@@rohittmgrohittmg8599 नेपालबाट वा अरु देशमाबाट गएको बारे कुरा गरेको जहिले front line पठाउछन् नी एक न एक दिन त गोली लाग्छ नपत्याए गएर हेर रसिया आर्मीमा अनि थाहा हुन्छ
जे होस् नेपाली ले बिदेश मा ज्यान दाउ मा राखेर विदेशी पैसा नेपाल भित्राउँछ।किन कि नेपाल मा आम्दानी गर्ने ठाउँ छैन भित्रिएको पैसा मा सरकार ले चर्को कर लगाएर नेता र झोले हरु पाल्ने काम गर्छ।
छि छि मान्छे हरु कति घिन लाग्दो सोच बिचार भएका हुन् सबै कमेन्ट गरनि हरु मिरतु को मुख बाटा भाचेर आऊनु भछ त्यो सानो छोरा र बुढा भएका बा आमा बुढि त्यो फेमलि कति खुसी छन यो कमेन्ट लेखनि हरु चाई किन जलेको हो आफ्नो नेपाली दाजु बाचि आऊनु भएछ भनि धन्यवाद दिनुनि ते सै मोरि गएछन् रिसले
नौ महिना को तालिम लाई 22 दिन मा गरेर नै हो उहाँ भाग्नु परेको सिपाही को धर्म भनेको कि मार्नु कि मर्नु तपाई ले धर्म छोड्नु भयो बडि गफ नलगाउनु बेजत गर्नु भयो नेपाल को नजानु थियो गै सके पछि मिसन त पूरा गर्नु पर्ने
Ho sir, mission complete nai garnu parne thiyo. Sofa ma basera video game ma pubg khelne haru le garne kura yei ho. Ani arulai phurti layera hami ta nepali, gorkhali bhanne
अर्को जुनी पाउनु भाको मा बधाइ छ l लडाई मा गए पछि की मारिन्छ की मारिन्छ l म र साथीहरू नी गएर फर्किएको हो तर १२/१४ हजार त हैन १२/१३ सय जति होलान् नेपाली हरु l अहिले धेरै सचेत भइसके रसिया जान लाई म र मेरो साथी हरु मस्को बाट नै फर्किएको हो बाकी जीवन राम्रो सँग बिताउनु होला खुसी लाग्यो जीवित र्फकनु भएछ तर घाइते नेपाली हरु बिजोग देख्दा मन मानेन अनि फर्केको हामी चाई 🙏🙏
एस्तै ले गर्दा हाम्रो नेपाली पुर्खा हरु को नाम फ्याग्ने भयो थुक्का जाठा बाहुन लडाइ हुँदै छ भनेर थाहा भै भै कि त जाँदै नजानु गए पछि कि त मार्नु कित आफै मर्नु भागेर आएर ठुलै काम गरिस जस्तो लाग्छ तलाइ हाम्रो पुर्खा हरु को इजत माटोमा नै मिलाउने भयो यो कातिके बाहुन ले
Vagya le bachaka vaguman ko abatatar liyaka raj kumar vai lai hardik shubhakamana dina chahanchhu comment from gulmi malika 7 ghamir thamman bahadur khatri
आज अयर युद्ध को वास्तविक कुरा बुझ्न पाइयो खुसी लग्यो । तेसै पैसा पाइन्छ र? पैसाको लागि मार्छु या मर्छु भनेर जाने हो ।यत्तिको सकुसल फर्किनु भो खुसी लग्यो ।
भर्ति नहुनु थियो पहिले, तर भर्ति भैसके पछि भागेर हिड्दा आफ्नो त बेइजत भयो भयो तर नेपालको पनि बेइजत भयो, भर्ति भनेको खेलको कुरा होइन सेनामा भर्ति भैसके पछि मार्नु र मर्नु नै हो।
