमबीक लोघोमाबाट हजुरको भिडियो हेर्दैछौ

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 месяца назад +4

    मजाले घर व्यावस्था सबै मिलाएर बस्नु भएको रहेछ रमाइलो गाउँ रमाइलो मान्छे बस्नु हुने सम्पुर्ण नेपाली भाषीलाई सलाम छ 🎉जे गर्छ भाग्य ले गर्छ

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 месяца назад

    अति असल ,राम्रो देखियो ,हाम्रो नेपालमा पनि गाँउको बिकास पहिला गर्नु कुराको जानकारी गराएकोमा भाग्य न्यौपाने सरलाई धेरै धन्यवाद छ ,जयहोस

  • @sureshlamichhane-yw5qy
    @sureshlamichhane-yw5qy 2 месяца назад +9

    why all sikkim peoples so innocent and lovely every house said eat something so nice humanity ❤❤❤❤😊

    • @GeetaSharma-pe8tn
      @GeetaSharma-pe8tn 2 месяца назад

      ❤❤

    • @sarojsikkim
      @sarojsikkim 2 месяца назад

      We Sikkimese known as 'ATITHI DEVO BHAVA' [ अतिथि देवो भव।
      हामी दुश्मनलाई पनि उत्तिकै 'मा.....या गर्छौ।
      झन 'भाग्य नेउपाने भाई त....🎉🎉🎉🎉🎉

  • @premsharma5549
    @premsharma5549 2 месяца назад +15

    Hamro west sikkim pane janu parcha hai bhagya da❤

  • @MinTamang-z7y
    @MinTamang-z7y 2 месяца назад

    वअउ दामि छ सिकिम लहइ पहिला त भागे भाई को सिगो टिम लाई सलटछ अनि सिकिम को दाजुभाइ दिदीबहिनी तथा सम्पुर्ण नेपाली लाई मेरो सुब दिन हो स

  • @kewalniraula836
    @kewalniraula836 2 месяца назад

    भाइ घुम्नलाई चाहिँ भाग्यमै लिएर आउनुपर्ने रहेछ है।best of lock ❤️❤️❤️❤️❤️

  • @Janak-c2c
    @Janak-c2c 2 месяца назад +6

    मलाई धेरै रमाई लौ लाग्यो सिक्किम❤❤❤❤❤

  • @sunilsawden8622
    @sunilsawden8622 2 месяца назад +8

    हजुर पश्चिम सिक्किम को नेपाल र भारत सिक्किम को सिमाना चिवाभञ्जयाङ को फेद उतरे मा पनि आए दिने अनुरोध।

  • @yrkcalgary5133
    @yrkcalgary5133 2 месяца назад +1

    आज पनि सिक्किम, दार्जीलिंग का प्रिय साथी हरु को याद ले सताउछ चननाई, दिल्ली मा बिताएका पल हरु को ❤🎉🎉 yaduram kandel 🙏🏾🙏🏾❤❤❤love u all🎉 from canada🇨🇦 🇨🇦🇨🇦🙏🏾🙏🏾

  • @gyanbahadurgurung4444
    @gyanbahadurgurung4444 2 месяца назад +9

    याङगाङ तिर पनि आउनु हवस् है।

  • @prakashkalpana996
    @prakashkalpana996 2 месяца назад +22

    भाग्य न्यौपाने दाजु को भिडियो हेर्दा त कस्तो आफै घुम्न गएको महसुस भाको छ ❤❤

    • @monekami2966
      @monekami2966 2 месяца назад +1

      Why do you bring news from another country.why why ??? You Never talk about border issue between Indian and Nepal 😂😂😂

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 2 месяца назад +2

    वाउ धेरै राम्रो गाउँ नेपालकै जस्तो

  • @sushilapradhan4067
    @sushilapradhan4067 2 месяца назад +5

    सिक्किम को गाँउ वस्ति राम्रो रहेछ

  • @NarayanDhami-nj5dh
    @NarayanDhami-nj5dh 2 месяца назад +1

    धन्यवाद भाग्य न्यौपाने सर हजुर मात्र होइन हामिलाइ समेत घुमाउनु भएकाे महसुस

  • @tarebhir6307
    @tarebhir6307 2 месяца назад +4

    एभाई मलाई मनपराऊनेनै एस्तैगाँउघरहाे चैनाकाे गाँउघर मलाईजति अरूकाेलाई मनपारायाे हाेला

