तीब्र गतिका बलरको खोजी गर्न ट्यालेन्ट हन्ट, प्रदिपले जिते उपाधि, चितवनमा रंगशाला बन्ने निश्चित
HTML-код
- Опубликовано: 7 июл 2024
- नेपाल क्रिकेट संघ क्यानले फास्ट बलिङमा सुधार गर्न, नयाँ प्रतिभाको खोजी गर्न थालेको छ । वल्र्डलिंक कम्युनिकेशनले क्यानसँग सहकार्य गरेर, पेस बलरहरुको टयालेन्ट आयोजना गरेको थियो, जहाँ प्रदिप जैसवालले सबैलाई पछि पार्दै प्रतिघण्टा १२५ को गतिमा बलिङ गरेका थिए । यस्ता प्रयासले आगामी दिनमा नेपालले भोग्दै आएको समस्या समाधान हुने अनुमान गरिएको छ । त्यस्तै, लामो समयदेखिको प्रतिक्षाको विषय बनेको चितवनस्थित गौतमबुद्ध रंगशाला निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता भएको छ ।
#sandeeplamichhane #t20worldcup2024 #nepalcricket
Sompal कोे ठाउँ कसैले पनि लिन सक्दैन मुजी sompal लाई टक्कर दिने भनेर पोस्ट न गर सोमपाल सोमपाल नै रहनेछ
हो हमीले हाम्रो खिलाडीहरुलाई को ठूलो को सानो भनेर एक अर्को सँग जुधउने काम गर्नसहुदैन समय अनुसार नयाँ प्रतिभाहरुलाई खोजेर अगाडि बढनुपर्छ सोमपालले हाम्रो क्रिकेट खेललाई यहाँ सम्म ल्याउनुमा ठूलो योगदान गरेकोछ तर सोमपालले अब कहिलेसम्म योगदान गर्लान त आखिर एकदिन त सोमपालले नयाँ प्रतिभाहरुलाई हस्तान्तरण गर्नैपर्छ कसैको बिरोध नगरौ।
Sompal thotro gaadi vaisakyo
Sompal is best ❤❤❤
Great post 👌🙏🇳🇵🇳🇵
सोम्पाल भनेको सोम्पालनै हो 🎉🎉
राम्रो बलर आयपछि उनिहरू लाई भन्नै प्रदैन उनी आफै रिटार भईहाल्छन् सौपाल र करन उनिहरू भन्दा अरू कोहिछैन् र देशको लागि खेल्नुप्रने बाध्धेता भयको छ
रेणु दाहाल ले भरतपुरमा राम्रो काम गरेको किन जनताले देख्दैन राम्रो लाई राम्रो भनेर प्रोडसहन् गरौँ एउटा patiko झोले नबनाऊ ज्य brtpur मेजर all टीम
Sompal is always great
समपाल कामी धेरै राम्रो बोलर हो र उलाई रिटायर हुन्जेल सम्म ख्नदियको राम्रो
Je jasto vaya vaya pani sompal dai jasto nepali fast bolling koi huna sakdain
Sompal King ❤❤
सोमपाल अलवेज हिरो ….
Pradeep winning beat the speed
And he is a hoing to India Chennai MRF training
But he is not came back Nepal bcci want left arm fast bowler mujhe bas ye dar hai india se na khel ne lag jaye pradeep 😢😢😢
Kasari blowing nw ramro vako xa hau world cup hernu vayana ki kho? K ka problem xa nepal ko batting garne chaii khojnu paryo aba
Kasto fast Boller payo vanya Kamtimani fast Boller ko speed 135 to 140 chai hunuparcha 125 ko speed mata Hamro nepali batsman haru le khelni speed ho thulo cricket Rastra Lai ta 125 le ka pugcha baru hard training garera bolling speed pachi badaudai gayo vani speed matra hoina line. Lenth Ma falna saknu pareyo bala hunecha
150prati ghanta ko spread hanuu parx fast boler
उमेर कति हो प्रतिक जयसवालको
उल्टो समाचार ,ब्याटिङ छैन, बलिङ्ग हैन
aba batting ko pane khoj nu paryoo....
125 re😂😂 hait
Sompal karan ritar hune bela vo 10 15 barsa khyeli sake + faampani chainan
Gaff nadeu mula sompal le 17 barsha ko umerma world cup 2014 ma afg biruda 143 ko speed ma boll falya thiyo janne hunxa
Bro jaiswal lai groom gharnu parcha 😂🤦♂️
सोम पाल र करणले राम्रो गरेका छन् है, उनिहरुके राम्रो योगदान छ। व्याटिग नचलेको हो, व्याटिग खेलाडि खेल्न नसकेको हो,
व्याटिग खेलाडि पनि खोजौ ।
चाहिएकै व्याटिग खेलाडि हो
Boling ko raftar matrai herna matra nagara boling ko lanth ek thau ma matrai garne van muji
अाेई गुले साेमपालकाे बलिङ स्पिड 135 देखि 140 काे छ थाहा छैन कहाकाे राजाराम कहाकाे गुले भण्डारी SOMPAL is SOMPAL💪