यो भीडीयो हेरेर रमाइलो लाग्यो सुबास सर् यी मनोज सर् लाई अमेरीकन लगानी मा काठमाडौँ हेटौडा केबुल कार hidropower एस्तै मा लगानी गर्न सल्लाह दिनुपरो ताकी उहाँको आउने पुस्ता लाई आम्दानी पनि हुने देश पनि बिकसित हुन मद्दत हुने एस्तो कार्यमा प्रोत्साहान गर्नु पर्ला देखिन्छ
नेपाली बिलिनियर चौधरी पनि यति सोखले बसेको छैन होला, अमेरिकामा पनि यति धेरै गाडी राखेर यस्तो महलमा बस्न निकै धनि नै हुनु पर्छ,यी महोदयको आर्थिक प्रगतिको रहस्य पनि भनिदिएको भए अरु धेरैलै प्रेरणा मिल्थ्यो होला,अर्काको काम गरेर मात्र यत्रो गर्न कठिन नै होला जे होस् धेरै खुशी लाग्यो नेपाली समुदायको मान्छेको यत्रो सम्पत्ति देख्दा,धन्यवाद
मनोज जि ब्यक्तिगत रुपमा जागिर अथवा बिजिनेस के चै गर्नुहुन्छ होला?? निकै जान्न मन लाग्यो। एक नेपाली बिदेशी भुमिमा बसेर येतिको सफलता प्राप्त गर्नु हामी सबैका लागि गर्भको कुरा हो। तर दुख को कुरा भिडियो अन्त्य सम्म हेरियो तर पत्रकार महोदय ले ति प्रस्न गर्नु भएन।
गर्भको कुरा हो , एउटा नेपाली ले अबसर पाएँ नेपाल मै पनि केही गर्न सक्थे होला नेपाल को राजनैतिक अवस्था सहि ट्रयाकमा भएको भए बिकाश उन्मुख भएको भए सायद मनोज सरको भिडियो हाम्रो नेपाल को भिडियो भनेर हेर्थ्यो होला है 🙏 जे होस् गर्व गर्छु सर नेपाल मा पनि, ३ ,४ वटा राम्रै कार चडे सर म पनि तर नेपालको राजनैतिक अबस्था ले गर्दा छोरा छोरी डाक्टर इन्जिनियर भए सरकारी जागिरे छन् तर पनि जागीर खाएर बसौ जस्तो गरेनन् उता क्यानडा तिरै सेटल हौ कि जस्तो लागेको छ , अलरेडी केही लगानी पनि त्यतै गरेको छु मनोज सरको यो भिडियो ले मलाई नेपाल बस्नै मन लागेन, माया त लाग्छ नि हामी ले लिएको हरेक सामानको ३००% कर तिरेर किन्नु पर्ने बाटो हेर्दा एउटा बाइक आउदा पनि ओभर ट्याक गर्न नमिल्ने? यस्तो अबस्था देख्दा नेता जति भष्ट्रचार गर्नै नेता बनेका हुन जस्तो लाग्छ साच्चै भनेको , मनोज सरको नेपाली को सान हेर्न पाइयो खुसी लाग्याे सर ❤❤ शुभाष सर 🙏🙏🙏
यत्रो धनवान् ब्याक्ती पनि कति सरल शान्त एबम शालिन।। नेपाली हरुको पनि यस्तो जीवन रहेछ कल्पना पनि गरेको थियन मैले नेपाली पनि यति धनि र सौखिन हुनुहुन्छ भनेर।। सारै मजा आयो भिडियो हेर्दा
तपाइ यति धेरै धनि हुनुहुदो रहेछ खुशी लाग्यो अब बेरोजगार नेपालिको लागि र नेपालकै लागि नेपालमा ठुलो कल कारखाना खोलेर अरुलाइ रोजगार दिएर अझै धनि हुनुहोला भन्ने सुझाव छ ।
आहा कति मिठो Multiple कति राम्रो सौख❤ हजुरको सम्पूर्ण सौखहरु यही जन्ममा भगवानले पुरा गरिदेउन, हजुरको लागि म पनि प्रार्थना गर्दछु। हजुर माथि नेपाल आमा र भगवानको सदैव कृपा रहोस् ❤🎉
एउटा नेपालीले बिदेशी भुमरीमा यो असामान्य काम गरेको देख्दा धेरै खुशी लाग्यो । यस्ता ब्याक्तित्वहरु जो बिदेशमै रहेर पनि राम्रो प्रगति गरेका देशको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा टेवा पुर्याएका मानिस हामीले सम्मान गर्नु पर्छ । बन्दुक र गाडी कलेक्सन देखेर अति खुशी लाग्यो। हुनत उहाँको ब्यक्तिगत सोख हो यधपी पुराना सामानको जगेर्ना र सुरक्षाको नमुना चै उदाहरणीय लाग्यो । मानिसले आफ्नो परिचय कामले दिनुपर्छ । नकि बोलेर । उहाँको कामले उहाँको परिचय दियो ।
दाइले लगभग सात पुस्तालाई बसेर खाएपनी पुग्ने पैसा संग्रहालयको लागि खर्च गर्नुभयो जस्तो लाग्यो मलाई,उति टाढा बसेर पनि आफ्नो जन्मभूमिको सम्पुर्ण ठाउलाइ दर्साउने नाम राखेर यसरी संग्रहित गरेर राख्नु चानचुने कुरा होइन.दाजुलाइ नमन❤❤❤❤❤🙏🙏🙏🙏🙏साथै यति महत्त्वपूर्ण सामान को जगेर्ना गरेको video बनाउनुहुने सुवास कार्की सरलाइ पनि नमन❤❤❤❤🙏🙏🙏🙏.अहिले तपाईं पनि उतै लाग्नुभयो नेपाल मा तपाईंको कार्यक्रम सुनेर देखेर हुर्केको मान्छे हामी.
