आहा खुशीको खबर... इन्दु दिदिको परिवार ३१ वर्षपछि भेटियो। खुशी आशुँहरु झर्यो , सबै रोए।

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • आहा खुशीको खबर... इन्दु दिदिको परिवार ३१ वर्षपछि भेटियो। खुशी आशुँहरु झर्यो , सबै रोए।
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 388

  • @KalikapunRokamagar-sj1nb
    @KalikapunRokamagar-sj1nb 3 месяца назад +15

    म त रोएर हैरान,एउटी चेली लाइ माइती भेट गराइदिनुभयो।भोजराज सरलाइ उच्च सम्मान ❤️🙏🙏

  • @ramchandrakhanal5218
    @ramchandrakhanal5218 3 месяца назад +34

    उच्चा सम्मान छ भोजराज मिडिया कर्मीलाई 🙏🙏

  • @bandhanabasnet3205
    @bandhanabasnet3205 3 месяца назад +40

    चिनेको त छैन तेइ पनि धेरै आँसु आयो।यौटा चेली लाई माइती कति प्यारो हुन्छ।सधै खुशी हुनु बैनी ❤ हाम्रो दाङ को भोज राज थापा भाइ लाई धेरै धन्यवाद छ।

  • @Nirajsinjalimagar555
    @Nirajsinjalimagar555 3 месяца назад +12

    यो होनि त गर्नु पर्ने विछोडिय कालाई मिलन बनाउने मिडिया
    I proud of आदरणीय भोजराज दाई 🙏🙏

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 3 месяца назад +5

    पुरै भिडियो हेरि सक्दा सम्म नै खुसिले मन भक्कानियो आँसु रोकियन भोजराज सर लगायत सम्पुर्ण मेचिकाली टिम्लाइ धन्यवाद यो महान कार्यको लागि❤️🙏🙏🙏🙏🙏

  • @baldeepchhetri7633
    @baldeepchhetri7633 3 месяца назад +14

    घरमा बाबा र दाइ सबै आफन्तहरू सँग भेट भएकाे भिडियो पनि ल्याउनु होला भाेजराज सर

  • @anjanathapa-gc7lk
    @anjanathapa-gc7lk 3 месяца назад +7

    भोजराज सर र मेचीकाली टिमलाई धेरै धन्यावाद यसरी छुटेको परिवारलाई मिलाईदिनु भयो ,हजुरलाई सधै राम्रो होस

  • @abijitTamang-rl4tf
    @abijitTamang-rl4tf 3 месяца назад +3

    मैले यो भिडियो 2/3 पटक हेरे रुए पनि उहाँको श्रीमान ले धेरै माया गरेर रख्नु भको रहेछ बिछोड भको सबै जन को यसरी नै भेट होस

  • @jibanthapa1984
    @jibanthapa1984 3 месяца назад +42

    भोज राज सर त्यो दिदी को दाइ रा बाउ सग आनि भेट् भाको video बनाउनु ना❤❤❤

  • @manorathshanti6284
    @manorathshanti6284 3 месяца назад +5

    भाेज राज थापा जी लाई ठुलेा इनाम दिन हुन अनुरेाध गर्दछु

  • @bishnuchhetri605
    @bishnuchhetri605 3 месяца назад +4

    नेपालकाे यक मात्र पत्रकार जाे गरिब दुखि काे पीडा बुझनि भाेज राज थापा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bipanapunmagar9487
    @bipanapunmagar9487 3 месяца назад +6

    आहा नि कति रमाईलो भयो बल्ल मज्जा आयो

  • @ayushbaraily712
    @ayushbaraily712 3 месяца назад +4

    भोजराज भाई तपाई लाई धने दीयेर पुगदैन तर पनी लाखव लाखव सुभ कामना छ ❤❤❤❤❤

  • @dipakbudhathoki2137
    @dipakbudhathoki2137 3 месяца назад +6

    बाबा सङ्ग दाइ सङ्ग भेट भाको हेर्न चाहाने को को हुनुहुन्छ ?

