अफगानिस्तान सिरिजबारे पारसको विशेष खुलासा, नेपालको हातमा सिरिज नै सिरिज, टेस्ट नेशनसँग वार्ता

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • नेपालले अब कुन कुन देशसँग सिरिज खेल्छ भन्ने कौतुहल्ताको विषय बनेको छ । नेपालले लामो समयदेखि टेस्ट नेशनहरुसँग घरेलु मैदानमा सिरिज खेल्ने प्रयास गरेपनि अहिले सम्म त्यसले मुर्तरुप लिन सकेको छैन । जिम्बाबे, आयरल्याण्ड, बंगलादेश जस्ता तल्लो वरियताका टेस्ट टोलीहरु नेपाल आउन तयार भएपनि नेपालको भौतिक पूर्वाधारका कारणले समस्या हुदै आएको छ । यहि बीचमा नेपालमा क्रिकेट संघ क्यानका सचिब पारस खड्काले टेस्ट टोलीहरुसँग निरन्तर छलफलमै रहेको बताएका छन् । उनले अफगानिस्तान सिरिजबारे पनि आफ्नो धारणा स्पष्ट पारेका छन् ।
    #sandeeplamichhane #nepalcricket #paraskhadka #t20worldcup2024

Комментарии • 31