मनोज सर तपाईको प्रगति देखेर खुशी लाग्यो। नेपाल छोडेर अमेरिका गएको खास धेरै समय होइन तर यहाको Travel adventure मा लिनु भएको अनुभवमा धेरै गाडीहरूको संग्रह त्यसमा पनि unusual vehicles संग्रह गर्न सक्नुभएको मा थप बधाई छ। खुशी लाग्यो Best wishes and best of luck 👍 😀
सबै भन्दा वहाँको बोल्ने सालिन्ता सारै राम्रो लाग्यो र बिदेशी भुमिमा रहेर पनि आफ्नो देशको माया कति राम्रो वाहाले नेपालमा पनि कै बिजिनेस गरेर रोजगारी मा योगदान दिनुहोला तपाईं जस्तो ब्याक्तीको नेपालमा आवश्यक छ धन्यवाद ।
🙏🇳🇵💞👍️विदेशिएका नेपालीहरु आफ्नो श्री सम्पत्ति सबै लिएर फर्कने हो भने धेरै कुरा नेपालमै अलौकिक जस्तो लाग्थ्यो होला। सम्झने हो भने दुख लाग्छ नेपालको कानुन नेपालकै नेपालीहरुले पुराना कारहरु संरक्षण गरिरहेका छन् कर तिरेर, सरकार कान नसुन्ने आँखा नदेखेजसो गरिरहेको अवस्था हो। यस्तै....
Omg I love nepal 🇳🇵 nepali khushi lagxa hamro nepali daju vai haru la pragati garako dekhda ne ma aafai lai gaurab mahasus garxu.khishi hunu parxa aafu la kamayara matra hoina aaur nepali daju haru la kamayako ma.love it bro.
Manoj dai seems to be very humble and down to earth guy despite of what he have .Dherai nepali haru lastai furkey hunxa alikati kei vayo vaney tyio vanda Bada chadai and gufff diney hunxa. Manoj dai seems absolutely fantastic very soft spoken respectful kuani Pani kura yo eti paryo tyio eti paryo Pura vyankaar Esto type ko lagena huge respect to him.Natra nepali haruko toojok hernu parxa america ma alikati kei vayo vaney.
congratulations manoj sir garba lagx nepalese hunuma america ma vayera ni hajur pratiko Nepal ko maya ra harek kurako lagi aafnu pragati ra so ekxa lai pura garnu vyeko ma great salute you 🙏❤️🙏
बधाई छ धेरै राम्राे तर गाडिहरु जाेड्नु भन्दा नि एउटा कम्पनी खाेलेर नेपालिहरुलाइ राेजगार दिएको भए झन धेरै राम्रो हुने थियाे मेराे पनि यस्तै साेख थियाे धन कमाउन नसकेर मात्रै हाे तर कर्मले भाग्य ठगे पछि अरुकाे जागिर खाएको
Ramro video banaunu bho. Subash Ji tapain lai dherai dhanyabad. Manoj ji, I salute you for the great job you have done. I have immense appreciation for you. Your work has energized me, and I feel inspired beyond boundaries.