  • @jibanthapa1984
    @jibanthapa1984 3 месяца назад +37

    कस्तो खुसी को खबर सुन्न र देख्न पाइयो ❤❤❤❤❤❤❤ मेरो पोनि तेस्तै एउटि फूपू हुनुहुन्छ 30,35 बर्ष देखि येसै गरि भेट्न पाये😢😢❤❤❤😢

  • @reshamkhadka1970
    @reshamkhadka1970 3 месяца назад +1

    भिडीयो हेर्दा हेर्दै आँसु झरेको पत्तै भयन विशेष गरि भोजरा सर लगायत सम्पुर्ण टिम लाई ह्रदय देखि नमन

  • @HiraBahadur-i4q
    @HiraBahadur-i4q 3 месяца назад +7

    भोजराज सर लाइ एक हातले हैन दुबै हातको सलाम छ एकै चोटि

  • @chhyoesanglama1337
    @chhyoesanglama1337 3 месяца назад

    Salute you,🙏🙏🙏 भोजराज सर उहाहरुको खुसीको मिलन गराईदिनु भयो

  • @Sabin-z8y
    @Sabin-z8y 3 месяца назад +4

    भोजराज लाई उच्च समान सबै प्रती टिम लाई हार्दिक नमन 🌹🙏

  • @KumarKhadka-mf2yl
    @KumarKhadka-mf2yl 3 месяца назад +7

    आजा कति खुसीको कुरा 🙏🙏🙏🙏

    • @santoshkumarchaudhary9055
      @santoshkumarchaudhary9055 3 месяца назад

      फलाे गरेकाे छु । फलाे व्याक दिनस् ल ❤❤❤❤❤

  • @tulasasubedi4541
    @tulasasubedi4541 3 месяца назад +2

    भोजराज थापाको आजसम्मकै उत्कृष्ट काम।

  • @bishnudevibasnet1780
    @bishnudevibasnet1780 3 месяца назад +3

    कति मायालु भतिज सबै फुपुलाइ यस्तै भतिज मिलोस

  • @nitaraut3710
    @nitaraut3710 2 месяца назад

    जय होस खुसिको दिन, मिलनको दिन, सम्मान छ❤❤❤❤

  • @PawanOli-vx5rz
    @PawanOli-vx5rz 3 месяца назад

    भोज राज थापा भाईलाई अति सम्मान छ देश र नेपाली जन्ताकोलागि रात दिन न भनि लाग्नु भाको हुनुन्छ सदैब राम्रो काम गर्दै जानू मेरो हजुर लाई हार्दिक शुभकामना छ ।

  • @mitramagar1329
    @mitramagar1329 3 месяца назад

    भिडियो हेर्दाहेर्दै कतिबेला आँसु खसे पत्तै भएन यति लामो समयपछि आफ्नो परिवार माइतीलाई भेट हुँदा हर्षको आँसु बग्यो बिशेषगरि सक्रिय कुशल मिडियाकर्मी भोजराज थापा ज्युको टिमलाई धेरै धेरै धन्यवाद )🙏😊❤️🌹

  • @kamalashrestha2177
    @kamalashrestha2177 3 месяца назад +1

    Dherai khusiko khabar sunn paiyo dhanya wadd bhoj raj sir ko tim lai🙏🙏🙏🙏🙏

  • @manishashakya1637
    @manishashakya1637 3 месяца назад +1

    सलुट छ भोजराज सरलाइ 🙏 धेरै राम्रो काम गर्नु भाको छ, खुशी लाग्यो आशु पनि आयो 😢 कास मेरो दाजु पनि यसरी भेटिएको भए कति खुसी हुन्थे होला 😢 मेरो दाजु पनि हराउनु भएको 42 बर्ष भयो रे मैले पनि देखेको छैन😢यहो कुरा सरलाइ WhatsApp मा मेसेज गरेको थिए तर हेर्नु भएन सायद समय नमिलेर होला त्यसैले यो कमेन्ट मार्फत भन्न चाहान्छु 🙏🙏

  • @Radharani7kr
    @Radharani7kr 3 месяца назад

    Kasto sidha didi.. Bachha jastai innocent.. Dherai maya didi... ❤❤❤❤

  • @JanukaShiwa
    @JanukaShiwa 3 месяца назад +1

    Thank you vhoj raj sir ❤❤❤❤

  • @prabesh_4569
    @prabesh_4569 3 месяца назад

    ❤❤❤❤❤आशिर बाद छबावु भोजराज

  • @KbpariyarSalyan
    @KbpariyarSalyan 3 месяца назад

    अासु नै थाम्न सकिन मैलेत
    मेरै ठाउको दिदी रहेछ खुिस लाग्यो
    धन्यवाद छ सहयोगि मन हरुलाई विशेष त भोजराज सर लाइ

