पोखरा बाट १ दिन मै जोमसोम पुगिन्छ । अनि १ दिन मा लोमान्थाङ यात्रा ४ दिन मा सकिन्छ । खर्च नी धेरै गर्नु भएछ । हामी मुक्तिनाथ १ दिन मा पुगेर दोस्रो दिन पनि १२ बजे सम्म गुमर बिलुका कुस्मा आएर बसेका थीयौं । ४ जना घुमेर आउँदा १० हजार ले पुग्यो 😊 । बेरोजगारी हरुले पनि गुम्न सकिन्छ भन्ने एक उदाहरण
Video हेरेर भएपनि धेरै आनन्द लिनु पाए, धेरै खुशी लाग्यो यत्ती राम्रो स्वर्ग जस्तो ठाउँहरु हेर्नु पाएकोमा हजुरहरुलाइ मन देखिन नै धेरै धेरै धन्यवाद 🙏🙏 टसिक डेलेक❤️🙏
Videomaa dekheko vandaa realmaa jhan eti sundar xa ni ma bayaan nai garna sakdina 😊ma ni ehi dashain maa mathi lomanthang samma pugera aako😊ekchoti chai nepali vayera pugnai parney thau aafno deshko sundartaa herne man xa vaney🤗kasto proud feel hunxa😊
Atti ramaniya video! Na gayeka haru lai pani yo video heray pachi Lomangthan, Korrala naka jana man lagnay raicha. Dhanyabad yeti ramro video banaaunu bhayeko ma!
सबैभन्दा पहिला धन्यवाद छ।म गएको छैन मुस्ताङको भ्रमण ,यो भिडियो बाट धेरै भन्दा धेरै बुझ्ने र जान्ने मौका मिल्यो ।साह्रै रमाइलो मनोरञ्जनात्मक रहेछ मुस्ताङ ।तर नेपाल सरकारले चाहेजस्तो ध्यान नदिएको मैले महसुस गरेँ।
You have made an amazing journey from Pokhra to uppar Mustang in the Himalayas, I am surprised to see, how the local people survived in winter, when the whole route will be covered with snow, thank you very much for showing such beautiful & scary area, God bless you.
होटलको लजिङ्ग फुटिङ्गको बिसयमा चाहिँ खाली काठमाडौ पोखराकै सरदर भन्नू हुन्छ अनि यो सबैलाइ कसरी थाहा हुन्छ त पोखरा र काठमाडौ मा कति खर्च लाग्छ भनेर,बरु सिधा सिधा भन्नू भएको भए राम्रो हुन्थ्यो नि!!
नेपाल सरकारले चीन सामु घुँडा टेकेकै हो। हाम्रा विषधारी वामपन्थीहरु भारतको सीमामा गएर खुब उफ्रिने र चीनले हाम्रो भूभाग कब्जा गर्दा पनि चुँइक्क सम्म पनि नबोल्ने बडो दुखद अवस्था छ । केही वर्ष अघि कोर ला नाका पुग्दा हाम्रो अवस्था देख्दा म रोएँको थिएँ यस्तो विवशता कुनै देशको नहोस । र चीन जस्तो छिमेकी कुनै देशको नहोस ।😭😭😭😢
मुटु छुने लुम्ले को हावाले मनै छुने लजालु मायाले पुन हिलै मा फुल जस्ती सोल्टिनी बस्यौ दिलैमा। आफ्नो भिडियो राम्रो बनाउन को लागि यति राम्रो गीत त बिगार्नु भएन नि ।
Video ramro xa.... Charang dekhi dhi khola, tangbe, surkhang, yaraghara hudai damodar kund sammako pani video banaunu na tyaha ko view pani ramro xa plus upper mustang kai area ho ....and bro dhimba tal hoina dhumba tal ho 😊
नेपाल विश्वमै आफैमा सुन्दर रहेपनि भ्रष्टाचारि,अपराधी ,दलाल,पाखण्डि नेताहरू कै कारण नेपाल पछि पर्यो।नेताहरू धनि भए तर देश र जनतालाई गरीब बनाएर दास ,नोकरको दर्जामा पुर्याए।दु:खको कुरा।
पोखरा बाट १ दिन मै जोमसोम पुगिन्छ । अनि १ दिन मा लोमान्थाङ यात्रा ४ दिन मा सकिन्छ । खर्च नी धेरै गर्नु भएछ । हामी मुक्तिनाथ १ दिन मा पुगेर दोस्रो दिन पनि १२ बजे सम्म गुमर बिलुका कुस्मा आएर बसेका थीयौं । ४ जना घुमेर आउँदा १० हजार ले पुग्यो 😊 । बेरोजगारी हरुले पनि गुम्न सकिन्छ भन्ने एक उदाहरण
😅😅 m pni berojgari
