क्यानको ऐतिहासिक निर्णय, सन्दीप A ग्रेडिङमा, आदिल मैदान उत्रिने पक्का, NPL कात्र्तिकमा हुने
HTML-код
- Опубликовано: 5 окт 2024
- नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले नेपाली क्रिकेटको विकासका लागि महत्वपुर्ण निर्णयहरु लिएको छ ।स्टार स्पिनर तथा पूर्वकप्तान सन्दीप लामिछानेलाई ग्रेडिङमा समावेश गर्ने, आदिल अन्सारीलाई निलम्बन फुकुवा गर्ने सम्बन्धि तयारी अघि बढाउने देखि नेपाल प्रिमियर लिग आयोजना गर्ने र घरेलु क्रिकेट भौतिक संरचना थप गर्ने निर्णय गरेको छ ।
#cricket #sandeeplamichhane #nepalcricket #adilansari #cricketteam #worldcup
आदिल क्रिकेटर नेपाली टिमलाई अति जरुरी छ। तसर्थ तुरुन्त टिममा सामेल गरि अभ्यासमा सामेल गराईनु पर्छ। 🇳🇵🇳🇵
Congrats Sandip babu👌🇳🇵👌🇳🇵
Dherai ramro
Congratulation Sandeep
Great news!!!
very very good
CAN सराेकारवाला निकाय भएकाेले सबै कुराकाे ब्यवस्थापन गर्ने उत्तरदायी उनकै भएकाेले लागि पर्नु उनकै जिम्मेवारी हाे।🇳🇵🇳🇵
धन्यवाद क्यान लाई महिला समीति गठन गर्दा श्रीमती सघ नबाउनु हाेला ।
Aadel aau helicopter shot machchauo♥️♥️♥️♥️♥️♥️♥️
Anil
Aasif
Bhurtel
Rohit
Kushal
Dipendra
Aadil
Som
Lamichhane
Avinash
Karn
Flood light kaile ho Sarkar
Aadil bhanda pani arjun kumal lae team ma add garnu par x