अमेरिकामा ओलीको कन्तबिजोक, अपमानित हुँदा मुद्दा ओझेलमा, सुमना र भीम रावलको खुच्चिङ ||

Поделиться
HTML-код
  • Опубликовано: 11 ноя 2024

Комментарии • 450

  • @razkc4252
    @razkc4252 Месяц назад +120

    यस्तो समाचार सुनदा पनि आनन्द आउँछ।

  • @nabinnepal3688
    @nabinnepal3688 Месяц назад +122

    खुच्चिङ किर्ते ओलि र भुटानिकि नाइके आरजु

    • @Dearanish0
      @Dearanish0 Месяц назад +1

      हाे तिमी हरुले गर्दा नेपालकाे यस्तो अवस्था हाे।🤨

  • @dipakmagsr3274
    @dipakmagsr3274 Месяц назад +41

    केपि बा का छोरा हरु कता लुकेछन आजभोली?

  • @sudharshandangi8927
    @sudharshandangi8927 Месяц назад +38

    वडा अध्यक्ष बन्ने औकात न भयको यो जोक्कर लाई देश को प्रधानमन्त्री बनया पछि हुने यहि हो

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h Месяц назад

      गुटहरुकाे मुखिया भएपछि,नेतृत्व पाइयाे,याेग्यता र क्षमता किन चाहियाे ?

  • @nirmalpaudel5481
    @nirmalpaudel5481 Месяц назад +36

    हेर त नेपाल को बेईज्जत.

  • @BholaLamichhane-s6z
    @BholaLamichhane-s6z Месяц назад +40

    य kp ओलि जि अब कुर्ची युवा लाई बुजाउनु लाज भो अब।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Месяц назад +19

    पाप धुुरि बाट कुर्लिन्छ आरजु केपी जि। नेपालि जनता को सेवा कति गरेछौ यसको परिणाम अमेरिकामा भोग्दै छौ।

  • @PremshahiPremshahi
    @PremshahiPremshahi Месяц назад +14

    ओली अनपढ़ भयको कारण अन्तर्राष्ट्रीय महां सभा मा नेपालीको बेजेत भयको छ

    • @devtumbapo4989
      @devtumbapo4989 Месяц назад

      यो हजुरको कुरोलाई सोरैआना स्विकार गर्छु म । हो यस्ता आठ कक्षाहरुले गर्दा आज सारा नेपालिको स्वभिमान गुमेको छ !!!!😢😢😢😢😢😢

  • @PatandeviE.B.School
    @PatandeviE.B.School Месяц назад +37

    यति धेरै अपमानित प्रधानमन्त्रि अहिलेसम्म मैले इतिहास मै देखेकाे पनि छैन पढेकाे पनि छैन

  • @sumankarki6753
    @sumankarki6753 Месяц назад +11

    वान टु वान बहस गर्न म तयार छु। केपी ओली र गगन थापासँग

  • @mayaadhikari3448
    @mayaadhikari3448 Месяц назад +43

    रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान गृहमंत्रीको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।

    • @devrajdolakhali545
      @devrajdolakhali545 Месяц назад +3

      Mero lado ho

    • @bishnumahat-yf3zf
      @bishnumahat-yf3zf Месяц назад +3

      जान्ने लाई छान्ने सहकारी ठग ।

    • @Chamlingvlog193
      @Chamlingvlog193 Месяц назад +2

      खुलित्तै हैन नेपाल मा कुन चाहिँ बाहुन ले राम्रो काम गरेको छ देखा त लोभि टपरे बाहुन हरु 😡😡👊

    • @rupeshdangal7539
      @rupeshdangal7539 Месяц назад

      Rabi jasto chor thig guffadi ta kohi purana neta pani xainan hola.jay balen

  • @gopalthapa4937
    @gopalthapa4937 Месяц назад +23

    घरमा बाघ भा जस्तो सजिलो बाहिर कहाँ हुन्छ र।

    • @devtumbapo4989
      @devtumbapo4989 Месяц назад +1

      घरमा बाघ जस्तो त खुईलियो !!! घरमा स्याल जस्तो बाहिर काँहा हुन्छ ?????