Ho tw jhan bas wa gadima samuh banayer jada thoraii kharcha maii puger aainx😊
Vai timi helicopter ma gayou hola Hawa guf nadeuna jepay tehi
@@SudipPaude ho puginx kina pugdoin hami aajoi Dulegauda bata 11 ghnta ma Mustang puge ko thiyo 😊😊😊
एक महिनामा हामि पैदलै पोखराबाट
कोरला पुगेर गर्केका २०३५ जेठ असारमा ।
Video हेरेर भएपनि धेरै आनन्द लिनु पाए, धेरै खुशी लाग्यो यत्ती राम्रो स्वर्ग जस्तो ठाउँहरु हेर्नु पाएकोमा हजुरहरुलाइ मन देखिन नै धेरै धेरै धन्यवाद 🙏🙏 टसिक डेलेक❤️🙏
भिडियो हेरेर कति आनन्द आयो।हाम्रो नेपाल यति राम्रो रहेछ तपाइहरुलाइ धन्यवाद ।
हाम्रो खोटाङ्गे सरलाई धेरै धन्यवाद. मुस्तांङ्गको बारेमा जानकारी दिनु भएकोमा 🙏❤️ धेरै जान्ने बुझ्ने मौका मिल्यो.
yes 🙌
सडक मार्ग सुधार गर्न अति जरुरी छ ।सडक मार्ग राम्रो भयो भने अन्तरिक पर्यटक बढ्न सकिन्छ । यसमा सरकार को ध्यान जान जरुरी छ ।।।।
भिडियो हेरेर सारै अान्नद अायाे नेपाल
नि कति सुन्दर छ भन्नने बुझियाे i love
Nepal❤
Hami tapaiko video irag dekhi hereko dherai ramro lageu hajur harulai dherai dherai danyabad ajhai agami din haruma pani yastai yastai ramro video herna pau Danyabad❤
Dherai ramro xa 👍🙏🙏🙏
न्यवाद सर सुरु देखि अन्त सम्मा video हेरियो नछुटाई सबै राम्रो लाग्यो , यसैपनि मेरो favorite chanel हो तपाई को entertainment mmc
Hajur lai hami dhanyabaad bhandaxaw .😊😊😊😊
Vedio derai ramro lagyo ❤❤❤❤❤❤
Nikai ramailo thau xa moile ta pugi sakeu lomanthang samma❤❤❤❤❤
Sarai ramro lagyo vedio aru pani yestai vedio herna Pau Hapur Thanku bro....
Videomaa dekheko vandaa realmaa jhan eti sundar xa ni ma bayaan nai garna sakdina 😊ma ni ehi dashain maa mathi lomanthang samma pugera aako😊ekchoti chai nepali vayera pugnai parney thau aafno deshko sundartaa herne man xa vaney🤗kasto proud feel hunxa😊
Sarai ramro lagyo video jankari ko lagi dherai dherai Dhanyabad
एक दम रामराे गरि बुझने सरल उपाया ले बुझाउनु भयाे बधाई चाहानछु
Nepal kati sundar. Xa. Basi basi herna pauda hajur haru lai saalam xa I. Love. You. Nepal
😊इइपइइ००
धन्यवाद सर सुरु देखि अन्त सम्मा video हेरियो नछुटाई सबै राम्रो लाग्यो , यसैपनि मेरो favorite chanel हो तपाई को entertainment mmc
🙏❤️❤️
Thank you for swearing beautifully palace
Ma kusma ko hu italy bat hereki xu ati ramro lgiyo🙏🏻🙏🏻🙏🏻
From Jhapa ❤❤❤❤❤🎉🙏
निकै सुन्दर अनि मनोरम दृश्य अवलोकन गरेर हामिलाई आनंद बनाई दिनु भएको मा धन्यबाद छ हजुरलाई मौका भए छ भने घुम्ने रहर छ ।
Beautiful our Nepal 🇳🇵❤️
sarai sunder ❤❤❤❤❤❤😅😅😅😅😅😅😅
सुन्दर दृश्य छ जति हेर्यो उति मज्जा आउने । 🙏🙏🇳🇵🇳🇵
Video sarai ramro aba ma pane jane xau Nepal ayera 🥰🥰🥰🥰
Really beautiful and thnx for the information, love from Darjeeling ❤️
म हाल भारत बाट तर मेरो चाहाना भने पोखरा र मनाङ मुस्ताङ घुम्ने❤❤❤❤❤
Ekdamai Ramro Thaun Mustang
ईटुब बाट भय रमाइलो मुस्ताङको रमाइलो गाउँ देख्ने मृउका मिलाे धन्यवाद सर सुभ यात्रा ♥️♥️♥️
Wow so beautiful nature wow wow wow tks for ur beautiful video. From Hong Kong 🇭🇰.
