आदरणीय दर्शक महानुभावहरूको प्रतिक्रियाको सम्मान गर्दै हामीले भीसी गञ्जु लामा र भीसी लालबहादुर थापालाई समेत समावेस गरेर यो अर्को भिडियो बनाएका छौँ । यसलाई हेरेर प्रतिक्रिया दिनु हुन विनम्र अनुरोध गर्दछौँ । ruclips.net/video/RPa-dxxamIs/видео.html
शब्द छैन यसरी संसारमा पाउने नेपाली गोर्खा प्रती हाम्रो धेरै सम्मन छ हामीले ब्रुनाइमा भि सि तुल बहादुर पुनलाई सम्मान परेड खेल्दा बेलायतअकी महारानीले सलुट गरेका थिए तेही बेला गुर्खा हुनुमा धेरै गर्ब लागेको थियो
जय नेपाल not जय मङगोल । हामी नेपाली हौ। गोर्खालि भनेर चिनाउने पृथ्वीनारायण शाह हो उ गोर्खा को राजा, पहिला नेपाली एकिकरन न्हुदा खेरी गोर्खा राज्यलाई गोर्खाली को राज्य भनिन्थियो पछी त्यो गोर्खा राज्यमा अरु राज्य गाभिय र सिङ्गो नेपाल बने पछि गोर्खा राज्य बाट गोर्खालि को देश भनेर आज नेपाललाई चिनिन्छ। पहिला पहिला का पुराना सन्धि हरु हेर्ने हो भने पनि त्यहाँ अन्तिम आज नेपाल सरकार लेखे जस्तै। तेति बेला का सन्धी सम्झौता हेर्ने हो भने पनि त्यहाँ विशाल हिम्वत्खनड नेपाल(गोर्खा साम्राज्य लिखिय्को छ।)
What Mongol. Then go to your country. I am Gurung. We all are Nepali that's it rest is your programmed mentality. I mean what the hack is this all hype about we Nepalese? After all how long we keep struggling with each and stay intact such kind of shit?
येहि सपना लियेर तत्कलिन राजा बिरेन्द्र शाह्ले नेपाललाई शान्ती छेत्र को प्रस्ताव राख्दा खेरी सबै देशले हुन्छ भने तर भारतले र येहि देश ठुला नेता भनिय्का बाबुराम प्रचण्डहरुले दियेननि त।
@@CoronaVirus-fu3zl पैसा को लोव मा गाको रे तिमी लाई के लाग्छ नेपाल का भ्रष्टाचारी नेता हरू ले चलाको देश मा रक्षा बजत को नाम मा के कति छ राष्ट को धुकुति मा बचत कति छ तेस् बारे जानकारी राख किन हाम्रा युवा पीढी आर्का को देश मा जान बाध्य छन् तिम्रो जानकारी को लागि हाम्रो नेपाल को जनसंख्या मध्य 60%बेरोजगार युवा यानी 1.5.66मिलीयन आर्का को देश मा जान बाध्य छन् के यति युवा दर लाई नेपाल सरकार ले रोजगार को बेबस्ता मिलाउन सक्छ त? हावा कुरा गरेर काम छैन बुझिस्
अगाडि काे लागि पनि एस्तै राम्रो राम्रो हिस्तिरी र इतिहास हरु ले भरिएको भिडियो देखने छौं भन्ने अपेक्षा राख्दछौँ बाँकी तपाईंलाई राम्रो भिडियो युटुबमा राखी दिएकोमा दिल देखि नै धन्य बाद दिन चाहन्छु ❤️🌹🌹🌹🙏🙏🙏
@@whatsup4474 aafile banako sambda ho bhai thapa kaji khastriya...kaji vaneko ta bhardar lai vaneko ho kshatriya mann daina magar gurung le srif khas le matra vanxa aafila chettri...thats why thapa kaji are gorkhali not khastriya
घाँटी मा पट्टा बाधेको कुकुर जस्तो नहौ। भारतिय हरु पनि बृटिस सैनिक थिए। त्यो पनि नेपाली भन्दा धेरै। नेपाली भन्दा धेरै भि सि पाउने पन्जाबी हरु छन तर अहिले ती घाँटी मा पट्टा बाधेको कुकुर हुन मन पराएनन आज पन्जाबी बृटेन मा अरबपती छन, डक्टर छन, डाइरेक्टर छन, सम्सद छन, मन्त्री छन। नेपाली के छन? अझै घाँटी मा पट्टा बाधिएको कुकुर जस्तै छन त्येसैले अपग्रेड हुनु जरुरी छ। बृटिस लाई उसैको देश मा पराजित गरेर ठूलो पद र धनी बनेर देखाउदा बल्ल भि सि पदक को सम्मान हुन्छ।
येस्ता अरुको देश मा गयर अरुको देश बचाउने लाई आपनो देश को के माया हाम्रो देश बचाउने माहान 3 छोरा भलभद्र कुवर भक्ती थापा अमरसिग थापा पो माहान छोरा मुटु को ठुक्रा हुन सलाम गर्न्छु आज गर्व को साथ म नेपाली भन्छु जौ होस माहान छोरा हरुलाई 👇️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👈️👈️👈️
Kul bir thapa magar Karna bdr Rana magar Lal bdr thapa magar Tul bdr pun magar netra bdr thapa magar true history search garera video upload garnu hoss plz 🙏🏻🙏🏻🙏🏻
Truth my friend truth. malai ajkal gorkhali banda testo proud nai hundaina. History ko hami lay mughul ra British bata jitt leaayra gorkhali baayko ahilay ko Sabai paissa ko lagi ho. Testo khasai saman hundaina.