  • @parkash9971
    @parkash9971 3 месяца назад

    आज उहाको आफन्ति भेटनु भयो सारै खुसि लागो एक चोति उहाको बाबा दाइ लाई पनि लिनु पर्यो भोजराज सर तपाईं लगाइत तपाईको टिम लाई धेरै धेरै धन्यावाद छ🙏🙏

  • @okhilalpahadi2659
    @okhilalpahadi2659 3 месяца назад

    Maile ni aashu thamnai sakina thank you bhojraj sir 🙏🙏🙏

  • @sangitapandey884
    @sangitapandey884 3 месяца назад

    आफन्त हुने ले हेर आफन्त भनेको कस्तो हुन्छ भदोले कति माया गरेको तेस्तो भदो सबैको हुनु पर्छ उहाको परिबार भटियो तेहि खुसि लाग्यो भोज राज सर लाई धेरै धेरै धन्बाद 🙏🏻

    • @KabitaRai279
      @KabitaRai279 3 месяца назад

      होनि साचै मलाइ पनि कस्तो गर्व लाग्यो भदैले येस्तो माया गरेको कहिले नदेखेको फुफुलाइ❤❤

  • @ParashmaniBhandari
    @ParashmaniBhandari 3 месяца назад

    Bhojraj sir kaliyogko bhagban hunuhunx

  • @SDRVlogs100
    @SDRVlogs100 3 месяца назад +1

    Dherai Dherai Dhanyawad sampurna team lai❤❤

  • @MalatiThapa-t4y
    @MalatiThapa-t4y 3 месяца назад

    बधाई छ भोजराज सर हजुर लगायत हजुर को टिमलाई अझै धेरै राम्रो काम हरु गर्दै जानुस् ❤❤गर्दागर्दै पनि घरिघरि अप्ठ्यारोमा पर्नुहुन्छ तर... हजुर सँग सामना गर्ने हिम्मत छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉👏👏👏👏❤️❤️

  • @bijaykarki3311
    @bijaykarki3311 3 месяца назад +1

    जै जै भोजरा सर परीबार मिलाइ दिनु भो

  • @kumariaalemagar3790
    @kumariaalemagar3790 3 месяца назад

    Bhojraj daju namaskar ma कुमारी मगर मेरो घर भोजपुर हो मलाई नि सारै मन छोयो यो भिडियो ले 31 बर्ष पछि त भेट भयो उहा हरुको मेरो बाबा पनि हराउनु भको 18 बर्ष भयो सक्नु हुन्छ

  • @LeelaKanwar-l6j
    @LeelaKanwar-l6j 3 месяца назад

    Kati khuse lagyo aasu ni aayo bhojraj vaiko kam parti sulat garxu🙏🙏❤

  • @khemrajasewa7792
    @khemrajasewa7792 3 месяца назад +1

    आफन्त आफ्नो मान्छे कति पियारो हुन्छ परिवार कत्ति आबस्यक छ 🙏🙏🙏 आफन्त बिना कसरी टाढा रहन सकिन्छ र म पनि रोय

  • @deepakrai3237
    @deepakrai3237 3 месяца назад

    Great work👍️ Bhoj Raj Bhai
    Wish you all the best .

  • @AnilKunwar-e1g
    @AnilKunwar-e1g 3 месяца назад

    Salute to BHOJRAJ SIR

  • @kesharsunar5941
    @kesharsunar5941 3 месяца назад

    खुसि लाको छ भोजराज सर अब दाइ र बहिनिको भेट भाको देखने रहर धेरै छ हजुर

  • @kopilaghimire3770
    @kopilaghimire3770 3 месяца назад

    चेली को लागी माईती र माईतीको लागी चेली को महत्व सधै यस्तै रहिरहोश । सबै को घर मा 😢

