रुसबाट भागेर नेपाल आइपुगे नरु पुन। युक्रेनमा झन्डै म रे । ३५ लाख छोड्नु पर्यो।Russian military

Поделиться
HTML-код
  • Опубликовано: 22 апр 2024
  • रुसबाट भागेर नेपाल आइपुगे नरु पुन। युक्रेनमा झन्डै म रे । ३५ लाख छोड्नु पर्यो।Russian military
    #trending
    #video

Комментарии • 446

  • @qatarqa2831
    @qatarqa2831 2 месяца назад +100

    गोर्खाली को साहस त्यो बेलामा थियो जुन बेलामा तिमी थियनौ भाइ गुलेली हान्ने ढुङा गुल्टाउने गोर्खाली जमाना होइन यो बाचेर आयछौ भगबान लाई धन्यबाद।

    • @homnathbhattrai5250
      @homnathbhattrai5250 2 месяца назад +7

      जय मसि भगाएछन अब नेपाल मालगोरु काटे खाउ पहिचानबाद तेसै गोरखे भनेको होर नाम कमाउनि नेवार खत्रि ले हो सिरुपाते खुकुरि लिएर जानू परथेयो जो बाउनलाई देखाउनि थुकक भागेर अाएर तेरो बुधधि कमाएको पैसा पनि छोडर अाउनि कमसिकम टपेरे बाउन दिन हुथेयो

    • @kamalrai55
      @kamalrai55 21 день назад +1

      ​@@homnathbhattrai5250हल्ला नगर मुजि बिर गोर्खालिहरुको इतिहास हेर्छस भने थेप्चो नाकेहरुलेनै नाम राखेको छ ।हप्ता दस दिन्को तालिम लिएर मात्र बहादुरि देखाउन सकिदैन ।बहादुरिको साथ युद्द लदेर मर्नत दुश्मनलाइ मार्न सक्ने हतियार चलाउन सक्ने तालिम दिएको हुनु पर्यो नि

    • @BuddimanManandhar
      @BuddimanManandhar 2 дня назад

      😊😊😊😊😊😊😊😊

    • @baburamb.k6997
      @baburamb.k6997 День назад

      18
      🎉​@@homnathbhattrai5250

  • @PratapSingh-hz5di
    @PratapSingh-hz5di 2 месяца назад +22

    एउटा फौजी भइसकेपछी त्यसरी मैदान छोडेर भाग्नु भनेको कायर हुनु हो ।
    फौजीहरू ले युद्ध गर्ने भनेको की दुस्मन लाई मार्न के आफु मार्न हो फौजी हुँदै नहनु भएपछि त्यसरी युद्ध को बेला मा भाग्नु राम्रो होइन तै माथि एउटा बिर गोर्खाली को छोरा भएर 😢 मेरा धारणा

    • @RoshanKarki-ur8ol
      @RoshanKarki-ur8ol 2 месяца назад +7

      गफ नदिदा हुन्छ रहर ले कोहि पनि रसिया गएका होइनन गरिबि कारण ले आफ्नो परिवार निम्ति गएका हुन तर सोचे जस्तो रसिया छैन किन मर्नु भन्दा बहुला बेश जे गरे ठिक गरे

    • @PratapSingh-hz5di
      @PratapSingh-hz5di Месяц назад +1

      @@RoshanKarki-ur8ol tapai Lai matra hoina tyo sabai Lai thaha xaa desh ma garibii xaa vanera Ani k biswo ma aauta tei rusiya desh matra thyo ra paisa kamauna janalai Ani arko kura aago ley polxa vanney thaha huda hudai aago ma ham falnu मुर्खता हो कि बुद्दीमानि?🤔 thaa hunxa taa sabai Lai yudha kasto hunxa vanera Ani kina janu ta aru desh thyena ra paisa kamauna janalai 🤔