  • @sahi_kura
    @sahi_kura Месяц назад +20

    केपी को Throat Cancer सुरु भइसकेको छ।

  • @kapilpokharel6275
    @kapilpokharel6275 Месяц назад +13

    अब यी किर्ते ओलि खड्गेले कुन मुख देखाउला अनि बालेन सङ्ग कुन हैसियत ले फुर्ति लगाउला ।

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 Месяц назад +10

    नालायक हरुलाई प्रधान्मन्त्रि बनउदा यस्तै हरिबिजाेग देख्नु पर्छ ।

  • @SinDur
    @SinDur Месяц назад +13

    जहाँ जान्छ त्यहि बाट भगाउनुपर्छ

  • @rajeshsrkhamalrajeshrkhamal
    @rajeshsrkhamalrajeshrkhamal Месяц назад +17

    भ्रष्ट्रका गुरुहरु जो संगसंगै गयका थिए ..जुत्ता हान्नै पर्ने हो ..

  • @necessaryitems2441
    @necessaryitems2441 Месяц назад +13

    संसदमा आफ्नो पक्षको सभामुख हुँदा समयको पावन्दी बिना ३ घन्टे पट्यारलाग्दो गफ सुनाउने बानी राष्ट्रसंघको मुख्यालयमा पनि? What a surprise!

  • @santabasnet9993
    @santabasnet9993 Месяц назад +9

    हेर बेजत देस को पर्धानमन्त्री को हरि बिजोक

  • @CR7THEBEST-ul7od
    @CR7THEBEST-ul7od Месяц назад +18

    मैला खाने ले व्यन्जन खायछ
    नेपाली प्र.म.ले
    जुत्ताको माला लायछ

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 Месяц назад +6

    युवा हुँदा राम्रो सग पढ्न नपाउदा आज प्र.म.ओलि लाई अग्रेजी मा बोल्न सारै गाह्रो भएको छ जनता र देश को लागि काम गर्नु सफल हुन सक्नु हुन्छ ।

  • @shyamdeshar9767
    @shyamdeshar9767 Месяц назад +20

    सम्मान र इज्जत कर्म गरी कमाउनु पर्छ। डा र डिग्रि त किन्न पाईहाल्छ नि

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq Месяц назад +2

    नेपाल देश को राष्ट्राधयक्षको रुपमा गएका ओली जी को भाषणको क्रममा बोल्दाबोल्दै माईक नै काटिएको हो त ।

  • @kumarjasi9841
    @kumarjasi9841 Месяц назад +10

    यिनिहरु जहाँ जान्छन तेहिबाट लखेटन पर्छ ।

    • @bishnumahat-yf3zf
      @bishnumahat-yf3zf Месяц назад

      पछिपछि गयर लखेट ठगका हलि

  • @birb.shrestha8230
    @birb.shrestha8230 Месяц назад +1

    बिदेसमा रहनु हुने दाजु भाइ तथा दिदी बैनिनि हरुले जे गरनु भयो सहि गरनु भयो धन्य वाद

  • @ManojAyer-wr3fb
    @ManojAyer-wr3fb Месяц назад +7

    good nepali janta harulai ❤️❤️🤝🤝❤️❤️

  • @BInodkumarmahato-bh1py
    @BInodkumarmahato-bh1py Месяц назад

    अब बुझ्दै छन विश्वले येस्तो रैछ नेपालको प्रधानमन्त्री ।

  • @BishalThapa-k3u
    @BishalThapa-k3u Месяц назад +6

    पाप धुरी कराउ छ भनेको यहि हो..

