एस्तो मा सबैले सहयोग गर्नु पर्छ बेदेशीलाइ नगरिक्त बनाउन मिल्ने आफ्नैदेशको बच्चाको जनमादर्त बनाउन नमिल्ने कस्तो कानुनहो एसमा कानुबेबसाइ पत्रकार राजनितिक दल सबैमिलेर सहयोगगरौ।
@@shashithakuri2762 fake I'd banayo jpt bolne laaj lagdaina hai himmat vaye real id bata aaunu kura garna je pani nbolnu gharma aama dd boini vauju buhari hola ni haina 🙏🙏🙏
सलाम छ यी आमालाई जसले आफुले नजन्माए पनि आफ्नै छोराछोरी जसरी हुर्काउनुभयो। कसैले माग्न आए नदिनुहोला ।हुर्काउनी बेला नआउने अहिले ठूलो भईसकेको बेला आउने?😢😢😢😢😢😢😢😢😢😢😢
दिदी नदिनुहाेस ससार मा तपाईं जस्तो ममता मयि मानछे काे रूप मा देबि हुनु हुदाे रहेछ।तपाईं लाई हृदय देखि नमन छ।भगवान ले तपाईं र नानि हरू लाई सधैं खुशि रक्षा गरून्।
कानुनी झन्झट बाट मुक्ति दिनु होला भाइ रासनपानी को लागि सबैले सहयोग गर्न सक्छ तर नेपाल को कानुन अनुसारको जन्म दर्ता र नागरिकता दिलाईदिन हुन हार्दिक अनुरोध गर्दछु । ता कि यो नानी बाबू अनागरिक नबनुन् तपाईंको कार्यको लागि सलाम भाई
महान मान्छे हुनुहुँदो रहेछ कस्तो राम्रो बच्चाहरू पालेकोमा धेरै धेरै धन्यवाद हजुरलाई हामीले तीर्थ वर्ष केही गर्नुपर्दैन हजुर यो ठूलो धर्म हजुर महानवमीमा आमा हुनुहुन्छ
हजुर एक नारी मात्र नभएर एक महान नारी हुनुहुन्छ सयौंमा एक हुनुहुन्छ। सरकारी निकायको पनि ह्यान जावोस र बाबुहरूले पाउने अधिकार दिओस उहाँको भविष्यको लागि नभै नहुने उहाँको जन्मदत्ता बनाइदिनु पर्यो वडा कार्यालयलाई पनि निर्धक्क रूपले बनाइदिनुपर्यो अब भगमानले सधैं साथ दिरहोस्। स्वास्थ्यमा छिट्टी सुधारा होस् यही शुभकामना छ। यिमहान नारिआमालाई
पोखरा कै हुनुहुदोरहेछ महान आमा❤❤यस्तै समस्या परेर कुनै पनि युवायुवतीहरुले आपत परेर बाबूनानि नालिमा फ्याक्नु भन्दा मलाई दिनु होस म पाल्ने छु।दिदिबहिनी दाजुभाइ हरु🙏🙏
यी २ अनाथ बच्चा पाल्नु भएको महान बिचार हुनुभएको सानू दराई लाई लाखौ लाख धन्यवाद। बसोबास गरेको वडा पालिका प्रतिनिधिले सहर्जिमिन गरेर सानू दराईको नामबाट यी दुई नानिको जन्म दर्ता बनाई दिनु पर्छ नानिहरुको भबिस्य नबिग्रोस। महान आमाको पाठेघरमा मासु पलाको छरे दमको रोगी हो रे!नेपाल सरकारले नि शुल्क उपचार गर्नु पर्छ।वडा पालिकाले चासो राखी दिनु पर्यो!♥️♥️♥️
जन्म दिने आमा नभए पनि कर्म दिने महान आमा सछा भगवान हुनुन्छ उहाँ दिदी तर बाबू नानीलाई आफ्नो कोखबाट जन्म नदि ता पनि कति मिल्दो आनुहार उस्तै ज्ञानी बाबू नानि❤
जन्म दिने भन्दा कर्म दिने आमा माहान दुई बाबू नानी को जन्म दर्ता बनाइदिए धेरै धर्म हुने थियो सहयोग गर्दिनु पत्रकार सर भन सुन गरिदिए कतै मिल्थ्यो कि जन्म दर्ता 🙏🙏🙏🙏
कत्ती महान नारी!❤❤ यी नानिहरुको भबिश्य राम्रो बनाउने काममा सबैले सहयोग गरुम !