  • @BidhyaPradhan-qj6dy
    @BidhyaPradhan-qj6dy 2 месяца назад +5

    हजुरको मार्फत हामी पनि सिक्किम घुँदैछुंम❤❤

  • @A_Chhetri.
    @A_Chhetri. Месяц назад

    Bhagya Neupane dai Dherai Ramro Lago Sikkim ko Video Malai Tapai Ko Bholi Chai Derai Ramro Lagxa ❤

  • @abhishekrai9198
    @abhishekrai9198 2 месяца назад +1

    सिक्किम भने को धेरै डाड़ा काड़ा भए को रमाइलो सिक्किम हो । ❤❤❤❤

  • @khemsikmangar7281
    @khemsikmangar7281 2 месяца назад +2

    Dhannyabad bhagya bhai lai.. Miss u so much

  • @sakshitamang8438
    @sakshitamang8438 2 месяца назад +4

    Wow beautiful place Sikkim ko ghou ghar hamro Sikkim dhearai ramro cha moili poni Sarai majja ani ramro lagcha video harnu

    • @BidhyaLama-c1f
      @BidhyaLama-c1f 2 месяца назад

      Beautiful , video thank you Neupaney jeu kati ramro thau haru awlojan garaidinu vayekoma wish you good luck 👍

  • @salmontirwa7663
    @salmontirwa7663 2 месяца назад

    भाग्यजी!ईश्वरले हजुरलाई अरु भाग्यशाली बनाउनुभएकाे हास् है!!! बयाेवृध्द दिदीहरुले आफ्नाे धेरै वर्ष अधि हराएकाे"सुधिप" उमेर 36 वर्ष भन्ने,हेर्दा बुडाे देखिने दाईलाई पनि अब प्राय:फेला पारीसक्नु भएकाे छ;हजुरकाे भिडियाेकाे माध्यमले ।धेरै-धेरै धन्यवाद ! हजुर लगायत समस्त टीमसमेतलाई !!!🎉💐🙏

  • @NepalimutuNp
    @NepalimutuNp 2 месяца назад +2

    बालाइ नेपाल घुमाउनु पर्य‍ो थोरैमात्र भयेनि सुख:हुने थियो

  • @tararai6795
    @tararai6795 2 месяца назад

    हाम्रो देश मा सबै फटाहा छ भन्नु हुदैन नेता तेतिकै भाको छैन पहिले जनता नै थिउ सबै को मन जितेर हो

  • @neypanesuraj
    @neypanesuraj 2 месяца назад

    धानबारी होईन धानखेत वा धानबाली कुरो🙏🇳🇵💞👍️

  • @sagarbasnet2485
    @sagarbasnet2485 2 месяца назад

    इलाम जस्तो लागो कति राम्रो love सिक्किम मेरो बाउँ को mawali ❤❤

  • @basantarokaya5313
    @basantarokaya5313 2 месяца назад +3

    म भारत को चनै बाट हेर
    दै छु दाइ🙏🙏❤️❤️

  • @ManuUperty
    @ManuUperty 2 месяца назад +1

    नेपाली भारतीय हुँदैन, भारतीय नेपाली हुँदैन, नेपाली नेपाली नै हुन्छ! झन् दार्जीलिङ्ग, सिक्किम, कुमाउँ, गढवाल, देहरादून नेपालको भूभाग हो, जहाँ वर्तमान अवस्थासम्म पनि भारतीय उपनिवेश कायम छ! बेलायतले २०० वर्षपछि मरिससको चागोस् आइसल्यान्ड फिर्ता दिएको छ! नेपालले आवाज उठाउनु हो भने एक न एक दिन नेपाल भित्र पसेको इन्डियालाई बाहिर धपाउन सकिन्छ! सबै नेपालीहरु एकजुट हुनुपर्छ! विशाल नेपाल कायम गर्नुपर्छ! सिक्किमी जनता ईण्डियन हैनन्, ईन्डियाले उपनिवेश कायम गरेको नेपाली जनता हुन्! सिक्किमीहरु ईण्डियन हैनन् नेपाली हुन्! नेपालका हुन्! सबैले ग्रेटर नेपाल अभियानलाई समर्थन गर्नुहोला! धन्यवाद!