    • @sanumayaghale5665
      @sanumayaghale5665 6 дней назад

      Afno matrubhumi ko lagi Marne ho teha ko manxe masta mastima xan k ko bir gorkhali tai na tui hat lage dui janai hudaina thiyo but farkera aaunu nai thulo kura ho

  • @nudrajpanthi8846
    @nudrajpanthi8846 2 месяца назад +22

    नरु भाइ रसियन सेनामा दुख पाएछौतर केही छैन बाचेर फर्केर आएकोमा खुसी लाग्यो।जिबन यस्तै त हो सुख दुख।

  • @user-wb4eb5hx8c
    @user-wb4eb5hx8c 2 месяца назад +38

    यो समस्या सबै नेपाल का पापी नेताहरुको भ्रष्ट प्रवृत्ति ले निम्त्याएको हो ।।।

    • @rumbababu8629
      @rumbababu8629 2 месяца назад +6

      काम गर्न अल्छि लागेर नेतालाई गाली गर्दै बस्ने अनि चाहियो मासुभात 😁
      नेतालाइ गाली गर्नु भन्दा केही गरन किन जानू पर्यो परदेश ?

    • @kiranrana5108
      @kiranrana5108 2 месяца назад

      @@rumbababu8629. Factory sabbae band gare Kina .. ani keta haru bahira jandaina ..

    • @suraz555
      @suraz555 2 месяца назад +3

      चुनावमा भोट हालेर जिताउने हामिनै हो किन गाली गर्नु?? अब आउने चुनावमा उत्तानो पारम सबै मिलेर हाम्रो होईन राम्रोलाई चुनौ।

    • @takmayagurung229
      @takmayagurung229 2 месяца назад

      ​❤🎉

  • @skphoto4132
    @skphoto4132 2 месяца назад +7

    सहयाेगी ध्रुव घर्ती मगर त पेम्बा शेर्पालाई भगवान र भाग्यले साथ दिउन्...🎉🎉🎉🎉🎉❤❤❤❤

  • @triplescreation
    @triplescreation 2 месяца назад +61

    पहिला भक्ती थापाको पालामा जस्तो खुकुरी हल्लाएर जित्ने जमाना छैन युद्ध जित्ने कुनै सामर्थ्य नेपालसङ्गै छैन गोर्खाली भन्ने शब्द अब इतिहास मात्रै हो ।

    • @funtimegamer1787
      @funtimegamer1787 2 месяца назад +1

      sacho kuro ho .....

    • @user-px3fy5qj7s
      @user-px3fy5qj7s 2 месяца назад +2

      Sahi. Kura. Garnu. Vo. Sir

    • @simonofficial1844
      @simonofficial1844 2 месяца назад

      bitter truth

    • @nangurung8405
      @nangurung8405 8 дней назад

      बचेरा आयो भाई तेहि ठिक छ सरिर छ पैसा छ भाई

  • @ganeshthapa7296
    @ganeshthapa7296 2 месяца назад +10

    नेपाल फर्कन सफल हुनु भों
    ज्यान बचयो राम्रो

  • @manroka2239
    @manroka2239 2 месяца назад +3

    हाम्रा यी वीर गोर्खाली नेपालीलाई रसिया युक्रेन को युद्ध सकियो भने रसिया ले नागरिकता दिने छ।

  • @Bhimmagar19
    @Bhimmagar19 2 месяца назад +4

    नेपाल फर्केर आउनु भयो म धेरै खुशी छु!अब को आउदो दिन हरु मा हजुर को जीवन उज्ज्वल भबिस्यको शुभकामना छ! jowai sab🙏♥️

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m 2 месяца назад +4

    लाउरे हरु जति पाेईसा भयाे झन् पाेईसा कमाउन खाेज्छन् लाेभि हरु ठिकै परेछ

  • @suyogtkirati
    @suyogtkirati 2 месяца назад +37

    भाग्य सबैमा हुन्न र भगवानले सबैलाई साथ दिनुहुन्न । सेर्पा सरनै हजुरको जिबनमा भगवान बनेर आउनु भएछ। अबको दिनको लागि शुभकामना छ।

  • @gitamagar-hn3ni
    @gitamagar-hn3ni 2 месяца назад +1

    देशमा बेरोजगारीको पराकाष्ठा हो यो!हाम्रो गाउको दाइ त फर्कनु भएन,लास मात्र आयो !धन्न याहा त सकुशल आउनुभयो!यसैमा खुशी मान्नुपर्छ हामी नेपाली भएको कारणले!