महान आमा हुनुहुन्छ जसरी पनि जन्म दर्ता गराउनु पर्छ नानिहरुलाइ देखेर माया लाग्यो
Mahana aama hjr🙏🙏🙏🙏🙏
हाम्रो गाउमा पनि अरुको बच्चा पाल्नु भयको छ,अनुहार मिल्ने।
हजुर लाई धेरै धन्यवाद ।जन्म दिने भन्दा कर्म दिने महान हुन्छन्।❤❤
Tapai yo 2 nanee. Duiko janam dine bhana tapai tholo data hunu hunchha,, tapai lai badhai chha,,
आमा को नाममा भगवान हुनुहुन्छ दिदि हजुर ❤
हजुको दीर्घ स्वास्थ्यको कामना गर्दछु।❤
❤
आमाको भुमिका निभाउनु भएकोे मा हार्दिक बधाई ❤️❤️
Naanu ta mero xori sitako rahixa. Love u xori n xora mami sanu
Dhearai dherai dhannebaad❤❤❤
हरेक नेपाली चेलीहरु आमा हरु यस्तै महान भैदिएको भए कूनै छोरा छोरी को आँखा मा आसु हुनीथिएना होला धेरै धेरै धन्यवाद छ हजुर लाइ
सबै जनाले सकेको जति आर्थिक सहयोग गरिदिनुहोला यी बाबू नानीहरूको अनुहार देखेर साह्रै माया लाग्यो।
मेरो
यो बैनि लाइ धन्यबाद छ यो नैं हो ठुलो धर्मा यति दुख गरेर पालेर कसैंले लाने अदिकार छैन
धेरै माहान आमा उहालाई सबै ले सहयोग गर्नु पर्छ ❤❤❤
सहयोग भनेको यो दिदी लाई गर्नु पर्छ वास्तविक गरिब हो दिदी महान बिचर रहेछ सबैले सहयोग गर्नुपर्छ
यस्तो महाँअामा लाई सलाम गर्नु पर्छ❤❤❤❤
महान अामा मुरिमुरि धन्यवाद हजुरकाे महान कार्यलाई स्यालुट गर्न चाहन्छु ।
नानिबाबु र यी बैनिकाे नामम खाता खालिदिनु सर हामी सबैले सकेकाे सयाेगगर्छौ ।
यो नानि बाबू हरुको जन्म दर्ता बनाउन सहयोग गरि दिनु भगवान् ले आशिर्वाद दिनु हुनेछ तपाईं लाई 🙏
यो कलियुग को एेसोदामैया हो हजुर
हजुर को जय होस् ❤😢
धन्यवाद प्रभुलाई आज यी ना नी ला ई आशिष दिनु भए को होस धन्यवाद प्रभु आमेन
हजुर महान छ आमा सबै को साथ संयोग मिलोस साथ मा हजुर को महान सोच लाई बधाई छ 🙏❤️
यो नानिहरुको लागि जन्मदर्ता जसरी पनि मिलाउने काम गरिदिनुस सर तपाईंलाई धेरै धेरै धर्म हुनेछ सर्🙏🙏🙏🙏
पहिलो कुरा दिदी लाई डाक्टर सॅगा देखायेरा ईलाज गर्नु पर्छ र अर्को कुरा बच्चा हरु लाई राम्रो सॅगा लेख्ने पढ्ना को लागि साथ सहयोग गरौ सेवा नै धर्म हो
सहयोग गर्ने त यस्तो नानी बाबू हरु लाई हो यी माहान दिदी लाई सलाम छ
, देश विदेशमा रहनु भएका सम्पूर्ण आमा बुबा दाजु भाई दिदी बहिनीहरू सहयोग गर्नु होला
जन्म दर्ता भनाउने मा सहयोग गर्दिनु सर हजुर लाई धर्म लाग्ने छ❤❤❤
@Suman Nepal ळ
@sumannepal1660😊
@Suman Nepal 8p
Namaste.Did I...k.sir
@sumannepal1660म्ममहन आम
यो बाबू हरुको अधि यस्तो भन्नू हुदैन थियो ,यो बाबुहरुको दिमाग मा असर पर्छ।पत्रकार भाइ यो राम्रो भएन।
Sahi vannu vyo bichara dukha manxan janmako haina haixa vetako haixa vanera
तेत्तिकै आमा महान आमा भगवान आमा माया आमा देबि आमा सन्सार भनिदैन मोहदय i mss my mom 😘😘😘
एस्तो मा सबैले सहयोग गर्नु पर्छ बेदेशीलाइ नगरिक्त बनाउन मिल्ने आफ्नैदेशको बच्चाको जनमादर्त बनाउन नमिल्ने कस्तो कानुनहो एसमा कानुबेबसाइ पत्रकार राजनितिक दल सबैमिलेर सहयोगगरौ।