यहाँ को कमेन्ट हरु पढेर थाहा हुन्छं नेपाली हरु किन पछाडि छन्, किन ज्याला मजदुर र चौकीदारी बाट माथि उठ्न सक्दैन। सब रिस ले मरेको, आरोप लगाएको ले भरिएको छ कमेन्ट। विदेश मा सँगै काम गर्ने इन्डियन चाइनिज हरु मेनेजर हुन्छन्, आफ्नो व्यवसाय खोल्छन्, अनि नेपाली भाडा माझ्ने भन्दा माथि उठ्न सक्दैन यो मानसिकताले गर्दा।
Manoj Shrestha jyu ko sabbai kura ekdam lobhlaagdo cha, ramro lagyo personal level ma tara euta IMPORTANT KURA NEPAL 🇳🇵 ko laagi ke gardai hunuhuncha??? Himalko naamharu rakhna bahek!!! Please 🙏 😊
A really fascinating and thrilling experience to see this range of collection, simply lived my fantasy through this video. I would like to bow down to Mr Shresth's positive energy, passion and dedication.
So Manoj is basically a small time travel agent who got big, being in the right place at the right time. Rags to riches stuff. Not sure if it is pure skill but who cares, he is now filthy rich. I hope his small time heart and mind can handle such an unexpected gift from god.
yo Muji pakkai pani npl ko Corrupt leaders/bureaucrat ko xoora hunu parxa, Npl ma corrupt gareko sampati US ma lagera enjoy life garya hunu parxa..Natra kasari yo age ma common npli le yasari foreign ma activity garna sakxa this is big ques..???
@@supersenterem3591 Tw M*** jasto manxey vayera nai Nepal bikash navako ho. Soch nai galat xa. Gober Buddi. Think Positive, anyone can achieve anything in life. But, it takes lots of struggle and hardwork. Jun tw gober ko lagi haina.
Subash sir…. Hamro Manoj Sir le life maa kasari kamauna suru garnu bhayo ani struggles days haru kasto thiyo ani kasari business start garne jasto kura haru mention gardeko bhaye video ajai sandarvik hune thik ra arulai pani prerana milne thiyo
आफ्नो शोख, चाहना हो । तर, यसरी अनुत्पादक र व्यक्तिगत शोख बाहेक अरूलाई हित नहुने कुरामा लगानी भन्दा २-४ लाख नभएकै कारण जीवन गुमाउन बाध्यहरू पनि छन् । एउटा च्यारिटी संस्था खोलेर दीन दु:खी गरीवहरूका लागि पनि केही पक्कै गरिएको होला नि । नत्र, जिन्दगी सार्थक हुँदैन । नेपाली नाम गाडीमा टाँसेर भन्दा देशको जनताको लागि केही गर्न सके सच्चा समर्पण हुनेछ ।
Subash Ji! " मनोज श्रेष्ठ" को सरलता देखेर म नतस्तक भए....!,❤❤❤, अर्को कुरा चाहिँ " MV AGUSTA BRUTALE 800 RR LH 44 EDITION " सौरभ ज्योति जीले NRs: 73 लाख 90 हजार मा किन किन्नु भएको हो। धन्यवाद!!!,
एकजनाले 45/55 वर्षको उमेर भित्र यति धेरै पैसा कमाएर खायर, फेम्लिकाे खर्चि कतायर,राम्राे घर बनायरअरबाैकाे गाडिहरु खरिद गर्न सक्ने रहेछ । तर मैलेचाहि भिडियाे हेरेर चित्त बुझाउदै छु😢
Clearly, you've done well for yourself. I commend you for all the sacrifices and hard work that has been done for acheiving this. I hope you find it in yourself to help out the Nepalese community in the States and if you have been doing it, well done sir.

ईच्छा आकांक्षा राजा महाराजाको पनि पूरा हुँदैन तर जरुरत जोगीको पनि पूरा हुन्छ यति धेरै सम्पत्ति भएको मान्छेले नेपालमै 1000 जनाले रोजगार पाउने कारखाना खोले बेस हुन्थ्यो कि संम्पतिले चिनाउने नाम क्षणिक हो काम कर्मले चिनाउने अजम्बरी हो जस्तै संन्द्रुक रुईत, महाविर पुन,भगवान दास धेरै उधाहरण छन