  • @PuspaRai-ru2cx
    @PuspaRai-ru2cx 2 месяца назад

    दामि हो गाउँ सिकिम👍️❤️ सर देखाए मा धने बात

  • @deepudeepu4761
    @deepudeepu4761 2 месяца назад +1

    I really Miss Sikkim. Pura yaad aayo Sanu Huda khet barima ghumeko. Thank you so much for the video Bhagya ji 🙏❤ watching from Pokhara

  • @asubinlunghelimagarbinod5300
    @asubinlunghelimagarbinod5300 2 месяца назад +3

    साह्रै मजा लाग्यो 👍👍

  • @nepalikokalam
    @nepalikokalam 7 дней назад

    जय होस् भाग्य भाइ।
    नमस्कार उपस्थित साथीहरू ! एक आपसमा साथ समर्थन गर्दै अघि बढौँ।

  • @sikkimvloger884
    @sikkimvloger884 2 месяца назад

    Kati ramailo sharing brother❤❤❤ khussi lagyo thanks for our sikkim village vlog 😊

  • @DhirajraiRai-q8v
    @DhirajraiRai-q8v 2 месяца назад +3

    सिक्किम राज्य हाम्रो भारतीय नेपालीहरू को उदाहरणीय राज्य हो, साच्चै बिकसीत छ

  • @tikagurung5594
    @tikagurung5594 2 месяца назад +2

    bhagya vai lai dherai dherai dhanyabad hami ghar mai basi basi sikkim china kata kata dekhna paichha i m regular viewer from jhapa damak

  • @bishnupandey5011
    @bishnupandey5011 2 месяца назад

    धन्यवाद भाग्य सर सिक्किम आऊनु भयो रमाईलो भयो

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 2 месяца назад +5

    Keep सपोर्ट loveling guys सबै जना मिलर अगाडि बनु पर्छ है कोको हुनु हुन्छ सानो youtuber हरु सबै इन्ट्री हुन त❤❤❤😢❤😢😢❤😮❤😮❤😮❤

  • @anitakhan7495
    @anitakhan7495 2 месяца назад

    Thank you sir for visiting sikkim I’m from sikkim but live in Dubai I love ur all videos

  • @KamalKarki-o3s
    @KamalKarki-o3s 2 месяца назад +1

    भाग्य सर र शक्ति सर नमस्कार हामी चैं पूर्व सिक्किम डिक्चु हो।।

  • @pawanmanger6377
    @pawanmanger6377 2 месяца назад +9

    यो हाम्रो सुन्दर सिक्किम हो संसारलाई हाम्रो सिक्किम देखाउनु भएकोमा धेरै धेरै धन्यवाद 🎉🎉🎉❤🎉❤🎉❤

    • @SivakumarRai-p4g
      @SivakumarRai-p4g 2 месяца назад

      मलाई पनि सिक्किम जानू मन छ ताताे पानी सम्मा पुगेको

  • @devikashrestha7738
    @devikashrestha7738 2 месяца назад +8

    सिक्किममा पनि पुरा नेपाली भाषा हुदोरहेछ मलाई त नेपाल जस्तै लाग्यौ

    • @lokeshmagarlokeshmagar6665
      @lokeshmagarlokeshmagar6665 2 месяца назад

      पहिलो नेपाल थियो चोर हरु के बेचेर हो भारत भएको

  • @JaganathPuri-g4d
    @JaganathPuri-g4d 2 месяца назад +2

    कहिले त शक्ति गोदार पनि बोल्नुन हो दल्ली कोति लाई न बिर्सनु है जय भाग्य जय शक्ति सन्सार देखाउनु भयो दुबै जना मा सुभकामना

