केपी ओलीको गर्जन बिना प्रमाण कसैलाई जेल हाल्दिन ! ढुक्क रबि लामिछाने, तनावमा गगन
HTML-код
- Опубликовано: 30 сен 2024
- केपी ओलीको गर्जन बिना प्रमाण कसैलाई जेल हाल्दिन ! ढुक्क रबि लामिछाने, तनावमा गगन #kpoli #gaganthapa #rabilamichhane
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►RUclips: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News
दर्शकको रोजाई
१ ) केपी ओली
२ ) प्रचण्ड
1
2
Choice ta ali gatilo de ...kam na lagne manche pani choice ma huncha...
रवी लामिछाने
2
चतुर केपि ओलिको कुनै भरोसा हुँदैन है
अस्ति पत्रकारले अध्यक्ष ज्यु तपाई प्रधानमन्त्री बन्नुहुँदैछ अरे त भनेर प्रश्न गर्दा मलाई थाहा छैन यो बर्ष चाहिँ अर्को बर्ष हुन सक्ला भन्दै अधुरो जवाफ दिएर भागेको केही घन्टामा प्रधानमन्त्री बनिसकेको अवस्था थियो।
चान्स अायाे नेताले कमाॐने भय😂😂😂😂😂😂
kp oli le jantako paisa firta dine kura sunera hanso lagyo ho malai .Ani timi jasto bhrastachari bhayera tw 5 arba haina 5 kharba pani bhrastachar garna sakxau.
सहकारी सहकारी भनेर कति वर्ष कुर्लिन्छ ओए सेतै फुल्या दारी जुँगे
कुरा मात्रै भए काम केही भएन त्यसैले कसैले नपत्याएका l सहकारी पीडित सबैले आफ्नो बचत फिर्ता पाए, दैविक प्रकोप लागेका बेला सबैले उद्धार पाए राहत पाए भने सबैले काम हुने रहेछ भनेर पत्याइहाल्छ नि गफ चाहिँ ठुलठुला दिने जनतालाई प्रभाव चाहिँ केही नपाएपछि अनि कहाँ हुन्छ त
Rabi lie saknu vayana sir jhuto kura lagako ho tara sabai parte 1 vaya aafai sakenxu bhanira ho
भ्रष्टाचार गर्ने होईन गराउने हो र भ्रष्टाचारिलाइ बचाउने हो।
यो रन्दिको छोरा बोल्न मात्र जानेको तुक्के 😂😂😂😂😂
y गथा मान्छे बेचेको कुरा गर्न
kp oli lai kehi vandina tara girya mantri le rajinama dinuparxa
पुरानो नेताकाे पुरानै साेच
केही दिन सरकारमा बस्ने मन भए रबि लाई नचलाएको राम्रो केपी बा😂😂 सकिन्छ मिलाएर जानु । अब ऋषि धमला जि लाई यस्तो भने त १०४ डिग्रेको ज्वरो आउन सक्छ है😂😂
😊😊😊😊😊
नाईके😂😂😂😂😂😂
🎉exactly 💯
Pm is good
देस यस्तो अवस्थामा परेको बेलामा शकरिको कुरा गर्छ्युउ लाज हुदैन
केपी र शेरे बा 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। अब के गर्नुहुन्छ????????
गफाणिको नाइके केपि रास्टिय समस्या हो !! यो कुरो केपिका समर्थकले बुझे उनिहरुलाइ पनि हित हुन्थ्यो !!