कति मिठो आमाको कुरा " मैले सानो देखि हुर्काएको,माॅया लाग्छ,म दिन सक्दिन "
जन्मे देखि नै आफै ले पाल्न पोसन गर्दै आए को ले होला सायद भगवान् ले नि अनुहार आमा सङे मिल्ने भनाइदे होला तीन आमा छोरा को same face god bless you all
जनम दिने थुलोकुराहोईन करमदिने थुलो कुराहो माहान दिदी तपाईलाई धेरै धनेबाद
बिचरा महान आमा, आफ्नो यो दनियअबस्था हुदा पनि अर्काको सन्तान लाई पनि यस्तो स्यारसुसार👏
अशलि आमा भनेको इ दिदि हुन , जन्मदिने मात्र आमा होइन । सलुट छ dd लाई । एस्तो मान्छेलाई हो सहयोग गर्नुपर्ने ।
कति निस्ठुरी होला आफ्नो छोराछोरी छोडेर भाग्ने?यो बच्चालाई पाल्ने आमा चै महान हुनुहुन्छ सलाम छ तपाईं लाई ।
K garne sir bachcha bokayera naherdiye paxi badhyetale pani xordnu parxa garo xani xori vayera janminalai
@@Bimumgr12ma sang bihe gara timi pani
@@Bimumgr12😂ddd
@@shashithakuri2762 fake I'd banayo jpt bolne laaj lagdaina hai himmat vaye real id bata aaunu kura garna je pani nbolnu gharma aama dd boini vauju buhari hola ni haina 🙏🙏🙏
@@Bimumgr12 भाउजु आमा बहिनी त छ तर बुढी छैन। तिमी बन्देऊ न मेरो बुढी है कान्छी
माहान अामा नानि बाबु लाइ राम्रो गरनु भएको रहेछ हजुरलाइ भगबानले रक्षा गरुन ❤️❤️❤️
आमाभयर अ रुकोछोर रछोरिलाई पालेकोमा बदाई छ दिदि❤❤❤❤
छोरी र बहिनी को अनुहार ठ्याक्कै मिल्छ❤
Tyhi ta malai ni same to same lagyo
Tehi ta Ama xori same face😘
Yasri palesi same vaijanxa deraiko dekhiko xu❤❤
यो नानी बाबू र आमालाइ सहयोगको आवश्यकता छ।
सलाम छ यी आमालाई जसले आफुले नजन्माए पनि आफ्नै छोराछोरी जसरी हुर्काउनुभयो। कसैले माग्न आए नदिनुहोला ।हुर्काउनी बेला नआउने अहिले ठूलो भईसकेको बेला आउने?😢😢😢😢😢😢😢😢😢😢😢
अरुको नभन्नु बच्चा को मनदुख्छ जसो तस्सो हुर्किन्छन सबैले हेल्प गर्नु पर्यो यो दिदी लाइ🙏🙏🙏🙏🙏
महान नारि मिडिया ले सहयाेग दिलाई दिनु हाेला 100% सहयाेग गर्नु पर्ने यस्तालाई हाे
सम्मान सहयोक भनेको वाहाँजस्तो लाई दिनुपर्छ किनकि आफू अशक्त भएरपनि एति ठूलो उदारणिया काम गर्नुभोछ सबैको साथ सहयोक जुटोस यहि कामना गर्दछु ।
दिदी नदिनुहाेस ससार मा तपाईं जस्तो ममता मयि मानछे काे रूप मा देबि हुनु हुदाे रहेछ।तपाईं लाई हृदय देखि नमन छ।भगवान ले तपाईं र नानि हरू लाई सधैं खुशि रक्षा गरून्।
कानुनी झन्झट बाट मुक्ति दिनु होला भाइ रासनपानी को लागि सबैले सहयोग गर्न सक्छ तर नेपाल को कानुन अनुसारको जन्म दर्ता र नागरिकता दिलाईदिन हुन हार्दिक अनुरोध गर्दछु । ता कि यो नानी बाबू अनागरिक नबनुन् तपाईंको कार्यको लागि सलाम भाई
तपाई लाई सम्मान र धेरै धेरै धन्यवाद सबै बाट सहयोग मिलोस। माहान आमा।
महान नारी,,,जन्म दिने भन्दा हुर्काउने बढाउने महान आमा हुन । भाइ यी बच्चाहरूको जन्म दर्ता बनाईउन सहयोग गरिदिनु न प्लिज ।
माहन अामा लाई धेरै धेरै धन्यवाद छ रबि सरलाई भेटेर कुरा राख्नु न