  • @durgamagar5558
    @durgamagar5558 2 месяца назад +2

    बाचेर आउनु भयछ भगवान लाई सधै प्रथना छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🌴🌴

  • @user-dg4dn7cg8r
    @user-dg4dn7cg8r Месяц назад +32

    युद्धमा जाँदै नजानु गए पछि युद्धको मैदान बाट नभाग्नु आर्मीमा गए पछि राइफल चलाउनु पर्छ बेल्चा होइन मित्र गोर्खालीको छोरा हो कि मारिन्छ कि मरिन्छ, (कायर हुनु भन्दा मर्नु निको)

  • @Naru-magar504
    @Naru-magar504 2 месяца назад +2

    Jyan jogaunu vayo tehinai sab thok ho❤❤❤👏

  • @funentertainment4876
    @funentertainment4876 Месяц назад +1

    धन्न बाँचेर फर्केछौ भाई ! सुन्दै डर लागेर आउने घटना !! स्याई स्याई

  • @seawilung400
    @seawilung400 2 месяца назад +2

    जे गर्छ इलिगल काम गर्नुमा नेपाली मयुर छ

  • @user-tl1eb6rr6v
    @user-tl1eb6rr6v 2 месяца назад +20

    इन ले चै नेपालि हरु को नाम राखेछ ल धन्यबाद । अरु मरन्च्यासे डर छेरुवा बाहुन छेत्री हरु आत्मसरर्पण गरेर भागेर नेपाली हरु को इज्जत फालेको छ तर मङ्गोल हरु ले चै लडेर इज्जत राखेको छ

    • @jagatbhandari7887
      @jagatbhandari7887 2 месяца назад +1

      नाम राखि हालेछ नि 😂

    • @bhuwanwombule2786
      @bhuwanwombule2786 2 месяца назад +1

      Rakhe rakhe tei vayer uder aayexa 😂😂😂😂😂

    • @user-tl1eb6rr6v
      @user-tl1eb6rr6v 2 месяца назад

      @@jagatbhandari7887 गाई को मुत खायर गोबर पुजा गर्ने अनि पिन्ड खायर बाच्ने हरु ले हो देस को इज्जत बेचेको 😂😂

    • @user-tl1eb6rr6v
      @user-tl1eb6rr6v 2 месяца назад

      बाहुन हरु यत्रो पैसाको बिटो देखेर गाको खुलित्त परेछ । 😀😀😀

    • @razzpahadi4682
      @razzpahadi4682 2 месяца назад

      खुल्लकियो जाठा!! जात छुट्याउँछ?? लड्ने जातले होर मूर्ख!?? बाहादुर मान्छेले लड्ने हो र बाहादुर र मूर्खतामा फरक हुन्छ बुझ्यौ!??😅 अहिलेसम्म मर्ने अनि धेरै भाग्ने भनेको यस्तै जातिको धेरै देखियो,, बाहुन क्षेत्री ठूलो संख्यामा गएका छन् र फर्किने भन्दा युद्ध लडिरहने नै धेरै छन्,, हाम्रा गाउँतिरको पनि धेरै क्षेत्री बाहुन सुरुवातदेखि अहिलेसम्म लडिरहेका छन्!!

