डा. सुरेन्द्रको अहिलेसम्म कै उत्कृष्ट विश्लेषण ! काङ्ग्रेसी नेताको अङ्ग्रेजी भाषा सुनेर चकित परे ।।

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Комментарии • 205

  • @ALEEGURUNG-i2i
    @ALEEGURUNG-i2i 2 месяца назад +42

    हे भागवान , अग्रेजी जान्दैन भने , नेपाली मा नै बोले भो नि , अग्रेजी ट्रान्स्लेसन गरेर स्क्रोल गरी हाल्छ नि । कनी कनी अनि त्यो पनि कन्त बिजोक गरेर अग्रेजी को बलत्कार नै गर्नु पर्ने चाइ किन हो के ? सायद एही नेता होला भोली को सिक्षा मन्त्री वा पर्-रास्टमन्त्री । थुक्क हैजा । । कि मन्त्री नै हो यो मान्छे ?

    • @NarayanRana-du4cg
      @NarayanRana-du4cg 2 месяца назад +1

      एकदम शहि, खुरु खुरु नेपालिमा बोले भै हाल्थ्यो नि, छि छि छि, लाज लाग्यो मलाइ त।

    • @SabitaRai-h5l
      @SabitaRai-h5l 2 месяца назад

      नेपालीमा बोल्यो भनेत हाम्रो बैज्यत भैहाल्छनी😂। अङ्ग्रेजीमा बोलेर हामी 3 करोड नेपालीको ईज्यत राख्दिनु भकोमा उहालाई धन्यबाद ।😂

  • @rajbhi7980
    @rajbhi7980 2 месяца назад

    Nice work and great job 👏 I

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 2 месяца назад +4

    अहिलेका हरुसंग जनता यति आजित छ कि रबि प्रति अझैपनि आशावादी हुन सक्छ।यात चौरासीमा बालेन उठ्यो भने स्योर जित्न सक्छ।

  • @kamalyogi8758
    @kamalyogi8758 2 месяца назад +11

    Rolex घडी को english देख्दा त लाजलाई पनि लाज लाग्ने अवस्था!!

  • @mahendrapoudel6692
    @mahendrapoudel6692 2 месяца назад +5

    मन परेको ब्याक्तिले जे गरेपनी राम्रै लाग्ने नेपालीको पहिचान नै भयो।

  • @bharatbirrai9791
    @bharatbirrai9791 2 месяца назад +24

    यस्ले बोल्ने भनेको सन्सद मा रबि बिरुद्द मात्र हो😅😂🤣

  • @sagarbirahivlog
    @sagarbirahivlog 2 месяца назад +7

    राम्रा र पढेका हरु मासिदै जान्छन... कोहि सडक मा त कोहि प्लेन मा घडी चोर हरु .. एसै गरि ईंग्लिश छाट्दै छन..

  • @rajankunwar4728
    @rajankunwar4728 2 месяца назад +20

    , कता छौँ मुकुन्दे जी यो घडी चोरलाई पढाउन पर्यो !!

  • @pubmob5877
    @pubmob5877 2 месяца назад +10

    चोर्न जस्तो सजिलो कहाँ हुन्छ र अङ्ग्रेजी बोलन 😂

  • @msbrohit
    @msbrohit 2 месяца назад +5

    रवि को पार्टि सकिएको छैन डा साहेब बरु बढेको छ ।तपाइँलाइ राजदूत बनाएनन त मैले केहरूँ? ? ?

    • @mahendrapoudel6692
      @mahendrapoudel6692 2 месяца назад +2

      रबि र पार्टीको हैसियत खस्क्यो नै।तर तपाइँले भनेको कुरामा म सय प्रतिशात सहमत भएँ।राजदुतमा मलाइ सिफारिस गर्छन भन्नेमा ढुक्क थिए।पदबाहाल पछि मलाइ फोन गरे भनेर फुर्फुर थिए यस्तो पो नेता भनेर अल्लिदिन गुणगान गाएकै हुन।

  • @NarendraChamling819
    @NarendraChamling819 2 месяца назад +13

    छि यस्ता नेताहरु। बोल्नै नजानेपछि किन अङ्ग्रेजीमै गफ दिनु?

  • @english5834
    @english5834 2 месяца назад +3

    What an excellent English !!!!

  • @amritsherchan7174
    @amritsherchan7174 2 месяца назад +3

    होइन हो congress नेताहरुको English बोलेको सुनेर म पनी यो मानिस संग English सिक्न मनलाज्ञो.

