Reporting को lagi tq तर Aamdami matrai sunayo ! खर्च katayara kati Faida hunxa, bhanepo, thik hunxa त! खाली Faidai-faida को kura kema hunxa ? Nachaido hawadari report garne काम No gd..! Anyway, tq bro !
यि मध्ये केहिले त राजश्व लुकाएर धनि भएका हुनसक्छ । आ. ब. २०७९/०८० मा सबैभन्दा बढी कमाउने नबिल बैंक रे र दोश्रोमा ग्लोबल आईएमई बैंक । कर तिर्नेमा भने किन ग्लोबल भन्दा नबिल पछि परेछ ?
मलाइ त चित्तै बुझेन एक जना को टिकट Rs 1000 ? यो त, अति नै धेरै भयो । क्याहो ! ३-४ बर्ष भित्रै लगानी उठाउने बिचार ले तेसो गर्या होकि कसो ? तुरुन्तै ५०० गर्नुस । नत्र हुदैन ल । एस्तो पनि हुन्छ ? के चाइ हेर्ने त ? अनि १००० लिदा निक्कै मजा आउने ? वैघात बेकामी अनि अति नै धेरै भादा !
Private hoo ni jati sukai price rakhos, basic need ko kura pani tw haina ne dherai price rakhna paudaina bhanna lai.. Entertainment product ko price jati sukai banaos business ko marji
Reporting को lagi tq तर Aamdami matrai sunayo ! खर्च katayara kati Faida hunxa, bhanepo, thik hunxa त! खाली Faidai-faida को kura kema hunxa ? Nachaido hawadari report garne काम No gd..!
Anyway, tq bro !
यि मध्ये केहिले त राजश्व लुकाएर धनि भएका हुनसक्छ । आ. ब. २०७९/०८० मा सबैभन्दा बढी कमाउने नबिल बैंक रे र दोश्रोमा ग्लोबल आईएमई बैंक । कर तिर्नेमा भने किन ग्लोबल भन्दा नबिल पछि परेछ ?
धेरै धेरै राम्रो जानकारी हजुरलाई मेरो तर्फबाट धन्यवाद
अलिक खोज अनुसन्धान मा कमि देखियो। धेरै जस्तो नेपाली बैन्क हरु पनि पर्छन अर्ब कमाउने तिनी हरु कहाँ गए??
जति नाफामा गए पनि कसैले समयमा कर तिर्दैन्न😢
अलि चित्त बुझेन मलाइ आइएमी ग्रुम टप १५ भित्र कसरि आयन? बिनोद चौधरी पछिको अर्बपति अनि ime group हो ।।
ncell घाटामा जानुको कारण tiktok band हो । tiktok band नहुदा data चाहिछ अहिले क काम data को ...
Ncell ghata ma re😅😅
J mann lagxa bola na bro😅😅😂
Indirectly TiK ToK unbanned gar bhaneko bro ley 😂😂
Towerko tiket 1000 ati nai vayo yo २/३ say pani dharai ho .
Third comment 🎉🎉
I am A chartered accountant just yesterday CG company offering me to do job there as a auditor 😊
Akdam ramro lagyo ni dai ❤❤
❤❤❤❤❤.
Next video wwe in Nepal
Have a great day 😊
vdiyo raamoo layo
Hajur❤
एकदम रोचक VIDEO❤
सबै भन्दा वढि सरकारलाई कर तिर्ने कम्पनित सुर्य नेपाल भनेर पढेकाे त सत्य के हाे?