  • @achuachuu4145
    @achuachuu4145 2 месяца назад

    नेपाल,kodhai,congratulation,well,come,वाचिंग,from,dew,village

  • @LaxmiKarki-c3t
    @LaxmiKarki-c3t 2 месяца назад

    यकदमै राम्रो हो यो नै यो सफलल हस यो नै

  • @sonamdoma2947
    @sonamdoma2947 2 месяца назад

    Thanks for info its my humble requst to everyone plese stay home stay safe its not to traveling time 🙏

  • @yangchenwaiba2813
    @yangchenwaiba2813 2 месяца назад

    Thank you for exploring our home town and I wish and pray god bless you with lots of happiness joy and prosperity ❤❤❤❤

  • @DomaChettri-f6n
    @DomaChettri-f6n 2 месяца назад

    Dhanya baad hamro Sikkim awno bhako ma ❤ra sathai nepal ma basnu bhayeaka sampurna nepali daju vai didi baini lai.

  • @girirajpunmagar2465
    @girirajpunmagar2465 2 месяца назад

    सिक्किम नगए पनि Video हेर्न पाउँदा खुशी छु।🙏🙏

  • @estherlepcha6696
    @estherlepcha6696 2 месяца назад +4

    Sikkim Ramro Cha hoo Sir 😊 mancha haru pani Ramro huncha hii ❤

  • @songsarelast7199
    @songsarelast7199 2 месяца назад +1

    Namaste bhai tapai ko vedio ekdamai ramro lagcha yo vedio marfat hamro Sikkim ko gaon sabai dekhna payon kalimpong ko pni program banaye hunn thiyo kalimpong pni ghumna lai ramro cha

  • @KrishnaBhakti-o2r
    @KrishnaBhakti-o2r 2 месяца назад

    Desh farak vayeo pani vhasa ra jath ta milcha ni... Lots of love to all the people of nepal from Sikkim.

  • @arunasharma499
    @arunasharma499 2 месяца назад

    Great job Bhagya bhai.

  • @AnuMagar-rp1xe
    @AnuMagar-rp1xe 2 месяца назад

    कति मन पर्यो मलाइ सिक्किम को ठाउ

  • @subhamrai3532
    @subhamrai3532 2 месяца назад +4

    Thank god i was born this country🇮🇳 sikkim

  • @ABSCREEN
    @ABSCREEN 2 месяца назад

    पहिला नेपालकै भाग हो अनि घरहरू नेपाल जस्तै हुने नै भयो । साह्रै सुन्दर गाउँहरू रहेछन । नेपाल भन्दा फरक के लाग्यो भने बिकास राम्रो भा को रहेछ ।

  • @RajanMagar-vr5ny
    @RajanMagar-vr5ny 2 месяца назад

    तपाइको भिदियो हेर्दा चाहिँ मज्जा लाग्दछ सर

  • @rajeshthapa1167
    @rajeshthapa1167 2 месяца назад +1

    दार्जिलिङमा पनि हजुरलाई स्वागत छ
    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @domalu4001
    @domalu4001 2 месяца назад

    Very nice vlog. Beautiful village with innocent n content people ❤

  • @socialmediainnepal6150
    @socialmediainnepal6150 2 месяца назад +8

    झापालि कान्छा बिजय साहि कता छन आज bholi

  • @jakaimjjakaimj9188
    @jakaimjjakaimj9188 2 месяца назад

    सिक्किम को गाउं सुख समृद्धि को गाउं हो;

  • @greentea1431
    @greentea1431 2 месяца назад

    पहाड बस्नै रमाइलो अब मधेस छोडेर हामी पनि आफ्नै पहाड जानुपर्छ ❤

  • @ShantaRai-u3f
    @ShantaRai-u3f 2 месяца назад

    Namastey @bhagyaNeupani!! Hajur ley yo video ma Jun bua dhekau nu vako cha wahako family mungpoo Simlay vanney thau ma cha ani waha hara ko lagvak 22years jasto vayo. Waha ko aama bridda hunu huncha aaja tapai video marfad aaja hami le dhekna payo ekdam nai khusi lagyo ra waha lai waha ko aama snga vetai dinu na maddad gari dinu vaney ra hajur lai binti takrau da chu!! Dhanyabad 🙏

  • @palutamangnepal5724
    @palutamangnepal5724 2 месяца назад +3

    Atinai ramro xa Bhagya Neupane bhai.

