HAMRO CRICKET
HAMRO CRICKET
  • Видео 573
  • Просмотров 4 010 482

Просмотров: 0

Видео

ICCले नेपाललाई दियो ठुलो सम्मान, एसियाकपमा महिला टोली विजय हुँदा बन्यो रेकर्ड नै रेकर्डICCले नेपाललाई दियो ठुलो सम्मान, एसियाकपमा महिला टोली विजय हुँदा बन्यो रेकर्ड नै रेकर्ड
ICCले नेपाललाई दियो ठुलो सम्मान, एसियाकपमा महिला टोली विजय हुँदा बन्यो रेकर्ड नै रेकर्ड
Просмотров 18 тыс.День назад
आइसीसीले नेपाललाई ठुलो सम्मान दिएको छ र नेपाललाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार पनि फरक हुदै गएको छ । यस विषयमा चर्चा गर्नेछौँ सँगै, वुमेन्स एसिया कपमा नेपाललले ऐतिहासिक रुपमा युएई माथि विजय हासिल गर्दा विभिन्न चार वटा रेकर्ड पनि बनेको छ, ति रेकर्डहरु के-के हुन् ? भन्ने विष्यामा चर्चा गर्ने र सन्दीपको मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ भने सन्दीपले आर्थिक सहयोग नगरेपछि, रिसको आवेगमा म...
चर्चित क्रिकेटर कोहलीले नेपाली समर्थकसँग माफी मागे, नेपालले अर्को बर्ष टेस्ट नेशनसँग सिरिज खेल्नेचर्चित क्रिकेटर कोहलीले नेपाली समर्थकसँग माफी मागे, नेपालले अर्को बर्ष टेस्ट नेशनसँग सिरिज खेल्ने
चर्चित क्रिकेटर कोहलीले नेपाली समर्थकसँग माफी मागे, नेपालले अर्को बर्ष टेस्ट नेशनसँग सिरिज खेल्ने
Просмотров 4,3 тыс.2 дня назад
नेपाल क्रिकेट संघ क्यानका सचिब पारस खड्काले नेपाललाई टेस्ट नेशन बनाउने रोडम्याप सार्वजनिक गरेका छन् भने अर्को बर्ष नै नेपालले घरेलु मैदानमा टेस्ट नेशनसँग सिरिज खेल्ने गरि तयारी अघि बढेको खुलासा गरेका छन् । त्यस्तै, विश्वका चर्चित क्रिकेटर भारतीय विराट कोहलीले नेपाली समर्थक माझ माफी मागेका छन् भने आगामी दिनमा यस्ता गल्ती नगर्ने बताएका छन् । #sandeeplamichhane #cricket #biratkohili #kingkholi #pa...
सोमपाललाई फेरि माल्दिभ्समा खेल्न निम्तो,अबार्डपछि नेपालको चर्चा झन् चुलियो,खेलाडीले पाए नगद पुरस्कारसोमपाललाई फेरि माल्दिभ्समा खेल्न निम्तो,अबार्डपछि नेपालको चर्चा झन् चुलियो,खेलाडीले पाए नगद पुरस्कार
सोमपाललाई फेरि माल्दिभ्समा खेल्न निम्तो,अबार्डपछि नेपालको चर्चा झन् चुलियो,खेलाडीले पाए नगद पुरस्कार
Просмотров 16 тыс.3 дня назад
नेपाली क्रिकेटले बुधबार एकैदिन दिन वटा महत्वपूर्ण खबर प्राप्त गरेको छ । आइसीसीले नेपाल क्रिकेट र समर्थकहरुलाई समर्पित गर्दै डिजिटल इङगेजमेत्ट अवार्ड प्रदान गरेको, त्यस्तै, नेपाली क्रिकेट टोलीले १० ला रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने माल्दिभ्समा व्यवसायिक क्रिकेट खेलेका सोमपाल कामी आबद्ध टोलीले उपाधि जितेको छ भने सोमपालको निकै प्रशंसा पनि भएको छ । #sandeeplamichhane #t20worldcup2024 #nepalcr...