  • @hompdadhikari1165
    @hompdadhikari1165 2 месяца назад +5

    यो नकारात्मक कमेन्ट गर्नेले , नेपाली युवा लाई रोजगार दिनुपर्यो , नेताका झोले भएर दुखपाएकाको मनोबल कम्जोर पर्नु

  • @user-wg2kp6cj8q
    @user-wg2kp6cj8q 2 месяца назад +11

    नेपाली भएर कि जादै नजानु कि गएर नभाग्नु मेरो सुझाब, युद्धमा मर्ने नै हो धेरै जसो सबै बाचेर आउने भए किन एक दुई जानाले VC को तक्मा पाउछन

  • @sanubabupantha3314
    @sanubabupantha3314 2 месяца назад +3

    स्यलुट छ भाइ राजा

  • @user-np5os6gf1x
    @user-np5os6gf1x 2 месяца назад +6

    सेनाको नोकरी तेतिकै पैसा औ दैना भाइ 🎉

  • @dineshnepali3863
    @dineshnepali3863 16 дней назад

    सलुट गरे। जीवन भन्दा बहुमुल्य केही छैन।बाच्नु नै ठूलो कुरा हो।

  • @user-jh2zi6ng6b
    @user-jh2zi6ng6b 2 месяца назад +10

    पत्रकार मित्र हरु यो खाल्को भिडियो मिडियामा नल्याउनु हुन अनुरोध गर्द छ । जय गोर्खाली ।

    • @DakuReactionVideo
      @DakuReactionVideo Месяц назад

      Gorkhali vandaii basa des jati india le khae saknu lago jatha hru

  • @anishshrestha8772
    @anishshrestha8772 2 месяца назад +2

    Avdeevka, Donetsk ko legendary battle ma engage vaka raichan ini... hats off...

  • @user-pt9wz5rp3o
    @user-pt9wz5rp3o Месяц назад

    "नेपालीमा unity खासै देखिन, आफ्नै तालका छन" truth..

  • @KushalprasadNeupane
    @KushalprasadNeupane 17 дней назад

    नेपाली तालिम प्राप्त नेपालि सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरी नेपाली शिभिल पनि गयर को हि कोहि फर्केर आय सलाम छ दाजु बिना तालिम प्राप्त सिपाही लडाइँ लडेर आउनु भयो खुशी लाग्यो 🙏🙏

  • @Kushallama293
    @Kushallama293 2 месяца назад +1

    जे होश फर्कनु सफल हुनु भो धन्ये बाद गाउँघर साथि भाईलाई पनि बिदेश जानु नहुने रहेछ भनेरा शुशचित गराउनु होला

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w 2 месяца назад +1

    Jai Rusia jai Gorkha jai Nepal 🇳🇵🇳🇵🙏🏻🇷🇺🇷🇺

  • @sagarneupane7512
    @sagarneupane7512 15 дней назад

    Nepal ko real roadies ho yo daju❤❤❤❤❤❤

  • @user-bv9bq9rr1d
    @user-bv9bq9rr1d 2 месяца назад +4

    आफ्नो देश को लागि पो ज्यान दिनि हो अरु देश मा गएर अरु देश को लागि किन ज्यान दिने आउनु भो राम्रै गर्नु भो जस्ले जे भनेनी भनोस

    • @jeevanxettri-lp4ti
      @jeevanxettri-lp4ti 7 дней назад

      आफ्नो हो वा अरुको हो कुनै ब्यक्तिले पनि देशको लागि ज्यान दिदैन पैसाको लागि ध्यान दिन्छन् ।

  • @s.bkarki7386
    @s.bkarki7386 2 месяца назад +8

    स्वदेश फर्कन सफल हुन सक्नुभएकोमा बधाई छ भाइ, उज्ज्वल भविष्यको कामना ।

    • @anilmoktan1358
      @anilmoktan1358 2 месяца назад

      Haha 😂

    • @s.bkarki7386
      @s.bkarki7386 2 месяца назад

      @@anilmoktan1358 kin khukura dhapayako ho haha garera ?