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei Месяц назад +6

    जनता लाई अन्याय गरेको पाप ले अपमानित हुनु परेको हो उस्ले त नेपाल मा जस्तो सोचेर उखान टुक्का भनेको जस्तो सोचेको होला अमेरिका मा पनि बिचरा लाजमर्दो भयो👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙉🙉🙉🙉🙉

  • @gurungjk7517
    @gurungjk7517 Месяц назад +1

    कठै लौ प्र म मात्र हैन नेपाल र नेपाली कै बेज्जत हो यो । तसर्थ देश बिदेश मा रहेका सम्पुर्ण नेपाली हरु सम्यम रहनु पर्छ । ओलि लाई मात्र गाली गलौचा गरेर उपलब्धी राम्रो आउंदैन ।

  • @suniltimalsena1
    @suniltimalsena1 Месяц назад +2

    लज्जास्पद क्षण दु:खद खवर बिस्व मन्चमा नेपाल को स्तर जिर्ण देखियो !

  • @homrajkhadka6345
    @homrajkhadka6345 Месяц назад +2

    के पी वलीलाई नेपाल(स्वदेश)मा बहिष्कार गर्नु कालो झण्डा देखाउनु ठिक छ तर देशको प्रतिनिधित्व गरेर अमेरिका(बिदेश)गएको प्रधानमन्त्रीलाई बहिष्कार गर्नु कालो झण्डा देखाउनु देशप्रती गरेको अपमान हो

    • @BP-jq1ru
      @BP-jq1ru Месяц назад +1

      भाडा माझेर बस्दा बस्दै बुद्दि भ्रस्ट भएछ अमेरिकी नेपालीको

  • @padamrai5582
    @padamrai5582 Месяц назад +6

    मरेपछी परिणाम आउने होला , !

  • @muktinathchanel5657
    @muktinathchanel5657 Месяц назад +2

    नेपाल देसको लागि राम्रो गर्नुपर्दछ प्रधान मन्त्रि काे लागि जय देश जय नेपाल

  • @harikalakarki918
    @harikalakarki918 Месяц назад +7

    रबि र बालेन को डरले झन बौलायो😂😂😂😂

  • @kbadhikri8418
    @kbadhikri8418 Месяц назад +5

    जे gare नेपाली ले सहि gare.

  • @dhananjayakhanal5219
    @dhananjayakhanal5219 Месяц назад +4

    आफ्नो कालमा आफ्नो संसदले पास गरेको आफ्नो भुमि फिर्ता गर्ने कुरो बा ले गर्न सकेको भएपो |

  • @theknowledgeshow4183
    @theknowledgeshow4183 Месяц назад +8

    बृदाभत्ता खाएर आरामले बालकोटमै बस पासा यो भन्दा बढी देशको बेईज्जत नगर प्रभु🙏

  • @bishnupoudel3593
    @bishnupoudel3593 Месяц назад +3

    देस्को बेइजत भयूली ज्यु

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 Месяц назад

    ओली बोल्दा बोल्दै माइक काटीएछ, नेपालको सन्सदमा घन्टौ बोले जस्तो कहाँ हुन्छ, समयको महत्व नबुझेका नेपालको