भर्ती भनेको खेल हैन??? के भनेको ? युद्ध भनेको खेल नै हो। युद्द मा हार जित हुन्छ जस्को दम छ जित्छ, दम छैन खलास्,। सिस्टोमेटिक ढङ्ग को युद्ध नभएकोले भागेर ठिक गर्नु भो। लथालिङ्ग युद्धमा सामेल हुनु भनेको मुर्खता हो। तेत्रो 19/20 दिन को भोगाई सुनेर अझै तपाईले के बुझ्नु भो। लिडेढिपी गर्ने क्या हामी नेपाली। अब नेपाल को लागि लड्ने केको बिदेश को लागि मर्न जान्छ, त्यो पनि कुकुर मराई । फर्केर जो आउनु वाहालाई बाकी जिन्दगिको शुभकामना
Hoina pahila bahun le khub gali gartheo ta magar gurung tamang rai limbu haru Russian army ko bhogai sunauda bahun pani jado raichha ta garib le Jane ho bides jaat le hoina sochera bolnuparchha tei vayera
गोर्खा मौत से डर् नहीं लगता भन्छ भने यातो तेसले झुट बोल्दै छ यातो त्यो गोर्खा हो भन्ने मान्यता इ कातर कायर हरूले बदलिदिएका छन। महत्वपूर्ण कुरा के हो भने मृत्यु संग डराउने हरू आर्मीमा भर्ती हुनुहुदैन।
Kura sunda vai ko Kati sakxem ra kati training full Ani Kati war skill raixa vanera bujna sakinxa dress lagaudaima ra euta goli chalaudaima siphahi hudaina so, civil manxe warma janu nai hudaina warma Jane vaneko siphahi nai ho so sipahi hunu ko lagi 1week training le pugdaina anyway best of luck b happy n b healthy
रसिया आर्मिमा हुदा त धेरै फुर्ति लगाउथ्यौ त भाइ tik tok तिर भिडियो पोष्ट गरेर युक्रेन को यति उति कप्जा गर्यौ हामिले जितेर फर्किछौ भनेर आजभोलि किन tik tok मा भिडियो पोष्ट उदैन भनेको त केटो घाइते भएर नेपाल पो आएछ 😂😂
यो बाईले बनेको कुरोमा म बिस्वास गर्दिन किन्की 10 जना 15 जनामा एक दुई जना नेपाली लान्छ बन्दा अन्द बिस्वास्को कुरो हो मेरो गाउँ ले को तिम्मा किन 12 जना गुरुप्मा जम्मा दुई जना रुसि कमान्द्र मात्रै रैछन हावा कुरा नगर्नुन र 10 हजार 12 ह्जार गकोछन बन्नु हुन्छ त्यो पनि गल्त तेत्रो गाको चाई छैन्न मर्ने चाई 150 होईन 300 बन्दा माथी मरेको छन बन्छन सबैले पत्ता नलागेको अजय देरैछन बन्छन मान्छे उतसाहा बनाउने काम कसैलेनी नगर्नु होला हय खब्रदार
Yo bhai ko bhogai sunnda sarai dukha lagyo takdir baliyo rahe6 tara ghaite man6e 6 din 6 rat bina pani bina kunai khana ta hoina hola alik guf bhayo hola.
उहाँसँग राम्ररी कुरा गरौं र उहाँ बोल्दै गर्दा अवरोध नगर्नुहोस्, अन्तर्वार्ता कसरी लिने भनेर सिक्नु पर्छ किनभने हामीले तपाईंको प्रश्न गर्ने तरिकालाई सन्तुष्ट गर्दैनौं।
Nobody forced to join the war ... And everyone knows that war is not for all results could be worst .. afread of diying is not acceptable by payee nation... it's completely their ownself decision.
रसिया आर्मीमा गएको सबै एक न एक दिन मर्ने नै हो तपाई बाँचेर आउनु भएछ god bless you
तेरो कुरा त अहिलेसम्म रसिया खाली मानव बिहिन हुनुपर्ने हैन र? तिमी आफैँ रसियन सेना गएर युद्धमा होमिएर बोल्ने कि पश्चिममा मिडियाको अधारमा बोलेको भाई?