सम्पूर्ण लाई नमस्कार। म नयाँ नेपाली creator म सानासाना नानी बाबुहरूलाई रुचि हुने खालको भिडियोहरु बनाउन प्रयास गर्दछु। हजुरहरूको एक subscribe ले मलाई धेरै ठूलो हौसला प्रदान गर्दछ 🤝 मलाई पनि सानो सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु। जय नेपाल 🇳🇵
Nepali haruko chaak poleko dhekhera ni achammai lagcha ! Kasari kamaayo bhanne haina, kati sacrifice garyo, kati effort layo bhanne kura ho! Sano ambition sano passion sano determination le hune kura haina Khaat ma sutera bhaat ko dalla hanera daat kottaudai comment hane jasto sajilo chaina Mehant gareko cha mehnat anusar fall paune deshma cha, gari khaako cha Dherai daha nagar nepali timi harulai po neta le pangu banaera asharma baato banaera bikash bhanera lollipop deko cha Timi haru tesmai khusi chau Esto jiwan chahanchau bhane mehnat gara, neta lai question gara, ani balla kei hola
काठमाडौंको बाउकाे जग्गा बेचेर हाेकि नेपालकाे खुङ्खार भ्रष्टचारि वा तस्करी बाउकाे पैसाले अमेरिकामा अनउत्पादक क्षत्रमा उडाएर बसेछन दाजुले कि अाफ्नै कमाइ हाे ।बरु नेपालमा भए पनि अमेरिकामै भए पनि ठूलो उद्योग खाेलेर नेपालीलाई मात्रै राेजगारि देउ दाजु त्यसाे गरे इन्डियाकाे रतन टाटाकाे जस्तो नाम दाम चमकिने छ ।
यो भीडीयो हेरेर रमाइलो लाग्यो सुबास सर् यी मनोज सर् लाई अमेरीकन लगानी मा काठमाडौँ हेटौडा केबुल कार hidropower एस्तै मा लगानी गर्न सल्लाह दिनुपरो ताकी उहाँको आउने पुस्ता लाई आम्दानी पनि हुने देश पनि बिकसित हुन मद्दत हुने एस्तो कार्यमा प्रोत्साहान गर्नु पर्ला देखिन्छ
हैट के लोभलाग्दो जीवन जिएर बसेका छन नेपालीहरु अरुदेसमा गएर नि।।धेरै खुसी लाग्यो।।अनि यस्तो जिवनसैली हुदा नि कति नम्र।।।
नेपाली बिलिनियर चौधरी पनि यति सोखले बसेको छैन होला, अमेरिकामा पनि यति धेरै गाडी राखेर यस्तो महलमा बस्न निकै धनि नै हुनु पर्छ,यी महोदयको आर्थिक प्रगतिको रहस्य पनि भनिदिएको भए अरु धेरैलै प्रेरणा मिल्थ्यो होला,अर्काको काम गरेर मात्र यत्रो गर्न कठिन नै होला जे होस् धेरै खुशी लाग्यो नेपाली समुदायको मान्छेको यत्रो सम्पत्ति देख्दा,धन्यवाद
Cocain😅
महिनामा ट्याक्स र ईनसुरेन्स कति तिर्नु हुन्छ हाेला।
Bitcoin ko Kamal ..
Beautiful Colorado beautiful picture beautiful people 🙏🙏🙏
उहॅाको आफ्नो बिगनेस छ
मनोज जि ब्यक्तिगत रुपमा जागिर अथवा बिजिनेस के चै गर्नुहुन्छ होला?? निकै जान्न मन लाग्यो। एक नेपाली बिदेशी भुमिमा बसेर येतिको सफलता प्राप्त गर्नु हामी सबैका लागि गर्भको कुरा हो। तर दुख को कुरा भिडियो अन्त्य सम्म हेरियो तर पत्रकार महोदय ले ति प्रस्न गर्नु भएन।
गर्भको कुरा हो , एउटा नेपाली ले अबसर पाएँ नेपाल मै पनि केही गर्न सक्थे होला नेपाल को राजनैतिक अवस्था सहि ट्रयाकमा भएको भए बिकाश उन्मुख भएको भए सायद मनोज सरको भिडियो हाम्रो नेपाल को भिडियो भनेर हेर्थ्यो होला है 🙏 जे होस् गर्व गर्छु सर नेपाल मा पनि, ३ ,४ वटा राम्रै कार चडे सर म पनि तर नेपालको राजनैतिक अबस्था ले गर्दा छोरा छोरी डाक्टर इन्जिनियर भए सरकारी जागिरे छन् तर पनि जागीर खाएर बसौ जस्तो गरेनन् उता क्यानडा तिरै सेटल हौ कि जस्तो लागेको छ , अलरेडी केही लगानी पनि त्यतै गरेको छु मनोज सरको यो भिडियो ले मलाई नेपाल बस्नै मन लागेन, माया त लाग्छ नि हामी ले लिएको हरेक सामानको ३००% कर तिरेर किन्नु पर्ने बाटो हेर्दा एउटा बाइक आउदा पनि ओभर ट्याक गर्न नमिल्ने? यस्तो अबस्था देख्दा नेता जति भष्ट्रचार गर्नै नेता बनेका हुन जस्तो लाग्छ साच्चै भनेको , मनोज सरको नेपाली को सान हेर्न पाइयो खुसी लाग्याे सर ❤❤ शुभाष सर 🙏🙏🙏