मेरो बाजे पञ्च बहादुर राई तेह्रथुम जिल्ला सम्धु गा.बि.स.उहापनि जापानमा दोस्रो बिस्व युद्धमा भि..सि..हुनुहुन्छ। साथै जुजु बाजे बहादुर राई उहा पहिलो बिस्व युद्ध मा भि.सि..हुनुहुन्छ उहाँहरूको नाम इतिहासमा छैन. दुःख लाग्छ।..
@@PhalaichaEntertainment Hello phalaicha Enter trainment tapai harule kina hala garokoki bhuleko Rifle Man Ganju Lama Tamang V C MM 7th Gurkha Rifles Burma 19th Jun 1944 ke kaaranle mention garenau hamilai jabaab chayu tamangko chhora lai helagareko jasto chha
Who decides who is mulbasi lafa? Ko mulbasi ho ko hoina bhanera kasle decide garchaa, historian le ki NGO wala gora le? Nepal ma tibet bata ra india bata aako haru ko mixture cha. So sabai bidesi nai ho.
thaman gurunng gorkha jilla ko gumda gabisha ko singla gaun ma bhayeko ho halko dharche gaun palika ward no number 5 singla gaun , uha mero jiju baje hun .
आदरणीय दर्शक महानुभावहरूको प्रतिक्रियाको सम्मान गर्दै हामीले भीसी गञ्जु लामा र भीसी लालबहादुर थापालाई समेत समावेस गरेर यो अर्को भिडियो बनाएका छौँ । यसलाई हेरेर प्रतिक्रिया दिनु हुन विनम्र अनुरोध गर्दछौँ ।
ruclips.net/video/RPa-dxxamIs/видео.html
गन्जुलामा ज्युलाई भिसी पदक दिऐकाे छ मैले सपरिवार मेगेजिन अथवा युटुव मा हेरिसकेकाे छु ?
There are total 13 nepalese vC , so get enough knowledge , do not spread fake news, if you want to more email me I will send all detail about 13 VC
@rahul aryal ÀÀÀ6B
8i but I'll
Oiled 88 hi Jo is not 8899oo99ooiok in j8i8i88ii88iioip9
O
मेरो हजुर बुवा को नाम आउदा गर्व लागेयो । र सबै सबै गोर्खाली हजुर बुवा र बाबा हरु मा सम्मान सलुत छ । जय गोर्खाली 🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧😭😭😭😭❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you very much.
Ko hunu hunthiyo tapai ko hajur bua???
💜💜
hor
Q😊
हाम्राे गाेर्खा हरु ईतिहास काे पाना मा सुनाैलाे अक्छ्यर मा अंकीत गर्ने ज्युहरुलाई नमन छ 🙏👌
Thank you very much
हाम्राे देशमा यस्तो गर्विलो इतिहास नपढाएर विदेशीको आचि सम्मपनि पढाउने गर्छ। गर्व छ गोर्खा इतिहासप्रति 🙏🇳🇵!
वीर गोर्खाली बाहिर गएर देश नाम राख्छ्न तर देश चलाउने जिम्मा लिएका नेताले देश लुटन आतुर हुन्छन !सलाम वीर नेपाली लाई !
हामरो बिकटुरिया क्रैरास ब्रिटिश सेना बात पाउनु हुने हामरो पुरुखा हरु सबै लाई हार्दिक सम्मान छ सलुत छ हामी नेपाली जनता ले है जय नेपाल
thank you
राम बहादुर बेघा लिम्बुको पनि २०८०/०१/०९ मा देहान्त भै सकेको छ
सबै बहादुर भिसिहरुलाई गोर्खाली सलाम ✊✊
गोर्खाली गौरवको vedeo को निम्ति धन्यवाद्।
सम्पूर्ण बहादुर पुरखाहरु प्रति हार्दिक नमन
thank you
जय नेपाली गोर्खाली वीर हरु अब अर्काको देशको लागि होइन लड्ने र मोर्ने अब आफ्नो देशको लागि लड्नु र मोर्नु पर्छ तब हाम्रो देश बन्ने छ
शब्द छैन यसरी संसारमा पाउने नेपाली गोर्खा प्रती हाम्रो धेरै सम्मन छ हामीले ब्रुनाइमा भि सि तुल बहादुर पुनलाई सम्मान परेड खेल्दा बेलायतअकी महारानीले सलुट गरेका थिए तेही बेला गुर्खा हुनुमा धेरै गर्ब लागेको थियो
Thank you very much
सबै नेपाली बहादुर गाेर्खालाइ सलाम छ !
jaya gorkha
जिउदी रहनु भएको भिक्टोरिया क्रस पाउने उहाको सहि ठेगाना पाउन पाए र उहालाई भेट्न् पाए धन्य हुने थिए ! जय गोर्खे !!!
uhako barema sabai kura yahi chha.
ruclips.net/video/Ns_1NYoB-K4/видео.html
मगर हरु धेरै रहेछन!!मगर हुनुमा गर्व लाग्छ!!