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 2 месяца назад +1

    दुइ कक्षाको आौकात नभएको अंग्रेजी।हैट नेपालको बैइजेत।

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p 2 месяца назад +2

    क्या गज्जब इङलिस वा वा।

  • @birsenrajbhandari9741
    @birsenrajbhandari9741 2 месяца назад +1

    होइन सर,मलेसियामा रास्ट्रपति सिस्टम छ र भन्या।माहाथिर त प्रधानमन्त्री भएको होइन र ?

  • @shyamgautam410
    @shyamgautam410 2 месяца назад +3

    लाज छैन घडिचोर जि देशको बेईज्यत कतिगर्छौ?

  • @rajdhakal7818
    @rajdhakal7818 2 месяца назад +4

    घडी चोर्न english बोल्नु पर्दैन भन्ने उदाहरण हो यो !😂

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 2 месяца назад +2

    देशको मायाँ र जनतामाथि दया , बिकाश चहाने लाई यो देशमा ठाउँ छैन 🤔🤔🙊🙊 ?? डक्कटर सुरेन्द्र केसि ज्युले ले सहि👍️👍️बोल्नुभयकोछ 🙏🙏

  • @nimoli4317
    @nimoli4317 2 месяца назад +1

    कमजोरी ; शिक्षा , ज्ञान , सीप , संस्कार, ब्यवहार यी प्रा डा हरुले जे सिकाए तेहि भएको हो सुधार यी प्रा डा हरुबाटै गर्नु पर्छ ?

  • @chhatrashahi7781
    @chhatrashahi7781 2 месяца назад

  • @upendrarai1980
    @upendrarai1980 2 месяца назад +1

    Rolex खतिवडाले अङ्ग्रेजी खत्रा बोल्दो रैछ😂😂😂

  • @sherbrawal8843
    @sherbrawal8843 2 месяца назад

    जनतालाई नेपाली बोलेर भर्ममा पारे जस्तो अंग्रेजीमा का सक्छ

  • @RamAc-e1t
    @RamAc-e1t 2 месяца назад

    ब ब ब ब ब ब ब ......ok thanku

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 2 месяца назад

    Nowadays one words i like of Mr. KC is " This is intention and we have to bear it ".
    " Yo niyeti ho ra hamile bihornu parxa".

  • @tikakc8355
    @tikakc8355 2 месяца назад

    यी डा सुरेन्द्र लाई पैसा ख्वायजस्ताे छ ।

  • @FREEFIREGAMING-mk9wx
    @FREEFIREGAMING-mk9wx 2 месяца назад +1

    मनमोहन लगायत जस्तो नेताहरुलाई बुढो र तँ भनेको सुन्दा डाक्टर साहेब पनि घमण्डी बुढो जस्तो लाग्यो।पढेको मानिसको पारा !!!

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 2 месяца назад

    हामी नेपालीले पनि महाॅ महिम महाॅथिर मोहमद र सिङ्गापुरका आधुनिक निर्माता महाॅ महिम लि क्वान यु जस्ता शासक नेपाल लाई चाॅहिएको छ।आशा गरौ त्यस्ता ब्यक्तित्व पनि भविष्यमा नेपाल ले पाउने छ।

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 2 месяца назад

    डा.साहेब ले मलेशिया का राष्ट्रपति महाॅथिर मोहमद ले आफ्नो कार्य कालमा जसरी देशलाई संवृद्धि बनाई आधुनिक मलेशिया निर्माण गरी अतुलनीय योगदान दिए।त्यसैको फलस्वरूप पुन मलेशियन जनताले महाॅ महिम महाॅथिर मोहमदलाई सत्तामा ल्याएको देखिन्छ।यसलाई अन्यथा लिनु पर्ला र भन्या।

  • @anitapoudyal9014
    @anitapoudyal9014 2 месяца назад +1

    4:55 त्यहि बड्डोले आज मलेसिया यो अवस्था मा आयो

  • @kumarpradhan7959
    @kumarpradhan7959 2 месяца назад +1

    जवरजस्ती कनीकुथी, Englishवोल्नैपर्ने नेपाली माननीयहरूले?

