नेपाली क्रिकेटमा एकै पटक तीन गुड न्यूज, सोमपालले विदेशी लिग खेल्ने, अनिलले माफी मागे

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर सोमपाल कामी माल्दिभ्यसमा हुने टि २० प्रिमियर लि तथा प्रेसिडन्ट्स कप २०२४ का लागि मिलान क्रिकेट एकेडेमीले अनुबन्धन गरेको छ । उनी राम्रो मुल्यमा अनुबन्धन भएको बताईएको छ । सोमपालले विश्वकपमा राम्रो प्रर्दशनपछि भारतीय सञ्चारमाध्यमहरुले उनीबारे विभिन्न सामाग्रीहरु प्रस्तुत गर्न थालेका छन् । सोमपालका आमाबुबा अझै पनि भारतमा रोजगारी गरिरहेका छन्, त्यसैले पनि भारतीय मुलधारका मिडिया देखि अन्तराष्ट्रिय मिडिया बिविसी हिन्दीले पनि सोमपालको परिवारबारे सामाग्री बनाइराखेका छन् ।
    #t20worldcup2024 #cricket #sandeeplamichhane #asiacup2022 #nepalcricket #sompalkami

Комментарии • 16