  • @venepal132
    @venepal132 Месяц назад +7

    ओलीलाई भन्दा त अङ्ग्रेजी बोल्न मलाइ आउने रैछ ।😂😂

    • @bishnumahat-yf3zf
      @bishnumahat-yf3zf Месяц назад

      तिमी जाउ ओलिका ठाउँमा

    • @DeepanK.T
      @DeepanK.T Месяц назад

      ​@@bishnumahat-yf3zfओली लाई केही भन्दा तेरो गा..ड धेरै जल्दै छ साला चम्चा 😂😂

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 Месяц назад

    यस्तो बेचिती प्रधानमन्त्री क्षि क्षि,

  • @Sagar-d5q9v
    @Sagar-d5q9v Месяц назад +4

    सर्ब प्रथमत हामिले के बुज्नु पर्छ भने७०बर्ष नाघेका बृद्द जनता लाई बृद्द भत्ता बितरण किन गरिन्छ भने उ उमेर ले बृद्द उ शरीर ले काम गर्न नसक्ने भयपछी शरीर ले बृद्द उ दिमाग ले काम गर्न नसक्ने भयपछी मानसिक बृद्द उ सम्पुर्ण रुप ले बृद्द हुन्छ तेसैले उस्लाइ विश्राम को लागि बृद्द भत्ता बितरण गरिन्छ अब हाम्रा नेता हरु तेहि बृद्द भत्ता खाने अबस्था मा पुग्दा पनि अझै मसङग जोस छ भन्ने अबस्थामा काम गरे पछि परिणाम आउनेत यस्तै त होनि हैन र ।

    • @IndraGurung-eh3lh
      @IndraGurung-eh3lh Месяц назад

      Amerika ko Rastrapati ta varkhar 20 barsha ko vayo. 😁😄

  • @BimalGautam-v3k
    @BimalGautam-v3k Месяц назад

    यो त हुनु नै थियो ❤❤❤❤जे भयो 100% सहि भयो ❤❤चोर kp 🎉🎉खाते ओलि😂😂😂

  • @tuksedai4811
    @tuksedai4811 Месяц назад

    ओली र आर्जुलाई अमेरीकामा राष्ट्रवादी नेपाली दाजुभाइहरुले लखेटेको सुन्न पाउदा हामीलाई ❤ज्यादै खुशी लागेको छ

    • @BP-jq1ru
      @BP-jq1ru Месяц назад

      रास्टबादी त हुदै होइनन

  • @GaganRana-d2t
    @GaganRana-d2t Месяц назад

    कति राम्रो रहेछ हजुर को बोली 🙏

  • @ameerkc5033
    @ameerkc5033 Месяц назад

    रास्ट्र्य र अन्तर्राष्ट्रिय बेइज्जती हरु प्रती हार्दिक श्रद्धाञ्जली💐

  • @navinbikrambista2421
    @navinbikrambista2421 Месяц назад +5

    Oli KO din suru Vai sako

  • @chandrabhujel9155
    @chandrabhujel9155 Месяц назад

    भारतीय प्रधानमन्त्रीको जस्तो क्रेज बनाउन सक्नु पर्यो।जुुन देशमा गयो तेतै आफ्ना देशका जनताले स्वागत गरेर देश र राष्ट्रभक्ति भाबना देखाउन सक्नुपर्यो ।

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 Месяц назад +2

    यस्स्तो हुदा अब बुझ्नु पर्छ हामि सुद्रनुपर्छ भन्ने 1%% पनि बुद्दि आएको छैन आफ्नो मुडे भ्रष्ट दिमाग लगाएको छ लगाएको छ देश हितको कुरामा कहिले ओली देशलाई पहिलो स्थानमा राख्दैन

  • @bardandahal5448
    @bardandahal5448 Месяц назад +3

    बाङ्गेको देश सिद्द्याउन बाहेक अरु हैसियत नै के छ र।

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs Месяц назад +3

    Good 👍 👍 👍

  • @dipendraaa
    @dipendraaa Месяц назад

    मान्छे मारेर जेल बसेर आएको अपराधीले देश चलाईराछ अनि देश कस्तो हुन्छ ?

  • @utsavkc3946
    @utsavkc3946 Месяц назад

    3 times PM. Extraordinary leader.

  • @arjunrajadhikari8613
    @arjunrajadhikari8613 Месяц назад +4

    घरको बाघ बनको स्याल 😂

  • @thomsunjui
    @thomsunjui Месяц назад

    ओली देश र जनताका को लागि होईन लुटन को लागि प्रधानमन्त्री बनेको छ। बेइज्जती हुनु राम्रो हो।

  • @JanardanThapa-t2e
    @JanardanThapa-t2e Месяц назад

    अोली अोझेलमा अारजु राष्ट्रिय भाउजु हिटमा रे अारजु भाउजु सँधै हिटमै हुन्छिन् शेरे दाई बुढा भए ,भाउजु हिटको हिटै !