बडो अचम्म ,खुसी गर्व सबै लाग्यो जय होस्
यत्रो धनवान् ब्याक्ती पनि कति सरल शान्त एबम शालिन।।
नेपाली हरुको पनि यस्तो जीवन रहेछ
कल्पना पनि गरेको थियन मैले नेपाली पनि यति धनि र सौखिन हुनुहुन्छ भनेर।।
सारै मजा आयो भिडियो हेर्दा
तपाइ यति धेरै धनि हुनुहुदो रहेछ खुशी लाग्यो अब बेरोजगार नेपालिको लागि र नेपालकै लागि नेपालमा ठुलो कल कारखाना खोलेर अरुलाइ रोजगार दिएर अझै धनि हुनुहोला भन्ने सुझाव छ ।
आहा कति मिठो Multiple कति राम्रो सौख❤ हजुरको सम्पूर्ण सौखहरु यही जन्ममा भगवानले पुरा गरिदेउन, हजुरको लागि म पनि प्रार्थना गर्दछु। हजुर माथि नेपाल आमा र भगवानको सदैव कृपा रहोस् ❤🎉
हाम्रो नेपाली दाजुभाइ पनि यति सौखिन हुदोरहेछ सलाम छ ।।
एउटा नेपालीले बिदेशी भुमरीमा यो असामान्य काम गरेको देख्दा धेरै खुशी लाग्यो । यस्ता ब्याक्तित्वहरु जो बिदेशमै रहेर पनि राम्रो प्रगति गरेका देशको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा टेवा पुर्याएका मानिस हामीले सम्मान गर्नु पर्छ ।
बन्दुक र गाडी कलेक्सन देखेर अति खुशी लाग्यो। हुनत उहाँको ब्यक्तिगत सोख हो यधपी पुराना सामानको जगेर्ना र सुरक्षाको नमुना चै उदाहरणीय लाग्यो ।
मानिसले आफ्नो परिचय कामले दिनुपर्छ । नकि बोलेर । उहाँको कामले उहाँको परिचय दियो ।
यसरी नै अगाडी बढ्नु, मनोज जी। शुभकामना ।
तपाईँको जिबनमा सफलता रही रहोस
हाम्रो नेपालिले यस्तो गरेको देख्दा आनन्द खुशी महसुस गर्भ लाग्छ,बधाई छ मनोज सरलाई अनि यो भिडियो हामी माझ देखाउनु हुने सुभास सरलाई पनि धन्यवाद 🙏
गाडी भन्दा गन collection बबाल लाग्यो..wow
धन्यवाद सुभासजी यस्तो भिडियो हामी समक्ष ल्याई दिनु भयो ईतिहास देखाएको मा धेरै धेरै धन्यवाद शब्दनै छैन ।🇳🇵🇳🇵🙏🙏
यी यतिका साधनको अमेरिका जस्तो ठाउँमा कर कति लाग्छ होला यो सबैका लागि असम्भव नै छ, मनोज सर एकजना हुनुहुदो रैछ करोडौंमा एक हुनुपर्छ।
दाइले लगभग सात पुस्तालाई बसेर खाएपनी पुग्ने पैसा संग्रहालयको लागि खर्च गर्नुभयो जस्तो लाग्यो मलाई,उति टाढा बसेर पनि आफ्नो जन्मभूमिको सम्पुर्ण ठाउलाइ दर्साउने नाम राखेर यसरी संग्रहित गरेर राख्नु चानचुने कुरा होइन.दाजुलाइ नमन❤❤❤❤❤🙏🙏🙏🙏🙏साथै यति महत्त्वपूर्ण सामान को जगेर्ना गरेको video बनाउनुहुने सुवास कार्की सरलाइ पनि नमन❤❤❤❤🙏🙏🙏🙏.अहिले तपाईं पनि उतै लाग्नुभयो नेपाल मा तपाईंको कार्यक्रम सुनेर देखेर हुर्केको मान्छे हामी.
मनोज सर तपाईको प्रगति देखेर खुशी लाग्यो। नेपाल छोडेर अमेरिका गएको खास धेरै समय होइन तर यहाको Travel adventure मा लिनु भएको अनुभवमा धेरै गाडीहरूको संग्रह त्यसमा पनि unusual vehicles संग्रह गर्न सक्नुभएको मा थप बधाई छ। खुशी लाग्यो Best wishes and best of luck 👍 😀
Dherai ramro lagyo, dream collection!!
सबै भन्दा वहाँको बोल्ने सालिन्ता सारै राम्रो लाग्यो र बिदेशी भुमिमा रहेर पनि आफ्नो देशको माया कति राम्रो वाहाले नेपालमा पनि कै बिजिनेस गरेर रोजगारी मा योगदान दिनुहोला तपाईं जस्तो ब्याक्तीको नेपालमा आवश्यक छ धन्यवाद ।
यो अवस्थामा कसरी पुग्नुभयो भन्ने कुरा आएन, खल्लो भयो!
this guy is living every riders dream . Cheers to u man!!!