  • @AadhiTufhan
    @AadhiTufhan 3 месяца назад +1

    good job bhojraj sir

  • @KabitaRai279
    @KabitaRai279 3 месяца назад

    मलाइ त भदैले माया गरेको देखेर पो धेरै खुसी लाग्यो❤❤

  • @BikramBahadur-ir4ld
    @BikramBahadur-ir4ld 3 месяца назад

    हार्दिक बधाई दाइ भाेजराजलाई❤❤❤🎉🎉🎉❤❤

  • @SapanaaRawat
    @SapanaaRawat 3 месяца назад

    Dhany bad bhoj sir

  • @dhanmantamang1398
    @dhanmantamang1398 3 месяца назад

    Good job vojraj sir badhaix

  • @EventHorizon-u7r
    @EventHorizon-u7r 3 месяца назад

    सलाम छ भोजराज सर🙏🙏🙏

  • @shivarimal8011
    @shivarimal8011 3 месяца назад

    उच्च सममान छ भोजराज सर 🙏🙏🙏🙏🙏❤❤❤❤❤पुनय काम

  • @rajamatiDobal
    @rajamatiDobal 3 месяца назад

    धेरै खुसि लाग्यो भोजराज दाइ मेरो भाईलाई पनि भेट्नपाए हाम्रो परिवार पनि धेरै खुसि हुने थयोै

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq 3 месяца назад

    धन्यवाद भाेज राज सर 🙏 अँखा बाट आसु आको थाहा भयन 😢

  • @muna_magar123
    @muna_magar123 3 месяца назад

    भिडियो हेर्दा हेर्दै कति खेर आँसु खस्यो पत्तो पाइन😢यसै गरि भेट्ने आशा छ सपना छ मेरो नि मेरो नानी हरु सङ्ग😢😭

  • @pradip5528
    @pradip5528 3 месяца назад +1

    भोजराज सर भगवान हो साच्चै

    • @santoshkumarchaudhary9055
      @santoshkumarchaudhary9055 3 месяца назад

      फलाे गरेकाे छु ल । फलाे व्याक दिनु हाेला❤❤❤❤❤

  • @alishakunwar2611
    @alishakunwar2611 3 месяца назад

    bichara to bhada kati dherai roko ke xora manxe phupuko kati maya ❤❤❤😢😢

  • @bheshrajpalli6627
    @bheshrajpalli6627 3 месяца назад

    Aasu thamna sakiyena
    Thapa Sir lai dherai dherai Dhanyebad

  • @nimishachaudhary1703
    @nimishachaudhary1703 3 месяца назад

    Family Pani dherai ramro raix,bleessed

  • @namjungreynamjung8921
    @namjungreynamjung8921 3 месяца назад

    Didi baini fupu vadaiko kastoanuhar mileko bichara vet vayo herda khusi lagyo ❤❤❤

  • @meedomeedo9826
    @meedomeedo9826 3 месяца назад

    Dherai khusiko khabar dd baini pani ustai face raixa

  • @kesharrayamajhi
    @kesharrayamajhi 3 месяца назад

    great work bhojraj sir❤❤

  • @Reshambarali
    @Reshambarali 3 месяца назад

    दाइ सङ भेटेको भिडियो हेर्न मन थियो

  • @Aaryan_2007
    @Aaryan_2007 3 месяца назад

    उच्च सँन्मान ❤❤🙏🙏🙏

  • @Ganeshbista865
    @Ganeshbista865 3 месяца назад +1

    कती सपोटी भदै ❤❤

  • @rejina6659
    @rejina6659 3 месяца назад

    Kato khushi lagyo roi roi video herera sakya

  • @jamunalimbu2848
    @jamunalimbu2848 3 месяца назад

    Aafnu maiti vanda thulo k xara yo sansarma boj raj daiko teem lai 🙏🙏

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 3 месяца назад

    Good Job Bhojraj Vaieee...