  • @dineshthapa9470
    @dineshthapa9470 Месяц назад +4

    बल्ल सबक सिकायछ,नेपाल होर यक घन्टा तेरो भाषण सुनेर बस्ने।

  • @Purna-v8n
    @Purna-v8n Месяц назад +2

    अमेरिकामा पनि झोले राजनीति र मिडिया ट्रायल।

  • @umeshbk1m
    @umeshbk1m Месяц назад

    यस्तै यस्तै सुन्न मज्जा आउछ समाचार

  • @NetraPariyar37
    @NetraPariyar37 Месяц назад

    गकै नेपाल र नेपालीको बेइज्जत गर्न हो ८ कक्षा फेलले कोलम्बिया विश्वविद्यालय मा अन्तर्क्रिया गर्नुनै सबै भन्दा ठूलो बेइज्जत भयो

  • @k.padhikari9917
    @k.padhikari9917 Месяц назад

    यस्तो बेइजेत भएपनि नेपाल आएर सारै राम्रो ठुलो इजेत कमाँए भन्न नभ्याउैलान भन्न कुनै आश्चर्य नहोला सायद ओली लाइ अझेै लाज लागेन होला जे भयो गजबै भयो । यो पनि कर्म कै फल हो भने पनि फरक नपर्ला

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue Месяц назад

    जनता को नेता भय हुन्छ यो के पी सरकार भ्रष्ट चारी को नेता हुन र यो सरकार जनता को नभयको र यो सरकार छिटै ढल्ने सहमभप रहेको छ अब के पी वली सरकार छिटै ढल्दै र छिटै राजीनामा दिनु प्रछ यस्ता नलाईक प्रधानमंत्री हनु भन्दा नहुन ठिक छ

  • @rnpokharell
    @rnpokharell Месяц назад +2

    कृते प्रसाद ओली कसले कसलाई भनेको थियो, सही जवाब दिने लाई एउटा मिठाई दिइने छ

  • @bikashgurung9007
    @bikashgurung9007 Месяц назад

    ओलि आठ फेल हुनु पर्ने जेल खेली राछ राज नीति खेल

  • @ShalikramAcharya-o3i
    @ShalikramAcharya-o3i Месяц назад

    धन्नै बँचे,कालो मोसो,जुत्ताको माला,अर्कोपटक,कामलाग्छ ,बेईजत,राम्रै गरेछन्,नेपाली जनताले ,

  • @bibekkhatri8786
    @bibekkhatri8786 Месяц назад

    देशको बदनाम भय‍ो प्रम जि अब कुर्सी छोड्नुस

  • @janakibohara7911
    @janakibohara7911 Месяц назад

    Jai suman jai🔔🔔🔔🔔🇳🇵🔔🔔🔔

  • @parashuramadhikari7688
    @parashuramadhikari7688 Месяц назад

    मल बोकाहालाइ प्रधानमन्त्री मान्नेहरु का लागि झड्का लागेको हुनुपर्छ ।

  • @baddemon2694
    @baddemon2694 Месяц назад

    जेभो राम्रो भएछ 👍️👍️

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 Месяц назад

    किन,सुमना र भिम रावलकाे मात्रै ?
    ओलिका केही,हनुमान्/दास/दलाल बाहेक
    सारा हामी विदेशमा वस्ने,राष्ट्रवादि,देशभक्त नेपाली जनता र नेपालका सारा नेपालीले बहिष्कार गरेकै छन्।