Actually ma Magar ra Gurung jati real Gorkha ko..
Real gorkhas are magar gurung and khas
बहुतै राम्रो तथा सरल प्रस्तुती
यो बहादुर हरूले अफ़्नो देशको लागि काम गर्नपको भए आज नेपाल क़ो शान र देश ठुलो हुँथ्यो होला
So proud of men like this. My uncle had one as a bodyguard in the fiftys said every one walked softly around him when gurkha was with him
हार्दिक हार्दिक धन्यवाद ।
ruclips.net/video/Vu8NZegehb8/видео.html
👆👆11 Gorkha Rifles 🇮🇳🇮🇳🇮🇳
Jai Hind 🇮🇳🇮🇳
I'm war veteran i was fought falkland island war in 1982 with argentina.
Thank you very much for your kind response.
You should be from 1/7 GR . Thank you Mama 👏🙏
Terthum aathrai ko kandangwa hoki kya ho tapai? Aathrai ko manxe kp oli nepal ko pradanmantri vaisakyo...tapai chai kina rajniti ma na aako?😅
ruclips.net/video/Vu8NZegehb8/видео.html
👆👆11 Gorkha Rifles 🇮🇳🇮🇳🇮🇳
Jai Hind 🇮🇳🇮🇳
@@ArmaNilam k ki I I I. Ii
Thank you for sharing this memorable video of our brave Gorkhali. Very good and proud of our brave Nepali Gorkhali.
It's my pleasure
जे भयपनी मङ्गोलियन ले नै नेपालिलाई गोर्खाली भनेर चिनायको हो येसैमा गर्व छ जै मङ्गोल नेपाल
Thanks for comment
Where is mongol?
These are all nepali people bhai.
Mongol means people from Mongolia. Afai le afai lai mongol bhanne kasto murkha ho
जय नेपाल not जय मङगोल । हामी नेपाली हौ। गोर्खालि भनेर चिनाउने पृथ्वीनारायण शाह हो उ गोर्खा को राजा, पहिला नेपाली एकिकरन न्हुदा खेरी गोर्खा राज्यलाई गोर्खाली को राज्य भनिन्थियो पछी त्यो गोर्खा राज्यमा अरु राज्य गाभिय र सिङ्गो नेपाल बने पछि गोर्खा राज्य बाट गोर्खालि को देश भनेर आज नेपाललाई चिनिन्छ। पहिला पहिला का पुराना सन्धि हरु हेर्ने हो भने पनि त्यहाँ अन्तिम आज नेपाल सरकार लेखे जस्तै। तेति बेला का सन्धी सम्झौता हेर्ने हो भने पनि त्यहाँ विशाल हिम्वत्खनड नेपाल(गोर्खा साम्राज्य लिखिय्को छ।)
What Mongol. Then go to your country.
I am Gurung. We all are Nepali that's it rest is your programmed mentality.
I mean what the hack is this all hype about we Nepalese?
After all how long we keep struggling with each and stay intact such kind of shit?
Haha. British sanga ladera gorkhali bhanne ko uo bhanera chinaune khas arthat chhetri ho. Give credit where due.
yes Very good And Very Best of Luck Nepali Gorkhali Army harulaai Salam chha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Proud to be a Gurkha ❤️❤️..
And salute to our brave Gurkha ❤️
thank you
Anytime ❤️❤️
धेरै राम्रो लाग्यो धन्यवाद हजुरलाई ।
Total VC awarded.
Magars 5 + 1 conspicuous award
Gurung 4
Rai 1
limbu 2
chhetri 1
The highest rank in British gurkha was awarded to Tul Bahadur Pun.
tul bahadur pun magar
Bohot thulo km gorio garv garxo.
@@Karanchetri-fb3xi ta muji haru ta Saknu Pani paryo ni garnu😆😆😆
@@Karanchetri-fb3xi khatey randi ko ban
@@Karanchetri-fb3xi teri ma chionay
धेरै रामरो वीडियो। जय गोरख। जय हिन्द।
अब नेपाली गोर्खाली सेना बेचन बन्द गर्नुपर्यो नेपाली सरकारले 🙏 नेपाल मा नै गोर्खा सैनिक को आवश्यक छ।
Nepal ma cha ta chan chun 2 lakh original gorkha sainik.
Yo mula haru nai paisa ko lobh ma bidesi sena ma gako ho ni.