  • @swadhinbyanju3701
    @swadhinbyanju3701 2 месяца назад

    दाजु भाउजू काे चे 1:24 लाले बाेलेकाे लाजनै लाग्याे

  • @khimanandanyaupane-e1u
    @khimanandanyaupane-e1u 2 месяца назад +1

    यसलाइ पनि सुमना ले सिकाऐ जस्तो छ अङ्ग्रेजी बोल्न लाई 😅😅😅

  • @MukundaThapa-e4b
    @MukundaThapa-e4b 2 месяца назад +1

    कस्तो असभ्य बोली हो? के बोलेको? बुढो हिँड्न सक्दैन थियो, गयो, मर्‍यो आदि ?? अलि शब्दको ख्याल गर्नु पर्ला, है स्कलर जी।

  • @alxra1_e909
    @alxra1_e909 2 месяца назад

    रामहरि को अङ्ग्रेजी र बुढा को अन्तरवार्ता उस्तै उस्तै लाग्यो

  • @SampurnaShakya-j9j
    @SampurnaShakya-j9j 2 месяца назад +1

    New road baasi hoina party ko jholeharu ho. Dr.saab

  • @KarmaFaircrafts
    @KarmaFaircrafts 2 месяца назад

    Hare sivha

  • @rekh7550
    @rekh7550 2 месяца назад

    Omg danger English

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 2 месяца назад

    सुरेन्द्र के.सि.जस्तो बिद्वत मान्छेले हल्काफुल्का टिप्पणी गर्नु अलि शोभनीय देखियन।

  • @thapadil8033
    @thapadil8033 2 месяца назад

    Mahadir rastapati hoina pm ho sir❤

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 2 месяца назад

    ल हेर।सोझो सिधा मान्छेलाई झुक्काउने भाषा पो बोल्छ त।

  • @Mohanilaal
    @Mohanilaal 2 месяца назад

    केसि सर ,
    तपाइका प्रस्तुति प्रायः सुनेको छु। प्रस्तुति सहि हुन्छन ।तर तपाईंको प्रस्तुतीकरणमा निकास देखिदैन। नेपाल सरकारकव बिक्रिति र बिसङ्गति प्रसुतुत सबैले गर्छन , तर अबको निकास केहो भनेर उल्लेखनीय आवाज देखिएन। एउटा वरिष्ठ बिज्ञ , प्रा डा सुरेन्द्र केसि , सबैले चिनेको बुझेको प्राग्यको प्रस्तुतिले सरकारमा रहेकाहरुको तपाईंलाइ हेर्ने दृस्ठिकोण भनेको समस्याको निकास को खोजि गर्नु हो । तर तपाइको प्रस्तुतीकरणमा निकास देखिएको छैन । जनताको रुचि बैकल्पिक बाटो हो ।

  • @GangaRai-n4n
    @GangaRai-n4n 2 месяца назад

    पढेर जान्ने बिद्धान भएर त जागीर खाइहाल्छ नि कुल मान प्रेम सन्जेल हरु जस्तो! पढ्ने बेला भतुवा लाग्यो पछि मिलाएर देस हाक्ने ठाउँ मा पुगे अनि मुलुक अघि बढ्छ? रिस उठ्नी!

  • @gajendrabist5979
    @gajendrabist5979 2 месяца назад

    संसभित्रको फुंइफाई त अलराउन्डर जस्तै थियो।

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 2 месяца назад

    अन्तरास्ट्रिय बेइज्जत गर्यो। मुलाले😂

  • @TikaMagar-d8d
    @TikaMagar-d8d 2 месяца назад

    घडी चोरको मुखमा केरा हालि दिनु पर्ने।

  • @gauritaratara3717
    @gauritaratara3717 2 месяца назад

    नेपाल मा नेपाली बोल्नु अंग्रेजी भाषा राष्ट्रिय भाषा होईन जन्ता बुझ्दैन

  • @wolip1
    @wolip1 2 месяца назад

    यी कांग्रेसी नेता रामहरी खतिवडा संसदमा अरुलाई निकै ख्यांसेर बोल्छन् । उन्को सच्चा हबिगत अंग्रेजीमा कनिकुति बोलेको देखेर त्यो बिदेशी पत्रकार पनि छक्क परे होलान ।

  • @sundardhital4903
    @sundardhital4903 2 месяца назад +1

    Right now you

  • @tulsigurung2380
    @tulsigurung2380 2 месяца назад

    Nice

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 2 месяца назад

    Dr kc sir मलेसिया मा महाथिर रास्ट्रपनि हैन ल 97 बर्ष मा उस्ले नमान्दा पनि 1 बर्ष काे लागि जबरजस्ति पाटि ले प्रधान मन्त्रि बनाएकाे थियाे, र अर्काे कुरा Dr kc लाई थाहारहेनछ मलेसिया मा 14 वटा राजा भएकाे देश हाे एउटा मुख्य र 13 जना स्टेट मा छन् मलेसिया सबै भन्दा धेरै राजा भएकाे देश पनि हाे, अलि अध्यन गरेर बाेल्नु हाेला सर , हचुवा मा नठाेक्नु हाेला।