  • @PashupatiNath-ey5md
    @PashupatiNath-ey5md Месяц назад

    Great work

  • @basantabhusal4956
    @basantabhusal4956 Месяц назад

    नेपालको संसद उखान टुक्का हाने जस्तो सम्झनु भको होला प्रधानमन्त्री ज्यु तेहा त नियम हुन्छ बिधि हुन्छ समय हुन्छ । अनावश्यक सुन्न कोहि बसेको हुदैन

  • @sumanakharel5767
    @sumanakharel5767 Месяц назад

    जनताकाे भाेटले जनताकाे छाेराे उच्चपदमा पुगेर अाफ्नाे हैसियत नबुझ्नुकाे परिणाम केपिले भाेगे ।

  • @ishwarrai-r4q
    @ishwarrai-r4q Месяц назад +6

    Yo KP Oli chadei nei narka bas hous pravoo🙏🙏

  • @chandramasigdel5432
    @chandramasigdel5432 Месяц назад

    Best leader Dr. Bhim Rawel

  • @GopalShahi-o2f
    @GopalShahi-o2f Месяц назад

    दुनियाले छी छी र दुर दुर गर्दापनि अझै सत्ताको स्वाद लिँरहेको छ डाका हत्यारा ओली.

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +1

    हरि बिजोग , हत्तेरी नाक कहाँ लुकाउने ???

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t Месяц назад

    कति सम्मकाे ब्यजत ..बिचरा जनताहरु डिग्री हाेल्डर भएर पनि बिदेश तथा खाडी मा छन हाम्रा 8 कलास हाेल्डर प्रधानमन्त्री अमेरिकामा अंग्रेजी नजानेर देशकै ब्यजत गर्दैछ थुक्क ।

  • @pokharanepalkaski6935
    @pokharanepalkaski6935 Месяц назад

    Good to see this .

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 Месяц назад

    नेपालमा माईक पाए पछि अर्काको आलोचना गरेर घण्टौं बिताउने बानी परेका केपी ओलीकाे काईक काटेर बद्नाम भएछ पाएको समयकाे ख्याल गर्नु छैन, योजना बनाउनु छैन, practice, rehearsal गर्नु छैन , हुने त्यही हो।

  • @deorai5152
    @deorai5152 Месяц назад

    केपी ओली नेपाल र नेपालीहरूकाे प्रधानमन्त्री भएकोले वहाँले दाेभाषेकाे माग गर्नुपर्थ्याे र Columbia University World Leaders Form मा विद्यार्थीले साेधिएकाे प्रश्न निकै लामाे र अंग्रेजी उच्चारण पनि सहजै बुझ्न नसकिने भएकोले थप जटिलता सृजना भएकै हाे। केपी ओलीको याेगेयता र दक्षता त सबैलाई थाहै भएको विषय हाे । त्यसैले वहाँले नेपालमा जस्तै आफ्नो कार्यकर्ता वरिपरि राखेर ग्यास पाइप , पानी जाहज , केरूङ तातोपानी लुम्बिनी मेट्राे ट्रेनकाे दन्ते कथा भन्दा गलल हाँसेर भिरमा चढ्ने के लाई के हालिदिने भने जस्तै कार्यकर्ता मजाकमात्रै गरेकोले नेपालकाे प्रधानमन्त्रीकाे अमेरिकामा उक्त कार्यक्रममा साच्चै बिज्जेत भएकै हाे। हाम्रो मातृभाषा अंग्रेजी नभएकोले दाेभाषेकाे सुविधा लिएको भए मज्जाले जवाफ दिन सकिन्थ्यो तर म आफै सामना गर्छु भन्दा याे अवस्था आएको हाे । यदि केपी ओलीको सल्लाहकारहरू वास्तविक शुभचिन्तक भएको भए हाम्रो प्रधानमन्त्रीकाे याेग्यता र क्षमताले के कस्तो सवाल जवाफकाे सामना गर्नसक्छ भन्ने हेक्का नभएको हाेइन र ? तर किन प्रधानमन्त्री केपी ओलीलाई त्यसरी सरकसकाे जाेकर बनाउन बाध्य गरायाे वहाँसँग गएको सल्लाहकारहरूले ।

