पारस र सन्दीपको सहकार्यले क्रिकेटमा थपियो खुशी, टियुमा फ्लड लाइट जडान गर्ने पिएमको प्रतिबद्धता

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • समकालीन नेपाली क्रिकेटका सबैभन्दा लोकप्रिय क्रिकेट हुन सन्दीप लामिछाने । त्यस्तै, सन्दीप भन्दा अघिल्लो पुस्ताका सबैभन्दा चर्चित र रुचाईएका क्रिकेटर थिए, पारस खड्का । यी दुई हेभीवेट क्रिकेटरहरुबीच सम्बन्ध राम्रो नभएको भनेर विगतमा निकै चर्चा पनि भयो । तर, अहिले सन्दीप र पारसको सहकार्य समुधुर र मबजुत हुदै आएको छ । उनीहरु थुप्रै कार्यक्रममा सँगै जाने र एक अर्कालाई सहयोग पनि गरिरहेका छन् । त्यस्तै, केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो निर्णय नै टियु क्रिकेट मैदानमा फ्लड लाईट लगायतका भौतिक पूर्वाधार जडान गर्ने भनेर प्रतिबद्धता जनाएका छन्, के यो पुरा होला त ?
    #sandeeplamichhane #paraskhadka #kpoli #cricketlover #nepalcricket

Комментарии • 5