@@rohittmgrohittmg8599 नेपालबाट वा अरु देशमाबाट गएको बारे कुरा गरेको जहिले front line पठाउछन् नी एक न एक दिन त गोली लाग्छ नपत्याए गएर हेर रसिया आर्मीमा अनि थाहा हुन्छ
Sala ke are ta muji dar jheruwa
Reality nai ahi ho🥺🤔
भारतिय सेना चाहिँ नमरेको होर युद्धमा कति मरेका छन हावा जस्तो कुरा नगरम
तिमी लक्की हौ भाई,अर्को जुनी लिएर आयौ,धेरै धेरै धन्यवाद भाईलाई
मृत्यु बाट बचेर आउनु भयो । सुन्दा त अचम्म लाग्यो जे होस् सलाम छ नयाँ जिन्दगी पाउनु पर्यो❤
अन्तरबार्ता पनि ड्रोन आउने ठाउमै रैछ हैट , साउन्ड मा प्रोब्लम आयो
Yi daiko kura jati suneu uti sunau lagxa.❤❤❤
जे होस् नेपाली ले बिदेश मा ज्यान दाउ मा राखेर विदेशी पैसा नेपाल भित्राउँछ।किन कि नेपाल मा आम्दानी गर्ने ठाउँ छैन भित्रिएको पैसा मा सरकार ले चर्को कर लगाएर नेता र झोले हरु पाल्ने काम गर्छ।
Thanks for the returned in mother land. God blessed
छि छि मान्छे हरु कति घिन लाग्दो सोच बिचार भएका हुन् सबै कमेन्ट गरनि हरु मिरतु को मुख बाटा भाचेर आऊनु भछ त्यो सानो छोरा र बुढा भएका बा आमा बुढि त्यो फेमलि कति खुसी छन यो कमेन्ट लेखनि हरु चाई किन जलेको हो आफ्नो नेपाली दाजु बाचि आऊनु भएछ भनि धन्यवाद दिनुनि ते सै मोरि गएछन् रिसले
thank you so much for sweet comment.. avari xu .. janne bujne mannxe ko ko sochainai farak 🙏🙏🙏❤️❤️❤️❤️🙏
@@chandrasuryamedia😂 नेपाली हो नि यतिनी गतिनछाडेत भरे भात रुच्दैन😅
नेपाली गोर्खा बहादुर छन् चाहे ज्यान जावोस अफ्नु टोली को लागी बहादुरीपूर्वक लड छ ।जय गोरखा जय गोरख।🇳🇵🇳🇵🇳🇵
नौ महिना को तालिम लाई 22 दिन मा गरेर नै हो उहाँ भाग्नु परेको सिपाही को धर्म भनेको कि मार्नु कि मर्नु तपाई ले धर्म छोड्नु भयो बडि गफ नलगाउनु बेजत गर्नु भयो नेपाल को नजानु थियो गै सके पछि मिसन त पूरा गर्नु पर्ने
साला ढोंगी आर्मी हुन मन गर्ने अनी सुतेर लाख लाख घर पठाउने सोच राखच्छ? कसम खायेर भर्ती भये पछी की मरने कि मरने हो टिकटक मा वीडियो बनौनलाई हैना
सबै वापिस आउन पर्छ अत्यन्तै डरलाग्दो छ कहानी मर्न नै जानी हो 95%
Ho sir, mission complete nai garnu parne thiyo. Sofa ma basera video game ma pubg khelne haru le garne kura yei ho. Ani arulai phurti layera hami ta nepali, gorkhali bhanne
aafnai desh ko sima india ley looteko tyo jogaunu thulo kura ho russia ko yuddha ma gayera marnu vanda vagekai thikxa
Estai darpok vaako vaya hamra purkha ko nam chaldain thiyo bisovwri
कुरा सुन्दा पुटिन्ले बिना सुबिदा नै लडाइ मा आफ्ना सेना लडाइ राखेको रैछ
रुस पक्ष्छे लडेकाे मान्छे सब अपराधि हाे भन्नू भाछ साथिले याे चई होइन है
।याे सब लडाइँ गराउने अमेरिका अपराधि हाे साथिहरु ।
Real gurkha real thought 🙏❤️✊🔥
नामर्द रहेछ सिपाही कहिल्यै भक्दैन एउटा कुरा हेक्का राक्नु।
ta mar nata
Marne bhanne ta tha xa ni feri kin gako namardanai ho
अर्का देशको लागि के नमर्द मुजि
@@lalitoli3730 गुला मूझुि
@@lalitoli3730 गुला चुस्छु खा न त
रुसको पक्षमा लड्ने जति सबै अपराधी नै हुन।किनकी सानोलाइ हस्तक्षेप गर्न पाइदैन ।
Agreed!