  • @chetrajkandel7389
    @chetrajkandel7389 Месяц назад

    आठ कक्षा पास प्रधानमन्त्री भएसी यस्तै हो

  • @SwargadwaryDarsangarau
    @SwargadwaryDarsangarau Месяц назад

    अब देश बातै लखेत्नु पर्छ माचिक्ने लाई

  • @Chamlingvlog193
    @Chamlingvlog193 Месяц назад

    अब के पि ओलि र सेरे त धेरै बाच्दैन होला यो को रे आर्जु राणा कि राडि रे तेस्को ढाडले दुख पाउने भो बङ्गलादेश कि हसिना को पारामा ✌️✌️💪💪💪💪💪

  • @DhirBam
    @DhirBam Месяц назад

    ओलिजि लाइ नेपालमा उखान टुक्का हाने जस्तै लाग्यो होला बिचरा माइक काटिएछ

  • @kabirai2776
    @kabirai2776 Месяц назад

    जाेकरहरु प्रधान मन्त्री भएपछि देशकाे ईजत नफालेर के फालछ त

  • @suhanatamang9194
    @suhanatamang9194 Месяц назад

    यी जोकर नेपालमै बोझ भैरहेको बेला अमेरिकामा के कुरा गर्मु बिजोग

  • @GyanBahadur-h4s
    @GyanBahadur-h4s Месяц назад

    अबो ओलि को दिन गए जस्तो छ,जनता लाई दिक्क भैसकेको छन

  • @KrishnaKhadka-p6q
    @KrishnaKhadka-p6q Месяц назад

    हेक्का भयो होला नि प्रधानमन्त्री ज्यु,नेपाल जस्तो अरु देश हुदैन भनेर एक सेकेन्डको पनि महत्व हुन्छ विकसित देशमा?
    अलिक लाज मान्ने गरौं,जनता भेडा छैनन् सिङ्गो रास्ट्रको बैजेत भयो कि नाइ?

  • @BishnuPrasadDahal
    @BishnuPrasadDahal Месяц назад

    Dear PM, keep in mind of speech time.

  • @passangdawa5618
    @passangdawa5618 Месяц назад

    जोस्तो काम तेस्तै फाल राम्रो काम गरे को भापो राम्रो फाल पाउछ

  • @ramjibista9891
    @ramjibista9891 Месяц назад

    युवा नेपाल के तिम्रो भाषणमा ताली बजाउन मात्रै आउने हो ? राम्रो काम गर्ने युवालाई त अनेकौं आरोप लगाएर लखेट्छौ त । अब त लाज पनि लजायो अब त । राजनीतिबाट सन्यास लिएर नेतृत्व युवालाई देउ ओलि

  • @purnakandel8734
    @purnakandel8734 Месяц назад

    जहाँ बाटा पनि लखेटिने थुक्क हाम्रो देशको इज्जत फाल्यो

  • @ghamarjsubedi2413
    @ghamarjsubedi2413 Месяц назад

    नेपालि जनताले अमेरिकामा पनि देखाईदि य छ अब बुध्दि अाउछकि

  • @mohanmanidahal7876
    @mohanmanidahal7876 Месяц назад

    ओलीको क्षज्ञता

  • @RanSharma-l6k
    @RanSharma-l6k Месяц назад

    Jay Nepali janta

  • @bharatgurung2495
    @bharatgurung2495 Месяц назад +1

    फटाह ओलि आफ्नो औकत ले भ्याउदैन भने किन यस्तो हर्ककत गर्छ लाजमर्दो 😊

  • @Madhu-p8b5n
    @Madhu-p8b5n Месяц назад

    ८ फेल नेता हरु।।

  • @PremPajiyar
    @PremPajiyar Месяц назад

    Kp Oli jindabad.