यसकारण सन्दीपले CPL खेल्न पाएनन्, भिसाको समस्या मुख्य कारण, लिग टु को तेस्रो राउण्ड सुरु
HTML-код
- Опубликовано: 26 авг 2024
- यस संस्करणको सिपिएल आगामी अगस्ट ३० बाट सुरु हुनेछ भने एक महिनासम्म चल्नेछ । सिपिएलले पछिल्लो समय स्थानीय खेलाडीहरुलाई महत्व दिन थालेको छ एशोसिएट राष्टहरुबाट संयुक्त राज्य अमेरिकाका एरोन जोन्स र अलि खान तथा नामिबियाका डेविड भिजाले मात्रै सिपिएल खेल्दैछन् ।
#sandeeplamichhane #cpl #t20worldcup2024 #nepalcricket #asiacup2022
very good😂
Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दुखद खबर
😢😢😢😢😢😢😢
dukhad khabar
K Garne ta navayapaxi vaya paxi po ali majja aauxxa vayana k grnu kuro khtam
Good news good news good news😂asti hunu parna😂