येहि सपना लियेर तत्कलिन राजा बिरेन्द्र शाह्ले नेपाललाई शान्ती छेत्र को प्रस्ताव राख्दा खेरी सबै देशले हुन्छ भने तर भारतले र येहि देश ठुला नेता भनिय्का बाबुराम प्रचण्डहरुले दियेननि त।
@@CoronaVirus-fu3zl पैसा को लोव मा गाको रे तिमी लाई के लाग्छ नेपाल का भ्रष्टाचारी नेता हरू ले चलाको देश मा रक्षा बजत को नाम मा के कति छ राष्ट को धुकुति मा बचत कति छ तेस् बारे जानकारी राख किन हाम्रा युवा पीढी आर्का को देश मा जान बाध्य छन्
तिम्रो जानकारी को लागि हाम्रो नेपाल को जनसंख्या मध्य 60%बेरोजगार युवा यानी 1.5.66मिलीयन आर्का को देश मा जान बाध्य छन् के यति युवा दर लाई नेपाल सरकार ले रोजगार को बेबस्ता मिलाउन सक्छ त?
हावा कुरा गरेर काम छैन बुझिस्
Good comment
proud to be nepali🇳🇵🇳🇵🇳🇵Gorkhali
Thank you
YO video herda Sarir vari Goosebumps ayo..
ho ni, Thanks for comment
सेवारो जैगोरक लिम्बु सरलाइ
Thanks for comment.
मलाई धेरै गर्व लाग्छ ११ जनामा ४ जना मगर र 3 जना गोर्खाली भएको मा
गोर्खा मेरो घर
मगर मेरो थर
Hardik dhanyabad
5 jana Ho bro
Netra bdr thapa magar pani ho
@@Kiranthapamagar-g7n a hota hai bro
वाह:वाह: मगर मेराे थर 👌
We always proud of our Brave of the bravest Gurkhas VC 🙏💐
Thank you very much.
अगाडि काे लागि पनि एस्तै राम्रो राम्रो हिस्तिरी र इतिहास हरु ले भरिएको भिडियो देखने छौं भन्ने अपेक्षा राख्दछौँ बाँकी तपाईंलाई राम्रो भिडियो युटुबमा राखी दिएकोमा दिल देखि नै धन्य बाद दिन चाहन्छु ❤️🌹🌹🌹🙏🙏🙏
Salute Bir Nepali Gorkha yadha haru laai 🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️😍😍
My grandfather too fought WW2 and Burma war. I'm proud to be Gorkha 😤❤
My father also army now he is in U.K. I love all gorkhas
I hate indian gorkha . I like ब्रिटिश aarmi
thank you
👏👏👏👏👏👏👏👏🤝🤝🤝🤝🤝🤝in 2ww nazis had fear against
Gurkhas!!!!
Gurkhas are ones of the best soldiers in
The world!!!!
कसका लागि लडे? नेपाल का लागि?
उच्च सम्मान छ मेरो बिर नेपालि गोर्खालि जय
jaya hos
All the vc are pride of nepal so govt of nepal needs to do something special to preserved thier history.
Thank you very much
Sure something has to be done, so dat our coming generation will also preseved the history,
magar harule des duniya ma nikai ramro nam rakhekoraixn❤❤❤
Very very very nice bravery of gurkha warriors. Love and respenct to them❤Proud to be gurkhali
thank you very much.
Thanks to this channel. These are the material which are essential to bring out for the benefit of younger generation.
Proud to be Nepalese. Jay Nepal, Jay gorkhali.
धेरै धेरै धन्यवाद सर👮👮
hajurlai pani dhanyabad
Respect to all my anchestor thapa kaji and others brave anchestor. Ayo Gorkhali
Thank you very much
Timi Tharu ho Ra daju? Jai Nepal 🇳🇵
They were thapa magar. Are u magar or tharu?
@@whatsup4474 aafile banako sambda ho bhai thapa kaji khastriya...kaji vaneko ta bhardar lai vaneko ho kshatriya mann daina magar gurung le srif khas le matra vanxa aafila chettri...thats why
thapa kaji are gorkhali not khastriya
@@whatsup4474 kshatriya vaneko ko chettri vaneko ho bro?
Salute to all VC Saheb and the presenter.
त्यो समयमा दार्जिलिङ र सिक्किम पनि नेपालको थियो त्यसकारणले गन्जु लामा तामाङ पनि नेपाली थिए त्यसकारण गन्जु लामा छुटाउन मिल्दैन।
Thank you very much for very good suggestion.
Tamang hoina ho Bhutia ho
Ganju lama Sikkime bhutia ho. Tamang haina.
Lama kasari Tamang hoinara?
Sikkim and Darjeeling is never been the part of the Nepal.
thanks lot of information and uploaded vc video.
Most welcome
भुपु गोर्खा सैनिकले अहिले समानताको माग राख्बेदै बेलायतमा भोक हर्ताल गरिरहेका छन्। त्यो बारेमा पनि भिडियो बनाउएर गोर्खा लाई सहयोग गर्नुहुन्छ कि 🙏🇳🇵
Thanks for providing this information.