यसकारण सन्दीपले CPL खेल्न पाएनन्, भिसाको समस्या मुख्य कारण, लिग टु को तेस्रो राउण्ड सुरुयसकारण सन्दीपले CPL खेल्न पाएनन्, भिसाको समस्या मुख्य कारण, लिग टु को तेस्रो राउण्ड सुरु
यसकारण सन्दीपले CPL खेल्न पाएनन्, भिसाको समस्या मुख्य कारण, लिग टु को तेस्रो राउण्ड सुरु
Просмотров 8 тыс.4 дня назад
यस संस्करणको सिपिएल आगामी अगस्ट ३० बाट सुरु हुनेछ भने एक महिनासम्म चल्नेछ । सिपिएलले पछिल्लो समय स्थानीय खेलाडीहरुलाई महत्व दिन थालेको छ एशोसिएट राष्टहरुबाट संयुक्त राज्य अमेरिकाका एरोन जोन्स र अलि खान तथा नामिबियाका डेविड भिजाले मात्रै सिपिएल खेल्दैछन् । #sandeeplamichhane #cpl #t20worldcup2024 #nepalcricket #asiacup2022
पारस र सन्दीपको सहकार्यले क्रिकेटमा थपियो खुशी, टियुमा फ्लड लाइट जडान गर्ने पिएमको प्रतिबद्धतापारस र सन्दीपको सहकार्यले क्रिकेटमा थपियो खुशी, टियुमा फ्लड लाइट जडान गर्ने पिएमको प्रतिबद्धता
पारस र सन्दीपको सहकार्यले क्रिकेटमा थपियो खुशी, टियुमा फ्लड लाइट जडान गर्ने पिएमको प्रतिबद्धता
Просмотров 6 тыс.5 дней назад
समकालीन नेपाली क्रिकेटका सबैभन्दा लोकप्रिय क्रिकेट हुन सन्दीप लामिछाने । त्यस्तै, सन्दीप भन्दा अघिल्लो पुस्ताका सबैभन्दा चर्चित र रुचाईएका क्रिकेटर थिए, पारस खड्का । यी दुई हेभीवेट क्रिकेटरहरुबीच सम्बन्ध राम्रो नभएको भनेर विगतमा निकै चर्चा पनि भयो । तर, अहिले सन्दीप र पारसको सहकार्य समुधुर र मबजुत हुदै आएको छ । उनीहरु थुप्रै कार्यक्रममा सँगै जाने र एक अर्कालाई सहयोग पनि गरिरहेका छन् । त्यस्तै, ...
एकै बर्ष चार विदेशी लिग खेल्दै दिपेन्द्र, सन्दीपको रेकर्ड ब्रेक, ILP र BBL मा पनि संभावनाएकै बर्ष चार विदेशी लिग खेल्दै दिपेन्द्र, सन्दीपको रेकर्ड ब्रेक, ILP र BBL मा पनि संभावना
एकै बर्ष चार विदेशी लिग खेल्दै दिपेन्द्र, सन्दीपको रेकर्ड ब्रेक, ILP र BBL मा पनि संभावना
Просмотров 16 тыс.6 дней назад
दिपेन्द्रसिंह ऐरीले एकैबर्ष पाँच चारवटा विदेशी लिग खेल्ने भएका छन् । दिपेन्द्रले केहिसमय अघि सम्पन्न टि ट्वान्टी विश्वकप खेलेर फर्के लगत्तै विभिन्न देशमा आयोजना हुने फ्रेन्चाइज लिगहरुमा अनुबन्धन भएका छन् । यतिसम्मकी, आइपिएल र बिग व्यास खेल्ने संभावना पनि बढ्दै गएको छ । कुनै बेला सन्दीप लामिछाने, विदेशी लिगहरुमा अत्यन्त व्यस्त थिए, उनले आइपिएल, बिग व्यास, सिपिएल देखि पाकिस्तान र बंगलादेश समेत व्...
रोहित र दिपेन्द्रले वार्नरसँगै फेरि अर्को विदेशी लिग खेल्ने, माल्दिभ्समा सोमपालको ऐतिहासिक प्रर्दशनरोहित र दिपेन्द्रले वार्नरसँगै फेरि अर्को विदेशी लिग खेल्ने, माल्दिभ्समा सोमपालको ऐतिहासिक प्रर्दशन
रोहित र दिपेन्द्रले वार्नरसँगै फेरि अर्को विदेशी लिग खेल्ने, माल्दिभ्समा सोमपालको ऐतिहासिक प्रर्दशन