  • @bachchubaral7614
    @bachchubaral7614 2 месяца назад +1

    ज्यान बचायर आउनु भयछ राम्रो भयो

  • @bipinsapkota2787
    @bipinsapkota2787 3 дня назад

    ल बधैइ छ फर्केछ 🎉

  • @pushpamagar9335
    @pushpamagar9335 Месяц назад

    ठिक गर्नुभयो हजुर नेपाल आएर बधाइ छ हजुर लाइ सर ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @tuffaansubba5759
    @tuffaansubba5759 2 месяца назад +1

    हरेक नेपालीले पैसाको लागि हरेक सपना बुनेर गको हुन्छन्। बिडम्बना मृत्यु आफ्नो पछाडि पक्का छ भन्ने कुरा बुझेकै छैन

  • @user-yr3ej6rn2z
    @user-yr3ej6rn2z 2 месяца назад +3

    येस्तैछ हजुर देस को बाहुन बाद निति लाइ नबुझि हामि बिदेश बिदेश भन्दै भगेम भने फाइदा नेपाल को बाहुन लाइ हुन्छ

    • @Mohankarki235
      @Mohankarki235 2 месяца назад +1

      Vutro ko bahunbad aafno khusile janxs

  • @LalitPun-on8mx
    @LalitPun-on8mx 2 месяца назад +2

    Congratulations brother bacher farkinu bhayako ma❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro 28 дней назад

    Bhagwan lai thanks 👍👍👍

  • @minasen1952
    @minasen1952 11 дней назад

    नेपाल फर्किनु भयाे राम्रो भयाे जति पनि साथिहरुले सहयाेग गर्नु भयाे उहाहरुलाइ पनि श्री पशुपतिनाथले रक्षा गर्नु हुनेछ

  • @lalqazi6594
    @lalqazi6594 Месяц назад +1

    Jay nepal

  • @kashitamang8483
    @kashitamang8483 Месяц назад

    Npl farkinu vaexa dai derai khushi lagyo tapae ko pidha sundha sarai dhukha lagyo miss u dai😢😢❤❤❤

  • @grgphotovideoBlogs7625
    @grgphotovideoBlogs7625 15 дней назад

    नेपाली त्यत्तीकै बिर बन्दैन भाई ।
    बिदेशीले बिर बन्ने तालिम दिदैन र जान्दैन पनि । फेरि पनि ईललेगली भर्तीकाे कुनै भ्यलु छैन । नेपाली बिर बन्नलाई ,6 देखि 12 महिनाकाे तालिम अावश्यक हुन्छ ।

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 4 дня назад

    यसको बावास किन गइस रसियो तेरो राज्य सत्ता लाई शोध ।मैले रूस मा सोधी रहेको छु

  • @Noomy049
    @Noomy049 Месяц назад

    Yo ho ni ta bir gorkhali vagera ni xati fulayera kati majale guff dine salute👏👏👏

  • @parbatisubedi8544
    @parbatisubedi8544 16 дней назад

    ज्यान बाँच्यो धेरै धन्यवाद

  • @nojshrifepun7009
    @nojshrifepun7009 2 месяца назад +1

    Omg

  • @sayhello...4870
    @sayhello...4870 2 месяца назад +1

    नया जिबन पाउनु भयो पैसा भान्ने कामाउना सकिन्छ ❤❤

  • @cbale5216
    @cbale5216 17 дней назад +1

    मर्न त मर्नै गाको हो धन्न बाचेर आएछस तेही नै राम्रो भयो

  • @bimalabantawa4639
    @bimalabantawa4639 2 месяца назад +1

    Very nice vai bacher nepal aaunuvayo

  • @dipakbahadur8194
    @dipakbahadur8194 22 дня назад

    ज्यान काे माँया त सबैलाई हुदाेरहेछ भनदा त क्षेत्री बाहुन छेरपट भनछाै अाखिर मङाेलपनि भगाैडा हुदाेरहेछमुलेहरु सुन के भनदैछ

  • @sangeylama4340
    @sangeylama4340 2 месяца назад +1

    J hos Nepali Mongolian fighters haru le Russia ko ladai ma samel bhayera dherai thulo yuddha ko anubhav linu bho,

  • @Ktm_city_
    @Ktm_city_ 2 месяца назад +1

    I love Ukraine ❤

    • @makadoxvsdk9530
      @makadoxvsdk9530 2 месяца назад

      Ukraine is just a puppet for USA to fight USA's for with russia. I feel bad for Ukraine people.

