सोमपाललाई फेरि माल्दिभ्समा खेल्न निम्तो,अबार्डपछि नेपालको चर्चा झन् चुलियो,खेलाडीले पाए नगद पुरस्कार

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • नेपाली क्रिकेटले बुधबार एकैदिन दिन वटा महत्वपूर्ण खबर प्राप्त गरेको छ । आइसीसीले नेपाल क्रिकेट र समर्थकहरुलाई समर्पित गर्दै डिजिटल इङगेजमेत्ट अवार्ड प्रदान गरेको, त्यस्तै, नेपाली क्रिकेट टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने माल्दिभ्समा व्यवसायिक क्रिकेट खेलेका सोमपाल कामी आबद्ध टोलीले उपाधि जितेको छ भने सोमपालको निकै प्रशंसा पनि भएको छ ।
    #sandeeplamichhane #t20worldcup2024 #nepalcricket #sompalkami #nepalcricketnews

Комментарии • 9