Просмотров 6 тыс.7 дней назад
नेपाली क्रिकेटरहरु विदेशी लिगमा अनुबन्धन हुने क्रम निरन्तर जारी छ । नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल र स्टार अलराउण्डर दिपेन्द्रसिँ ऐरीले फेरि अर्को विदेशी लिग खेल्ने भएका छन् । दुबै जना क्यारेवियन टि टेनका लागि फरक फरक टोलीमा आबद्ध भएका छन् । यसअघि दुबैजना क्यानडामा हुने ग्लोबल टि ट्वान्टी लिगमा पनि आबद्ध भइसकेका छन् । त्यस्तै, माल्दिभ्समा व्यवासयिक क्रिकेट खेलिरहेका सोमपालले ऐतिहासिक प्...
क्रिकेटरहरु विदेशी लिग, प्रशिक्षण र सम्मानमा व्यस्त, अर्जुनलाई RCB मा व्याटिङ सिक्ने अबवरक्रिकेटरहरु विदेशी लिग, प्रशिक्षण र सम्मानमा व्यस्त, अर्जुनलाई RCB मा व्याटिङ सिक्ने अबवर
क्रिकेटरहरु विदेशी लिग, प्रशिक्षण र सम्मानमा व्यस्त, अर्जुनलाई RCB मा व्याटिङ सिक्ने अबवर
Просмотров 15 тыс.8 дней назад
नेपाली क्रिकेटरहरु व्यस्त बन्न थालेका छन् । सोमपाल माल्दिभ्समा प्रिमियर लिग खेलिरहेका छन्, उनले पहिलो खेलमा व्याटिङबाट शानदार प्रर्दशन गर्दै आफ्नो टोलीलाई जिताएका छन्, युवा व्याटर अर्जुन कुमाल भारतमा थप व्याटिङ प्रशिक्षण लिइरहेका छन् भने आसिफ र अभिनाशले सम्मान पाएका छन् । #t20worldcup2024 #sandeeplamichhane /#cricket #nepalicricketnews #cricketteam #nepalcricket
अफगानिस्तान सिरिजबारे पारसको विशेष खुलासा, नेपालको हातमा सिरिज नै सिरिज, टेस्ट नेशनसँग वार्ताअफगानिस्तान सिरिजबारे पारसको विशेष खुलासा, नेपालको हातमा सिरिज नै सिरिज, टेस्ट नेशनसँग वार्ता
अफगानिस्तान सिरिजबारे पारसको विशेष खुलासा, नेपालको हातमा सिरिज नै सिरिज, टेस्ट नेशनसँग वार्ता
Просмотров 34 тыс.9 дней назад
नेपालले अब कुन कुन देशसँग सिरिज खेल्छ भन्ने कौतुहल्ताको विषय बनेको छ । नेपालले लामो समयदेखि टेस्ट नेशनहरुसँग घरेलु मैदानमा सिरिज खेल्ने प्रयास गरेपनि अहिले सम्म त्यसले मुर्तरुप लिन सकेको छैन । जिम्बाबे, आयरल्याण्ड, बंगलादेश जस्ता तल्लो वरियताका टेस्ट टोलीहरु नेपाल आउन तयार भएपनि नेपालको भौतिक पूर्वाधारका कारणले समस्या हुदै आएको छ । यहि बीचमा नेपालमा क्रिकेट संघ क्यानका सचिब पारस खड्काले टेस्ट ट...
दुईटै विश्वकप खेल्ने नेपालको योजना, रोडम्याप सार्वजनिक, व्याटिङ कोच कहिले आउंछ ?दुईटै विश्वकप खेल्ने नेपालको योजना, रोडम्याप सार्वजनिक, व्याटिङ कोच कहिले आउंछ ?
दुईटै विश्वकप खेल्ने नेपालको योजना, रोडम्याप सार्वजनिक, व्याटिङ कोच कहिले आउंछ ?
Просмотров 7 тыс.10 дней назад
नेपालले आगामी दिनमा आयोजना हुने विश्वकपमा निरन्तर सहभागिता जनाउने महत्वकांक्षी योजना बनाएपनि, आफ्नो प्रर्दशनमा सुधार गर्नपर्ने जरुरी छ । व्याटिङ सबैभन्दा चुनौतीपूर्ण देखिएको छ,, त्यसैले तत्काल व्याटिङ कोचको आवश्यकता खड्किएको छ । #sandeeplamichhane #t20worldcup2024 #nepalcricket #asiacup2022