सार्है खुसीलाग्यो , धेरै बधाई 👍️
🙏🇳🇵💞👍️विदेशिएका नेपालीहरु आफ्नो श्री सम्पत्ति सबै लिएर फर्कने हो भने धेरै कुरा नेपालमै अलौकिक जस्तो लाग्थ्यो होला। सम्झने हो भने दुख लाग्छ नेपालको कानुन नेपालकै नेपालीहरुले पुराना कारहरु संरक्षण गरिरहेका छन् कर तिरेर, सरकार कान नसुन्ने आँखा नदेखेजसो गरिरहेको अवस्था हो। यस्तै....
Great person he is 🇳🇵
Love to see more videos about his life and his family❤👍🙏
Even the billionaire businessman in US person is very humble and down to earth Manoj Shrestha you are awesome
गर्व छ नेपाली हुनुमा ब्याक्तिगत रुपमा पनि नेपाल र नेपाली लाई पहिचान दिनु भएको मा।
Omg I love nepal 🇳🇵 nepali khushi lagxa hamro nepali daju vai haru la pragati garako dekhda ne ma aafai lai gaurab mahasus garxu.khishi hunu parxa aafu la kamayara matra hoina aaur nepali daju haru la kamayako ma.love it bro.
हार्दिक बधाई छ मनोज ज्यु 🎉🎉🎉 मोनोज जी को धन सम्पती जस्तै मान्छे पनि धेरै सालीन सभाब को हुनु हन्छ जस्तो लाग्यो बोली सुन्दा
जे होस भाइको तालुमा आलु फलेकै रहेछ कुरा सुन्दा रमाइलो नै लागो खुशी लागियो good luck
20:00 I have seen Saurav Jyoti riding 074/144 riding last time here in NEPAL.
True
गौरव को कुरो हो नेपाली ले अमेरिका मा नेपाल को इज्जत राख्नु भएको मा बधाई छ
Good honesty man from kathmandu
झुक्केर मालाइ उपाहार दिनु दाजु येति देरै मादे हुनु हुदोरैछ❤❤❤❤
पैसा त कमाउनैपर्छ देशलूटेर होइन आफ्नै बल्बुटाले।
🎉America Pani Hamra
Nepali daju bhai le yasto ramro Kam garera vedio ma dekhna pauda Sarai
Khusi lageo dheraai
Dherai thankyou
.
Manoj dai seems to be very humble and down to earth guy despite of what he have .Dherai nepali haru lastai furkey hunxa alikati kei vayo vaney tyio vanda Bada chadai and gufff diney hunxa.
Manoj dai seems absolutely fantastic very soft spoken respectful kuani Pani kura yo eti paryo tyio eti paryo Pura vyankaar Esto type ko lagena huge respect to him.Natra nepali haruko toojok hernu parxa america ma alikati kei vayo vaney.
congratulations manoj sir garba lagx nepalese hunuma america ma vayera ni hajur pratiko Nepal ko maya ra harek kurako lagi aafnu pragati ra so ekxa lai pura garnu vyeko ma great salute you 🙏❤️🙏
बधाई छ धेरै राम्राे तर गाडिहरु जाेड्नु भन्दा नि एउटा कम्पनी खाेलेर नेपालिहरुलाइ राेजगार दिएको भए झन धेरै राम्रो हुने थियाे मेराे पनि यस्तै साेख थियाे धन कमाउन नसकेर मात्रै हाे तर कर्मले भाग्य ठगे पछि अरुकाे जागिर खाएको
This is inspiring Subash ji, Thank you for this video
Wow sarai ramailo. Garb ko kura sunna ra dekhna, yo po ta life what’s secret hami pani thaha pyeee hunthiyooo ki, jayyy huss hajur koo
Ramro video banaunu bho. Subash Ji tapain lai dherai dhanyabad. Manoj ji, I salute you for the great job you have done. I have immense appreciation for you. Your work has energized me, and I feel inspired beyond boundaries.
Really its admirable. Best of the best.
Very intresting collection..
Ekdamai khusi lagyo
Great Collection Manoj Dai... I had an opportunity to work under him while he was in Nepal back in early 2000... Super Gentle man
यहाँ को कमेन्ट हरु पढेर थाहा हुन्छं नेपाली हरु किन पछाडि छन्, किन ज्याला मजदुर र चौकीदारी बाट माथि उठ्न सक्दैन। सब रिस ले मरेको, आरोप लगाएको ले भरिएको छ कमेन्ट।
विदेश मा सँगै काम गर्ने इन्डियन चाइनिज हरु मेनेजर हुन्छन्, आफ्नो व्यवसाय खोल्छन्, अनि नेपाली भाडा माझ्ने भन्दा माथि उठ्न सक्दैन यो मानसिकताले गर्दा।
धेरै राम्रो लाग्यो👍️
@20:25 Nepal ma yo MV Agusta Lewis Hamilton Limited Edition bike Saurabh Jyoti (owner of Syakar Trading, HONDA DEALERSHIP of Nepal) sanga cha.