हजुरलाई धेरैधनै बात🙏
कर्म दिने महान आमा लाई सलुत छ
सके सम्म सबै ले मद्दत गरौं ।
महान मान्छे हुनुहुँदो रहेछ कस्तो राम्रो बच्चाहरू पालेकोमा धेरै धेरै धन्यवाद हजुरलाई हामीले तीर्थ वर्ष केही गर्नुपर्दैन हजुर यो ठूलो धर्म हजुर महानवमीमा आमा हुनुहुन्छ
Mahan aama kati khusi♥️♥️♥️♥️
भोलि ठुलो भयर ममिलाइ हेर्नू पर्छ है बाबू बहिनि❤❤❤
माहान आमालाई सलाम छ।सर हरेक समस्यामा सहयोग गर्दिनु होला।
धेरै महान नारी आमा ह्जुर 🙏🙏🙏भगवानले आशीर्वाद दिनुहुन्छ ह्जुर दिजु ।🙏
एस्तो महान आमा लाई सभै ले सयोक गरि राम्रो सानो घर बनाई दिनु परो
Great mom 🙏🙏🙏 God bless all
धन्यवाद नानु ❤️
Thankyou. Patrakaar babu. God blessing. Sanu bahini. 🙏❤️
महान आमा हुनुहुदोरहिछ।सम्मान छ
महान आमा हुनुहन्छ दिदि हजुरला छिटो निको होस धेरै माया र्गनु है नानु बाबु
कती महान नारी ❤❤😢😢यी नानीहरू को भबिष्य राम्रो बनाउने काम मा सबैले सहयोग गरौ र नानीहरू को जन्म दर्ता बनाउन पनि टुकी नेपाल को सहयोग जरुरी छ सर
सहयोग गरम माहान आमा लाई नेपाली को मन ठुलो छ
सलाम छ 🙏
हजुरलाई भगवान्ले सधैं सपोर्ट गरुन् दिदी 🙏 🙏 🙏
आमा र छोरा को फेसत उस्तै छत धन्यवाद छ तपाईं
आमा लाई ✋😏👌👍️😏👭👭🎉🙏🎉🙏🎉
हजुर एक नारी मात्र नभएर एक महान नारी हुनुहुन्छ सयौंमा एक हुनुहुन्छ। सरकारी निकायको पनि ह्यान जावोस र बाबुहरूले पाउने अधिकार दिओस उहाँको भविष्यको लागि नभै नहुने उहाँको जन्मदत्ता बनाइदिनु पर्यो वडा कार्यालयलाई पनि निर्धक्क रूपले बनाइदिनुपर्यो अब भगमानले सधैं साथ दिरहोस्। स्वास्थ्यमा छिट्टी सुधारा होस् यही शुभकामना छ। यिमहान नारिआमालाई
यी महान अामा हुन हजुरलाई सहयोग मिलोस,बाबुराम पण्डे सर र गिभिना सिस अन्य दयालु मन समक्ष पुगोस यो भिडियो कामना
Kasto aasnu nei aayo tapai mahan ek dharti aama ❤
कती माया लाग्दा नानी, बाबु❤
उहांहरूको बारेमा जानकारी गराई दिनु भयो खुशि लाग्यो आर्थिक सहयोग जुटाई दिनुका साथै जन्म दर्ताको लागि पहल गरिदिनु भए राम्रो हुने थियो ।
दिदी हजुर लाई सोर्ग मा बास होस ! सँधै भगवान ले साथ दिनु हुन्छ
पोखरा कै हुनुहुदोरहेछ महान आमा❤❤यस्तै समस्या परेर कुनै पनि युवायुवतीहरुले आपत परेर बाबूनानि नालिमा फ्याक्नु भन्दा मलाई दिनु होस म पाल्ने छु।दिदिबहिनी दाजुभाइ हरु🙏🙏
सलाम छ तपाईं जस्तो आमालाई ❤❤❤❤❤
यी २ अनाथ बच्चा पाल्नु भएको महान बिचार हुनुभएको सानू दराई लाई लाखौ लाख धन्यवाद। बसोबास गरेको वडा पालिका प्रतिनिधिले सहर्जिमिन गरेर सानू दराईको नामबाट यी दुई नानिको जन्म दर्ता बनाई दिनु पर्छ नानिहरुको भबिस्य नबिग्रोस। महान आमाको पाठेघरमा मासु पलाको छरे दमको रोगी हो रे!नेपाल सरकारले नि शुल्क उपचार गर्नु पर्छ।वडा पालिकाले चासो राखी दिनु पर्यो!♥️♥️♥️
जन्म दर्ता बनाउन सहयोग गर्नुपर्छ कृष्ण सर
Great aama. Mero dhog. Tapai jasto dayalu manaw sabai bhaye sansar swarga huney thiyo. Naniharulai aasirbad.