तीब्र गतिका बलरको खोजी गर्न ट्यालेन्ट हन्ट, प्रदिपले जिते उपाधि, चितवनमा रंगशाला बन्ने निश्चिततीब्र गतिका बलरको खोजी गर्न ट्यालेन्ट हन्ट, प्रदिपले जिते उपाधि, चितवनमा रंगशाला बन्ने निश्चित
तीब्र गतिका बलरको खोजी गर्न ट्यालेन्ट हन्ट, प्रदिपले जिते उपाधि, चितवनमा रंगशाला बन्ने निश्चित
Просмотров 19 тыс.12 дней назад
नेपाल क्रिकेट संघ क्यानले फास्ट बलिङमा सुधार गर्न, नयाँ प्रतिभाको खोजी गर्न थालेको छ । वल्र्डलिंक कम्युनिकेशनले क्यानसँग सहकार्य गरेर, पेस बलरहरुको टयालेन्ट आयोजना गरेको थियो, जहाँ प्रदिप जैसवालले सबैलाई पछि पार्दै प्रतिघण्टा १२५ को गतिमा बलिङ गरेका थिए । यस्ता प्रयासले आगामी दिनमा नेपालले भोग्दै आएको समस्या समाधान हुने अनुमान गरिएको छ । त्यस्तै, लामो समयदेखिको प्रतिक्षाको विषय बनेको चितवनस्थित...
किन भाइरल हुदैछ, सन्दीप र इन्दुको त्यो भिडियो क्लिप ? सन्दीपले के सुझाब दिए, महिला टोलीलाई ?किन भाइरल हुदैछ, सन्दीप र इन्दुको त्यो भिडियो क्लिप ? सन्दीपले के सुझाब दिए, महिला टोलीलाई ?
किन भाइरल हुदैछ, सन्दीप र इन्दुको त्यो भिडियो क्लिप ? सन्दीपले के सुझाब दिए, महिला टोलीलाई ?
Просмотров 22 тыс.13 дней назад
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो पटक एसिया कप खेल्दैछ, त्यसको तयारीका लागि नेपाली टोली श्रीलंका प्रस्थान गरिसकेको छ भने नेपालमा श्रीलंकामा केहि अभ्यास खेल पनि खेल्दैछ । एसिया कपमा सहभागिता जनाउन श्रीलंका जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गर्न आयोजित एक समारोहमा महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा र स्टार क्रिकेटर सन्दीप लामिछानेबीच निकै गम्भिर कुराकानी भइरहेको भिडियो क्लिप अहिले ...
क्यानको ऐतिहासिक निर्णय, सन्दीप A ग्रेडिङमा, आदिल मैदान उत्रिने पक्का, NPL कात्र्तिकमा हुनेक्यानको ऐतिहासिक निर्णय, सन्दीप A ग्रेडिङमा, आदिल मैदान उत्रिने पक्का, NPL कात्र्तिकमा हुने
क्यानको ऐतिहासिक निर्णय, सन्दीप A ग्रेडिङमा, आदिल मैदान उत्रिने पक्का, NPL कात्र्तिकमा हुने
Просмотров 6 тыс.15 дней назад
नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले नेपाली क्रिकेटको विकासका लागि महत्वपुर्ण निर्णयहरु लिएको छ ।स्टार स्पिनर तथा पूर्वकप्तान सन्दीप लामिछानेलाई ग्रेडिङमा समावेश गर्ने, आदिल अन्सारीलाई निलम्बन फुकुवा गर्ने सम्बन्धि तयारी अघि बढाउने देखि नेपाल प्रिमियर लिग आयोजना गर्ने र घरेलु क्रिकेट भौतिक संरचना थप गर्ने निर्णय गरेको छ । #cricket #sandeeplamichhane #nepalcricket #adilansari #cricketteam #wor...