Ekdam ramro lagyo 👍jay gorkhali ✊
Jay Gorkha
My grand father also fought ww2 I m proud to be gorkhas
Love from India uttrakhand
दोस्रो बिस्व युद्धको SECRET MISSION OPERATION LONG CLOTH मा बिभिन्न गोर्खा रेजिमेन्ट बर्माको घना जंगल मा लड्न गएका थिए र बहादुरी पदक जितेका थिए। यो Mission मा भाग लिएका लाई CHINDITS WARRIOR भनिन्छ।
List of about 62 gorkhali SOLDIERs (Chindits Warriors) who won various military awards in Operation Long Cloth (SPECIAL OPERATION BEHIND ENEMY LINES) in Burma
Victoria Cross
Rifleman Tul Bahadur Pun Magar 6th Gurkha Rifles, Indian Army
Indian Order of Merit
Jem Manbahadur Gurung 3/2 Gurkha Rifles
Jem Lalbir Guring 6th Gurkha Rifles
Sub Tika Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Indian Distinguished Service Medal (IDSM)
Sub Kum Sing Gurung 2nd Gurkha Rifles
Sub Tikajit Pun Magar 2nd Gurkha Rifles
Hav Dhurbu Singh Thapa Magar 2nd Gurkha Rifles
Hav Ran Sing Gurung 2nd Gurkha Rifles
L/Nk Arkar Bahadur Gurung 2nd Gurkha Rifles
L/Nk Milbahadur Thapa Magar 2nd Gurkha Rifle
L/Nk Sherbahadur Ale Magar 2nd Gurkha Rifles
Rfn Ramkrishna Limbu 2nd Gurkha Rifle
Hav Top Bahadur Rana Magar 6th Gurkha Rifles
Nk Patti Thapa Magar 6th Gurkha Rifles
Nk Ghaman Sing Thapa Magar 6th Gurkha Rifles
Nk Moti Lal Thapa Magar 6th Gurkha Rifles
Hav Tilak Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Rfn Narbahadur Khattri Chhetri 9th Gurkha Rifles
Hav Chakra Bahadur Malla Thakuri 9th Gurkha Rifle
Military Cross
Jem Digbahadur Gurung 6th Gurkha Rifles
Jem Bhagtbir Gurung 6th Gurkha Rifles
Sub Indra Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Sub Karna Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Jem Yembahadur Sahi Thakuri 9th Gurkha Rifles
Jem Kesh Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Sub Yem Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Military Medal
Hav Shib Jang Gurung 4th Gurkha Rifles
Nk Tum Bahadur Gurung 4th Gurkha Rifles
Rfn Purna Bahadur 4th Gurkha Rifles
Hav Tilbir Gurung 6th Gurkha Rifles
Rfn Bhairabahadur Thapa Magar 6th Gurkha Rifles
Hav Bal Bahadur Pun Magar 6th Gurkha Rifles
Hav Bhimlal Gurung 6th Gurkha Riflles
Hav Pahalsing Thapa Magar 6th Gurkha Rifles
Nk Tikaram Thapa Magar 6th Gurkha Rifles
L/Nk Thamansing Thapa Magar 6th Gurkha Rifles
L/Nk Tula Ram Gurung 6th Gurkha Rifles
Rfn Chhiring Lama 6th Gurkha Rifles
Hav Kulbahadur Gurung 6th Gurkha Rifles
Nk Chandraprasad Rana Magar 6th Gurkha Rifles
Rfn Bahadur Thapa Magar 6th Gurkha Rifles
L/Nk Tek Bahadur Khattri Chhetri 9th Gurkha Rifles
L/Nk Lal Bahadur Gharti Chhetri 9th Gurkha Rifles
Rfn Gupta Bahadur Khadka Chhetri 9th Gurkha Rifles
Hav Tirth Bahadur Thapa Chhetri 9th Gurkha Rifle
Nk Khalbahadur Khattri Chhetri 9th Gurkha Rifles
Rfn Dilli Bahadur Chhetri 9th Gurkha Rifles
Certificate of Gallantry
Hav Bahadur Gurung 4th Gurkha Rifles
L/Nk Aitbur Pana Magar 4th Gurkha Rifles
Rfn Jit Bahadur Thapa Magar 4th Gurkha Rifles
Rfn Damar Bahadur Gurung 4th Gurkha Rifles
Hav Dila Sing Gurung 4th Gurkha Rifles
Jem Chhabi Lal Thapa Magar 6th Gurkha Rifles
Nk Sher Bahadur Thapa Magar 6th Gurkha Rifles
Nk Moti Ram Thapa Magar 6th Gurkha Rifles
Nk Balbir Pun Magar 6th Gurkha Rifles
L/Nk Rabi Lal Thapa Magar 6th Gurkha Rifles
L/Nk Gyan Bahadur Karki Chhetri 9th Gurkha Rifles
Rfn Jagat Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Silver Star(American Medal)
Jem Riki Ramjale 6th Gurkha Rifles
L/Nk Balbir 6th Gurkha Rifles
See details information from this website... www.chindits.info/Awards/Awards%20List.html
I'm aslo british Army proud of grand father...
Wowwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwww gret gorkali 😮
Why are you proud? What have you achieved?
Your grandpa can be proud of his achievement, not you.