Manoj Shrestha jyu ko sabbai kura ekdam lobhlaagdo cha, ramro lagyo personal level ma tara euta IMPORTANT KURA NEPAL 🇳🇵 ko laagi ke gardai hunuhuncha??? Himalko naamharu rakhna bahek!!! Please 🙏 😊
Proud of you Manoj Bhaai!!!
म पनि अमेरिका आउने जाने गर्छु ।मनोज जि लाई भेटेर एक पटक तपाईं को बाइक चडेर फर्कने छु।यो अबसर पक्कै जुराइ दिनुहोला 🙏
हैट! नेपाली हरु बिश्व मा छरिएर रहेका छन,धनि मनि छन् फेरि नेपाली जस्तो सौखिन अरु छैनन् । नेपाल मा जस्तो तीन गुना महँगो पनि त हुँदैन ।
Wow👍️ salute for Manoj🙏👍️👍️👍️
A really fascinating and thrilling experience to see this range of collection, simply lived my fantasy through this video. I would like to bow down to Mr Shresth's positive energy, passion and dedication.
राम्रो अझै थप्नुस अनि ग्यारेज घोषणा गर्नुस जय नेपाल
Wow great...usa jada herna auchhu hai Manoj ji
So Manoj is basically a small time travel agent who got big, being in the right place at the right time. Rags to riches stuff. Not sure if it is pure skill but who cares, he is now filthy rich. I hope his small time heart and mind can handle such an unexpected gift from god.
यदि त्यहाँ पुगिएछ भने बाईक चै सबै नै कुदाउनु पर्ला 👍️😊👍️
Good concept
Hardwork pays off well done sir😀
आसिस प्रधानको जाहाज भेटियो कि भेटिएन फलो अप चाहियो सर
Plane pack gareko container nai harayeko thiyo paxi aagolagi bhayeko aawastha ma vetiyo
Successful business man Nepalese origin and Us citizens..Great 👍👍😊
yo Muji pakkai pani npl ko Corrupt leaders/bureaucrat ko xoora hunu parxa, Npl ma corrupt gareko sampati US ma lagera enjoy life garya hunu parxa..Natra kasari yo age ma common npli le yasari foreign ma activity garna sakxa this is big ques..???
@@supersenterem3591 Tw M*** jasto manxey vayera nai Nepal bikash navako ho. Soch nai galat xa. Gober Buddi. Think Positive, anyone can achieve anything in life. But, it takes lots of struggle and hardwork. Jun tw gober ko lagi haina.
Subash sir…. Hamro Manoj Sir le life maa kasari kamauna suru garnu bhayo ani struggles days haru kasto thiyo ani kasari business start garne jasto kura haru mention gardeko bhaye video ajai sandarvik hune thik ra arulai pani prerana milne thiyo
Travel agency ra property investment ho
आफ्नो शोख, चाहना हो । तर, यसरी अनुत्पादक र व्यक्तिगत शोख बाहेक अरूलाई हित नहुने कुरामा लगानी भन्दा २-४ लाख नभएकै कारण जीवन गुमाउन बाध्यहरू पनि छन् । एउटा च्यारिटी संस्था खोलेर दीन दु:खी गरीवहरूका लागि पनि केही पक्कै गरिएको होला नि । नत्र, जिन्दगी सार्थक हुँदैन । नेपाली नाम गाडीमा टाँसेर भन्दा देशको जनताको लागि केही गर्न सके सच्चा समर्पण हुनेछ ।
Ho ni .. Adhikari bandhu.
usko paisa usko ichhya, jasari kharchha gare pan timilai ke ko khas khas
दामी हजुर❤❤❤
Great to see ...extravagant. Yet humble
Subash Ji! " मनोज श्रेष्ठ" को सरलता देखेर म नतस्तक भए....!,❤❤❤, अर्को कुरा चाहिँ " MV AGUSTA BRUTALE 800 RR LH 44 EDITION " सौरभ ज्योति जीले NRs: 73 लाख 90 हजार मा किन किन्नु भएको हो। धन्यवाद!!!,
Great job Tks Khushi lageu.
नेपालीले यती धेरै प्रगती गरेको देख्दा एक्दमै गौरव लाग्यो ।
Oho 😳how is possible sir Manoj? J pani hos nice job ! Keep stay well and blessed.