  • @krishnabahadurrai3247
    @krishnabahadurrai3247 Месяц назад

    Bhai.india.Army.ko.udda.ma.pareko.vaye.bahaduri.bir.chkra.sammanko.sath.paune.thiyo.tapai.lai.salam.salute.xa

  • @rajkumarbasyal3723
    @rajkumarbasyal3723 2 месяца назад +1

    पैसा तिरेर गैरकानुनी तरिका ले लड्न भनेर जाने त्यो पनि नेपाल को भरुवा बन्दुक को जस्तो लडाइँ होइन नि हजुर दुई देश को खतरा लडाइँ मा कहाँ सजिलो हुन्छ र? सजीलै कहाँ पैसा दिन्छ र। जे होस सकुशल फर्केर आउनुभयो राम्रो भयो

  • @user-rs4iw5cm8c
    @user-rs4iw5cm8c 18 дней назад

    ❤❤❤❤❤😮😮😮 good 👍👍 nic la dada hjora lie 💋🥰🧐💓❤

  • @gurungboy9169
    @gurungboy9169 2 месяца назад +1

    Welcome back ❤

  • @NabrajPunmagar-ds5wk
    @NabrajPunmagar-ds5wk 28 дней назад

    बाचेर आउनु भएछ ब्रो नया जिन्दगी पाउनु भएछ

  • @romanroy2252
    @romanroy2252 2 месяца назад +2

    भाडाको सिपाही , मतलब contract killer , contract killer यस अर्थमा कि उनीहरुलाई ukrain को army लाई मार्नको लागि contract मा लगेको हो ।

  • @HimalNepal-zt2ob
    @HimalNepal-zt2ob Месяц назад

    I am interest rasian army

  • @user-ck1vv9eu2r
    @user-ck1vv9eu2r Месяц назад

    यो मगर भाषा मा दुस्मन मात्र आउ्नछ यसको को रहेछन् दुस्मन 😅😅

  • @amritthapa6287
    @amritthapa6287 17 дней назад

    bacha ra nepal farkena sakako MA good

  • @PabitramanMagar
    @PabitramanMagar Месяц назад

    ठिकै परेछ दुख त भै हाल्छ नि पैसा भनेपछि केहि नसोची हम्फालेसी.. तेत्रो युद्द भैराछ रुस युक्रेनको आखा बन्ध गरेर हिडेपछि अगाडी खाल्डो छ भनी देखिन्छ र......

  • @user-ip9gt2cw4v
    @user-ip9gt2cw4v 2 месяца назад +1

    भागेर आयर पनि मिडियामा हरिबिजाेक देखाउनु यार चुपचाप नबसेर लडाइँ भनेकाे थाहा थियनर भने ।

  • @dilbahadurpunmagar864
    @dilbahadurpunmagar864 2 месяца назад

    Kuldevtale rachhya garnu bhaex ,je hosh naya jivan paer matri bhumi fhrkinu vaex ,so congratulation🎉

  • @krishale444
    @krishale444 25 дней назад

    रसियाको आर्मी युक्रेनको बलिको बोको बन्न गाको रैछ।जाबो २ हप्ताको ट्रेनिङ्ग ले के हुन्छ र आर्मिमा बेसिक ट्रेनिङ १ बर्ष गर्दा त फेरि गरि रहनु पर्छ।धन्न बलिको बोको बाट उम्केर आएछ बधाइ छ ल।