के तिमी nato संग जोडिएको मान्छे हौं ? के तिमीलाई युक्रेन कुनै बेला रसियाको एक भाग हों भनेर?
Timilai America ra NATO le 2014 ma regime change garera puppet government establish gareko thaha cha ke.Thulo game cha teti sajilo chaina yo khel👀🤔🙏
Tero bau ho aparadhi jatha ..
Russia le yasaru arkako desh khana paaidaina. Bharat le Nepal lhayo bhane? Jasko sakti usko bhakti chaldaina.
Back round ko sound ly jyau garyo but video damii 👍
Naya jiban milexa ,khusi lagyo
Back awaz distrub k haw,
Hawako video recording garxa
अर्को जुनी पाउनु भाको मा बधाइ छ l लडाई मा गए पछि की मारिन्छ की मारिन्छ l म र साथीहरू नी गएर फर्किएको हो तर १२/१४ हजार त हैन १२/१३ सय जति होलान् नेपाली हरु l अहिले धेरै सचेत भइसके रसिया जान लाई म र मेरो साथी हरु मस्को बाट नै फर्किएको हो बाकी जीवन राम्रो सँग बिताउनु होला खुसी लाग्यो जीवित र्फकनु भएछ तर घाइते नेपाली हरु बिजोग देख्दा मन मानेन अनि फर्केको हामी चाई 🙏🙏
Sorunding Sound lay bissut paryio
Very intisting 😢😢😢❤
एस्तै ले गर्दा हाम्रो नेपाली पुर्खा हरु को नाम फ्याग्ने भयो थुक्का जाठा बाहुन लडाइ हुँदै छ भनेर थाहा भै भै कि त जाँदै नजानु गए पछि कि त मार्नु कित आफै मर्नु भागेर आएर ठुलै काम गरिस जस्तो लाग्छ तलाइ हाम्रो पुर्खा हरु को इजत माटोमा नै मिलाउने भयो यो कातिके बाहुन ले
बाहिरको हल्ला बढी आयो युटुबे अलि शान्ता ठाउँमा गएर गर न सोधपुछ ओए युटुबे
interview ekantama linu na kasto halla aayo
kasto location ma interview leko sir? disturb aune thau ma
नया जीवन सफल बनोस्
Hari oli dai tw hamrro gauko ho 😢
Vagya le bachaka vaguman ko abatatar liyaka raj kumar vai lai hardik shubhakamana dina chahanchhu comment from gulmi malika 7 ghamir thamman bahadur khatri
बधाई छ नया जीवन दान पाए छौ बधाई छ
Kasto thauma interview liraxa Yaar dherai halla hune thauma
आज अयर युद्ध को वास्तविक कुरा बुझ्न पाइयो खुसी लग्यो । तेसै पैसा पाइन्छ र? पैसाको लागि मार्छु या मर्छु भनेर जाने हो ।यत्तिको सकुसल फर्किनु भो खुसी लग्यो ।
त्यस्तो कोलाहल र ध्वनि प्रदूषण क्षेत्रमा किन अन्तरवार्ता लिएको ?
भर्ति नहुनु थियो पहिले, तर भर्ति भैसके पछि भागेर हिड्दा आफ्नो त बेइजत भयो भयो तर नेपालको पनि बेइजत भयो, भर्ति भनेको खेलको कुरा होइन सेनामा भर्ति भैसके पछि मार्नु र मर्नु नै हो।
मरेको भए पनि इज्जत कसले दिन्छ? कुकुर मराइ भन्दा भागेर ठिक गर्यो!