जानकारीमुलक प्रस्तुति ।शुभकामना ।
धन्यवाद हजुरलाइ कहिलेइे पनि नदेखेको ठाउँ देखाउनु भएकोमा हजुरको यात्रा सुभ रहोस् धेरै मायाँ छ
Atti ramaniya video! Na gayeka haru lai pani yo video heray pachi Lomangthan, Korrala naka jana man lagnay raicha. Dhanyabad yeti ramro video banaaunu bhayeko ma!
धेरै राम्रो भिडियो बनाउनु भएछ निकै खुसि लाग्यो धन्यबाद..
thank you
मेरो पहिलो रोजाइ मुस्ताङ ।तर अहिले सम्म नपुगेको अबस्था।
मेरो नि अवस्था त्यस्तै छ
Same pinch 😢
Mapa seam hai😂
Semho bro ekarka lai saport gareyra jam hai ❤🎉
me also😢
धन्यबाद भाइलाइ नपुगे पनि भिडियो मार्फत पुगेर आइयो स्याठा लास्टै मज्जा आयो भाइ
सबैभन्दा पहिला धन्यवाद छ।म गएको छैन मुस्ताङको भ्रमण ,यो भिडियो बाट धेरै भन्दा धेरै बुझ्ने र जान्ने मौका मिल्यो ।साह्रै रमाइलो मनोरञ्जनात्मक रहेछ मुस्ताङ ।तर नेपाल सरकारले चाहेजस्तो ध्यान नदिएको मैले महसुस गरेँ।
हजुर लाई धेरै धेरै धन्यवाद छ किन हामी कहिले नपुग्ने ठाउँ सुन्दर मुस्ताङ जिल्लाको देखि चाईना बउडर सम्म देख्न पाइयो
अति राम्रो सुझाव अनि दृश्य देखाउनु भयो धन्यवाद !
कुन क्यामरा हो एस्तो राम्रो दृश्य कैद गर्नै त्यो अनि थाहा पाए हुन्थ्यो ह्जुर !!
You have made an amazing journey from Pokhra to uppar Mustang in the Himalayas, I am surprised to see, how the local people survived in winter, when the whole route will be covered with snow, thank you very much for showing such beautiful & scary area, God bless you.
Lovely view and the video ❤️👏!
video chai ati ramro banaunu hunxa ❤ hami nai tyaha pugeko feel hunchha.waa
Afu pugna nasake ni puge jastai lagyo sir ko vramale dhanya vad❤❤🎉🎉😊😊
धेरै धेरैमा धन्यवाद मुस्ताङ बारेमा सम्पुर्ण जानकारि दिएकोमा😍💜💜
Mustang dherai ramro ra paryatakiya rachha... 👍👍
ekdam ramro lagyo
Great video with nice background music made me watch this video till the end👏👏👏👏👏👏👏👏
Wooooooooooow❤❤😮 daju ko mehenatlai salaaaam😚🤗✋🏿
जानकारीको।लगी धन्यबाद
जानकारी को लागि धने बात
धेरै रमाइलो ठाउँ मेराे पनि ठुला इच्छा थियाे जाने पूरा भयाे।
Wow so beautiful places 🤗🥰
Thanks for visiting
Koti ramro Lago mustang Jilla molai, testoi ramro ramro video di raknu hola hai dai ! From Assam, tamulpur.
Ekdam ramro thau recha
होटलको लजिङ्ग फुटिङ्गको बिसयमा चाहिँ खाली काठमाडौ पोखराकै सरदर भन्नू हुन्छ अनि यो सबैलाइ कसरी थाहा हुन्छ त पोखरा र काठमाडौ मा कति खर्च लाग्छ भनेर,बरु सिधा सिधा भन्नू भएको भए राम्रो हुन्थ्यो नि!!