तेरिमा ज्याक्ने सैतान भस्मासुर देशलाई भस्मासुर बनाईसकिस अजै ठुल ठुला कुरा गर्छस
गिरी बन्धु को पैसा पचाउन 😅सहकारीको पैसा को कुरा वाह प्रधानमन्त्री ज्यू😅राजनीति हो की लाज नीति😅
खाने दाँत यौटा चपाउने दाँत अर्को बोल्ने यस्तो गर्ने तेस्तो काम छैन् बुडो खसी कोे
गफाडी ले देश कसरी चलाउछ हाेला
सब स्कृप्टेड पतुरकारहरु भेला पारेछन बुढाले हैट 😂
गरीब जनताहरू मरेको केही होइन गरीब जनताहरू को भोट त महत्वपूर्ण छ।नी
एउटा् मान्छेले राम्रो कमेन्ट गर्दैन यस्तो भर के बाच्नु
यो केपी फन्टुस जोकर को विश्वास गरी हाल्न हुन्न है यो छुचुन्द्रो दुई जिब्रे हो
Laj hunu parni ho kp chor lai aba ta bolanu pani
भ्रष्ट र माफीया बचाएर रबी जस्ता निर्दोष लाई फसाऊने नालायक सरकार !
जय नेपाल म कैलाश कुमार मुखिया हामी मार्न तयार छू तर सर मेरो देश को झण्डा लाई झुक्न हेर्न सक्दिन सर हामी सबै परिवार मार्न तयार छु तर मेरो देश र मेरो देश को झण्डा लाई हेर्न लाइक बनाएर राख्नु होस जय नेपाल जय जय जय नेपाल
सरकारका नेता मन्त्रीहरूले खाएका छन् सहकारी पीडितको पैसा त्यसैले बाहिर होइन आफ्नै भित्रका मान्छेलाई निकालेर तिनीहरूको सम्पति बेचबिखन गरेर भए पनि सहकारी पीडितको पैसा फिर्ता गर्नुपर्छ। प्रधानमन्त्री ज्यू
के पि ओलि रामरो मानछे हुहुहुनछ।तर केही मिडिया किना यति घेरै खैरो खनेको ।यहि बूढो ले गरदा देस भचि राछ।
एउटा सिन्का भाच्ने काम गर्नि होइन गफै मात्र दिन्छ
बोली सुन्यो कि रिस उठ्ने म मात्रै हो कि?😡
Yo 🐩 parsad jatani bolxa
केपि त्यरो पाराले दुख पाए साराले । केपि चोर सरकार छोड
बादी पहिरो मा सरकार राजधानी भित्र सुरक्षा दिनु सकेन बाहिर को कुरा के गरम
यो फटाहा ओलि बा हुन इन्को कुरामा कुनै सत्य छैन
Kepi oli ko 1 kura Biswas am nepali janta haru le lagdaina 😂 bas Vasant ra Gafadi kura bakbas Nagar am nepali janta haru ko lagi Biswas xahina ra lagdai-na pani😂 AB YO PURANO CONGRESS PARTY DAL HARU RA COMMUNIST PARTY DAL HARU AM NEPALI JANTA HARU KO LAGI 👎 👎 👎 NO NO NO BISWAS 👎 😄 😂AB 84 MA YO PURANO CONGRESS PARTY DAL SAMSAD HARU RA COMMUNIST PARTY DAL SAMSAD HARU KO PATA SAF GARNU PARXA GARANE XA 👎 👎 👎? 👎 👎 👎 PURANO PARTY DAL 🥳 😂😂😂
TanPhathahosKPoli
गिरिबन्धुको कुरा निकाल्नुनी?
आज त केपी बा सान्त हुनुहुन्छ
yo manche lai chai pahile bagaunu parne ho bachera sakkkne bhayo nepal gafadi budo
Sahajari dubaune congress amale raxa
Gagan lai thankot bata Ani rajniti bata sadhai ko lagi Tata bye bye garnu parxa
Nepal ko rajniti kamaune Vado ho 100%
गफाडी
हावा गफ
हावा
Kam chai aauta pani garnu xaina gafai matra hawa
Only Darama kutriya
😂😂😂😂😂 बकवास #kp तिम्रो कुरा
कमेडी हजुर बा
Giribandhu ko ni yo time ma kura garnu hunna
Chup kam gar
Fataha kp rastrko var
गफैत होनी
Napes mujee
Hera Chor
Yo daka Oli
2❤❤❤❤❤❤❤
एदि तं राम्रो साेच्छस भनि रबि लामिछाने लाई प्रधानमन्त्रि बना कि बालेनलाई बना तं चाई अब राजनीति छाेड