अाउनुहोस् यकअर्कोलाई सपोर्ट गरि संगै अघि बढौ ....मैले तपाई को लागि केहि गर्दिन सक्छु❤
CG ko Vanda Surya Nepal le dherai Ra samaya Mai tax tirxa .Yasko arth binod chaudhari vrastachari x
NCELL को गलत,
NCELL कहिल्यै घाटामा थिएन हुन सक्दैनन्
यो गरिव को दिन कैले औंला❤
सिजि ले कहा नेपालमा सबैभन्दा धेरै राजस्व तिर्छ वे सबैभन्दा धेरै राजस्व छल्छ
Ncell घांटामा छैन सब गल्त हो, घांटा देखाएको मत्र हो कर छल्नको लागि मत्र हो, नेपालको टेनिकम मध्य धेरै कमाउने Ncell नै हो।
कैलासे र उसका शाखा सन्तानले छ्लकपट गरि एकलौटी पारेका थिए इसेवा , भनेर विभिन्न सत्यतथ्य रिपोर्टहरु पढ्न, सुन्न पाइन्छ ।
दैनिक १हजार होईन २०जाना सम्म ले चाड छन होला
My first comment ❤❤
Nabil बाहेक कसैले पनि पब्लिक शेयर जारी गरेकाे छैन त्यसैले जति कमाए पनि छु मतलब
good information
Do your research properly bhai.. bhatbhateni ko annual turnover 30 area bhanda dherai cha. Net profit minimum 6 arab bhanda badi cha
Thank you ❤
रास्ट्रीय बाणिज्य बैंक राष्ट्र बैंक आम्दानी गर्दैन ??
Kura sahi ho hjr ❤❤❤❤❤
background sound kasari paune ????
Good video
सुर्य टोवाको जील्ला का डीलरी लीने ले सही मुल्य मा वेचदैनन
कांग्रेस ले जितेको भए धेरै जसो कम्पनी हरु बढ्ने थिए
जितेको भएको पनि बेच्थ्यो🤣🤣
commodity ko unbanning ko video pani banaaunu na sir... update haru lai use garera
Tapai pani tesma lagani garnuthunthiyo ra
Nepal oil cooperation loss ma xa yo fake ho😮
मलाइ त चित्तै बुझेन एक जना को टिकट Rs 1000 ? यो त, अति नै धेरै भयो । क्याहो ! ३-४ बर्ष भित्रै लगानी उठाउने बिचार ले तेसो गर्या होकि कसो ? तुरुन्तै ५०० गर्नुस । नत्र हुदैन ल । एस्तो पनि हुन्छ ? के चाइ हेर्ने त ? अनि १००० लिदा निक्कै मजा आउने ? वैघात बेकामी अनि अति नै धेरै भादा !
Private hoo ni jati sukai price rakhos, basic need ko kura pani tw haina ne dherai price rakhna paudaina bhanna lai.. Entertainment product ko price jati sukai banaos business ko marji
wrong information. tax dherai tirne company surya nepal ho not cg group
श्रीप्रदि र imE काे खै कुरा
IME Group khai ta ?????
NOC le ta sadhai ghata matrai vako vanxa ta? K yo jhuto ho ta?
gold star#❤❤
Bishal gruop khoi
Bro lai keii tha chaina j paye tei Research na garera video haleko chaa ?
Top 10 richest companies hoina top 10 most valuable companies hola?
Narvik paisawal ko laagi maatra thicc
Ali ali research ma kamikamjori xa haiii
हिजो "मोदी" ले ३ राज्यमा चुनाव जित्ने बितिकै आज खुलेको भारतीय सेयर बजारमा उद्योग पति "अडानी" को कम्पनीको सेयर को भाउ "८%" सम्म उछाल आएको छ।
Yo tawoer ko malik ko kaalo dhan huna sakxa kina ki tyo tour ma koi Chad daina
❤❤❤❤❤
Bottlers Nepal Limited
Unilever haru top 15 maa ni parenan🤢
Hi
Aaj kal data ko le kinxa wifi xa ni
इ सेवा चोर हो इ सेवा स्क्यान ले पैसा रोकेको छ कुनै ले फोन resifa गर्दैन
❤❤❤
यो बोल्ने मान्छेको तोतला हो ?? कुनै शब्द शुद्द बोल्दैन यार छि !!
कत। हे।
Mostly wrong information....
Janta lutne mukye 15 company yehi hola hainata...ki kaso
❤❤