  • @Karki-708
    @Karki-708 2 месяца назад

    You are lucky🎉🎉

  • @bibekjung7404
    @bibekjung7404 2 месяца назад

    ऊं तत् सत्
    अमर परमात्मा कबिर साहेबको जय
    सत साहेब🙏 🙏😊😊

  • @dumikirantrankasu
    @dumikirantrankasu Месяц назад

    यसरी इलिगल इमिग्रान्ट भएर सेनामा भर्ती हुनु क्या खतरा रहेछ केटो त्रिपक्ष सन्धिमा कामकारबाही गरेको सेनाहरुमा कस्तो मुद्दा चलीर्व्हेकोछ भन्ने थाहा नभएको होकी कि लुकीछिपी भिसी कमाउनु गएको हो ? हैट ! सुन्दा नि .....

  • @jmahadevshah4231
    @jmahadevshah4231 2 месяца назад +5

    भागुरे आर्मी 😂

  • @maheshrasaily4131
    @maheshrasaily4131 2 месяца назад +1

    देसले पठाकाे हाे ठुलाे काम गरेकाे रहेछ

  • @SailiTamang-ij1wq
    @SailiTamang-ij1wq Месяц назад

    Thika Paro afnu khaira aru ko dhass vochau nu janalai mornu par theio

  • @misterbabu8623
    @misterbabu8623 Месяц назад

    Utai moreko vayo ramro hunthiyo

  • @Asianvlogs-k4h
    @Asianvlogs-k4h 2 месяца назад +1

    Nepal farkinu vayo yo nai sabai vanda khusi ko kura ho😊

  • @MohanRai-br3sy
    @MohanRai-br3sy 21 день назад

    यस्तो पानी मरुवा पनि मतुवाली को छोरो हुन्छ !

  • @hiddenfact6858
    @hiddenfact6858 Месяц назад

    नेपालमा जबसम्म बिदेशीले शासन गर्छ तबसम्म बुदेशी भुमिमा पैसाको लागि मर्न जानुपर्छ बाध्यता रहन्छन् ।
    अहिलेको युद्ध पहिलाको जस्तो मुर्खले लड्ने युद्ध होईन हो।

  • @balkrishnadevkota2712
    @balkrishnadevkota2712 Месяц назад

    अरु देश जानु पैंसा कमाउन, बरु थाेरै कमाउने शान्तिले बाँच्ने, लड्नु परे आफ्नो देशको लागि लड्ने। देखि देखि अर्काको देश को लागि पैंसा काे आशा मा लड्न जाने लाई के भनम

  • @bikrajtamang5991
    @bikrajtamang5991 2 месяца назад +1

    थाहा हुदा हुँदै किन गाएको जे होस डुबाउनु मात्र गाएको होला ।

  • @arpangurung4090
    @arpangurung4090 Месяц назад

    Dai dherai lucky raisa malai achamma lagyo nepal farkinu saknu bhayecha.Yeti darlagdo cha yo war, youtube videos ma herdai mutu kamma,daya maya vanney kurai chaina duwai tarfa bata.Artillery ,drones sangha ladera bachna parcha👀🤔😮

  • @bibasgauli1779
    @bibasgauli1779 2 месяца назад +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @prempakhreen5463
    @prempakhreen5463 2 месяца назад +1

    नर भाई नेपालमा राम्रै काम थियो त तिम्रो कहा बाट फसेऊ तिमी अब नेपाल नै बस्नु है भाई

  • @shristithapa3547
    @shristithapa3547 17 дней назад

    पैसो मात्र ठुलो कुरो होइन हो साथि हो

  • @user-vo4bp8hn3n
    @user-vo4bp8hn3n 2 месяца назад

    Thanks god

  • @bikrammagar3179
    @bikrammagar3179 2 месяца назад +4

    बैजती गर अझै

  • @jaipalsinghthakurthakur8816
    @jaipalsinghthakurthakur8816 2 месяца назад

    Ur lucky

  • @gurungbirkhabahadur1973
    @gurungbirkhabahadur1973 2 месяца назад +13

    जानी जानी लँडाइ मा गएपछी गोलि लाग्यो भनेर भगौडा को अनुवार नदेखाउनु उत्तम हुनेछ 🐵🐵🐵