Комментарии

  • @KamalBhujal
    @KamalBhujal 14 часов назад

    Hi good luck chli 😅😊

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 14 часов назад

    Congratulations women's cricket team Nepal jay nepal 🙏👍🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎊🎈💐☝️💪💪🏏🔥

  • @user-ts6ff9ek6i
    @user-ts6ff9ek6i 17 часов назад

    Congratulations Nepal women team

  • @HariKhadka-il6uk
    @HariKhadka-il6uk 21 час назад

    parash khadka chor jantale hernna jane aafule aafulai herna aay jasto garxa

  • @bhuvankhatri6091
    @bhuvankhatri6091 22 часа назад

    congratulations 🎉 woman Nepal cricket team 🇳🇵🏏🎊

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq День назад

    ❤❤❤❤❤❤❤❤❤❤

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 День назад

    कोहि महिलाहरु झण्डा गाड्दै , कोहि भने .... चलाउँदै ! गौशाला छब्बीस लाइ सार्बजनिक गर्नु पर्छ

  • @sanjayanepal4806
    @sanjayanepal4806 День назад

    Kun source ko khabar ho icc ko sammaan

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal День назад

    Congratulations our Nepal Men & women cricket teams ❤️❤️🙏🙏❤️❤️

  • @vhft3356mans
    @vhft3356mans День назад

    Informative, keep it up 👍

  • @Krishnasubba-xr8sf
    @Krishnasubba-xr8sf День назад

    पूर्वाधारहरू चाँडै निर्माण हुनु पर्यो।

  • @vhft3356mans
    @vhft3356mans День назад

    Samjhana Khadka*********Rocks*********

  • @AshokShrestha568
    @AshokShrestha568 День назад

    Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz День назад

    नेपाली महिला टिम लाई बधाई छ❤❤❤❤❤

  • @kbguitarlessoncover
    @kbguitarlessoncover День назад

    Bhurtle Aashif Rohit Anil jha malla learn samjhna kHADKA how to chase 116 runs

  • @wangbulama3757
    @wangbulama3757 День назад

    K ko mafi sala rip koli

  • @kapindrasaud
    @kapindrasaud День назад

    🏏🏏🏏🏏🏏💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshprasadsharma3599
    @rameshprasadsharma3599 День назад

    तत्काल ईन्डिया ले कालापानी लिपुलेख लिम्पियाधुरा फिर्ता गरे हुन्छ

  • @nabinchaudhary-uv3eq
    @nabinchaudhary-uv3eq 2 дня назад

    z📲📲

  • @OmPrakash-de6je
    @OmPrakash-de6je 2 дня назад

    Mafi magnu ramro kuraho

  • @kiranwizard
    @kiranwizard 2 дня назад

    3:24 के बोल्या हावा कुरा गर्ने महिला क्रीकेट टोलिले यो तेस्रो पटक खेल्दै छ Asia Cup थोरै त research गरौ ।।

  • @SandSharmaSapkota
    @SandSharmaSapkota 2 дня назад

    First comment 💟🇳🇵🏏

  • @pnbhattrai6977
    @pnbhattrai6977 2 дня назад

    बधाई छ सबै नेपाली लाई❤❤❤❤

  • @gahatrajgahatraj3496
    @gahatrajgahatraj3496 2 дня назад

    Sompal le kati paaunu bho hola rakam

  • @saisubbagurung4281
    @saisubbagurung4281 2 дня назад

    Jaya Nepal Aama ❤