दिदीलाई धन्यवाद । बाबु नानीको जन्मदर्त पनि गराईदिनु पछि फेरी नागरिकता पाउन गाह्रो होला । नागरिकता नहुद पनि बाचे पनि मरितुल्य हुन्छ नि बच्चाहरूलाई ।
जन्म दिने भन्दा कर्म दिने आमा महान🙏🙏
जन्म दिने आमा नभए पनि कर्म दिने महान आमा सछा भगवान हुनुन्छ उहाँ दिदी तर बाबू नानीलाई आफ्नो कोखबाट जन्म नदि ता पनि कति मिल्दो आनुहार उस्तै ज्ञानी बाबू नानि❤
Tapai lai dherai dherai namaste 🙏
बधाई छ दिदि
महान बुद्धि हजुर म त एकदम खुसी लाग्यो हजुर।
बैनीको ठेगान काहा होला? तपाईँलाई मेरो सम्मान छ।
bdai x hai hjr lai aab nani haru ko janm darta aani nakrita banai dinu hai hjr lai aasis hunex
Great great job ,i salute u..
कति महान् आमा 🎉 ❤ सहयोग गरौँ
Sarai mahann hunu hudo rahexa sister bichar ❤❤❤
Mahan di hjr Lai Niko hos babu nani ko dharma garnu vako xa public le sahayog garum 🙏🏻
kishna dada ma hjrko vedio harxu ekdami ramro lagx hjrko kam lai salam garxu ...
धन्यबाद दिदी
Lovely babys love you ❤️ janma darta Ra padai palanposan ko lagi sabai Bata sayog Milos 🙏🏻
Aheli katro vayo hola yo Nani babu ... Tuki nepal feri update varnuna please 🙏
जन्म दिने भन्दा कर्म दिने आमा माहान दुई बाबू नानी को जन्म दर्ता बनाइदिए धेरै धर्म हुने थियो सहयोग गर्दिनु पत्रकार सर भन सुन गरिदिए कतै मिल्थ्यो कि जन्म दर्ता 🙏🙏🙏🙏
कति माहान नारि❤🎉🎉🎉❤हृदय देखि नमन्🙏🙏
आज भोलि आफ्नो दुधे बच्चा छोडेर जाने आमा हरु ले हेर्नू पर्ने😢😢
Congratulations Ama and son and daughter All Team lai congratulations God bless you ❤❤❤❤❤❤❤❤❤❤❤❤
great work ,महान नारी ।
Great Lady 🙏🙏 hatts off her great work 💖She is an Angel 😇
सर कानुन सबैले जानेको हुदैनन सर सहयोग गरिदिनु है भगबान सधैंभरि रक्षा गरनु हुने छ।
यी महान आमालाई सबैले सहयोग गर्नुहोला🙏🙏
pahile alone hunuhunthyo Aama aba tapaiko sath maa dui xora xori chhan sadai khusi hunu hola dd good...❤❤❤
Mahan aama salute chha hajurlai.
अामा
उहा बहिनिको नाममबाट बनाउदन हुनछ होला❤❤
Mahan aama hjr lai salut6