  • @LilaKumaripun-e1y
    @LilaKumaripun-e1y 3 месяца назад

    Sachikai yo herer malaini dherai run man lagyo😢😢

  • @ghanshyampun7856
    @ghanshyampun7856 3 месяца назад

    Good job bhoj raj sir

  • @KrishnaGrg7
    @KrishnaGrg7 3 месяца назад

    Good job bhoj raj bhai ❤

  • @SmSm-ki8vq
    @SmSm-ki8vq 3 месяца назад

    दाजु बहिनीको भेत्त नि देखाउनु न भोजराज सर

  • @pimagharti2655
    @pimagharti2655 3 месяца назад

    Shaman shaman xa vojraj shar lai ❤❤❤❤❤

  • @sukrarajlimbu2825
    @sukrarajlimbu2825 3 месяца назад

    Big salut vojraj g❤❤❤

  • @haribahadurbidari2494
    @haribahadurbidari2494 3 месяца назад

    Samman chha bhoraj bhai

  • @gajenyakha2370
    @gajenyakha2370 3 месяца назад

    good news bhojraj sir

  • @shivanyathapa6270
    @shivanyathapa6270 3 месяца назад

    बधाई छ

  • @shyamshrestha866
    @shyamshrestha866 3 месяца назад

    Good job vojraj sir❤❤❤❤❤

  • @KalpanaKhatri-v1z
    @KalpanaKhatri-v1z 3 месяца назад

    sabaiko aasu aayo 😢😢😢😢😢😢

  • @mayagiri1880
    @mayagiri1880 3 месяца назад

    Good new sir ko tim Lai thank you 🙏🙏🌹🌹♥️♥️💕🥰💐😌🎈🎉🤞🙏🙏 ; khusi poni Lago ? Duhka poni Lago Sir 🙏🙏❤️❤️❤️❤️🌹🌹 !!

  • @jibanmayapun6068
    @jibanmayapun6068 3 месяца назад

    हिजो देखि यो भिडियो हेरेको, मिलनको कामना गरेको आज मिलनको भिडियो हेर्न पाइयो कति खुसी लाग्यो र यो भिडियो हेर्दाहेर्दै आंसु आएको थाहै भएन ।

  • @rabinapoudelvlogs7683
    @rabinapoudelvlogs7683 3 месяца назад

    मान्छे हरु आफ्नो फुपू भजिजो र भतिजी लाई कति माया गर्छ्न आफ्नो भने रिस गर्नी मात्र छन भनेको 😭

  • @GovindaRegmi-nh9fx
    @GovindaRegmi-nh9fx 3 месяца назад

    Good

  • @arjunbk4524
    @arjunbk4524 3 месяца назад

    Wow wow nice ❤❤❤❤ Kati ramro kura❤❤❤❤❤❤❤

  • @gomatamang1663
    @gomatamang1663 3 месяца назад

    आँसु नै झर्यो बिचरा दिदी को कुराले

  • @JagguramChaudhary-x3b
    @JagguramChaudhary-x3b 3 месяца назад

    Good work

  • @sangitaghale1138
    @sangitaghale1138 3 месяца назад

    kasto ramro husband wow❤❤❤❤

  • @toyotabhai6037
    @toyotabhai6037 3 месяца назад

    Owww good job bro❤❤❤

  • @GitaJoshi-i9p
    @GitaJoshi-i9p 3 месяца назад

    Kati khusi lagyo

  • @kamalakc5124
    @kamalakc5124 3 месяца назад

    ❤good vai

  • @ShamBhu-bk5mi
    @ShamBhu-bk5mi 3 месяца назад

    Saman xa❤

  • @bhojsunar8963
    @bhojsunar8963 3 месяца назад

    Hoit herda herdai mero ni aasu jharexa🙏🙏

  • @SaritaLama-d5p
    @SaritaLama-d5p 3 месяца назад

    Wow Nice ❤❤❤❤🎉🎉🎉

  • @Chetman721
    @Chetman721 3 месяца назад

    Malaie pni run man lageyu😢bhoraj dai

  • @sitasunuwar1895
    @sitasunuwar1895 3 месяца назад

    यो भिडियो हेरेर कति रोये रोये😭

  • @Priyakumarikc
    @Priyakumarikc 3 месяца назад +1

    ❤😊

  • @mayapariyar1459
    @mayapariyar1459 3 месяца назад

    Nice

  • @भिमाराईपोखरा
    @भिमाराईपोखरा 3 месяца назад

    यो भिडियो ले कस्तो भाबुक बनायो😢😢😢😢😢❤❤❤❤❤

  • @santakumartajpuriya2005
    @santakumartajpuriya2005 3 месяца назад

    yo pariwar ko vhet huda kati khushi lagyo mero ta aashu nai aayo 😭😭😭😭😭👨‍👩‍👧

  • @sabisubedi7595
    @sabisubedi7595 3 месяца назад

    Aasu rokiyena mero t😢😢😢