एकै बर्ष चार विदेशी लिग खेल्दै दिपेन्द्र, सन्दीपको रेकर्ड ब्रेक, ILP र BBL मा पनि संभावना
HTML-код
- Опубликовано: 5 сен 2024
- दिपेन्द्रसिंह ऐरीले एकैबर्ष पाँच चारवटा विदेशी लिग खेल्ने भएका छन् । दिपेन्द्रले केहिसमय अघि सम्पन्न टि ट्वान्टी विश्वकप खेलेर फर्के लगत्तै विभिन्न देशमा आयोजना हुने फ्रेन्चाइज लिगहरुमा अनुबन्धन भएका छन् । यतिसम्मकी, आइपिएल र बिग व्यास खेल्ने संभावना पनि बढ्दै गएको छ । कुनै बेला सन्दीप लामिछाने, विदेशी लिगहरुमा अत्यन्त व्यस्त थिए, उनले आइपिएल, बिग व्यास, सिपिएल देखि पाकिस्तान र बंगलादेश समेत व्यवसायिक क्रिकेट खेलका थिए । अहिले दिपेन्द्रको अवस्था पनि उस्तै व्यस्त बनेको छ, यो बीचमा उनले कुन देशमा कस्तो लिग खेल्दैछन् ? अन्य खेलाडीहरुले अवसर पाउने संभावना कति छ ?
#sandeeplamichhane #dipendrasinghairee #nepalcricket #worldcup #cricketlover #rohitpoudel
सन्दिपले पहिला बाटो खोले, दिपेन्द्रले त्यसलाइ तोडे, यो नेपाली क्रिकेट विकासका लागि हुनै पर्छ । हाैसला सबै नेपाली खेलाडीको बढोस् ।
T20 allrounder को top 10 भित्र पर्नुको फाइदा हो। त्यसैले सबै नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्नु पर्छ। सफलता जता बाट पनि आउँछ।
Our boys are not putting work hard like dipendra and rohit so they couldn't get such opportunities
dipppu dai
ilp ki ipl sir.
Paisa kamao keta ho ramro Aanubhab batulnu
Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