घाँटी मा पट्टा बाधेको कुकुर जस्तो नहौ। भारतिय हरु पनि बृटिस सैनिक थिए। त्यो पनि नेपाली भन्दा धेरै। नेपाली भन्दा धेरै भि सि पाउने पन्जाबी हरु छन तर अहिले ती घाँटी मा पट्टा बाधेको कुकुर हुन मन पराएनन आज पन्जाबी बृटेन मा अरबपती छन, डक्टर छन, डाइरेक्टर छन, सम्सद छन, मन्त्री छन। नेपाली के छन? अझै घाँटी मा पट्टा बाधिएको कुकुर जस्तै छन त्येसैले अपग्रेड हुनु जरुरी छ। बृटिस लाई उसैको देश मा पराजित गरेर ठूलो पद र धनी बनेर देखाउदा बल्ल भि सि पदक को सम्मान हुन्छ।
Ta muji british haru kai gulami garera bas real gorkhali bhaneko ta nepali army haru ho
@@CoronaVirus-fu3zl chutiya
Vc.Netra Bahadur Thapa was born in Raghu village of Tanahun district . He is our relatives (baje) .Huge respect to our legends .
The show must go on forever.
Jai mahakli ayo gorkhali.
Proud to be gorkha im also magar
Proud to be Chettri❤❤❤ proud to be Gorkha ❤❤salute to our Gorkha Braveheart,great warriors ❤❤
Thanks for comment.
दोस्रो बिस्व युद्धको SECRET MISSION OPERATION LONG CLOTH मा बिभिन्न गोर्खा रेजिमेन्ट बर्माको घना जंगल मा लड्न गएका थिए र बहादुरी पदक जितेका थिए। यो Mission मा भाग लिएका लाई CHINDITS WARRIOR भनिन्छ।
List of about 62 gorkhali SOLDIERs (Chindits Warriors) who won various military awards in Operation Long Cloth (SPECIAL OPERATION BEHIND ENEMY LINES) in Burma
Victoria Cross
Rifleman Tul Bahadur Pun Magar 6th Gurkha Rifles, Indian Army
Indian Order of Merit
Jem Manbahadur Gurung 3/2 Gurkha Rifles
Jem Lalbir Guring 6th Gurkha Rifles
Sub Tika Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Indian Distinguished Service Medal (IDSM)
Sub Kum Sing Gurung 2nd Gurkha Rifles
Sub Tikajit Pun Magar 2nd Gurkha Rifles
Hav Dhurbu Singh Thapa Magar 2nd Gurkha Rifles
Hav Ran Sing Gurung 2nd Gurkha Rifles
L/Nk Arkar Bahadur Gurung 2nd Gurkha Rifles
L/Nk Milbahadur Thapa Magar 2nd Gurkha Rifle
L/Nk Sherbahadur Ale Magar 2nd Gurkha Rifles
Rfn Ramkrishna Limbu 2nd Gurkha Rifle
Hav Top Bahadur Rana Magar 6th Gurkha Rifles
Nk Patti Thapa Magar 6th Gurkha Rifles
Nk Ghaman Sing Thapa Magar 6th Gurkha Rifles
Nk Moti Lal Thapa Magar 6th Gurkha Rifles
Hav Tilak Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Rfn Narbahadur Khattri Chhetri 9th Gurkha Rifles
Hav Chakra Bahadur Malla Thakuri 9th Gurkha Rifle
Military Cross
Jem Digbahadur Gurung 6th Gurkha Rifles
Jem Bhagtbir Gurung 6th Gurkha Rifles
Sub Indra Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Sub Karna Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Jem Yembahadur Sahi Thakuri 9th Gurkha Rifles
Jem Kesh Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Sub Yem Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Military Medal
Hav Shib Jang Gurung 4th Gurkha Rifles
Nk Tum Bahadur Gurung 4th Gurkha Rifles
Rfn Purna Bahadur 4th Gurkha Rifles
Hav Tilbir Gurung 6th Gurkha Rifles
Rfn Bhairabahadur Thapa Magar 6th Gurkha Rifles
Hav Bal Bahadur Pun Magar 6th Gurkha Rifles
Hav Bhimlal Gurung 6th Gurkha Riflles
Hav Pahalsing Thapa Magar 6th Gurkha Rifles
Nk Tikaram Thapa Magar 6th Gurkha Rifles
L/Nk Thamansing Thapa Magar 6th Gurkha Rifles
L/Nk Tula Ram Gurung 6th Gurkha Rifles
Rfn Chhiring Lama 6th Gurkha Rifles
Hav Kulbahadur Gurung 6th Gurkha Rifles
Nk Chandraprasad Rana Magar 6th Gurkha Rifles
Rfn Bahadur Thapa Magar 6th Gurkha Rifles
L/Nk Tek Bahadur Khattri Chhetri 9th Gurkha Rifles
L/Nk Lal Bahadur Gharti Chhetri 9th Gurkha Rifles
Rfn Gupta Bahadur Khadka Chhetri 9th Gurkha Rifles
Hav Tirth Bahadur Thapa Chhetri 9th Gurkha Rifle
Nk Khalbahadur Khattri Chhetri 9th Gurkha Rifles
Rfn Dilli Bahadur Chhetri 9th Gurkha Rifles