ज्यान छ सबै छ घरपरिवार छ।
तपाईं जानु र मर्नु
भर्ती भनेको खेल हैन??? के भनेको ? युद्ध भनेको खेल नै हो। युद्द मा हार जित हुन्छ जस्को दम छ जित्छ, दम छैन खलास्,। सिस्टोमेटिक ढङ्ग को युद्ध नभएकोले भागेर ठिक गर्नु भो। लथालिङ्ग युद्धमा सामेल हुनु भनेको मुर्खता हो। तेत्रो 19/20 दिन को भोगाई सुनेर अझै तपाईले के बुझ्नु भो। लिडेढिपी गर्ने क्या हामी नेपाली। अब नेपाल को लागि लड्ने केको बिदेश को लागि मर्न जान्छ, त्यो पनि कुकुर मराई । फर्केर जो आउनु वाहालाई बाकी जिन्दगिको शुभकामना
😂😂Timi gojengra ko buddi
बाहुन ले लड़ाई गरेर कहा हुन्छ😂😂
हैट कुन ठाउँ बसेर इन्टर्भिउ लिई राको छ यार घरी प्लेन घरी हेलि को आवाज आको आकै छ। लडाईको मैदान मै होकि क्याहो? 😁 छ्या
Dhanna khoya bhayanaxa.
Hoina pahila bahun le khub gali gartheo ta magar gurung tamang rai limbu haru Russian army ko bhogai sunauda bahun pani jado raichha ta garib le Jane ho bides jaat le hoina sochera bolnuparchha tei vayera
गाह्रो र छ
Earnner officer
Player soilder
Ycl
Both army government
50℅ matra satya ho
Kati distrub ho xya yo interview
गोर्खा मौत से डर् नहीं लगता भन्छ भने यातो तेसले झुट बोल्दै छ यातो त्यो गोर्खा हो भन्ने मान्यता इ कातर कायर हरूले बदलिदिएका छन।
महत्वपूर्ण कुरा के हो भने मृत्यु संग डराउने हरू आर्मीमा भर्ती हुनुहुदैन।
back grauond aawaj didturb aayou 😮😮😮😮😮😮..
बाकि, जीन्दगी को, सुभकामना
बाकी जिन्दगिको शुभकामना
नेपालदेखी को रुस सम्मको यात्रा अनि नेपाल फर्किदा सम्म अलि डिटेल मा लिनुपर्थ्यो
Khushi lageyo vai timi ramro sang farkinu vayo 🙏🙏🙏
Thik bro nepal aayeu 👍️👍️
मेरी आमा नि, सातदिन खान नपाएपनि म चाहिँ जाँदिन तेस्तो ठाउँमा
Kura sunda vai ko Kati sakxem ra kati training full Ani Kati war skill raixa vanera bujna sakinxa dress lagaudaima ra euta goli chalaudaima siphahi hudaina so, civil manxe warma janu nai hudaina warma Jane vaneko siphahi nai ho so sipahi hunu ko lagi 1week training le pugdaina anyway best of luck b happy n b healthy
मर्न डराउने के खाना गएको लडाइ्मा तेहि माउबादी जस्तो भरुवा बन्दुक सम्झेर गएको होला😂😂😂🤣
Badai xa Babu 😢😢
अन्तरबार्ता अनुसार हरि भाइ कतै जिबित पो छनकी भन्ने आस पनि मर्यो
deshako chai navana ho vhai timro gauko chai hola
अलि सुनसान ठाउमा इन्टरभ्यु लिनपर्ने बाहिरी आवाज धेरै आयो
सबै वनावाटि प्रि-डिजाईन भिडियो बनाउदा रहेछ यो विषयको बारे, मलाई धेरैले ढाटेको छ
रसिया आर्मिमा हुदा त धेरै फुर्ति लगाउथ्यौ त भाइ tik tok तिर भिडियो पोष्ट गरेर युक्रेन को यति उति कप्जा गर्यौ हामिले जितेर फर्किछौ भनेर आजभोलि किन tik tok मा भिडियो पोष्ट उदैन भनेको त केटो घाइते भएर नेपाल पो आएछ 😂😂
अन्तरबार्ता पनि बाहिरी होहल्लाले केही बुझियन
What a great experience of life 🧬🧬