  • @USAjaynepal
    @USAjaynepal 2 месяца назад

    😢 🇳🇵 नेपालको पहिलो प्राथमिकता: ३५ बर्ष यता खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती प्रमुख भ्रष्ट तस्कर नेताहरूलाई जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन र कानुनी राज्य स्थापित गरियोस्। 😮

  • @Rajulimbu-wl1no
    @Rajulimbu-wl1no 2 месяца назад

    ५००, मिटर पर सम्म सुनिन्ने गरि हिटाैडे चप्पल पड्काउने, अनि कहिलेकाही गाडी चढदा वाक - वाकी गर्ने , पेट सुकेको , कुर्कुचा नौचिरा फुटेको , सुन्दरे केसि जब काठमाडौ छिरेर डाक्टर सुरेन्द्र केसि भए , नमस्ते गर्दा नचिन्ने पल्टिछन,

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 2 месяца назад

    यस्तालाइ मुकुन्दे घिमिरेले ठिक पार्छ , यस्ता नेपालीमा त अं अं उ उ ए ए गरेर बोल्न गाह्रो भैरा हुन्छ जसले इङलिस बोल्न खोजिराको हुन्छ गजब छ बा🤔

  • @LokrajShrestha6567
    @LokrajShrestha6567 2 месяца назад

    मुकुल सहि भएर साइड लगाएको होइन डाक्टर साप

  • @ShatrughansingOli
    @ShatrughansingOli 2 месяца назад

    याे घडि चाेर खतरा रैछ। नि

  • @maheswardawadi7758
    @maheswardawadi7758 2 месяца назад

    किन डाक्टर साप ? दृश्टी विहीन राजदुत हुन मिल्दैन र??? हजुर जस्ताे व्यक्तित्व वाट पनि यस्ताे अभिव्यक्ति???र

  • @ramkhadka6653
    @ramkhadka6653 2 месяца назад

    पढने बेलामा चोरदै हिडने अहिले अंगरेजी बोलन खोजदा यसतै हो साथाी 😂😂😂😂😂😂😂

  • @jethodahal3799
    @jethodahal3799 2 месяца назад

    मिलेन😂😂

  • @khagendradhakal7694
    @khagendradhakal7694 2 месяца назад

    ओए Eng नआए नेपाली बोले हुने थियोे घडी प्रसाद ।😂😂😂😂

  • @suryalimbu3359
    @suryalimbu3359 2 месяца назад

    तिमिहरु सदनमा उफ्रिने र चिल्लाउने स्तरका केटाहरु कुन चिठ्ठाले मन्त्रि बनेका थिए आपत त पर्ने नै भयो

  • @khaduadhikari909
    @khaduadhikari909 2 месяца назад

    😮

  • @KK-mp4no
    @KK-mp4no 2 месяца назад

    किन सासद भवनमा धेरै बोल्छ भनेको बल्ल था भो😂😂😂😂rip

  • @sureshpuri5714
    @sureshpuri5714 2 месяца назад

    Hahaha 😮😅😊

  • @shreelalthapa8718
    @shreelalthapa8718 2 месяца назад

    मुकुल ढुकुलको कुरा के गर्नु भएको

  • @gkgrg60
    @gkgrg60 2 месяца назад

    I like accidental watch thieving 😂

  • @cybercafecyber-rr6pk
    @cybercafecyber-rr6pk 2 месяца назад

    America नेपालीले चिनेकै छैनन।

  • @SHALINNEPAL
    @SHALINNEPAL 2 месяца назад

    यो पत्रुकार पनि खाते रहेछ सुनी सकेको बिश्लेस्क बाहिर येउट भित्र अर्को

  • @shreedharrajadhikari134
    @shreedharrajadhikari134 2 месяца назад

    राम राम हेर हाम्रा सासद मंन्त्री ले बोलेको ढाचा हेर । यो भ्रष्टहरूको ग्याङहो अहिलेको मंन्त्रीहरूबाट अास गर्ने ठाउँ नै छैन ।यिनीहरू देस सिध्याउने र जनतासिध्याउने बिचौलीयाले चलाएको सरकार हो ।

  • @jhamakrai4961
    @jhamakrai4961 2 месяца назад

    dai chiure manchhe ho dr surendra kc

  • @devendraangbo5830
    @devendraangbo5830 2 месяца назад +1

    K po भन्यो त्यो नेता ले

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg 2 месяца назад

    हैन यो ब्रोकन ईगंलिस मा कसरि उत्तर दिन सकेको हो । मलाइ त लाज लाग्यो हौ। छि छि छि,,,,