माहान मान्छे नेपाली पन आहा धेरै मिहिनेति धननेबाद
आउनुहोस मिलेर अगाडि बढौ ❤ हामी सानो युजर्स हरू❤❤
Bor back deuu hai
एकजनाले 45/55 वर्षको उमेर भित्र यति धेरै पैसा कमाएर खायर, फेम्लिकाे खर्चि कतायर,राम्राे घर बनायरअरबाैकाे गाडिहरु खरिद गर्न सक्ने रहेछ । तर मैलेचाहि भिडियाे हेरेर चित्त बुझाउदै छु😢
Hahahaha
😂😂😂😂
😂😂😂😂
He invest in crypto when it was 2 cent
Around 20k investment in crypto
मनाेज जि तपाइलाइ भद्रकालि माता (लुमडि ) काे अाशिर्वाद रहिरहाेस ।
Nepali haru pani billionaires vayeko herne man xa jasle Nepal ko pani sano angsa bikas garnu sakos ❤ good to see growing
Clearly, you've done well for yourself. I commend you for all the sacrifices and hard work that has been done for acheiving this. I hope you find it in yourself to help out the Nepalese community in the States and if you have been doing it, well done sir.
yo Muji pakkai pani npl ko Corrupt leaders/bureaucrat ko xoora hunu parxa, Npl ma corrupt gareko sampati US ma lagera enjoy life garya hunu parxa..Natra kasari yo age ma common npli le yasari foreign ma activity garna sakxa this is big ques..???
@@supersenterem3591 daha garera mareko cha sala. Tero sochai ra sakne bato galat ho bhandai ma arule Pani testai gareko ho nasoch.
ईच्छा आकांक्षा राजा महाराजाको पनि पूरा हुँदैन तर जरुरत जोगीको पनि पूरा हुन्छ यति धेरै सम्पत्ति भएको मान्छेले नेपालमै 1000 जनाले रोजगार पाउने कारखाना खोले बेस हुन्थ्यो कि संम्पतिले चिनाउने नाम क्षणिक हो काम कर्मले चिनाउने अजम्बरी हो जस्तै संन्द्रुक रुईत, महाविर पुन,भगवान दास धेरै उधाहरण छन
सम्पूर्ण लाई नमस्कार। म नयाँ नेपाली creator म सानासाना नानी बाबुहरूलाई रुचि हुने खालको भिडियोहरु बनाउन प्रयास गर्दछु। हजुरहरूको एक subscribe ले मलाई धेरै ठूलो हौसला प्रदान गर्दछ 🤝 मलाई पनि सानो सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु। जय नेपाल 🇳🇵
proud of you Bro .. keep it up 👍
Wow well done Manoj ji
Wowक्या बव्वाल छ अमेरिकी वसाई🎉🎉🎉🎉🎉
नेपाल लाई कति माया गरेको होला येस्तो देश घाती हरुले देश को नागरिकता त्यागेको स्वार्थ मान्छे
ज़िन्दगी आफ्नू हिंसाब ले जिऊने हो ❤❤
Awesome 😎 ❤
सानै उमेरमा यति धेरै प्रगति हेर्दा मजा आयो
Nepali haruko chaak poleko dhekhera ni achammai lagcha !
Kasari kamaayo bhanne haina, kati sacrifice garyo, kati effort layo bhanne kura ho!
Sano ambition sano passion sano determination le hune kura haina
Khaat ma sutera bhaat ko dalla hanera daat kottaudai comment hane jasto sajilo chaina
Mehant gareko cha mehnat anusar fall paune deshma cha, gari khaako cha
Dherai daha nagar nepali timi harulai po neta le pangu banaera asharma baato banaera bikash bhanera lollipop deko cha
Timi haru tesmai khusi chau
Esto jiwan chahanchau bhane mehnat gara, neta lai question gara, ani balla kei hola
Saukhin rahexa mitra
Ramailo lagyo
Congratulations Manoj ji!
What a quality of life. Respect for his dedication to Nepal!
Omg lastai shokina ra well collection vai ko hamro nepali pani yastai jeban bethayko
Nice vlog
Amazing dai
Amazing hobby and great collection… wow..this is called..chase your dream..
Amazing.....
काठमाडौंको बाउकाे जग्गा बेचेर हाेकि नेपालकाे खुङ्खार भ्रष्टचारि वा तस्करी बाउकाे पैसाले अमेरिकामा अनउत्पादक क्षत्रमा उडाएर बसेछन दाजुले कि अाफ्नै कमाइ हाे ।बरु नेपालमा भए पनि अमेरिकामै भए पनि ठूलो उद्योग खाेलेर नेपालीलाई मात्रै राेजगारि देउ दाजु त्यसाे गरे इन्डियाकाे रतन टाटाकाे जस्तो नाम दाम चमकिने छ ।
Great 🙏🏻. GO AHEAD.
Great
Great collections
Really nice my favorite place colorodo i live in Texas