Certificate of Gallantry
Hav Bahadur Gurung 4th Gurkha Rifles
L/Nk Aitbur Pana Magar 4th Gurkha Rifles
Rfn Jit Bahadur Thapa Magar 4th Gurkha Rifles
Rfn Damar Bahadur Gurung 4th Gurkha Rifles
Hav Dila Sing Gurung 4th Gurkha Rifles
Jem Chhabi Lal Thapa Magar 6th Gurkha Rifles
Nk Sher Bahadur Thapa Magar 6th Gurkha Rifles
Nk Moti Ram Thapa Magar 6th Gurkha Rifles
Nk Balbir Pun Magar 6th Gurkha Rifles
L/Nk Rabi Lal Thapa Magar 6th Gurkha Rifles
L/Nk Gyan Bahadur Karki Chhetri 9th Gurkha Rifles
Rfn Jagat Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Silver Star(American Medal)
Jem Riki Ramjale 6th Gurkha Rifles
L/Nk Balbir 6th Gurkha Rifles
See details information from this website... www.chindits.info/Awards/Awards%20List.html
xetri MATLAB🤪🤪
Mero baje Agansing Rai🙏🙏🙏😍🌸🌸🌸
Mero grandfather pani second worldwar japan sanga ko youdda ma bachera aaka thiye, we are proud to be all Gorkhas
Thank you very much
जय गोर्खा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya gorkha
Lo gajab xa bir gorkhali vner chinaunu vyeko purkha harulae salam xa tpi yo video banaudae aghi badirahanu hune pani all the best harulae ajha
Thank you very much
thankyou brother 🙏🙏🙏🙏🙏
Welcome
येस्ता अरुको देश मा गयर अरुको देश बचाउने लाई आपनो देश को के माया हाम्रो देश बचाउने माहान 3 छोरा भलभद्र कुवर भक्ती थापा अमरसिग थापा पो माहान छोरा मुटु को ठुक्रा हुन सलाम गर्न्छु आज गर्व को साथ म नेपाली भन्छु जौ होस माहान छोरा हरुलाई
👇️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👈️👈️👈️
thank you very much
Tapare gaiko mut khalo dimag ta ho tero dherai ash pani garnu hunna ta bata
त साले खाते कुरा बुझेर् बोल एक पल्ट हेर्ने कथा हेर त्याहा केहि थोरै कथा छ ईतिहास बुझेर पडेर बोल त साले बजिया नेपाल बाहुन हरुले बेचेर खतम पार्यो
@@hgurung100 त मुजि सिनो खाने गधा लाई नि चाहाने भने बेच्न सक्छु बुजिस जौ नेपाल भन गधा
👮♂️👨✈️👮♂️👨✈️👮♂️👨✈️ 💪💪💪💪💪💪💪💪💪💪 🙏🏻🙏🏻🙏🏻🙏🏻 जय गोर्खा, जय गोर्खा, जय गोर्खा ।
jaya gorkha
Proud to be rai limbu gurung magar 😊
Lovely video proud to be Gorkha.
V.C सुबेदार लाल बहादुर थापा
जन्म: बाग्लुङ जिल्ला अर्जेवा गा.वि.स सुम्सा (१९१६)
How did you Know ?
tyasko lagi yo link kholnu ta.
ruclips.net/video/RPa-dxxamIs/видео.html
सम्पुर्ण मा मेरो सलाम जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Nepal
Yesma medal payo vani proud garne kura k xara garibile garda aruko desko lagi jyan dinu parya xa
ho ni
yo entertainment ko lagi banako video ho... don't be serious :)
I can understand your frustration. Aren't you proud to be Nepali.I intentionally did not use the word Gorkha. Guess??? Why???
जय नेपाल ।जय गोर्खाली सैनिकहरु।
Kul bir thapa magar
Karna bdr Rana magar
Lal bdr thapa magar
Tul bdr pun magar netra bdr thapa magar true history search garera video upload garnu hoss plz 🙏🏻🙏🏻🙏🏻
thanks for comment
Brave Gurkhas Soldiers
Pride and Honour 🎖
Salute our Brave Heroes
११ जना होईन १३ जनाले पाएका थिए पत्रकार महोदय हावामा बगबास् नगरौ ।
13 jana yaha chhan.
ruclips.net/video/RPa-dxxamIs/видео.html
गन्जु लामा र लाल बहादुर थापा को नाम यो भिडियो मा समावेश भएको छैन।
VC(victoria cross) प्राप्त गर्ने नेपाली १३ जना छन्।
Mero jiju baje karna bdr rana from gulmi i salute u ❤️❤️❤️❤️
पहिलेका पुर्खा जनता देखि राजा सम्म वीर गोर्खाली थिए अहिलेका जनता देखि ठूलाबडा मन्त्री सम्म बिग्रेका गोर्खाली भए 😀😀😀😀
sahi ho
Truth my friend truth. malai ajkal gorkhali banda testo proud nai hundaina. History ko hami lay mughul ra British bata jitt leaayra gorkhali baayko ahilay ko Sabai paissa ko lagi ho. Testo khasai saman hundaina.
Very important information
interesting history of brve gorkhalis,salute them
Thank you very much.