    • @Genz34007
      @Genz34007 2 месяца назад +2

      Kasai lai rahar chaina kasai ko desh ma gayera gulami hune… afnu pariwar ra papi pet palnu lai janchan sab.. tapai ko jasto sano tuchaa sochaa bhako manies lai k thahaa

  • @VijayKumar-mt4qz
    @VijayKumar-mt4qz 2 месяца назад

    enjoy bro....

  • @Omkumarichy
    @Omkumarichy Месяц назад

    Naru DA I santoshle m miss garako za ma jitu vaai Aba pasal nagrne

  • @DilbahadurAc
    @DilbahadurAc 2 месяца назад +4

    युक्रेनको सेना पनि जमिनको भूभाग बाट लड्न डिफरेन्स खतरा छ नी म त युक्रेन लाई साथ दिन चाहन्छु। युक्रेन very beautiful ❤❤❤denzar soljar difrention army

  • @RAJANACHARYA
    @RAJANACHARYA 23 дня назад

    यो सबै दोस कस्लाइ दिने देशचलाउनीलाइ देशहाँकनीलाइनै जान्छ कीकसो लोभलालचमा फसेर म मरेपनी मेरो बालबचा घरपरिवारको लागी गाकाहु एस्ता बेरोजगाीहरु मरे मरिन्छ बाँचे परिवाारसगं हेर्नुसत कस्तो कठोर 🤕

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 месяца назад

    जे भयनि भाइ कि जानहुन कि छारेर अाउनहुन नेपालबहादुर हाे भनी चिनियकाे गियाे अब भगाेडा भयाेत

  • @BalaramPunmagar-on5uk
    @BalaramPunmagar-on5uk Месяц назад

    ओ हो! मेरो दाई ❤गारो छ

  • @shibrajbishwakarma980
    @shibrajbishwakarma980 2 дня назад

    युक्रेन रुस लडाई छ भनेर रुस जानुपुर्ब थाहा थियो होलानी !!अनि आर्मिको काम के हो डमरु बजाएर नाच्ने कि युद्ध लडने,बिश्व युद्धमा victorya cross त्यतिकै नाचेर पाको हो त जाठा नेपाली ले बहादुरि देखाएर ठड्याएको नाक गु मा गाडिस नि जाठा😡😡😡😡

  • @haridhakal9149
    @haridhakal9149 2 месяца назад

    I love russian ❤❤❤❤❤❤

  • @bishalshrestha5292
    @bishalshrestha5292 2 месяца назад

    "Battle of Avdiivka" ma involve jasto lagyo. Russian force made breakthrough through pipe operation.

  • @user-is5fn6sk4m
    @user-is5fn6sk4m Месяц назад

    कायर को सङ्ग्या दियर आयौ भाई यो राम्रो भयन।

  • @SheshmaniNepali
    @SheshmaniNepali 2 месяца назад

    Salam xa vai

  • @rozanraj3594
    @rozanraj3594 Месяц назад

    भगुवा नहुनु भाईहरु

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 2 месяца назад +1

    यसरी RUclipsy लाई अन्तर्वार्ता दिएर के पाउछ मित्र। आर्मी भनेको के हो त्यसको परिभाषा र अर्थ बुझ्न जरुरी छ। रसीयामा के हुदै छ रिसर्च गर्नु होला पहिला। भाग्न सफल भए छ बधाई छ।

  • @surajbist9872
    @surajbist9872 2 месяца назад

    Thank you for this video and information Mero aafno manche pani janu vako thyo tai samaya ma 2 hapta agadi ko yudda ma uha bitnu vayo 😢 pun dai sanga sampark garna paye chat garna mann thiyo