  • @Bishnu-ow1fz
    @Bishnu-ow1fz 2 месяца назад

    नेपालीभएरअंग्ेजीबोल्नकिनपरेकोहोला😊

  • @debendrapanday
    @debendrapanday 2 месяца назад

    Devid Cameroon UK ka hun hau America ka hainan

  • @yuvrajdhakal5681
    @yuvrajdhakal5681 2 месяца назад

    Prachand sarkarle kulman thikai manchhe laythyo.

  • @rampoudel5553
    @rampoudel5553 2 месяца назад

    I am stealing your gadi 😂😂

  • @heraldaromatic5894
    @heraldaromatic5894 2 месяца назад

    "This is very bad accidently Nepal" Khatiwada sir ko English speaking n grammatical phrases kehi milayna. Yo English ta Gyanendra Shai ko jasto vayo.

  • @himalrmagar9840
    @himalrmagar9840 2 месяца назад

    हर्क दाई ले grammar मिलेन भन्नुभएन?😆😆

  • @raiakil-n5e
    @raiakil-n5e 2 месяца назад

    👹😡😡😡😡 puranoooooo👈🏿👈🏿👈🏿👈🏿👈🏿

  • @ramkumarmahat7806
    @ramkumarmahat7806 2 месяца назад

    अलिकति रबिकाे ताताे गु खुवाई दिदा अङ्ग्रेजी फरर अाउथियाे कि ।

  • @khimanandanyaupane-e1u
    @khimanandanyaupane-e1u 2 месяца назад

    यो बुढो ले पनि मुकुलको नाम कहिल्यै भन्न जानेन

  • @ajaytamang7229
    @ajaytamang7229 2 месяца назад

    English Dami xa

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 2 месяца назад

    सुरेन्द्र के सि कहिले काहीँ वरालिन्छन ?

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 2 месяца назад

    कति पढ्यो रच इङलिस त र्याटाटा छ त !😅

  • @santoshMgr1
    @santoshMgr1 2 месяца назад

    आफू त अङ्ग्रेजी सग सनैदेखी दुस्मनी छ के के सल्लाह गरेको हो रामहरिले बुझिन

  • @sudeshrai
    @sudeshrai 2 месяца назад

    name k ho yesko ??

  • @nandasunar5006
    @nandasunar5006 2 месяца назад

    इंग्लिस कदा घडी प्रसाद को

  • @shambhushah2112
    @shambhushah2112 2 месяца назад

    Gantantra kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰

  • @CrystalVlog-g1r
    @CrystalVlog-g1r 2 месяца назад

    I want to be your teacher , 😅 do you agree?

  • @dambarawasthi3601
    @dambarawasthi3601 2 месяца назад

    अस्ति सुमोनाले अँग्रेजी बोल्दा त खुर्सानी ले मुख पोलेको थियो त आज यी भतुवाले किन यस्ती बोल्या त ... मनुवा हरु

  • @arjunpaudel4625
    @arjunpaudel4625 2 месяца назад

    Rip,,rip,,rip

  • @rajibdhungana8886
    @rajibdhungana8886 2 месяца назад

    यस्ता नेता त छन

  • @rameshkuikel9398
    @rameshkuikel9398 2 месяца назад

    नारायण शिव

  • @heraldaromatic5894
    @heraldaromatic5894 2 месяца назад

    Khatiwada sir you looks very sophisticated n also having a good personality but internally he has nothing.

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud 2 месяца назад

    घडि चाेरकाे अंग्रेजी यस्तै हो ।

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 2 месяца назад

    Bhrasta haruko aage Rajinama diyera sabai Shubidhaa baato kholdine !

  • @raisumit1006
    @raisumit1006 2 месяца назад

    America ma chai Young pani president huna sakne system chha Tara Nepal ma tyo system chhaina.

  • @aavash____8600
    @aavash____8600 2 месяца назад

    नेपाली बोल्दा हुन्छ त अङ्ग्रेजी न आय

  • @niharikalama
    @niharikalama 2 месяца назад

    Samsad Bhawan vitra proud sikxako suruwat garaunu paryo mantrilai a,b,c,b padhaunu😂😂😂

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 2 месяца назад

    काङ्ग्रेसी नेताकाे जानी नजानी अङ्ग्रेजी भाषाकाे के काे घमण्ड ?