एस्ता वीर गोरखालिको नामले नेपालिको नाम थियो तर ऐले नेता दलाल ले सके नेपालिको नाम सके🇳🇵🇳🇵🇳🇵❤️🏅🏅🛃
Proud to b Nepali and magar🇳🇵🇳🇵🇳🇵🇳🇵💪
thank you
One of the Bravest tribe of Gorkha community ❤❤
One of the Bravest tribe of Gorkha community ❤❤
Proud to be Nepali and xetry
@@youareluckyifyousubscribem1362 : Do you know how fu cked up and corrupted is Nepal army now? Do you know why?
I'm proud of you grandfather ☺️ Laxman grg baje 😊
Bravest of the brave Gorkha! but don't forget to mention Mr Ganju lama and Mr kharga bahadur limbu
Ganju Lama sahit ho ho 13 jana hun. tyasko lagi yo link kholnu ta.
ruclips.net/video/RPa-dxxamIs/видео.html
jay gorkha jay nepal🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सलाम छ मेरो पुर्खा हरु लाई 😘😘😘😘
खै खुसी हुने कि दुखी हुने 😢😢😢
मेरो बाजे पञ्च बहादुर राई तेह्रथुम जिल्ला सम्धु गा.बि.स.उहापनि जापानमा दोस्रो बिस्व युद्धमा भि..सि..हुनुहुन्छ। साथै जुजु बाजे बहादुर राई उहा पहिलो बिस्व युद्ध मा भि.सि..हुनुहुन्छ उहाँहरूको नाम इतिहासमा छैन. दुःख लाग्छ।..
Bahun harule rakhdaina. Baru hudai nabhako Bahun ko nam rakhxa
V.C ho bhane ta dabi gaena milxha ni hjr praman chha bhane ta
Gorkha
Ko name uchrakhne.Bahadur harulai salut
M proud of my mongol race ancestors bravery.. jay gurkha..
thank you
@@PhalaichaEntertainment Hello phalaicha Enter trainment tapai harule kina hala garokoki bhuleko Rifle Man Ganju Lama Tamang V C MM 7th Gurkha Rifles Burma 19th Jun 1944 ke kaaranle mention garenau hamilai jabaab chayu tamangko chhora lai helagareko jasto chha
@@deepaktamang4093 sir buleko chhaina, yasma hernos ta.
ruclips.net/video/RPa-dxxamIs/видео.html
Deepak tamang
Ganju lama sikim ka hun ra uni bhutiya lama hun vanne padeko thiye maile.
भर्ति गरौनु नै उनिहरुको जित हुनु हो यो देश मा तेसैले हाम्रो यो हलत छ
यता बाहुनहरूले मुलबासिको देश बेचेर खाना लागिसके उता मंगोलहरू अरूको देशको लागि लडाई लाडेर के गर्नु ।
Sahi honi
Who decides who is mulbasi lafa? Ko mulbasi ho ko hoina bhanera kasle decide garchaa, historian le ki NGO wala gora le?
Nepal ma tibet bata ra india bata aako haru ko mixture cha. So sabai bidesi nai ho.
100%Right
kata bata mulbasi vaes tibeti sarnarthi ho mongolia bata nepal ako name mai mongol vana pacho bujna lichhivi haru ho ya ko mulbasi jo kshetriya tha
Ye tibati saranarthi ho
Khi lay bata timi haru mulbashi vayeu
Salute all vc bravery
Jai Nepal 🇳🇵 Jai gorkha 💪
Great
Thank you very much.
Gaje Ghale 😥😥miss you
Jaigorkha. Superb. Sufficent
Thank you very much.
"BRAVE OF THE BRAVEST" THE GORKHAS
ruclips.net/video/Vu8NZegehb8/видео.html
👆👆11 Gorkha Rifles 🇮🇳🇮🇳🇮🇳
Jai Hind 🇮🇳🇮🇳
@@HIGHLAND_BAGPIPES_INDIA aayo muji chutiya aabo aafno banauna mc
Gurungni keti paaye ta raamrai huntyo hola
thaman gurunng gorkha jilla ko gumda gabisha ko singla gaun ma bhayeko ho halko dharche gaun palika ward no number 5 singla gaun , uha mero jiju baje hun .
Thank you very much
Jai fasfif
Netaharule Deshlai Asiakai No.1 Vrastachar garera popular banaya
Jayhosh Hamra Bahadur Purkhaharulai🙏🙏🇳🇵🇳🇵🇳🇵🌷🌷👏
sahi ho
Proud to. Be gurung
Thanks for comment.
Thanks tul bdr pun mero paltan 5/5 gr FF ko huna huncha malai dhairai Garv chha ki mapani aisai unit ko ho
Proud to be magar 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪
यहाँ सबै कमेन्ट हेरे सबै ले गर्ब गरेको छ्न तर अरु बेला चाइ किन हामी जन्जाती लाई बाहुन ले मर्न पठाइएका हो भनेर रुवाबासी गर्ने पनि यी नै होलान्😀😁😂
yo pani uchit prashna ho
🙏🙏🇳🇵🇬🇧🙏आज मलाई गर्ब छ गोर्खाली हुनु मा यदि ऊहा हरु नहुनु भएको भय यो
गोर्खाली भन्ने कसैले चिन्ने थियन 🙏🙏🙏🙏🙏
ho ni