  • @AnuchettriAnuchettri-l5n
    @AnuchettriAnuchettri-l5n 2 месяца назад +1

    Hamro Sikkim kati ramro cha I love Sikkim❤

  • @annurongmit8285
    @annurongmit8285 2 месяца назад

    Ek dam ramro xa video ❤❤

  • @ashokmagar9948
    @ashokmagar9948 2 месяца назад

    युएई बाट हेर्दै छु। मेरो देशको गाउँ गाउँमा यसै गरि सबै जनालाई देख्न पाए कति राम्रो हुन्थ्यो। रित्तै भैसक्यो गाउँ चोर भ्रष्टाचार नेताले गर्दा 😪😥😪😥

  • @purnachettri820
    @purnachettri820 2 месяца назад +2

    Nice too see you in Sikkim sir
    Every video is best ❤❤

  • @dezeymagar2411
    @dezeymagar2411 2 месяца назад

    Hamro sundar Sikkim ma enjoy garuhos hai Bhagya bhai & Shakti bhai tapiharu ka ka samma pugnu hunxa m pani herdai xu hai 😊

  • @dhanrokayaa6653
    @dhanrokayaa6653 25 дней назад

    अझै पनि नेपाल हो भन्ने नै मलाई महसुस हुन्छ भारतमा गाभेता पनि ।

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 2 месяца назад

    भागिय भाई कति राम्रो ठाउ रहेछ नि ❤❤❤❤❤❤❤❤❤❤❤

  • @GangaAdhikari-b2k
    @GangaAdhikari-b2k 2 месяца назад

    भाग्य भाइ सिङताम बाट तुङमिङ पनि जानू है हाम्रो गाउँ हो पुराना गर हरु छ्न ।

  • @indirachamlagain4345
    @indirachamlagain4345 2 месяца назад

    नसपती खाने सुरमा जुका नाथेले खावशनत भाग्य सर।

  • @Ranjanlama-o4q
    @Ranjanlama-o4q 2 месяца назад

    Kostoh maja le khanu bhoyo nashpati dekherai khau khau lagyo😊

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 2 месяца назад

    कति राम्रो नानि भागिय भाई तियो दारिमा पनि नानिले किस खाई नि भाई

  • @ritayessirlamayes596
    @ritayessirlamayes596 2 месяца назад

    Bhai ko video saro ramro lagcha from shillong meghalaya God bless your all family bhai 👍

  • @PuranDeuba-z6b
    @PuranDeuba-z6b 2 месяца назад +1

    मलाइ धेरै रमाइलोलागयेा सिकिम्म❤

  • @BishramGurung
    @BishramGurung 2 месяца назад +1

    Ahahah lovely place sikkim sabai jana lai Namaskar

  • @rasamlamsal4144
    @rasamlamsal4144 2 месяца назад

    दामि रहिछ त गाउँ त झनै राम्रो

  • @gousikaChamling-33
    @gousikaChamling-33 2 месяца назад

    Love you sikkim nepali bhashi❤❤janta ❤❤❤😊

  • @chandrakalagurung198
    @chandrakalagurung198 2 месяца назад

    गॅाउ गॅाउ डुल्ने चोरेर मागेर खानी हर देस डुल्नी भाग्य निउपाने सर

  • @rameshbhattarai8346
    @rameshbhattarai8346 2 месяца назад +1

    Wow beautiful Sikkim watching from manipur

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 2 месяца назад

    सङ्खुवासभाकाे ताम्कु र भाेजपुरकाे साम्पाङतिर घुम्नु भयाे भनेपनि सुन्तला नस्पतीऽ अारु कागतीहरु हरेक चीज फल्ने लगभग यस्तै गाउँहरु देख्न पाउनु हुन्छ।

  • @tamanggeeta3110
    @tamanggeeta3110 2 месяца назад

    Tapiharu sikkm ghumnu vayara hamily pani sabi dakhna payiu khushi lagyo from mirik