यो बाईले बनेको कुरोमा म बिस्वास गर्दिन किन्की 10 जना 15 जनामा एक दुई जना नेपाली लान्छ बन्दा अन्द बिस्वास्को कुरो हो मेरो गाउँ ले को तिम्मा किन 12 जना गुरुप्मा जम्मा दुई जना रुसि कमान्द्र मात्रै रैछन हावा कुरा नगर्नुन र 10 हजार 12 ह्जार गकोछन बन्नु हुन्छ त्यो पनि गल्त तेत्रो गाको चाई छैन्न मर्ने चाई 150 होईन 300 बन्दा माथी मरेको छन बन्छन सबैले पत्ता नलागेको अजय देरैछन बन्छन मान्छे उतसाहा बनाउने काम कसैलेनी नगर्नु होला हय खब्रदार
बधाई छा
I have been seen
विचरालाइ मेजमानी पुगेना कि केहो फर्कीएछन?मजासंग खाउला घुमौला पैसा टिपौला,अनी पिआर पाएर श्रीमती छोराछोरी लैजाउला,बिल्डीङ्ग बनायर बसौला भनेर गयका थियौ तेस्तो नहुदो रैछ??? विचरा सोझो मान्छेहरुलाइ धोका भएछ।
गफ बढि लागयाे यसकाे
Yo bhai ko bhogai sunnda sarai dukha lagyo takdir baliyo rahe6 tara ghaite man6e 6 din 6 rat bina pani bina kunai khana ta hoina hola alik guf bhayo hola.
Kasto thau ma basera interview liko kurai khi nsune sound nai disturb auxa
Congratulations.!!
ताईनातुईको गफ गफाडि
गफ सुनेर मलाई पनि तिर्खा लागो 😅
उहाँसँग राम्ररी कुरा गरौं र उहाँ बोल्दै गर्दा अवरोध नगर्नुहोस्, अन्तर्वार्ता कसरी लिने भनेर सिक्नु पर्छ किनभने हामीले तपाईंको प्रश्न गर्ने तरिकालाई सन्तुष्ट गर्दैनौं।
@@karmarangdol8174 thank you so much for advice 🙏❤️
farak parsanga rajendra sir ko nice
Khusi lago dai lai dekher
God blessed you
गफ नलडा
❤😊😊❤😊
Nobody forced to join the war ... And everyone knows that war is not for all results could be worst
.. afread of diying is not acceptable by payee nation... it's completely their ownself decision.
J sukae hos hae
Yudha huda huda homina jane naai mahamurkha ho,Jane Jane kaal khojna Jane haaru
Yo chikne kura sodhne manxe aafai badhi bolxa pahila kura sunu na niraula g ko
अब चै नजानु है रसिया
भगवान रहेछ्🤩फ्रण्ट लाइनमा जानेले भगवानको नाम नजब्ने को होला ?
Background ma sound basi ayo haw
Kati disturb trauma intervie ysr
Farkeyara ta janu vo dai tara hjr ko karan lea garda hami lai tanab banauxa hya
प्लिज यो निरौला जी को मोबाइल नम्मर पाउन
Tait kasto location ma gareko....heli ra plane ko disturb matra...
पैसो कति ल्याए छ
बार सत्तैस कुरो। किन गयेको लडाइ मा? सैनिक हौ? पैसो को लोभ हो? देस को बिजेत
Koi ta vai mic chaleyko ki show ko lagi matra ho mic
hana yo Dai single single volleyball 🏐 khelne dai hoina
के गर्न गात रुस ससुराली बस्न
Vyena interview 2hrs ko leunu pareu
😂लोप मा लाप मा बिलाप लालचमा फसे पछि
को परिणाम यस्तैहुन्छ 😂 बडि गफ नदिदा हुन्छ
😢
Yasko guf sunda ta war eklai nai ladeko jasto xa aru army nai xaina jasto..
Saro. Janne putrukar kura sunnu chhoina hoi fedna tuppako prasna garchha
Tehita vaneko kaju jasto tsea tuiko kura garxa
Manxe poni Russian looks
छ्या कस्तो हल्ला आयको 😴
Vai video cleanr halne gar
यस्ता भगौडाको के अन्तर्वार्ता संसार जितेर आए जस्तो