Wow video ra information 🙏👍🥰
Thank you so much 🙂
Sampurna Update dinu bhako ma hajur lai dherai 2 Dhanyabad ❤❤
Maile khoje anusarko video paye sir hajurlai dherai dhanyabad
राम्रो लाग्यो
mustang ko barema janakari garuvayakoma dherai dherai Thankyou sir
Amazing n so beautiful🥰🥰🤘🤘👌👌
Oho very very beautiful place upper mustang. Thanku bhai haru lai
Landscape is unique. I had visited these places before two years.
राम्रो भिडियो सुन्दर रमणीय
Thanku yati ramro place dekhanu vo ko ma hami lai anuman vayo kharcha Kati lagcha ani bato kasto xa Vani
सुन्दर ठाउँ हो मुस्ताङ राम्रो छ जानु होला ❤❤
सर तपाइको सबै भिडियोहरु जानकारी मुलक र अत्यन्तै राम्रो छ , अलि भिडियो को quality बढाई दिनु भयो भने सुनमा सुगन्ध थपिने थियो ।🙏🙏🙏🙏
नेपाल सरकारले चीन सामु घुँडा टेकेकै हो। हाम्रा विषधारी वामपन्थीहरु भारतको सीमामा गएर खुब उफ्रिने र चीनले हाम्रो भूभाग कब्जा गर्दा पनि चुँइक्क सम्म पनि नबोल्ने बडो दुखद अवस्था छ । केही वर्ष अघि कोर ला नाका पुग्दा हाम्रो अवस्था देख्दा म रोएँको थिएँ यस्तो विवशता कुनै देशको नहोस । र चीन जस्तो छिमेकी कुनै देशको नहोस ।😭😭😭😢
सम्पूर्ण जानकारी दिनु भएकोमा धन्य बाद
मुटु छुने लुम्ले को हावाले
मनै छुने लजालु मायाले पुन हिलै मा फुल जस्ती सोल्टिनी बस्यौ दिलैमा। आफ्नो भिडियो राम्रो बनाउन को लागि यति राम्रो गीत त बिगार्नु भएन नि ।
जय होस बाबू हरुको खैत दामोदर कुन्ड देखाउनु भयन
Wow ❤ aago 😊
Dami ❤❤❤
नमस्कार 🙏 सर मलाई पनि मुस्ताङ जान धैरै रहर थियो तर हजुर को भिडियो मार्फत मुस्ताङ घुम्न पाईयो हजुर लाई धेरै धेरै धन्यबाद 🙏🎉
मज्जा आयो हेर्दा गयो भनि कस्तो अनुभब होला 🇳🇵🇳🇵
🙏🙏🙏🙏🙏😮😮sarei.Sundar.thhau.sundar.mustang😮😮
Nice place ❤❤🎉🎉🎉
सो nice जानकारीको लागि धेरै धेरै धन्यवाद
Nice vlog brother 🤞👍 from Kalimpong India Pahadii lifestyle vlog ❤❤
Wow nice pictures
Its so much beautiful video. ,When I watched this video I got feel fully enjoyed .
Thank you Manoj acharye of khotang Diktel,
From Dharan, Dorpali
❤️🙏
अति राम्रो
Trek and travel nice video🙏🏻🙏🏻
Wow ❤❤❤❤❤
Beautiful place Nepal mustang😮😮😮😮😮❤❤❤
Nice place from Sikkim 🙏
उदयपुर रौतामाइ गाउँपालिका को यक धार्मिक इस्थ्ल रौताको भिडियो छिटो हेर्न पाउ सर
Nice ❤❤
. Thank you so mach
Thanks for information
Wow! 💜💜💜💜💜💜💜💜💜Wonderful!❤❤❤❤❤❤❤❤❤❤👏👏👏👏👏👏👏👏👏👏👏👏
Video ramro xa.... Charang dekhi dhi khola, tangbe, surkhang, yaraghara hudai damodar kund sammako pani video banaunu na tyaha ko view pani ramro xa plus upper mustang kai area ho ....and bro dhimba tal hoina dhumba tal ho 😊
मनोज शर नमशकार छ
Good info .. thanks
Ek choti vaye Pani Mustang ghumna man chha mero pani❤❤
Dami hajur♥️♥️♥️
hamro mustang ramro mustang❤
❤
😢😅Good Nice
नेपाल विश्वमै आफैमा सुन्दर रहेपनि भ्रष्टाचारि,अपराधी ,दलाल,पाखण्डि नेताहरू कै कारण नेपाल पछि पर्यो।नेताहरू धनि भए तर देश र जनतालाई गरीब बनाएर दास ,नोकरको दर्जामा पुर्याए।दु:खको कुरा।